राजनीति

अन्तरिम संविधानको अधिकार पनि यो संविधानमा खोसियो : महतो

अन्तरिम संविधानको अधिकार पनि यो संविधानमा खोसियो : महतो

बीरगंज ४ असोज । सदभावना पार्टीका अध्यक्ष राजेन्द्र्र महतोले अन्तरिम संविधानमा पाएको मधेशीको अधिकार पनि जारी भएको सविधानमा खोसिएको बताउनु भएको छ । संविधान जारी हुने दिन हिजो बीरगंजमा आन्दोलनकारी र प्रहरीबीचको झडपमा गोली लागी मारिएका शत्रुघन पटेलको शव र ...

संविधान जारीसँगै अब देश विकासमा लम्कियो : मन्त्री बस्नेत

संविधान जारीसँगै अब देश विकासमा लम्कियो : मन्त्री बस्नेत

भक्तपुर, ४ असोज । उद्योग मन्त्री महेश बस्नेतले संविधान जारी भएसँगै अब देश शान्ति, विकास र समृद्धिमा लम्किएको बताउनुभएको छ  संविधान जारी भएको खुसियालीमा मानवीय आस्था नेपालले आज आयोजना गरेको अखण्ड दीप प्रज्वलन कार्यक्रममा सूर्यविनायक चोकमा अखण्ड दीप प्रज्वलन गर्दै ...

संविधान सभा व्यवस्थापिका : संसदमा रुपान्तरित

संविधान सभा व्यवस्थापिका : संसदमा रुपान्तरित

काठमाडौँ, ३ असोज । ‘नेपालको संविधान, २०७२’ जारी भएसँगै संविधानसभा व्यवस्थापिका–संसद्मा रुपान्तरण भएको छ । संविधान घोषणा गर्न आज बसेको संविधानसभा बैठकको अन्त्यमा सभाध्यक्ष सुवासचन्द्र नेम्वाङले संविधानसभा व्यवस्थापिका–संसद्मा परिणत भएको घोषणा गर्नुभयोे । राष्ट्रपति डा रामवरण यादवबाट हस्ताक्षर भई जारी भएको ...

संविधानसँगै मुलुक समृद्धितर्फ : उपप्रधानमन्त्री सिंह

 संविधानसँगै मुलुक समृद्धितर्फ : उपप्रधानमन्त्री सिंह

काठमाडौँ, ३ असोज । उपप्रधानमन्त्री तथा स्थानीय विकास मन्त्री प्रकाशमान सिंहले मुलुकले नयाँ संविधान पाएसँगै समृद्धिको बाटो पहिल्याउने विश्वास व्यक्त गर्नुभएको छ ।  संविधान घोषणा हुने आजको ऐतिहासिक संविधानसभा बैठकमा प्रवेश गर्नु अघि सञ्चारकर्मीसँग कुरा गर्दै उपप्रधानमन्त्री सिंहले असन्तुष्ट दललाई ...

नयाँ संबिधान जारी लगतै पाँच पद धरापमा

नयाँ संबिधान जारी लगतै पाँच पद धरापमा

काठमाण्डौ ३ असोज । संबिधानसभा मार्फत् नयाँ संबिधान जारी भएसँगै मुलुकका केही संबैधानिक पदमा पनि नयाँ अनुहारले अवसर पाउदैछन् । नयाँ संबिधानमा भएको व्यवस्था अनुसार राष्ट्रपतिदेखि प्रधानमन्त्रीसम्म फेरिदै छन् । संविधानको संक्रमणकालीन व्यवस्थामा पाँच वटा पद राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख ...

मधेश केन्द्रीत दल व्यवस्थापिका संसदमा फर्किन्छ : प्रचण्ड

 मधेश केन्द्रीत दल व्यवस्थापिका संसदमा फर्किन्छ : प्रचण्ड

काठमाडौं, २ असोज । एनेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधान निर्माणको प्रक्रियामा लामो समय साथै रहेर अन्तिम समयतिर बाहिरिनु भएका मधेश केन्द्रीत राजनीतिक दलहरु संवादको माध्यमबाट पुनः व्यवस्थापिका संसदमा फर्किने विश्वास व्यक्त गर्नुभयो । शनिवार अपरान्ह नेपाली कांग्रेस, नेकपा एमाले ...

