समाचार

सिएमसी करीयर किवज काठमाण्डौं अडिसन हुने

सिएमसी करीयर  किवज  काठमाण्डौं अडिसन हुने

काठमाडौं, २६ माघ । CMC Career Quizको आठौं संस्करणका लागि फागुन पहिलो साता काठमाण्डौं अडिसन हुने भएको छ । काठमाण्डौं अडिसनका लागि फागुन ३, ४ र ५ गतेको दिन तोकिएको आयोजक मिटिङ्ग प्वाइन्ट प्रा लि ले जनाएको छ । अडिसनका ...

विद्यार्थी संगठनद्वारा शिक्षा क्षेत्रमा देखिएका समस्या समाधान गर्नुपर्ने माग

विद्यार्थी संगठनद्वारा शिक्षा क्षेत्रमा देखिएका समस्या समाधान गर्नुपर्ने माग

काठमाडौँ, २४ माघ ।  विभिन्न विद्यार्थी संगठनले पछिल्लोपटक शिक्षा क्षेत्रमा देखिएका समस्या समाधान गर्नुपर्ने माग गरेका छन् । अनेरास्ववियू, अखिल क्रान्तिकारी र नेवि संघलगायतका विद्यार्थी संगठनले संयुक्तरूपमा आज एक प्रेस विज्ञप्ति जारी गरी चर्को शुल्क वृद्धि रोक्नुपर्नेमा माग गरेका हुन् ...

‘पर्यटन प्रवर्द्धन’ का नाममा खर्च त भए तर अनुत्पादक !

‘पर्यटन प्रवर्द्धन’ का नाममा खर्च त भए तर अनुत्पादक !

काठमाडौ २४ माघ । पर्यटन क्षेत्रको प्रवर्द्धनका लागि भनेर स्थापना गरिएको नेपाल पर्यटन बोर्डको रकम अनुत्पादक क्षेत्रमा खर्च हुने गरेको पाइएको छ। पर्यटन प्रवर्द्धनको नाममा बोर्डबाट रकम लगेर आफ्नो संस्थाको वार्षिकोत्सव, अतिथि सत्कार, भोजभतेर तथा अन्यान्य काममा खर्च गर्ने प्रवृत्ति ...

पोखराको फेवातालको झल्को दिनेगरी निर्मित तालपोखरामा डुंगा सञ्चालनमा

पोखराको फेवातालको झल्को दिनेगरी निर्मित तालपोखरामा   डुंगा सञ्चालनमा

 काठमाडौ   २४ माघ  । पर्यटकीय क्षेत्रका रुपमा विकास हुँदै गरेको रामपुरमा रहेको तालपोखरामा डुंगा सञ्चालन गर्न थालिएको छ। पोखराको फेवातालको झल्को दिनेगरी निर्मित तालपोखरामा मंगलबारदेखि दुई वटा डुंगा सञ्चालनमा ल्याइएको हो।   वर्षायामको बेलामा पानी जम्मा हुने पोखरीलाई व्यवस्थित गरी अहिले ...

उपत्यकामा जग्गा एकीकरणको माध्यमबाट पुनःनिर्माण गरिने

उपत्यकामा जग्गा एकीकरणको माध्यमबाट पुनःनिर्माण गरिने

काठमाडौं २४ माघ  ।  राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले उपत्यकाका घनाबस्तीमा बहुस्वामित्वका बहुतले घर बनाई संयुक्त आवास प्रणालीको विकास गर्ने योजना अघि सारेको छ। प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत युवराज भुसालको नेतृत्वमा आज बसेको प्राधिकरण, काठमाडौँ र ललितपुर महानगरपालिकाका प्रतिनिधिसहितको बैठकले भूकम्पपछि उपत्यकामा ...

