स्वास्थ्य

पाल्पामा दुई सय ४० एचआइभी एड्सबाट सङ्क्रमित

पाल्पामा दुई सय ४० एचआइभी एड्सबाट सङ्क्रमित

पाल्पा, २४ भदौ । एचआइभी एड्सबाट सङ्क्रमित हुनेको सङ्ख्या पाल्पामा दुई सय ४० पुगेको छ । जिल्लामा आव २०७०/७१ मा ८६ एचआइभी÷एड्सबाट प्रभावित बनेको थियो ।  जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकृत माधव ज्ञवालीका अनुसार एचआइभी÷एड्सबाट सङ्क्रमित आमाबाबुबाट जन्मेका शिशु ...

जुम्लामा २५ शैयाको अञ्चल आयुर्वेद अस्पताल बनाउने तयारी

जुम्लामा २५ शैयाको अञ्चल आयुर्वेद अस्पताल बनाउने तयारी

जुम्ला, २० भदौ । कर्णाली अञ्चल आयुर्वेद औषधालय जुम्लाको स्तर उन्नती गरिने भएको छ । यसै आर्थिक वर्ष भित्र स्तर उन्नती गरिने भएको हो ।  अहिले सामान्य औषधी उपचार गराउँदै आएको अस्पतालमा आगामी दिनमा थप सेवा दिने उदेश्यले अस्पतालको स्तर ...

एक वर्षसम्म निःशुल्क स्वास्थ्य सेवा तथा औषधि

 एक वर्षसम्म निःशुल्क स्वास्थ्य सेवा तथा औषधि

भक्तपुर, २० भदौ । श्रमजीवी महिला तथा बालकल्याण परिषद्, भ्याली हेल्थ सेन्टरले आजदेखि आगामी एक वर्षसम्मका लागि महिला तथा बालबालिकालाई निस् शुल्क स्वास्थ्य सेवा प्रदान गर्न सुरु गरेको छ ।  बीस वर्षदेखि महिला तथा बालबालिकाका लागि काम गर्दै आएको परिषद्का अध्यक्ष ...

एचवानएनवान एन्फ्लुएन्जाः दुई जनामा सङ्क्रमण

एचवानएनवान एन्फ्लुएन्जाः दुई जनामा सङ्क्रमण

रामेछाप, १९ भदौ । एचवानएनवान एन्फ्लुएन्जाको सङ्क्रमण देखिएपछि रामेछापका नागरिकमा त्रास बढेको छ । ज्वरोका बिरामी धमाधम अस्पताल भर्ना हुन थालेपछि गरिएको एकहप्ते अनुसन्धानपछि एन्फ्लुएन्जाको सङ्क्रमण भएकोे पुष्टि भएको छ । जिल्ला अस्पतालमा लामो समयसम्म भर्ना भएका बिरामीलाई निको नभएपछि ...

रेडक्रसद्वारा ए–क्सरे मेसिन चलाउन अस्पताललाई जेनेरेटर प्रदान

रेडक्रसद्वारा ए–क्सरे मेसिन चलाउन अस्पताललाई जेनेरेटर प्रदान

ताप्लेजुङ, १९ भदौ । नेपाल रेडक्रस सोसाइटी ताप्लेजुङ शाखाले जिल्ला अस्पताल ताप्लेजुङलाई ए–क्सरे मेसिन नियमित सञ्चालनमा ल्याउन जेनेरेटर उपलब्ध गराएको छ ।  बिजुलीको चरम अभाव खेपिरहेको जिल्ला अस्पताललाई सहयोग पु¥याउने उद्देश्यले रेडक्रसको अन्तर्राष्ट्रिय महासङ्घको सहयोगमा प्राप्त ६.५ किलोवाट क्षमताको जेनेरेटर ...

आमहडतालका कारण महोत्तरीका अस्पतालमा

आमहडतालका कारण महोत्तरीका अस्पतालमा

महोत्तरी, १८ भदौ । संयुक्त मधेसी मोर्चाले आह्वान गरेको आमहडतालका कारण महोत्तरीका अस्पतालमा अक्सिजनको अभाव हुन थालेको छ । विगत २१ दिनदेखिको आमहडतालका कारण अस्पतालमा स्टकमा राखेकोे ग्यासका सिलिन्डर सकिएपछि उपचारमा समस्या भएको हो । अक्सिजनको सिलिन्डर एम्बुलेन्समा समेत राख्नुपर्ने ...

