समाचार

सप्तरीमा संयुक्त मधेसी मोर्चाको बन्द जारी

सप्तरी, ३ भदौ । सीमाङ्कनको विरोधमा उत्रिएको संयुक्त मधेसी मोर्चाले आह्वान गरेको अनिश्चितकालीन आमहड्तालको क्रममा आज पनि सप्तरीको जनजीवन प्रभावित बनेको छ ।  सङ्घीय समाजवादी फोरम नेपाल, सद्भावना पार्टी, तराई मधेस लोकतान्त्रिक पार्टीलगायतका मधेसवादी दलले आह्वान गरेको तराई मधेस बन्दको ...

‘आन्दोलनमा सहादत प्राप्त भए रकम दिउँला’ भन्नु आपतिजनक : सांसद

काठमाडौँ, ३ भदौ । व्यवस्थापिका–संसद्को आजको बैठकमा सभामुख सुवासचन्द्र नेम्वाङसँग समय लिएर बोल्ने सांसदहरूले जनताको अधिकार सुनिश्चित गर्न संविधानसभाबाट संविधान जारी गर्नुको अर्को विकल्प नरहेको बताउनुभयो ।  उहाँहरूले प्रदेशका विषयमा असन्तुष्ट भई गरिएका आन्दोलनका मागलाई पूरा गर्न सरकार र सदनको ध्यानाकर्षण ...

मधेशी मोर्चाको आन्दोलनमा मुस्लिम गठनबन्धको सक्रिय एक्यबद्धता

मधेशी मोर्चाको आन्दोलनमा मुस्लिम गठनबन्धको सक्रिय एक्यबद्धता

काठमाडौ, ३ भदौ । संयूक्त लोकतान्त्रिक मधेसी मोर्चाको आब्हानमा जारी मधेस आन्दोलनमा सबै राजनीतिक पार्टी आबद्ध मुस्लिम संगठनहरुको संयूक्त मोर्चा राष्ट्रिय मुस्लिम संघर्ष गठबन्धनले सक्रिय एक्यबद्धता जनाउने भएको छ ।  दुई मोर्चाले बिहीबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर समानुपातिक समावेशिता, ...

शोकसभामा सहभागि हुन मधेशी दलका शिर्ष नेताहरु आउने

सप्तरी, २ भदौं । शान्तिपूर्ण आन्दोलनका क्रममा मंगलबार प्रहरीको गोलीबाट मृत्यु भएका भारदह १ निवासी राजिव राउतको सम्झनामा बिहीबार आयोजना हुने शोकसभामा सम्पूर्ण मधेशी दलका केन्द्रिय नेताहरु सहभागि हुने मधेशी मोर्चा सप्तरीले जनाएको छ ।  सो सभामा सभामा सहभागी हुन संघीय ...

सहिद घोषणा नगरिएसम्म शव नबुझ्ने : मधेशी मोर्चा

सप्तरी, २ भदौं । मधेशी मोर्चा सप्तरीको नेतृत्वमा बुधबार सम्पन्न सर्वपक्षिय बैठकले प्रहरीको गोली लागि मृत्यु भएका भारदह १ निवासी ३० वर्षिय राजिव राउतको शव नबुझ्ने निर्णय गरेको छ ।  सप्तरीको भारदहमा सम्पन्न सो बैठकबाट मृतक राउतलाई सहिद घोषणा नगरेसम्म शव ...

तीन दिनदेखिको कफ्र्यु हिजो बेलुकादेखि फिर्ता

तीन दिनदेखिको कफ्र्यु हिजो बेलुकादेखि फिर्ता

जुम्ला २ भदौ  । जुम्लामा स्थानिय प्रशासनले तिन दिनदेखि जारी गरेको कफ्र्यु आदेश हिजो बेलुका ८ बजेदेखि फिर्ता लिएको छ । अर्को आदेश नभएसम्म कफ्र्यु आदेश फिर्ता लिएको प्रमुख जिल्ला अधिकारी दिपेन्द्रराज पौडेलले जानकारी दिनुभयो । संयुक्त आन्दोलन समिति जुम्लाले ...

