अन्तराष्ट्रिय

ओबामाले जापानी प्रधानमन्त्रीसँग क्षमा माग्नुभो

ओबामाले जापानी प्रधानमन्त्रीसँग क्षमा माग्नुभो

टोकियो, ९ भदौ । संयुक्त राज्य अमेरिकाले जापानी राजनीतिज्ञहरुमाथि जासुसी गरेको थियो भनी विकीलिक्सले सार्वजनिक गरेको सूचनाका लागि अमेरिकाले जापानसँग माफी मागेको छ । अमेरिकी राष्ट्रपति बाराक ओबामाले बुधबार विहान जापानी प्रधानमन्त्री सिन्जो आबेलाई टेलिफोन गरी क्षमा माग्नुभएको हो । ...

चौबीस घन्टामा ७३ तालिवान र चार सेना मारिए

चौबीस घन्टामा ७३ तालिवान र चार सेना मारिए

काबुल, ९ भदौ । अफगानिस्तानमा अफगान नेसनल आर्मी (एएनए) सञ्जालले गत २४ घण्टायता शृङ्खलाबद्ध रुपमा गरेको कारबाहीका क्रममा कम्तीमा ७३ जना आतङ्ककारी मारिएका छन् ।  यसै कारबाहीको क्रममा चार सैनिकले पनि ज्यान गुमाएका अफगान गृहमन्त्रालयले बुधबार प्रकाशन गरेको विज्ञप्तिमा जनाइएको ...

सिङ्गापुरमा संसद विघटन

सिङ्गापुरमा संसद विघटन

सिङ्गापुर, ८ भदौ । सिङ्गापुरका राष्ट्रपतिले यहाँको संसद विघटन गर्नुभएको समाचार छ । सिङ्गापुरका प्रधानमन्त्री लि हुसेन लुङको सल्लाहमा सो संसद विघटन गरिएको हो । सिङ्गापुरका राष्ट्रपति टोनी तान केङ यामले मङ्गलबार सो संसद विघटन गर्नुभएको समाचारमा जनाइएको छ । ...

कोरियाली फौज अझै उच्च सतर्क अवस्थामा

कोरियाली फौज अझै उच्च सतर्क अवस्थामा

सोल, ७ भदौ । दुई कोरियाली प्रायद्वीपका सैन्य टुकडीहरू दुई देशबीच भइरहेको कोरियाली प्रायद्वीपको सङ्कट समाधान गर्न भएको वार्ताको तेस्रो दिनसम्म सोमबार पनि अझै उच्च सतर्क अवस्थामा रहे । दक्षिण कोरियाली राष्ट्रपति पार्क गेउन हेले उत्तर कोरियालाई दुई देशको सीमा क्षेत्रमा ...

आक्रमणकारी नियन्त्रण गर्ने अमेरिकी, बेलायतीलाई फ्रान्सेली उच्च सम्मान

फ्रान्स, ७ भदौ । फ्रान्सका राष्ट्रपति फ्रान्कोइस होल्यान्डेले सोमबार रेलमा मेसिनगनद्वारा आक्रमण गर्दै गर्दा आक्रमणकारीलाई नियन्त्रणमा लिने तीन अमेरिकी तथा एक बेलायती नागरिकलाई फ्रान्सको उच्च सम्मानबाट अभिनन्दन गर्नुभएको छ । साहसी रेल यात्रीहरूलाई आफ्नो एलिसी दरबारमा राष्ट्रपति आफैले स्वागत गर्नुभएको थियो ...

भारतको सुरक्षा सल्लाह वार्ता रद्ध गर्ने चेतावनी

भारतको सुरक्षा सल्लाह वार्ता रद्ध गर्ने चेतावनी

नयाँ दिल्ली, ५ भदौ । भारतीय विदेशमन्त्री शुषमा स्वराजले शनिबार पाकिस्तानलाई दुई देशबीच हुने भनेको राष्ट्रिय सुरक्षा सल्लाहकार बैठक आतङ्कवादलाई परास्त गर्ने मुद्दामा केन्द्रीत हुनुपर्ने बताउनुभएको छ ।  निकट भविष्यमा बस्ने भनिएको उक्त बैठकमा आतङ्कवाद विरोधी अभियानलाई अघि बढाउने कुरामा हुन ...

