समाचार

चार सयभन्दा बढी कोरियाली बौद्धमार्गीद्वारा विश्व शान्तिको प्रार्थना

चार सयभन्दा बढी कोरियाली बौद्धमार्गीद्वारा विश्व शान्तिको प्रार्थना

  कपिलवस्तु, ७ माघ ।  दक्षिण कोरियाबाट आएका ४३० भन्दा बढी बौद्धमार्गीले प्राचीन कपिलवस्तुको बुद्धस्थलमा पुगेर विश्व शान्तिका लागि सामूहिक प्रार्थना गरेका छन् । उनीहरूले शुक्रबार तिलौराकोट, भमनिया जोडी स्तुप र निग्रोधराम (कुदान)मा पुगी सामूहिक प्रार्थना गरेका हुन् । कोरियाको सियोलबाट ...

रुपन्देहीका व्यपारीलार्इ गोली हान्ने पक्राउ, आजै सार्वजनिक हुने

रुपन्देहीका व्यपारीलार्इ गोली हान्ने पक्राउ, आजै सार्वजनिक हुने

काठमाडौ ७ माघ ।   रुपन्देहीका व्यवसायी वसन्त पौडेल (बलु) को हत्यामा संलग्न भएको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। गोली हानी हत्या गरिएका व्यवासायी पौडेल रुपन्देहीको देवदहमा फर्निचरको व्यवसायमा संंलग्न थिए।   पाडैल हत्याको अनुसन्धानमा संलग्न केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)ले ...

दुई नम्बर प्रदेशका सांसदले लिए चार भाषामा शपथ

दुई नम्बर प्रदेशका सांसदले लिए चार भाषामा शपथ

काठमाडौ ७ माघ ।  प्रदेश नम्बर २ का प्रदेशसभा सदस्यले चार वटा भाषामा सपथ लिएका छन्। आइतबार दिउँसो दुई नम्बर प्रदेशका १०७ जना प्रदेशसभा सदस्यले नेपाली, भोजपुरी, हिन्दी र मैथली गरी चार भाषामा सपथ लिएका हुन्।   जनकपुर उद्योग वाणिज्य संघको हलमा ...

नवराज सिलवाल भन्छन्ः राजनीतिक प्रतिशोध साँधियो, डटेर सामना गर्छु

नवराज सिलवाल भन्छन्ः राजनीतिक प्रतिशोध साँधियो, डटेर सामना गर्छु

काठमाडौ ५ माघ ।   नेपाल प्रहरीका पूर्व डिआइजी नवराज सिलवालले आफुविरुद्ध राजनीतिक प्रतिशोध साँध्न शक्तिको गलत प्रयोग गरिएको बताएका छन्। शुक्रबार सामाजिक सञ्जाल ट्वीटरमा ट्वीट गर्दै सिलवालले आफु जनताको प्रतिनिधि साथै कानुनको परिपालकसमेत भएकाले सत्यको जगमा राजनीतिक प्रतिशोधको डटेर ...

एनआरएनएले सिन्धुलीगढी पुनःनिमाण गुरुयोजना बनाइदिने

एनआरएनएले सिन्धुलीगढी पुनःनिमाण गुरुयोजना बनाइदिने

काठमाडौ ५ माघ ।  सिन्धुलीगढी जिर्णोद्वार एवं पुनःनिर्माण गुरुयोजना तयार पार्न गैरआवासीय नेपाली संघ (एनआरएनए) ले सहयोग गर्ने भएको छ। यससम्बन्धी सम्झौता पत्रमा हालै एनआएनए अध्यक्ष भवन भट्ट एवं कमलामाई नगरपालिकाका प्रमुख खड्ग खत्रीले हस्ताक्षर गरेका छन्।   सिन्धुली गढीको किल्लाले आधुनिक ...