त्रिवि पदाधिकारीलाई बर्खास्त नगरे कडा आन्दोलनमा जाने डा.केसीको चेतावनी

त्रिवि पदाधिकारीलाई बर्खास्त नगरे कडा आन्दोलनमा जाने डा.केसीको चेतावनी

काठमाडौ २३ माघ । डा। गोविन्द केसीले चिकित्सा शिक्षासम्बन्धी न्यायिक जाँचबुझ आयोगको सिफारिसबमोजिम त्रिवि पदाधिकारीहरुलाई बर्खास्त गर्न सरकारसमक्ष माग गरेका छन्। डा। केसीले न्यायिक जाँचबुझ आयोगको सिफारिसबमोजिम त्रिवि पदाधिकारीहरुलाई बर्खास्त गर्नुपर्ने, अन्य विश्वविद्यालय, प्रतिष्ठान र काउन्सिलका तात्कालीन पदाधिकारीहरुलाई कारवाही गर्ने, ...

तेह्र गाडी कम्पनीलाई कारवाही प्रस्ताव पेस गर्दै आपूर्ति विभाग

तेह्र गाडी कम्पनीलाई कारवाही प्रस्ताव पेस गर्दै आपूर्ति विभाग

काठमाडौ २३ माघ ।  १३ वटा अटोउद्योगको नेपालका लागि आधिकारिक विक्रेता कम्पनीहरुलाई कालोबजारी ऐन अन्तर्गत कारवाहीको प्रस्ताव हुने भएको छ। आपूर्ति विभागले गरेको अनुगमनमा उपभोक्तलाई ठगी गरेको पाइएको भन्दै महानगरीय प्रहरी परिसर टेकुमा आगामी शुक्रबारसम्म उक्त प्रस्ताव पेस गर्न लागिएको ...

कलंकीको नेशनल अस्पताललाई ७ दिन भित्र सबै सेवा बन्द गर्न निर्देशन

कलंकीको नेशनल अस्पताललाई ७ दिन भित्र सबै सेवा बन्द गर्न निर्देशन

काठमाडौ २३ माघ । कलंकीस्थित नेपाल नेशनल अस्पताल अनुमतिबिना संचालनमा रहेको पाईको छ। आपुर्ति विभागले गरेको अनुगमनमा सम्बन्धीत निकायबाट अनुमति नलिई संचालनमा आएको पाइएकोले ७ दिन भित्र सबै सेवा बन्द गर्न निर्देशन दिएको पाइएकोछ।   विभागले अस्पतालको प्ररम्भिक अनुसन्धानबाट उक्त अस्पतालले सम्बद्ध ...

विमानस्थलमा हुने दुर्घटना न्युनीकरण गर्न समिति गठन

विमानस्थलमा हुने दुर्घटना न्युनीकरण गर्न समिति गठन

काठमाडौ २३ माघ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्र सोमबार भएको दुर्घटनाको अनुसन्धान गर्न ४ जनाका समिति बनेको छ। दुर्घटनामा थाइ एयरवेजका सिनियर टेक्निसियन सानु वनको मृत्यु भएपछि यो समिति गठन गरिएको छ।   आगामी दिनमा यस्ता घटनालाई कसरी न्युनीकरण गर्ने भनेर विमानस्थले अनुसन्धानको ...

काठमाडाैं महानगरपालिकाकाे उत्तरी क्षेत्रसहितका १३ स्थानमा अाजराति लोडसेडिङ

 काठमाडाैं महानगरपालिकाकाे उत्तरी क्षेत्रसहितका १३ स्थानमा अाजराति लोडसेडिङ

काठमाडौ २२ माघ ।     नेपाल विद्युत् प्राधिकरणले काठमाडाैं महानगरपालिकाकाे उत्तरी क्षेत्रसहितका १३ स्थानमा अाजराति लोडसेडिङ गर्ने भएकाे छ। टाेखाराेड, ग्रान्डी, गंगालाल, न्युराे हस्पिटल, बाँसबासी खानेपानी, सामाखुशी चाेक, टाेखा बजार, चक्रपथ चाेक, श्री टाेल, धापासी, बसुन्धरा चाेक, जिराे पम्पविरितसहितका ...

