कला

आदित्य महासेठ ‘मोडल हन्ट नेपाल २०१७’को उपाधि चुम्न सफल

आदित्य महासेठ ‘मोडल हन्ट नेपाल २०१७’को उपाधि चुम्न सफल

काठमाडौं बालुवाटारकी २१ वर्षीया अमृता अधिकारी र जनपुरका १८ बर्षीया बिक्रम आदित्य महासेठ ‘मोडल हन्ट नेपाल २०१७’को उपाधि चुम्न सफल भएका छन् । शनिबार अबेरसाँझ सोल्टी क्राउन प्लाजमा सम्पन्न अन्तिम स्पर्धामा बिक्रम पुरुषलेतर्फ र अमृताले महिलातर्फको उपाधि जितेका हुन् । ...

गायिका रोजीको यो पहिलो तीज गीत बजारमा

 गायिका रोजीको यो पहिलो तीज गीत बजारमा

तीज गीत भन्ने वित्तिकै महिलाको पीडा मात्र पोख्ने माध्यम जस्तो देखिरहेको बेला गायिका रोजी श्रेष्ठले स्वामी राजा बोलको गीत तीजमार्फत तीज पर्वलाई सकात्मक रूपमा हेर्नुपर्ने सन्देश दिनुभएको छ ।  विनय लामाको शब्द÷सङ्गीतमा गायिका श्रेष्ठले परम्परागत धारभन्दा अलग सकारात्मक भावको गीत गाएर ...

कान्तिपुर फिल्म एकडेमिले जित्यो थाइल्याण्डमा आउटस्ट्यान्डिङ प्रेजेन्टेशन अवार्ड

कान्तिपुर फिल्म एकडेमिले जित्यो थाइल्याण्डमा आउटस्ट्यान्डिङ प्रेजेन्टेशन अवार्ड

थाईल्याण्ड ईन्टरनेश्नल फिल्म डेस्टिनेसन फेस्टीवलमा यस बर्ष नेपाली फिल्म ‘लस्ट एण्ड फाउण्ड’ ले बेस्ट आउटस्टाण्डीङ्ग प्रेजेन्टेसनको अवार्ड जितेको छ ।  थाइल्याण्ड सरकारले अन्तराष्ट्रिय चलचित्रको लागी छायांकनको गन्तब्यबनाउने उदेश्यले हरेक बर्ष आयोजना  गर्ने यस फेस्टीबलमा यस बर्ष १४ वटा देशका ३३ ...

'रुद्रप्रिया'को फस्ट लुक पोस्टर सोमबार सार्वजनिक

'रुद्रप्रिया'को फस्ट लुक पोस्टर सोमबार सार्वजनिक

  रेखा थापाको होम प्रोडक्सन रेखा फिल्म्सको प्रस्तुति 'रुद्रप्रिया'को फस्ट लुक पोस्टर सोमबार सार्वजनिक भएको छ। आर्यन सिग्देल र रेखा थापालाई एक साथ देखाइएको पोस्टरमा रेखा थापाको आधा अनुहार ढाकिएको छ।   सुदीप बबी भूपाल सिंहको निर्देशनमा बनेको फिल्मलाई संजय लामाले छायांकन गरेका ...

देशभरका सिनेमा हलमा डाक्टर...खाते

देशभरका सिनेमा हलमा डाक्टर...खाते

सडकबास भएका मानिसहरुले मेहनत ग¥यो भने सÔम नागरिक भएर उसले देशको लागि केही गर्न सक्छ भन्नेबारे अबगत गराउने चलचित्र ‘डाक्टर...खाते’ शुक्रबारबाट देशब्यापी प्रदर्शनीमा आउने भएको छ ।  आभिभावकले आफ्ना बालबालिकाको पालन पोशनमा ध्यान नदिँदा उनीहरु कसरी गलत बाटोमा लाग्छ्न भन्ने बारे ...