प्रदेशहरुको सीमाना आयोगले पछि मिलाउँछ : ओली

प्रदेशहरुको सीमाना आयोगले पछि मिलाउँछ : ओली

काठमाडौं, २ असोज । नेकपा एमालेका अध्यक्ष के.पी.शर्मा ओलीले संविधान सभाले पारित गरी भोली जारी हुने संविधानमा सबै नेपालीको चाहना पूरा भएको उल्लेख गर्नुभएको थियो । उहाँले भन्नुभयो,“ यो संविधानलेसंघीयता,गणतन्त्र, लोकतन्त्र, समावेशिता सबैलाई संस्थागत गरेको छ।” शनिवार अपरान्ह नेपाली कांग्रेस, नेकपा ...

असन्तुष्टी र समस्याहरु क्रमश समाधान हुँदै जाने : कोइराला

असन्तुष्टी र समस्याहरु क्रमश समाधान हुँदै जाने : कोइराला

काठमाडौं, २ असोज । संविधान सभामा राष्ट्रपतिद्वारा संविधान घोषणा हुने पूर्व सन्ध्यामा शनिवार अपरान्ह नेपाली कांग्रेस, नेकपा एमाले र एनेकपा माओवादीले संयुक्त पत्रकार सम्मेलन गरेका छन् ।   सम्मेलनमा प्रधानमन्त्री सुशील कोइरालाले संविधान सभाबाट संविधान निर्माण भएर जारी हुने अवस्था ...

तराईलाई पहाड र हिमालबाट अलग गर्न सकिदैन : नेता नेपाल

तराईलाई पहाड र हिमालबाट अलग गर्न सकिदैन : नेता नेपाल

काठमाडौँ, २ असोज । नेकपा (एमाले) का नेता एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले तराईलाई पहाड र हिमालबाट अलग गर्नुपर्छ भन्ने मागलाई कुनै पनि हालतमा सम्बोधन गर्न नसकिने बताउनुभयो ।  एमाले सिन्धुली–काठमाडौँ सम्पर्क मञ्चको नवौँ सम्मेलनको अवसरमा आज यहाँ आयोजित कार्यक्रममा ...

सडकलाई ८२ फुट गर्न बुुटवलका तीनसय घर भत्काइँदै

सडकलाई ८२ फुट गर्न बुुटवलका तीनसय घर भत्काइँदै

लुम्बिनी   ३१ भदौ । बुटवलको राजमार्ग चौराहादेखि गोलपार्क ९चिडियाखोला० सम्मको सडकलाई ८२ फुट कायम गर्दा ३०० वटा घर भत्काउनुपर्ने अवस्था देखिएको सडक डिभिजन कार्यालय बुटवलले जनाएको छ ।कार्यालयले हालै गरेको नापीअनुसार सडकको दायाँबायाँ रहेका ४०० घरमध्ये ३०२ वटा घर ...

पुनःनिर्माणसम्बन्धी विधेयकमाथि विचारगरियोस भन्ने प्रस्ताव पारित

पुनःनिर्माणसम्बन्धी विधेयकमाथि विचारगरियोस भन्ने प्रस्ताव पारित

काठमाडौँ, ३० भदौ । व्यवस्थापिका–संसद्को आज बसेको बैठकले भूकम्पबाट प्रभावित संरचनाको पुनःनिर्माण सम्बन्धी विधेयक, २०७२ माथि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले पारित गरेको छ ।  विधेयकमाथि संशोधन दर्ता गराउन चाहने सांसदलाई तीन दिनको समयसीमा प्रदान गरिएको छ । मङ्गलबार बसेको ...

