अन्तराष्ट्रिय

फरार थाई पूर्व प्रधानमन्त्री सिनावात्रा दुबईमा

फरार थाई पूर्व प्रधानमन्त्री सिनावात्रा दुबईमा

बैंकक, १३ असोज । थाइल्याण्डकी पूर्व प्रधानमन्त्री यिङलक सिनावात्रा हाल दुबईमा रहनुभएको समाचार छ । सो समाचारको बिहीबार थाई प्रधानमन्त्री प्रयुत चान ओचाले पुष्टी गर्नुभएको हो । उहाँले बिहीबार थाई विदेशमन्त्रालयको हवला दिँदै सो समाचारको खुलासा गर्नुभएको हो ।    उहाँले भन्नुभयो– ...

लिबिया सङ्कट समाधानको लागि राष्ट्रसंघद्वारा नयाँ प्रस्ताव

लिबिया सङ्कट समाधानको लागि राष्ट्रसंघद्वारा नयाँ प्रस्ताव

ट्युनिस (ट्युनिसिया), ११ असोज  ।  लिबियाका लागि संयुक्त राष्ट्र संघका महासचिवका बिशेष दूत घसान सलामेले लिबियाको राजनीतिक सङ्कट समाधानका लागि तयार पारिएको नयाँ कार्ययोजना कार्यान्वयनलागि वार्ताको आह्वान गर्नु भएको छ ।    उहाँले लिबियाको चरम सङ्कट समाधान गर्ने पहल स्वरुप पूर्व हस्ताक्षरित ...

रुसी सेनाको हवाई कारबाहीमा सिरियामा ४५ बिद्रोहीको मृत्यु

रुसी सेनाको हवाई कारबाहीमा सिरियामा ४५ बिद्रोहीको मृत्यु

बेरुत, ९ असोज । रुसको हवाई सेनाले गरेको हवाई कारबाहीमा परी उत्तरपश्चिमी सिरियामा कम्तीमा ४५ जनाको मृत्यु भएको छ । मृत्यु हुने सबैजना विद्रोही रहेको मानवअधिकारकर्मीहरूले बताएका छन् । सिरियाको इडलीब प्रान्तमा सो कारबाही भएको सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका ...

मारिया आँधीका कारण डोमिनिकामा कम्तिमा १५ जनाको मृत्यु

मारिया आँधीका कारण डोमिनिकामा कम्तिमा १५ जनाको मृत्यु

अमेरीका  ६ असोज । मारिया समुद्री आँधीका कारण डोमिनिकामा कम्तिमा १५ जनाको मृत्यु भएको छ । अरु २० जना हराइरहेका छन् । मारिया आँधीले क्यारेबियन क्षेत्रमा क्षति गरिरहेको छ ।  मारिया आँधी क्याटेगोरी फोरको भएपनि मानवीय क्षति भने तुलनात्मक रुपमा कम ...

मेक्सिकोमा मङ्गलबार राति गएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या २४८

मेक्सिकोमा मङ्गलबार राति गएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या  २४८

मेक्सिको सिटी, ४ असोज ।  मेक्सिकोमा मङ्गलबार राति गएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या २४८ पुगेको समाचार छ । भूकम्पको मापन ७।१ म्याग्निच्युडको गरिएको अमेरिकी भौगार्भिक संस्थाले जनाएको छ । यसबाट ठूलो जनधनको क्षतिको अनुमान गरिएको छ ।    मृत्यु हुनेमा ...

सुकीलाई राष्ट्रसंघीय महासभामा जान दबाब

सुकीलाई राष्ट्रसंघीय महासभामा जान दबाब

यांगुन, ३ असोज । म्यानमारका राज्य सल्लाहकार एवम् विदेशमन्त्री आङ सान सुकीलाई संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन दाबाब आएको छ । यसअघि उहाँले उक्त महासभामा सहभागी नहुने बताउनु भएको थियो ।    उहाँले उक्त सभामा आफ्नो उपस्थिति रद्द गर्नुभएको म्यानमार सरकारले गत ...

के हुँदैछ म्यानमारमा ?

के हुँदैछ म्यानमारमा ?

काठमाडौ  ३१ भदौ । विगतमा सैनिक शासनका कारण र प्रजातन्त्रवादी नेतृ आङ सान सुकीमाथि त्यहाँको जुन्ता सरकारले गर्ने ज्यादतीका कारण सधैँजसो चर्चामै तर विश्व समुदायबाट लगभग अलग्गिएजस्तो रहने म्यानमार यतिखेरै अर्कै विषयले चर्चामा छ । यस चर्चाको केन्द्रविन्दुमा पनि सुकी ...