चितवनमा एचआइभी सङ्क्रमितले बच्चा जन्माउने सङ्ख्यामा वृद्धि

चितवनमा एचआइभी सङ्क्रमितले बच्चा जन्माउने सङ्ख्यामा वृद्धि

चितवन, १७ भदौ । चितवनमा एचआइभी सङ्क्रमित आमाले बच्चा जन्माउने सङ्ख्यामा वृद्धि हुँदै गएको छ । भरतपुर अस्पतालमा रहेको एड्स हेल्थ फाउन्डेसनमार्फत एआरवी औषधि सेवन गरेर सङ्क्रमित आमाले बच्चालाई एड्स सङ्क्रमित हुनबाट बचाउने गरेका छन् ।  सन् २००७ मा स्थापना गरिएको ...

प्रसूति अल्ट्रासाउन्डसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न

काठमाडौँ, १७ भदौ । ओम हस्पिटल एन्ड रिसर्च सेन्टरको आयोजनामा प्रसूति अल्ट्रासाउन्डसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन याक एन्ड यति होटलमा बुधबार राति सम्पन्न भएको छ । क्रोएसियाको आयन डोनाल्ड इन्टरयुनिभर्सिटी स्कुल अफ मेडिकल अल्ट्रासाउन्डसँगको सहकार्यमा भएको सम्मेलनमा नेपाली चिकित्सकलाई प्रसूति अल्ट्रासाउण्डसम्बन्धी दुई ...

पोखराका नर्स पनि आन्दोलित

पोखराका नर्स पनि आन्दोलित

पोखरा १४ भदौ ।  नर्सहरुमाथि भइरहेको शोषण विरुद्धको आगो देशभर फैलिने क्रममा छ ।  पोखरा र त्यस आसपासका क्षेत्रमा कार्यरत नर्सहरुले पनि संगठित रुपमा संघर्ष गर्ने तयारी गरेका छन् । नर्स सुजाता अर्यालको नेतृत्वमा एक समिति गठन गर्दै आन्दोलनलाई अघि बढाउने ...

डा केसीको अनशनमा बढ्दो समर्थन

डा केसीको अनशनमा बढ्दो समर्थन

काठमाडौं १४ भदौ ।  स्वास्थ्य शिक्षा तथा सेवा सुधारका लागि अनशनरत डा गोविन्द केसीका पक्षमा समर्थन बढ्दै गएको छ । आइतवारदेखि शिक्षण अस्पतालका रेजिडेन्ट डाक्टर र आइओएमका विद्यार्थी समेत आन्दोलित छन् । सोमवारदेखि विवेकशील र नेपाली  अरु सर्वसाधारण पनि आन्दोलनमा ...

आँखा अस्पतालको आचारसंहिता बन्नुपर्छ

आँखा अस्पतालको आचारसंहिता बन्नुपर्छ

भद्रपुर, १३ भदौ । मेची अञ्चलकै सबैभन्दा ठूलो मेची आँखा अस्पतालले हालसम्ममा १६ लाख ५१ हजार ७५५ जनाको आँखा परीक्षण गरेको जनाएको छ । सन् १९९६ मा झापाको चारपानेमा स्थापना भएको मेची आँखा अस्पतालले अहिले विर्ताबजारमा चार बिगाहा क्षेत्रफलमा आफ्नै ...

कुन तरकारीमा कुन औषधिय गुण ?

कुन तरकारीमा कुन औषधिय गुण ?

हरेका प्रकारका तरकारीहरुमा बिभिन्न किसिमका औषधिय गुण पाइन्छन् । मौसमअनुसार तरकारीलाई सन्तुलन मात्रामा खान सकेमा रोगको सम्भावना निकै कम हुन्छ । गाढा पहेलो र हरिया तरकारीमा प्रशस्त मात्रामा क्यारोटिन पाइन्छ । क्यारोटि भिटामिन एको प्रारम्भिक स्वरुप हो । क्यारोटिन शरिर ...

उद्योग मन्त्री महेश बस्नेतको ‘एपेन्डिक्स’को शल्यक्रिया

उद्योग मन्त्री महेश बस्नेतको ‘एपेन्डिक्स’को शल्यक्रिया

भक्तपुर, ३१ साउन । बिरामी भएर आज बिहान ३ बजे अस्पताल भर्ना हुनुभएका उद्योग मन्त्री महेश बस्नेतको एपेन्डिक्सको शल्यक्रिया गरिएको छ ।  भक्तपुरको गठ्ठाघरस्थित नागरिक सामुदायिक अस्पतालमा उहाँको अस्पतालका प्रोफेसर डाक्टर राकेश बर्मा, डा रामभक्त कोजुलगायतका चिकित्सकको टोलीले शल्यक्रिया गरेको ...

