आर्थिक

विद्युत वक्यौता नतिर्ने कसैलाई नछाड्ने उर्जामन्त्री शाहीको घोषणा

विद्युत वक्यौता नतिर्ने कसैलाई नछाड्ने उर्जामन्त्री शाहीको घोषणा

काठमाडौं, १४ भदौ । उर्जामन्त्री महेन्द्रबहादुर शाही १० दिनभित्र विद्युत महसुल वक्यौता नतिर्ने जो कोहीलाई नछोड्ने घोषणा गरेका छन । रिपोर्टर्स क्लब नेपालले बुधवार आयोजना गरेको साक्षात्कारमा बोल्दै मन्त्री शाहीले १० दिनभित्र विद्युत महसुल बक्यौता नतिरे राष्ट्रपति,प्रधानमन्त्र वा मन्त्रीका क्वार्टर ...

साना किसान विकास बैंकको प्रमुख कार्यकारीमा डा कोइराला

साना किसान विकास बैंकको प्रमुख कार्यकारीमा डा कोइराला

काठमाडौँ, १४ भदौ । साना किसान विकास बैंकको प्रमुख कार्यकारी अधिकृतमा डा शिवरामप्रसाद कोइराला नियुक्त हुनुभएको छ ।  बैकको सञ्चालक समितिको आजको बैठकले चार वर्षका लागि प्रमुख कार्यकारी अधिकृतमा डा कोइरालालाई नियुक्त गर्ने निर्णय गरेको बंैकले जनाएको छ ।    व्यवस्थापनमा स्नातकोत्तर ...

हुण्डी कारोवार गर्ने विरुद्ध चार अर्ब १४ करोड बिगो दावीसहित मुद्दा दायर

हुण्डी कारोवार गर्ने विरुद्ध चार अर्ब १४ करोड बिगो दावीसहित मुद्दा दायर

काठमाडौँ १२ भदौ ।  जिल्ला अदालतमा हुण्डी कारोवार गर्ने सात जनाविरुद्ध रु चार अर्ब १४ करोडको बिगो दावीसहित आज मुद्दा दायर गरिएको छ । राजश्व अनुसन्धान विभागले आज सो राशिको बिगोसहित दलबहादुर पुन, लवकुमार नेपाल, मिलिमा थामी राई, राजेन्द्र गुरुङ, ...

जनरल फाइनान्सको १२५ प्रतिशत हकप्रद भदौ २७ गतेबाट

जनरल फाइनान्सको १२५ प्रतिशत हकप्रद भदौ २७ गतेबाट

काठमाडौँ,  १०  भदौ ।   जनरल फाइनान्स लिमिटेड (GFL) ले एक बराबर १.२५ को अनुपातमा अर्थात १२५ प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने भएको छ । कम्पनीले भदौ २७ गतेदेखि हकप्रद शेयर निष्काशन गर्ने भएको हो । कम्पनीले सय रुपैयाँ अंकित ...

सात दिनभित्र नयाँ योजना पेश गर्न ऊर्जामन्त्रीको निर्देशन

सात दिनभित्र नयाँ योजना पेश गर्न ऊर्जामन्त्रीको निर्देशन

काठमाडौँ, ९ भदौ । ऊर्जामन्त्री महेन्द्रबहादुर शाहीले सात दिनभित्र नयाँ परियोजनाको सूची मन्त्रालयमा पेश गर्न मातहतका निकायलाई निर्देशन दिनुभएको छ । ऊर्जा मन्त्रालयमा आज आयोजित आव २०७३÷७४ को वार्षिक समीक्षा तथा समाधान समितिको बैठकलाई सम्बोधन गर्दै उहाँले काम भएन, काम ...

दुई अन्तरदेशीय प्रसारण लाइनको उद्घाटन, हिउँदमा थप सय मेगावाट विद्युत् आउने

दुई अन्तरदेशीय प्रसारण लाइनको उद्घाटन, हिउँदमा थप सय मेगावाट विद्युत् आउने

काठमाडौँ, ८ भदौ   । भारतको राजकीय भ्रमणमा रहनुभएका प्रधानमन्त्री शेरबहादुर देउवा र उहाँका भारतीय समकक्षी नरेन्द्र मोदीले रक्सोल परवानीपुर र कुशाहा–कटैया अन्तरदेशीय प्रसारण लाइनको संयुक्त रूपमा उद्घाटन गर्नुभएको छ ।    दुई महत्वपूर्ण अन्तरदेशीय प्रसारण लाइनको आज भारतको राजधानी नयाँ दिल्लीस्थित हैदरावाद ...

