बिशेष

राजनिति

अन्त्यमा देउवाको यस्तो पनि छ दाउ

काठमाडौ २८ माघ ।  प्रधानमन्त्री शेरबहादुर देउवा सरकारबाट बाहिरिनुअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख नियुक्ति गर्ने गृहकार्यमा जुटेका छन् ।   आयोगका प्रमुख आयुक्त दीप बस्न्यात माघ २९ गते सोमबार उमेरहदका कारण अवकाश पाउँदै छन् । आजको नेपाल समाचारपत्रमा खबर छ ।   समाचारमा लेखिएको छ, प्रधानमन्त्री देउवा आफू निकट व्यक्तिलाई अख्तियार प्रमुख बनाउने ...

समाचार

जनकपुर चुरोट कारखानामा चारवटा मन्त्रालय

जनकपुर १३   फागुन । जनकपुर चुरोट कारखाना जचुकाली को प्रांगण भित्रको भवनमा प्रदेश २ का चारवटा मन्त्रालय स्थापना गरिएको छ। चुकालीको चार तल्ले अधिकृत निवास भवनमा प्रदेश २ का चारवटा मन्त्रालय स्थापना गरिएको हो। भवनको पहिलो तल्लामा सामाजिक विकास, दोस्रोमा आर्थिक मामिला तथा योजना, तेस्रोमा आन्तरिक मामिला तथा कानून र चौथोमा उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयको बोर्ड झुन्ड्याइएको छ।   मन्त्रालयलाई सुविधा सम्पन्न बनाउन कर्मचारी र कामदार खटिएका छन्। टेबल–कुर्सी र सोफाले मन्त्रीको कार्यकक्ष सजाइएको छर। कारखानाको आवासीय क्षेत्रमा प्रदेश मन्त्रालय, मन्त्री निवास र अन्य बन्दोबस्त मिलाउने काम तीव्र गतिले भइरहेको छ। जचुकालीका ...

झोलामा कार्यालय: गाउँ नजाने जनप्रतिनिधिको यस्तो जवाफ

झोलामा कार्यालय: गाउँ नजाने जनप्रतिनिधिको यस्तो जवाफ

काठमाडौ २८ माघ ।     स्थानीय तहको निर्वाचनमा उम्मेदवारले सिंहदरबारको अधिकार गाउँ–गाउँमा ल्याउने वचन दिए । जनताले पनि विश्वास गरेर आफ्ना ...

चमेलिया जलविद्युत् सञ्चालनमा: स्थानीयले पाएनन् बिजुली

चमेलिया जलविद्युत् सञ्चालनमा: स्थानीयले पाएनन् बिजुली

काठमाडौ २८ माघ ।  प्रदेश ७ को सबैभन्दा ठूलो ३० मेगावाटको चमेलिया जलविद्युत् आयोजना शनिबारदेखि सञ्चालनमा आएको छ । दार्चुलाको शैल्यशिखर नगरपालिकास्थित ...

प्रदेश

क्यासिनोमा अवैध पाँच विदेशी कामदार

काठमाडौ २८ माघ ।   नेपालमा विदेशी लगानीमा स्थापना भएको पहिलो पाँचतारे ुटाइगर प्यालेस रिसोर्टु को उच्च व्यवस्थापन हेरिरहेका पाँच विदेशी श्रम स्वीकृतिबिना काम  गरिरहेको भेटिएको खबर आजको नागरिक दैनिकको पहिलो पृष्ठमा छापिएको छ ।   सम्बद्द स्रोतका अनुसार निस्शुल्क भिसामा नेपाल आएका उनीहरू विगत ६ महिनादेखि रूपन्देही तिलोत्तमा नगरपालिका १७ कोटिहवामा ...

विचार

काँग्रेसलाई नै मत किन ?

