राजनीति

निर्धारित मितिमा निर्वाचन हुन्छ : प्रधानमन्त्री शेरबहादुर देउवा

निर्धारित मितिमा निर्वाचन हुन्छ  : प्रधानमन्त्री शेरबहादुर देउवा

काठमाडौँ, ३ कात्तिक । प्रधानमन्त्री शेरबहादुर देउवाले संविधानको कार्यान्वयन र लोकतन्त्रको संस्थागत विकासका लागि निर्धारित मितिमै प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन सम्पन्न हुने बताउनुभएको छ ।  “स्थानीय तहको निर्वाचन सम्पन्न भएका छन्, अब प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचन सम्पन्न ...

अदातलको आदेशबाट निर्वाचन व्यवस्थापनमा सहयोग पुगेको छः निर्वाचन आयोग

अदातलको आदेशबाट निर्वाचन व्यवस्थापनमा सहयोग पुगेको छः निर्वाचन आयोग

काठमाडौँ, १ कात्तिक  । प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले आगामी प्रतिनिधिसभाको निर्वाचन तोकिएकै मितिमा हुने भएकाले सबै मतदातालाई ढुक्क रहन आग्रह गर्नुभएको छ ।  ‘प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचन’ को तयारीका विषयमा जानकारी गराउने उद्देश्यले आज यहाँ आयोजित पत्रकार ...

चुनावको सुनिश्चितताका लागि राप्रपा सरकारमा : उपप्रधानमन्त्री थापा

चुनावको सुनिश्चितताका लागि राप्रपा सरकारमा : उपप्रधानमन्त्री थापा

काठमाडौँ, १ कात्तिक   । उपप्रधान एवम् ऊर्जा मन्त्री कमल थापाले चुनावको सुनिश्चितताका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी सरकारमा गएको बताउनुभएको छ ।  ऊर्जा मन्त्रालयमा आज पदभार ग्रहण गर्नुहुँदै उहाँले यसअघि नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा बनेको सरकारमा ...

निर्वाचन गराउने दायित्वबाट कोही विमुख हुन सक्दैन : अध्यक्ष दाहाल

निर्वाचन गराउने दायित्वबाट कोही विमुख हुन सक्दैन : अध्यक्ष दाहाल

काठमाडौँ, ३० असोज । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्वाचन गराउने दायित्वबाट कोही कसैले पनि छुट नपाउने बताउनुभएको छ । उहाँले भन्नुभयो, “नेपाली काँग्रेस र आफ्नो पार्टीबीच प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन सम्पन्न गराउने र संविधान कार्यान्वयन ...

शीर्ष नेताको सम्बोधनः कांग्रेस र एमालेबीच घोचपेच

शीर्ष नेताको सम्बोधनः कांग्रेस र एमालेबीच घोचपेच

काठमाडौ २९ असोज ।  संविधानसभाबाट रुपान्तरित भईबनेको व्यवस्थापिका संसद्को शनिबार बसेको अन्तिमब बैठकमा प्रमुख दलका शीर्ष नेताहरुले सम्बोधन गरे ।    अपराह्न ३ बजेर २५ मिनेटमा सुरु बैठकमा प्रमुख तीन दलसहित संसद्मा प्रतिनिधित्व गर्ने २३ नेताले सम्बोधन गरे ।    सम्बोधनका क्रममा नेताहरुल्े विगतको ...

वाम तालमेलपछि सरकारको भविष्य: यस्तो छ अड्कलबाजी

वाम तालमेलपछि सरकारको भविष्य: यस्तो छ अड्कलबाजी

काठमाडौ १८ असोज ।    सत्ताको प्रमुख सहयोगी माओवादी केन्द्रले एमालेसँग चुनावी तालमेलदेखि पार्टी एकता गर्नेसम्मको सहमति गरेपछि शेरबहादुर देउवा नेतृत्वको सरकारको भविष्यबारे विभिन्न अड्कलबाजी हुन थालेका छन् ।   तर, अहिलेको संसद्को आयु एक महिनाभन्दा कम भएको, केन्द्र र प्रदेश सभा ...

एमाले, माओवादी केन्द्र र नयाँ शक्तिको तालमेल घोषणा

एमाले, माओवादी केन्द्र र नयाँ शक्तिको तालमेल घोषणा

काठमाडौँ, १७ असोज । एउटै कम्युनिष्ट पार्टी बनाउने संकल्पसहित नेकपा एमाले, नेकपा माओवादी केन्द्र र नयाँ शक्ति नेपालबीच आगामी मंसिरमा हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा तालमेल गर्ने सहमतिको घोषणा भएको छ ।    आज राष्ट्रिय सभागृहमा आयोेजित पत्रकार सम्मेलनमा तीनै ...