अफगानिस्तानमा २४ घण्टाभित्र सय भन्दाबढी तालिवानी लडाकू मारिए

अफगानिस्तान ३२ साउन । द्वन्द्वग्रस्त अफगानिस्तानमा सरकारद्वारा गरिएको कारबाहीमा गएको २४ घण्टाभित्र सय भन्दाबढी तालिवानी लडाकू मारिएको यहाँको गृह मन्त्रालयले सोमबार एक विज्ञप्ति जारी गर्दै जनाएको छ । अफगानी सेनाको सहयोगमा प्रहरीद्वारा गरिएको कारबाहीमा १०१ सशस्त्र तालिवानी लडाकूको मृत्यु भएको ...

इन्डोनेसियाली विमान ५४ जना यात्रु सहित बेपता

इन्डोनेसिया ३१ साउन । ५४ यात्रु लिएर जयपुराबाट अक्सिविलका लागि उडेको विमान खराब मौसमका कारण सम्पर्कविहीन भएको आइतबार इन्डोनेसियाली अधिकारीले जनाएका  छन् ।विमान खराब मौसमका कारण सम्पर्कविहीन भएको हुनसक्ने प्रारम्भिक अनुमान छ ।  इन्डोनेसियाली त्रिगंगा हवाई बाहक कम्पनीद्वारा उडान भरेको एटीआर ...

बोको हरामद्वारा अपहरित सयभन्दा बढी मुक्त

नाइजर, ३१ साउन । बोको हराम आतङ्ककारी समूहले अपहरण गरेका सय जनाभन्दा बढी व्यक्तिलाई नाइजेरियाली सैनिकले मुक्त गराएको समाचारमा जनाइएको छ । नाइजेरियामा पछिल्लो समयमा ठूलो सङ्ख्याका आइएस लडाकू भित्रिएको सूचनाका आधारमा सैनिकले खोजी अभियानलाई पनि व्यापक बनाएको छ । ...

गोदाम घर विस्फोटमा परी एकसय बाह्रको मृत्यु

चीन ३१ साउन । चीनको तियानजिन सहरमा गत बुधबार राति एक गोदाम घरमा भएको भीषण विस्फोटनमा परी मृत्यु हुनेको सङ्ख्या ११२ पुगेको छ । सो घटनामा ९५ व्यक्ति हराइरहेका जानकारी दिइएको छ । हराइरहेका ती व्यक्तिहरुमा ८५ जना  अग्नी नियन्त्रकहरु ...

चौबीस घन्टामा ६९ तालिवान र आठ सैनिक मारिए

काबुल, ३१ साउन । अफगानिस्तानमा अफगान सेनाले जारी राखेको तालिवानविरुद्धको कारबाहीका क्रममा गत २४ घन्टाभित्र ६९ जना आतङ्ककारी मारिएका छन । अफगान गृहमन्त्रालयका प्रवक्ताले आइतबार सो जानकारी दिनुभएको छ । अफगानिस्तानबाट नेटो सैनिकले तालिवानसँगको युद्धमा भाग नलिने भनी बिदा लिएको भए ...

आत्मघाती आक्रमणमा पञ्जाबका गृहमन्त्रीको मृत्यु

आत्मघाती आक्रमणमा पञ्जाबका गृहमन्त्रीको मृत्यु

 काठमाडौं ३१ साउन । पाकिस्तानमा भएको आत्मघाती आक्रमणमा पञ्जाबका गृहमन्त्री शुजा खानजादाको मृत्यु भएको छ । गृहमन्त्री खानजादाको राजनीतिक यात्राका क्रममा आक्रमण भएको अधिकारीहरुले बताएका छन् । आक्रमणमा ६ जनाको मृत्यु भएको छ ।   खानजादा चरमपन्थी गुटविरुद्धको अभियानमा सक्रिय छन् र ...

पत्रकार सम्मेलनमा समितिका अध्यक्ष चन्द्रबहादुर

पत्रकार सम्मेलनमा समितिका अध्यक्ष चन्द्रबहादुर शाहीले  कर्णाली खस आर्य र नेपाली भाषाको जन्मभूमि भएकोले त्यसको संरक्षणको लागि त्यसका पाँच जिल्लालाई विशेष अधिकारसहितको अलग्गै प्रदेश बनाउनु पर्नेमा जोड दिदै आफूहरुलाई अधिकार विहीन बनाउन खोजे त्यो राष्ट्रकै लागि दुर्भाग्यपूर्ण हुने चेतावनी दिए ...

