आर्थिक

लक्ष्यभन्दा २० प्रतिशत बढी राजस्व संकलन गर्न महानिर्देशक कार्कीको निर्देशन

लक्ष्यभन्दा २० प्रतिशत बढी राजस्व संकलन गर्न महानिर्देशक कार्कीको निर्देशन

काठमाडौ १० कात्तिक । आन्तरिक राजस्व विभागले चालू आ।व।को प्रथम त्रैमासिकमा गत आ।व।को सोही अवधिको तुलनामा २४ प्रतिशत बढी राजस्व संकलन गरेको छ । आर्थिक वर्ष २०७४÷०७५ असोज महिनासम्मको राजस्व संकलनको लक्ष्य रु। ५१ अर्व ३३ करोड ९९ लाख २२ ...

२० वर्षदेखि बन्द रहेका विराटनगर जुट मिल सञ्चालनका लागि गृहकार्य

२० वर्षदेखि बन्द रहेका विराटनगर जुट मिल सञ्चालनका लागि गृहकार्य

काठमाडौँ, ९ कात्तिक  । उद्योग मन्त्रालयले करिब २० वर्षदेखि बन्द रहेको विराटनगर जुट मिल सञ्चालनका लागि गृहकार्य गरिरहेको छ ।  सो मन्त्रालयले मिल सञ्चालनका लागि अर्थ मन्त्रालयसँग रु २५ करोड ऋण माग गरी प्रारम्भिक चरणमा सञ्चालनका लागि कार्य अगाडि बढाएको ...

१२ सय होटल तथा रिसोर्टका मापदण्ड फेरिदै

१२ सय होटल तथा रिसोर्टका मापदण्ड फेरिदै

काठमाडौ   ८  कात्तिक । सरकारले हाल सञ्चालनमा रहेका होटल, रेष्टुराँ तथा रिसोर्टलाई अन्तराष्ट्रिय मापदण्ड तोकी सोहीअनुरुपको वर्गीकरण गर्ने भएको छ । होटल तथा रिसोर्टको स्तर वर्गीकरणका लागि विसं २०७० मा बनेको मापदण्डलाई समसामयिक र सान्दर्भिक गरी अन्तराष्ट्रिय होटल स्तर ...

बैंकिङ प्रणालीबाट ४५ करोड रुपैयाँ अवैध रूपमा विदेश ट्रान्सफर, राष्ट्र बैंकले थाल्यो छानबिन

बैंकिङ प्रणालीबाट ४५ करोड रुपैयाँ अवैध रूपमा विदेश ट्रान्सफर, राष्ट्र बैंकले थाल्यो छानबिन

काठमाडौं  ६  कात्तिक ।   नेपाली बैंकिङ प्रणालीबाट ४५ करोड रुपैयाँ अवैध रूपमा विदेश ‘ट्रान्सफर’ भएको सूचना पाएपछि नेपाल राष्ट्र बैंकले छानबिन सुरु गरेको छ। दुई वा तीन नेपाली बैंकबाट पछिल्ला केही दिनमा उक्त परिमाणको रकम अमेरिका र जापानका बैंकमा ...

पञ्चेश्वरको विस्तृत वातावरणीय योजना निर्माण अन्तिम चरणमा

पञ्चेश्वरको विस्तृत वातावरणीय योजना निर्माण अन्तिम चरणमा

बैतडी, २९ असोज । पञ्चेश्वर बहुउद्देश्यीय जलविद्युत् आयोजनाको विस्तृत वातावरणीय व्यवस्थापनको योजना निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।  नेपाल–भारत सीमामा बग्ने महाकाली नदीमा वातावरण विज्ञहरूको टोलीले प्रभावित क्षेत्रको निरीक्षण तथा स्थानीयवासीसँग छलफल गरी विस्तृत वातावरणीय व्यवस्थापन योजना निर्माण कार्य ...