शिवरात्रीमा सिम्रिक एयरले २० हजारमै गोसाइँकुण्ड यात्रा गराउने

शिवरात्रीमा सिम्रिक एयरले २० हजारमै गोसाइँकुण्ड यात्रा गराउने

काठमाडौ २२ माघ ।    गोसाइँकुण्डमा हुन लागेको महाशिवरात्री सप्ताहको अवसरमा सिम्रिक एयरले विशेष छुटको योजना ल्याएको छ। सिम्रिक एयरको हेलिकप्टरले माघ २९, फागुन १, २, ४ र ५ गते प्रतिव्यक्ति २० हजारमा गोसाइँकुण्डको यात्रा गराउने कम्पनीले जानकारी दिएको छ।   प्रतिव्यक्ति ...

गोरखाको सिरानचोकमा सुख्खा पहिरो, सडक सेवा अवरुद्ध

गोरखाको सिरानचोकमा सुख्खा पहिरो, सडक सेवा अवरुद्ध

काठमाडौ २२ माघ ।    गोरखाको बारपाक सडकखण्डस्थित सिरानचोक गाउँपालिका ७ भालुस्वारामा सुख्खा पहिरो खसेपछि सडकखण्ड अबरुद्ध भएको छ। आइतबार बेलुकी खसेको पहिरो सोमबार बिहानैदेखि डोजर लगाएर हटाउने काम भइरहेको छ। सडक अबरुद्ध हुँदा सिरानचोक, अजिरकोट, सुलिकोट, धार्चे गाउँपालिका आवतजातवत ...

इम्बोस्ड नम्बरप्लेटदेखि झुक्किन्छन् ट्राफिक प्रहरी नै

इम्बोस्ड नम्बरप्लेटदेखि झुक्किन्छन् ट्राफिक प्रहरी नै

काठमाडौ २२ माघ ।   इम्बोस्ड नम्बर प्लेट राखेर चलेका सवारीसाधनदेखि ट्राफिक प्रहरी झुक्किने गरेका छन्। इम्बोस्ड नम्बरप्लेट जडान शुरु भएको नम्बर अंग्रेजीमा लेखिँदा र उक्त नम्बर प्लेटमा ट्राफिक व्यवस्थापन गर्न बानी नपर्दा झुक्किने गरेका हुन्।   मन्त्रिपरिषद्को निर्णयअनुसार प्रदेशमा आधारित इम्बोस्ड ...

फोरम नेपालले संसदीय दलका नेता निर्वाचनको माध्यमबाट चयन गर्ने

फोरम नेपालले संसदीय दलका नेता निर्वाचनको माध्यमबाट चयन गर्ने

काठमाडौ २१ माघ ।  संघीय समाजवादी फोरम नेपालले संसदीय दलका नेता निर्वाचनको माध्यमबाट चयन गर्ने भएको छ। आइतबार हुने प्रदेश नं २ प्रदेशसभाको पहिलो बैठक सन्दर्भमा बसेको फोरमको प्रदेशसभा सदस्यको बैठकले संसदीय दलका नेता प्रक्रियागत रूपमा निर्वाचनको माध्यमबाट चयन गर्ने ...

ल्यान्डमार्क होटल बलात्कार प्रकरण : अनुसन्धानका लागि दुई जना पक्राउ

ल्यान्डमार्क होटल बलात्कार प्रकरण : अनुसन्धानका लागि दुई जना पक्राउ

काठमाडौ २१ माघ ।   माघ ७ गते कमलादीको ल्यान्डमार्क होटलमा भएको भनिएको सामूहिक बलात्कार प्रकरणको अनुसन्धानका लागि प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। पक्राउ परेकाहरु मुख्य अभियुक्तहरुका साथी हुन्, जो घटनाका दिन सँगै उक्त होटलमा बसेका थिए।    पक्राउ परेका दुई ...

