समाचार

जनकपुरमा सरसफाइमा जुटे स्वयंसेवीहातहरु

जनकपुरमा सरसफाइमा जुटे स्वयंसेवीहातहरु

धनुषा २८ साउन । जनकपुरमा अब सुस्तरी गर्र्मी कम लाग्न थालेको छ । त्यसैले सडक बढार्ने काम घाम नलाग्दै सुरु भइसक्छ । एकाविहानैदेखि मठमन्दिर प्रभातकालिन पुजाका  लागि घण्टी र  मस्जिदमा अजान बज्न थाल्छन् । पूर्ननिर्माणका कार्य भइरहेकाले पसलहरू भने बिस्तारै ...

न्यायापालिकालाई व्यवस्थापिकाको अण्डरमा राख्ने प्रयास भयो : अध्यक्ष अधिकारी

न्यायापालिकालाई व्यवस्थापिकाको अण्डरमा राख्ने प्रयास भयो : अध्यक्ष अधिकारी

काठमाडौं, १७ साउन । डेमोक्रेटिक लयर्स एशोसिएशनका नवनिर्वाचित अध्यक्ष योगेन्द्र बहादुर अधिकारीले संवैधानिक परिषदले आधार र कारण खुलाई प्रधानन्यायाधीशमा दिपकराज जोशीको नाम सिफारिश गरेकोले अहिले आएर शैक्षिक प्रमाणपत्रको विवाद झिक्नु गलत भएको टिप्पणी गरेका छन् ।   बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना ...

खातीको चेतावनी : अदालतलाई निर्देशित र नियन्त्रण गर्न खोजे कसैको भलो हुँदैन्

खातीको चेतावनी : अदालतलाई निर्देशित र नियन्त्रण गर्न खोजे कसैको भलो हुँदैन्

काठमाडौं, १७ साउन । नेपाल बार एशोसिएशनका महासचिव खम्बबहादुर खातीले प्रस्तावित प्रधानन्यायाधीश दिपकराज जोशीलाई सुनुवाई समितिले न्यायालयलाई होच्याउनेगरि प्रश्न सोधेको गुनासो पोखे । उनले भने,‘समितिका सदस्यहरुले जुन किसिमले प्रश्न सोध्नुभएको छ, यो अदालतलाई मानमर्दन र होच्याउनगरि सोधिएको छ । आज ...

प्रस्तावित प्रधानन्यायाधीश जोशीविरुद्ध महाअभियोग लगाउने तयारी छैन : बिडारी

प्रस्तावित प्रधानन्यायाधीश जोशीविरुद्ध महाअभियोग लगाउने तयारी छैन  : बिडारी

काठमाडौं, १७ साउन ।  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का राष्ट्रिय सभा सदस्य एवम् कानूनविद् रामनारायण बिडारीले प्रस्तावित प्रधानन्यायाधीश दिपकराज जोशीविरुद्ध पार्टीले महाअभियोग लगाउनेबारे कुनै निर्णय नगरेको स्पष्ट पारेका छन् ।   बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा उनले भने,‘महाअभियोग लगाउनेबारे हाम्रो ...

संसदीय समितिको नियतमाथि गम्भिर प्रश्न उठेको छ : संविधानविद् डा आचार्य

 संसदीय समितिको नियतमाथि गम्भिर प्रश्न उठेको छ : संविधानविद् डा आचार्य

काठमाडौं, १७ साउन । संविधानविद् डा भीमार्जुन आचार्यले संसदीय सुनुवाई विशेष समितिको पछिल्लो समयको नियतमाथि नै प्रश्न उठेको बताएका छन् । उनले भने,‘सुनुवाई समितिलाई प्रस्तावित प्रधानन्यायाधीशको नाम अनुमोदन गर्ने वा नगर्ने भन्नेबारे पूर्ण अधिकार छ । तर, समितिको अभिव्यक्ति र ...