प्रधानमन्त्री देउवा र प्रचण्डबीच बालुवाटारमा दोस्रो भेटवार्ता

प्रधानमन्त्री देउवा र प्रचण्डबीच बालुवाटारमा दोस्रो भेटवार्ता

 काठमाडौ  १७ असोज  ।  प्रमुख प्रतिपक्षी दल नेकपा एमाले र सत्तारुढ नेकपा माओवादी केन्द्रबीच चुनावी तालमेल र पार्टी एकिकरणको सहमति हुने खबरपछि सत्तारुढ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र बरिष्ठ नेता रामचन्द्र पौडलले केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग गठबन्धनका विषयमा ...

एकताकसैले चाहेरपनि भाँड्न सक्दैन, नेतृत्व सजग छ : सुनुवार

एकताकसैले चाहेरपनि भाँड्न सक्दैन, नेतृत्व सजग छ   :  सुनुवार

काठमाडौं, १७ असोज । प्रमुखप्रतिपक्षीदल नेकपाएमालेका नेता यज्ञसुुनुवारलेएमाले र माओवादीवीचको एकताकुनै अवसरको लागिनभएको स्पष्ट पारेका छन् । उनले भने,‘यो त समयको माँगहो, अहिले एकताको निर्णयसँगै राजनीतिमाखासगरी वामपन्थीहरुवीचउर्जा पैदा भएको छ।’   मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै मुलुकलाई आर्थिक क्रान्तिको ...

मधेशी जनताको हित र भावनानुसार संविधान संशोधन हुन्छः प्रधानमन्त्री शेरबहादुर देउवा

मधेशी जनताको हित र भावनानुसार संविधान संशोधन हुन्छः प्रधानमन्त्री शेरबहादुर देउवा

नवलपरासी, १६ असोज ।  नेपाली काँग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले प्रदेश र संघीय निर्वाचन भएमा संविधानको पूर्ण कार्यान्वयन हुने र  लोकतन्त्रले स्थायित्व पाउनुभएकाले यसका लागि सबै एक जुट भई लाग्नुपर्ने बताउनुभएको छ ।    रुपन्देहीको मझगाँवामा काँग्रेस रुपन्देहीद्वारा आज आयोजित पार्टी ...

एमालेको एकैदिन देशभर बैठक र उम्मेदवार चयन

एमालेको एकैदिन देशभर बैठक र उम्मेदवार चयन

काठमाडौँ, १६ असोज । आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि नेकपा (एमाले) का सबै निर्वाचन क्षेत्रीय कमिटीले नाम सिफारिस प्रक्रिया शुरु गरेका छन् । पहिलोपटक आगामी मंसिर १० र २१ मा हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका ...

राजेन्द्र महतोसँग को भिड्ने बिमलेन्द्र निधी की अमरेश सिंह ?

   राजेन्द्र महतोसँग को  भिड्ने बिमलेन्द्र निधी की अमरेश सिंह  ?

सर्लाही १४  असोज । राष्ट्रीय जनता पार्टीका अध्यक्षमण्डलका सदस्य राजेन्द्र महतोलाई धनुषा क्षेत्र नं ३ पछि सर्लाही क्षेत्र नं ४ बाट पनि चुनाव लड्न आग्रह आएको छ।  धनुषा जिल्लाको जनकपुर नगरपालिकामा राजपाको मयर, उपमेयर र बहुमत वार्डमा अपार सफलता सँगै राष्ट्रीय ...

निर्वाचन आचारसंहिता पालनाप्रति सरकार उदासिन : निर्वाचन आयोग

निर्वाचन आचारसंहिता पालनाप्रति सरकार उदासिन : निर्वाचन आयोग

काठमाडौँ, ११ असोज । निर्वाचन आयोगले नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशकलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय फिर्ता बोलाइएको विषयलाई निर्वाचन आचारसंहिता पालनाप्रति सरकार उदासिन रहेको घटनाका रुपमा लिएको छ ।    निर्वाचन आचारसंहिताको विषयमा उठेका प्रश्नका बारेमा सञ्चारकर्मीसँग कुराकानी गर्दै निर्वाचन ...