परदेसी दाजु भाईका श्रीमती ड्राइभर र पुलिस ले बिगारेको आरोप (भिडियो सहित)

  परदेसी दाजु भाईका श्रीमती  ड्राइभर र पुलिस ले बिगारेको आरोप (भिडियो सहित)

नेपाली गीत सङीत मा कहिले नक्कली मा परियो,भैंसी साटेझै बुढी साट्न मिल्नी भए त कहिले तेरि स्वास्नी पोइला गै बाट चर्चा बटुलेका पान्डेय ले एस्पाली तेरि स्वास्नी पोइल गै नामक तीज गीत सार्बजानिक गरेका छ्न।   आफ्नु परिवार को सुख को लागि ...

मोडल हन्ट नेपाल २०१७ का लागि ७० प्रतियोगी छानिए

मोडल हन्ट नेपाल २०१७ का लागि ७० प्रतियोगी छानिए

‘मोडल हन्ट नेपाल २०१७’का लागि ७० प्रतियोगी छानिएका छन् । राजधानीमा आयोजित पहिलो र दोस्रो चरणको अडिसनबाट यी प्रतियोगी छानिएका हुन् । प्रशिक्षित एवं दक्ष मोडल उत्पादन गरि उनीहरुको ब्यवसाहिक करियर निर्माणमा महत्वपुर्ण योगदान पुराउने उदेश्यले बिगत ३ बर्षदेखि नियमित ...

परदेसी दाजु भाईका श्रीमती ड्राइभर र पुलिस ले बिगारेको आरोप (भिडियो सहित)

परदेसी दाजु भाईका  श्रीमती  ड्राइभर र पुलिस ले बिगारेको आरोप  (भिडियो सहित)

नेपाली गीत सङीत मा कहिले नक्कली मा परियो,भैंसी साटेझै बुढी साट्न मिल्नी भए त कहिले तेरि स्वास्नी पोइला गै बाट चर्चा बटुलेका पान्डेय ले एस्पाली तेरि स्वास्नी पोइल गै नामक तीज गीत सार्बजानिक गरेका छ्न।   आफ्नु परिवार को सुख को लागि ...

गीतिसंग्रह ‘कुल कुल’ सार्वजनिक (भिडियोसहित)

गीतिसंग्रह ‘कुल कुल’ सार्वजनिक (भिडियोसहित)

गीतकार गोविन्दराज शिवाकोटीको एकल शब्दरचना र गायक कृष्ण भट्टराईको एकल स्वर रहेको गीतिसंग्रह ‘कुल कुल’ सार्वजनिक भएको छ । राजधानीमा एक कार्यक्रमको आयोजना गरी वरिष्ठ गीतकार रत्नशमशेर थापाको हातबाट ‘कुल कुल’लाई सार्वजनिक गरिएको हो । संगीत रोयल्टी संकलन समाजका अध्यक्ष ...

‘ब्रिटिस आर एन्ड बी’ गायक जे शन काठमाडौंमा

‘ब्रिटिस आर एन्ड बी’ गायक जे शन काठमाडौंमा

बेलायतका चर्चित अँग्रेजी गायक जे शनले काठमाडौंमा एकल कन्सर्ट प्रस्तुत गर्ने भएको छन् । काठमाडौं दरबारमार्ग स्थित ‘डेजा भु’ क्लबमा आगामी २८ असार (१२ जुलाई) बेलुका ७ बजेबाट कन्सर्ट सुरु हुनेछ । सुरुको चार घन्टा नेपाली डिजेहरुको सेसन रहने ...

पार्वती अधिकारीको ‘शिरफूल हरायो’ नामक तीज गीत बजारमा

पार्वती अधिकारीको ‘शिरफूल हरायो’ नामक तीज गीत बजारमा

काठमाडौँ, २१ असार । लामो समयदेखि शिक्षण पेशामा रही हाल आफ्नै व्यवसाय गर्दै आउनुभएकी महिला व्यवसायी पार्वती अधिकारीले ‘शिरफूल हरायो’ नामक तीज गीत बजारमा ल्याउनुभएको छ । ‘शिरफूल हरायो गैरी खेत रोपाइँमा, हेरी दिऊँ मायाले दर्पण छायाँले’ भन्दै अधिकारीले पश्चिम ...

