स्वास्थ्य

चितवनमा दुई सय ६५ जनामा स्क्रब टाइफस, १८ जनामा डेंगु

चितवनमा  दुई सय ६५ जनामा स्क्रब टाइफस, १८ जनामा डेंगु

चितवन,  १ कात्तिक । चितवनमा २६५ जनामा स्क्रब टाइफस रोगको संक्रमण देखिएको छ ।  जिल्ला जनस्वास्थ्य कार्यालय चितवनकाअनुसार साउनदेखि अहिलेसम्म २६५ जनामा स्क्रब टाइफस र १८ जनामा डेंगु रोग देखिएको छ । तीमध्ये स्क्रब टाइफसबाट दुई जनाको मृत्यु भइसकेको छ ...

आयुर्वेदलाई मौलिक चिकित्साका रूपमा विकास गर्नुपर्ने : स्वास्थ्य मन्त्री

आयुर्वेदलाई मौलिक चिकित्साका रूपमा विकास गर्नुपर्ने  : स्वास्थ्य मन्त्री

काठमाडौँ, ३१ असोज  । स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेलले आयुर्वेदलाई मौलिक चिकित्साका रूपमा विकास गर्नुपर्ने बताउनुभएको छ ।  आयुर्वेद विभागले राष्ट्रिय आरोग्य दिवस तथा धन्वन्तरी जयन्तीका अवसरमा आयोजना गरेको कार्यक्रममा उहाँले आयुर्वेदलाई प्रभावकारी बनाउन मौलिक चिकित्सा पद्धतिका रूपमा विकास गर्नुपर्नेमा जोड दिनुभएको ...

डडेल्धुरामा पहिलो पटक पोषण पुनःस्थापना केन्द्रको स्थापना

डडेल्धुरामा पहिलो पटक पोषण पुनःस्थापना केन्द्रको स्थापना

डडेल्धुरा, ३० असोज । डडेल्धुरामा पहिलो पटक पोषण पुनःस्थापना केन्द्रको स्थापना भएको छ ।  सुदूरपश्चिमको पहाडी जिल्लाको केन्द्रका रुपमा रहेको डडेल्धुरामा पहिलो पटक कुपोषित बालबालिकाको उपचारका लागि भन्दै पोषण पुनःस्थापना केन्द्रको स्थापना गरिएको हो ।   नेपाल युथ फाउण्डेशनको आर्थिक सहयोगमा र ...

जिल्ला स्वास्थ्य कार्यालय, नुवाकोटमा गर्भपतन सेवा निःशुल्क

जिल्ला स्वास्थ्य कार्यालय, नुवाकोटमा गर्भपतन सेवा निःशुल्क

नुवाकोट, २७ असोज । जिल्ला स्वास्थ्य कार्यालय, नुवाकोटले गर्भपतन सेवा निःशुल्क बनाएको छ ।  तेस्रो सुरक्षित गर्भपतन सेवा दिवसको अवसर बनाएर स्वास्थ्य कार्यालयमार्फत प्रवाह हँुदै आएको गर्भपतन सेवा बिहीबारदेखि निःशुल्क गरेको हो ।     गर्भमा रहेको शिशुको लिंगको पहिचान नगरी गर्भवती ...

डेंगु रोगका बिरामीको संख्या क्रमिक रुपमा बढ्दै जाँदा स्थानीय भयभित

डेंगु रोगका बिरामीको संख्या क्रमिक रुपमा बढ्दै जाँदा स्थानीय भयभित

गौशाला, १८ असोज । महोत्तरी जिल्लाको बर्दिवासमा मात्र दुई दिनअघि देखापरेको डेंगु रोगका बिरामीको संख्या क्रमिक रुपमा बढ्दै जाँदा स्थानीय भयभित भएका छन् । सोमबार मात्र पाँचजनामा देखा परेको डेंगु रोग अहिले क्रमिक रुपमा ३९ जनामा फैलिसकेको हुँदा बर्दिवासका बासिन्दामा ...

