स्वास्थ्य

औषधिसहित स्वास्थ्यकर्मीको टोली भाइरल प्रभावित क्षेत्रमा

औषधिसहित स्वास्थ्यकर्मीको टोली भाइरल प्रभावित क्षेत्रमा

जाजरकोट, १६ भदौ । जाजरकोटका विभिन्न क्षेत्रमा फैलिएको भाइरल ज्वरोको प्रकोपको समाचार राससबाट प्रकाशित भएपछि बिहीबार दिउँसो औषधि र स्वास्थ्यकर्मीको टोली त्यसतर्फ लागेको छ । जिल्लाका त्रिवेणी नलगाड–५ मा बढी सङ्क्रमण भएका कारण सोतर्फ पहिलो चरणको उपचार शुरु हुने जिल्ला ...

भरतपुर अस्पतालमा न्यूरोको उपचार शुरु

भरतपुर अस्पतालमा न्यूरोको उपचार शुरु

चितवन, १३ भदौ । यातायात सञ्जालका दृष्टिले केन्द्रविन्दुका रूपमा रहेको भरतपुरको सरकारी अस्पतालमा सबैखाले दुर्घटनाका घाइतेहरूले उपचार पाउने भएका छन् ।  भरतपुर अस्पतालमा सिटिस्क्यान जस्ता उपकरण नहुँदा र न्यूरो सर्जनको अभावमा यसअघि अस्पतालमा आउने दुर्घटनाका घाइतेलाई स्थानीय मेडिकल कलेजमा पठाउने ...

भरतपुर अस्पतालमा आजदेखि मिर्गाैलाको डायलायसिस सेवा शुरु

भरतपुर अस्पतालमा आजदेखि मिर्गाैलाको डायलायसिस सेवा शुरु

चितवन, ११ भदौ । भरतपुर अस्पतालमा आजदेखि मिर्गाैलाको डायलायसिस सेवा शुरु भएको छ । अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा रुद्र मरासिनीका अनुसार धादिङ त्रिपुरासुन्दरी गाउँपालिका–१ की ६२ वर्षीया धनकुमारी थपलियाको पहिलो डायलायसिस गरेर सेवाको शुभारम्भ गरिएको हो ।    आफ्नी आमा लिएर आउनुभएका ...

सरकारी चिकित्सकले निजी क्लिनिक सञ्चालन नगर्न स्वास्थ्य मन्त्रीको निर्देशन

सरकारी चिकित्सकले निजी क्लिनिक सञ्चालन नगर्न स्वास्थ्य मन्त्रीको निर्देशन

महेन्द्रनगर (धनुषा), ९ भदौ । स्वास्थ्यमन्त्री गिरिराजमणि पोख्रेलले सरकारी अस्पतालमा कार्यरत चिकित्सकलाई निजी क्लिनिक सञ्चालन नगर्न निर्देशन दिनुभएको छ । जनकपुर अञ्चल अस्पतालको निरीक्षणमा आउनुभएका उहाँले चिकित्सक तथा व्यवस्थापन समितिका पदाधिकारीसँगको अन्तक्र्रियामा उक्त निर्देशन दिँदै भन्नुभयो– “निजी क्लिनिक नचलाई दिनोस् ...

म्याग्दीका ग्रामीण क्षेत्रमा सञ्चालित अधिकांश औषधि पसल अवैध

म्याग्दीका ग्रामीण क्षेत्रमा सञ्चालित अधिकांश औषधि पसल अवैध

बेनी (म्याग्दी), ८ भदौ । मानव स्वास्थ्य र उपचारजस्तो अति संवेदनशील क्षेत्रसँग सम्बन्धित औषधि पसल अनुगमन गर्ने अधिकारीको अभावमा म्याग्दीमा अवैधरूपमा त्यस्ता पसल सञ्चालन भइरहेका छन् । जिल्लाका ग्रामीण क्षेत्रमा सञ्चालित अधिकांश औषधि पसल अवैध भेटिएका हुन् ।   सरकारी अनुमति बिना अवैध ...