कुन तरकारीमा कुन औषधिय गुण ?

कुन तरकारीमा कुन औषधिय गुण ?

हरेका प्रकारका तरकारीहरुमा बिभिन्न किसिमका औषधिय गुण पाइन्छन् । मौसमअनुसार तरकारीलाई सन्तुलन मात्रामा खान सकेमा रोगको सम्भावना निकै कम हुन्छ । गाढा पहेलो र हरिया तरकारीमा प्रशस्त मात्रामा क्यारोटिन पाइन्छ । क्यारोटि भिटामिन एको प्रारम्भिक स्वरुप हो । क्यारोटिन शरिर ...

शोषणमा नर्स

शोषणमा नर्स

डेढ वर्षअघि मनमोहन नर्सिङ कलेज, ठमेलबाट पढाई पूरा गर्दा अनिता कोइरालाको मन खुसीले बेचैन थियो । उनलाई लागेको थियो– सानैदेखि नर्स बनेर बिरामीको सेवासँगै नाम र दाम कमाउँने सपना साकार हुने क्षण नजिकिँदैंछ । उनी राम्रो अंकका साथ स्टाफ नर्स ...

नर्सको न्युनतम तलब १८ हजार हुनुपर्ने

  काठमाडौं  ३१ साउन । अस्पतालहरुले भोलेन्टिएरका नाममा नर्सहरुको श्रम शोषण गरेको भन्दै यसविरुद्धको अभियान देशभरी फैलाइने भएको छ । एन्टी करप्सन मुभमेन्ट नामक संस्थाले विराटनगरबाट थालेको अभियान देशका अरु ठूला सहर काठमाडौं, चितवन, नेपालगञ्ज, बुटवल र पोखरामा समेत फैलाइने संस्थाका ...

अङ्ग प्रत्यारोपण र पोखरा स्वास्थ्य प्रतिष्ठान विधेयक समितिमा

काठमाडौं  ३१ साउन । व्यवस्थापिका–संसद्को आजको बैठकले दुईवटा विधेयक दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउने प्रस्ताव सर्वसम्मतबाट स्वीकृत गरेको छ । बैठकले ‘पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयक, २०७१ र मानव शरीरको अङ्ग प्रत्यारोपण ‘नियमित तथा निषेध – पहिलो संशोधन’ विधेयक, ...

डा.नुतन शर्मालाई काममा रोक नलगाउन अदालतको आदेश

डा.नुतन शर्मालाई काममा रोक नलगाउन अदालतको आदेश

काठमाडौं  ३१ साउन ।  पुनरावदेन अदालत पाटनले स्त्री तथा प्रसुती रोग बिशेषज्ञ डा. नुतन शर्मालाई ३ महिनाका लागी निलम्वन गर्ने नेपाल मेडिकल काउन्सिलको निर्णय कार्यन्वय नगर्न अन्तरकालिन आदेश जारी गरेको छ । न्यायाधीशद्धय तिलप्रसाद श्रेष्ठ र लेखनाथ घिमिरेको संयुक्त इजलासले पुनरावेदन पत्रको ...

विशेष अधिकारसहितको कर्णाली स्वायत्त प्रदेश बनाउन माग

  काठमाडौ, २७ साउन । कर्णाली अञ्चलबाट प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका सभासदहरु, राजनीतिक दलका नेता, नागरिक समाज र विभिन्न संघ सस्थाका प्रतिनिधिहरुले विशेष अधिकारसहितको कर्णाली स्वायत्त प्रदेश बनाउनु पर्ने माग गरेका छन ।  कर्नाली नागरिक संघर्ष समितिले बिहीबार रिपोर्टर्स क्लब नेपालमा ...

उग्रपन्थीको थलो बन्दैछ मधेश : जितेन्द्र देव

उग्रपन्थीको थलो बन्दैछ मधेश : जितेन्द्र देव

काठमाडौं, साउन २६  जनअधिकार फोरमका९लोकतान्त्रिक०का नेता जितेन्द्र देव पार्टी अध्यक्ष विजयकुमार गच्छदारले ६ प्रदेशको संघीयतामा गरेको हस्ताक्षरको विरोधमा उत्रिएका छन्। ६(प्रदेशको संघीयताले मधेसीको अधिकार स्थापित नगर्ने तर्क गर्दै देवले अधिकारका लागि सडक संघर्षमा जानुको विकल्प नरहेको बताउँदै आएका छन्। यसै प्रसंगमा ...