राष्ट्रियता, लोकतन्त्र र सामाजिक न्याय एमालेको मुख्य अडान : नेता नेपाल

राष्ट्रियता, लोकतन्त्र र सामाजिक न्याय एमालेको मुख्य अडान  : नेता नेपाल

चितवन, १० असोज । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले राष्ट्रियता, लोकतन्त्र र सामाजिक न्याय एमालेको मुख्य अडान रहेको बताउनुभएको छ । नेकपा एमाले चितवनले आज यहाँ आयोजना गरेको नवनिर्वाचित जनप्रतिनिधिलाई सम्मान तथा शुभकामना आदान–प्रदान कार्यक्रममा उहाँले यी अडानबाट विगत, ...

कांग्रेसमाथि कालो बादल : वीरगञ्जमा राजपाका राजेशमानमाथि गरेको लगानी जोखिममा

कांग्रेसमाथि कालो बादल : वीरगञ्जमा राजपाका राजेशमानमाथि गरेको लगानी जोखिममा

काठमाडौ १० असोज । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दुई नम्वर प्रदेशको एक मात्र महानगरपालिका वीरगञ्जमा कांग्रेसको मेयर देख्ने सपनामा बादल लाग्ने भएको छ । कांग्रेस सभापति देउवाले राजापा अध्यक्ष मण्डलका सदस्य शरतसिंह भण्डारीमार्फत वीरगञ्जमा कांग्रेसको मेयर हुने आफ्नो सपना ...

स्थानीय तहको निर्वाचन सकिए लगत्तै संघ र प्रदेशको चुनावका होमिँदै दलहरू

स्थानीय तहको निर्वाचन सकिए लगत्तै संघ र प्रदेशको चुनावका होमिँदै दलहरू

पोखरा, १० असोज । स्थानीय तहको निर्वाचन सकिएलगत्तै हुन लागेको संघ र प्रदेशको चुनावको विषयले प्रदेश नं ४ को सम्भावित राजधानी पोखराका चियापसल र चोकमा चर्चा पाउन थालेको छ । देश प्रदेश र संघको नयाँ अभ्यासमा जाँदै गरेका अवस्थामा आसन्न ...

एमाले केन्द्रीय कमिटी बैठक सम्पन्न, केन्द्र र प्रदेशको निर्वाचनमा एकताबद्ध भएर अघि बढ्न आह्वान

एमाले केन्द्रीय कमिटी बैठक सम्पन्न, केन्द्र र प्रदेशको निर्वाचनमा एकताबद्ध भएर अघि बढ्न आह्वान

काठमाडौँ, ८ असोज । नेकपा एमाले केन्द्रीय कमिटीको आठौँ बैठकले प्रतिकूलताका बीचमा पनि प्रदेश नं २ स्थानीय तहको निर्वाचनमा तराई–मधेशमा पार्टीले हासिल गरेको उपलब्धि उचित भएको र त्यहाँका जनता शान्ति, स्थायित्व र समृद्धिको पक्षमा रहेको तथ्य स्पष्ट भएको निष्कर्ष निकालेको ...

सप्तरीको राजविराज नगरपालिकाको मतगणना गएरातिदेखि स्थगित

 सप्तरीको राजविराज नगरपालिकाको मतगणना गएरातिदेखि स्थगित

राजविराज, ७ असोज । सप्तरीको राजविराज नगरपालिकाको मतगणना गएरातिदेखि स्थगित भएको छ । राजविराज–१ को मतगणना सार्वजनिक गरेको मतपरिणम भन्दा कम मतपरिणाम भएको भन्दै दलहरुले विवाद उत्पन्न गरेपछि मतगणना स्थगित गरिएको जिल्लाका मुख्य निर्वाचन अधिकृत शारदाप्रसाद कोइरालाले जानकारी दिनुभयो ।    सो ...

निर्वाचनमा उद्योगी तथा पैसावालाले टिकट पाए : पूर्व राष्ट्रपति यादव

निर्वाचनमा उद्योगी तथा पैसावालाले टिकट पाए  :  पूर्व राष्ट्रपति यादव

काठमाडौँ, ६ असोज  : पूर्व राष्ट्रपति डा रामवरण यादवले लोकतन्त्रलाई संस्थागत विकास गराउँदै जीवन्त बनाउन कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाले एकअर्कालाई सम्मान गर्नुपर्नेमा जोड दिनुभएको छ । उहाँले भन्नुभयो “ती तीन अंगबीच एक अर्काका सम्मानले लोकतन्त्रलाई बलियो बनाउने हो, संविधानले पनि ...