उत्तर कोरियाले जापानको आकासमा हान्यो अर्काे क्षेप्यास्त्र

उत्तर कोरियाले जापानको आकासमा हान्यो अर्काे क्षेप्यास्त्र

सोल, ३० भदौ । उत्तर कोरियाले शुक्रबार अर्काे क्षेप्यास्त्र हानेको समाचार छ । उसले शक्तिशाली ब्यालेस्टिक क्षेप्यास्त्र शुक्रबार जापानको आकासमा हानेको समाचारमा जनाइएको छ ।  यस समाचारलाई संसारका समाचार समितिहरूले शुक्रबार बिहानदेखि प्राथमिकताका साथ सम्प्रेषण गरेका छन् । उनीहरुले फेरि ...

बङ्गलादेश जाने क्रममा रोहिङ्गा समुदायका १०० जनाको मृत्यु

बङ्गलादेश जाने क्रममा रोहिङ्गा समुदायका १०० जनाको मृत्यु

कोक्स बजार (बङ्गलादेश), २८ भदौ । म्यानमारमा पछिल्लो समयमा यहाँका स्थानीय रोहिङ्गा समुदायका नागरिककामाथि ज्यादती भएको भन्दै देश छोडेर भाग्ने क्रममा कम्तीमा पनि १०० जनाको ज्यान गएको बताइएको छ ।    गएको अगष्ट २५ तारिखदेखि उक्त विवाद सुरु भएको हो । सो ...

उत्तर कोरियाविरुद्ध संयुक्त राष्ट्रसंघद्वारा सर्वसम्मत रुपमा नाकाबन्दी

उत्तर कोरियाविरुद्ध संयुक्त राष्ट्रसंघद्वारा सर्वसम्मत रुपमा नाकाबन्दी

संयुक्त राष्ट्रसंघ, २७ भदौ । संयुक्त राष्ट्रसंघले उत्तर कोरियाका बिरुद्धमा थप तथा कडा नाकाबन्दी लगाएको छ । सोमबार संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदले उत्तर कोरियाका विरुद्धमा नाकाबन्दीको कानुन पारित गरेको हो ।    उत्तर कोरियाका विरुद्धमा संयुक्त राष्ट्रसंघले यसअघि नै उक्त नाकाबन्दीको प्रस्ताव ...

सेप्टेम्बर ११ का पीडितको सम्झना गर्दै ट्रम्पद्वारा एक मिनेट मौनधारण

सेप्टेम्बर ११ का पीडितको सम्झना गर्दै ट्रम्पद्वारा एक मिनेट मौनधारण

संयुक्त राज्य अमेरिका , २६ भदौ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिकी इतिहासमै दर्दनाक घटना मानिएको सन् २००१ को सेप्टेम्वर ११ मा भएको घटनालाई राष्ट्रपतिका रूपमा सोमबार वासिङ्टनमा आयोजित कार्यक्रममा सहभागी हुनुभएको छ ।    भण्डै तीन हजार अमेरिकी तथा विदेशी नागरिकको ...

अफगानिस्तानमा तालिबान कमाण्डरसहित १२ लडाकू मारिए

अफगानिस्तानमा तालिबान कमाण्डरसहित १२ लडाकू मारिए

कुन्दुज (अफगानिस्तान), २५ भदौ । अफगानिस्तानको उत्तरी कुन्दुज प्रान्तमा पर्ने क्वाला ए जाल जिल्लामा आइतबार एकजना तालिबान कमाण्डरसहित १२ जना तालिबान लडाकू मारिएका छन् ।    “सुरक्षा फौजले तालिबानलाई हटाउन क्वाला ए जाल जिल्लाको घुसी गाँउमा आइतबार विहानै कारबाही गरेको थियो, सो ...

रोहिङ्गाको मानवअधिकार हनन् नगरियोस– अधिकारवादीहरु ज्यादती भएको छैन– सुकी

रोहिङ्गाको मानवअधिकार हनन् नगरियोस– अधिकारवादीहरु ज्यादती भएको छैन– सुकी

यांगुन, २१ भदौ । म्यानमारमा केही समययता भड्किएको हिंसाको कारण यहाँको अल्पसंख्यक रोहिङ्गा मुस्लिम समुदायका नागरिकमाथि ज्यादती बढेको अधिकारवादीहरुको आरोप छ । उनीहरुले उक्त अल्पसंख्यक जातिको मानवअधिकार हनन् भएकोले त्यसो नगर्न र उनीहरुलाई पनि आफ्नो समुदायमा सुरक्षित हिसाबमा बस्न दिन ...