लोपोन्मुख सेतो गिद्धको गुड जाजरकोटका बारेकोट गाउँपालिकामा फेला

 लोपोन्मुख सेतो गिद्धको गुड जाजरकोटका बारेकोट गाउँपालिकामा फेला

जाजरकोट, १५ साउन । विश्वमै दुर्लभ तथा लोपोन्मुख अवस्थामा पुगेको सेतो गिद्धको गुँड जाजरकोटका बारेकोट गाउँपालिकामा फेला परेको छ । विश्वकै लोपोन्मुख सुन गिद्ध, चिरकालिज, सेतो गिद्ध, जलेवाजस्ता पक्षीको बासस्थानमा जाजरकोट सूचीकृत हुँदै गइरहेको छ ।गतवर्ष भेरी नगरपालिका–११ पुल मटेलामा ...

प्रहरी प्रधान कार्यालयका अनुसार मुलुकभर जघन्य अपराधका घटनामा वृद्धि

प्रहरी प्रधान कार्यालयका अनुसार मुलुकभर जघन्य अपराधका घटनामा वृद्धि

काठमाडौँ, १५ साउन । मुलुकभर जघन्य अपराधको घटनामा वृद्धि भएको छ । प्रहरी प्रधान कार्यालयले दिएको जानकारीअनुसार आर्थिक वर्ष २०७३÷७४ को तुलनामा आव २०७४÷७५ मा जघन्य अपराधका घटनामा वृद्धि भएको हो ।   आव २०७४÷७५ मा छ हजार ६४६ जघन्य अपराधका मुद्दा ...

भारतसँगको सहकार्य कार्यान्वयनका लागि द्विपक्षीय संयन्त्र सक्रिय : पुष्पकमल दाहाल

भारतसँगको सहकार्य कार्यान्वयनका लागि द्विपक्षीय संयन्त्र सक्रिय : पुष्पकमल दाहाल

काठमाडौँ, १५ साउन  । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र भारतबीचको सहकार्यनिम्ति गरिएको प्रतिबद्धताको कार्यान्वयनका लागि द्विपक्षीय संयन्त्र सक्रिय हुन थालेको बताउनुभएको छ ।एशियन इन्स्टिच्यूट एण्ड डिप्लोमेसी एण्ड इण्टरनेशनल एफेयर्स तथा नेहरु मेमोरियल म्युजियम एण्ड लाइब्रेरीले आयोजना ...

दाङको लमही अस्पतालमा एक्सरे र एम्बुलेन्स सेवा ठप्प

दाङको लमही अस्पतालमा एक्सरे र एम्बुलेन्स सेवा ठप्प

तुलसीपुर, १५ साउन । दाङको लमही अस्पतालमा १५ दिनदेखि एक्सरे, एम्बुलेन्स र शव बाहन सेवा ठप्प रहेको छ । पूर्व–पश्चिम राजमार्गमा रहेको लमही अस्पतालमा एक्सरे नहुँदा सेवा प्रवाहमा समस्या भएको छ । त्यस्तै बिरामी बोक्न अतिआवश्यक मानिने अस्पतालको एम्बुलेन्स र ...

चन्द्रनगर गाउँपालिका अध्यक्षको सर्मथनमा किसानको जुलुस

सर्लाही, ५ साउन । सर्लाहीको चन्द्रनगर गाउँपालिकामा भइरहेको विकासको कार्यलाई विपक्षीहरुले रोक्न खोजेपछि गाउँपालिकाको पक्ष (सर्मथन)मा शनिवार हजारौं किसानले प्रदर्शन गरेका छन् ।   गाउँपालिकामा रहेको ऐलानी जग्गा गाउँपालिका अध्यक्ष महेन्द्र महतोले सबै पार्टी सम्मिलित कमिटि गठन गरेर अमिन समेत टोलीमा राखी ...

