कला

पद्मावतले कमायाे तीन अर्ब २० करोड

पद्मावतले कमायाे तीन अर्ब २० करोड

तीन महिनासम्म विवादमा फँसेको फिल्म पद्यमावतले बक्स अफिसमा नयाँ दर्शक जुटाइरहेको छ। फिल्मको कमाइ बढाउँदै तीन अर्ब रूपैयाँभन्दा बढी कमाइ गरेकाे छ। दश दिनमा सञ्जय लीला भन्सालीको यो फिल्मले करिब ३ अर्ब २० करोड (भारु दुई सय करोड) कमाइ गरेको ...

‘पद्मावत’ माथिको प्रतिबन्ध हटाउन सर्वोच्चको आदेश

‘पद्मावत’ माथिको प्रतिबन्ध हटाउन सर्वोच्चको आदेश

काठमाडौं ४  माघ । भारतको सर्वोच्च अदालतले फिल्म ‘पद्मावत’माथि चार राज्यमा लगाइएको प्रतिबन्ध असंवैधानिक रहेको भन्दै खारेज गरिदिएको छ। अदालतले राज्य सरकारलाई सुरक्षाको भरपुर व्यवस्था मिलाउन समेत आदेश दिएको छ   भारतका हरियाणा, राजस्थान, गुजरात र मध्ये प्रदेशमा राज्य सरकारले फिल्म प्रदर्शनमा ...

सन्नी लियोनीको पहिलो किस ११ वर्षमै

सन्नी लियोनीको पहिलो किस ११ वर्षमै

सबैलाई थाहा भएकै कुरा हो, सन्नी लियोनी चर्चित पूर्व पोर्नस्टार हुन् । आजभोलि उनी पोर्न मुभी चटक्कै त्यागेर बलिउडमा धमाका पिटिरहेकी छन् । उनी बलिउडमा छिरेको धेरै भएको छैन । तर, हरेक वर्ष उनले फिल्ममा काम पाइरहेकी छन्, चर्चा कमाइरहेकी ...

बलिउडका यी हिट कलाकार जोसँग छैन भारतीय नागरिकता

बलिउडका यी हिट कलाकार जोसँग छैन भारतीय नागरिकता

बलिउडमा त्यस्ता कयौं कलाकार छन् । जो भारतीय नभएपनि स्टार बनेर चिनिन सफल छन् ।   यो सूचीमा अभिनेत्री कट्रीना कैफ पनि अटाउछिन् । उनी भारतीय नभएपनि बलिउड अभिनयमा आफूलाई स्थापित गर्न सफल देखिएकी छन् । कट्रीना मात्र होइन बलिउडमा केही यस्ता ...

मैथिली चलचित्रको मुनाफा सामाजिक अभियानमा खर्च गरिने

मैथिली चलचित्रको मुनाफा सामाजिक अभियानमा खर्च गरिने

जनकपुरधाम, २४ पुस । बालविवाह र दाइजोविरूद्ध सचेतना जगाउने उद्देश्यले निर्माण गरिएको मैथिली चलचित्र राज्जारानीको मुनाफा सामाजिक अभियानमा खर्च गरिने घोषणा गरिएको छ । चलचित्र निर्माण गर्ने पक्षद्वारा उक्त घोषणा गरिएको हो ।   आर्यन फिल्म प्रोडक्सन र भोर कम्पनी प्रालिद्वारा सो ...

‘रोमियो एन्ड मुना’को पोस्टर सार्वजनिक

‘रोमियो एन्ड मुना’को पोस्टर सार्वजनिक

चलचित्र 'रोमियो एन्ड मुना'को फस्ट लुक पोस्टर सार्वजनिक भएको छ। आइतबार सार्वजनिक गरिएको पोस्टरमा विनय श्रेष्ठ र सृष्टि श्रेष्टलाई प्रस्तुत गरिएको छ। चलचित्रमा विनय रोमियोको भूमिकामा र सृष्टि मुनाको भूमिकामा प्रस्तुत भएका छन्।   विनय र सृष्टिको प्रेमलाई पोस्टरमा देखाउन खोजिएको छ। ...

दिपिकाले ३२औं जन्मदिनमा गर्लिन् त रणवीरसँग इन्गेजमेन्ट?

दिपिकाले ३२औं जन्मदिनमा गर्लिन् त रणवीरसँग इन्गेजमेन्ट?