डेङ्गु ज्वरोबाट पर्सामा चार महिलासहित १२ जना प्रभावित

डेङ्गु ज्वरोबाट पर्सामा चार महिलासहित १२ जना प्रभावित

वीरगञ्ज, २ भदौ । पोथी लामखुट्टेको टोकाइबाट सर्ने डेङ्गु ज्वरोको कारण पर्सा जिल्लामा हालसम्म चार महिलासहित १२ जना प्रभावित भएको जिल्ला जनस्वास्थ्य कार्यालय पर्साले जनाएको छ । रोगबाट प्रभावित हुनेमा बारा प्रसौनीका २५ वर्षीया सलिमा खातुन, वीरगञ्जका २४ वर्षीया सुधा ...

औषधि व्यवसायी संङ्घद्वारा ३० लाखको औषधि निःशुल्क वितरण

औषधि व्यवसायी संङ्घद्वारा ३० लाखको औषधि निःशुल्क वितरण

काठमाडौं, ३१ साउन । नेपाल औषधि व्यवसायी संङ्घले तराईका बाढी पीडित क्षेत्रमा चिकित्सकसहितको स्वास्थ्य सेवा पु¥याएको छ । बाढी पहिरोबाट भएको क्षतिलगत्तै औषधि व्यवसायी संङ्घले अञ्चल शाखा र जिल्ला शाखा परिचालन गरेर पीडितको स्वास्थ्य उपचारमा खटिएको अध्यक्ष मृगेन्द्रमेहर श्रेष्ठले जानकारी ...

कुपोषणमुक्त गाउँपालिका घोषणा गर्न प्रतिबद्धतापत्र जारी

कुपोषणमुक्त गाउँपालिका घोषणा गर्न प्रतिबद्धतापत्र जारी

पाँचथर, २८ साउन । आगामी पाँच वर्षभित्र पाँचथरको याङबरक गाउँपालिकालाई पूर्ण पोषित गाउँपालिका अर्थात कुपोषणमुक्त गाउँपालिका घोषणा गरिने भएको छ । यस गाउँपालिकालाई पूर्ण पोषित गाउँपालिका बनाउन निर्वाचित जनप्रतिनिधिले शुक्रबार १० बँुदे प्रतिबद्धतापत्रमा हस्ताक्षर गरेका छन् ।   बहुक्षेत्रीय पोषणयोजना अन्तर्गत बहुक्षेत्रीय ...

चितवनमा एकचालीस हजारद्धारा स्वास्थ्य बीमा

चितवनमा एकचालीस हजारद्धारा स्वास्थ्य बीमा

चितवन, २६ साउन । सरकारले शुरु गरेको स्वास्थ्य बीमा कार्यक्रममा जिल्लामा उत्साहजनक सहभागिता देखिएको छ ।  सामाजिक स्वास्थ्य सुरक्षा विकास समितिमार्फत असार १ गतेबाट जिल्लामा स्वास्थ्यबीमा कार्यक्रम शुरु गरिएको थियो । हालसम्म आठ हजार परिवारका ४१ हजारले बीमा गराएको जिल्ला ...

नेपालमा स्वाइनफ्लुबाट हालसम्म १० को मृत्यु : स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेल

नेपालमा  स्वाइनफ्लुबाट हालसम्म १० को मृत्यु : स्वास्थ्यमन्त्री  गिरिराजमणि पोखरेल

काठमाडौँ, २५ साउन । व्यवस्थापिका–संसद्को आजको बैठकमा स्वास्थ्यमन्त्री  गिरिराजमणि पोखरेलले मौसमी रुघाखोकी (स्वाइनपफ्लु) का कारण हालसम्म ३८१ बिरामी देखापरेका र तीमध्ये १० जनाको मृत्यु भएको जानकारी दिनुभएको छ ।    उहाँले एकजना चिकित्सकलाई सो रोग लागी निको समेत भएको जनाउँदै फ्लुले महामारी ...