मस्यौदा समितिलाई विधेयक तयार गर्न पुनः चारदिनको समय प्रदान

मस्यौदा समितिलाई विधेयक तयार गर्न पुनः चारदिनको समय प्रदान

काठमाडौँ, २ भदौ । संविधानसभाले सविधान मस्यौदा समितिलाई नयाँ संविधानको सम्पूर्ण मस्यौदाको विधेयक तयार गर्न  पुनः चारदिनको समय प्रदान गरेको छ ।  संविधानसभाको हिजो साँझ बसेको बैठकले मस्यौदा समितिलाई आजदेखि लागु हुनेगरी उक्त समयावधि प्रदान गर्ने निर्णय गरेको हो । ...

देशका अधिकांश ठाँउमा वर्षा हुने, पूर्वी क्षेत्रमा भारी वर्षाको अनुमान

देशका अधिकांश ठाँउमा वर्षा हुने, पूर्वी क्षेत्रमा भारी वर्षाको अनुमान

काठमाण्डौ २ भदौ । मौसम पूर्वानुमान महाशाखाले आज पुर्व र मध्यमाञ्चलका अधिकांस ठाँउमा आज बिहानैदेखि वर्षा हुने जनाएको छ । पश्चिमको केहि ठाँउमा पनि अपराह्नपछि बर्षा हुने महाशाखाले जनाएको छ । आज मनसुन देशभर सक्रिय भएका कारण देशैभरी मौसम बदलि ...

नागको चित्र टाँसेर नाग पञ्चमी मनाईंदै

नागको चित्र टाँसेर  नाग पञ्चमी मनाईंदै

काठमाण्डौ २ भदौ । आज श्रावण शुक्ल पञ्चमी हिन्दुहरुले नागमञ्चमी पर्व परम्पराअनुसार घरका मुल ढोकामा नागको चित्र टाँसेर पूजाअर्चना गरि मनाइँदैछ । नागमञ्चमी पर्वलाई शास्त्री पर्व पनि भन्ने गरिन्छ । नागलाई पानी र वर्षाको देवता तथा जुन घरमा बास हुन्छ ...

सप्तरीमा प्रहरी दमनमा उत्रेको सांसदहरूको आरोप

काठमाडौँ, १ भदौ । व्यवस्थापिका–संसद्को आजको बैठकमा समय माग गर्दै अधिकांश सभासद्ले सप्तरी जिल्लाको भारदहमा शान्तिपूर्ण आन्दोलनमा उत्रिएका जनतामाथि प्रहरीले गोली प्रहार गरेकामा सरकारको आलोचना गर्नुभयो ।  सांसद मोहनकुमार राईले वर्षाका कारण बाग्मती नदी बढेर काठमाडौँका धेरै स्थानमा क्षति पु¥याएको, धोबीखोला ...

सदभावना पार्टीद्वारा संविधानसभाबाट राजीनामा

सदभावना पार्टीद्वारा संविधानसभाबाट राजीनामा

काठमाडौ १ भदौ । सदभावना पार्टीले संविधानसभाबाट सामुहिक राजीनामा दिएको घोषणा गरेको छ । विगतको सहमति सम्झौता अनुसार संविधान नबन्ने भएकाले साक्षी किनारा बन्नका लागि मात्रै संविधानसभामा नबस्ने सदभावनाले जनाएको छ । मंगलबार साँझ पार्टी कार्यालयमा पत्रकार सम्मेलन गर्दै सदभावना ...

मगलबारबाट अनिश्चितकालिन आमहडताल

मगलबारबाट अनिश्चितकालिन आमहडताल

काठमाडौ, ३२ साउन । सदभावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्णले भदौ १ गतेबाट मधेसी र आदीबासी जनजातीहरुले अनिश्चितकालिन आमहडताल गर्ने निर्णय गरेको जानकारी दिएका छन ।  रिपोर्टर्स क्लब नेपालले सोमबार आयोजना गरेको साक्षात्कारमा उनले साउन ३२ गतेकै हडतालाई निरन्तरता दिईएको स्पष्ट पार्दै ...

सीमांकन र धर्म निरपेक्षता टुङ्गो नलाग्दा रोकियो मस्यौदा

सीमांकन र धर्म निरपेक्षता टुङ्गो नलाग्दा रोकियो मस्यौदा

काठमाडौं  ३२ साउन । संविधानसभा अन्तर्गतको मस्यौदा समिति निर्धारित समयमा संविधानको अन्तिम विधेयक तयार गर्न असफल भएको छ। संविधानसभाले साउन २७ गते बढीमा ५ दिनभित्र परिमार्जित मस्यौदाको अन्तिम विधेयक पेश गर्न निर्देशन दिएको थियो। ५ दिनको समय सोमबार सकिएको छ। मस्यौदा ...