वीरगन्ज भन्सारले बिहीबारदेखि जिएसटी लागु गर्ने

वीरगन्ज भन्सारले बिहीबारदेखि जिएसटी लागु गर्ने

वीरगन्ज, ३२ साउन । भन्सार कार्यालय, वीरगंज, पर्साले बिहीबारदेखि भारतबाट पैठारी भई नेपाल भित्रिने सबै प्रकारका वस्तुमा जिएसटी (वस्तु तथा सेवा कर) प्रणाली लागु गर्नेभएको छ । भारतबाट पैठारी भई कृषिउपज, खाद्यान्न, दलहन, जिवित जनावर, पेट्रोल, डिजेल, मट्टितेल, एलपि ग्यांसबाहेकका ...

कञ्चनपुरको बेदकोट नगरपालिकाको बजेट ४५ करोड

कञ्चनपुरको बेदकोट नगरपालिकाको बजेट ४५ करोड

कञ्चनपुर, ३१ साउन । कञ्चनपुरको बेदकोट नगरपालिकाले चालू आवका लागि रु ४५ करोड बढी बजेट विनियोजन गरेको छ ।  बेदकोट नगरपालिकाको प्रथम नगर सभाबाट रु ४५ करोड ५५ लाख ४४ हजार बजेट विनियोजन गरिएको हो । नगर सभाबाट चालू आवको ...

युरोपेली सङ्घद्धारा नेपाल सरकारलाई ‘सात अर्बको अनुदान सहयोग

युरोपेली सङ्घद्धारा नेपाल सरकारलाई ‘सात अर्बको अनुदान सहयोग

काठमाडौँ, २५ साउन । युरोपेली सङ्घले विद्यालय क्षेत्र विकास योजना कार्यान्वयन गर्न सरकारलाई रु सात अर्ब ३६ करोड ८० अनुदानस्वरुप प्रदान गर्ने भएको छ ।  आगामी पाँच वर्षका लागि प्राप्त हुने उक्त अनुदान रकम शिक्षा क्षेत्रको व्यवस्थापन र सेवा प्रवाहमा ...

नेपाल विद्युत् प्राधिकरण हेटौँडामा सत्र करोड युनिट विद्युत् खेर

नेपाल विद्युत् प्राधिकरण हेटौँडामा सत्र करोड युनिट विद्युत् खेर

काठमाडौँ, २४ साउन । नेपाल विद्युत् प्राधिकरण हेटौँडा वितरण केन्द्रअन्तर्गतका आठ वितरण केन्द्रमा मात्रै १७ करोड १९ लाख २२ हजार ५४ युनिट विद्युत् खेर गएको छ ।  आर्थिक वर्ष २०७३/७४ मा सो वितरण केन्द्रलाई एक अर्ब ११ करोड ७२ लाख ...

उन्नत जातको बीउबाट मकै उत्पादन दोब्बर

 उन्नत जातको बीउबाट मकै उत्पादन दोब्बर

खोटाङ, २३ साउन । उन्नत जातको बीउबाट मकै उत्पादन दोब्बर वृद्घि भएपछि किसान उत्साहित बनेका छन् । उनीहरू सो बीउप्रति आकर्षित भएका छन् ।  हलेसी तुवाचुङ नगरपालिकाका बडहरे, च्यास्मिटार, दुर्छिम, बाहुनीडाँडाका किसानले मनोकामना–३ जातको मकैको बीउ प्रयोग गर्दा उत्पादनमा स्थानीय ...

कर्णाली डेभ्लपमेन्ट बैंकको खुद नाफा घट्यो,

कर्णाली डेभ्लपमेन्ट बैंकको खुद नाफा घट्यो,

काठमडाौ २२ साउन । कर्णाली डेभलपमेन्ट बैंकले गत आर्थिक वर्षको चौथो त्रैमासमा १ करोड ३१ लाख खुद नाफा गरेको छ । बैंकको नाफा अघिल्लो आर्थिक बर्षको भन्दा दश लाख कम हो । बैंकले गतवर्ष यहि अबधिमा १ करोड ४१ लाख ...