एक महिनामा साढे चार अर्ब विदेशी लगानी आयो

एक महिनामा साढे चार अर्ब विदेशी लगानी आयो

काठमाडौ १८ असोज ।     चालु आर्थिक वर्षको पहिलो महिनाभित्रै साढे चार अर्बभन्दा बढी विदेशी लगानी नेपाल भित्रिएको छ। राष्ट्र बैंकले प्रकाशित गरेको तथ्यांकअनुसार चालु वर्षको साउन महिनामा मात्र ४ अर्ब ६० करोड ५५ लाख नेपाली रुपैयाँ बराबरको विदेशी ...

कृषिजन्य वस्तुको आयात निर्यातमा करिब ११ अर्बभन्दा बढीको व्यापार घाटा

कृषिजन्य वस्तुको आयात निर्यातमा करिब  ११ अर्बभन्दा बढीको व्यापार घाटा

विराटनगर, १२ असोज ।  विराटनगर नाका भएर भारतसँग कृषिजन्य वस्तुको आयात निर्यातमा करिब रु ११ अर्बभन्दा बढीको व्यापार घाटा देखिएको छ । यो नाका भएर गत आवमा भारतबाट विभिन्न प्रकारका खाद्य सामग्री, फलपूmल र कृषिजन्य वस्तु रु १४ अर्ब ५६ ...

सहाराको कारोबार पाँच अर्ब २८ करोड ४२ लाख ५१ हजार ६५८ को आर्थिक कारोबार

सहाराको कारोबार  पाँच अर्ब २८ करोड ४२ लाख ५१ हजार ६५८ को आर्थिक कारोबार

झापा, ११ असोज । सहारा नेपाल  ले गत बर्ष रु पाँच अर्ब २८ करोड ४२ लाख ५१ हजार ६५८ को आर्थिक कारोबार गर्न सफल भएको छ । आर्थिक कारोबारको दृष्टिले प्रदेश नं १ कै सबैभन्दा ठूलो सहकारी संस्था बनेको सहारा ...

छुट अस्थायी करार शिक्षक संघर्ष समितिले अघि सार्यो तीनबुँदे माँग

छुट अस्थायी करार शिक्षक संघर्ष समितिले अघि सार्यो तीनबुँदे माँग

काठमाडौं, १० असोज । छुट अस्थायी करार शिक्षकसंघर्ष समितिले शिक्षा ऐन नवौं संशोधनतत्काल परिमार्जन गरेर अघि बढ्नुपर्नेमाजोड दिएको छ।  मंगलबार रिपोर्टर्स क्लब नेपालमापत्रकार सम्मेलन गरेर समितिले राज्यले अहिले नवौं संशोधनल्याएर विभेदकारी नीतिलिएको आरोप लगाएको छ ।    कार्यक्रममाबोल्दै संघर्ष समितिकाअध्यक्ष भरत केसीले ...

दुई महिनामा आठ अर्ब मूल्य बराबरको सवारीसाधन नेपाल भित्रिए

दुई महिनामा आठ अर्ब मूल्य बराबरको सवारीसाधन नेपाल भित्रिए

वीरगञ्ज, ९ असोज । नेपालीको महान् चाड दशैँ, तिहार र छठ पर्वलाई लक्षित गरी व्यापारीले चालु आर्थिक वर्षको साउन, भदौ महिनामा छिमेकी मुलुक भारतबाट आठ अर्ब मूल्य बराबरको भारतीय सवारी साधन नेपाल भित्र्याएका छन् ।    यसबाट वीरगञ्ज भन्सार कार्यालयलाई कूल राजश्वमध्ये ...

संविधानको कार्यान्वयनबाट देश समृद्ध हुने : अर्थमन्त्री

संविधानको कार्यान्वयनबाट देश समृद्ध हुने :  अर्थमन्त्री

इटहरी, ७ असोज । अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जनताले चाहेको सार्वभौम अधिकार सम्पन्न संविधानको सफल कार्यान्वयनबाट देश समृद्ध हुने बताउनुभएको छ । अर्थमन्त्री कार्कीले आज सुनसरीको इटहरीमा सञ्चारकर्मीसँगको भेटघाटमा अब विकास निर्माण र जनताको भलाइ हुने विषयमा राजनीतिक स्वार्थ भन्दा माथि ...