प्रमुख निर्वाचन आयुक्तले आचारसंहिताको नाममा निरंकुशता लाद्न खोज्दैछन् : नेता खड्का

प्रमुख निर्वाचन आयुक्तले आचारसंहिताको नाममा निरंकुशता लाद्न खोज्दैछन् : नेता खड्का

काठमाडौं, ३ असोज । सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले नेपाली रेडियो नेटवर्कले छोटो समयमा धेरै प्रगती गरेको बताएका छन् । मंगलबार नेपाली रेडियो नटवर्कको प्रथम वार्षिकोत्सवको अवसरमा प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचनमा रेडियोको भुमिकामाथिको बहस कार्यक्रममा बोल्दै मन्त्री बस्नेतले यस्तो बताएका ...

नेपालको विकास र समृद्धिको भारत जस्तोसुकै सहयोग गर्नपनि तयार छ : भारतीय राजदुत पुरी

नेपालको विकास र समृद्धिको भारत जस्तोसुकै सहयोग गर्नपनि तयार छ : भारतीय राजदुत पुरी

काठमाडौं, ३ असोज । नेपालका लागि भारतीय नेपालमा अब प्रगतिको दिनहरु सुरु भएको बताएका छन् । उनले भने,‘नेपालमा अहिले प्रगतिका संकेतहरु देखा परेका छन्, यो मेरो लागि खुशीको कुरा हो।’ मंगलबार काठमाडौंमा नेपाली रेडियो नेटवर्कको प्रथम वार्षिकोत्सवको अवसरमा आयोजित एक कार्यक्रममा ...

सरकारले राज्यका अंगलाई आफ्नो अनुकूलतामा हिँडाइ रहेको : अध्यक्ष केपी ओली

सरकारले राज्यका अंगलाई आफ्नो अनुकूलतामा हिँडाइ रहेको :  अध्यक्ष केपी ओली

विराटनगर, ३१ भदौं । नेकपा ९एमाले०का अध्यक्ष केपी शर्मा ओलीले सरकारले राज्यका अंगलाई आफ्नो अनुकूलतामा हिँडाइ रहेको आरोप लगाउनुभएको छ । विराटनगर विमानस्थलमा आज मध्याह्न पत्रकारसँग संक्षिप्त कुराकानी गर्दै प्रदेश नं २ मा निर्वाचन आयोगको उपस्थित कमजोर देखिएको आरोप लगाउनुभयो ...

गृहमन्त्री भन्छन् : २ नम्बर प्रदेशको निर्वाचनको सम्पूर्ण तयारी पुरा, ढुक्क भएर मतदान गर्नुहोस्’

गृहमन्त्री भन्छन्  : २ नम्बर प्रदेशको निर्वाचनको सम्पूर्ण तयारी पुरा, ढुक्क भएर मतदान गर्नुहोस्’

काठमाडौं, ३१ भदौ । गृहमन्त्री जनार्दन शर्माले २ नम्बर प्रदेशमा असोज २ गते हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको बताएका छन् । शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा गृहमन्त्री शर्माले सरकारले निर्वाचनको सम्पूर्ण तयारी पूरा गरिसकेको जनाउँदै मतदाताहरुको सुरक्षाको ...

संविधान संशोधन प्रस्ताव पुन ल्याउछौंः अध्यक्ष प्रचण्ड

संविधान संशोधन प्रस्ताव पुन ल्याउछौंः अध्यक्ष प्रचण्ड

महेन्द्रनगर (धनुषा), २९ भदौ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधन संशोधन प्रस्ताव अब बन्ने केन्द्रीय व्यवस्थापिका सदनमा ल्याइने बताउनुभएको छ ।  धनुषाको सहिद नगरपालिका यदुकुहामा आज आयोजित चुनावी सभालाई संबोधन गर्दै उहाँले एमाले र राप्रपाका कारण संविधान संशोधन ...

मधेशीको अधिकारका लागि राजपालाई विजयी गराउनुपर्छः अध्यक्ष ठाकुर

मधेशीको अधिकारका लागि राजपालाई विजयी गराउनुपर्छः अध्यक्ष ठाकुर

राजविराज (सप्तरी), २९ भदौ । राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले मधेशी जनताको हकअधिकार, पहिचान र समृद्धिका लागि लड्ने आफ्नो पार्टी मात्र भएको दाबी गर्नुभएको छ ।  आज साँझ राजविराजमा आयोजित कोणसभालाई सम्बोधन गर्दै उहाँले नेपाली काँग्रेस, नेकपा ...