विद्युत् भार कटौती हटाउन सरकारले उद्योगीको साथ खोजेको छ : ऊर्जामन्त्री

विद्युत् भार कटौती हटाउन सरकारले उद्योगीको साथ खोजेको छ :  ऊर्जामन्त्री

हेटौँडा, २१ साउन । ऊर्जामन्त्री महेन्द्रबहादुर शाहीले औद्योगिक क्षेत्रमा हुँदै आएको विद्युत् भार कटौती अन्त्यका लागि सरकारले उद्योग व्यवसायीको समेत साथ खोजेको बताउनुभएको छ ।  उद्योग संघ मकवानपुरले आज हेटौँडा औद्योगिक क्षेत्रमा उहाँको सम्मानमा आयोजना गरेको स्वागत समारोहमा मन्त्री शाहीले ...

विद्युत प्राधिकरण कति घाटामा छ ?

विद्युत प्राधिकरण कति घाटामा छ ?

काठमाडौ १९ साउन । विद्युत चुहावटमा आएको कमी तथा गत माघमा गरिएको महसुल वृद्धिका कारण नेपाल विद्युत प्राधिकरणको बार्षिक घाटा एक अर्ब रुपैयाँभन्दा तल झरेको खबर आजको नागरिकमा छ ।   अघिल्लो आर्थिक बर्ष २०७२/७३ मा आठ अर्ब ८९ करोड घाटमा रहेको ...

नेपाल आयल निगमद्धारा खाना पकाउने ग्यासको मूल्य घटइयो

नेपाल आयल निगमद्धारा खाना पकाउने ग्यासको मूल्य घटइयो

काठमाडौँ, १७ साउन । नेपाल आयल निगमले खाना पकाउने ग्यासको मूल्य घटाएको छ । निगमका प्रवक्ता सीताराम पोखरेलले ग्यासमा प्रतिसिलिण्डर रु २५ घटाइएको बताउनुभयो । नयाँ मूल्यअनुसार अब ग्यास प्रतिसिलिण्डर रु एक हजार ३२५ मा पाइने उहाँले जानकारी दिनुभयो । ...

नेपाली वस्तुको बजार प्रवद्र्धन गर्नेछु : वाणिज्यमन्त्री

नेपाली वस्तुको बजार प्रवद्र्धन गर्नेछु  : वाणिज्यमन्त्री

इटहरी, १६ साउन । वाणिज्यमन्त्री मीनकुमार विश्वकर्माले मुलुकले वाणिज्य क्षेत्रमा बेहोर्दै आएको घाटा न्यून गर्न आफू प्रतिबद्ध भएर लागिपर्ने बताउनुभएको छ ।  सुनसरीको इटहरी उपमहानगरपालिका २० को तरहरामा नेपाली काँग्रेसले आयोजना गरेको एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले प्रदेश नं १ ...

व्यापार घाटा घटाउन नयाँकार्यक्रम ल्याउँछु : मन्त्रीविश्वकर्मा

व्यापार घाटा घटाउन नयाँकार्यक्रम ल्याउँछु  : मन्त्रीविश्वकर्मा

काठमाडौं, १५ साउन । वाणिज्यमन्त्रीमिनविश्वकर्माले आफ्नो कार्यकालमामुलुकको व्यापार घाटा न्यूनिकरण गर्ने बताएका छन् ।  आईतबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमाबोल्दै मन्त्रीविश्वकर्माले आफ्नो कार्यकालमामुलुकको व्यापार घाटा घटाउनेगरि नयाँकार्यक्रमल्याउने विश्वास दिलाएका छन् । उनले भने,‘अहिले मुलुकमा १२ खर्बको बजेट छ, तर ...

धनुषामा माछापालनबाट वार्षिक ३० लाख आम्दानी

धनुषामा माछापालनबाट वार्षिक ३० लाख आम्दानी

धनुषा, १४ साउन । माछापालनबाट वार्षिक रु ३० लाख आम्दानी गर्न सफल भएका बौएलाल मुखिया अहिले फिस किङ अर्थात् ‘माछाको राजा’ भनेर चिनिन थालेका छन् ।  कुनै बेला चरम गरिबीमा बाँचिरहेका मुखिया माछापालनबाट नेपालमै निजी क्षेत्रमा सबैभन्दा बढी माछाका भुरा ...

नेपालमा आउने पर्यटक बढ्ने आशमा होटलमा खर्बौं लगानी

नेपालमा   आउने   पर्यटक बढ्ने आशमा  होटलमा खर्बौं लगानी

काठमाडौँ, १२ साउन । पर्यटन क्षेत्रको विकास र विस्तारको महत्वपूर्ण आधार होटल व्यवसायमा पछिल्लो समय लगानी बढेर गएको छ । पछिल्लो समय चौधरी ग्रुप, गोल्छा अर्गनाइजेशन जस्ता प्रतिष्ठित व्यापारिक समूह होटल व्यवसायतर्फ आकर्षित भएका छन् भने हिल्टन, मेरियट, सेराटनजस्ता अन्तर्राष्ट्रिय ...