हतियार उन्मादले विश्वव्यापी विनास निम्त्याउन सक्छ : पुटिन

हतियार उन्मादले विश्वव्यापी विनास निम्त्याउन सक्छ : पुटिन

जियामेन (चीन), २० भदौ । रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनले उत्तर कोरियासँंग जोडेर भइरहेको ’सैन्य उन्माद’ ले विश्वव्यापी विनाश निम्त्याउने चेतावनी दिनुभएको छ । चीनमा ब्रिक्स सम्मेलनपछि सञ्चारकर्मीसँग बोल्दै उहाँले प्योङ्याङ्विरुद्ध थप आर्थिक प्रतिबन्ध लगाउनु व्यर्थ हुने भन्दै यस बिषयमा सम्बन्धित ...

लिविया र फ्रान्सबीच राजनीतिक सम्झौता बारे छलफल

लिविया र फ्रान्सबीच राजनीतिक सम्झौता बारे छलफल

ट्रिपोली, १९ भदौ । लिविया र फ्रान्सका विदेश मन्त्रीहरुले समसामयीक राजनीतिक अवस्था तथा लिविया र फ्रान्सकाबीचमा भविश्यमा हुने सम्झौताका बारेमा छलफल गर्नुभएको छ ।  राष्ट्रसंघको समर्थन रहेका लिवियाका विदेश मन्त्री मोहम्मद सायालाले सोमबार फ्रान्सका विदेश मन्त्री जेन यभेस ले ड्रिअनलाई ...

दिल्लीमा फोहोर सङ्कलनस्थलमा पहिरो जाँदा दुई जनाको मृत्यु

दिल्लीमा फोहोर सङ्कलनस्थलमा पहिरो जाँदा दुई जनाको मृत्यु

नयाँ दिल्ली, १६ भदौ । भारतीय राजधानी नयाँ दिल्लीमा रहेको फोहोर सङ्कलन केन्द्रमा शुक्रबार पहिरो जाँदा दुई जनाको मृत्यु भएको छ भने घटनामा अरु केही जना फसेका छन् । “फोहोरको ठूलो थुप्रो रहेको दिल्लीबाट पूर्वमा पर्ने गाजीपुरस्थित उक्त केन्द्रमा पहिरो ...

मुम्बईमा अविरल बर्षाका कारण बुधबार पाँच जनाको मृत्यु

मुम्बईमा  अविरल बर्षाका कारण बुधबार पाँच जनाको  मृत्यु

मुम्बई, १४ भदौ । मुम्बईका विभिन्न भूभागमा भएको अविरल बर्षाका कारण बुधबार पाँच जनाको ज्यान गएको समाचार छ । प्राप्त पछिल्लो समाचारअनुसार भारी बर्षाका कारण यहाँका विद्यालयहरु बन्द गरिएको छ भने यातायातका साधन पनि चल्न सकेका छैनन् ।    भारतको आर्थिक राजधानी ...

अफ्रिकी मुलुक नाइजरमा बाढीका कारण ४० जनाको मृत्यु

अफ्रिकी मुलुक नाइजरमा बाढीका कारण ४० जनाको मृत्यु

नायमी (नाइजर), १३ भदौ । पश्चिम अफ्रिकी मुलुक नाइजरको राजधानी नायमी लगायतका देशका अन्य भागमा परेको मुसलधारे बर्षाका कारण कम्तीमा ४४ जनाको मृत्यु भएको छ । नागरिक सुरक्षा तथा विपद् व्यवस्थापन विभागका महानिर्देशक कर्नेल अवाउबाकर बाकोले मङगलबार दिउको जानकारी अनुसार ...

डोकलामबाट सेना फिर्ता गर्ने समझदारीः भारत

डोकलामबाट सेना फिर्ता गर्ने समझदारीः भारत

नयाँ दिल्ली (भारत), १२ भदौ । भारत चीनबीच रहेकोे हिमालय क्षेत्रको डोकलामबाट आफ्ना फौजहरु फिर्ता गर्न चीनसँग समझदारी गरेको भारत सरकारले जनाएको छ । महिनौँ लामो विवादपछि दूई देशबीचको कुटनैतिक पहलमा विवाद समाधान गरिएको भारतीय पक्षले जनाएको छ । भारतीय ...