सुन तस्करीको अभियोगमा वरिष्ठ प्रहरी उपरीक्षक श्यामबहादुर खत्री पुर्पक्षका लागि कारागार चलान

विराटनगर, १७ जेठ । सुन तस्करीको अभियोगमा वरिष्ठ प्रहरी उपरीक्षक श्यामबहादुर खत्रीलाई आज जिल्ला अदालत मोरङले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ ।  जिल्ला न्यायाधीश नारायणप्रसाद शर्माको रोहवरमा आज खत्रीसँग १२ पृष्ठको बयान लिइएपछि थुनछेकको बहस भएको थियो । ...

काँग्रेस अब नयाँ ढंगले अगाडि बढ्छ : डा प्रकाशशरण महत

काठमाडौँ, १७ जेठ  । नेपाली काँग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महतले आफ्नो पार्टी अब संगठन सुदृढीकरणमा नयाँ रणनीतिका साथ अघि बढ्ने बताउनुभएको छ ।  आज सञ्चारकर्मीसँगको अन्तरक्रियामा उहाँले भन्नुभयो, “काँग्रेसले मुलुक र जनताका लागि अन्य राजनीतिक दलको तुलनामा राम्रो काम गरेको ...

‘रिटायर्ड’ प्रधान न्यायाधीशका ७ महिना ९ दिन : ८६ अर्ब ७० करोडको अादेश अब के हुन्छ?

 काठमाडौ १ चैत्र । प्रधान न्यायाधीश गोपाल पराजुली बुधबार अपरान्ह ४ बजे नव निर्वाचित राष्ट्रपति विद्यादेवी भण्डारीलाई शीतल निवासमा शपथ गराइरहेका थिए। नयाँ राष्ट्रपतिका लागि नेपाली सेनाले टुँडिखेलमा २१ तोपको सलामी दिइरहेका बेला सर्वोच्च अदालत दक्षिणमा कार्यालय रहेको न्यायपरिषदले एउटा पत्र ...

जनकपुर चुरोट कारखानामा चारवटा मन्त्रालय

जनकपुर १३   फागुन । जनकपुर चुरोट कारखाना जचुकाली को प्रांगण भित्रको भवनमा प्रदेश २ का चारवटा मन्त्रालय स्थापना गरिएको छ। चुकालीको चार तल्ले अधिकृत निवास भवनमा प्रदेश २ का चारवटा मन्त्रालय स्थापना गरिएको हो। भवनको पहिलो तल्लामा सामाजिक विकास, दोस्रोमा ...

झोलामा कार्यालय: गाउँ नजाने जनप्रतिनिधिको यस्तो जवाफ

झोलामा कार्यालय: गाउँ नजाने जनप्रतिनिधिको यस्तो जवाफ

काठमाडौ २८ माघ ।     स्थानीय तहको निर्वाचनमा उम्मेदवारले सिंहदरबारको अधिकार गाउँ–गाउँमा ल्याउने वचन दिए । जनताले पनि विश्वास गरेर आफ्ना जनप्रतिनिधि चुने ।    दुई दशकसम्म जनप्रतिनिधिविहीन बनेको स्थानीय तहबाट सहजरुपमा सेवा सुविधा पाउने अपेक्षा गरेका जनतामा विगतकै दुःख बल्झिएको ...

धनाढ्‍य प्रधानलाई प्रधानमन्त्रीले किन दिए ५० लाख ?

धनाढ्‍य प्रधानलाई प्रधानमन्त्रीले किन दिए ५० लाख ?

काठमाडौ २८ माघ ।    उपचार खर्च अभावमा धेरै नेपालीको सानो रोगका कारण अकालमै ज्यान गुमाइरहेका छन् । धेरै नेपाली एक एक रुपैयाँ जुटाउन सडकमा ुभिखु मागिरहेका भेटिन्छन् । आजको अन्नपूर्ण पोस्टमा खबर छ ।   सरकारले थोरै मात्र उपचार खर्च व्यवस्थितरुपमा ...