मधेशको स्वामित्व गैर मधेशीको हातामा जान सक्दैन (भिडियो सहित )

 मधेशको स्वामित्व गैर मधेशीको हातामा जान सक्दैन (भिडियो सहित )

काठमाडौ नेपालमा मधेस आन्दोलन चर्किएको लामो समय भइसक्यो। उता, भारतको नेपालीभाषी क्षेत्र दार्जीलिङमा पनि पहिचानको आन्दोलन चर्किरहेको छ। यी आन्दोलनसँग जोडेर नेपालमा पहिचानबारे अनेक क्रिया–प्रतिक्रिया व्यक्त हुँदै आएका छन्।   पहिचान तथा राष्ट्रियताका यस्तै विषयलाई लिएर पुर्णेन्दु झाले फिल्म निर्देशन गरेका छन्। ...

चलचित्र ‘रुदाने : बिद्रोहको नेपाली नाम’को फष्टलुक सार्वजनिक

चलचित्र ‘रुदाने : बिद्रोहको नेपाली नाम’को फष्टलुक सार्वजनिक

थाहा अभियन्ता तथा राजनीतिज्ञ रुपचन्द्र बिष्टको जीवनीमा आधारित चलचित्र ‘रुदाने : बिद्रोहको नेपाली नाम’को फष्टलुक सार्वजनिक गरिएको छ । विष्टको १८ औं स्मृति दिवसको अवसर पारेर चलचित्र निर्माण युनिटले बुधबार चलचित्रको फष्टलुक सार्वजनिक गरेको हो ।   फष्टलुकमा दुई प्रकारका पोष्टर ल्याइएको ...

नेपालका युवा रंगकर्मी जर्मनीको इन्टरनेशनल डाइरेक्टर सेमिनारमा

नेपालका युवा रंगकर्मी जर्मनीको इन्टरनेशनल डाइरेक्टर सेमिनारमा

बाल रंगमञ्चको अन्तर्राष्ट्रिय छाता संगठन आसितेज इन्टरनेशनल ९एशोसियसन अफ थिएटर फर चिल्ड्रेन एण्ड योंग पिपल०ले आयोजना गर्ने ‘इन्टरनेशनल डाइरेक्टर सेमिनार’ जर्मनीमा सुरु भएको छ । यसपटक यस सेमिनारमा नेपाली रंगकर्मी पनि छनौट भई सहभागी भएको खबर सुनाउन पाउँदा आसितेज नेपाल ...

लेट मी डान्स नेपाल’ ‘सिजन–२’को उपाधि बिष्णुलाई

 लेट मी डान्स नेपाल’ ‘सिजन–२’को उपाधि  बिष्णुलाई

लेट मी डान्स नेपाल’ ‘सिजन–२’को उपाधि म्याग्दीकी बिष्णु मगरले हात पारेकी छन् । राजधानीको प्रज्ञा प्रतिष्ठानमा आयोजित फाईनल कार्यक्रममा ८ प्रतिस्पर्धीहरुलाई पछि पार्दै उनले तीन लाखसहित अवार्ड, प्रमाण पत्र हात पारेकी हुन् ।   त्रिकाल आर्ट एकेडेमी र मिटिङ प्वईन्ट नेपालको संयुक्त ...