बलिउड अभिनेत्री दिपिका पादुकोण र अभिनेता रणवीर कपुरले नयाँ वर्ष २०१८ लाई श्रीलंकामा एकसाथ स्वागत गरेका छन्। भारतीय सञ्चार माध्यमका अनुसार दिपिका आफ्नो ३२औं जन्मदिन पनि श्रीलंकमै मनाउने तयारीमा छिन्।   दिपिकाले आफ्नो जन्मदिनलाई अझ विशेष बनाउन रणवीरसँग इन्गेजमेन्ट पनि गर्न सक्ने ...

गायक सिमान्त सन्तोषको नयाँ गीत ‘दुर्गाले मुर्गा बनाई’

 गायक सिमान्त सन्तोषको नयाँ गीत ‘दुर्गाले मुर्गा बनाई’

छोटो समयमै चर्चा बुटुल्न सफल गायक सिमान्त सन्तोषको ‘दुर्गाले मुर्गा बनाई’ बोलको गीतको म्युजिक भिडियो युट्युब मार्फत सार्वजानिक भएको छ।   लोकलयको डान्सिङ बिटमा तयार भएको गीतमा श्रीकृष्ण लुइँटेल (बोकेदाह्रीे) को शब्द तथा संगीत छ। भिडियोमा रक्षा श्रेष्ठ, श्रीकृष्ण लुइँटेल, डी गोर्खाली ...

साउथ इन्डियन सुपरस्टार प्रभासको बलिउड इन्ट्री पक्का

साउथ इन्डियन सुपरस्टार प्रभासको बलिउड इन्ट्री पक्का

फिल्म ‘बाहुबली’बाट प्रशंसाको पात्र बनेका दक्षिण भारतीय सुपरस्टार प्रभासले बलिउड फिल्ममा काम गर्ने भएका छन्। उनले ३ वर्षअघि नै एक बलिउड फिल्ममा खेल्नका लागि सम्झौता गरिसकेका हुन्।   आफ्नो आगामी फिल्म ‘साहो’को सुटिङमा व्यस्त प्रभासले हालै मात्र एक अन्तर्वार्तामा बलिउड इन्ट्रीको विषय ...

अभिनेत्री करीना कपूर खानले हालै गराइन् हट फोटोशूट

  अभिनेत्री करीना कपूर खानले हालै गराइन् हट फोटोशूट

बलिउड अभिनेत्री करीना कपूर खानले हालै ‘भोग इंडिया’ म्यागजिनका लागि फोटोशूट गराएकी छन् । फोटोशूटमा करीना स्टाइलिस देखिएकी छन् । उनको तस्बिर भोगले आफ्नो इंस्टाग्राममा अपलोड गरेको छ ।   करीना म्यागजिनको जनवरी २०१८ को कभर पेजमा देखाइनेछ । करीनाको यो तस्बिर ...

फिल्म 'राज्जा रानी'को मैथिली भाषी पोष्टर र ट्रेलर सार्वजनिक

फिल्म 'राज्जा रानी'को मैथिली भाषी पोष्टर र ट्रेलर सार्वजनिक

फिल्म 'राज्जा रानी'को मैथिली भाषाको पोष्टर र ट्रेलर सार्वजनिक गरिएको छ। नेपाली र मैथिली गरी दुई भाषामा एकैसाथ पुष २१ गते उक्त फिल्म रिलिज हुँदैछ। वीरगंज महानगरपालिकाका मेयर विजय सरावगी,  नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष श्याम बन्जारा र बाल विवाह ...

‘ठेकीमा दहि’ बोलको गीत १० लाख भन्दा बढी पटक हेरियो

‘ठेकीमा दहि’ बोलको गीत १० लाख भन्दा बढी पटक हेरियो

गत डिसेम्बर १ मा युट्युब मार्फत सार्वजनिक भएको ‘ठेकीमा दहि’ बोलको गीतलाई दर्शकले रुचाएका छन् । फिल्म ‘हुर्रे’ मा समावेश यस गीतलाई युट्युबमा १० लाख भन्दा बढी पटक हेरिएको छ । कमेडी शैलीको डान्सीङ नम्बर भएकै कारण गीतलाई रुचाइएको निर्माण ...