पुनःनिर्माणमा पराधीनता घटाउनुपर्छ : उपाध्यक्ष पोखरेल

पुनःनिर्माणमा पराधीनता घटाउनुपर्छ  : उपाध्यक्ष पोखरेल

काठमाडौँ, २६ भदौ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा डा गोविन्दराज पोखरेलले भूकम्पपछिको पुनःनिर्माणका क्रममा पराधीनता घटाउनुपर्ने बताउनुभएको छ ।  हेलम्बु एजुकेशन लाइभ्लीहुड पार्टनरसिप (हेल्प) ले आज यहाँ आयोजना गरेको स्वयंसेवीको सम्मान कार्यक्रममा उपाध्यक्ष डा पोखरेलले आर्थिक, सामाजिक र भौतिक ...

दुईसाता देखि विद्युत सेवा बन्द, गाँउ अन्धकार

दुईसाता देखि विद्युत सेवा बन्द, गाँउ अन्धकार

बझाङ २४ भदौ ।  बझाङ जिल्लाको दंगागी गाविसमा रहेको  रेगम खोला लघु जलविद्युत आयोजनाको विद्युतसेवा बन्द भएको छ । दुई साता अघि विद्युतको नहर पहिरोले बगाएपछि विद्युत सेवा अवरुद्ध भएको हो । विद्युत बन्द भएपछि दंगाजी गाविसको वडा नं. २, ...

दुई जिल्ला जोड्ने पुल उद्घाटन

दुई जिल्ला जोड्ने पुल उद्घाटन

भक्तपुर, २० भदौ । भक्तपुरको बालकोट र ललितपुरको टीकाथली जोड्ने गोदावरी खोला रातो पुल आजदेखि सञ्चालनमा आएको छ । बालकोट टीकाथली रातो पुल निर्माण समितिले दुवै क्षेत्रका बासिन्दाको सक्रियतामा एक वर्षअघि निर्माण सुरु गरेको सो पुलको राष्ट्रिय योजना आयोगका उपाध्यक्ष ...

जनताको आवास निर्माण अभियान र फाउन्डेसनबीच सम्झौता

जनताको आवास निर्माण अभियान र फाउन्डेसनबीच सम्झौता

काठमाडौँ, १७ भदौ । ‘गोरखा भूकम्प’पछि सभासद् रामेश्वर फुयाँलले सञ्चालन गरेको ‘जनताको अस्थायी आवास निर्माणका लागि जनअभियान’ सफल बनाउन अभियान र हेम–सरिता फाउण्डेसन’बीच आज सम्झौता भएको छ । सम्झौतानुसार भूकम्पपीडित विपन्न, गरिब, अपाङ्गता भएका व्यक्ति, एकल महिला तथा जनजाति तथा आर्थिक ...

पहिरोले तीन गाउँको बस्ती उच्च जोखिममा, ताथलीका बासिन्दा गाउँबाटै विस्थापित

पहिरोले तीन गाउँको बस्ती उच्च जोखिममा, ताथलीका बासिन्दा गाउँबाटै विस्थापित

भक्तपुर, १७ भदौ । भूकम्पले चिरा पारेको पहाड खसेर पहिरो जान थालेपछि ताथली गिरीटोलको १६ घर पहिरोको उच्च जोखिममा परेको छ ।  घरको पेटी र आँगनसम्मै पहिरो आएपछि यहाँका ५० प्रतिशत बासिन्दा अन्यत्रै विस्थापित भएका छन् भने अन्यत्र जग्गा नहुनेहरू ...

नेपाल वायुसेवा निगमको आजदेखि बैङ्लोर उडान सुरु

नेपाल वायुसेवा निगमको आजदेखि बैङ्लोर उडान सुरु

काठमाडौँ, १५ भदौ । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमले आजदेखि भारतको बैङ्लोर उडान सुरु गरेको छ । निगमको एयरबस ए ३२०÷२०० जहाजले ९८ यात्रु बोकेर दिउँसो १२ः४० बजे बैङ्लोरतर्फ उडान भरेको हो । यसअघि सन् २००६ मा निगमले जहाज अभाव ...