दसैँ विदाका दिन पनि बैंक तथा वित्तीय संस्थाहरु खुला राख्न राष्ट्रको बैंक निर्देशन

 दसैँ विदाका दिन पनि बैंक तथा वित्तीय संस्थाहरु खुला राख्न राष्ट्रको  बैंक निर्देशन

काठमाडौँ, ६ असोज ।    दसैँ विदाका दिन पनि बैंक तथा वित्तीय संस्थाहरु खुला रहने भएका छन्। घटस्थापना अर्थात आज पनि बैंक तथा वित्तीय संस्थाहरु खुला रहेका छन्। राष्ट्र बैंकले असोज ५, ७, ११, १२, १५ र १६ गतेका दिन ...

काठमाडौँबाट सर्वसाधारण बाहिरिन थालेपछि खपत घट्दा अण्डाको मूल्यमा कमी

 काठमाडौँबाट सर्वसाधारण बाहिरिन थालेपछि खपत घट्दा अण्डाको मूल्यमा कमी

चितवन, ४ असोज । चाडपर्वसँगै काठमाडौँबाट सर्वसाधारण बाहिरिन थालेपछि खपत घट्दा अण्डाको मूल्यमा कमी आएको छ ।  नेपाल अण्डा उत्पादक सङ्घले दिएको जानकारीअनुसार एक क्रेट ९३० वटा० ठूलो अण्डाको फार्मबाट किसानले बिक्री गर्ने मूल्य रु ३३० कायम गरिएको छ । ...

सुचनाका आधारमा व्यापारीमाथि अनुसन्धान भइरहेको छ : आपूर्ति मन्त्री

सुचनाका आधारमा व्यापारीमाथि अनुसन्धान भइरहेको छ  : आपूर्ति मन्त्री

काठमाडौँ, २८ भदौ । आपूर्तिमन्त्री शिवकुमार मण्डलले मुलुकमा राजश्व ठगी गर्ने व्यवसायीलाई केही दिनभित्र सरकारले सार्वजनिक गर्ने बताउनुभएको छ ।  राष्ट्रिय उपभोक्ता मञ्चको १२ औँ वार्षिकोत्सव कार्यक्रमलाई आज सम्बोधन गर्दै मन्त्री मण्डलले ठूला व्यापारी तथा उद्योगीमाथि शतप्रतिशत सूचनाका आधारमा अनुसन्धान ...

लगानीमैत्री वातावरण निर्माण पहिलो प्राथमिकता : सुनिलबहादुर थापा

लगानीमैत्री वातावरण निर्माण पहिलो प्राथमिकता : सुनिलबहादुर थापा

काठमाडौँ, २६ भदौ । नवनियुक्त उद्योगमन्त्री सुनिलबहादुर थापाले आज मन्त्रालयमा पुगी पदबहाली गर्नुभएको छ ।  उहाँ राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)को सिफारिसमा मन्त्री बन्नुभएको हो । नवनियुक्त उद्योग मन्त्री थापाले पदबहालीपछि आयोजित परिचयात्मक कार्यक्रममा मुलुकको व्यापार घाटा कम गर्न, लगानीमैत्री वातावरण निर्माण ...

गाउँपालिकामा बैंक नहुँदा सदरमुकाम पुग्नु पर्ने समस्या

गाउँपालिकामा बैंक नहुँदा सदरमुकाम पुग्नु पर्ने समस्या

सोलुखुम्बु, २५ भदौ । यहाँ रहेका आठ स्थानीय तहमध्ये छवटामा बैंक नहुँदा सास्ती भएको छ । बैंक नभएका कारण कारोबारका लागि स्थानीय तहका कर्मचारी र जनप्रतिनिधिहरू सदरमुकाम धाउन बाध्य भएका छन् ।  लिखुपिके गाउँपालिकाका प्रमुख डम्बरबहादुर बस्नेत बैंकको कामकै लागि दुई ...