लक्ष्यभन्दा एक अर्ब ८७ करोड बढी राजस्व संकलन

लक्ष्यभन्दा एक अर्ब ८७ करोड बढी राजस्व संकलन

चितवन, १० साउन । आन्तरिक राजस्व कार्यालय भरतपुरले आर्थिक वर्ष २०७३÷७४ मा लक्ष्यभन्दा रु एक अर्ब ८७ करोड सात लाख ५७ हजार बढी राजस्व संकलन गरेको छ ।  कार्यालयका कर अधिकृत जीवराज निरौलाका अनुसार विभागले रु १४ अर्ब ८३ करोड ...

पाँच अर्बको हस्तकलाका सामान विदेशमा निर्यात

पाँच अर्बको हस्तकलाका सामान विदेशमा निर्यात

काठमाडौँ, ८ साउन । आर्थिक वर्ष २०७३र०७४ मा रु चार अर्ब ८० करोड मूल्य बराबरको नेपाली हस्तकलाका सामान विदेश निर्यात भएको छ । नेपालमा उत्पादित अल्लो, बाँसजन्य पदार्थ, पोतेका सामान, हाड विभिन्न वन्यजन्तुका सिंङ, सेरामिक, सुर्तीजन्य पदार्थ, स्फटिक, ढाका, फेल्ट, ...

मेगा बैंक नेपाल लिमिटेड आठौँ बर्षमा प्रवेश

मेगा बैंक नेपाल लिमिटेड आठौँ बर्षमा प्रवेश

काठमाडौ ७ साउन । सातौं बर्ष पूरा गरी आठौँ बर्षमा प्रवेश गरेको अवसरमा शनिबार काठमाडौंको कमलादीस्थित प्रधान कार्यालयमा आयोजित बार्षिकोत्सव कार्यक्रममा मेगा बैंकका अध्यक्ष भोजबहादुर शाहले संघीय संचरना अनुसार सातवटै प्रदेशमा ‘प्रदेश हेडक्वार्टर’ स्थापना गर्ने घोषणा गर्नुभयो । त्यसको सुरुवात ...

वीरगञ्ज भन्सारमा आर्थिक वर्ष २०७३/७४ मा १०१ प्रतिशत राजश्व असुली

वीरगञ्ज भन्सारमा आर्थिक वर्ष २०७३/७४ मा १०१ प्रतिशत राजश्व असुली

वीरगञ्ज, ४ साउन । वीरगञ्ज भन्सार कार्यालयले आर्थिक वर्ष २०७३/७४ मा १०१ प्रतिशत राजश्व असुली गरेको छ ।  गत आवमा रु एक खर्ब सात अर्ब ११ करोड ३१ लाख ६३ हजार राजश्व संकलनको लक्ष्य राखेकामा रु एक खर्ब आठ अर्ब ...

कराधार विस्तार र कर प्रणालीमा सुधार गर्ने अर्थमन्त्रीको प्रतिबद्धता

कराधार विस्तार र कर प्रणालीमा सुधार गर्ने अर्थमन्त्रीको प्रतिबद्धता

काठमाडौँ, ३ साउन । सरकारले करको आधार विस्तार र कर प्रणालीमा सुधारको प्रतिबद्धता व्यक्त गर्दै मुलुकको अर्थतन्त्रलाई गतिशील तुल्याउन कुनै कसर नराख्ने बताएको छ ।  अघिल्लो आर्थिक वर्षमा सरकारले संकलन गरेको राजस्व तथा अर्थमन्त्रालयका कामकारबाहीबारे जानकारी दिन आज यहाँ आयोजित ...

कर फछ्र्योटबारे महतको टिप्पणी : ‘कालोले अरुलाई पनिकालो नै देख्छ’

कर फछ्र्योटबारे महतको टिप्पणी  : ‘कालोले अरुलाई पनिकालो नै देख्छ’

काठमाडौं, २ साउन । नेपालीकांग्रेसका केन्द्रिय सदस्यएवम् पूर्वअर्थमन्त्री डा. रामशरण महतले कर फछ्र्योट आयोगकापदाधिकारीहरुलाई आफूले लुकाएको भनेर आरोप लगाउनु नै हाँस्यस्पदर मिथ्याभएको टिप्पणी गरेका छन् ।  सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमाबोल्दै नेतामहतले यस्तो प्रतिक्रियादिएकाहुन् । उनले भने,‘मैले लुकाएँभनेर बाहिर ...