काँग्रेसलाई नै मत किन ?
शोभाकर पराजुली

गौतमवुद्ध पछि सबैभन्दा बढि अक्षरहरुद्वारा चर्चित नेपाली विश्वेश्वरप्रसाद कोइरालाको अठोट, दुरदर्शिता, संगठन र नेतृत्वद्वारा स्थापित नेपाली कांगे्रसको नेतृत्व र अभिभावकत्वमा नेपाली जनताको स्वतन्त्रता लगायत आजसम्मका सबै परिवर्तनकारी आन्दोलनहरु निष्कर्षमा टुंगिएका छन् । नेपालको आधुनिक इतिहास यता आजसम्म हाम्रो देश संक्रमणकालबाट नै गुज्रिरहेको छ । विश्व नै चकित हुने खालका घटना परिघटनाहरुका संख्या दर्जनौँ छन् ।    नेपाली जनताको चाहना अनुसार सात दशकसम्मको अनेकौँ बलिदान, संघर्ष, आन्दोलनको परिणाम स्वरुप जनताले चुनेका प्रतिनिधिहरुले निर्माण गरेको संविधान प्राप्त भएको छ । केही त्रुटी, कमी, कमजोरीहरुका वावजुद यो संविधानका आधारमा संशोधनको मार्ग प्रशस्त रहेको अवस्था यसको सुन्दर पक्ष हो ।    देश अहिले प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा होमिएको छ । वास्तवमा यो निर्वाचन सबै नेपालीहरुको उत्सव होइन बरु “महाउत्सव” बनेको यस अवसरमा सबै मतदाताहरुमा कौतुहलता, उत्सुकता, क्रियाशीलता छ कि – कुन दल, कस्ता उमेद्वारलाई मतदान गर्ने ...

ब्लग

कांग्रेस पराजय पछि को भूमिका के हुने ?

कांग्रेस पराजय पछि को भूमिका के हुने ?

नेपाली कांग्रेसले ईतिहासमा पञ्चायतको कालो छायांमा भन्दा कहिल्यै यस्तो पराजय कोहीपनि सभापतिको कार्यकालमा नभोगेको ईतिहास छ जबकि वर्तमान सभापति नै सबै कुराको जिम्मेवार छैनन् । एकातिर अधिकार खोज्ने समूह मधेशी, आदिवासी, जनजाती, महिलाहरूले कांग्रेससमेतबाट उपेक्षित भएको महशुस गरेका छन् भने कांग्रेसको सहमतिविना कुनैपनि समूहको माग सम्बोधनपनि भएको छैन । उपेन्द्र यादव र महन्त ठाकुरसँग गिरिजाबाबुले गरेका सम्झौताहरू २०६६ सालमा प्रचण्डको पछि पुनः प्रम बन्न भारतले ...

आर्थिक

राष्ट्र बैंकले आज ५ अर्ब रुपैयाँ ट्रेजरी बिल जारी गर्दै

राष्ट्र बैंकले आज ५ अर्ब रुपैयाँ ट्रेजरी बिल जारी गर्दै

काठमाडौ २२ माघ ।   नेपाल राष्ट्र बैंकले आज ५ अर्ब १६ करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्ने भएको छ।  यसका लागि दिउँसो ३ बजेसम्म बोलकबोलमार्फत आवेदन दिनुपर्नेछ। बिक्री गरिने कुुल ट्रेजरीमध्ये २८ दिने अवधिको ३ अर्ब २५ करोड र ९१ दिने अवधिको एक अर्ब ...

स्वास्थ्य

लागुऔषध ओसारपसारमा गर्भवती तथा सुत्केरी महिला

लागुऔषध ओसारपसारमा गर्भवती तथा सुत्केरी महिला

पर्सा, १८ माघ । नेपालबाट भारततर्फ हुने लागुऔषध ओसार पसारमा कारोबारीहरूले गर्भवती तथा सुत्केरी महिलाको प्रयोग गरिरहेको खुलासा भएको छ । वीरगन्जको रजतजयन्ती चोकबाट साढे दश किलो चरेससहित आठमहिने शिशुकी आमालाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान गरेपछि सो तथ्य खुलेको हो ।     वीरगन्जको रजतजयन्ती चोकबाट चरेससहित ...

सूचना/प्रविधी

एनसेलले ल्यायो भ्यालेन्टाइन अफर

एनसेलले ल्यायो भ्यालेन्टाइन अफर

काठमाडौ २४ माघ । एनसेलले आउँदै गरेको भ्यालेन्टाइन लक्षित अफरहरु ल्याएको छ। उसले ग्राहकहरुको लागि भ्वाइस र डाटा प्याक ल्याएको हो। भोली(माघ २५) सुरु भएर १५ दिनसम्म चल्ने उक्त अफरहरुमा प्रिपेड तथा पोस्टपेड ग्राहकले करसहित १५ रुपैयाँमा विहान ५ बजेदेखि बेलुका ५ बजेसम्म एनसेल नेटवर्क ...