बाकसबाट यसरी बाहिरन्छ नोट : विभिन्न मुलुकमा राष्ट्र बैंकको २२ खाता

बाकसबाट यसरी बाहिरन्छ नोट : विभिन्न मुलुकमा राष्ट्र बैंकको २२ खाता

काठमाडौ २४ भदौ  ।   नेपालबाट सामान मात्र होइन, हरेक साताजसो बैंक नोटसमेत कार्टुनमा प्याक भएर सिंगापुर जान्छ । गत आर्थिक वर्षमा ३१ पटक यसरी बैंक नोट कार्टुनमा प्याक भएर कार्गोमार्फत सिंगापुर पुगेको राष्ट्र बैंककको अभिलेखले देखाउँछ । आजको अन्नपूर्ण ...

एनआईसी एसिया बैंकले चौथो पटक डलर आयात गर्‍यो

एनआईसी एसिया बैंकले चौथो पटक डलर आयात गर्‍यो

काठमाडौ २३ भदौ । एनआईसी एसिया बैंकले विदेश जाने नेपालीहरुका लागि आवश्यक पर्ने डलरको माग पूरा गर्नका लागि विदेशबाट चौथो पटक डलर आयात गरेको छ।   दसैँ तथा तिहारको अवसर पारेर बिदा मनाउन विदेश जानेहरुको संख्या बढ्ने र डलरको माग पनि बढ्ने ...

आर्थिक तथा सामाजिक रुपान्तरणमा नेपाल : प्रधानमन्त्री

आर्थिक तथा सामाजिक रुपान्तरणमा नेपाल :  प्रधानमन्त्री

काठमाडौँ, २२ भदौ । प्रधानमन्त्री शेरबहादुर देउवाले संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्दै आर्थिक तथा सामाजिक रुपान्तरणमा नेपाल अगाडि बढिरहेको बताउनुभएको छ । नेपालको आर्थिक सामाजिक रुपान्तरणमा सहयोग गरिरहेका विभिन्न दातृ निकायको सहयोगमा राष्ट्रिय योजना आयोगद्वारा दक्षिण एशियामा खाद्य तथा पोषण सुरक्षा ...

विराटनगर महानगरले एक अर्व ६१ करोड बराबरको अनुमानित बजेट सार्वजनिक गर्ने

विराटनगर महानगरले  एक अर्व ६१ करोड बराबरको अनुमानित बजेट सार्वजनिक गर्ने

पथरी (मोरङ), २० भदौ । विराटनगर महानगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिले पहिलोपटक रु एक अर्व ६१ करोड बराबरको अनुमानित बजेट सार्वजनिक गर्ने तयारी गरेको छ । यही भदौ २३ गते विराटनगरमा हुन गइरहेको नगर परिषद् बैठकले यति ठूलो आकारको बजेट सार्वजनिक गर्न ...

लुक्ला विमानस्थल पाँच दिनदेखि अवरुद्ध हुँदा पर्यटकलाई समस्या

लुक्ला विमानस्थल पाँच दिनदेखि अवरुद्ध हुँदा पर्यटकलाई समस्या

सोलुखुम्बु, १९ भदौ । तेञ्जिङ हिलारी विमानस्थल लुक्लामा गएको पाँच दिनदेखि उडान अवरुद्ध हुँदा पर्यटक समस्यामा परेका छन् ।  बाक्लो हुस्सु र वर्षाका कारण गएको बुधबारदेखि उडान अवरुद्ध भएको र शनिबार बिहान केही समय मौसम सफा हुँदा दुईवटा उडान भएको ...

