राजनीति

पार्टी एकता र सरकार निर्माण सँगसँगै लैजान्छौं : नेता शर्मा

पार्टी एकता र सरकार निर्माण सँगसँगै लैजान्छौं :  नेता शर्मा

काठमाडौं, २८ मंसिर । नेकपा माओवादी केन्द्रका नेता दिनानाथ शर्माले एमाले र माओवादी केन्द्रवीचको एकता छिट्टै हुने विश्वास दिलाए । उनले भने,‘एकताबारेमा हामी स्पष्ट छौं, शंका नगरे हुन्छ, एकता गरेपछि भागबण्डा भन्ने कुरा हुँदैन्, दुवै पार्टीहरुवीच एकता हुँदा सम्मानित नेताहरुलाई ...

संविधानको मर्म र भावनाभन्दा बाहिर जाँदैनौँ : अध्यक्ष दाहाल

संविधानको मर्म र भावनाभन्दा बाहिर जाँदैनौँ  : अध्यक्ष दाहाल

चितवन, २८ मंसिर । नेकपा (माओवादी) केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले वाम गठबन्धन संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधानको मर्म र भावनाभन्दा बाहिर नजाने बताउनुभएको छ । नेपाल पत्रकार महासंघ चितवन शाखाले आज यहाँ आयोजना गरेको चितवनबाट निर्वाचित प्रतिनिधिसभा र प्रदेशसभा सदस्यलाई बधाई ...

जनताले वाम गठबन्धनलाई चुनौतीसहितको अभिभारा दिए : अध्यक्ष दाहाल

जनताले वाम गठबन्धनलाई चुनौतीसहितको अभिभारा दिए :  अध्यक्ष दाहाल

चितवन, २५ मंसिर ।  नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले जनताले वाम गठबन्धनलाई चुनौतीसहितको अभिभारा दिएको बताउनुभएको छ ।  आज बिहान यहाँ पत्रकारसँग कुराकानी गर्दै दाहालले जनताले अब समृद्धि र विकास चाहेकाले अहिलेको चुनौती र अभिभारा पूरा गर्न वाम ...

भ्रष्टाचारजन्य क्रियाकलाप विश्वकै लागि चुनौती : प्रधानमन्त्री

भ्रष्टाचारजन्य क्रियाकलाप विश्वकै लागि चुनौती  :  प्रधानमन्त्री

काठमाडौँ, २३ मंसिर ।  प्रधानमन्त्री शेरबहादुर देउवाले भ्रष्टाचारजन्य क्रियाकलाप विश्वकै लागि चुनौती भएकाले सबै मुलुक मिलेर यसको सामना गर्नुपर्ने बताउनुभएको छ । भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा आज यहाँ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आयोजना गरेको ...

प्रदेश नं.२ को निर्वाचन सम्पूर्ण तयारी पुरा, यस्ता छन प्रदेश नं. २ मा हैवीवेट उम्मेदवारहरु

प्रदेश नं.२ को निर्वाचन सम्पूर्ण तयारी पुरा, यस्ता छन प्रदेश नं. २ मा हैवीवेट उम्मेदवारहरु

जनकपुरधाम, २० मंसिर  । २ नं. प्रदेश सहित दोश्रो चरण अन्तर्गत भोली हुन लागेको निर्वाचनको सम्पुर्ण तयारी पुरा पूरा भएको छ । २ नं. प्रदेशका अतिरिक्त प्रहरी महानिरिक्षक विजयलाल कायस्थले सरकारले निर्वाचनको सम्पूर्ण तयारी पूरा गरिसकेको जनाउँदै मतदाताहरुको सुरक्षाको लागि ...

राजेन्द्र महतोले : भन्यो निर्धक्क भएर राजपाको पक्षमा मतदान गर्नुस

राजेन्द्र महतोले : भन्यो निर्धक्क भएर राजपाको पक्षमा मतदान गर्नुस

जनकपुर १७ मंसीर । राष्ट्रिय जनता पार्टी नेपालको अध्यक्ष मण्डलका नेता राजेन्द्र महतोले आफू विमलेन्द्र निधिसंग होइन उहाँको मालिकसंगै लडिरहेको बताउनु भएको छ । जनकपुर उपमहानगरापालिका वडा नम्बर १६ कपिलेश्वरमा आइतबार चुनावीसभलाई सम्बोधन गर्दै महतोले निर्धक्क भएर राजपाको पक्षमा मतदान ...