बजार

रेनोको वाउ अफर, ८.९९ प्रतिशत व्याजदरमा कार

रेनोको वाउ अफर, ८.९९ प्रतिशत व्याजदरमा कार

काठमाडौ २४ माघ । रेनोको लागि नेपालको आधिकारीक बितरक एड्भान्स अटो मोवाइल प्रालिले ‘रेनो वाउ अफर’ ल्याएको छ ।   माघ २४ गतेबाट सुरु भएको योजनामा उपभोक्ताले रेनोका कारहरु किन्दा कम्पनीले ८।९९ प्रतिशत व्याजदरमा फाइनान्स गरिने जानकारी दिएको छ।   यस अफर योजनामा व्याजदरको अलावा २ बर्षसम्म ...

राजनीति

प्रदेश २ मा सरकारको नेतृत्व आलोपालो गर्ने राजपाको प्रस्ताव, फोरमले गर्‍यो अस्वीकार

प्रदेश २ मा सरकारको नेतृत्व आलोपालो गर्ने राजपाको प्रस्ताव, फोरमले गर्‍यो अस्वीकार

काठमाडौँ, २३ माघ ।  राष्ट्रिय जनता पार्टी नेपाल ९राजपा०ले २ नम्बरको प्रादेशिक सरकारमा आलोपालो गर्ने प्रस्ताव संघीय समाजवादी फोरम नेपाल समक्ष राखेको छ।  सरकार गठनका विषयमा मंगलबारबाट औपचारिक छलफल सुरु गरेका दुई मधेसकेन्द्रित दलको बैठकमा राजपाले यस्तो प्रस्ताव गरेको हो। प्रदेशसभामा दुवै दलको हैसियत केही ...

खेलकुद

नेपाल पुलिस क्लब धरानमा जारी २०औं रेडबुल बुढासुब्बा गोल्डकपको फाइनलमा प्रवेश

नेपाल पुलिस क्लब धरानमा जारी २०औं रेडबुल बुढासुब्बा गोल्डकपको फाइनलमा प्रवेश

काठमाडौ   २४ माघ  ।  साविक विजेता नेपाल पुलिस क्लब धरानमा जारी २०औं रेडबुल बुढासुब्बा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ।  धरान रंगशालामा बुधबार सम्पन्न सेमिफाइनलमा संकटा क्लबलाई २–१ गोलअन्तरले पराजित गर्दै पुलिसले फाइनलमा स्थान सुरक्षित गरेको हो।   निर्धारित समयमा १–१ को बराबरीमा रोकिएको खेलमा थपिएको समयमा ...

कला

समाज

पवित्र तीर्थस्थल देवघाटधाममा विद्युतीय शवदाह गृह निर्माण गरिने

पवित्र तीर्थस्थल देवघाटधाममा विद्युतीय शवदाह गृह निर्माण गरिने

चितवन, २३ माघ । पवित्र तीर्थस्थल देवघाटधाममा विद्युतीय शवदाह गृह निर्माण गरिने भएको छ ।  देवघाट क्षेत्र विकास समितिको अगुवाइमा सो गृह निर्माण गर्न लागिएको हो । चितवन, नवलपरासी, तनहुँसँगै देशका विभिन्न जिल्लाबाट दैनिक २४ वटासम्म शव दाहसंस्कारका लागि देवघाट ल्याइने गरिन्छ ।   हिन्दू धर्मावलम्बीहरूको पवित्र ...

सेयर बजार

सान्जेनको २४ प्रतिशत साधारण सेयर खुल्दै

सान्जेनको २४ प्रतिशत साधारण सेयर खुल्दै

काठमाडौ २४ माघ ।  सान्जेन जलविद्युत कम्पनीले पहिलो चरणमा सञ्चय कोषका सञ्चयकर्ता, कोषका कर्मचारी, नेपाल विद्युत प्राधिकरण, चिलिमे जलविद्युत कम्पनी र कर्मचारीका लागि २४ प्रतिशत सेयर निश्कासन गर्ने भएको छ।   कम्पनीले ४९ प्रतिशत साधारण सेयरमध्ये सञ्चयकर्ता, संस्थापक संस्थाका कर्मचारी र ऋणदाता संस्थाका कर्मचारीलाई छुट्याइएको २४ प्रतिशत ...