इलाममा भाइरल ज्वरोका कारण अस्पतालमा बिरामीको चाप बढयो

इलाममा भाइरल ज्वरोका कारण अस्पतालमा बिरामीको चाप  बढयो

इलाम, २४ साउन । भाइरल ज्वरोका कारण अस्पतालमा बिरामीको चाप बढेको छ । बर्खायाममा फैलिने भाइरलका कारण स्वास्थ्य संस्थामा आउनेको भीड पनि बाक्लिँदै गएको छ । प्रकोप बढेपछि साविकभन्दा दोब्बरको संख्यामा स्वास्थ्य संस्थामा उपचारका लागि बिरामी आएका छन् ।   इलाम अस्पताललगायत ...

स्क्रब टाइफसबाट मृत्यु, जिल्लामा स्वाइनफ्लुका १०० बिरामी

स्क्रब टाइफसबाट मृत्यु, जिल्लामा स्वाइनफ्लुका १०० बिरामी

चितवन, २३ साउन । चितवनमा स्क्रब टाइफसबाट एकजनाको मृत्यु भएको पुष्टि भएको छ । जिल्ला जनस्वास्थ्य कार्यालयका अनुसार चितवनको नारायणी सामुदायिक अस्पतालमा उपचारका क्रममा नवलपरासी रजहरकी २४ वर्षीया एक महिलाको उक्त रोगका कारण मृत्यु भएको हो ।   कार्यालयका कीट नियन्त्रण निरीक्षक ...

काठमाडौँमा स्वाइन फ्लु रोगका कारण एकको मृत्यु

 काठमाडौँमा स्वाइन फ्लु रोगका कारण   एकको मृत्यु

पाल्पा, २१ साउन । पाल्पाका एक व्यक्तिको स्वाइन फ्लु रोगका कारण आज उपचारका क्रममा काठमाडौँमा मृत्यु भएको छ भने अज्ञात रोगका कारण चार जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा माथागढी गाउँपालिका–३ का ७४ वर्षीय मानबहादुर चिदी रहेका छन् । ...

स्वास्थ्य मन्त्रालयद्धारा सुत्केरी बिदा छ महिनासम्म पुरयाउन पहल शुरु

स्वास्थ्य मन्त्रालयद्धारा सुत्केरी बिदा छ महिनासम्म पुरयाउन पहल शुरु

काठमाडौँ, २० साउन । स्वास्थ्य मन्त्रालयले सुत्केरी बिदा छ महिनासम्म पु¥याउन तीव्र पहल शुरु गरेको छ । जागिरे सुत्केरी आमा तथा नवजात शिशुको समग्र स्वास्थ्यमा थप सुधारको आवश्यकता महसुस गरेर मन्त्रालयले सुत्केरी बिदा छ महिनासम्म पु¥याउने पहल गरेको हो ।    हाल ...

बैतडीमा सिटामोल र आइरन चक्कीको पनि अभाव

बैतडीमा सिटामोल र आइरन चक्कीको पनि अभाव

बैतडी, १९ साउन । बैतडीका सरकारी स्वास्थ्य संस्थामा अति आवश्यकसहित एक दर्जनभन्दा बढी औषधिको अभाव हुँदा समस्या भएको छ । अति आवश्यक औषधिको सूचीमा पर्ने सिटामोल, आइरन चक्कीलगायतका औषधि नपाएपछि बिरामी मर्कामा परेका हुन् ।    आइरन चक्की नपाउँदा आफू गर्भवती भएको ...

चिकित्सक फर्किएपछि महानगरको घरघरमा स्वास्थ्य सेवा स्थगित

चिकित्सक फर्किएपछि महानगरको घरघरमा स्वास्थ्य सेवा स्थगित

काठमाडौँ, १६ साउन । स्वास्थ्य मन्त्रालयबाट खटाइएका चिकित्सकको काज फिर्ता भएपछि काठमाडौँ महानगरपालिकाले ज्येष्ठ नागरिकलाई घरघरमा दिँदै आएको स्वास्थ्य सेवा स्थगित भएको छ । महानगरभित्रका कुल ५९६ जना ज्येष्ठ नागरिकमध्ये हालसम्म ३५० जना ज्येष्ठ नागरिकलाई मात्र स्वास्थ्य सेवा दिएको थियो ...