अन्तराष्ट्रिय

मोदी जालान त इमरान खानको सपथमा पाकिस्तान ?

मोदी जालान त इमरान खानको सपथमा पाकिस्तान ?

 काठमाडौ  १७ साउन . पाकिस्तानले नयाँ प्रधानमन्त्री इमरान खानको शपथग्रहण समारोहमा दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क) का सरकार प्रमुखहरुलाई निम्तो दिने तयारी गरेको छ।   पाकिस्तान र भारतका सञ्चार माध्यमहरुले अगस्ट ११ मा हुने भनिएको शपथग्रहणमा ...

जानकारी

ट्वीटर

English News

Stern action against murderers and criminals: Home Minister Thapa

Stern action against murderers and criminals: Home Minister Thapa

Kathmandu, Aug 2 : Minister for Home Affairs Ram Bahadur Thapa has said that serious attention of the government was drawn towards the rape and murder of a girl in Kanchanpur as well as attack ...

No reason to boycott House: Speaker Mahara

No reason to boycott House: Speaker Mahara

Kathmandu, Aug 2 Speaker Krishna Bahadur Mahara has said there was no reason in terms of subject for the Nepali Congress to boycott the House of Representatives.  In response to a question on running the House ...

Govt planning basic health policy: DPM Yadav

Govt planning basic health policy: DPM Yadav

Janakpurdham, Aug 2 (RSS): Deputy Prime Minister and Minister for Health and Population, Upendra Yadav, has said the government was planning to formulate a basic health policy.  During a discussion organized by Janakpur Hospital here Thursday, ...

space for add

साहित्य

अनि म बिहे नै नगरी मरेँ भने नि ?

अनि म बिहे नै नगरी मरेँ भने नि ?

‘थाहा छ रविन, कहिलेकाहीँ त यस्तो लाग्छ नि, मेरो भाग्यमा यो प्रेमस्रेम भन्ने चिज भावीले लेख्देकै छैन ।’   ‘किन ? संसारमा कस्ता–कस्ताको भाग्यमा बत्ती बलिराछ ।’   ‘त्यै बत्ती मेरोमा चैँ बलेन के ! यो कुलमान दाजुले सिंगै ...

फोटो फिचर

विदुर नगरपालिका द्धारा एकीकृत सम्पत्ति करको दर कटौती

विदुर नगरपालिका द्धारा एकीकृत सम्पत्ति करको दर कटौती

नुवाकोट, १७ साउन  । विदुर नगरपालिकाले एकीकृत सम्पत्ति करको दर कटौती गरेको छ ।  बुधबार प्रकाशित गरेको स्थानीय राजपत्रमा नगरपालिकाको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको ऐन अनुसार नगरपालिकाले लगाउने भनी तय गरेको एकीकृत सम्पत्ति करको ...

महिला हिंसाका घटनाका सम्बन्धमा सरकारको ध्यानाकर्षण

महिला हिंसाका घटनाका सम्बन्धमा सरकारको ध्यानाकर्षण

काठमाडौँ, १७ साउन ।  प्रतिनिधिसभाका सांसदहरुले पछिल्लो समय मुलुकका विभिन्न भागमा महिला हिंसाका घटना बढेको भन्दै सदनमार्फत सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।    प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा बोल्दै उहाँहरुले स्वतन्त्रतापूर्वक जनतालाई बाँच्न पाउने सुरक्षाको वातावरण बनाउन ...

प्रश्न सोध्न नपाएको भन्दै काँगे्रसद्वारा संसद् बैठक बहिष्कार

प्रश्न सोध्न नपाएको भन्दै काँगे्रसद्वारा संसद् बैठक बहिष्कार

काठमाडौँ, १७ साउन  । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले मन्त्रीलाई प्रश्न सोध्न र थप जिज्ञासा राख्न समय नपाएको भन्दै संसद् बैठक बहिष्कार गरेको छ ।    प्रतिनिधिसभाको आजको बैठकमा गृहमन्त्री रामबहादुर थापा र परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले विशेष ...

प्रदेश नं १ को नाम खुम्बूवान राख्न माग

प्रदेश नं १ को नाम खुम्बूवान राख्न माग

विराटनगर, १७ साउन  । प्रदेश नं १ को नाम जातीय पहिचान र ऐतिहासिक पृष्ठभूमिको आधारमा ‘खुम्बूवान प्रदेश’ राख्नुपर्ने मागसहित आज प्रदेश नं १ का मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय विराटनगरमा एक ज्ञापनपत्र बुझाएको छ ।    खुम्बूवान राष्ट्रिय ...