चमेलिया जलविद्युत् सञ्चालनमा: स्थानीयले पाएनन् बिजुली

चमेलिया जलविद्युत् सञ्चालनमा: स्थानीयले पाएनन् बिजुली

काठमाडौ २८ माघ ।  प्रदेश ७ को सबैभन्दा ठूलो ३० मेगावाटको चमेलिया जलविद्युत् आयोजना शनिबारदेखि सञ्चालनमा आएको छ । दार्चुलाको शैल्यशिखर नगरपालिकास्थित चमेलियाको विद्युत्गृह परिसरको ताम्रपत्र अनावरण तथा मुख्य स्विच थिचेर प्रधानमन्त्री शेरबहादुर देउवाले आयोजनाको उद्घाटन गरेका छन् । आजको ...

कर्णालीमा दैनिक १४ घन्टासम्म किन हुन्छ लोडसेडिङ ?

कर्णालीमा दैनिक १४ घन्टासम्म किन हुन्छ लोडसेडिङ ?

काठमाडौ २८ माघ ।  संघीय राजधानीलगायत देशका ठूला सहरहरू झिलिमिली भइरहँदा ऊर्जाका लागि धनी क्षेत्र कर्णाली भने अँध्यारो छ । मिनेट र घन्टाका हिसाबले होइन, दिनका हिसाबले लोडसेडिङ हुन्छ । आजको नयाँ पत्रिकामा खबर छ ।   डोल्पा सदरमुकाम दुनैका बासिन्दा एक ...

काठमाडौँमा ७०० ग्राम लागुऔषध चरेशसहित दुई युवा पक्राउ

काठमाडौँमा ७०० ग्राम लागुऔषध चरेशसहित दुई युवा पक्राउ

काठमाडौँ, २७ माघ । प्रहरीले ७०० ग्राम लागुऔषध चरेशसहित दुई युवालाई पक्राउ गरेको छ । जैसीदेवल बस्ने सिन्धुपाल्चोक साँगाचोक–५ का नवीन गिरी र नुवाकोट लिखू–३ का प्रदिप तामाङलाई प्रहरीले डल्लुपुल नजिकबाट पक्राउ गरेको हो ।   उनीहरुले सो चरेश व्यापारिक प्रयोजन वा ...

प्रदेश २ को सरकार गठनमा फोरम र राजपाबीच सहमति, फोरमले मुख्यमन्त्री पाउने

प्रदेश २ को सरकार गठनमा फोरम र राजपाबीच सहमति, फोरमले मुख्यमन्त्री पाउने

काठमाडौ  २७ माघ ।    प्रदेश नम्बर २ मा सरकार गठनको विषयमा मधेसकेन्द्रित दुई दलबीच सहमति भएको छ। संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टी (राजपा)का शीर्ष नेताबीच शनिबार भएको बैठकले प्रादेशिक सरकारको नेतृत्वसहित अन्य पदको भागबन्डा गरेको हो।    सहमति अनुसार ...

होटलको बिल नतिरेपछि युवतीलाई वेश्यावृत्तिमा लगाइयो

होटलको बिल नतिरेपछि युवतीलाई वेश्यावृत्तिमा लगाइयो

काठमाडौ २७  माघ ।      चितवनकी रेश्मा (नाम परिवर्तन) हराएका आफ्ना बुबा खोज्दै २ महिनाअघि काठमाडौं आइन्। उपत्यकामा उनका आफन्त र चिनेजानेका कोही थिएनन्। उनी कलंकीस्थित पशुपति गेष्टहाउसमा बसेर बुबा खोज्न थालिन्।    उनीसँग पैसा थोरै थियो। दिनभर राजधानीका विभिन्न ठाउँमा ...