कडा रुघाखोकी फैलिएपछि रगत तथा घाँटीको नमूना संकलन

कडा रुघाखोकी फैलिएपछि रगत तथा घाँटीको नमूना संकलन

वालिङ, १५ साउन । स्यांजाको वालिङबाट कडा खालको सिजनल रुघाखोकी फैलिएको आशंकामा यहाँका केही व्यक्तिको रगत तथा घाँटीको नमूना संकलन गरिएको छ । गत सोमबार वालिङ–१४ पेखुका खुमप्रकाश अर्यालको मृत्यु भएपछि इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा काठमाडौँका जनस्वास्थ्य अधिकृत रेशम ...

सप्तरी लगायत तराईका जिल्लामा कानको समस्या जटिल

सप्तरी लगायत तराईका जिल्लामा कानको समस्या जटिल

लहान, १४ साउन । जनचेतनाको अभाव र पुरानो सोचमा परिवर्तन आउन नसक्दा सिरहा र सप्तरीलगायत तराईका जिल्लामा कानको समस्या जटिल बन्दै गएको छ ।  बालबालिकालाई जथाभावी कानमा तेल तथा औषधिका नाममा विभिन्न बोटबिरुवाको दूध हाल्ने, कान कोट्याइदिने र आमाले सुतेर ...

स्वदेशमै राम्रो उपचार सेवा उपलब्ध गराउनुपर्ने प्रधानमन्त्रीको आग्रह

स्वदेशमै राम्रो उपचार सेवा उपलब्ध गराउनुपर्ने प्रधानमन्त्रीको आग्रह

काठमाडौँ, १२ साउन । प्रधानमन्त्री शेरबहादुर देउवाले सबैले सर्वसुलभ र सहज ढंगले देशका सबै अस्पतालमा उपचार गराउन सक्ने वातावरण बनाउनु पर्ने बताउनुभएको छ । नेपालकै जेठो वीर अस्पतालको १२८औँ वार्षिकोत्सवको आज यहाँ उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले गुणस्तरीय स्वास्थ्य सेवा उपचारका ...

सोलुखुम्बुमा दरबन्दीअनुसार स्वास्थ्यकर्मी नहुँदा उपचारमा कठिनाइ

सोलुखुम्बुमा दरबन्दीअनुसार स्वास्थ्यकर्मी नहुँदा उपचारमा कठिनाइ

सल्लेरी (सोलुखुम्बु), ११ साउन । हिमाली जिल्ला सोलुखुम्बुमा स्वास्थ्यकर्मी नहँुदा उपचारमा कठिनाइ भएको छ । भौगोलिकरूपले  विकट यस जिल्लाका अधिकांश स्वास्थ्य चौकीमा दरबन्दीअनुसारको कर्मचारी नहुँदा उपचारका लागि स्वाथ्य चौकी आउने बिरामी अन्यत्र धाउनुपर्ने भएको हो  ।   लिखुपिके गाउँपालिका–५ स्थित भकाञ्जे स्वास्थ्य ...

चितवनमा स्क्रब टाइफसको संक्रमणबाट चारको मृत्यु

चितवनमा स्क्रब टाइफसको संक्रमणबाट चारको मृत्यु

चितवन, १० साउन । स्क्रब टाइफस रोगको संक्रमणबाट गत वर्ष चितवनमा चारजनाको मृत्यु भएको छ ।  जिल्ला जनस्वास्थ्य कार्यालय, चितवनका किट नियन्त्रण निरीक्षक रामकुमार केसीका अनुसार गत आर्थिक वर्षमा एक हजार ७६५ जनाको रगत परीक्षण गर्दा ५०९ जनामा स्क्रब टाइफस ...