अन्तराष्ट्रिय

किम जोङ उनकी बहिनीले भनिन्ः सोल त मलाई आफ्नैजस्तो लाग्यो

किम जोङ उनकी बहिनीले भनिन्ः सोल त मलाई आफ्नैजस्तो लाग्यो

काठमाडौ २७ माघ ।     उत्तर कोरियाली नेता किम जोङ उनकी बहिनी किम यो जोङले दक्षिण कोरियाको राजधानी सोल आफूलाई चिरपरिचित लागेको बताएकी छन्। हिउँदे ओलम्पिकको अवसरमा पहिलो पटक उनी दक्षिण कोरिया पुगेकी हुन्।   शनिबार ...

जानकारी

ट्वीटर

English News

No one should carry out activities hampering NA election: CEC Yadav

No one should carry out activities hampering NA election: CEC Yadav

Kathmandu, Jan 18 : Chief Election Commissioner Dr Ayodhee Prasad Yadav has urged all political parties to help give full shape to federal parliament by holding National Assembly election in a successful manner.    Inaugurating the election ...

Provincial chiefs and temporary capitals can be reviewed: Chair Oli

Provincial chiefs and temporary capitals can be reviewed: Chair Oli

Kathmandu, Jan 18 : CPN (UML) Chairman KP Sharma Oli has said that the appointment of provincial chiefs and declaration of temporary capitals by the incumbent government could be reviewed after formation of a new ...

Important phase of constitution implementation has been completed: PM

Important phase of constitution implementation has been completed: PM

Kathmandu, Jan 18  : Prime Minister and Nepali Congress president, Sher Bahadur Deuba has said that an important phase of the implementation of the constitution which was formulated under the Nepali Congress' leadership has been ...

space for add

साहित्य

अनि म बिहे नै नगरी मरेँ भने नि ?

अनि म बिहे नै नगरी मरेँ भने नि ?

‘थाहा छ रविन, कहिलेकाहीँ त यस्तो लाग्छ नि, मेरो भाग्यमा यो प्रेमस्रेम भन्ने चिज भावीले लेख्देकै छैन ।’   ‘किन ? संसारमा कस्ता–कस्ताको भाग्यमा बत्ती बलिराछ ।’   ‘त्यै बत्ती मेरोमा चैँ बलेन के ! यो कुलमान दाजुले सिंगै ...

फोटो फिचर

हिंसात्मक घटनामा संलग्न दोषीमाथि कारबाही गर्न सरकारसँग आग्रह

हिंसात्मक घटनामा संलग्न दोषीमाथि कारबाही गर्न सरकारसँग आग्रह

काठमाडौँ, १३ मंसिर ।  राष्ट्रिय मानवअधिकार आयोगले प्रतिनिधिसभा र प्रदेशसभाको दोस्रो चरणको निर्वाचनका क्रममा भइरहेका हिंसात्मक घटनामा संलग्न दोषीलाई कारबाही गर्न सरकारसँग आग्रह गरेको छ ।  आयोगका निमित्त सचिव यज्ञप्रसाद अधिकारीले आज एक प्रेस विज्ञप्ति जारी ...

शम्भुनाथ नपामा प्रमुख र उपप्रमुखमा नेपाली काँग्रेस विजयी

शम्भुनाथ नपामा प्रमुख र उपप्रमुखमा नेपाली काँग्रेस विजयी

राजविराज, ८ असोज । सप्तरीको शम्भुनाथ नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेपाली काँग्रेस विजयी भएको छ । प्रमुख पदमा नेपाली काँग्रेसका उमेदवार योगेन्द्रप्रसाद चौधरीले दुई हजार ७७८ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँको निकटतम ...

सिरहा नगरपालिकाको प्रमुखमा समाजवादी फोरमका यादव विजयी

सिरहा नगरपालिकाको प्रमुखमा समाजवादी फोरमका यादव विजयी

लहान, ८ असोज । सिरहा नगरपालिकाको प्रमुखमा संघीय समाजवादी फोरमका अशेश्वर यादव र उपप्रमुखमा नेकपा (एमाले)का डा नविता यादव विजयी हुनुभएको छ ।फोरमका अशेश्वर यादवले नौ हजार २३४ मत प्राप्त गर्नुभएको थियो भने उहाँका निकटतम ...