छोरीको बिहे टुंग्याउन घर गएका थिए सिँचाइ सचिव यादव

छोरीको बिहे टुंग्याउन घर गएका थिए सिँचाइ सचिव यादव

 काठमाडौ २७ माघ । सिँचाइ सचिव रामानन्द प्रसाद यादव चढेको जिप त्रिशुलीमा खस्दा २ जना बेपत्ता भएका छन्। सिँचाइ सचिव यादवको शव फेला परेको छ   शनिबार बिहान पौने ३ बजे बा १ झ ३१४० नम्बरको सरकारी जिप पृथ्वीराजमार्गको सलाङ्घाटबाट करिब ५० ...

सलमानसँग साइडमा नाच्न मेरो इथिक्सले दिँदैनः स्वस्तिमा खड्का

सलमानसँग साइडमा नाच्न मेरो इथिक्सले दिँदैनः स्वस्तिमा खड्का

काठमाडौं, २६ माघ ।    नायिका स्वस्तिमा खड्काले सलमानसँग हिन्दी गीतमा साइडमा नाच्न आफ्नो प्रोफेसनल इथिक्सले नदिने बताएकी छन्। बलिउडका सुपरस्टार नायक सलमान खान सहभागी हुने कार्यक्रम ‘दबंग द टुर नेपाल’ कार्यक्रममा आयोजकहरुले हिन्दी गीतमा कोरशमा नाच्न गरेको प्रस्तावलाई अस्वीकार ...

सरकारी लगानीबाट निर्माण भएको चमेलिया जलविद्युत् आयोजनाबाट विद्युत् उत्पादन

 सरकारी लगानीबाट निर्माण भएको चमेलिया जलविद्युत् आयोजनाबाट विद्युत् उत्पादन

काठमाडौं, २६ माघ ।    सरकारी लगानीबाट निर्माण भएको ३० मेगावाट क्षमताको चमेलिया जलविद्युत् आयोजनाको निर्माण कार्य सम्पन्न भएको छ।  आयोजनाले एक महिना बढी समय लगाएर दुई युनिटको परीक्षण सफलतापूर्वक सम्पन्न गरिसकेपछि शनिबारदेखि नियमित व्यावसायिक उत्पादन शुरु गर्नेछ। शैल्यशिखर नगरपालिका– ...

एनआईसी एशिया बैंकको नयाँ शाखा चैनपुर र धादिङ्गवेशीमा

एनआईसी एशिया बैंकको नयाँ शाखा चैनपुर र धादिङ्गवेशीमा

  काठमाडौं, २६ माघ ।   एनआईसी एशिया बैंकले नयाँ २ शाखा थप गरेकोछ। एनआइसीले बझाङको चैनपुर, बझाङ र धादिङ्गको धादिङ्गवेशीमा शाखा विस्तार गरेकोहो दुवै शाखाको आज विशेष समारोहका बिच औपचारिक उद्घाटन भएको एनआसीले जानाकारी दिएकोछ।   जयपृथ्वी नगरपालिकाका मेयर बिरेन्द्रबहादुर खड्काले बझाङ ...

अन्तराष्ट्रिय

मोदी जालान त इमरान खानको सपथमा पाकिस्तान ?

मोदी जालान त इमरान खानको सपथमा पाकिस्तान ?

 काठमाडौ  १७ साउन . पाकिस्तानले नयाँ प्रधानमन्त्री इमरान खानको शपथग्रहण समारोहमा दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क) का सरकार प्रमुखहरुलाई निम्तो दिने तयारी गरेको छ।   पाकिस्तान र भारतका सञ्चार माध्यमहरुले अगस्ट ११ मा हुने भनिएको शपथग्रहणमा ...

जानकारी

ट्वीटर

English News

Stern action against murderers and criminals: Home Minister Thapa

Stern action against murderers and criminals: Home Minister Thapa

Kathmandu, Aug 2 : Minister for Home Affairs Ram Bahadur Thapa has said that serious attention of the government was drawn towards the rape and murder of a girl in Kanchanpur as well as attack ...