होण्डाको एक्सआर १९० एल बाइक नेपाली बजारमा

होण्डाको एक्सआर १९० एल बाइक नेपाली बजारमा

काठमाडौ २१ माघ ।   होण्डाको नयाँ एक्सआर १९० एल बाईक नेपाली बजारमा सार्वजनिक भएको छ।नेपाली बजार मुल्य ५ लाख ७० हजार रुपैंया रहेको उक्त बाइक होण्डाको आधिकारीक बिक्रेता स्याकार ट्रेडिङ कम्पनी प्रलिले आज एक कार्यक्रमबिच सार्वजनिक गरेको हो।   नेपालमा राम्रो ...

प्रधानन्यायाधीश पराजुलीको नागरिकता प्रतिलिपि माग्दै सिडिअाेमा निवेदन

प्रधानन्यायाधीश पराजुलीको नागरिकता प्रतिलिपि माग्दै सिडिअाेमा निवेदन

काठमाडौ २१ माघ ।   प्रधनन्यायाधीश गोपालप्रसाद पराजुलीको नागरिकताको प्रतिलिपिसम्बन्धी सूचना माग गर्दै जिल्ला प्रशासन कार्यालय तनहुँमा निवेदन दर्ता भएको छ। मेडिकल शिक्षाका बेथितिविरूद्ध संर्षरत डा.गोविन्द केसीसहितको समूहले आइतबार जिल्ला प्रशासन कार्यालय तनहुँमा निवेदन दर्ता गराएको हो।   निवेदनमा २०३० साउन २१ ...

राष्ट्रपति र भारतीय विदेशमन्त्री स्वराजबीच शिष्टाचार भेट

राष्ट्रपति र भारतीय विदेशमन्त्री स्वराजबीच शिष्टाचार भेट

काठमाडौ १९ माघ । राष्ट्रपति विद्यादेवी भण्डारीसँग भारतका बाह्य मामिला मन्त्री सुष्मा स्वराजले शुक्रबार अपराह्न राष्ट्रपति कार्यालय, शीतल निवासमा शिष्टाचार भेट गरेकी छन्। त्यस अवसरमा उनीहरुबीच नेपाल–भारत सम्बन्धका साथै पारस्परिक हितका विविध विषयमा विचारविमर्श भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ।   भेटमा राष्ट्रपतिको ...

प्रविधिको विकासलाई सरकारले उच्च प्राथमिकतामा राखेको छः सञ्चारमन्त्री

प्रविधिको विकासलाई सरकारले उच्च प्राथमिकतामा राखेको छः सञ्चारमन्त्री

काठमाडौ १९ माघ । सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले मुलुकको समग्र विकासका लागि सूचना, सञ्चार तथा प्रविधि विकास आवश्यक रहेको बताएका छन्। इञ्जिनियरिङ अध्ययन संस्थान पुल्चोक क्याम्पसद्वारा शुक्रबार आयोजित ‘१५ औँ राष्ट्रिय प्राविधिक महोत्सव’ को उद्घाटन गर्दै मन्त्री बस्नेतले भने, ...

चैतदेखि उपत्यकामा बीस वर्ष पुराना सवारी साधन सञ्चालनमा रोक

चैतदेखि उपत्यकामा बीस वर्ष पुराना सवारी साधन सञ्चालनमा रोक

 काठमाडौ १९  माघ ।  आगामी चैतदेखि देशभर गुडिरहेका २० वर्ष पुराना सवारी साधन सञ्चालनमा रोक लगाइने भएको छ। काठमाडौँ उपत्यकामा वायु प्रदूषणको मात्रा भयावह रुपमा बढ्न थालेपछि आगामी चैतदेखि त्यस्ता सवारी साधन सञ्चालनमा रोक लगाउने निर्णय भएको हो।   यातायात व्यवस्था विभागले ...

संघीय समाजवादी फोरम नेपालका अध्यक्ष यादव र स्वराजबीच भेटवार्ता

 संघीय समाजवादी फोरम नेपालका अध्यक्ष यादव र स्वराजबीच भेटवार्ता

काठमाडौ १९  माघ । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले भारतीय बाह्य मामिलामन्त्री सुष्मा स्वराजबीच शुक्रबार भेटवार्ता भएको छ। भेटमा भेटमा एक अर्काका चासोका विषयमा छलफल भएको यादवले बताए। नेपाल भ्रमणमा रहेकी भारतीय बाह्य मामिलामन्त्री स्वराजसँग अध्यक्ष यादवले शुक्रबार ...