प्रियंकाको खुलासाः हिरो र निर्देशकको गर्लफ्रेन्ड बन्नुपर्ने वाध्यता

प्रियंकाको खुलासाः हिरो र निर्देशकको गर्लफ्रेन्ड बन्नुपर्ने वाध्यता

संघर्षरत अवस्थामा बलिउडमा कति सास्ती खेप्नुपर्‍यो रु शक्तिको आडमा निर्देशकरअभिनेताले कसरी स्वार्थ लुट्ने चेष्टा गरे रु यस सम्बन्धमा अभिनेत्री प्रियंका चोपडाले मनको पोकोपन्तुरो खोलेकी छिन् ।   कहिले हिरोको त कहिले निर्देशकको गर्लफ्रेन्ड बन्नुपर्ने वाध्यता रहेको प्रियंका चोपडाले खुलाएकी छिन् । उनले ...

फिल्म ‘राज्जा रानी’ को मैथली भाषामा निर्मित ट्रेलर रिलिज

फिल्म ‘राज्जा रानी’ को मैथली भाषामा निर्मित ट्रेलर रिलिज

फिल्म ‘राज्जा रानी’ को मैथली भाषामा निर्मित ट्रेलर रिलिज भएको छ । सार्वजनिक ट्रेलरमा फिल्मको कलाकारको लुक्स तथा चरित्रसंगै कथासार पनि देखाइएको छ । मधेशको सेटअपमा निर्माण भएको फिल्ममा दहेज अर्थात दाइजोको कारण आउने समस्यालाई देखाइएको छ । मधेशमा अभिभावक ...

६० बर्षे राजारामसँग केकीअभिनेत्री केकी अधिकारीको ठुम्का !

६० बर्षे राजारामसँग केकीअभिनेत्री केकी अधिकारीको ठुम्का !

अभिनेत्री केकी अधिकारीले आफुभन्दा तीन दशक बढि उमेरका राजाराम पौडेलसँग कम्मर मर्काएकी छिन् । पछिल्लो पटक सार्वजनिक फिल्म 'हुर्रे'को गीतमा केकी र राजारामसँगै अर्का लिड अभिनेता अंकित खड्कालाई फिचर गरिएको छ ।   फिल्मको सार्वजनिक 'ठेकीमा दहि' बोलको गीतमा राजनराज शिवाकोटी र  ...

युनिक्याम्पस ‘मिस नेपाल पिस’को छैटौ संकरण सुरु

युनिक्याम्पस ‘मिस नेपाल पिस’को छैटौ संकरण सुरु

  युनिक्याम्पस ‘मिस नेपाल पिस’को छैटौ संकरण सुरु भएको छ । आयोजक नेक्स्ट मोडल्स नेपालले आइतबार एक बिज्ञप्ती मार्फत प्रतियोगीताको आवेदन खुल्ला भएको जनाएको छ । अन्तराष्ट्रियस्तरमै शान्तिको सन्देश फैल्याउदै नर्सिङ पेसा रोजेका र अध्यायन गरिरहेकालाई पेसा र समाज प्रति थप ...

नेपाल आइडल सकिए लगत्तै सुरु हुने भयो अर्को गायन प्रतियोगिता ।

नेपाल आइडल सकिए लगत्तै सुरु हुने भयो अर्को गायन प्रतियोगिता ।

नेपाली गित संगित प्रति नयाँ पुस्ताको झुकाब र यसमा टेलिभिजनका सांगितिक रियालिटि सो हरुको प्रभाव ब्यापक देखिन थालेको छ । नेपाल आइडलको ब्यापक चर्चा र यसको क्रेज कम हुन नपाउँदै अर्को एउटा गायन रियालिटि सो हुने भएको छ । केहि ...

बर्षालाई ११ प्रश्न : यस्तो छ उनको 'सपनाको सहर'

बर्षालाई ११ प्रश्न : यस्तो छ उनको 'सपनाको सहर'

आजको नागरिक(काष्ठमण्डप)मा अभिनेत्री बर्षा शिवाकोटीसँगको अन्तवार्ता छापिएको छ । शिवहरि घिमिरेको प्रस्तुति रहेको अन्तवार्ताको मुख्य अंश यस्तो छ:   तपाईंलाई मन परेको सहर कुन हो ? -मलाई मन पर्ने सहर पोखरा हो । व्यवस्थित छ प्रदुषण छैन ।   नेपाल बाही कुन कुन सहर घुम्नुभएको ...

फेरी अर्की अभिनेत्रीसँग भेटिए रणवीर कपुर!

फेरी अर्की अभिनेत्रीसँग भेटिए रणवीर कपुर!