अन्तराष्ट्रिय

कान्दाहारमा उच्च सैनिक सतर्कता

कान्दाहारमा उच्च सैनिक सतर्कता

कान्दाहार, ३ कात्तिक  : अफगानिस्तानको दक्षिणी प्रान्त कान्दाहारको एक सैनिक पोष्टमा बिहीबार तालिबानको आक्रमणबाट दर्जनौँ सैनिक मारिएपछि सो क्षेत्रमा शुक्रबार उच्च सैनिक सतर्कता अपनाइएको समाचार छ । दक्षिणी कान्दाहार प्रान्तको मेयान्द जिल्लामा अवस्थित अफगान सैनिक ...

जानकारी

ट्वीटर

English News

Change in government size will not affect election: CEC Yadav

Change in government size will not affect election: CEC Yadav

Dhulikhel, Oct 16 . Chief Election Commissioner (CEC) Dr Ayodhee Prasad Yadav has said the recent expansion of the Cabinet would not cause any impact on the elections going to be held late this year.    Talking ...

None can escape from responsibility of election, says Maoist Centre chair

None can escape from responsibility of election, says Maoist Centre chair

Kathmandu, Oct 16 . CPN (Maoist Centre) Chair Pushpa Kamal Dahal 'Prachanda' has asserted that no one can escape from the responsibility of holding the elections.  The Nepali Congress (NC) and the Maoist Centre had signed ...

Forum Nepal will not stay in Democratic Alliance, says Chair Yadav

Forum Nepal will not stay in Democratic Alliance, says Chair Yadav

Biratnagar, Oct 16 .Chairman of the Federal Socialist Forum Nepal, Upendra Yadav, has said that his party does not want to remain in the Nepali Congress-led Democratic Alliance.  Talking to media persons at Biratnagar Airport today, ...

space for add

साहित्य

कलाकार मदनकृष्ण श्रेष्ठको आत्मकथा ‘महको म’ को विमोचन

 कलाकार मदनकृष्ण श्रेष्ठको आत्मकथा ‘महको म’ को विमोचन

काठमाडौँ, २० भदौ । कलाकार मदनकृष्ण श्रेष्ठको आत्मकथा ‘महको म’ को विमोचन गरिएको छ । श्रीमती यशोदा सुवेदीसँगको ४४ वैवाहिक वर्षगाँठको अवसर पारेर आज यहाँ आयोजित एक कार्यक्रममा कलाकार श्रेष्ठद्वारा लिखित ‘महको म’ कलाकार हरिवंश ...

फोटो फिचर

शम्भुनाथ नपामा प्रमुख र उपप्रमुखमा नेपाली काँग्रेस विजयी

शम्भुनाथ नपामा प्रमुख र उपप्रमुखमा नेपाली काँग्रेस विजयी

राजविराज, ८ असोज । सप्तरीको शम्भुनाथ नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेपाली काँग्रेस विजयी भएको छ । प्रमुख पदमा नेपाली काँग्रेसका उमेदवार योगेन्द्रप्रसाद चौधरीले दुई हजार ७७८ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँको निकटतम ...

सिरहा नगरपालिकाको प्रमुखमा समाजवादी फोरमका यादव विजयी

सिरहा नगरपालिकाको प्रमुखमा समाजवादी फोरमका यादव विजयी

लहान, ८ असोज । सिरहा नगरपालिकाको प्रमुखमा संघीय समाजवादी फोरमका अशेश्वर यादव र उपप्रमुखमा नेकपा (एमाले)का डा नविता यादव विजयी हुनुभएको छ ।फोरमका अशेश्वर यादवले नौ हजार २३४ मत प्राप्त गर्नुभएको थियो भने उहाँका निकटतम ...

महोत्तरीको पिपरा गाउँपालिकामा राजपा नेपाल विजयी

महोत्तरीको पिपरा गाउँपालिकामा राजपा नेपाल विजयी

महोतरी ८ असोज । महोत्तरी जिल्लाको पिपरा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै पदमा राजपा नेपाल विजयी भएको छ । निर्वाचन अधिकृत युवराज महतका अनुसार पिपरा गाउँपालिकाको अध्यक्ष पदमा राजपा नेपालका विनोदकुमार चौधरी र उपाध्यक्ष पदमा ...