अन्तराष्ट्रिय

किम जोङ उनकी बहिनीले भनिन्ः सोल त मलाई आफ्नैजस्तो लाग्यो

किम जोङ उनकी बहिनीले भनिन्ः सोल त मलाई आफ्नैजस्तो लाग्यो

काठमाडौ २७ माघ ।     उत्तर कोरियाली नेता किम जोङ उनकी बहिनी किम यो जोङले दक्षिण कोरियाको राजधानी सोल आफूलाई चिरपरिचित लागेको बताएकी छन्। हिउँदे ओलम्पिकको अवसरमा पहिलो पटक उनी दक्षिण कोरिया पुगेकी हुन्।   शनिबार ...

जानकारी

ट्वीटर

English News

No one should carry out activities hampering NA election: CEC Yadav

No one should carry out activities hampering NA election: CEC Yadav

Kathmandu, Jan 18 : Chief Election Commissioner Dr Ayodhee Prasad Yadav has urged all political parties to help give full shape to federal parliament by holding National Assembly election in a successful manner.    Inaugurating the election ...

Provincial chiefs and temporary capitals can be reviewed: Chair Oli

Provincial chiefs and temporary capitals can be reviewed: Chair Oli

Kathmandu, Jan 18 : CPN (UML) Chairman KP Sharma Oli has said that the appointment of provincial chiefs and declaration of temporary capitals by the incumbent government could be reviewed after formation of a new ...

Important phase of constitution implementation has been completed: PM

Important phase of constitution implementation has been completed: PM

Kathmandu, Jan 18  : Prime Minister and Nepali Congress president, Sher Bahadur Deuba has said that an important phase of the implementation of the constitution which was formulated under the Nepali Congress' leadership has been ...

space for add

साहित्य

अनि म बिहे नै नगरी मरेँ भने नि ?

अनि म बिहे नै नगरी मरेँ भने नि ?

‘थाहा छ रविन, कहिलेकाहीँ त यस्तो लाग्छ नि, मेरो भाग्यमा यो प्रेमस्रेम भन्ने चिज भावीले लेख्देकै छैन ।’   ‘किन ? संसारमा कस्ता–कस्ताको भाग्यमा बत्ती बलिराछ ।’   ‘त्यै बत्ती मेरोमा चैँ बलेन के ! यो कुलमान दाजुले सिंगै ...

फोटो फिचर

हिंसात्मक घटनामा संलग्न दोषीमाथि कारबाही गर्न सरकारसँग आग्रह

हिंसात्मक घटनामा संलग्न दोषीमाथि कारबाही गर्न सरकारसँग आग्रह

काठमाडौँ, १३ मंसिर ।  राष्ट्रिय मानवअधिकार आयोगले प्रतिनिधिसभा र प्रदेशसभाको दोस्रो चरणको निर्वाचनका क्रममा भइरहेका हिंसात्मक घटनामा संलग्न दोषीलाई कारबाही गर्न सरकारसँग आग्रह गरेको छ ।  आयोगका निमित्त सचिव यज्ञप्रसाद अधिकारीले आज एक प्रेस विज्ञप्ति जारी ...

शम्भुनाथ नपामा प्रमुख र उपप्रमुखमा नेपाली काँग्रेस विजयी

शम्भुनाथ नपामा प्रमुख र उपप्रमुखमा नेपाली काँग्रेस विजयी

राजविराज, ८ असोज । सप्तरीको शम्भुनाथ नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेपाली काँग्रेस विजयी भएको छ । प्रमुख पदमा नेपाली काँग्रेसका उमेदवार योगेन्द्रप्रसाद चौधरीले दुई हजार ७७८ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँको निकटतम ...

सिरहा नगरपालिकाको प्रमुखमा समाजवादी फोरमका यादव विजयी

सिरहा नगरपालिकाको प्रमुखमा समाजवादी फोरमका यादव विजयी

लहान, ८ असोज । सिरहा नगरपालिकाको प्रमुखमा संघीय समाजवादी फोरमका अशेश्वर यादव र उपप्रमुखमा नेकपा (एमाले)का डा नविता यादव विजयी हुनुभएको छ ।फोरमका अशेश्वर यादवले नौ हजार २३४ मत प्राप्त गर्नुभएको थियो भने उहाँका निकटतम ...