No reason to boycott House: Speaker Mahara

No reason to boycott House: Speaker Mahara

Kathmandu, Aug 2 Speaker Krishna Bahadur Mahara has said there was no reason in terms of subject for the Nepali Congress to boycott the House of Representatives.  In response to a question on running the House ...

Govt planning basic health policy: DPM Yadav

Govt planning basic health policy: DPM Yadav

Janakpurdham, Aug 2 (RSS): Deputy Prime Minister and Minister for Health and Population, Upendra Yadav, has said the government was planning to formulate a basic health policy.  During a discussion organized by Janakpur Hospital here Thursday, ...

space for add

साहित्य

अनि म बिहे नै नगरी मरेँ भने नि ?

अनि म बिहे नै नगरी मरेँ भने नि ?

‘थाहा छ रविन, कहिलेकाहीँ त यस्तो लाग्छ नि, मेरो भाग्यमा यो प्रेमस्रेम भन्ने चिज भावीले लेख्देकै छैन ।’   ‘किन ? संसारमा कस्ता–कस्ताको भाग्यमा बत्ती बलिराछ ।’   ‘त्यै बत्ती मेरोमा चैँ बलेन के ! यो कुलमान दाजुले सिंगै ...

फोटो फिचर

विदुर नगरपालिका द्धारा एकीकृत सम्पत्ति करको दर कटौती

विदुर नगरपालिका द्धारा एकीकृत सम्पत्ति करको दर कटौती

नुवाकोट, १७ साउन  । विदुर नगरपालिकाले एकीकृत सम्पत्ति करको दर कटौती गरेको छ ।  बुधबार प्रकाशित गरेको स्थानीय राजपत्रमा नगरपालिकाको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको ऐन अनुसार नगरपालिकाले लगाउने भनी तय गरेको एकीकृत सम्पत्ति करको ...

महिला हिंसाका घटनाका सम्बन्धमा सरकारको ध्यानाकर्षण

महिला हिंसाका घटनाका सम्बन्धमा सरकारको ध्यानाकर्षण

काठमाडौँ, १७ साउन ।  प्रतिनिधिसभाका सांसदहरुले पछिल्लो समय मुलुकका विभिन्न भागमा महिला हिंसाका घटना बढेको भन्दै सदनमार्फत सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।    प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा बोल्दै उहाँहरुले स्वतन्त्रतापूर्वक जनतालाई बाँच्न पाउने सुरक्षाको वातावरण बनाउन ...

प्रश्न सोध्न नपाएको भन्दै काँगे्रसद्वारा संसद् बैठक बहिष्कार

प्रश्न सोध्न नपाएको भन्दै काँगे्रसद्वारा संसद् बैठक बहिष्कार

काठमाडौँ, १७ साउन  । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले मन्त्रीलाई प्रश्न सोध्न र थप जिज्ञासा राख्न समय नपाएको भन्दै संसद् बैठक बहिष्कार गरेको छ ।    प्रतिनिधिसभाको आजको बैठकमा गृहमन्त्री रामबहादुर थापा र परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले विशेष ...

प्रदेश नं १ को नाम खुम्बूवान राख्न माग

प्रदेश नं १ को नाम खुम्बूवान राख्न माग

विराटनगर, १७ साउन  । प्रदेश नं १ को नाम जातीय पहिचान र ऐतिहासिक पृष्ठभूमिको आधारमा ‘खुम्बूवान प्रदेश’ राख्नुपर्ने मागसहित आज प्रदेश नं १ का मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय विराटनगरमा एक ज्ञापनपत्र बुझाएको छ ।    खुम्बूवान राष्ट्रिय ...