खबर छापाबाट

फोटोहरु

अन्तराष्ट्रिय

किम जोङ उनकी बहिनीले भनिन्ः सोल त मलाई आफ्नैजस्तो लाग्यो

किम जोङ उनकी बहिनीले भनिन्ः सोल त मलाई आफ्नैजस्तो लाग्यो

काठमाडौ २७ माघ ।     उत्तर कोरियाली नेता किम जोङ उनकी बहिनी किम यो जोङले दक्षिण कोरियाको राजधानी सोल आफूलाई चिरपरिचित लागेको बताएकी छन्। हिउँदे ओलम्पिकको अवसरमा पहिलो पटक उनी दक्षिण कोरिया पुगेकी हुन्।   शनिबार ...

जानकारी

ट्वीटर

English News

No one should carry out activities hampering NA election: CEC Yadav

No one should carry out activities hampering NA election: CEC Yadav

Kathmandu, Jan 18 : Chief Election Commissioner Dr Ayodhee Prasad Yadav has urged all political parties to help give full shape to federal parliament by holding National Assembly election in a successful manner.    Inaugurating the election ...

Provincial chiefs and temporary capitals can be reviewed: Chair Oli

Provincial chiefs and temporary capitals can be reviewed: Chair Oli

Kathmandu, Jan 18 : CPN (UML) Chairman KP Sharma Oli has said that the appointment of provincial chiefs and declaration of temporary capitals by the incumbent government could be reviewed after formation of a new ...

Important phase of constitution implementation has been completed: PM

Important phase of constitution implementation has been completed: PM

Kathmandu, Jan 18  : Prime Minister and Nepali Congress president, Sher Bahadur Deuba has said that an important phase of the implementation of the constitution which was formulated under the Nepali Congress' leadership has been ...

space for add

साहित्य

अनि म बिहे नै नगरी मरेँ भने नि ?

अनि म बिहे नै नगरी मरेँ भने नि ?

‘थाहा छ रविन, कहिलेकाहीँ त यस्तो लाग्छ नि, मेरो भाग्यमा यो प्रेमस्रेम भन्ने चिज भावीले लेख्देकै छैन ।’   ‘किन ? संसारमा कस्ता–कस्ताको भाग्यमा बत्ती बलिराछ ।’   ‘त्यै बत्ती मेरोमा चैँ बलेन के ! यो कुलमान दाजुले सिंगै ...

फोटो फिचर

हिंसात्मक घटनामा संलग्न दोषीमाथि कारबाही गर्न सरकारसँग आग्रह

हिंसात्मक घटनामा संलग्न दोषीमाथि कारबाही गर्न सरकारसँग आग्रह

काठमाडौँ, १३ मंसिर ।  राष्ट्रिय मानवअधिकार आयोगले प्रतिनिधिसभा र प्रदेशसभाको दोस्रो चरणको निर्वाचनका क्रममा भइरहेका हिंसात्मक घटनामा संलग्न दोषीलाई कारबाही गर्न सरकारसँग आग्रह गरेको छ ।  आयोगका निमित्त सचिव यज्ञप्रसाद अधिकारीले आज एक प्रेस विज्ञप्ति जारी ...

शम्भुनाथ नपामा प्रमुख र उपप्रमुखमा नेपाली काँग्रेस विजयी

शम्भुनाथ नपामा प्रमुख र उपप्रमुखमा नेपाली काँग्रेस विजयी

राजविराज, ८ असोज । सप्तरीको शम्भुनाथ नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेपाली काँग्रेस विजयी भएको छ । प्रमुख पदमा नेपाली काँग्रेसका उमेदवार योगेन्द्रप्रसाद चौधरीले दुई हजार ७७८ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँको निकटतम ...

सिरहा नगरपालिकाको प्रमुखमा समाजवादी फोरमका यादव विजयी

सिरहा नगरपालिकाको प्रमुखमा समाजवादी फोरमका यादव विजयी

लहान, ८ असोज । सिरहा नगरपालिकाको प्रमुखमा संघीय समाजवादी फोरमका अशेश्वर यादव र उपप्रमुखमा नेकपा (एमाले)का डा नविता यादव विजयी हुनुभएको छ ।फोरमका अशेश्वर यादवले नौ हजार २३४ मत प्राप्त गर्नुभएको थियो भने उहाँका निकटतम ...