धार्मिक रीति पूरा गर्न पुटिनले वर्फिलो तलाउमा डुबुल्की मारे

 धार्मिक रीति पूरा गर्न पुटिनले वर्फिलो तलाउमा डुबुल्की मारे

काठमाडौ ५ माघ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले एक कठोर व्यक्तिको छवि बनाएका छन्। उनी कहिले नग्न शरीर घोडचढी गरिरहेका देखिन्छन् त कहिले साइबेरियामा माछा मारिरहेको देखिन्छन्। बिहीबार उनले तलाउको बर्फिलो पानीमा डुबुल्की लगाएका छन्।   यसपटक उनले बहादुरी देखाउनभन्दा पनि धार्मिक ...

वैदेशिक रोजगारीका लागि कतार पुगेका खोटाङका दुई युवा विचल्ली

वैदेशिक रोजगारीका लागि कतार पुगेका खोटाङका दुई युवा विचल्ली

काठमाडौ ५ माघ । वैदेशिक रोजगारीका लागि कतार पुगेका खोटाङका दुई युवा कम्पनीबाट काम र तलब नपाउँदा विचल्लीमा परेका छन्। काठमाडौँस्थित प्रोगेसिप मेनपावरमार्फत जनही रु ७५ हजारका दरले धरौटी रकम बुझाएर कतार पुगेका खोटेहाङ गाउँपालिका–९ लिच्किराम्चेका अरुण राई र धनकुमार ...

सप्तरीको छिन्नमस्तामा चोरी भएका गरगहनासहित चार पक्राउ

सप्तरीको छिन्नमस्तामा चोरी भएका गरगहनासहित चार पक्राउ

सप्तरी, ४ माघ । सप्तरीको छिन्नमस्ता गाउँपालिका–३ स्थित सुनचाँदी पसलबाट चोरी गर्ने चारजनालाई प्रहरीले पक्राउ गरेको छ । करिब रु २७ लाख बराबरको सुनचाँदीको गहनासहित उनीहरु पक्राउमा परेका हुन् । । पक्राउ पर्नेहरुमा राजविराज नगरपालिका–४ का मुरलीकुमार साह, छिन्नमस्ता गाउँपालिका–५ ...

ल्याब सेवा सञ्चालन, ज्येष्ठ नागरिकको निःशुल्क परीक्षण

ल्याब सेवा सञ्चालन, ज्येष्ठ नागरिकको निःशुल्क परीक्षण

डडेल्धुरा, ४ माघ । डडेल्धुराको अजयमेरु गाउँपालिकाका ६ वटा वडामध्ये ५ वडाका स्वास्थ्य चौकीमा ल्याब सेवा सञ्चालन गरिएको अजयमेरु गाउँपालिकाले जनाएको छ ।  गाउँपालिकाभित्र रहेको लक्षित समुदायका ज्येष्ठ नागरिकलाई निःशुल्क सेवा दिन र उनीहरुलाई नजिकै स्वास्थ्य संस्थामा छिटो र छरितो ...

बाजुराको बडीमालिका नगरपालिकामा खानेपानीका पाँच ट्याङ्की निर्माण

बाजुराको बडीमालिका नगरपालिकामा खानेपानीका पाँच ट्याङ्की निर्माण

बाजुरा, ४ माघ । बाजुराको बडीमालिका नगरपालिकाले खानेपानीका ट्याङ्की निर्माण शुरु गरेको छ । सदरमुकामवासीले लामो समयदेखि खानेपानीको अभाव झेल्दै आएका भए पनि अब खानेपानीको समस्या टर्ने भएको छ । स्थानीय तहमा जनप्रतिनिधि आएको करिब सात महिनापछि सदरमुकामको खानेपानी व्यवस्थित ...