संविधानसभा छाड्ने अवसर खोज्दैछौं : लक्ष्मणलाल कर्ण

संविधानसभा छाड्ने अवसर खोज्दैछौं  : लक्ष्मणलाल कर्ण

काठमाडौं  ३२ साउन । सदभावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्णले संविधानसभा छाड्ने अवसरको खोजीमा रहेको बताएका छन् । आफूहरुले संविधानसभा छाड्ने निर्णय पहिला नै गरिसकेको भन्दै उनले भने(हामी संविधानसभा छाड्ने अवसर खोज्दैछौ । जुन दिन आउँछ त्यो दिन छाडिदिन्छौं ।’ सोमबार रिपोर्टर्स ...

झापादेखी चितवनरसम्म र नवलपरासीदेखी कंचनपुरसम्म दुई प्रदेश ः महासचिव सुमन

सप्तरी, ३१ साउन ।  सद्भावना पार्टीका महासचिव मनिष कुमार सुमनले पूर्व झापादेखी चितवनरसम्म एक प्रदेश र नवलपरासीदेखी कंचनपुरसम्म अर्को प्रदेश हुनुपर्ने माग गर्नुभएको छ ।  मधेशी पत्रकार समाज सप्तरीद्वारा आइतबार राजविराजमा आयोजित मधेशी मोर्चा र पत्रकारबीच अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले ...

मधेश–थरुहट अनिश्चितकालिन बन्दको घोषणा

मधेश–थरुहट अनिश्चितकालिन बन्दको घोषणा

काठमाडौं । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा तथा थारु संघ–संगठनहरुले मधेश–थरुहट अनिश्चितकालिन बन्दको घोषणा गरेका छन् । मोर्चाको सोमबार दिउँसो बसेको बैठकले अनिश्चितकालिन बन्दको घोषणा गरेको हो । तराई–मधेश लोकतान्त्रिक पार्टीको कार्यालयमा बसेको मधेशी मोर्चाको बैठकले मधेश–थरुहटका सम्पूर्ण जिल्ला अनिश्चितकालिन बन्द गर्ने निर्णय ...

टावर जडानमा ढिलाइ, नेटवर्कको समस्या यथावत्

काठमाडौँ, ३१ साउन । भूकम्पको त्रासले झिकिएका नेपाल टेलिकम, एनसेल र युटिएल कम्पनीका टावर अझै पनि पूर्णरुपमा जडान हुन नसक्दा राजधानीमा मोबाइल नेटवर्कको समस्या यथावत् छ ।  भूकम्पका बेला अग्ला घरको छतमा जडान गरिएका टेलिफोनका टावर हल्लिदा घरधनीको मागबमोजिम काठमाडाँै उपत्यकामा ...

बन्द समर्थन गर्दै सुर्खेतका शैक्षिक संस्था बन्द

बन्द समर्थन गर्दै सुर्खेतका शैक्षिक संस्था बन्द

वीरेन्द्रनगर, ३१ साउन । अखण्ड मध्यपश्चिम र सुर्खेतलाई राजधानी बनाउनुपर्ने माग गर्दै गरिएको आन्दोलनमा ऐक्यबद्धता जनाउँदै सुर्खेतका विद्यालयले तीन दिन बन्द गरेका छन् ।  नेपाल शिक्षक महासङ्घ सुर्खेतले राजनीतिक दलले अखण्ड मध्यपश्चिम र सुर्खेतलाई राजधानी बनाउन गरिएको आन्दोलनलाई समर्थन गरी ...

बन्द र विरोधका कारण जनजीवन प्रभावित

 बन्द र विरोधका कारण जनजीवन प्रभावित

काठमाण्डौ ३१  साउन । सीमांकन लगत्तै सुर्खेतबाट शुरु भएका प्रदर्शनहरु अहिले पश्चिम नेपालका ठाउँठाउँमा फैलिएका छन् दलहरुले गरेको प्रदेशको सीमाङकन प्रति असन्तुष्टी जनाउँदै देशका विभिन्न भागहरुमा विभिन्न पक्षद्वारा गरिंदै आएको बन्दमा बैद्य नेतृत्वको माओवादी र मधेसी मोर्चासहितका दलहरुले गरेको बन्द थपिदा आइतबार ...