असोज १ देखि नेपालको पहिलो विधुतिय शवदाह गृहको सञ्चालन

असोज १ देखि नेपालको पहिलो विधुतिय शवदाह गृहको सञ्चालन

काठमाडौँ, १३ भदौ । नेपाल सरकारको अनुदान सहयोगमा पशुपति क्षेत्र विकास कोषले निर्माण गरेको नेपालकै पहिलो विद्युतीय शवदाह गृह असोज १ देखि सञ्चालनमा आउने भएको छ । विसं २०६८ मङ्सिरमा सुरु भएको शवदाह गृह निर्माणको काम २०७० असार मसान्तमै सकिनुपर्ने थियो ...

पोल बगाएपछि पाँच दिनदेखि विद्युत अवरुद्ध

पोल बगाएपछि पाँच दिनदेखि विद्युत अवरुद्ध

ओखलढुंगा ७ भदौ  ।  पहिरोले विभिन्न स्थानमा विद्युतको पोल र तार वगाएपछि सदरमुकाम ओखलढुंगा पाँच दिनदेखि अन्धकार भएको छ । सिद्धिचरण नगरपालिकाभित्र विभिन्न स्थानमा गएको पहिरोले पोल र तार बगाएपछि सदरमुकाम विद्युत विहीन भएकको हो । विद्युत लाईनमा समस्या आएपछि ...

हुलाकी सडक निर्माणमा १० वर्ष खेर

हुलाकी सडक निर्माणमा १० वर्ष खेर

काठमाण्डौ ५  भदौ । दक्षिणी तराई हुँदै मेची९महाकाली जोड्ने हुलाकी राजमार्ग १० वर्षमा ८० किलोमिटरमात्र निर्माण भएको छ । १४ सय ४० किमिमध्ये धनगढी९टिकापुर खण्डको करिब ७७ प्रतिशत काम सम्पन्न भएको हो । बाँकी पाँच खण्डको प्रगति शून्य अर्थात् निर्माण ...

नेपालमा सामुदायिक रेडियो

नेपालमा सामुदायिक रेडियो

प्रजातान्त्रिक सरकारको अवधारणा भनेको नागरिक र सरोकारवालाका माग र उनीहरूले उठाएका विषय सम्बोधन गर्नु हो ।  राज्यका सबै निकाय र अंगमा सरोकारवालाको सहभागिता हो ।  यसको मूल मर्म भनेको जनताका निम्ति, जनताद्वारा नै नीति निर्माण गर्नु हो ।  नेपाल सामुदायिक रेडियो ...

बन्दमा बालबालिकाको प्रयोग कानुन विपरीत

बन्दमा बालबालिकाको प्रयोग कानुन विपरीत

काठमाडौँ, ३१ साउन । राष्ट्रिय मानव अधिकार आयोगले सङ्घीय प्रदेशको सीमाङ्कनको विषयलाई लिएर जुम्लालगायत विभिन्न जिल्लामा भएको बन्द, हडतालमा बालबालिकाको प्रयोग गरिएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । आयोगका कामु सचिव वेदप्रसाद भट्टराईले आज एक विज्ञप्ति जारी गरी शनिबार कर्णाली ...

अन्तराष्ट्रिय

किम जोङ उनकी बहिनीले भनिन्ः सोल त मलाई आफ्नैजस्तो लाग्यो

किम जोङ उनकी बहिनीले भनिन्ः सोल त मलाई आफ्नैजस्तो लाग्यो

काठमाडौ २७ माघ ।     उत्तर कोरियाली नेता किम जोङ उनकी बहिनी किम यो जोङले दक्षिण कोरियाको राजधानी सोल आफूलाई चिरपरिचित लागेको बताएकी छन्। हिउँदे ओलम्पिकको अवसरमा पहिलो पटक उनी दक्षिण कोरिया पुगेकी हुन्।   शनिबार ...