महोत्तरीको पिपरा गाउँपालिकामा राजपा नेपाल विजयी

महोत्तरीको पिपरा गाउँपालिकामा राजपा नेपाल विजयी

महोतरी ८ असोज । महोत्तरी जिल्लाको पिपरा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै पदमा राजपा नेपाल विजयी भएको छ । निर्वाचन अधिकृत युवराज महतका अनुसार पिपरा गाउँपालिकाको अध्यक्ष पदमा राजपा नेपालका विनोदकुमार चौधरी र उपाध्यक्ष पदमा ...

सप्तरीको खडक नगरपालिकाको प्रमुखमा समाजवादी फोरम विजयी

सप्तरीको खडक नगरपालिकाको प्रमुखमा समाजवादी फोरम विजयी

राजविराज, ८ असोज । सप्तरीको खडक नगरपालिकाको प्रमुखमा संघीय समाजवादी फोरम नेपाल र उपप्रमुखमा नेपाली काँग्रेस विजयी भएको छ ।  शनिबार राति अबेर सम्पन्न मत परिणामअनुसार प्रमुख पदमा संघीय फोरम नेपालका हेमायु हकले तीन हजार ...

फिचर

गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम

गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम

रोल्पा, २८ माघ । मानव अधिकार सचेतन केन्द्र (हुरेक) रोल्पाले गरिबी निवारणका लागि जिल्लामा लघु उद्यम विकास कार्यक्रम सञ्चालनमा ल्याएको छ ।  एक नगरपालिका र सात गाउँपालिका गरी जिल्लाका आठ स्थानमा यो कार्यक्रम सञ्चालनमा रहेको ...

भ्रष्टाचारविरुद्ध लड्दा महाअभियोगको मुद्दा : पूर्व प्रन्या कार्की

भ्रष्टाचारविरुद्ध लड्दा महाअभियोगको मुद्दा :  पूर्व प्रन्या कार्की

विराटनगर, २७ माघ  । सर्वोच्च अदालतका पूर्व प्रधानन्यायाधीश श्रीमती सुशीला कार्कीले स्वच्छ न्याय प्रणााली र भ्रष्टाचारविरुद्ध लड्दा आफूले महाअभियोगको मुद्दा खेप्नुपरेको बताउनुभएको छ । उहाँले मोरङ जिल्ला समन्वय समिति, नारी विकास संघ र एक्सन एडद्वारा संयुक्तरुपमा ...

एफटिआइआईको तालीम लिन भारत जाँदै २० कलाकार

एफटिआइआईको तालीम लिन भारत जाँदै २० कलाकार

काठमाडौँ, २७ माघ । नेपाली चलचित्र क्षेत्रका विविध विधामा ख्यातिप्राप्त २० जना कलाकार भारतमा कलाकारितासम्बन्धी तालीम लिँदै छन् । यही माघ २९ देखि फागुन १९ सम्म भारतको पुनेमा फिल्म एन्ड टेलिभिजन इन्स्टिच्युट अफ इन्डिया ९एफटिआइआई०ले ...

पार्टीलाई वैचारिक पुनःजागरण दिनुपर्ने : नेता केसी

पार्टीलाई वैचारिक पुनःजागरण दिनुपर्ने  :  नेता केसी

काठमाडौँ, २७ माघ  । नेपाली काँग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले नेपाली काँग्रेसभित्र नीतिगत तथा संस्थागत संरचनामा कहाँ त्रुटि छ त्यसलाई केलाएर सच्याउनुपर्ने बताउनुभएको छ । नेका धनकुटा–काठमाडौँ सम्पर्क मञ्चले काँग्रेसका पूर्वसभापति सुशील कोइरालाको दोस्रो तथा शहीद ...

उपत्यकाबाट ४६ मेट्रिक टन फोहर व्यवस्थापन

उपत्यकाबाट ४६ मेट्रिक टन फोहर व्यवस्थापन

काठमाडौँ, २७ माघ । उपत्यकाका नदी र चक्रपथ सफाइ गरी ४६ मेट्रिक टन फोहर व्यवस्थापन गरियो । वाग्मती सफाइ महाअभियानको २४८औँ हप्तामा आज गुह्येश्वरी मन्दिरअघिको वाग्मती नदी क्षेत्रमा सफाइ गरी दुई मेट्रिक टन फोहर व्यवस्थापन ...