काठमाडौमा साझा यातायात २९ वटा नयाँ बस थप्दै

काठमाडौमा साझा यातायात २९ वटा नयाँ बस थप्दै

काठमाडौ १८ माघ ।  साझा यातायातले २९ वटा बस थप गर्ने भएको छ। उपत्यका र बाहिरका लागि समेत गरेर २९ वटा नयाँ बस ल्याउन लागिएको साझाका प्रमुख कार्यकारी अधिकृत महेन्द्रराज पाण्डेयले जानकारी दिए। उपत्यका भित्रन लागेको नयाँ बसमध्ये एउटा अपाङ्गतामैत्री होचो ...

जमरकट्टेल छानिए प्रदेश–३ मा माओवादी संसदीय दलको नेता

जमरकट्टेल छानिए प्रदेश–३ मा माओवादी संसदीय दलको नेता

काठमाडौ १८ माघ । मुख्यमन्त्री धादिङका एमाले नेता राजेन्द्र पाण्डे हुने कि महिला नेतृ अष्टलक्ष्मी शाक्य हुने भन्ने रस्साकस्सी चलिरहेका बेला माओवादी केन्द्रले धादिङकै शालिकराम जमरकट्टेललाई प्रदेश–३ को संसदीय दलको नेता चयन गरेको छ।   बुधबार बिहान पेरिसडाँडास्थित माओवादी केन्द्रको केन्द्रीय कार्यालयमा ...

प्रदेश नं २ को पहिलो बैठकको कार्यसूची आज तय हुने

प्रदेश नं २ को पहिलो बैठकको कार्यसूची आज तय हुने

काठमाडौ १८ माघ । प्रदेश नं २ को जनकपुरमा हुने प्रदेश सभाको प्रथम अधिवेशनको कार्यसूची बिहीबार तय हुने भएको छ। प्रदेश सभाको बैठकको तयारीको विषयमा मंगलबार प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थले संसदीय सचिवालयका कर्मचारी तथा सरोकारवालासँग छलफल गरेका थिए भने बिहीबार ...

महेन्द्र विन्देश्वरीलाई जनक विश्वविद्यालयमा गाभ्ने सरकारी निर्णयको विरोध

महेन्द्र विन्देश्वरीलाई जनक विश्वविद्यालयमा गाभ्ने सरकारी निर्णयको विरोध

काठमाडौ १८ पुस । महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पस राजविराजलाई नवस्थापित राजर्षि जनक विश्वविद्यालयमा गाभ्ने सरकारी निर्णायको विरोध गरिएको छ। नेपाल प्राध्यापक संघ मविब क्याम्पस एकाइ राजविराजको नेतृत्वमा क्याम्पसका प्राध्यापक, शिक्षक तथा कर्मचारीको बृहत् बैठकमा वक्ताले उक्त निर्णय नसच्याइए प्राध्यापक तथा ...

अन्तराष्ट्रिय

मोदी जालान त इमरान खानको सपथमा पाकिस्तान ?

मोदी जालान त इमरान खानको सपथमा पाकिस्तान ?

 काठमाडौ  १७ साउन . पाकिस्तानले नयाँ प्रधानमन्त्री इमरान खानको शपथग्रहण समारोहमा दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क) का सरकार प्रमुखहरुलाई निम्तो दिने तयारी गरेको छ।   पाकिस्तान र भारतका सञ्चार माध्यमहरुले अगस्ट ११ मा हुने भनिएको शपथग्रहणमा ...

जानकारी

ट्वीटर

English News

Stern action against murderers and criminals: Home Minister Thapa

Stern action against murderers and criminals: Home Minister Thapa

Kathmandu, Aug 2 : Minister for Home Affairs Ram Bahadur Thapa has said that serious attention of the government was drawn towards the rape and murder of a girl in Kanchanpur as well as attack ...