भ्रष्टाचार आरोप लागेका थाइ पूर्व प्रधानमन्त्री दुबईमा

भ्रष्टाचार आरोप लागेका थाइ पूर्व प्रधानमन्त्री दुबईमा

बैङकक , ११ भदौ । चामल अनुदान परियोजनामा भएका भनिएका भ्रष्टाचारको मुद्दामाथिको सुनुवाईमा अदालतले आदेश दिनुअघि थाइल्याण्डकी पूर्व प्रधानमन्त्री यिङलक शिनावात दुबई उडेको उहाँको दलले जनाएको छ ।    चामल अनुदान परियोजनामा लापरवाही गरेको आरोप लागेका शिनावात विदेश गइसकेको पार्टी स्रोतले जानकारी ...

धर्मगुरुका पक्षमा प्रदर्शन तीसको मृत्यु

धर्मगुरुका पक्षमा प्रदर्शन तीसको मृत्यु

पञ्चकुला (भारत), १० भदौ । उत्तरी भारतीय सहरमा शनिबार सयौ सैनिक तैनाथ गरिएता पनि सुरु भएको भीषण झडपमा परी कम्तीमा ३० व्यक्तिको मृत्यु भएको छ । हरियाणा सहरमा हजारौं व्यक्तिले आफ्ना धर्मगुरु मानिआएका गुरमीत राम रहीम सिंहलाई बलात्कारको मुद्दामा एक ...

भारतमा डेरा प्रमुख रहीमको पक्षमा गरिएको प्रदर्शनका क्रममा पाँचको मृत्यु

भारतमा डेरा प्रमुख रहीमको पक्षमा गरिएको प्रदर्शनका क्रममा पाँचको मृत्यु

पाँचकुला (भारत), ९ भदौ । गैर नाफामुलक सामाजिक तथा आध्यात्मिक संस्था डेराका प्रमुख गुरमीत राम रहीमलाई अदालतद्वारा दोषी ठहराएपछि उनका समर्थकद्वारा गरेको प्रदर्शनमा प्रहरीले अश्रुग्यास तथा हवाई फाएर गरेको छ ।    प्रदर्शनलाई नियन्त्रणमा लिन प्रहरीद्वारा गरेको हस्तक्षेप र प्रदर्शनकारीबीचको झडपमा परी ...

ब्राजिलको डुङ्गा दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या ४१ पुग्यो

ब्राजिलको डुङ्गा दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या ४१ पुग्यो

रियो दि जेनेरियो (ब्राजिल), ८ भदौ । ब्राजिलमा भएका दुई भिन्नाभिन्नै डुङ्गा दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या १४ पुगेको यहाँका सुरक्षा अधिकारीले बिहीबार बताएका छन् । उत्तर मध्य क्षेत्रीय राज्य पाराको क्षेत्रीय सुरक्षा विभागले दिएको जानकारी अनुसार सिङ्गु नदीमा भएको ...

द्वन्द्वका कारण विस्थापित भएका छ लाख सिरियाली घर फर्के

द्वन्द्वका कारण विस्थापित भएका छ लाख सिरियाली घर फर्के

जेनेभा (स्विजरल्याण्ड), ३० साउन । द्वन्द्वका कारण विस्थापित भएका छ लाखभन्दा बढी सिरियाली नागरिक अहिले आफ्नो घर फर्किएका अन्तर्राष्ट्रिय आप्रवासी सङ्गठन (आइओएम) ले जनाएको छ ।  सन् २०१७ को सुरुवात देखि अहिले सम्म घर फर्किने मध्ये एलेप्पोका धेरैजना रहेको आइओएमले उल्लेख ...

फिलिपिन्समा मानवअधिकार हनन् भएको आरोप

फिलिपिन्समा मानवअधिकार हनन् भएको आरोप

मनिला, २५ साउन । फिलिपिन्समा त्यहाँको संसदले दक्षिणी फिलिपिन्सको मिन्डानाओमा लागिरहेको सैनिक शासनको अवधि थप लम्बाउन अधिकार दिएसँगै यहाँका नागरिकको मानवअधिकार हनन्का घटनामा वृद्धिभएको आरोप लगाइएको छ ।    यहाँको संसदले दुई हप्ताअघि राष्ट्रपतिलाई सो कानुन लम्ब्याउने अनुमति दिएको थियो । त्यसयता ...