रोजगारीका लागि विदेश जानु पर्दैन : गभर्नर नेपाल

रोजगारीका लागि विदेश जानु पर्दैन  : गभर्नर नेपाल

पाल्पा, १८ भदौ । नेपाल राष्ट्र बैंकका गभर्नर डा चिरञ्जीवी नेपालले युवाले रोजगारीका लागि विदेश जानुभन्दा आफैँ उद्यमी बनेमा मुलुकमा समृद्धि हुने बताउनुभएको छ । पाल्पाको रैनादेवी छहरा गाउँपालिकाको छहरामा आज सिटिजन्स बैंक इन्टरनेशनल लि.को उद्घाटनमा गभर्नर डा. नेपालले मुलुकभित्र ...

खाद्यान्नमा मिसावट गर्न संलग्न देखिए, अब छिट्टै कारावहीमा पर्छन् : आपुर्तिमन्त्री मण्डल

खाद्यान्नमा मिसावट गर्न संलग्न देखिए, अब छिट्टै कारावहीमा पर्छन्  :  आपुर्तिमन्त्री मण्डल

काठमाडौं, १७भदौ । आपुर्ति मन्त्रीशिवकुमार मण्डलले कृत्रिमअभाव, कालोबजारी र खाद्यान्नमा मिसावट गर्नेउद्योगपति, व्यापारीलाई कडाभन्दा कडा कारवाहीगर्ने चेतावनीदिएका छन् ।  शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमाबोल्दै मन्त्री मण्डलले खाद्यान्नमानामचलेका ब्राण्डहरुले नै मिसावट गरेको भन्ने कुरा आफूहरुले थाहापाएकोले त्यसको लागि ‘ल्याब ...

बुटवल उपमहानगरपालिकाको बजेट एक अर्ब ६३ करोड

बुटवल उपमहानगरपालिकाको बजेट एक अर्ब ६३ करोड

बुटवल, १६ भदौ । नेकपा (एमाले)का उपमहासचिव विष्णु पौडेलले प्रदेश नम्बर ५ लाई विभाजन गर्ने प्रयास असफल बनाएजस्तै बुटवललाई प्रदेशको राजधानी हुन रोक्न खोज्ने प्रयासलाई पनि असफल बनाइने बताउनुभएको छ ।   बुटवल उपमहानगरपालिकाले आर्थिक वर्ष २०७४÷७५ को बजेट, नीति तथा कार्यक्रम ...

दशैँलाई मध्यनजर गर्दै विमानको ९० प्रतिशतभन्दा बढी बुकिङ

दशैँलाई मध्यनजर गर्दै  विमानको ९० प्रतिशतभन्दा बढी बुकिङ

काठमाडौँ, १५ भदौ । दशैँलाई मध्यनजर गर्दै निजी वायुसेवा कम्पनीले ९० प्रतिशतभन्दा बढी सीट बुकिङ भइसकेको जनाएका छन् । दशैँमा गन्तव्यमा जाने यात्रुलाई लक्षित गरेर वायुसेवा कम्पनीले यतिखेर धमाधम टिकट बुकिङ गरिरहेका हुन् । सडक सवारीसाधन जस्तो अग्रिम बुकिङ भनेर ...

अन्तराष्ट्रिय

किम जोङ उनकी बहिनीले भनिन्ः सोल त मलाई आफ्नैजस्तो लाग्यो

किम जोङ उनकी बहिनीले भनिन्ः सोल त मलाई आफ्नैजस्तो लाग्यो

काठमाडौ २७ माघ ।     उत्तर कोरियाली नेता किम जोङ उनकी बहिनी किम यो जोङले दक्षिण कोरियाको राजधानी सोल आफूलाई चिरपरिचित लागेको बताएकी छन्। हिउँदे ओलम्पिकको अवसरमा पहिलो पटक उनी दक्षिण कोरिया पुगेकी हुन्।   शनिबार ...