बलिउड अभिनेता रणवीर कपुरले हालै संजय दत्तको बायोपिकको काम सकेर अहिले विदा मनाउन विदेश गएका छन्। भारतीय सञ्चारमाध्यमले जनाए अनुसार रणवीरले विदेशमा छुट्टी मनाउन जानुको कारण उनको गर्लफ्रेण्ड हुन्।   हिजोआज रणवीर उक्त महिलाको तस्वीर अनलाईनमा निकै भाइरल भइरहेको छ। ती महिला ...

‘लकै खराब छ’ शब्दबाट नाम राखेर चलचित्र बन्ने

‘लकै खराब छ’ शब्दबाट नाम राखेर चलचित्र बन्ने

काठमाडौं – केही काम बिग्रियो, आटेको काम बनेन वा जीवनमा केही अशुभ भयो, भने आममानिसले झट् उच्चारण गर्ने केही शब्द छन् । ति मध्यको एक ‘लकै खराब छ’ पनि हो ।  यहि ‘लकै खराब छ’ शब्दबाट नाम राखेर चलचित्र बन्ने ...

अञ्जु र पूर्णको प्रेरणादायी भिडियो सार्वजनिक

अञ्जु र पूर्णको प्रेरणादायी भिडियो सार्वजनिक

काठमाडौं– समाजसेवा सक्रिय गायक पूर्ण लिम्बु तथा गायिका अञ्जु पन्तको स्वरको सुगम संगीतमा आधारित एउटा कारुणीक गीत ‘यी आ“खाले....’ को प्रेरणादायी म्युजिक भिडियो बिहिबार काठमाडौंमा सार्वजनिक भएको छ ।  चलचित्र निर्देश्ँक मिलन चाम्सद्वारा निर्देशन गरिएको उक्त भिडियोमा अभिनेत्री प्रियंका कार्की तथा ...

नायिका तथा गायिका सारिका घिमिरेका मोहनी विमोचित !

नायिका तथा गायिका सारिका घिमिरेका मोहनी विमोचित !

नायिका तथा गायिका सारिका घिमिरेको गीति एल्वम मोहनीको लोकार्पण गरिएको छ । आज राजधानीको सिटिम्याक्स सिनेमा हलमा आयोजित एक कार्यक्रमका विच संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका उपकुलपति एंव वरिष्ठ संगीतकार शम्भुजित बाँस्कोटा, वरिष्ठ पत्रकार तथा गीतकार शान्तिप्रिय, वरिष्ठ गायिका संगीता ...

चलचित्र "देश खोज्दै जाँदा"को विशेष शो चितवनमा हुने...

चलचित्र

आम दर्शकहरुको रोजाईमा रहेको चलचित्र देश खोज्दै जाँदाको चितवनमा विशेष शो गरिने भएको छ । मोफसलकै चर्चित लक्की मिडिया हाउस चितवनले असोज १९ गते नारायणगढको गणेश चित्र मन्दिरमा विशेष शो आयोजना गर्न लागेको हो । नेपाली सिनेमा बजारको प्रचार–प्रसार र ...

दशै को अवसरमा ‘दशैं फेशन नाइट २०१७’ हुने

दशै को अवसरमा  ‘दशैं फेशन नाइट २०१७’ हुने

काठमाडौं २७ भदौ । रशलाईट मिडिया प्रा।लिको आयोजनामा नेपालीहरुको महान पर्व दशंैको अवसरमा  ‘दशैं फेशन नाइट २०१७’ हुने भएको छ । चर्चित मोडल तथा गायिका रमिता भण्डारीको कोरियोग्राफीमा हुने फेशन नाइटमा २२ जना मोडलहरु ¥याम्पमा प्रस्तुत हुने छन् । राजधानीको ...

हेलेन पाख्रिन फिल्मस् प्रोडक्सनको पाचौ प्रस्तती टिनएज को फष्टलुक सार्वजनिक

हेलेन पाख्रिन फिल्मस् प्रोडक्सनको पाचौ प्रस्तती टिनएज को फष्टलुक सार्वजनिक

हेलेन पाख्रिन फिल्मस् प्रोडक्सनको पाचौ प्रस्तती टिनएज को सोमबार एक कार्यक्रम आयोजना गर्दै फष्टलुक सार्वजनिक गरेको छ । फष्ट लुक स्वरुप चलचित्रको पोष्टर , ट्रेलर तथा गित सार्वजनिक गरिएको हो ।  सुचना तथा सन्चार राज्य मन्त्रि तोप्त बहादुर बिष्टको उपस्थितिमा चलचित्रका ...