अन्तराष्ट्रिय

मोदी जालान त इमरान खानको सपथमा पाकिस्तान ?

मोदी जालान त इमरान खानको सपथमा पाकिस्तान ?

 काठमाडौ  १७ साउन . पाकिस्तानले नयाँ प्रधानमन्त्री इमरान खानको शपथग्रहण समारोहमा दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क) का सरकार प्रमुखहरुलाई निम्तो दिने तयारी गरेको छ।   पाकिस्तान र भारतका सञ्चार माध्यमहरुले अगस्ट ११ मा हुने भनिएको शपथग्रहणमा ...

जानकारी

ट्वीटर

English News

Stern action against murderers and criminals: Home Minister Thapa

Stern action against murderers and criminals: Home Minister Thapa

Kathmandu, Aug 2 : Minister for Home Affairs Ram Bahadur Thapa has said that serious attention of the government was drawn towards the rape and murder of a girl in Kanchanpur as well as attack ...

No reason to boycott House: Speaker Mahara

No reason to boycott House: Speaker Mahara

Kathmandu, Aug 2 Speaker Krishna Bahadur Mahara has said there was no reason in terms of subject for the Nepali Congress to boycott the House of Representatives.  In response to a question on running the House ...

Govt planning basic health policy: DPM Yadav

Govt planning basic health policy: DPM Yadav

Janakpurdham, Aug 2 (RSS): Deputy Prime Minister and Minister for Health and Population, Upendra Yadav, has said the government was planning to formulate a basic health policy.  During a discussion organized by Janakpur Hospital here Thursday, ...

space for add

साहित्य

अनि म बिहे नै नगरी मरेँ भने नि ?

अनि म बिहे नै नगरी मरेँ भने नि ?

‘थाहा छ रविन, कहिलेकाहीँ त यस्तो लाग्छ नि, मेरो भाग्यमा यो प्रेमस्रेम भन्ने चिज भावीले लेख्देकै छैन ।’   ‘किन ? संसारमा कस्ता–कस्ताको भाग्यमा बत्ती बलिराछ ।’   ‘त्यै बत्ती मेरोमा चैँ बलेन के ! यो कुलमान दाजुले सिंगै ...

फोटो फिचर

विदुर नगरपालिका द्धारा एकीकृत सम्पत्ति करको दर कटौती

विदुर नगरपालिका द्धारा एकीकृत सम्पत्ति करको दर कटौती

नुवाकोट, १७ साउन  । विदुर नगरपालिकाले एकीकृत सम्पत्ति करको दर कटौती गरेको छ ।  बुधबार प्रकाशित गरेको स्थानीय राजपत्रमा नगरपालिकाको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको ऐन अनुसार नगरपालिकाले लगाउने भनी तय गरेको एकीकृत सम्पत्ति करको ...

महिला हिंसाका घटनाका सम्बन्धमा सरकारको ध्यानाकर्षण

महिला हिंसाका घटनाका सम्बन्धमा सरकारको ध्यानाकर्षण

काठमाडौँ, १७ साउन ।  प्रतिनिधिसभाका सांसदहरुले पछिल्लो समय मुलुकका विभिन्न भागमा महिला हिंसाका घटना बढेको भन्दै सदनमार्फत सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।    प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा बोल्दै उहाँहरुले स्वतन्त्रतापूर्वक जनतालाई बाँच्न पाउने सुरक्षाको वातावरण बनाउन ...

प्रश्न सोध्न नपाएको भन्दै काँगे्रसद्वारा संसद् बैठक बहिष्कार

प्रश्न सोध्न नपाएको भन्दै काँगे्रसद्वारा संसद् बैठक बहिष्कार

काठमाडौँ, १७ साउन  । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले मन्त्रीलाई प्रश्न सोध्न र थप जिज्ञासा राख्न समय नपाएको भन्दै संसद् बैठक बहिष्कार गरेको छ ।    प्रतिनिधिसभाको आजको बैठकमा गृहमन्त्री रामबहादुर थापा र परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले विशेष ...

प्रदेश नं १ को नाम खुम्बूवान राख्न माग

प्रदेश नं १ को नाम खुम्बूवान राख्न माग

विराटनगर, १७ साउन  । प्रदेश नं १ को नाम जातीय पहिचान र ऐतिहासिक पृष्ठभूमिको आधारमा ‘खुम्बूवान प्रदेश’ राख्नुपर्ने मागसहित आज प्रदेश नं १ का मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय विराटनगरमा एक ज्ञापनपत्र बुझाएको छ ।    खुम्बूवान राष्ट्रिय ...