कैलालीको लम्किचुहामा भ्यानको ठक्करबाट १ जनाको घटनास्थलमै मृत्यु

  कैलालीको लम्किचुहामा भ्यानको ठक्करबाट १ जनाको घटनास्थलमै मृत्यु

काठमाडौ  १७ साउन  । पूर्वपश्चिम राजमार्ग अन्तर्गत कैलालीको लम्किचुहा नगरपालिका–८, गोप्चामा भ्यानको ठक्करबाट १ जनाको घटनास्थलमै मृत्यु भएको छ।   नेपालगन्जदेखि धनगढी जाँदै गरेको से१ज ६३५ नम्बरको भ्यानले ठक्कर दिँदा अन्दाजी ५५ वर्षीय साइकल यात्रीको घटनास्थलमै मृत्यु ...

फिचर

एडीबीको सहयोगका आयोजनाबारे त्रिपक्षीय बैठक

एडीबीको सहयोगका आयोजनाबारे त्रिपक्षीय बैठक

काठमाडौ  १७ साउन .  एशियाली विकास बैँकको सहयोगमा नेपालमा सञ्चालित आयोजनाको स्थितिबारे समीक्षा गर्न बिहीबार काठमाडौँमा त्रिपक्षीय पोर्टफोलियो बैठकको आयोजना गरिएको छ।    कार्यक्रममा अर्थ सचिव राजन खनालले एडीबीको सहयोगका आयोजनाको प्रगति सन्तोषजनक रहे पनि आयोजनाका काम ...

प्रतिनिधिसभा मातहतका १० समिति गठन

प्रतिनिधिसभा मातहतका १० समिति गठन

 काठमाडौ  १७ साउन ।  प्रतिनिधिसभा मातहतका १० विषयगत समितिको गठन भएको छ। प्रतिनिधिसभाको बिहीबारको बैठकमा सभामुख कृष्णबहादुर महराले प्रस्तुत गरेको विषयगत समितिमा रहने सदस्यको नामलाई सभाले बहुमतले अनुमोदन गरेको थियो।   प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको अवरोधका ...

राष्ट्रिय परीक्षा बोर्डद्धारा कक्षा १२ को परीक्षाफल सार्वजनिक

राष्ट्रिय परीक्षा बोर्डद्धारा कक्षा १२ को परीक्षाफल सार्वजनिक

भक्तपुर, १७ साउन । राष्ट्रिय परीक्षा बोर्ड सानोथिमिले कक्षा १२ को नियमित तथा आंशिकतर्फका परीक्षार्थीको परीक्षाफल सार्वजनिक गरेको छ ।  परीक्षामा नियमिततर्फ दुई लाख ९९ हजार ६७५ परीक्षार्थी सहभागी भएकामा ३.६१ देखि ४ सम्म ल्याउने ...

गृहमन्त्री बादलसँग दक्षिण कोरीयाली राजदूतको शिष्टाचार भेट

गृहमन्त्री बादलसँग दक्षिण कोरीयाली राजदूतको शिष्टाचार भेट

काठमाडौँ, १७ साउन । गृहमन्त्री रामबहादुर थापा ‘बादल’सँग नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क योङ सिकले आज शिष्टाचार भेट गर्नुभएको छ । गृह मन्त्रालयमा भएको भेटमा नेपाल–दक्षिण कोरिया द्विपक्षीय सम्बन्ध, आपसी हित र सहकार्यका विषयमा ...

आरोप / प्रत्यारोपभन्दा नीति तथा कार्यक्रममा प्रतिस्पर्धा गरौं : प्रधानमन्त्री ओली

आरोप / प्रत्यारोपभन्दा नीति तथा कार्यक्रममा प्रतिस्पर्धा गरौं : प्रधानमन्त्री ओली

ललितपुर, १७ साउन : प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिपक्षी दलले सरकारलाई आरोप÷प्रत्यारोपभन्दा नीति तथा कार्यक्रममा प्रतिस्पर्धा गर्नुपर्ने बताउनुभएको छ ।  तुलसीलाल स्मृति प्रतिष्ठानले आज यहाँ आयोजना गरेको ‘२१औँ तुलसीलाल स्मृति दिवस, नेपालको राजनीतिमा तुलसीलालको योगदान’ ...