सप्तरीको खडक नगरपालिकाको प्रमुखमा समाजवादी फोरम विजयी

सप्तरीको खडक नगरपालिकाको प्रमुखमा समाजवादी फोरम विजयी

राजविराज, ८ असोज । सप्तरीको खडक नगरपालिकाको प्रमुखमा संघीय समाजवादी फोरम नेपाल र उपप्रमुखमा नेपाली काँग्रेस विजयी भएको छ ।  शनिबार राति अबेर सम्पन्न मत परिणामअनुसार प्रमुख पदमा संघीय फोरम नेपालका हेमायु हकले तीन हजार ...

जनकनन्दिनी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा काँगे्रस

जनकनन्दिनी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा काँगे्रस

जनकपुरधाम, ५ असोज । स्थानीय तहको निर्वाचनअन्तर्गत जनकनन्दिनी गाउँपालिकाको अध्यक्षमा नेपाली काँगे्रसका अब्दुल वारिक शेखले दुई हजार ७१७ मत प्राप्त गरी बिजयी हुनुभएको छ ।  उपाध्यक्षमा सोही दलका उपाध्यक्षमा सोही दलका भारती कार्कीले तीन हजार ५१ ...

फिचर

ज्येष्ठ नागरिकलाई वडामै बैंकले भत्ताको रकम उपलब्ध गराउने

ज्येष्ठ नागरिकलाई वडामै बैंकले भत्ताको रकम उपलब्ध गराउने

कञ्चनपुर, ३ कात्तिक । कञ्चनपुरको भीमदत्त नगरपालिकाका ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ताका लागि बैंकमा लामबद्ध भएर लाइनमा बस्नु नपर्ने भएको छ । ज्येष्ठ नागरिक, अपाङ्ग, एकल महिलाले पाएका सास्तीलाई मध्यनजर गर्दै नगरपालिकाले वडामा नै बैंकका ...

सीमावर्ती भारतीय शहरमा चितवनको प्रचारप्रसार गरिने

सीमावर्ती भारतीय शहरमा चितवनको प्रचारप्रसार गरिने

चितवन, ३ कात्तिक । मुलुकको तेस्रो ठूलो पर्यटकीय गन्तव्य सौराहाका व्यवसायीले मित्रराष्ट्र भारतसँग सीमा जोडिएका शहरमा यहाँको पर्यटकीय महत्वका बारेमा प्रचारप्रसार गर्ने भएका छन् । भूकम्प, नाकाबन्दी हँुदै नारायणगढ–मुग्लिन सडकका कारण पर्यटन व्यवसाय खस्किएपछि सीमा ...

निर्वाचनका लागि चुनावी अभियानमा जुटे बैतडीका राजनीतिक दल

 निर्वाचनका लागि चुनावी अभियानमा जुटे बैतडीका राजनीतिक दल

बैतडी, ३ कात्तिक । आगामी मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि बैतडीका राजनीतिक दल उम्मेदवार सिफारिशसँगै चुनावी प्रचारप्रसारमा जुटेका छन् ।  बैतडीमा प्रमुख चार दलले उम्मेदवार सिफारिश गरेसँगै चुनावी अभियानलाई पनि जारी राखेका ...

मोरङको बेलबारी नगरपालिकामा मोटरसाईकलको ठक्करबाट वृद्धको मृत्यु

मोरङको बेलबारी नगरपालिकामा मोटरसाईकलको ठक्करबाट वृद्धको मृत्यु

उर्लाबारी, मोरङ, ३ कात्तिक । मोरङको बेलबारी नगरपालिका–१० स्थित पूर्व–पश्चिम राजमार्गमा मोटरसाइकलको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ । पूर्वबाट पश्चिम जाँदै गरेको स ४ प ८२२१ नंको मोटरसाइकलले पैदलयात्री सोही ठाउँका ८२ वषीय लक्ष्मण ...

जंगली हात्तीको बथानले कञ्चनपुरको बेलडाँडी गाउँपालिका मा घर भत्कायो

जंगली हात्तीको बथानले  कञ्चनपुरको बेलडाँडी गाउँपालिका मा घर भत्कायो

कञ्चनपुर, ३ कात्तिक । जंगली हात्तीको बथानले बुधबार राति कञ्चनपुरको बेलडाँडी गाउँपालिका– १ का गगनसिंह महरा र मनबहादुर ओखेडाको घर भत्काएको छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट बस्तीमा छिरेको हात्तीको बथानले दुवैजनाको घर भत्काउनुका साथै घरभित्र ...