डेंगु फैलिएर महामारीको रूप लिएपछि नियन्त्रण गर्न २० वटा टोली परिचालन

डेंगु फैलिएर महामारीको रूप लिएपछि नियन्त्रण गर्न २० वटा टोली परिचालन

धादिङ, १७ असोज । जिल्ला स्वास्थ्य कार्यालय, धादिङले जिल्ला सदरमुकाम, धादिङबेँसी र आसपासका क्षेत्रमा डेंगु फैलिएर महामारीको रूप लिएपछि नियन्त्रण गर्न २० वटा टोली परिचालन गर्ने भएको छ ।  सोमबार बसेको जिल्ला स्वास्थ्य कार्यालयमा महामारी नियन्त्रण विभागको टोली र जिल्लाका ...

परिवार स्वास्थ्य माहाशाखाको तथ्याङ्कअनुसार एक वर्षमा ९६ हजारद्वारा सुरक्षित गर्भपतन

परिवार स्वास्थ्य माहाशाखाको तथ्याङ्कअनुसार एक वर्षमा ९६ हजारद्वारा सुरक्षित गर्भपतन

काठमाडौँ, १० असोज । परिवार स्वास्थ्य माहाशाखाको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७३÷७४ मा ९६ हजारभन्दा बढी महिलाले सुरक्षित गर्भपतन सेवा लिएका छन् । राष्ट्रिय सुरक्षित गर्भपतन सेवा दिवस–२०६४ का अवसरमा आज महाशाखाले आयोजना गरेको पत्रकारसम्मेलनमा एक वर्षमा ९६ हजार महिलाले सुरक्षित ...

स्क्रब टाइफसबाट दुई महिनामा २०१ संक्रमित

स्क्रब टाइफसबाट दुई महिनामा २०१ संक्रमित

चितवन, १० असोज । विगत दुई महिनामा २०१ जनामा स्क्रब टाइफसको संक्रमण भेटिएको छ ।  जिल्ला जनस्वास्थ्य कार्यालय, चितवनले दिएको जानकारीअनुसार ८१७ जनाको परीक्षण गरिएकामा सो संख्यामा संक्रमित भेटिएका हुन् ।    साउन १ गतेदेखि असोज ८ गतेसम्म भेटिएका संक्रमितमध्ये भरतपुर अस्पतालमा ...

अस्पताल दिनभर तनावग्रस्त: पत्थरीको अप्रेसनामा मिर्गौला झिक्दा मृत्यु भएको आफन्तको आरोप

अस्पताल दिनभर तनावग्रस्त: पत्थरीको अप्रेसनामा मिर्गौला झिक्दा मृत्यु भएको आफन्तको आरोप

काठमाडौँ, ९ असोज ।    डाक्टरको लापरबाहीबाट बिरामीको मृत्यु भएको भन्दै आफन्तले शव बुझ्न नमानेपछि आइतबार दिनभर ललितपुरको ग्वार्कोस्थित किस्ट मेडिकल कलेज तनावग्रस्त बन्यो । पत्थरीको उपचार गर्न सप्तरीबाट राजधानी आएकी २३ बर्षीया ललिताकुमारी चौधरीको उपचारको क्रममा शनिबार निधन भएको ...

भरतपुर अस्पतालमा मिर्गौला प्रत्यारोपणको तयारी

भरतपुर अस्पतालमा मिर्गौला प्रत्यारोपणको तयारी

चितवन, ८ असोज । पछिल्लो दशकमा बढ्दो समस्याका रूपमा रहेको मिर्गौलाका बिरामीका लागि मिर्गौला प्रत्यारोपणको काम यहाँको सरकारी अस्पताल भरतपुर अस्पतालले थाल्ने तयारी गरेको छ ।  कूल जनसंख्याको करिब १० प्रतिशतमा कुनै न कुनै किसिमको मिर्गौलाको समस्या हुने गरेको बताइन्छ ...