‘लेट मी डान्स नेपाल’को फाईनलमा ८ प्रतिस्पर्धी

‘लेट मी डान्स नेपाल’को फाईनलमा ८ प्रतिस्पर्धी

‘लेट मी डान्स नेपाल’ ‘सिजन–२’को फाईनलमा ८ जना प्रतिस्पर्धीहरु छानिएका छन् । त्रिकाल आर्ट एकेडेमी र मिटिङ प्वईन्ट् नेपालको संयुक्त आयोजनामा संचालन हुँदै आएको ‘लेट मी डान्स नेपाल’ को दास्रो संस्करणको फाईनल यही जेष्ठ १८ राजधानीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा हुन् ...

गायिका भण्डारीको पप गीत के यो माया हो चर्चामा (भिडियो सहित)

 गायिका भण्डारीको  पप गीत के यो माया हो चर्चामा (भिडियो सहित)

भिडियो सार्वजनिक भएको  छोटो समयमा नै पप गीत के यो माया होको म्युजिक भिडियो चर्चामा रहेको छ । म्युजिक भिडियो सार्वजनिक भएको छोटो समयमा नै उक्त गीतले दर्शक श्रोताको मन जित्न सफल भएको छ । यस गीतमा दुई दशकदेखि नेपाली ...

चलचित्र पत्रकारीता दिवसको अवसरमा हेटौडामा दुई पत्रकार र एक कलाकार सम्मानित

चलचित्र पत्रकारीता दिवसको अवसरमा हेटौडामा दुई पत्रकार र एक कलाकार सम्मानित

चलचित्र पत्रकारीता दिवसको अवसरमा चलचित्र पत्रकार संघ मकवानपुर शाखाले भब्य कार्यक्रमको आयोजना गर्दै सम्मान तथा पुरस्कार प्रदान कार्यक्रम्म सम्पन्न गरेको छ । हेटौडा रिसोर्टमा रात्रि भोज सहित आयोजना गरीएको कार्यक्रममा चलचित्र पत्रकारितामा लामो अनुभव संगालेका तथा संघका निवर्तमान अध्यक्ष शान्तिप्रियलाई ...

नेपालकी विशेषतालाई मिस ट्यालेन्ट संगै लिटिल मिस प्लानेट

नेपालकी विशेषतालाई मिस ट्यालेन्ट संगै लिटिल मिस प्लानेट

टर्कीको बोड्रम सहरमा सम्पन्न बालबालिकाहरु सँँग सम्बन्धित अन्तराष्ट्रिय सौन्दर्य तथा प्रतिभा मापनको प्रतियोगिता लिटिल मिस एन्ड मास्टर वल्र्ड युनिभर्स २०१७ मा नेपालकी विशेषता बुढाथोकीले लिटिल मिस प्लानेट तथा लिटिल मिस ट्यालेन्ट विधाको एवार्ड जितेकी छिन् । विश्वका करिब तीन दर्जन ...

कौराका राजा मानिने गायक गुरुङको ‘सुनको औँठी’ सार्वजनिक (भिडियोसहित)

कौराका राजा मानिने गायक गुरुङको ‘सुनको औँठी’ सार्वजनिक (भिडियोसहित)

चर्चित कौराका राजा मानिने गायक गणेश गुरुङ पछिल्लो समय निकै ब्यस्त बन्दै आएका छन्  लोक तथा दोहोरी क्षेत्रमा कौराका भाकाको एकछत्र राज गर्दै आएका गुरुङले दर्शक तथा स्रोतमाझ अर्को कौरा भाका ल्याएका छन् ।   गुरुङको कौरा भाकालाई गायक गुरुङ र धनबहादुर ...

एकैदिन आए लालटिन र आधा लभको ट्रेलर

एकैदिन आए लालटिन र आधा लभको ट्रेलर

एकैदिन अर्थात् जेठ २६ गते प्रदर्शनमा आउन लागेका दुई फिल्म ‘लालटिन’ र ‘आधा लभ’ले एकैदिन ट्रेलर  सार्वजनिक गरेका छन् ।     खलअभिनेता भानुप्रतापले निर्माण गरेको लालटिन र अभिनेत्री ऋचा शर्माले निर्माण गरेको आधा लभको बिहीबार हाइलाइट्स नेपालको युट्युब च्यानलमार्फत ट्रेलर दर्शकमाझ ...