फुलगामामा गर्जिए उपेन्द्र र राजेन्द्र परिवर्तनको पक्षमा मतदान गर्न अपील

फुलगामामा गर्जिए उपेन्द्र र राजेन्द्र परिवर्तनको पक्षमा मतदान गर्न अपील

जनकपुरधाम, १६ मंसिर  । मधेशी गठबन्धनका शीर्षनेताहरु परिवर्तनको पक्षमा मतदान गर्न अपील गरेका छन । धनुषा निर्वाचन क्षेत्र नं. ३को फुलगामामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै मधेशी गठबन्धनका दुई शीर्ष नेताहरुले प्राप्त उपलब्धीहरुको रक्षा गर्नुका साथै थप उपलब्धि प्राप्त गर्न ...

मधेशको सबैभन्दा ठूलो अत्याचारीलाई परास्त गर्न मतयार छु : महतो

मधेशको सबैभन्दा ठूलो अत्याचारीलाई परास्त गर्न मतयार छु :  महतो

जनकपुर  १४ मंसिर । राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलका नेता राजेन्द्र महतोले मधेशी जनताले मधेशवादी दलहरुलाई मतरुपी शक्ति प्रदान गरे मात्रै मधेशको सबैभन्दा ठूलो अत्याचारीलाई परास्त गर्न सक्ने बताउनु भएको छ । उहाँले मधेश आन्दोलनमा सबैभन्दा बढी अत्याचार गर्ने दमनकारीलाई ...

सम्पन्न राष्ट्रका रुपमा स्थापित गर्न वाम गठबन्धन– नेता नेपाल

सम्पन्न राष्ट्रका रुपमा स्थापित गर्न वाम गठबन्धन– नेता नेपाल

काठमाडौँ, १३ मंसिर । नेकपा (एमाले) का नेता माधवकुमार नेपालले देशमा स्थायित्व कायम गरी जनतालाई समृद्ध बनाउने उद्देश्यले वाम शक्तिबीच एकता गरिएको बताउनुभएको छ ।  संयुक्त वाम गठबन्धनले कागेश्वरी मनहरा–६ मा आज आयोजना गरेको चुनावी कार्यक्रममा उहाँले अहिले मुलुकमा भएका ...

वाम गठबन्धनको स्थिर सरकार बन्छ : पुष्पकमल दाहाल प्रचण्ड

 वाम गठबन्धनको स्थिर सरकार बन्छ  :  पुष्पकमल दाहाल प्रचण्ड

चितवन, १२ मंसिर । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अब मुलुकमा वाम गठबन्धनको स्थिर सरकार बन्ने दावी गर्नुभएको छ ।  पश्चिम चितवनको मेघौलीमा आज आयोजित चुनावीसभालाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, “अब देशमा संमृद्धि आउँछ । चितवनको माटोमा टेकेर ...

बामगठबन्धन देशमा तानाशाही शासन ल्याउन खोज्दै छ : प्रधानमन्त्री देउवा

बामगठबन्धन देशमा तानाशाही शासन ल्याउन खोज्दै छ : प्रधानमन्त्री देउवा

सुनवल(नवलपरासी), ९ मंसिर ।  प्रधानमन्त्री शेरबहादुर देउवाले बामगठबन्धनको आवरणमा नेपालका कम्युनिष्टहरुले देशमा एकलौटी तानाशाही शासन  ल्याउन खोजिएको आरोप लगाउनुभएको  छ  ।bनेपाली काग्रेस   जिल्ला कार्यसमिति  नवलपरासीले शनिवार  सुनवलमा आयोजना गरेको बिशाल आमसभालाई सम्बोधन गर्दै नेपाली काग्रेसका केन्द्रिय सभापति समेत रहेका ...

लोकतान्त्रिक गठबन्धन विधिको शासनमा विश्वास गर्छ : नेता खाँण

लोकतान्त्रिक गठबन्धन विधिको शासनमा विश्वास गर्छ   :   नेता खाँण

काठमाडौँ, ९ मंसिर । नेपाली काँग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँणले लोकतान्त्रिक गठबन्धन विधिको शासनमा विश्वास राख्ने शक्ति भएको बताउनुभएको छ ।  नेपाली काँग्रेस, भक्तपुर क्षेत्र नं २ युवा परिचालन समितिद्वारा आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उहाँले मेलमिलाप र एकतामा ...