विनियोजन विधेयकमाथिको छलफल जारी

काठमाडौँ, ३१ साउन । व्यवस्थापिका–संसद्को आजको बैठकमा पनि विनियोजन विधेयक, २०७२ को विभिन्न शीर्षकमाथिको छलफल जारी छ । छलफलअन्तर्गत सहरी विकास, सिँचाइ, ऊर्जा, सूचना तथा सञ्चार, शिक्षा र वन तथा भूसंरक्षण मन्त्रालय छवटा मन्त्रालयमाथिको छलफलमा भाग लिने सांसदले सम्बन्धित मन्त्रालयका ...

नेपाल बन्द कहिलेसम्म, हामी चुप जहिलेसम्म...

काठमाडौँ, ३१ साउन । “बन्द भनेर के गर्नु ? बा बिरामी हुनुहुन्छ, हिँड्नै पयो ।” सामाखुसीबाट हिँडेर वीर अस्पताल आइपुगेका सुधा मैनालीको गुनासो हो यो । उहाँका पिता डम्बर मैनाली गत सातादेखि आन्द्राको समस्याका कारण अस्पताल भर्ना हुनुभएको थियो । ...

विजय गच्छदार मधेशी वा थारु कसैको नेता होइन - रुकमणि

​काठमाडौं, ३१ साउन । संविधानको मस्यौदा र प्रादेशिक खाकाको विरुद्धमा भइरहेको आन्दोलनमा साझा रणनीति आवश्यक रहेको युवा नेताहरुले सुझाएका छन् । तराई मधेश युवा अभियानले आइतबार मधेश मिडिया हाउसमा आयोजना गरेको ‘तराई मधेशमा आन्दोलनको अपरिहार्यता र साझा रणनीति’ विषयक विचार ...

कैदीबन्दीको कष्टकर अवस्था

बर्दिवास, ३१ साउन  । महोत्तरी कारागारका कैदीबन्दी कतिबेला आपूmहरू किचिने डरले आतङ्कित देखिएका छन् ।  जिल्ला सदरमुकाम जलेश्वर–४ स्थित १५९ वर्ष पुरानो भवन जताततै उप्किएर झर्न लागेकोछ ।          जताततै भवन उप्किएर लगातार झरिरहेका इँटाका टुक्राले कैयाँै पटक ...

अमरेशलाई पार्टीबाट निष्कासन गर्न माग

अमरेशलाई पार्टीबाट निष्कासन गर्न माग

काठमाडौं ३१ साउन । नेपाली कांग्रेस कैलालीले विवादास्पद अभिव्यक्ति दिएको भन्दै पार्टी सभासद अमरेशकुमार सिंहलाई पार्टीबाट निष्कासन गर्न माग गरेको छ ।  कांग्रेस कैलालीले आइतबार विज्ञप्ति जारी गरी सिंहमाथि राष्ट्रविरोधी अभिव्यक्ति दिएको आरोप लगाएको छ । ‘सुदूरपश्चिमका जनताको भावना बिपरित सामाजिक ...

बन्दका कारण जनजीवन प्रभावित

सप्तरी, ३१ साउन । ‘समग्र मधेस एक प्रदेश’को माग गर्दै मधेसी मोर्चासहितका दलले आह्वान गरेको दुईदिने आमहडतालको आज पहिलो दिन बिहानैदेखि यहाँको जनजीवन प्रभावित भएको छ ।  सङ्घीय समाजवादी फोरम नेपाल, स्भावना पार्टी, तराई–मधेस लोकतान्त्रिक पार्टी र  नेकपा–माओवादीलगायत विभिन्न दलका ...

अन्तराष्ट्रिय

मोदी जालान त इमरान खानको सपथमा पाकिस्तान ?

मोदी जालान त इमरान खानको सपथमा पाकिस्तान ?