जानकारी

ट्वीटर

English News

No one should carry out activities hampering NA election: CEC Yadav

No one should carry out activities hampering NA election: CEC Yadav

Kathmandu, Jan 18 : Chief Election Commissioner Dr Ayodhee Prasad Yadav has urged all political parties to help give full shape to federal parliament by holding National Assembly election in a successful manner.    Inaugurating the election ...

Provincial chiefs and temporary capitals can be reviewed: Chair Oli

Provincial chiefs and temporary capitals can be reviewed: Chair Oli

Kathmandu, Jan 18 : CPN (UML) Chairman KP Sharma Oli has said that the appointment of provincial chiefs and declaration of temporary capitals by the incumbent government could be reviewed after formation of a new ...

Important phase of constitution implementation has been completed: PM

Important phase of constitution implementation has been completed: PM

Kathmandu, Jan 18  : Prime Minister and Nepali Congress president, Sher Bahadur Deuba has said that an important phase of the implementation of the constitution which was formulated under the Nepali Congress' leadership has been ...

space for add

साहित्य

अनि म बिहे नै नगरी मरेँ भने नि ?

अनि म बिहे नै नगरी मरेँ भने नि ?

‘थाहा छ रविन, कहिलेकाहीँ त यस्तो लाग्छ नि, मेरो भाग्यमा यो प्रेमस्रेम भन्ने चिज भावीले लेख्देकै छैन ।’   ‘किन ? संसारमा कस्ता–कस्ताको भाग्यमा बत्ती बलिराछ ।’   ‘त्यै बत्ती मेरोमा चैँ बलेन के ! यो कुलमान दाजुले सिंगै ...

फोटो फिचर

हिंसात्मक घटनामा संलग्न दोषीमाथि कारबाही गर्न सरकारसँग आग्रह

हिंसात्मक घटनामा संलग्न दोषीमाथि कारबाही गर्न सरकारसँग आग्रह

काठमाडौँ, १३ मंसिर ।  राष्ट्रिय मानवअधिकार आयोगले प्रतिनिधिसभा र प्रदेशसभाको दोस्रो चरणको निर्वाचनका क्रममा भइरहेका हिंसात्मक घटनामा संलग्न दोषीलाई कारबाही गर्न सरकारसँग आग्रह गरेको छ ।  आयोगका निमित्त सचिव यज्ञप्रसाद अधिकारीले आज एक प्रेस विज्ञप्ति जारी ...

शम्भुनाथ नपामा प्रमुख र उपप्रमुखमा नेपाली काँग्रेस विजयी

शम्भुनाथ नपामा प्रमुख र उपप्रमुखमा नेपाली काँग्रेस विजयी

राजविराज, ८ असोज । सप्तरीको शम्भुनाथ नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेपाली काँग्रेस विजयी भएको छ । प्रमुख पदमा नेपाली काँग्रेसका उमेदवार योगेन्द्रप्रसाद चौधरीले दुई हजार ७७८ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँको निकटतम ...

सिरहा नगरपालिकाको प्रमुखमा समाजवादी फोरमका यादव विजयी

सिरहा नगरपालिकाको प्रमुखमा समाजवादी फोरमका यादव विजयी

लहान, ८ असोज । सिरहा नगरपालिकाको प्रमुखमा संघीय समाजवादी फोरमका अशेश्वर यादव र उपप्रमुखमा नेकपा (एमाले)का डा नविता यादव विजयी हुनुभएको छ ।फोरमका अशेश्वर यादवले नौ हजार २३४ मत प्राप्त गर्नुभएको थियो भने उहाँका निकटतम ...

महोत्तरीको पिपरा गाउँपालिकामा राजपा नेपाल विजयी

महोत्तरीको पिपरा गाउँपालिकामा राजपा नेपाल विजयी

महोतरी ८ असोज । महोत्तरी जिल्लाको पिपरा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै पदमा राजपा नेपाल विजयी भएको छ । निर्वाचन अधिकृत युवराज महतका अनुसार पिपरा गाउँपालिकाको अध्यक्ष पदमा राजपा नेपालका विनोदकुमार चौधरी र उपाध्यक्ष पदमा ...