जानकारी

ट्वीटर

English News

No one should carry out activities hampering NA election: CEC Yadav

No one should carry out activities hampering NA election: CEC Yadav

Kathmandu, Jan 18 : Chief Election Commissioner Dr Ayodhee Prasad Yadav has urged all political parties to help give full shape to federal parliament by holding National Assembly election in a successful manner.    Inaugurating the election ...

Provincial chiefs and temporary capitals can be reviewed: Chair Oli

Provincial chiefs and temporary capitals can be reviewed: Chair Oli

Kathmandu, Jan 18 : CPN (UML) Chairman KP Sharma Oli has said that the appointment of provincial chiefs and declaration of temporary capitals by the incumbent government could be reviewed after formation of a new ...

Important phase of constitution implementation has been completed: PM

Important phase of constitution implementation has been completed: PM

Kathmandu, Jan 18  : Prime Minister and Nepali Congress president, Sher Bahadur Deuba has said that an important phase of the implementation of the constitution which was formulated under the Nepali Congress' leadership has been ...

space for add

साहित्य

अनि म बिहे नै नगरी मरेँ भने नि ?

अनि म बिहे नै नगरी मरेँ भने नि ?

‘थाहा छ रविन, कहिलेकाहीँ त यस्तो लाग्छ नि, मेरो भाग्यमा यो प्रेमस्रेम भन्ने चिज भावीले लेख्देकै छैन ।’   ‘किन ? संसारमा कस्ता–कस्ताको भाग्यमा बत्ती बलिराछ ।’   ‘त्यै बत्ती मेरोमा चैँ बलेन के ! यो कुलमान दाजुले सिंगै ...

फोटो फिचर

हिंसात्मक घटनामा संलग्न दोषीमाथि कारबाही गर्न सरकारसँग आग्रह

हिंसात्मक घटनामा संलग्न दोषीमाथि कारबाही गर्न सरकारसँग आग्रह

काठमाडौँ, १३ मंसिर ।  राष्ट्रिय मानवअधिकार आयोगले प्रतिनिधिसभा र प्रदेशसभाको दोस्रो चरणको निर्वाचनका क्रममा भइरहेका हिंसात्मक घटनामा संलग्न दोषीलाई कारबाही गर्न सरकारसँग आग्रह गरेको छ ।  आयोगका निमित्त सचिव यज्ञप्रसाद अधिकारीले आज एक प्रेस विज्ञप्ति जारी ...

शम्भुनाथ नपामा प्रमुख र उपप्रमुखमा नेपाली काँग्रेस विजयी

शम्भुनाथ नपामा प्रमुख र उपप्रमुखमा नेपाली काँग्रेस विजयी

राजविराज, ८ असोज । सप्तरीको शम्भुनाथ नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेपाली काँग्रेस विजयी भएको छ । प्रमुख पदमा नेपाली काँग्रेसका उमेदवार योगेन्द्रप्रसाद चौधरीले दुई हजार ७७८ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँको निकटतम ...

सिरहा नगरपालिकाको प्रमुखमा समाजवादी फोरमका यादव विजयी

सिरहा नगरपालिकाको प्रमुखमा समाजवादी फोरमका यादव विजयी

लहान, ८ असोज । सिरहा नगरपालिकाको प्रमुखमा संघीय समाजवादी फोरमका अशेश्वर यादव र उपप्रमुखमा नेकपा (एमाले)का डा नविता यादव विजयी हुनुभएको छ ।फोरमका अशेश्वर यादवले नौ हजार २३४ मत प्राप्त गर्नुभएको थियो भने उहाँका निकटतम ...

महोत्तरीको पिपरा गाउँपालिकामा राजपा नेपाल विजयी

महोत्तरीको पिपरा गाउँपालिकामा राजपा नेपाल विजयी

महोतरी ८ असोज । महोत्तरी जिल्लाको पिपरा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै पदमा राजपा नेपाल विजयी भएको छ । निर्वाचन अधिकृत युवराज महतका अनुसार पिपरा गाउँपालिकाको अध्यक्ष पदमा राजपा नेपालका विनोदकुमार चौधरी र उपाध्यक्ष पदमा ...