चुनावपछि एमाले र माओवादी केन्द्रबीच एकता : अध्यक्ष ओली

चुनावपछि एमाले र माओवादी केन्द्रबीच एकता : अध्यक्ष ओली

पोखरा, ९ मंसिर । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले चुनावपछि एमाले र नेकपा (माओवादी केन्द्र)बीच पार्टी एकता हुने बताउनुभएको छ । संयुक्त वाम गठबन्धन चुनाव परिचालन समितिद्वारा आज पोखराको अमरसिंहचौरमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उहाँले शान्ति, राजनीतिक स्थिरता ...

काँग्रेसको विजयलाई कसैले रोक्न सक्दैन :प्रधानमन्त्री

काँग्रेसको विजयलाई कसैले रोक्न सक्दैन  :प्रधानमन्त्री

नवलपरासी, ९ मंसिर । नेपाली काँग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली काँग्रेसको विजयलाई कसैले रोक्न नसक्ने बताउनुभएको छ ।  नवलपरासीको सुनवलमा पार्टीद्वारा आज आयोजित चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले यस्तो बताउनुभएको हो ।    उहाँले यस पटकको निर्वाचन लोकतन्त्रलाई बचाउने ...

नयाँ संरचनाअनुसार तीन तहमा जनतालाई सहुलियत दिइने : अध्यक्ष ओली

नयाँ संरचनाअनुसार तीन तहमा जनतालाई सहुलियत दिइने : अध्यक्ष ओली

काठमाडौँ, ९ मंसिर । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनपछि मुलुकमा वाम गठबन्धनको सरकार निर्माण हुने र विकास, समृद्धिको मार्गमा देश अघि बढ्ने बताउनुभएको छ ।   नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) को झापा–काठमाडौँ सम्पर्क मञ्चद्वारा आज बागबजारमा आयोजित ...

धनकुटामा राप्रपा (प्रजातान्त्रिक)का थापा र एमालेका राईबीच टक्कर

धनकुटामा राप्रपा (प्रजातान्त्रिक)का थापा र एमालेका राईबीच टक्कर

धनकुटा, ९ मंसिर । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको दिन नजिकिँदै गर्दा यस जिल्लामा उम्मेदवारले पनि आफ्नो प्रचार अभियानलाई तीव्रता दिएका छन् । धनकुटामा बहालवाला मन्त्री सुनिलबहादुर थापा र चुनाव जिताउन सक्ने नेताको छवि बनाएका राजेन्द्र राई चुनावी मैदानमा आमनेसामने हुनुहुन्छ ...

राजपाको घोषणा पत्रमा जनकपुरधामलाई विश्वकै हिन्दुहरुको केन्द्र बनाउने

राजपाको घोषणा पत्रमा जनकपुरधामलाई विश्वकै हिन्दुहरुको केन्द्र  बनाउने

काठमाडौ ८  मंसिर  । राष्ट्रिय जनता पार्टी नेपालले आगामी प्रदेश र प्रतिनिधि सभा निर्वाचनका लागि चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । महोत्तरी सदरमुकाम जलेश्वरमा बिहिबार एक कार्यक्रमका बिच राजपा अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुर, नेता राजेन्द्र महतो, बरिष्ठ उपाध्यक्ष वृषेशचन्द्र लाल ...

एमालेको विकास नीति देखेर काँग्रेस आत्तियोः अध्यक्ष ओली

एमालेको विकास नीति देखेर काँग्रेस आत्तियोः अध्यक्ष ओली

जितपुर, कपिलवस्तु, ६ मंसिर । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले एमालेको विकास नीति देखेर नेपाली काँग्रेस आत्तिएको बताउनुभएको छ । कपिलवस्तु क्षेत्र नं ४ को जितपुरमा आज आयोजित चुनावी सभालाई सम्बोधन गर्दै आधुनिक स्मार्ट सिटीको निर्माण, गरिब जनतालाई ...

स्वतन्त्र र निश्पक्ष रुपमा निर्वाचन सम्पन्न गर्न सरकार कटिबद्ध : गच्छदार

स्वतन्त्र र निश्पक्ष रुपमा निर्वाचन सम्पन्न गर्न सरकार कटिबद्ध  :  गच्छदार

विराटनगर, ६ मंसिर । उपप्रधान एवं संघीय मामिला तथा स्थानीय विकासमन्त्री विजयकुमार गच्छदारले वर्तमान सरकार सुरक्षाका चारवटै संयन्त्रको प्रयोग गरी तोकिएको समयमै स्वतन्त्र र निश्पक्ष रुपमा निर्वाचन सम्पन्न गर्न कटिबद्ध रहेको बताउनुभएको छ ।   विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले ...