इलामको पशुपतिनगर अध्यागमन केन्द्र नहुँदा बाह्य पर्यटकलाई समस्या

 इलामको पशुपतिनगर अध्यागमन केन्द्र नहुँदा बाह्य पर्यटकलाई समस्या

इलाम, ४ माघ ।  इलामको पशुपतिनगर नाकामा अध्यागमन केन्द्र नहुँदा बाह्य पर्यटकलाई समस्या हुने गरेको छ । भारतसँगको इलामस्थित मुख्य नाका पशुपतिनगरमा पर्यटकले लिनुपर्ने पर्यटक अनुमतिपत्र यहाँबाट प्रदान नगरिँदा बाह्य पर्यटकलाई समस्या भएको हो ।    सो नाका हुँदै बंगलादेशलगायत अन्य देशबाट ...

चितवनमा डेंगु रोगका कारण पछिल्लो समय जनाको मृत्यु

चितवनमा डेंगु रोगका कारण पछिल्लो समय जनाको मृत्यु

चितवन, ४ माघ । डेंगु रोगका कारण पछिल्लो समय यहाँ एक जनाको मृत्यु भएको छ ।  जिल्ला जनस्वास्थ्य कार्यालय चितवनका कीट नियन्त्रण निरीक्षक राम केसीका अनुसार मृत्यु हुनेमा मकवानपुर जिल्ला हाँडीखोला–३ बस्ने ७९ वर्षीय पुरुष रहेका छन् ।    उनलाई मकवानपुर अस्पतालबाट ...

मनकामना मन्दिरको छानामा १८ केजी सुनकाे जलप लगाइने

मनकामना मन्दिरको छानामा १८ केजी सुनकाे जलप लगाइने

काठमाडौ  ३ माघ ।  प्रसिद्ध धार्मिकस्थल गोरखाको मनकामना मन्दिरको जीर्णोद्धारका लागि भक्तजनबाट छ करोड रुपैयाँ भन्दा बढी आर्थिक सहयोग संकलन गरेको मनकामना मन्दिर जीर्णोद्धार समितिले मन्दिरको छानामा राख्ने तामाको पातामा जलप लगाउनका लागि भन्दै सुन मागेको छ।   मन्दिर पुनःनिर्माण गर्न बजेट ...

चिकित्सा विद्यार्थीको अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौँमा हुने

चिकित्सा विद्यार्थीको अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौँमा हुने

काठमाडौ  ३ माघ । दक्षिण एसियामै पहिलोपटक एशियाली चिकित्सा विद्यार्थी अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौंमा हुने भएको छ। यही माघ ७ देखि १२ गतेसम्म सम्मेलन हुनेछ। एसियन मेडिकल स्टुण्डेटस एशोसिएन नेपालको आयोजनामा हुन लागेको सम्मेलनमा नेपालसहित भारत, बंगलादेश, थाइल्याण्ड, जापान, सिंगापुरलगायत १६ ...

एमाले अध्यक्ष केपी शर्मा ओली नफर्केपनि कार्यदलको बैठक

 एमाले अध्यक्ष केपी शर्मा ओली नफर्केपनि  कार्यदलको बैठक

काठमाडौ  ३ माघ । एमाले अध्यक्ष केपी शर्मा ओली नफर्केपनि राष्ट्रिय सभा निर्वाचन र प्रदेश प्रमुख चयनका लागि गृहकार्य गर्न गठित एमाले–माओवादी केन्द्र कार्यदलको बैठक आज बस्ने भएको छ। स्वास्थ्य परीक्षणका लागि ब्याङ्कमा रहेका अध्यक्ष ओली हिजो ९२ माघ० मा ...

कालोपट्टी बाँधेर माइतीघरदेखि बानेश्वरसम्म नर्सहरुकोको र्‍याली

कालोपट्टी बाँधेर माइतीघरदेखि बानेश्वरसम्म नर्सहरुकोको र्‍याली

काठमाडौ  ३ माघ । देशैभर आन्दोलित नर्सहरुले बुधबार माइतीघरबाट नयाँ बानेश्वरसम्म मुखमा कालोपट्टि बाँधेर र्‍याली गरेका छन्। नेपाल नर्सिङ संघको आयोजनामा जारी आन्दोलनमा एेक्यबद्धता जनाउँदै उनीहरु सडकमा निस्केका हुन्।   मानव अंग प्रत्यारोपण केन्द्रका नर्सहरुलाई पुनर्बहाली, नर्सिङ महाशाखा स्थापना, निजी अस्पतालमा पनि ...