भूकम्पले क्षति पुरयाएका गोरखाका दश वटा बर्थिङ सेन्टरलाई सहयोग

भूकम्पले क्षति पुरयाएका गोरखाका दश वटा बर्थिङ सेन्टरलाई सहयोग

गोरखा, ९ साउन । ‘गोरखा भूकम्प’ले क्षति पुरयाएका गोरखाका विभिन्न स्वास्थ्य संस्था पुनः निर्माण र ती स्वास्थ्य संस्थामा रहेका प्रसूति गृह ९बर्थिङ सेन्टर० पुनः सञ्चालनमा ल्याउन केयर नेपालले सहयोग गरेको छ ।    भूकम्प गएको २७ महिना भइसक्दा पनि भूकम्प प्रतिरोधी भवन ...

यसै वर्षबाट ‘रोटा भाइरस’ र पोलियो विरुद्वको खोप ‘एफआइपिभि’ थप्ने

यसै वर्षबाट ‘रोटा भाइरस’ र पोलियो विरुद्वको खोप ‘एफआइपिभि’ थप्ने

काठमाडौँ, ६ साउन । सरकारले यसै वर्षबाट ‘रोटा भाइरस’ र पोलियो विरुद्वको खोप ‘एफआइपिभि’ थप्ने तयारी गरेको छ ।स्वास्थ्य सेवा विभाग बाल स्वास्थ्य महाशाखा खोप शाखाका अधिकृत वसन्त श्रेष्ठले आगामी मङ्सिरसम्ममा दुईवटा खोप कार्यान्वयनमा ल्याउने तयारी गरेको जानकारी दिनुभयो ।    उहाँले ...

पूर्वी तराईका जिल्लामा वर्षासँगै आँखा अस्पतालमा बिरामीको संख्या बढ्दै

पूर्वी तराईका जिल्लामा वर्षासँगै  आँखा अस्पतालमा बिरामीको संख्या बढ्दै

राजविराज, ५ साउन । केही दिनयता सप्तरीसहित पूर्वी तराईका जिल्लामा वर्षासँगै बढेको अत्यधिक गर्मीका कारण आँखा अस्पतालमा उपचारका लागि आउने बिरामीको संख्या बढ्दै गएको छ ।  सदरमुकाम राजविराजदेखि दुई किलोमिटर उत्तरपट्टिमा पर्ने मलेठस्थित सगरमाथा चौधरी आँखा अस्पतालमा आज÷भोलि दैनिक आँखा ...

एक हप्तादेखि जिल्ला अस्पताल उदयपुरमा भाइरल बिरामीको चाप

एक हप्तादेखि  जिल्ला अस्पताल उदयपुरमा भाइरल बिरामीको चाप

गाईघाट (उदयपुर), ४ साउन । एक हप्तादेखि यता आएर जिल्ला अस्पताल, उदयपुर बोक्सेमा भाइरलबाट प्रभावित बिरामीको संख्याको चाप व्यापक रुपमा बढ्दै गएको छ । जिल्ला अस्पताल उदयपुरका अनुसार अहिले दैनिक ६० जनाभन्दा बढीको संख्यामा भाइरलबाट प्रभावित बिरामीको अस्पतालमा उपचार तथा ...

अन्तराष्ट्रिय

मोदी जालान त इमरान खानको सपथमा पाकिस्तान ?

मोदी जालान त इमरान खानको सपथमा पाकिस्तान ?

 काठमाडौ  १७ साउन . पाकिस्तानले नयाँ प्रधानमन्त्री इमरान खानको शपथग्रहण समारोहमा दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क) का सरकार प्रमुखहरुलाई निम्तो दिने तयारी गरेको छ।   पाकिस्तान र भारतका सञ्चार माध्यमहरुले अगस्ट ११ मा हुने भनिएको शपथग्रहणमा ...

जानकारी

ट्वीटर

English News

Stern action against murderers and criminals: Home Minister Thapa

Stern action against murderers and criminals: Home Minister Thapa

Kathmandu, Aug 2 : Minister for Home Affairs Ram Bahadur Thapa has said that serious attention of the government was drawn towards the rape and murder of a girl in Kanchanpur as well as attack ...