महोत्तरीको पिपरा गाउँपालिकामा राजपा नेपाल विजयी

महोत्तरीको पिपरा गाउँपालिकामा राजपा नेपाल विजयी

महोतरी ८ असोज । महोत्तरी जिल्लाको पिपरा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै पदमा राजपा नेपाल विजयी भएको छ । निर्वाचन अधिकृत युवराज महतका अनुसार पिपरा गाउँपालिकाको अध्यक्ष पदमा राजपा नेपालका विनोदकुमार चौधरी र उपाध्यक्ष पदमा ...

सप्तरीको खडक नगरपालिकाको प्रमुखमा समाजवादी फोरम विजयी

सप्तरीको खडक नगरपालिकाको प्रमुखमा समाजवादी फोरम विजयी

राजविराज, ८ असोज । सप्तरीको खडक नगरपालिकाको प्रमुखमा संघीय समाजवादी फोरम नेपाल र उपप्रमुखमा नेपाली काँग्रेस विजयी भएको छ ।  शनिबार राति अबेर सम्पन्न मत परिणामअनुसार प्रमुख पदमा संघीय फोरम नेपालका हेमायु हकले तीन हजार ...

फिचर

गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम

गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम

रोल्पा, २८ माघ । मानव अधिकार सचेतन केन्द्र (हुरेक) रोल्पाले गरिबी निवारणका लागि जिल्लामा लघु उद्यम विकास कार्यक्रम सञ्चालनमा ल्याएको छ ।  एक नगरपालिका र सात गाउँपालिका गरी जिल्लाका आठ स्थानमा यो कार्यक्रम सञ्चालनमा रहेको ...

भ्रष्टाचारविरुद्ध लड्दा महाअभियोगको मुद्दा : पूर्व प्रन्या कार्की

भ्रष्टाचारविरुद्ध लड्दा महाअभियोगको मुद्दा :  पूर्व प्रन्या कार्की

विराटनगर, २७ माघ  । सर्वोच्च अदालतका पूर्व प्रधानन्यायाधीश श्रीमती सुशीला कार्कीले स्वच्छ न्याय प्रणााली र भ्रष्टाचारविरुद्ध लड्दा आफूले महाअभियोगको मुद्दा खेप्नुपरेको बताउनुभएको छ । उहाँले मोरङ जिल्ला समन्वय समिति, नारी विकास संघ र एक्सन एडद्वारा संयुक्तरुपमा ...

एफटिआइआईको तालीम लिन भारत जाँदै २० कलाकार

एफटिआइआईको तालीम लिन भारत जाँदै २० कलाकार

काठमाडौँ, २७ माघ । नेपाली चलचित्र क्षेत्रका विविध विधामा ख्यातिप्राप्त २० जना कलाकार भारतमा कलाकारितासम्बन्धी तालीम लिँदै छन् । यही माघ २९ देखि फागुन १९ सम्म भारतको पुनेमा फिल्म एन्ड टेलिभिजन इन्स्टिच्युट अफ इन्डिया ९एफटिआइआई०ले ...

पार्टीलाई वैचारिक पुनःजागरण दिनुपर्ने : नेता केसी

पार्टीलाई वैचारिक पुनःजागरण दिनुपर्ने  :  नेता केसी

काठमाडौँ, २७ माघ  । नेपाली काँग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले नेपाली काँग्रेसभित्र नीतिगत तथा संस्थागत संरचनामा कहाँ त्रुटि छ त्यसलाई केलाएर सच्याउनुपर्ने बताउनुभएको छ । नेका धनकुटा–काठमाडौँ सम्पर्क मञ्चले काँग्रेसका पूर्वसभापति सुशील कोइरालाको दोस्रो तथा शहीद ...

उपत्यकाबाट ४६ मेट्रिक टन फोहर व्यवस्थापन

उपत्यकाबाट ४६ मेट्रिक टन फोहर व्यवस्थापन

काठमाडौँ, २७ माघ । उपत्यकाका नदी र चक्रपथ सफाइ गरी ४६ मेट्रिक टन फोहर व्यवस्थापन गरियो । वाग्मती सफाइ महाअभियानको २४८औँ हप्तामा आज गुह्येश्वरी मन्दिरअघिको वाग्मती नदी क्षेत्रमा सफाइ गरी दुई मेट्रिक टन फोहर व्यवस्थापन ...