चितवनमा पछिल्लो चौध दिनमा २८ जनामा स्क्रब टाइफस रोगको संक्रमण

चितवनमा पछिल्लो चौध दिनमा २८ जनामा स्क्रब टाइफस रोगको संक्रमण

रत्ननगर, चितवन, ५ असोज । चितवनमा पछिल्लो चौध दिनमा २८ जनामा स्क्रब टाइफस रोगको संक्रमण देखिएको छ ।  गत भदौ २० देखि असोज ३ गतेसम्म विभिन्न अस्पतालबाट प्राप्त प्रतिवेदनअनुसार २८ जनामा संक्रमण देखिएको हो । गत भदौ २० गते १५४ ...

नवलपरासीमा हालसम्म ४९४ जनामा एचआइभी संक्रमित

नवलपरासीमा हालसम्म ४९४ जनामा एचआइभी संक्रमित

नवलपरासी, ४ असोज   । नवलपरासीमा हालसम्म ४९४ जनामा एचआइभी संक्रमित देखिएको छ ।  एचआइभी संक्रमितको उपचार र हेरचाहका क्षेत्रमा सन् २००७ बाट जिल्लामा कार्यरत संस्था लुम्बिनी प्लसकाअनुसार शुरुमा ३४ जना संक्रमित फेला परेकोमा २०१७ सालसम्म आइपुग्दा त्यो संख्या बढेर ...

केही दिनयता बैतडीमा भाइरल ज्वरोका बिरामीको संख्या घट्दै

केही दिनयता बैतडीमा भाइरल ज्वरोका बिरामीको संख्या घट्दै

बैतडी, ३ असोज ।  केही दिनयता बैतडीमा भाइरल ज्वरोका बिरामीको संख्या घट्दै गएको स्वास्थ्य संस्थाले जनाएका छन् । जिल्ला अस्पताल, पाटन प्राथमिक स्वास्थ्य केन्द्र र मेलौली प्राथमिक स्वास्थ्य केन्द्रलगायतका स्वास्थ्य संस्थामा बिरामीको संख्या घट्दै गएका हुन् ।    भदौ तेस्रो सातासम्म दैनिक ...

जाजरकोट अस्पतालमा शुक्रबारदेखि २४औँ घण्टा आकस्मिक प्रसूति शल्यक्रिया सेवा शुरु

  जाजरकोट अस्पतालमा शुक्रबारदेखि २४औँ घण्टा आकस्मिक प्रसूति शल्यक्रिया सेवा शुरु

जाजरकोट, ३१ भदौ । जाजरकोट अस्पतालमा शुक्रबारदेखि २४औँ घण्टा आकस्मिक प्रसूति शल्यक्रिया सेवा शुरु भएको छ ।  सांसद शक्तिबहादुर बस्नेतले औपचारिक रूपमा उद्घाटन गरी सो सेवा शुरु गरिएको हो । जाजरकोटमा सुत्केरी सेवा नहुँदा हजाराँै खर्च गरेर जिल्ला बाहिर जानुपर्ने ...

बिरामीको चाप अत्यधिक बढेपछि क्यान्सर अस्पतालमा ८० श्यया थपिने

बिरामीको चाप अत्यधिक बढेपछि क्यान्सर अस्पतालमा ८० श्यया थपिने

चितवन, ३० भदौ । बिरामीको चाप अत्यधिक बढेपछि बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरमा दशैँअघि नै ८० श्यया थप गरिने भएको छ ।  विसं २०५७ मा क्यान्सर उपचारमा एशियाकै नमूना अस्पताल बनाउने उद्देश्यले स्थापना भएको यस अस्पतालमा हाल १९४ श्यया ...