No reason to boycott House: Speaker Mahara

No reason to boycott House: Speaker Mahara

Kathmandu, Aug 2 Speaker Krishna Bahadur Mahara has said there was no reason in terms of subject for the Nepali Congress to boycott the House of Representatives.  In response to a question on running the House ...

Govt planning basic health policy: DPM Yadav

Govt planning basic health policy: DPM Yadav

Janakpurdham, Aug 2 (RSS): Deputy Prime Minister and Minister for Health and Population, Upendra Yadav, has said the government was planning to formulate a basic health policy.  During a discussion organized by Janakpur Hospital here Thursday, ...

space for add

साहित्य

अनि म बिहे नै नगरी मरेँ भने नि ?

अनि म बिहे नै नगरी मरेँ भने नि ?

‘थाहा छ रविन, कहिलेकाहीँ त यस्तो लाग्छ नि, मेरो भाग्यमा यो प्रेमस्रेम भन्ने चिज भावीले लेख्देकै छैन ।’   ‘किन ? संसारमा कस्ता–कस्ताको भाग्यमा बत्ती बलिराछ ।’   ‘त्यै बत्ती मेरोमा चैँ बलेन के ! यो कुलमान दाजुले सिंगै ...

फोटो फिचर

विदुर नगरपालिका द्धारा एकीकृत सम्पत्ति करको दर कटौती

विदुर नगरपालिका द्धारा एकीकृत सम्पत्ति करको दर कटौती

नुवाकोट, १७ साउन  । विदुर नगरपालिकाले एकीकृत सम्पत्ति करको दर कटौती गरेको छ ।  बुधबार प्रकाशित गरेको स्थानीय राजपत्रमा नगरपालिकाको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको ऐन अनुसार नगरपालिकाले लगाउने भनी तय गरेको एकीकृत सम्पत्ति करको ...

महिला हिंसाका घटनाका सम्बन्धमा सरकारको ध्यानाकर्षण

महिला हिंसाका घटनाका सम्बन्धमा सरकारको ध्यानाकर्षण

काठमाडौँ, १७ साउन ।  प्रतिनिधिसभाका सांसदहरुले पछिल्लो समय मुलुकका विभिन्न भागमा महिला हिंसाका घटना बढेको भन्दै सदनमार्फत सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।    प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा बोल्दै उहाँहरुले स्वतन्त्रतापूर्वक जनतालाई बाँच्न पाउने सुरक्षाको वातावरण बनाउन ...

प्रश्न सोध्न नपाएको भन्दै काँगे्रसद्वारा संसद् बैठक बहिष्कार

प्रश्न सोध्न नपाएको भन्दै काँगे्रसद्वारा संसद् बैठक बहिष्कार

काठमाडौँ, १७ साउन  । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले मन्त्रीलाई प्रश्न सोध्न र थप जिज्ञासा राख्न समय नपाएको भन्दै संसद् बैठक बहिष्कार गरेको छ ।    प्रतिनिधिसभाको आजको बैठकमा गृहमन्त्री रामबहादुर थापा र परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले विशेष ...

प्रदेश नं १ को नाम खुम्बूवान राख्न माग

प्रदेश नं १ को नाम खुम्बूवान राख्न माग

विराटनगर, १७ साउन  । प्रदेश नं १ को नाम जातीय पहिचान र ऐतिहासिक पृष्ठभूमिको आधारमा ‘खुम्बूवान प्रदेश’ राख्नुपर्ने मागसहित आज प्रदेश नं १ का मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय विराटनगरमा एक ज्ञापनपत्र बुझाएको छ ।    खुम्बूवान राष्ट्रिय ...