महोत्तरीको पिपरा गाउँपालिकामा राजपा नेपाल विजयी

महोत्तरीको पिपरा गाउँपालिकामा राजपा नेपाल विजयी

महोतरी ८ असोज । महोत्तरी जिल्लाको पिपरा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै पदमा राजपा नेपाल विजयी भएको छ । निर्वाचन अधिकृत युवराज महतका अनुसार पिपरा गाउँपालिकाको अध्यक्ष पदमा राजपा नेपालका विनोदकुमार चौधरी र उपाध्यक्ष पदमा ...

सप्तरीको खडक नगरपालिकाको प्रमुखमा समाजवादी फोरम विजयी

सप्तरीको खडक नगरपालिकाको प्रमुखमा समाजवादी फोरम विजयी

राजविराज, ८ असोज । सप्तरीको खडक नगरपालिकाको प्रमुखमा संघीय समाजवादी फोरम नेपाल र उपप्रमुखमा नेपाली काँग्रेस विजयी भएको छ ।  शनिबार राति अबेर सम्पन्न मत परिणामअनुसार प्रमुख पदमा संघीय फोरम नेपालका हेमायु हकले तीन हजार ...

फिचर

गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम

गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम

रोल्पा, २८ माघ । मानव अधिकार सचेतन केन्द्र (हुरेक) रोल्पाले गरिबी निवारणका लागि जिल्लामा लघु उद्यम विकास कार्यक्रम सञ्चालनमा ल्याएको छ ।  एक नगरपालिका र सात गाउँपालिका गरी जिल्लाका आठ स्थानमा यो कार्यक्रम सञ्चालनमा रहेको ...

भ्रष्टाचारविरुद्ध लड्दा महाअभियोगको मुद्दा : पूर्व प्रन्या कार्की

भ्रष्टाचारविरुद्ध लड्दा महाअभियोगको मुद्दा :  पूर्व प्रन्या कार्की

विराटनगर, २७ माघ  । सर्वोच्च अदालतका पूर्व प्रधानन्यायाधीश श्रीमती सुशीला कार्कीले स्वच्छ न्याय प्रणााली र भ्रष्टाचारविरुद्ध लड्दा आफूले महाअभियोगको मुद्दा खेप्नुपरेको बताउनुभएको छ । उहाँले मोरङ जिल्ला समन्वय समिति, नारी विकास संघ र एक्सन एडद्वारा संयुक्तरुपमा ...

एफटिआइआईको तालीम लिन भारत जाँदै २० कलाकार

एफटिआइआईको तालीम लिन भारत जाँदै २० कलाकार

काठमाडौँ, २७ माघ । नेपाली चलचित्र क्षेत्रका विविध विधामा ख्यातिप्राप्त २० जना कलाकार भारतमा कलाकारितासम्बन्धी तालीम लिँदै छन् । यही माघ २९ देखि फागुन १९ सम्म भारतको पुनेमा फिल्म एन्ड टेलिभिजन इन्स्टिच्युट अफ इन्डिया ९एफटिआइआई०ले ...

पार्टीलाई वैचारिक पुनःजागरण दिनुपर्ने : नेता केसी

पार्टीलाई वैचारिक पुनःजागरण दिनुपर्ने  :  नेता केसी

काठमाडौँ, २७ माघ  । नेपाली काँग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले नेपाली काँग्रेसभित्र नीतिगत तथा संस्थागत संरचनामा कहाँ त्रुटि छ त्यसलाई केलाएर सच्याउनुपर्ने बताउनुभएको छ । नेका धनकुटा–काठमाडौँ सम्पर्क मञ्चले काँग्रेसका पूर्वसभापति सुशील कोइरालाको दोस्रो तथा शहीद ...

उपत्यकाबाट ४६ मेट्रिक टन फोहर व्यवस्थापन

उपत्यकाबाट ४६ मेट्रिक टन फोहर व्यवस्थापन

काठमाडौँ, २७ माघ । उपत्यकाका नदी र चक्रपथ सफाइ गरी ४६ मेट्रिक टन फोहर व्यवस्थापन गरियो । वाग्मती सफाइ महाअभियानको २४८औँ हप्तामा आज गुह्येश्वरी मन्दिरअघिको वाग्मती नदी क्षेत्रमा सफाइ गरी दुई मेट्रिक टन फोहर व्यवस्थापन ...