सोलुकी नब नायिका तथा मोडल कला राइ छोटो समयमा चर्चित बन्दै

सोलुकी नब नायिका तथा मोडल कला राइ छोटो समयमा चर्चित बन्दै

छोटो समयमानै चलचित्र तथा संचार जगतमा सबैको प्रिय तथा चर्चित बन्न सफल नाम हो कला राइ  िमोडलिङ सुरु गरेको केहि महिनामा भित्रनै आधा दर्जन म्युजिक भिडियो तथा उनको पहिले चलचित्र मुर्चुङ्गाको छायांकन सकिदा नसकिदै उनलाई अहिले धेरै चलचित्र तथा म्युजिक ...

लोकप्रिय गायक रामकृष्ण ढकालको नया गीतको म्यूजिक भिडियो सार्वजनिक

लोकप्रिय गायक रामकृष्ण ढकालको नया गीतको  म्यूजिक भिडियो सार्वजनिक

लोकप्रिय गायक रामकृष्ण ढकालको नया गीतको  म्यूजिक भिडियो सार्वजनिक गरिएको छ । निकै मार्मिक मन छुने 'सारङीको तार'को गीतको भिडियो सार्वजनिक गरिएको हो  । भुवन शर्मा कंडेलको शब्द रहेको यस गीतलाई बिशाल ढकालले संगीत दिनु भएको हो।    'सारङीको तार'को बोलको यस ...

विनोद भन्छन्, 'तिम्रो छायाँ देखे चिन्छु'(भिडियो)

विनोद भन्छन्, 'तिम्रो छायाँ देखे चिन्छु'(भिडियो)

जापानलाई आफ्नो कर्मथलो बनाएर संगीतमा अगाडि बढिरहेका गायक तथा मोडल विनोद भण्डारीको लोक दोहोरी गीत 'छायाँ देखे चिन्छु' बजारमा आएको छ । एकनारायण भण्डारीको शब्द संगीत, विनोद भण्डारी र देवी घर्तिको स्वरमा सजिएको गीतलाई सितारा म्युजिकले बजारमा ल्याएको हो । ...

ब्ल्याक डायरी नयाँ बर्ष बैशाख २२ गतेबाट देशभर एकसाथ प्रदर्शन

 ब्ल्याक डायरी नयाँ बर्ष बैशाख २२ गतेबाट देशभर एकसाथ प्रदर्शन

क्याटभिजन प्रोडक्सन् प्रा.लि.को व्यानरमा निर्माण भएको चलचित्र ब्ल्याक डायरी नयाँ बर्ष बैशाख २२ गतेबाट देशभर एकसाथ प्रदर्शन हुन गइरहेको छ । फरक खाले विषय सहित दर्शक माझ आउने तयारीमा रहेको यस चलचित्रमा बाइक स्टण्डको पाटो अत्यन्तै उल्लेखनिय र रोमान्चक रहेकोले आम ...

अन्तराष्ट्रिय

किम जोङ उनकी बहिनीले भनिन्ः सोल त मलाई आफ्नैजस्तो लाग्यो

किम जोङ उनकी बहिनीले भनिन्ः सोल त मलाई आफ्नैजस्तो लाग्यो

काठमाडौ २७ माघ ।     उत्तर कोरियाली नेता किम जोङ उनकी बहिनी किम यो जोङले दक्षिण कोरियाको राजधानी सोल आफूलाई चिरपरिचित लागेको बताएकी छन्। हिउँदे ओलम्पिकको अवसरमा पहिलो पटक उनी दक्षिण कोरिया पुगेकी हुन्।   शनिबार ...