‘जनताको मत आन्दोलनको पक्षमा आउनुपर्छ : राजेन्द्र महतो

‘जनताको मत आन्दोलनको पक्षमा आउनुपर्छ : राजेन्द्र महतो

काठमाडौ ६ मंसिर । राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य एवम् धनुषा क्षेत्र नम्बर ३ का प्रतिनिधि सभाका उम्मेदवार राजेन्द्र महतोले बुलेटले दर्जनौ मधेशीलाई शहीद बनाउनेहरुलाई बैलेटको माध्यमले मधेशी जनताले शहीद बनाउने दावी गर्नु भएको छ ।   जनकपुरधामको माछाबजारमा बुधबार ...

निर्वाचनपछि स्थिर र वामपन्थी सरकार : अध्यक्ष ओली

निर्वाचनपछि स्थिर र वामपन्थी सरकार  : अध्यक्ष ओली

झापा, २ मंसिर । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आसन्न निर्वाचनपछि वामपन्थीको सरकार बन्ने दाबी गर्नुभएको छ ।  आज झापाको बिर्तामोडमा रहेको बिएण्डसी अस्पतालको आयोजनामा शुरु भएको पूर्वाञ्चल स्वास्थ्य महोत्सवको उद्घाटनपछि उहाँले यस्तो दाबी गर्नुभएको हो ।   वामपन्थीको सरकार देश ...

आफ्नै भवन बनाउने संसद्को ४६ वर्षदेखिको प्रयास असफल

आफ्नै भवन बनाउने संसद्को ४६ वर्षदेखिको प्रयास असफल

काठमाडौ २ मंसिर ।   ०२८ मा तत्कालीन राजा वीरेन्द्र शाहले राज्यरोहण गरेपछि संसद्को आफ्नै भवन बनाउन प्रक्रिया अगाडि बढाएका थिए । नेसनल कन्स्ट्रक्सन कम्पनीसँग सरकारले हाल गृह मन्त्रालय रहेको क्षेत्रमा राष्ट्रिय पञ्चायत भवन बनाउन सम्झौता पनि गरेको थियो । ...

लोकतान्त्रिक शक्ति एक हुनुपर्छ : प्रधानमन्त्री देउवा

लोकतान्त्रिक शक्ति एक हुनुपर्छ  : प्रधानमन्त्री देउवा

बैतडी, १ मंसिर । प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले लोकतन्त्रको रक्षाका लागि लोकतान्त्रिक शक्ति एक हुनुपर्ने बताउनुभएको छ ।  आज बैतडीको पाटनमा नेपाली काँग्रेसले आयोजना गरेको चुनावीसभालाई सम्बोधन गर्दै उहाँले लोकतन्त्रको रक्षाका लागि मंसिर १० र २१ गते ...

वाम गठबन्धनले बहुमतको सरकार बनाउँछ : अध्यक्ष दाहाल

वाम गठबन्धनले बहुमतको सरकार बनाउँछ : अध्यक्ष दाहाल

वालिङ, स्याङ्जा, ३० कात्तिक : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वाम गठबन्धनले नेपालको इतिहासमा यस पटक दुई तिहाई बहुमतको सरकार बनाउने दाबी गर्नुभएको छ । स्याङ्जाको वालिङमा आज आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उहाँले वामपन्थीको गठबन्धनबाट नेपाली ...

मतको महत्व नबुझेसम्म मधेशी जनतालाई कुनै शक्तिले अधिकार सम्पन्न बनाउन नसक्ने : राजेन्द्र महतो

मतको महत्व नबुझेसम्म मधेशी जनतालाई कुनै शक्तिले अधिकार सम्पन्न बनाउन नसक्ने : राजेन्द्र महतो

जनकपुर  ३० कात्तिक ।  राष्ट्रिय जनता पार्टीको अध्यक्ष मण्डलका नेता राजेन्द्र महतोले मधेशी जनताले मतको महत्व नबुझेसम्म मधेशी जनतालाई कुनै शक्तिले अधिकार सम्पन्न बनाउन नसक्ने दावी गर्नु भएको छ । बिहिबार आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै महतोले अहिले सम्म ...