No reason to boycott House: Speaker Mahara

No reason to boycott House: Speaker Mahara

Kathmandu, Aug 2 Speaker Krishna Bahadur Mahara has said there was no reason in terms of subject for the Nepali Congress to boycott the House of Representatives.  In response to a question on running the House ...

Govt planning basic health policy: DPM Yadav

Govt planning basic health policy: DPM Yadav

Janakpurdham, Aug 2 (RSS): Deputy Prime Minister and Minister for Health and Population, Upendra Yadav, has said the government was planning to formulate a basic health policy.  During a discussion organized by Janakpur Hospital here Thursday, ...

space for add

साहित्य

अनि म बिहे नै नगरी मरेँ भने नि ?

अनि म बिहे नै नगरी मरेँ भने नि ?

‘थाहा छ रविन, कहिलेकाहीँ त यस्तो लाग्छ नि, मेरो भाग्यमा यो प्रेमस्रेम भन्ने चिज भावीले लेख्देकै छैन ।’   ‘किन ? संसारमा कस्ता–कस्ताको भाग्यमा बत्ती बलिराछ ।’   ‘त्यै बत्ती मेरोमा चैँ बलेन के ! यो कुलमान दाजुले सिंगै ...

फोटो फिचर

विदुर नगरपालिका द्धारा एकीकृत सम्पत्ति करको दर कटौती

विदुर नगरपालिका द्धारा एकीकृत सम्पत्ति करको दर कटौती

नुवाकोट, १७ साउन  । विदुर नगरपालिकाले एकीकृत सम्पत्ति करको दर कटौती गरेको छ ।  बुधबार प्रकाशित गरेको स्थानीय राजपत्रमा नगरपालिकाको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको ऐन अनुसार नगरपालिकाले लगाउने भनी तय गरेको एकीकृत सम्पत्ति करको ...

महिला हिंसाका घटनाका सम्बन्धमा सरकारको ध्यानाकर्षण

महिला हिंसाका घटनाका सम्बन्धमा सरकारको ध्यानाकर्षण

काठमाडौँ, १७ साउन ।  प्रतिनिधिसभाका सांसदहरुले पछिल्लो समय मुलुकका विभिन्न भागमा महिला हिंसाका घटना बढेको भन्दै सदनमार्फत सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।    प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा बोल्दै उहाँहरुले स्वतन्त्रतापूर्वक जनतालाई बाँच्न पाउने सुरक्षाको वातावरण बनाउन ...

प्रश्न सोध्न नपाएको भन्दै काँगे्रसद्वारा संसद् बैठक बहिष्कार

प्रश्न सोध्न नपाएको भन्दै काँगे्रसद्वारा संसद् बैठक बहिष्कार

काठमाडौँ, १७ साउन  । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले मन्त्रीलाई प्रश्न सोध्न र थप जिज्ञासा राख्न समय नपाएको भन्दै संसद् बैठक बहिष्कार गरेको छ ।    प्रतिनिधिसभाको आजको बैठकमा गृहमन्त्री रामबहादुर थापा र परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले विशेष ...

प्रदेश नं १ को नाम खुम्बूवान राख्न माग

प्रदेश नं १ को नाम खुम्बूवान राख्न माग

विराटनगर, १७ साउन  । प्रदेश नं १ को नाम जातीय पहिचान र ऐतिहासिक पृष्ठभूमिको आधारमा ‘खुम्बूवान प्रदेश’ राख्नुपर्ने मागसहित आज प्रदेश नं १ का मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय विराटनगरमा एक ज्ञापनपत्र बुझाएको छ ।    खुम्बूवान राष्ट्रिय ...