दाङ उपमहानगरपालिकाद्धारा सुत्केरीलाई पाँच हजार प्रोत्साहन भत्ता

दाङ उपमहानगरपालिकाद्धारा सुत्केरीलाई पाँच हजार प्रोत्साहन भत्ता

दाङ, २९ भदौ । दाङ उपमहानगरपालिकाले सुत्केरी स्याहार प्रोत्साहन पोषण भत्ता स्वरूप रु पाँच हजार दिने भएको छ । मातृृ तथा शिशु मृत्युदर घटाउन र सुरक्षित मातृ स्याहार गर्नका लागि सुनौलो हजार दिनका आमामा लगानी कार्यक्रम ल्याएको उपमहानगरपालिकाका प्रमुख घनश्याम ...

‘दिब्यज्योति आइ इयर केयर सेन्टर’ नामक स्वास्थ्य क्लिनिक अवैधरूपमा सञ्चालन

‘दिब्यज्योति आइ इयर केयर सेन्टर’ नामक स्वास्थ्य क्लिनिक अवैधरूपमा सञ्चालन

झापा २८ भदौ । काँकडभिट्टामा ‘दिब्यज्योति आइ इयर केयर सेन्टर’ नामक स्वास्थ्य क्लिनिक अवैधरूपमा सञ्चालन भइरहेको छ ।  आँखा, नाक, कान र घाँटीको उपचार एकै थलोमा गर्ने भन्दै गत भदौ पहिलो सातादेखि सञ्चालनमा आएको सो क्लिनिकले सम्बन्ध निकायबाट सञ्चालनको अनुमति नलिई ...

डेंगु रोगबाट प्रभावित बनेको मोरङको उर्लाबारी रोग नियन्त्रण अभियान

डेंगु रोगबाट प्रभावित बनेको मोरङको उर्लाबारी रोग नियन्त्रण अभियान

उर्लाबारी (मोरङ), २७ भदौ । गत वर्ष डेंगु रोगबाट प्रभावित बनेको मोरङको उर्लाबारी र पथरीशनिश्चरेमा यस वर्ष डेंगु नियन्त्रणको अभियान थालिएको छ । जिल्ला जनस्वास्थ्य कार्यालयले सोमबार उर्लाबारी र पथरीशनिश्चरेमा डेंगु नियणसम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम राखी नियन्त्रण अभियान थाल्नेभएको हो ...

बारेकोट गाउँपालिकाको लिम्सा स्वास्थ्य चौकीमा औषधि अभाव

बारेकोट गाउँपालिकाको लिम्सा स्वास्थ्य चौकीमा औषधि  अभाव

जाजरकोट, २६ भदौ । यहाँको बारेकोट गाउँपालिकाको लिम्सा स्वास्थ्य चौकीमा औषधिको अभाव देखिएको छ । लिम्सा स्वास्थ्य चौकीले माग गरेअनुसारको औषधि जिल्ला स्वास्थ्य कार्यालयले उपलब्ध नगराउँदा औषधि अभाव भएको हो ।    दैनिक बिरामीको संख्या बढे पनि औषधि नहुँदा औषधि पसलमा गएर ...

स्वास्थ्य संस्थामा सुत्केरी गराउनेको संख्या बढ्दो

स्वास्थ्य संस्थामा सुत्केरी गराउनेको संख्या बढ्दो

बैतडी, २४ भदौ । घरमै सुत्केरी हुने पुरानो परम्परालाई छाड्दै ग्रामीण भेगका महिला सुत्केरी हुन स्वास्थ्य संस्थामा जान थालेका छन् ।  जिल्ला स्वास्थ्य कार्यालयले बैतडीलाई पूर्ण संस्थागत सुत्केरी जिल्ला घोषणा गर्ने लक्ष्य लिएपछि स्वास्थ्य संस्थामा आएका सुत्केरी हुनेको संख्या बढ्दै ...

गुल्मीमा भाइरल ज्वरोले गर्दा दुई दिन विद्यालय बन्द

गुल्मीमा भाइरल ज्वरोले गर्दा दुई दिन विद्यालय बन्द

गुल्मी, २३ भदौ । गुल्मीको एक विद्यालयमा भाइरल ज्वरोले गर्दा दुई दिन विद्यालय बन्द गर्नुपरेको छ ।   मुसिकोट नगरपालिका–५ स्थित आँपचौरमा रहेको नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा भाइरल ज्वरोले गर्दा विद्यालयका अधिकांश शिक्षक र विद्यालयका करिब आधा विद्यार्थी भाइरल ज्वरोले ...