कैलालीको लम्किचुहामा भ्यानको ठक्करबाट १ जनाको घटनास्थलमै मृत्यु

  कैलालीको लम्किचुहामा भ्यानको ठक्करबाट १ जनाको घटनास्थलमै मृत्यु

काठमाडौ  १७ साउन  । पूर्वपश्चिम राजमार्ग अन्तर्गत कैलालीको लम्किचुहा नगरपालिका–८, गोप्चामा भ्यानको ठक्करबाट १ जनाको घटनास्थलमै मृत्यु भएको छ।   नेपालगन्जदेखि धनगढी जाँदै गरेको से१ज ६३५ नम्बरको भ्यानले ठक्कर दिँदा अन्दाजी ५५ वर्षीय साइकल यात्रीको घटनास्थलमै मृत्यु ...

फिचर

एडीबीको सहयोगका आयोजनाबारे त्रिपक्षीय बैठक

एडीबीको सहयोगका आयोजनाबारे त्रिपक्षीय बैठक

काठमाडौ  १७ साउन .  एशियाली विकास बैँकको सहयोगमा नेपालमा सञ्चालित आयोजनाको स्थितिबारे समीक्षा गर्न बिहीबार काठमाडौँमा त्रिपक्षीय पोर्टफोलियो बैठकको आयोजना गरिएको छ।    कार्यक्रममा अर्थ सचिव राजन खनालले एडीबीको सहयोगका आयोजनाको प्रगति सन्तोषजनक रहे पनि आयोजनाका काम ...

प्रतिनिधिसभा मातहतका १० समिति गठन

प्रतिनिधिसभा मातहतका १० समिति गठन

 काठमाडौ  १७ साउन ।  प्रतिनिधिसभा मातहतका १० विषयगत समितिको गठन भएको छ। प्रतिनिधिसभाको बिहीबारको बैठकमा सभामुख कृष्णबहादुर महराले प्रस्तुत गरेको विषयगत समितिमा रहने सदस्यको नामलाई सभाले बहुमतले अनुमोदन गरेको थियो।   प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको अवरोधका ...

राष्ट्रिय परीक्षा बोर्डद्धारा कक्षा १२ को परीक्षाफल सार्वजनिक

राष्ट्रिय परीक्षा बोर्डद्धारा कक्षा १२ को परीक्षाफल सार्वजनिक

भक्तपुर, १७ साउन । राष्ट्रिय परीक्षा बोर्ड सानोथिमिले कक्षा १२ को नियमित तथा आंशिकतर्फका परीक्षार्थीको परीक्षाफल सार्वजनिक गरेको छ ।  परीक्षामा नियमिततर्फ दुई लाख ९९ हजार ६७५ परीक्षार्थी सहभागी भएकामा ३.६१ देखि ४ सम्म ल्याउने ...

गृहमन्त्री बादलसँग दक्षिण कोरीयाली राजदूतको शिष्टाचार भेट

गृहमन्त्री बादलसँग दक्षिण कोरीयाली राजदूतको शिष्टाचार भेट

काठमाडौँ, १७ साउन । गृहमन्त्री रामबहादुर थापा ‘बादल’सँग नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क योङ सिकले आज शिष्टाचार भेट गर्नुभएको छ । गृह मन्त्रालयमा भएको भेटमा नेपाल–दक्षिण कोरिया द्विपक्षीय सम्बन्ध, आपसी हित र सहकार्यका विषयमा ...

आरोप / प्रत्यारोपभन्दा नीति तथा कार्यक्रममा प्रतिस्पर्धा गरौं : प्रधानमन्त्री ओली

आरोप / प्रत्यारोपभन्दा नीति तथा कार्यक्रममा प्रतिस्पर्धा गरौं : प्रधानमन्त्री ओली

ललितपुर, १७ साउन : प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिपक्षी दलले सरकारलाई आरोप÷प्रत्यारोपभन्दा नीति तथा कार्यक्रममा प्रतिस्पर्धा गर्नुपर्ने बताउनुभएको छ ।  तुलसीलाल स्मृति प्रतिष्ठानले आज यहाँ आयोजना गरेको ‘२१औँ तुलसीलाल स्मृति दिवस, नेपालको राजनीतिमा तुलसीलालको योगदान’ ...