मानव वेचविखन विरुद्ध लडन् नेपालाई अमेरिको ९१ करोड सहयोग

मानव वेचविखन विरुद्ध लडन् नेपालाई अमेरिको ९१ करोड सहयोग

काठमाडौ ३० पुस ।   मानव वेचविखन विरुद्ध लड्न संयुक्त राज्य अमेरिकाले नेपाललाई ९१ करोड रुपैयाँ सहयोग गरेको छ। मानव वेचविखन विरुद्ध लड्न नेपाल सरकारलाई उक्त रकम सहयोग गरिएको नेपाल स्थित अमेरिकी दूतावासले जनाएको छ।   दूतावासका अनुसार चार सय २९ जना ...

मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने ७६ किमीको बेनी–जोमसोम सडक कालोपत्रे गरिने

 मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने ७६ किमीको बेनी–जोमसोम सडक कालोपत्रे गरिने

काठमाडौ ३० पुस ।  म्याग्दीको उत्तरी क्षेत्र हुँदै हिमाली जिल्ला मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने ७६ किमीको बेनी–जोमसोम सडक कालोपत्रे हुने भएको छ।    चार नं प्रदेशको जीवनरेखा कालीगण्डकी कोरीडोरअन्तर्गत बेनी–जोमसोम–कोरला सडक आयोजनाले कालोपत्रे गर्ने तयारी भएको जनाएको छ। आयोजनाका इञ्जिनीयर प्रदीप निरौलाले ...

सिन्धुपाल्चोकमा मिनीट्रक दुर्घटनाः दुईको मृत्यु

सिन्धुपाल्चोकमा मिनीट्रक दुर्घटनाः दुईको मृत्यु

काठमाडौ ३० पुस ।  सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नपा– ५ चौतारामा गएराति मिनीट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा लिसंखु पाखर गाउँपालिका– ७ ठूलो पाखर निवासी चालक ३१ वर्षीय शशिकुमार लामा र सनाखत हुन नसकेका अर्का एक पुरुष ...

उपचारका लागि प्रचण्ड पत्नी सीता दाहाल दिल्ली प्रस्थान

उपचारका लागि प्रचण्ड पत्नी सीता दाहाल दिल्ली प्रस्थान

काठमाडौ ३० पुस । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी पत्नी एवं माओवादी केन्द्रका केन्द्रीय सल्लाहकार सीता दाहाल उपचारका लागि भारतको दिल्ली प्रस्थान गरेकी छन्। आइतबार बिहान दाहाल छोरीहरु र रेणु दाहाल र गंगा दाहालका साथमा दिल्ली प्रस्थान गरेको ...

सञ्जय लीला भन्सालीको विवादित फिल्म ‘पद्मावत’ गुजरातमा प्रतिबन्धित

सञ्जय लीला भन्सालीको विवादित फिल्म  ‘पद्मावत’ गुजरातमा प्रतिबन्धित

काठमाडौ २८ पुस ।     सञ्जय लीला भन्सालीको विवादित फिल्म पद्मावतमाथि भारतको गुजरात प्रदेशमा प्रतिबन्ध लगाइएको छ। सुरुमा ‘पद्मावती’ नामक सो फिल्म राजपुत समुदाय र करनी सेनाको विरोधपछि परिवर्तन गरेर ‘पद्मावत’ राखिएको थियो।   गुजरातका मुख्यमन्त्री विजय रुपानीले आफ्नो राज्यमा सो ...