कैलालीको लम्किचुहामा भ्यानको ठक्करबाट १ जनाको घटनास्थलमै मृत्यु

  कैलालीको लम्किचुहामा भ्यानको ठक्करबाट १ जनाको घटनास्थलमै मृत्यु

काठमाडौ  १७ साउन  । पूर्वपश्चिम राजमार्ग अन्तर्गत कैलालीको लम्किचुहा नगरपालिका–८, गोप्चामा भ्यानको ठक्करबाट १ जनाको घटनास्थलमै मृत्यु भएको छ।   नेपालगन्जदेखि धनगढी जाँदै गरेको से१ज ६३५ नम्बरको भ्यानले ठक्कर दिँदा अन्दाजी ५५ वर्षीय साइकल यात्रीको घटनास्थलमै मृत्यु ...

फिचर

एडीबीको सहयोगका आयोजनाबारे त्रिपक्षीय बैठक

एडीबीको सहयोगका आयोजनाबारे त्रिपक्षीय बैठक

काठमाडौ  १७ साउन .  एशियाली विकास बैँकको सहयोगमा नेपालमा सञ्चालित आयोजनाको स्थितिबारे समीक्षा गर्न बिहीबार काठमाडौँमा त्रिपक्षीय पोर्टफोलियो बैठकको आयोजना गरिएको छ।    कार्यक्रममा अर्थ सचिव राजन खनालले एडीबीको सहयोगका आयोजनाको प्रगति सन्तोषजनक रहे पनि आयोजनाका काम ...

प्रतिनिधिसभा मातहतका १० समिति गठन

प्रतिनिधिसभा मातहतका १० समिति गठन

 काठमाडौ  १७ साउन ।  प्रतिनिधिसभा मातहतका १० विषयगत समितिको गठन भएको छ। प्रतिनिधिसभाको बिहीबारको बैठकमा सभामुख कृष्णबहादुर महराले प्रस्तुत गरेको विषयगत समितिमा रहने सदस्यको नामलाई सभाले बहुमतले अनुमोदन गरेको थियो।   प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको अवरोधका ...

राष्ट्रिय परीक्षा बोर्डद्धारा कक्षा १२ को परीक्षाफल सार्वजनिक

राष्ट्रिय परीक्षा बोर्डद्धारा कक्षा १२ को परीक्षाफल सार्वजनिक

भक्तपुर, १७ साउन । राष्ट्रिय परीक्षा बोर्ड सानोथिमिले कक्षा १२ को नियमित तथा आंशिकतर्फका परीक्षार्थीको परीक्षाफल सार्वजनिक गरेको छ ।  परीक्षामा नियमिततर्फ दुई लाख ९९ हजार ६७५ परीक्षार्थी सहभागी भएकामा ३.६१ देखि ४ सम्म ल्याउने ...

गृहमन्त्री बादलसँग दक्षिण कोरीयाली राजदूतको शिष्टाचार भेट

गृहमन्त्री बादलसँग दक्षिण कोरीयाली राजदूतको शिष्टाचार भेट

काठमाडौँ, १७ साउन । गृहमन्त्री रामबहादुर थापा ‘बादल’सँग नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क योङ सिकले आज शिष्टाचार भेट गर्नुभएको छ । गृह मन्त्रालयमा भएको भेटमा नेपाल–दक्षिण कोरिया द्विपक्षीय सम्बन्ध, आपसी हित र सहकार्यका विषयमा ...

आरोप / प्रत्यारोपभन्दा नीति तथा कार्यक्रममा प्रतिस्पर्धा गरौं : प्रधानमन्त्री ओली

आरोप / प्रत्यारोपभन्दा नीति तथा कार्यक्रममा प्रतिस्पर्धा गरौं : प्रधानमन्त्री ओली

ललितपुर, १७ साउन : प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिपक्षी दलले सरकारलाई आरोप÷प्रत्यारोपभन्दा नीति तथा कार्यक्रममा प्रतिस्पर्धा गर्नुपर्ने बताउनुभएको छ ।  तुलसीलाल स्मृति प्रतिष्ठानले आज यहाँ आयोजना गरेको ‘२१औँ तुलसीलाल स्मृति दिवस, नेपालको राजनीतिमा तुलसीलालको योगदान’ ...