पाल्पा जिल्लामा एचआइभी संक्रमितका बिरामीको संख्या बढ्दो

पाल्पा जिल्लामा एचआइभी संक्रमितका बिरामीको संख्या बढ्दो

पाल्पा २२ भदौ । पाल्पा जिल्लामा एचआइभी संक्रमितका बिरामीको संख्या बढ्दो छ । हिजोआज एचआइभी संक्रमित व्यक्ति विस्तारै खुल्न थालेपछि एचआइभी संक्रमित बिरामीको संख्या बढ्न थालेको हो । आर्थिक वर्ष २०७३÷०७४ मा ३१२ जना एचआइभी संक्रमित फेला परेका छन् । अघिल्लो ...

नेपालमा पछिल्लो आठ महिनामा मौसमी रुघाखोकी बाट १६ को मृत्यु

 नेपालमा पछिल्लो आठ महिनामा मौसमी रुघाखोकी बाट १६ को मृत्यु

रत्ननगर (चितवन), १९ भदौ । नेपालमा पछिल्लो आठ महिनामा मौसमी रुघाखोकी (सिजनल इन्फ्लुएन्जा) र स्क्रब टाइफस रोगबाट १६ जनाको मृत्यु भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा काठमाडौँका अनुसार उक्त अवधिमा स्क्रब टाइफसबाट चार र मौसमी रुघाखोकीबाट १२ गरी ...

स्वाइफ्लु लागेका ३०९ जना बिरामी फेला, चारमा डेंगु संक्रमण

स्वाइफ्लु लागेका ३०९ जना बिरामी फेला, चारमा डेंगु संक्रमण

रत्ननगर (चितवन), १६ भदौ । चितवनमा उपचार गरिएका बिरामीमध्ये ३०९ जनामा स्वाइनफ्लु संक्रमण भएको पुष्टि भएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय चितवनले आज दिएको जानकारीअनुसार पछिल्लो तीन महिनाको अन्तरालमा ३०९ जनामा स्वाइनफ्लु भनेर चिनिने ‘इन्फ्लुएञ्जा ए एचवान एनवान’ संक्रमण भएको ...

औषधिसहित स्वास्थ्यकर्मीको टोली भाइरल प्रभावित क्षेत्रमा

औषधिसहित स्वास्थ्यकर्मीको टोली भाइरल प्रभावित क्षेत्रमा

जाजरकोट, १६ भदौ । जाजरकोटका विभिन्न क्षेत्रमा फैलिएको भाइरल ज्वरोको प्रकोपको समाचार राससबाट प्रकाशित भएपछि बिहीबार दिउँसो औषधि र स्वास्थ्यकर्मीको टोली त्यसतर्फ लागेको छ । जिल्लाका त्रिवेणी नलगाड–५ मा बढी सङ्क्रमण भएका कारण सोतर्फ पहिलो चरणको उपचार शुरु हुने जिल्ला ...

अन्तराष्ट्रिय

कान्दाहारमा उच्च सैनिक सतर्कता

कान्दाहारमा उच्च सैनिक सतर्कता

कान्दाहार, ३ कात्तिक  : अफगानिस्तानको दक्षिणी प्रान्त कान्दाहारको एक सैनिक पोष्टमा बिहीबार तालिबानको आक्रमणबाट दर्जनौँ सैनिक मारिएपछि सो क्षेत्रमा शुक्रबार उच्च सैनिक सतर्कता अपनाइएको समाचार छ । दक्षिणी कान्दाहार प्रान्तको मेयान्द जिल्लामा अवस्थित अफगान सैनिक ...

जानकारी

ट्वीटर

English News

Change in government size will not affect election: CEC Yadav

Change in government size will not affect election: CEC Yadav

Dhulikhel, Oct 16 . Chief Election Commissioner (CEC) Dr Ayodhee Prasad Yadav has said the recent expansion of the Cabinet would not cause any impact on the elections going to be held late this year.    Talking ...