तराईका जाडो पीडितलाई वाइसिएलले न्यानो बाढ्ने

तराईका जाडो पीडितलाई वाइसिएलले न्यानो बाढ्ने

काठमाडौ २८ पुस ।   नेकपा माओवादी केन्द्रको युवा संगठन योङ कम्युनिष्ट लिग नेपालले (वाइसिएल)ले तराईका जाडो पीडितहरुका लागि राहत वितरण गर्ने भएको छ। वाइसिएलले जाडोबाट बच्नका लागि तराईका जिल्लाहरुमा न्यानो लिएर जान लागेको बताएको छ।‘तपाईं कम्बल दिएर सहयोग गर्नुस् ...

समायोजनमा नजाने कर्मचारीलाई स्वेच्छिक अवकाशको तयारी

समायोजनमा नजाने कर्मचारीलाई स्वेच्छिक अवकाशको तयारी

काठमाडौ २८ पुस ।   सामान्य प्रशासन मन्त्रालयले तीन तहमा समायोजन नरोज्ने कर्मचारीका लागि स्वेच्छिक अवकाशको तयारी गरेको छ। मन्त्रालयले संघ, प्रदेश र स्थानीय तहमा समायोजन नरोज्ने कर्मचारीका लागि स्वेच्छिक अवकाशको तयारी थालिएको मन्त्रालयका प्रवक्ता शिवराम न्यौपानेले बताए।   कर्मचारी समायोजन ऐन, ...

भारतमा सर्वोच्च अदालतका चार न्यायधीशले प्रधानन्यायधीशविरुद्ध गरे पत्रकार सम्मेलन

भारतमा सर्वोच्च अदालतका चार न्यायधीशले प्रधानन्यायधीशविरुद्ध गरे पत्रकार सम्मेलन

काठमाडौ २८ पुस ।   भारतको सर्वोच्च अदालतका चार वरिष्ठ न्यायधीशले पत्रकार सम्मेलन गरेर देशमा प्रजातन्त्रको रक्षा गर्ने हो भने सर्वोच्च अदालतलाई जोगाउन अपिल गरेका छन्। यस्तो किसिमको पत्रकार सम्मेलन भारतको इतिहासमै पहिलो पटक भएको बताइएको छ।   पत्रकार सम्मेलनमा सर्वोच्च अदालतका ...

सुनसरीका किसानको आलु बाली चिसोका कारण नष्ट

 सुनसरीका किसानको  आलु बाली चिसोका कारण  नष्ट

इनरुवा, २७ पुस  । सुनसरीका किसानले लगाएको आलु बालीमा रोग  लागेपछि आलुखेती नष्ट हुन थालेको छ ।  जिल्लाको हरिनगरा, देवानगञ्ज, रामनगरभुटहा, गौतमपुर, कप्तानगञ्जलगायतका क्षेत्रमा कृषकले सघनरुपमा गरेको आलुखेतीमा चिसोका कारण डढुवा रोग लागेको छ ।    लगानीअनुसारको प्रतिफल नआउने भएपछि किसान समस्यामा ...

अन्तराष्ट्रिय

किम जोङ उनकी बहिनीले भनिन्ः सोल त मलाई आफ्नैजस्तो लाग्यो

किम जोङ उनकी बहिनीले भनिन्ः सोल त मलाई आफ्नैजस्तो लाग्यो

काठमाडौ २७ माघ ।     उत्तर कोरियाली नेता किम जोङ उनकी बहिनी किम यो जोङले दक्षिण कोरियाको राजधानी सोल आफूलाई चिरपरिचित लागेको बताएकी छन्। हिउँदे ओलम्पिकको अवसरमा पहिलो पटक उनी दक्षिण कोरिया पुगेकी हुन्।   शनिबार ...