कैलालीको लम्किचुहामा भ्यानको ठक्करबाट १ जनाको घटनास्थलमै मृत्यु

  कैलालीको लम्किचुहामा भ्यानको ठक्करबाट १ जनाको घटनास्थलमै मृत्यु

काठमाडौ  १७ साउन  । पूर्वपश्चिम राजमार्ग अन्तर्गत कैलालीको लम्किचुहा नगरपालिका–८, गोप्चामा भ्यानको ठक्करबाट १ जनाको घटनास्थलमै मृत्यु भएको छ।   नेपालगन्जदेखि धनगढी जाँदै गरेको से१ज ६३५ नम्बरको भ्यानले ठक्कर दिँदा अन्दाजी ५५ वर्षीय साइकल यात्रीको घटनास्थलमै मृत्यु ...

फिचर

एडीबीको सहयोगका आयोजनाबारे त्रिपक्षीय बैठक

एडीबीको सहयोगका आयोजनाबारे त्रिपक्षीय बैठक

काठमाडौ  १७ साउन .  एशियाली विकास बैँकको सहयोगमा नेपालमा सञ्चालित आयोजनाको स्थितिबारे समीक्षा गर्न बिहीबार काठमाडौँमा त्रिपक्षीय पोर्टफोलियो बैठकको आयोजना गरिएको छ।    कार्यक्रममा अर्थ सचिव राजन खनालले एडीबीको सहयोगका आयोजनाको प्रगति सन्तोषजनक रहे पनि आयोजनाका काम ...

प्रतिनिधिसभा मातहतका १० समिति गठन

प्रतिनिधिसभा मातहतका १० समिति गठन

 काठमाडौ  १७ साउन ।  प्रतिनिधिसभा मातहतका १० विषयगत समितिको गठन भएको छ। प्रतिनिधिसभाको बिहीबारको बैठकमा सभामुख कृष्णबहादुर महराले प्रस्तुत गरेको विषयगत समितिमा रहने सदस्यको नामलाई सभाले बहुमतले अनुमोदन गरेको थियो।   प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको अवरोधका ...

राष्ट्रिय परीक्षा बोर्डद्धारा कक्षा १२ को परीक्षाफल सार्वजनिक

राष्ट्रिय परीक्षा बोर्डद्धारा कक्षा १२ को परीक्षाफल सार्वजनिक

भक्तपुर, १७ साउन । राष्ट्रिय परीक्षा बोर्ड सानोथिमिले कक्षा १२ को नियमित तथा आंशिकतर्फका परीक्षार्थीको परीक्षाफल सार्वजनिक गरेको छ ।  परीक्षामा नियमिततर्फ दुई लाख ९९ हजार ६७५ परीक्षार्थी सहभागी भएकामा ३.६१ देखि ४ सम्म ल्याउने ...

गृहमन्त्री बादलसँग दक्षिण कोरीयाली राजदूतको शिष्टाचार भेट

गृहमन्त्री बादलसँग दक्षिण कोरीयाली राजदूतको शिष्टाचार भेट

काठमाडौँ, १७ साउन । गृहमन्त्री रामबहादुर थापा ‘बादल’सँग नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क योङ सिकले आज शिष्टाचार भेट गर्नुभएको छ । गृह मन्त्रालयमा भएको भेटमा नेपाल–दक्षिण कोरिया द्विपक्षीय सम्बन्ध, आपसी हित र सहकार्यका विषयमा ...

आरोप / प्रत्यारोपभन्दा नीति तथा कार्यक्रममा प्रतिस्पर्धा गरौं : प्रधानमन्त्री ओली

आरोप / प्रत्यारोपभन्दा नीति तथा कार्यक्रममा प्रतिस्पर्धा गरौं : प्रधानमन्त्री ओली

ललितपुर, १७ साउन : प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिपक्षी दलले सरकारलाई आरोप÷प्रत्यारोपभन्दा नीति तथा कार्यक्रममा प्रतिस्पर्धा गर्नुपर्ने बताउनुभएको छ ।  तुलसीलाल स्मृति प्रतिष्ठानले आज यहाँ आयोजना गरेको ‘२१औँ तुलसीलाल स्मृति दिवस, नेपालको राजनीतिमा तुलसीलालको योगदान’ ...