 काठमाडौ  १७ साउन . पाकिस्तानले नयाँ प्रधानमन्त्री इमरान खानको शपथग्रहण समारोहमा दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क) का सरकार प्रमुखहरुलाई निम्तो दिने तयारी गरेको छ।   पाकिस्तान र भारतका सञ्चार माध्यमहरुले अगस्ट ११ मा हुने भनिएको शपथग्रहणमा ...

जानकारी

ट्वीटर

English News

Stern action against murderers and criminals: Home Minister Thapa

Stern action against murderers and criminals: Home Minister Thapa

Kathmandu, Aug 2 : Minister for Home Affairs Ram Bahadur Thapa has said that serious attention of the government was drawn towards the rape and murder of a girl in Kanchanpur as well as attack ...

No reason to boycott House: Speaker Mahara

No reason to boycott House: Speaker Mahara

Kathmandu, Aug 2 Speaker Krishna Bahadur Mahara has said there was no reason in terms of subject for the Nepali Congress to boycott the House of Representatives.  In response to a question on running the House ...

Govt planning basic health policy: DPM Yadav

Govt planning basic health policy: DPM Yadav

Janakpurdham, Aug 2 (RSS): Deputy Prime Minister and Minister for Health and Population, Upendra Yadav, has said the government was planning to formulate a basic health policy.  During a discussion organized by Janakpur Hospital here Thursday, ...

space for add

साहित्य

अनि म बिहे नै नगरी मरेँ भने नि ?

अनि म बिहे नै नगरी मरेँ भने नि ?

‘थाहा छ रविन, कहिलेकाहीँ त यस्तो लाग्छ नि, मेरो भाग्यमा यो प्रेमस्रेम भन्ने चिज भावीले लेख्देकै छैन ।’   ‘किन ? संसारमा कस्ता–कस्ताको भाग्यमा बत्ती बलिराछ ।’   ‘त्यै बत्ती मेरोमा चैँ बलेन के ! यो कुलमान दाजुले सिंगै ...

फोटो फिचर

विदुर नगरपालिका द्धारा एकीकृत सम्पत्ति करको दर कटौती

विदुर नगरपालिका द्धारा एकीकृत सम्पत्ति करको दर कटौती

नुवाकोट, १७ साउन  । विदुर नगरपालिकाले एकीकृत सम्पत्ति करको दर कटौती गरेको छ ।  बुधबार प्रकाशित गरेको स्थानीय राजपत्रमा नगरपालिकाको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको ऐन अनुसार नगरपालिकाले लगाउने भनी तय गरेको एकीकृत सम्पत्ति करको ...

महिला हिंसाका घटनाका सम्बन्धमा सरकारको ध्यानाकर्षण

महिला हिंसाका घटनाका सम्बन्धमा सरकारको ध्यानाकर्षण

काठमाडौँ, १७ साउन ।  प्रतिनिधिसभाका सांसदहरुले पछिल्लो समय मुलुकका विभिन्न भागमा महिला हिंसाका घटना बढेको भन्दै सदनमार्फत सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।    प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा बोल्दै उहाँहरुले स्वतन्त्रतापूर्वक जनतालाई बाँच्न पाउने सुरक्षाको वातावरण बनाउन ...

प्रश्न सोध्न नपाएको भन्दै काँगे्रसद्वारा संसद् बैठक बहिष्कार

प्रश्न सोध्न नपाएको भन्दै काँगे्रसद्वारा संसद् बैठक बहिष्कार

काठमाडौँ, १७ साउन  । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले मन्त्रीलाई प्रश्न सोध्न र थप जिज्ञासा राख्न समय नपाएको भन्दै संसद् बैठक बहिष्कार गरेको छ ।    प्रतिनिधिसभाको आजको बैठकमा गृहमन्त्री रामबहादुर थापा र परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले विशेष ...

प्रदेश नं १ को नाम खुम्बूवान राख्न माग

प्रदेश नं १ को नाम खुम्बूवान राख्न माग

विराटनगर, १७ साउन  । प्रदेश नं १ को नाम जातीय पहिचान र ऐतिहासिक पृष्ठभूमिको आधारमा ‘खुम्बूवान प्रदेश’ राख्नुपर्ने मागसहित आज प्रदेश नं १ का मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय विराटनगरमा एक ज्ञापनपत्र बुझाएको छ ।    खुम्बूवान राष्ट्रिय ...