जानकारी

ट्वीटर

English News

No one should carry out activities hampering NA election: CEC Yadav

No one should carry out activities hampering NA election: CEC Yadav

Kathmandu, Jan 18 : Chief Election Commissioner Dr Ayodhee Prasad Yadav has urged all political parties to help give full shape to federal parliament by holding National Assembly election in a successful manner.    Inaugurating the election ...

Provincial chiefs and temporary capitals can be reviewed: Chair Oli

Provincial chiefs and temporary capitals can be reviewed: Chair Oli

Kathmandu, Jan 18 : CPN (UML) Chairman KP Sharma Oli has said that the appointment of provincial chiefs and declaration of temporary capitals by the incumbent government could be reviewed after formation of a new ...

Important phase of constitution implementation has been completed: PM

Important phase of constitution implementation has been completed: PM

Kathmandu, Jan 18  : Prime Minister and Nepali Congress president, Sher Bahadur Deuba has said that an important phase of the implementation of the constitution which was formulated under the Nepali Congress' leadership has been ...

space for add

साहित्य

अनि म बिहे नै नगरी मरेँ भने नि ?

अनि म बिहे नै नगरी मरेँ भने नि ?

‘थाहा छ रविन, कहिलेकाहीँ त यस्तो लाग्छ नि, मेरो भाग्यमा यो प्रेमस्रेम भन्ने चिज भावीले लेख्देकै छैन ।’   ‘किन ? संसारमा कस्ता–कस्ताको भाग्यमा बत्ती बलिराछ ।’   ‘त्यै बत्ती मेरोमा चैँ बलेन के ! यो कुलमान दाजुले सिंगै ...

फोटो फिचर

हिंसात्मक घटनामा संलग्न दोषीमाथि कारबाही गर्न सरकारसँग आग्रह

हिंसात्मक घटनामा संलग्न दोषीमाथि कारबाही गर्न सरकारसँग आग्रह

काठमाडौँ, १३ मंसिर ।  राष्ट्रिय मानवअधिकार आयोगले प्रतिनिधिसभा र प्रदेशसभाको दोस्रो चरणको निर्वाचनका क्रममा भइरहेका हिंसात्मक घटनामा संलग्न दोषीलाई कारबाही गर्न सरकारसँग आग्रह गरेको छ ।  आयोगका निमित्त सचिव यज्ञप्रसाद अधिकारीले आज एक प्रेस विज्ञप्ति जारी ...

शम्भुनाथ नपामा प्रमुख र उपप्रमुखमा नेपाली काँग्रेस विजयी

शम्भुनाथ नपामा प्रमुख र उपप्रमुखमा नेपाली काँग्रेस विजयी

राजविराज, ८ असोज । सप्तरीको शम्भुनाथ नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेपाली काँग्रेस विजयी भएको छ । प्रमुख पदमा नेपाली काँग्रेसका उमेदवार योगेन्द्रप्रसाद चौधरीले दुई हजार ७७८ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँको निकटतम ...

सिरहा नगरपालिकाको प्रमुखमा समाजवादी फोरमका यादव विजयी

सिरहा नगरपालिकाको प्रमुखमा समाजवादी फोरमका यादव विजयी

लहान, ८ असोज । सिरहा नगरपालिकाको प्रमुखमा संघीय समाजवादी फोरमका अशेश्वर यादव र उपप्रमुखमा नेकपा (एमाले)का डा नविता यादव विजयी हुनुभएको छ ।फोरमका अशेश्वर यादवले नौ हजार २३४ मत प्राप्त गर्नुभएको थियो भने उहाँका निकटतम ...

महोत्तरीको पिपरा गाउँपालिकामा राजपा नेपाल विजयी

महोत्तरीको पिपरा गाउँपालिकामा राजपा नेपाल विजयी

महोतरी ८ असोज । महोत्तरी जिल्लाको पिपरा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै पदमा राजपा नेपाल विजयी भएको छ । निर्वाचन अधिकृत युवराज महतका अनुसार पिपरा गाउँपालिकाको अध्यक्ष पदमा राजपा नेपालका विनोदकुमार चौधरी र उपाध्यक्ष पदमा ...