None can escape from responsibility of election, says Maoist Centre chair

None can escape from responsibility of election, says Maoist Centre chair

Kathmandu, Oct 16 . CPN (Maoist Centre) Chair Pushpa Kamal Dahal 'Prachanda' has asserted that no one can escape from the responsibility of holding the elections.  The Nepali Congress (NC) and the Maoist Centre had signed ...

Forum Nepal will not stay in Democratic Alliance, says Chair Yadav

Forum Nepal will not stay in Democratic Alliance, says Chair Yadav

Biratnagar, Oct 16 .Chairman of the Federal Socialist Forum Nepal, Upendra Yadav, has said that his party does not want to remain in the Nepali Congress-led Democratic Alliance.  Talking to media persons at Biratnagar Airport today, ...

space for add

साहित्य

कलाकार मदनकृष्ण श्रेष्ठको आत्मकथा ‘महको म’ को विमोचन

 कलाकार मदनकृष्ण श्रेष्ठको आत्मकथा ‘महको म’ को विमोचन

काठमाडौँ, २० भदौ । कलाकार मदनकृष्ण श्रेष्ठको आत्मकथा ‘महको म’ को विमोचन गरिएको छ । श्रीमती यशोदा सुवेदीसँगको ४४ वैवाहिक वर्षगाँठको अवसर पारेर आज यहाँ आयोजित एक कार्यक्रममा कलाकार श्रेष्ठद्वारा लिखित ‘महको म’ कलाकार हरिवंश ...

फोटो फिचर

शम्भुनाथ नपामा प्रमुख र उपप्रमुखमा नेपाली काँग्रेस विजयी

शम्भुनाथ नपामा प्रमुख र उपप्रमुखमा नेपाली काँग्रेस विजयी

राजविराज, ८ असोज । सप्तरीको शम्भुनाथ नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेपाली काँग्रेस विजयी भएको छ । प्रमुख पदमा नेपाली काँग्रेसका उमेदवार योगेन्द्रप्रसाद चौधरीले दुई हजार ७७८ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँको निकटतम ...

सिरहा नगरपालिकाको प्रमुखमा समाजवादी फोरमका यादव विजयी

सिरहा नगरपालिकाको प्रमुखमा समाजवादी फोरमका यादव विजयी

लहान, ८ असोज । सिरहा नगरपालिकाको प्रमुखमा संघीय समाजवादी फोरमका अशेश्वर यादव र उपप्रमुखमा नेकपा (एमाले)का डा नविता यादव विजयी हुनुभएको छ ।फोरमका अशेश्वर यादवले नौ हजार २३४ मत प्राप्त गर्नुभएको थियो भने उहाँका निकटतम ...

महोत्तरीको पिपरा गाउँपालिकामा राजपा नेपाल विजयी

महोत्तरीको पिपरा गाउँपालिकामा राजपा नेपाल विजयी

महोतरी ८ असोज । महोत्तरी जिल्लाको पिपरा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै पदमा राजपा नेपाल विजयी भएको छ । निर्वाचन अधिकृत युवराज महतका अनुसार पिपरा गाउँपालिकाको अध्यक्ष पदमा राजपा नेपालका विनोदकुमार चौधरी र उपाध्यक्ष पदमा ...

सप्तरीको खडक नगरपालिकाको प्रमुखमा समाजवादी फोरम विजयी

सप्तरीको खडक नगरपालिकाको प्रमुखमा समाजवादी फोरम विजयी

राजविराज, ८ असोज । सप्तरीको खडक नगरपालिकाको प्रमुखमा संघीय समाजवादी फोरम नेपाल र उपप्रमुखमा नेपाली काँग्रेस विजयी भएको छ ।  शनिबार राति अबेर सम्पन्न मत परिणामअनुसार प्रमुख पदमा संघीय फोरम नेपालका हेमायु हकले तीन हजार ...