सप्तरीको खडक नगरपालिकाको प्रमुखमा समाजवादी फोरम विजयी

सप्तरीको खडक नगरपालिकाको प्रमुखमा समाजवादी फोरम विजयी

राजविराज, ८ असोज । सप्तरीको खडक नगरपालिकाको प्रमुखमा संघीय समाजवादी फोरम नेपाल र उपप्रमुखमा नेपाली काँग्रेस विजयी भएको छ ।  शनिबार राति अबेर सम्पन्न मत परिणामअनुसार प्रमुख पदमा संघीय फोरम नेपालका हेमायु हकले तीन हजार ...

फिचर

गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम

गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम

रोल्पा, २८ माघ । मानव अधिकार सचेतन केन्द्र (हुरेक) रोल्पाले गरिबी निवारणका लागि जिल्लामा लघु उद्यम विकास कार्यक्रम सञ्चालनमा ल्याएको छ ।  एक नगरपालिका र सात गाउँपालिका गरी जिल्लाका आठ स्थानमा यो कार्यक्रम सञ्चालनमा रहेको ...

भ्रष्टाचारविरुद्ध लड्दा महाअभियोगको मुद्दा : पूर्व प्रन्या कार्की

भ्रष्टाचारविरुद्ध लड्दा महाअभियोगको मुद्दा :  पूर्व प्रन्या कार्की

विराटनगर, २७ माघ  । सर्वोच्च अदालतका पूर्व प्रधानन्यायाधीश श्रीमती सुशीला कार्कीले स्वच्छ न्याय प्रणााली र भ्रष्टाचारविरुद्ध लड्दा आफूले महाअभियोगको मुद्दा खेप्नुपरेको बताउनुभएको छ । उहाँले मोरङ जिल्ला समन्वय समिति, नारी विकास संघ र एक्सन एडद्वारा संयुक्तरुपमा ...

एफटिआइआईको तालीम लिन भारत जाँदै २० कलाकार

एफटिआइआईको तालीम लिन भारत जाँदै २० कलाकार

काठमाडौँ, २७ माघ । नेपाली चलचित्र क्षेत्रका विविध विधामा ख्यातिप्राप्त २० जना कलाकार भारतमा कलाकारितासम्बन्धी तालीम लिँदै छन् । यही माघ २९ देखि फागुन १९ सम्म भारतको पुनेमा फिल्म एन्ड टेलिभिजन इन्स्टिच्युट अफ इन्डिया ९एफटिआइआई०ले ...

पार्टीलाई वैचारिक पुनःजागरण दिनुपर्ने : नेता केसी

पार्टीलाई वैचारिक पुनःजागरण दिनुपर्ने  :  नेता केसी

काठमाडौँ, २७ माघ  । नेपाली काँग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले नेपाली काँग्रेसभित्र नीतिगत तथा संस्थागत संरचनामा कहाँ त्रुटि छ त्यसलाई केलाएर सच्याउनुपर्ने बताउनुभएको छ । नेका धनकुटा–काठमाडौँ सम्पर्क मञ्चले काँग्रेसका पूर्वसभापति सुशील कोइरालाको दोस्रो तथा शहीद ...

उपत्यकाबाट ४६ मेट्रिक टन फोहर व्यवस्थापन

उपत्यकाबाट ४६ मेट्रिक टन फोहर व्यवस्थापन

काठमाडौँ, २७ माघ । उपत्यकाका नदी र चक्रपथ सफाइ गरी ४६ मेट्रिक टन फोहर व्यवस्थापन गरियो । वाग्मती सफाइ महाअभियानको २४८औँ हप्तामा आज गुह्येश्वरी मन्दिरअघिको वाग्मती नदी क्षेत्रमा सफाइ गरी दुई मेट्रिक टन फोहर व्यवस्थापन ...