कैलालीको लम्किचुहामा भ्यानको ठक्करबाट १ जनाको घटनास्थलमै मृत्यु

  कैलालीको लम्किचुहामा भ्यानको ठक्करबाट १ जनाको घटनास्थलमै मृत्यु

काठमाडौ  १७ साउन  । पूर्वपश्चिम राजमार्ग अन्तर्गत कैलालीको लम्किचुहा नगरपालिका–८, गोप्चामा भ्यानको ठक्करबाट १ जनाको घटनास्थलमै मृत्यु भएको छ।   नेपालगन्जदेखि धनगढी जाँदै गरेको से१ज ६३५ नम्बरको भ्यानले ठक्कर दिँदा अन्दाजी ५५ वर्षीय साइकल यात्रीको घटनास्थलमै मृत्यु ...

फिचर

एडीबीको सहयोगका आयोजनाबारे त्रिपक्षीय बैठक

एडीबीको सहयोगका आयोजनाबारे त्रिपक्षीय बैठक

काठमाडौ  १७ साउन .  एशियाली विकास बैँकको सहयोगमा नेपालमा सञ्चालित आयोजनाको स्थितिबारे समीक्षा गर्न बिहीबार काठमाडौँमा त्रिपक्षीय पोर्टफोलियो बैठकको आयोजना गरिएको छ।    कार्यक्रममा अर्थ सचिव राजन खनालले एडीबीको सहयोगका आयोजनाको प्रगति सन्तोषजनक रहे पनि आयोजनाका काम ...

प्रतिनिधिसभा मातहतका १० समिति गठन

प्रतिनिधिसभा मातहतका १० समिति गठन

 काठमाडौ  १७ साउन ।  प्रतिनिधिसभा मातहतका १० विषयगत समितिको गठन भएको छ। प्रतिनिधिसभाको बिहीबारको बैठकमा सभामुख कृष्णबहादुर महराले प्रस्तुत गरेको विषयगत समितिमा रहने सदस्यको नामलाई सभाले बहुमतले अनुमोदन गरेको थियो।   प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको अवरोधका ...

राष्ट्रिय परीक्षा बोर्डद्धारा कक्षा १२ को परीक्षाफल सार्वजनिक

राष्ट्रिय परीक्षा बोर्डद्धारा कक्षा १२ को परीक्षाफल सार्वजनिक

भक्तपुर, १७ साउन । राष्ट्रिय परीक्षा बोर्ड सानोथिमिले कक्षा १२ को नियमित तथा आंशिकतर्फका परीक्षार्थीको परीक्षाफल सार्वजनिक गरेको छ ।  परीक्षामा नियमिततर्फ दुई लाख ९९ हजार ६७५ परीक्षार्थी सहभागी भएकामा ३.६१ देखि ४ सम्म ल्याउने ...

गृहमन्त्री बादलसँग दक्षिण कोरीयाली राजदूतको शिष्टाचार भेट

गृहमन्त्री बादलसँग दक्षिण कोरीयाली राजदूतको शिष्टाचार भेट

काठमाडौँ, १७ साउन । गृहमन्त्री रामबहादुर थापा ‘बादल’सँग नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क योङ सिकले आज शिष्टाचार भेट गर्नुभएको छ । गृह मन्त्रालयमा भएको भेटमा नेपाल–दक्षिण कोरिया द्विपक्षीय सम्बन्ध, आपसी हित र सहकार्यका विषयमा ...

आरोप / प्रत्यारोपभन्दा नीति तथा कार्यक्रममा प्रतिस्पर्धा गरौं : प्रधानमन्त्री ओली

आरोप / प्रत्यारोपभन्दा नीति तथा कार्यक्रममा प्रतिस्पर्धा गरौं : प्रधानमन्त्री ओली

ललितपुर, १७ साउन : प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिपक्षी दलले सरकारलाई आरोप÷प्रत्यारोपभन्दा नीति तथा कार्यक्रममा प्रतिस्पर्धा गर्नुपर्ने बताउनुभएको छ ।  तुलसीलाल स्मृति प्रतिष्ठानले आज यहाँ आयोजना गरेको ‘२१औँ तुलसीलाल स्मृति दिवस, नेपालको राजनीतिमा तुलसीलालको योगदान’ ...