सप्तरीको खडक नगरपालिकाको प्रमुखमा समाजवादी फोरम विजयी

सप्तरीको खडक नगरपालिकाको प्रमुखमा समाजवादी फोरम विजयी

राजविराज, ८ असोज । सप्तरीको खडक नगरपालिकाको प्रमुखमा संघीय समाजवादी फोरम नेपाल र उपप्रमुखमा नेपाली काँग्रेस विजयी भएको छ ।  शनिबार राति अबेर सम्पन्न मत परिणामअनुसार प्रमुख पदमा संघीय फोरम नेपालका हेमायु हकले तीन हजार ...

फिचर

गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम

गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम

रोल्पा, २८ माघ । मानव अधिकार सचेतन केन्द्र (हुरेक) रोल्पाले गरिबी निवारणका लागि जिल्लामा लघु उद्यम विकास कार्यक्रम सञ्चालनमा ल्याएको छ ।  एक नगरपालिका र सात गाउँपालिका गरी जिल्लाका आठ स्थानमा यो कार्यक्रम सञ्चालनमा रहेको ...

भ्रष्टाचारविरुद्ध लड्दा महाअभियोगको मुद्दा : पूर्व प्रन्या कार्की

भ्रष्टाचारविरुद्ध लड्दा महाअभियोगको मुद्दा :  पूर्व प्रन्या कार्की

विराटनगर, २७ माघ  । सर्वोच्च अदालतका पूर्व प्रधानन्यायाधीश श्रीमती सुशीला कार्कीले स्वच्छ न्याय प्रणााली र भ्रष्टाचारविरुद्ध लड्दा आफूले महाअभियोगको मुद्दा खेप्नुपरेको बताउनुभएको छ । उहाँले मोरङ जिल्ला समन्वय समिति, नारी विकास संघ र एक्सन एडद्वारा संयुक्तरुपमा ...

एफटिआइआईको तालीम लिन भारत जाँदै २० कलाकार

एफटिआइआईको तालीम लिन भारत जाँदै २० कलाकार

काठमाडौँ, २७ माघ । नेपाली चलचित्र क्षेत्रका विविध विधामा ख्यातिप्राप्त २० जना कलाकार भारतमा कलाकारितासम्बन्धी तालीम लिँदै छन् । यही माघ २९ देखि फागुन १९ सम्म भारतको पुनेमा फिल्म एन्ड टेलिभिजन इन्स्टिच्युट अफ इन्डिया ९एफटिआइआई०ले ...

पार्टीलाई वैचारिक पुनःजागरण दिनुपर्ने : नेता केसी

पार्टीलाई वैचारिक पुनःजागरण दिनुपर्ने  :  नेता केसी

काठमाडौँ, २७ माघ  । नेपाली काँग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले नेपाली काँग्रेसभित्र नीतिगत तथा संस्थागत संरचनामा कहाँ त्रुटि छ त्यसलाई केलाएर सच्याउनुपर्ने बताउनुभएको छ । नेका धनकुटा–काठमाडौँ सम्पर्क मञ्चले काँग्रेसका पूर्वसभापति सुशील कोइरालाको दोस्रो तथा शहीद ...

उपत्यकाबाट ४६ मेट्रिक टन फोहर व्यवस्थापन

उपत्यकाबाट ४६ मेट्रिक टन फोहर व्यवस्थापन

काठमाडौँ, २७ माघ । उपत्यकाका नदी र चक्रपथ सफाइ गरी ४६ मेट्रिक टन फोहर व्यवस्थापन गरियो । वाग्मती सफाइ महाअभियानको २४८औँ हप्तामा आज गुह्येश्वरी मन्दिरअघिको वाग्मती नदी क्षेत्रमा सफाइ गरी दुई मेट्रिक टन फोहर व्यवस्थापन ...