अन्तराष्ट्रिय

किम जोङ उनकी बहिनीले भनिन्ः सोल त मलाई आफ्नैजस्तो लाग्यो

किम जोङ उनकी बहिनीले भनिन्ः सोल त मलाई आफ्नैजस्तो लाग्यो

काठमाडौ २७ माघ ।     उत्तर कोरियाली नेता किम जोङ उनकी बहिनी किम यो जोङले दक्षिण कोरियाको राजधानी सोल आफूलाई चिरपरिचित लागेको बताएकी छन्। हिउँदे ओलम्पिकको अवसरमा पहिलो पटक उनी दक्षिण कोरिया पुगेकी हुन्।   शनिबार ...

जानकारी

ट्वीटर

English News

No one should carry out activities hampering NA election: CEC Yadav

No one should carry out activities hampering NA election: CEC Yadav

Kathmandu, Jan 18 : Chief Election Commissioner Dr Ayodhee Prasad Yadav has urged all political parties to help give full shape to federal parliament by holding National Assembly election in a successful manner.    Inaugurating the election ...

Provincial chiefs and temporary capitals can be reviewed: Chair Oli

Provincial chiefs and temporary capitals can be reviewed: Chair Oli

Kathmandu, Jan 18 : CPN (UML) Chairman KP Sharma Oli has said that the appointment of provincial chiefs and declaration of temporary capitals by the incumbent government could be reviewed after formation of a new ...

Important phase of constitution implementation has been completed: PM

Important phase of constitution implementation has been completed: PM

Kathmandu, Jan 18  : Prime Minister and Nepali Congress president, Sher Bahadur Deuba has said that an important phase of the implementation of the constitution which was formulated under the Nepali Congress' leadership has been ...

space for add

साहित्य

अनि म बिहे नै नगरी मरेँ भने नि ?

अनि म बिहे नै नगरी मरेँ भने नि ?

‘थाहा छ रविन, कहिलेकाहीँ त यस्तो लाग्छ नि, मेरो भाग्यमा यो प्रेमस्रेम भन्ने चिज भावीले लेख्देकै छैन ।’   ‘किन ? संसारमा कस्ता–कस्ताको भाग्यमा बत्ती बलिराछ ।’   ‘त्यै बत्ती मेरोमा चैँ बलेन के ! यो कुलमान दाजुले सिंगै ...

फोटो फिचर

हिंसात्मक घटनामा संलग्न दोषीमाथि कारबाही गर्न सरकारसँग आग्रह

हिंसात्मक घटनामा संलग्न दोषीमाथि कारबाही गर्न सरकारसँग आग्रह

काठमाडौँ, १३ मंसिर ।  राष्ट्रिय मानवअधिकार आयोगले प्रतिनिधिसभा र प्रदेशसभाको दोस्रो चरणको निर्वाचनका क्रममा भइरहेका हिंसात्मक घटनामा संलग्न दोषीलाई कारबाही गर्न सरकारसँग आग्रह गरेको छ ।  आयोगका निमित्त सचिव यज्ञप्रसाद अधिकारीले आज एक प्रेस विज्ञप्ति जारी ...

शम्भुनाथ नपामा प्रमुख र उपप्रमुखमा नेपाली काँग्रेस विजयी

शम्भुनाथ नपामा प्रमुख र उपप्रमुखमा नेपाली काँग्रेस विजयी

राजविराज, ८ असोज । सप्तरीको शम्भुनाथ नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेपाली काँग्रेस विजयी भएको छ । प्रमुख पदमा नेपाली काँग्रेसका उमेदवार योगेन्द्रप्रसाद चौधरीले दुई हजार ७७८ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँको निकटतम ...

सिरहा नगरपालिकाको प्रमुखमा समाजवादी फोरमका यादव विजयी

सिरहा नगरपालिकाको प्रमुखमा समाजवादी फोरमका यादव विजयी

लहान, ८ असोज । सिरहा नगरपालिकाको प्रमुखमा संघीय समाजवादी फोरमका अशेश्वर यादव र उपप्रमुखमा नेकपा (एमाले)का डा नविता यादव विजयी हुनुभएको छ ।फोरमका अशेश्वर यादवले नौ हजार २३४ मत प्राप्त गर्नुभएको थियो भने उहाँका निकटतम ...