जनकनन्दिनी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा काँगे्रस

जनकनन्दिनी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा काँगे्रस

जनकपुरधाम, ५ असोज । स्थानीय तहको निर्वाचनअन्तर्गत जनकनन्दिनी गाउँपालिकाको अध्यक्षमा नेपाली काँगे्रसका अब्दुल वारिक शेखले दुई हजार ७१७ मत प्राप्त गरी बिजयी हुनुभएको छ ।  उपाध्यक्षमा सोही दलका उपाध्यक्षमा सोही दलका भारती कार्कीले तीन हजार ५१ ...

फिचर

ज्येष्ठ नागरिकलाई वडामै बैंकले भत्ताको रकम उपलब्ध गराउने

ज्येष्ठ नागरिकलाई वडामै बैंकले भत्ताको रकम उपलब्ध गराउने

कञ्चनपुर, ३ कात्तिक । कञ्चनपुरको भीमदत्त नगरपालिकाका ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ताका लागि बैंकमा लामबद्ध भएर लाइनमा बस्नु नपर्ने भएको छ । ज्येष्ठ नागरिक, अपाङ्ग, एकल महिलाले पाएका सास्तीलाई मध्यनजर गर्दै नगरपालिकाले वडामा नै बैंकका ...

सीमावर्ती भारतीय शहरमा चितवनको प्रचारप्रसार गरिने

सीमावर्ती भारतीय शहरमा चितवनको प्रचारप्रसार गरिने

चितवन, ३ कात्तिक । मुलुकको तेस्रो ठूलो पर्यटकीय गन्तव्य सौराहाका व्यवसायीले मित्रराष्ट्र भारतसँग सीमा जोडिएका शहरमा यहाँको पर्यटकीय महत्वका बारेमा प्रचारप्रसार गर्ने भएका छन् । भूकम्प, नाकाबन्दी हँुदै नारायणगढ–मुग्लिन सडकका कारण पर्यटन व्यवसाय खस्किएपछि सीमा ...

निर्वाचनका लागि चुनावी अभियानमा जुटे बैतडीका राजनीतिक दल

 निर्वाचनका लागि चुनावी अभियानमा जुटे बैतडीका राजनीतिक दल

बैतडी, ३ कात्तिक । आगामी मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि बैतडीका राजनीतिक दल उम्मेदवार सिफारिशसँगै चुनावी प्रचारप्रसारमा जुटेका छन् ।  बैतडीमा प्रमुख चार दलले उम्मेदवार सिफारिश गरेसँगै चुनावी अभियानलाई पनि जारी राखेका ...

मोरङको बेलबारी नगरपालिकामा मोटरसाईकलको ठक्करबाट वृद्धको मृत्यु

मोरङको बेलबारी नगरपालिकामा मोटरसाईकलको ठक्करबाट वृद्धको मृत्यु

उर्लाबारी, मोरङ, ३ कात्तिक । मोरङको बेलबारी नगरपालिका–१० स्थित पूर्व–पश्चिम राजमार्गमा मोटरसाइकलको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ । पूर्वबाट पश्चिम जाँदै गरेको स ४ प ८२२१ नंको मोटरसाइकलले पैदलयात्री सोही ठाउँका ८२ वषीय लक्ष्मण ...

जंगली हात्तीको बथानले कञ्चनपुरको बेलडाँडी गाउँपालिका मा घर भत्कायो

जंगली हात्तीको बथानले  कञ्चनपुरको बेलडाँडी गाउँपालिका मा घर भत्कायो

कञ्चनपुर, ३ कात्तिक । जंगली हात्तीको बथानले बुधबार राति कञ्चनपुरको बेलडाँडी गाउँपालिका– १ का गगनसिंह महरा र मनबहादुर ओखेडाको घर भत्काएको छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट बस्तीमा छिरेको हात्तीको बथानले दुवैजनाको घर भत्काउनुका साथै घरभित्र ...