जानकारी

ट्वीटर

English News

No one should carry out activities hampering NA election: CEC Yadav

No one should carry out activities hampering NA election: CEC Yadav

Kathmandu, Jan 18 : Chief Election Commissioner Dr Ayodhee Prasad Yadav has urged all political parties to help give full shape to federal parliament by holding National Assembly election in a successful manner.    Inaugurating the election ...

Provincial chiefs and temporary capitals can be reviewed: Chair Oli

Provincial chiefs and temporary capitals can be reviewed: Chair Oli

Kathmandu, Jan 18 : CPN (UML) Chairman KP Sharma Oli has said that the appointment of provincial chiefs and declaration of temporary capitals by the incumbent government could be reviewed after formation of a new ...

Important phase of constitution implementation has been completed: PM

Important phase of constitution implementation has been completed: PM

Kathmandu, Jan 18  : Prime Minister and Nepali Congress president, Sher Bahadur Deuba has said that an important phase of the implementation of the constitution which was formulated under the Nepali Congress' leadership has been ...

space for add

साहित्य

अनि म बिहे नै नगरी मरेँ भने नि ?

अनि म बिहे नै नगरी मरेँ भने नि ?

‘थाहा छ रविन, कहिलेकाहीँ त यस्तो लाग्छ नि, मेरो भाग्यमा यो प्रेमस्रेम भन्ने चिज भावीले लेख्देकै छैन ।’   ‘किन ? संसारमा कस्ता–कस्ताको भाग्यमा बत्ती बलिराछ ।’   ‘त्यै बत्ती मेरोमा चैँ बलेन के ! यो कुलमान दाजुले सिंगै ...

फोटो फिचर

हिंसात्मक घटनामा संलग्न दोषीमाथि कारबाही गर्न सरकारसँग आग्रह

हिंसात्मक घटनामा संलग्न दोषीमाथि कारबाही गर्न सरकारसँग आग्रह

काठमाडौँ, १३ मंसिर ।  राष्ट्रिय मानवअधिकार आयोगले प्रतिनिधिसभा र प्रदेशसभाको दोस्रो चरणको निर्वाचनका क्रममा भइरहेका हिंसात्मक घटनामा संलग्न दोषीलाई कारबाही गर्न सरकारसँग आग्रह गरेको छ ।  आयोगका निमित्त सचिव यज्ञप्रसाद अधिकारीले आज एक प्रेस विज्ञप्ति जारी ...

शम्भुनाथ नपामा प्रमुख र उपप्रमुखमा नेपाली काँग्रेस विजयी

शम्भुनाथ नपामा प्रमुख र उपप्रमुखमा नेपाली काँग्रेस विजयी

राजविराज, ८ असोज । सप्तरीको शम्भुनाथ नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेपाली काँग्रेस विजयी भएको छ । प्रमुख पदमा नेपाली काँग्रेसका उमेदवार योगेन्द्रप्रसाद चौधरीले दुई हजार ७७८ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँको निकटतम ...

सिरहा नगरपालिकाको प्रमुखमा समाजवादी फोरमका यादव विजयी

सिरहा नगरपालिकाको प्रमुखमा समाजवादी फोरमका यादव विजयी

लहान, ८ असोज । सिरहा नगरपालिकाको प्रमुखमा संघीय समाजवादी फोरमका अशेश्वर यादव र उपप्रमुखमा नेकपा (एमाले)का डा नविता यादव विजयी हुनुभएको छ ।फोरमका अशेश्वर यादवले नौ हजार २३४ मत प्राप्त गर्नुभएको थियो भने उहाँका निकटतम ...

महोत्तरीको पिपरा गाउँपालिकामा राजपा नेपाल विजयी

महोत्तरीको पिपरा गाउँपालिकामा राजपा नेपाल विजयी

महोतरी ८ असोज । महोत्तरी जिल्लाको पिपरा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै पदमा राजपा नेपाल विजयी भएको छ । निर्वाचन अधिकृत युवराज महतका अनुसार पिपरा गाउँपालिकाको अध्यक्ष पदमा राजपा नेपालका विनोदकुमार चौधरी र उपाध्यक्ष पदमा ...