कैलालीको लम्किचुहामा भ्यानको ठक्करबाट १ जनाको घटनास्थलमै मृत्यु

  कैलालीको लम्किचुहामा भ्यानको ठक्करबाट १ जनाको घटनास्थलमै मृत्यु

काठमाडौ  १७ साउन  । पूर्वपश्चिम राजमार्ग अन्तर्गत कैलालीको लम्किचुहा नगरपालिका–८, गोप्चामा भ्यानको ठक्करबाट १ जनाको घटनास्थलमै मृत्यु भएको छ।   नेपालगन्जदेखि धनगढी जाँदै गरेको से१ज ६३५ नम्बरको भ्यानले ठक्कर दिँदा अन्दाजी ५५ वर्षीय साइकल यात्रीको घटनास्थलमै मृत्यु ...

फिचर

एडीबीको सहयोगका आयोजनाबारे त्रिपक्षीय बैठक

एडीबीको सहयोगका आयोजनाबारे त्रिपक्षीय बैठक

काठमाडौ  १७ साउन .  एशियाली विकास बैँकको सहयोगमा नेपालमा सञ्चालित आयोजनाको स्थितिबारे समीक्षा गर्न बिहीबार काठमाडौँमा त्रिपक्षीय पोर्टफोलियो बैठकको आयोजना गरिएको छ।    कार्यक्रममा अर्थ सचिव राजन खनालले एडीबीको सहयोगका आयोजनाको प्रगति सन्तोषजनक रहे पनि आयोजनाका काम ...

प्रतिनिधिसभा मातहतका १० समिति गठन

प्रतिनिधिसभा मातहतका १० समिति गठन

 काठमाडौ  १७ साउन ।  प्रतिनिधिसभा मातहतका १० विषयगत समितिको गठन भएको छ। प्रतिनिधिसभाको बिहीबारको बैठकमा सभामुख कृष्णबहादुर महराले प्रस्तुत गरेको विषयगत समितिमा रहने सदस्यको नामलाई सभाले बहुमतले अनुमोदन गरेको थियो।   प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको अवरोधका ...

राष्ट्रिय परीक्षा बोर्डद्धारा कक्षा १२ को परीक्षाफल सार्वजनिक

राष्ट्रिय परीक्षा बोर्डद्धारा कक्षा १२ को परीक्षाफल सार्वजनिक

भक्तपुर, १७ साउन । राष्ट्रिय परीक्षा बोर्ड सानोथिमिले कक्षा १२ को नियमित तथा आंशिकतर्फका परीक्षार्थीको परीक्षाफल सार्वजनिक गरेको छ ।  परीक्षामा नियमिततर्फ दुई लाख ९९ हजार ६७५ परीक्षार्थी सहभागी भएकामा ३.६१ देखि ४ सम्म ल्याउने ...

गृहमन्त्री बादलसँग दक्षिण कोरीयाली राजदूतको शिष्टाचार भेट

गृहमन्त्री बादलसँग दक्षिण कोरीयाली राजदूतको शिष्टाचार भेट

काठमाडौँ, १७ साउन । गृहमन्त्री रामबहादुर थापा ‘बादल’सँग नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क योङ सिकले आज शिष्टाचार भेट गर्नुभएको छ । गृह मन्त्रालयमा भएको भेटमा नेपाल–दक्षिण कोरिया द्विपक्षीय सम्बन्ध, आपसी हित र सहकार्यका विषयमा ...

आरोप / प्रत्यारोपभन्दा नीति तथा कार्यक्रममा प्रतिस्पर्धा गरौं : प्रधानमन्त्री ओली

आरोप / प्रत्यारोपभन्दा नीति तथा कार्यक्रममा प्रतिस्पर्धा गरौं : प्रधानमन्त्री ओली

ललितपुर, १७ साउन : प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिपक्षी दलले सरकारलाई आरोप÷प्रत्यारोपभन्दा नीति तथा कार्यक्रममा प्रतिस्पर्धा गर्नुपर्ने बताउनुभएको छ ।  तुलसीलाल स्मृति प्रतिष्ठानले आज यहाँ आयोजना गरेको ‘२१औँ तुलसीलाल स्मृति दिवस, नेपालको राजनीतिमा तुलसीलालको योगदान’ ...