अन्तराष्ट्रिय

किम जोङ उनकी बहिनीले भनिन्ः सोल त मलाई आफ्नैजस्तो लाग्यो

किम जोङ उनकी बहिनीले भनिन्ः सोल त मलाई आफ्नैजस्तो लाग्यो

काठमाडौ २७ माघ ।     उत्तर कोरियाली नेता किम जोङ उनकी बहिनी किम यो जोङले दक्षिण कोरियाको राजधानी सोल आफूलाई चिरपरिचित लागेको बताएकी छन्। हिउँदे ओलम्पिकको अवसरमा पहिलो पटक उनी दक्षिण कोरिया पुगेकी हुन्।   शनिबार ...

जानकारी

ट्वीटर

English News

No one should carry out activities hampering NA election: CEC Yadav

No one should carry out activities hampering NA election: CEC Yadav

Kathmandu, Jan 18 : Chief Election Commissioner Dr Ayodhee Prasad Yadav has urged all political parties to help give full shape to federal parliament by holding National Assembly election in a successful manner.    Inaugurating the election ...

Provincial chiefs and temporary capitals can be reviewed: Chair Oli

Provincial chiefs and temporary capitals can be reviewed: Chair Oli

Kathmandu, Jan 18 : CPN (UML) Chairman KP Sharma Oli has said that the appointment of provincial chiefs and declaration of temporary capitals by the incumbent government could be reviewed after formation of a new ...

Important phase of constitution implementation has been completed: PM

Important phase of constitution implementation has been completed: PM

Kathmandu, Jan 18  : Prime Minister and Nepali Congress president, Sher Bahadur Deuba has said that an important phase of the implementation of the constitution which was formulated under the Nepali Congress' leadership has been ...

space for add

साहित्य

अनि म बिहे नै नगरी मरेँ भने नि ?

अनि म बिहे नै नगरी मरेँ भने नि ?

‘थाहा छ रविन, कहिलेकाहीँ त यस्तो लाग्छ नि, मेरो भाग्यमा यो प्रेमस्रेम भन्ने चिज भावीले लेख्देकै छैन ।’   ‘किन ? संसारमा कस्ता–कस्ताको भाग्यमा बत्ती बलिराछ ।’   ‘त्यै बत्ती मेरोमा चैँ बलेन के ! यो कुलमान दाजुले सिंगै ...

फोटो फिचर

हिंसात्मक घटनामा संलग्न दोषीमाथि कारबाही गर्न सरकारसँग आग्रह

हिंसात्मक घटनामा संलग्न दोषीमाथि कारबाही गर्न सरकारसँग आग्रह

काठमाडौँ, १३ मंसिर ।  राष्ट्रिय मानवअधिकार आयोगले प्रतिनिधिसभा र प्रदेशसभाको दोस्रो चरणको निर्वाचनका क्रममा भइरहेका हिंसात्मक घटनामा संलग्न दोषीलाई कारबाही गर्न सरकारसँग आग्रह गरेको छ ।  आयोगका निमित्त सचिव यज्ञप्रसाद अधिकारीले आज एक प्रेस विज्ञप्ति जारी ...

शम्भुनाथ नपामा प्रमुख र उपप्रमुखमा नेपाली काँग्रेस विजयी

शम्भुनाथ नपामा प्रमुख र उपप्रमुखमा नेपाली काँग्रेस विजयी

राजविराज, ८ असोज । सप्तरीको शम्भुनाथ नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेपाली काँग्रेस विजयी भएको छ । प्रमुख पदमा नेपाली काँग्रेसका उमेदवार योगेन्द्रप्रसाद चौधरीले दुई हजार ७७८ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँको निकटतम ...

सिरहा नगरपालिकाको प्रमुखमा समाजवादी फोरमका यादव विजयी

सिरहा नगरपालिकाको प्रमुखमा समाजवादी फोरमका यादव विजयी

लहान, ८ असोज । सिरहा नगरपालिकाको प्रमुखमा संघीय समाजवादी फोरमका अशेश्वर यादव र उपप्रमुखमा नेकपा (एमाले)का डा नविता यादव विजयी हुनुभएको छ ।फोरमका अशेश्वर यादवले नौ हजार २३४ मत प्राप्त गर्नुभएको थियो भने उहाँका निकटतम ...