महोत्तरीको पिपरा गाउँपालिकामा राजपा नेपाल विजयी

महोत्तरीको पिपरा गाउँपालिकामा राजपा नेपाल विजयी

महोतरी ८ असोज । महोत्तरी जिल्लाको पिपरा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै पदमा राजपा नेपाल विजयी भएको छ । निर्वाचन अधिकृत युवराज महतका अनुसार पिपरा गाउँपालिकाको अध्यक्ष पदमा राजपा नेपालका विनोदकुमार चौधरी र उपाध्यक्ष पदमा ...

सप्तरीको खडक नगरपालिकाको प्रमुखमा समाजवादी फोरम विजयी

सप्तरीको खडक नगरपालिकाको प्रमुखमा समाजवादी फोरम विजयी

राजविराज, ८ असोज । सप्तरीको खडक नगरपालिकाको प्रमुखमा संघीय समाजवादी फोरम नेपाल र उपप्रमुखमा नेपाली काँग्रेस विजयी भएको छ ।  शनिबार राति अबेर सम्पन्न मत परिणामअनुसार प्रमुख पदमा संघीय फोरम नेपालका हेमायु हकले तीन हजार ...

फिचर

गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम

गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम

रोल्पा, २८ माघ । मानव अधिकार सचेतन केन्द्र (हुरेक) रोल्पाले गरिबी निवारणका लागि जिल्लामा लघु उद्यम विकास कार्यक्रम सञ्चालनमा ल्याएको छ ।  एक नगरपालिका र सात गाउँपालिका गरी जिल्लाका आठ स्थानमा यो कार्यक्रम सञ्चालनमा रहेको ...

भ्रष्टाचारविरुद्ध लड्दा महाअभियोगको मुद्दा : पूर्व प्रन्या कार्की

भ्रष्टाचारविरुद्ध लड्दा महाअभियोगको मुद्दा :  पूर्व प्रन्या कार्की

विराटनगर, २७ माघ  । सर्वोच्च अदालतका पूर्व प्रधानन्यायाधीश श्रीमती सुशीला कार्कीले स्वच्छ न्याय प्रणााली र भ्रष्टाचारविरुद्ध लड्दा आफूले महाअभियोगको मुद्दा खेप्नुपरेको बताउनुभएको छ । उहाँले मोरङ जिल्ला समन्वय समिति, नारी विकास संघ र एक्सन एडद्वारा संयुक्तरुपमा ...

एफटिआइआईको तालीम लिन भारत जाँदै २० कलाकार

एफटिआइआईको तालीम लिन भारत जाँदै २० कलाकार

काठमाडौँ, २७ माघ । नेपाली चलचित्र क्षेत्रका विविध विधामा ख्यातिप्राप्त २० जना कलाकार भारतमा कलाकारितासम्बन्धी तालीम लिँदै छन् । यही माघ २९ देखि फागुन १९ सम्म भारतको पुनेमा फिल्म एन्ड टेलिभिजन इन्स्टिच्युट अफ इन्डिया ९एफटिआइआई०ले ...

पार्टीलाई वैचारिक पुनःजागरण दिनुपर्ने : नेता केसी

पार्टीलाई वैचारिक पुनःजागरण दिनुपर्ने  :  नेता केसी

काठमाडौँ, २७ माघ  । नेपाली काँग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले नेपाली काँग्रेसभित्र नीतिगत तथा संस्थागत संरचनामा कहाँ त्रुटि छ त्यसलाई केलाएर सच्याउनुपर्ने बताउनुभएको छ । नेका धनकुटा–काठमाडौँ सम्पर्क मञ्चले काँग्रेसका पूर्वसभापति सुशील कोइरालाको दोस्रो तथा शहीद ...

उपत्यकाबाट ४६ मेट्रिक टन फोहर व्यवस्थापन

उपत्यकाबाट ४६ मेट्रिक टन फोहर व्यवस्थापन

काठमाडौँ, २७ माघ । उपत्यकाका नदी र चक्रपथ सफाइ गरी ४६ मेट्रिक टन फोहर व्यवस्थापन गरियो । वाग्मती सफाइ महाअभियानको २४८औँ हप्तामा आज गुह्येश्वरी मन्दिरअघिको वाग्मती नदी क्षेत्रमा सफाइ गरी दुई मेट्रिक टन फोहर व्यवस्थापन ...