सप्तरीको खडक नगरपालिकाको प्रमुखमा समाजवादी फोरम विजयी

सप्तरीको खडक नगरपालिकाको प्रमुखमा समाजवादी फोरम विजयी

राजविराज, ८ असोज । सप्तरीको खडक नगरपालिकाको प्रमुखमा संघीय समाजवादी फोरम नेपाल र उपप्रमुखमा नेपाली काँग्रेस विजयी भएको छ ।  शनिबार राति अबेर सम्पन्न मत परिणामअनुसार प्रमुख पदमा संघीय फोरम नेपालका हेमायु हकले तीन हजार ...

फिचर

गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम

गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम

रोल्पा, २८ माघ । मानव अधिकार सचेतन केन्द्र (हुरेक) रोल्पाले गरिबी निवारणका लागि जिल्लामा लघु उद्यम विकास कार्यक्रम सञ्चालनमा ल्याएको छ ।  एक नगरपालिका र सात गाउँपालिका गरी जिल्लाका आठ स्थानमा यो कार्यक्रम सञ्चालनमा रहेको ...

भ्रष्टाचारविरुद्ध लड्दा महाअभियोगको मुद्दा : पूर्व प्रन्या कार्की

भ्रष्टाचारविरुद्ध लड्दा महाअभियोगको मुद्दा :  पूर्व प्रन्या कार्की

विराटनगर, २७ माघ  । सर्वोच्च अदालतका पूर्व प्रधानन्यायाधीश श्रीमती सुशीला कार्कीले स्वच्छ न्याय प्रणााली र भ्रष्टाचारविरुद्ध लड्दा आफूले महाअभियोगको मुद्दा खेप्नुपरेको बताउनुभएको छ । उहाँले मोरङ जिल्ला समन्वय समिति, नारी विकास संघ र एक्सन एडद्वारा संयुक्तरुपमा ...

एफटिआइआईको तालीम लिन भारत जाँदै २० कलाकार

एफटिआइआईको तालीम लिन भारत जाँदै २० कलाकार

काठमाडौँ, २७ माघ । नेपाली चलचित्र क्षेत्रका विविध विधामा ख्यातिप्राप्त २० जना कलाकार भारतमा कलाकारितासम्बन्धी तालीम लिँदै छन् । यही माघ २९ देखि फागुन १९ सम्म भारतको पुनेमा फिल्म एन्ड टेलिभिजन इन्स्टिच्युट अफ इन्डिया ९एफटिआइआई०ले ...

पार्टीलाई वैचारिक पुनःजागरण दिनुपर्ने : नेता केसी

पार्टीलाई वैचारिक पुनःजागरण दिनुपर्ने  :  नेता केसी

काठमाडौँ, २७ माघ  । नेपाली काँग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले नेपाली काँग्रेसभित्र नीतिगत तथा संस्थागत संरचनामा कहाँ त्रुटि छ त्यसलाई केलाएर सच्याउनुपर्ने बताउनुभएको छ । नेका धनकुटा–काठमाडौँ सम्पर्क मञ्चले काँग्रेसका पूर्वसभापति सुशील कोइरालाको दोस्रो तथा शहीद ...

उपत्यकाबाट ४६ मेट्रिक टन फोहर व्यवस्थापन

उपत्यकाबाट ४६ मेट्रिक टन फोहर व्यवस्थापन

काठमाडौँ, २७ माघ । उपत्यकाका नदी र चक्रपथ सफाइ गरी ४६ मेट्रिक टन फोहर व्यवस्थापन गरियो । वाग्मती सफाइ महाअभियानको २४८औँ हप्तामा आज गुह्येश्वरी मन्दिरअघिको वाग्मती नदी क्षेत्रमा सफाइ गरी दुई मेट्रिक टन फोहर व्यवस्थापन ...