महोत्तरीको पिपरा गाउँपालिकामा राजपा नेपाल विजयी

महोत्तरीको पिपरा गाउँपालिकामा राजपा नेपाल विजयी

महोतरी ८ असोज । महोत्तरी जिल्लाको पिपरा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै पदमा राजपा नेपाल विजयी भएको छ । निर्वाचन अधिकृत युवराज महतका अनुसार पिपरा गाउँपालिकाको अध्यक्ष पदमा राजपा नेपालका विनोदकुमार चौधरी र उपाध्यक्ष पदमा ...

सप्तरीको खडक नगरपालिकाको प्रमुखमा समाजवादी फोरम विजयी

सप्तरीको खडक नगरपालिकाको प्रमुखमा समाजवादी फोरम विजयी

राजविराज, ८ असोज । सप्तरीको खडक नगरपालिकाको प्रमुखमा संघीय समाजवादी फोरम नेपाल र उपप्रमुखमा नेपाली काँग्रेस विजयी भएको छ ।  शनिबार राति अबेर सम्पन्न मत परिणामअनुसार प्रमुख पदमा संघीय फोरम नेपालका हेमायु हकले तीन हजार ...

फिचर

गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम

गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम

रोल्पा, २८ माघ । मानव अधिकार सचेतन केन्द्र (हुरेक) रोल्पाले गरिबी निवारणका लागि जिल्लामा लघु उद्यम विकास कार्यक्रम सञ्चालनमा ल्याएको छ ।  एक नगरपालिका र सात गाउँपालिका गरी जिल्लाका आठ स्थानमा यो कार्यक्रम सञ्चालनमा रहेको ...

भ्रष्टाचारविरुद्ध लड्दा महाअभियोगको मुद्दा : पूर्व प्रन्या कार्की

भ्रष्टाचारविरुद्ध लड्दा महाअभियोगको मुद्दा :  पूर्व प्रन्या कार्की

विराटनगर, २७ माघ  । सर्वोच्च अदालतका पूर्व प्रधानन्यायाधीश श्रीमती सुशीला कार्कीले स्वच्छ न्याय प्रणााली र भ्रष्टाचारविरुद्ध लड्दा आफूले महाअभियोगको मुद्दा खेप्नुपरेको बताउनुभएको छ । उहाँले मोरङ जिल्ला समन्वय समिति, नारी विकास संघ र एक्सन एडद्वारा संयुक्तरुपमा ...

एफटिआइआईको तालीम लिन भारत जाँदै २० कलाकार

एफटिआइआईको तालीम लिन भारत जाँदै २० कलाकार

काठमाडौँ, २७ माघ । नेपाली चलचित्र क्षेत्रका विविध विधामा ख्यातिप्राप्त २० जना कलाकार भारतमा कलाकारितासम्बन्धी तालीम लिँदै छन् । यही माघ २९ देखि फागुन १९ सम्म भारतको पुनेमा फिल्म एन्ड टेलिभिजन इन्स्टिच्युट अफ इन्डिया ९एफटिआइआई०ले ...

पार्टीलाई वैचारिक पुनःजागरण दिनुपर्ने : नेता केसी

पार्टीलाई वैचारिक पुनःजागरण दिनुपर्ने  :  नेता केसी

काठमाडौँ, २७ माघ  । नेपाली काँग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले नेपाली काँग्रेसभित्र नीतिगत तथा संस्थागत संरचनामा कहाँ त्रुटि छ त्यसलाई केलाएर सच्याउनुपर्ने बताउनुभएको छ । नेका धनकुटा–काठमाडौँ सम्पर्क मञ्चले काँग्रेसका पूर्वसभापति सुशील कोइरालाको दोस्रो तथा शहीद ...

उपत्यकाबाट ४६ मेट्रिक टन फोहर व्यवस्थापन

उपत्यकाबाट ४६ मेट्रिक टन फोहर व्यवस्थापन

काठमाडौँ, २७ माघ । उपत्यकाका नदी र चक्रपथ सफाइ गरी ४६ मेट्रिक टन फोहर व्यवस्थापन गरियो । वाग्मती सफाइ महाअभियानको २४८औँ हप्तामा आज गुह्येश्वरी मन्दिरअघिको वाग्मती नदी क्षेत्रमा सफाइ गरी दुई मेट्रिक टन फोहर व्यवस्थापन ...