सप्तरीको खडक नगरपालिकाको प्रमुखमा समाजवादी फोरम विजयी

सप्तरीको खडक नगरपालिकाको प्रमुखमा समाजवादी फोरम विजयी

राजविराज, ८ असोज । सप्तरीको खडक नगरपालिकाको प्रमुखमा संघीय समाजवादी फोरम नेपाल र उपप्रमुखमा नेपाली काँग्रेस विजयी भएको छ ।  शनिबार राति अबेर सम्पन्न मत परिणामअनुसार प्रमुख पदमा संघीय फोरम नेपालका हेमायु हकले तीन हजार ...

फिचर

गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम

गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम

रोल्पा, २८ माघ । मानव अधिकार सचेतन केन्द्र (हुरेक) रोल्पाले गरिबी निवारणका लागि जिल्लामा लघु उद्यम विकास कार्यक्रम सञ्चालनमा ल्याएको छ ।  एक नगरपालिका र सात गाउँपालिका गरी जिल्लाका आठ स्थानमा यो कार्यक्रम सञ्चालनमा रहेको ...

भ्रष्टाचारविरुद्ध लड्दा महाअभियोगको मुद्दा : पूर्व प्रन्या कार्की

भ्रष्टाचारविरुद्ध लड्दा महाअभियोगको मुद्दा :  पूर्व प्रन्या कार्की

विराटनगर, २७ माघ  । सर्वोच्च अदालतका पूर्व प्रधानन्यायाधीश श्रीमती सुशीला कार्कीले स्वच्छ न्याय प्रणााली र भ्रष्टाचारविरुद्ध लड्दा आफूले महाअभियोगको मुद्दा खेप्नुपरेको बताउनुभएको छ । उहाँले मोरङ जिल्ला समन्वय समिति, नारी विकास संघ र एक्सन एडद्वारा संयुक्तरुपमा ...

एफटिआइआईको तालीम लिन भारत जाँदै २० कलाकार

एफटिआइआईको तालीम लिन भारत जाँदै २० कलाकार

काठमाडौँ, २७ माघ । नेपाली चलचित्र क्षेत्रका विविध विधामा ख्यातिप्राप्त २० जना कलाकार भारतमा कलाकारितासम्बन्धी तालीम लिँदै छन् । यही माघ २९ देखि फागुन १९ सम्म भारतको पुनेमा फिल्म एन्ड टेलिभिजन इन्स्टिच्युट अफ इन्डिया ९एफटिआइआई०ले ...

पार्टीलाई वैचारिक पुनःजागरण दिनुपर्ने : नेता केसी

पार्टीलाई वैचारिक पुनःजागरण दिनुपर्ने  :  नेता केसी

काठमाडौँ, २७ माघ  । नेपाली काँग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले नेपाली काँग्रेसभित्र नीतिगत तथा संस्थागत संरचनामा कहाँ त्रुटि छ त्यसलाई केलाएर सच्याउनुपर्ने बताउनुभएको छ । नेका धनकुटा–काठमाडौँ सम्पर्क मञ्चले काँग्रेसका पूर्वसभापति सुशील कोइरालाको दोस्रो तथा शहीद ...

उपत्यकाबाट ४६ मेट्रिक टन फोहर व्यवस्थापन

उपत्यकाबाट ४६ मेट्रिक टन फोहर व्यवस्थापन

काठमाडौँ, २७ माघ । उपत्यकाका नदी र चक्रपथ सफाइ गरी ४६ मेट्रिक टन फोहर व्यवस्थापन गरियो । वाग्मती सफाइ महाअभियानको २४८औँ हप्तामा आज गुह्येश्वरी मन्दिरअघिको वाग्मती नदी क्षेत्रमा सफाइ गरी दुई मेट्रिक टन फोहर व्यवस्थापन ...