राजनीति

मतको महत्व नबुझेसम्म मधेशी जनतालाई कुनै शक्तिले अधिकार सम्पन्न बनाउन नसक्ने : राजेन्द्र महतो

मतको महत्व नबुझेसम्म मधेशी जनतालाई कुनै शक्तिले अधिकार सम्पन्न बनाउन नसक्ने : राजेन्द्र महतो

जनकपुर  ३० कात्तिक ।  राष्ट्रिय जनता पार्टीको अध्यक्ष मण्डलका नेता राजेन्द्र महतोले मधेशी जनताले मतको महत्व नबुझेसम्म मधेशी जनतालाई कुनै शक्तिले अधिकार सम्पन्न बनाउन नसक्ने दावी गर्नु भएको छ । बिहिबार आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै महतोले अहिले सम्म ...

समानुपातिक निर्वाचन प्रणालीतर्फको उम्मेदवारको बन्दसूची सार्वजनिक

समानुपातिक निर्वाचन प्रणालीतर्फको उम्मेदवारको बन्दसूची सार्वजनिक

काठमाडौँ, १७ कात्तिक । निर्वाचन आयोगले आगामी मंसिर १० र २१ गते दुई चरणमा हुने प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फ दलले पेश गरेको बन्दसूची आज सार्वजनिक गरेको छ ।    आयोगस्थित प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचन ...

महन्थ र उपेन्द्रविरूद्ध राजपाका बागी उम्मेदवार

महन्थ र उपेन्द्रविरूद्ध राजपाका बागी उम्मेदवार

काठमाडौ १६  कात्तिक । राजपा अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुर र फोरम अध्यक्ष उपेन्द्र यादवले बागीको सामना गर्नुपर्ने भएको छ। दुबैविरुद्ध राजपाका नेताहरुले स्वतन्त्र उम्मेदवारी दिएका छन्।   ठाकुर उम्मेदवार बनेको महोत्तरी–३ मा पूर्वसांसद चन्द्रेश्वर झाले उम्मेदवारी दिएका छन्। झा २०७० को ...

सप्तरी क्षेत्र नं २ बाट उपेन्द्र यादवको उम्मेदबारी दर्ता,जन्मभूमिको मायाले सप्तरीमा

सप्तरी क्षेत्र नं २ बाट उपेन्द्र यादवको उम्मेदबारी दर्ता,जन्मभूमिको मायाले सप्तरीमा

काठमाडौं १६, कात्तिक । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रतिनिधि सभा सदस्यका लागि सप्तरीको निर्वाचन क्षेत्र नं. २ बाट उम्मेदबारी दर्ता गराएका छन् । आगामी मंसिर २१ गते हुन लागेको दोस्रो चरणको निर्वाचनको लागि यादवले आज बिहिबार निर्वाचन ...

लोकतन्त्रको स्थायित्वका लागि काँग्रेसले जित्नु अपरिहार्य छ : शेरबहादुर देउवा

लोकतन्त्रको स्थायित्वका लागि काँग्रेसले जित्नु अपरिहार्य छ : शेरबहादुर देउवा

काठमाडौँ, १४ कात्तिक ।  प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले लोकतन्त्रको स्थायित्व र आर्थिक समृद्धिका लागि आगामी निर्वाचनमा काँग्रेसले जित्नु अपरिहार्य भएको बताउनुभएको छ । प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन २०७४ का लागि काँग्रेसको घोषणापत्र आज एक समारोहमा सार्वजनिक गर्दै ...

काँग्रेसको घोषणा पत्रलाई आर्थिक रुपमा सबल र राजनीतिक रुपमा कमजोर

काँग्रेसको घोषणा पत्रलाई आर्थिक रुपमा सबल र राजनीतिक रुपमा कमजोर

काठमाडौं, १४ कार्तिक । माओवादी केन्द्रका नेता मणी थापाले काँग्रेसको घोषणा पत्रलाई आर्थिक रुपमा सबल र राजनीतिक रुपमा कम्जोर रहेको दाबि गरेका छन् ।  कम्युनिष्ट एकताको बारेमा काँग्रेस आत्तिएको भन्दै नेता थापाले नेपालमा कम्युनिष्ट एकता भएपछि एकात्मक शासन प्रणाली लागु ...

विचार मिल्ने पार्टीसँग एकता आवश्यक : अध्यक्ष दाहाल

विचार मिल्ने पार्टीसँग एकता आवश्यक :  अध्यक्ष दाहाल

रत्ननगर, चितवन, १३ कात्तिक  । नेकपा ९माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विचार मिल्ने पार्टीसँग एकता आवश्यक भएको औँल्याउनुभएको छ ।  पश्चिम चितवनको मेघौलीस्थित सरस्वती मावि, जितपुरको स्वर्ण महोत्सव समारोहको समापनका क्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । समुन्नत राष्ट्र ...

बाम गठबन्धनको बाँडफाँड, ५ जिल्लामा मात्र बाँकी

बाम गठबन्धनको बाँडफाँड, ५ जिल्लामा मात्र बाँकी

काठमाडौ १३ कात्तिक । एमाले र माओवादी केन्द्रको एकता संयोजन समितिले ११५ निर्वाचन क्षेत्रको बाँडफाँड टुंगो लगाएको छ। क्षेत्र निर्धारण कार्यालयका सदस्यसहितको समितिको शनिबार बसेको बैठकले ४० जिल्लामा प्रतिनिधि सभा र प्रदेश सभाको क्षेत्र बाँडफाँड टुंगो लगाएको हो। अब पाँच ...

प्रतिनिधि र प्रदेश सभाको प्रत्यक्षतर्फ छुट्टाछुट्टै मतपत्र छाप्ने आयोगको निर्णय

प्रतिनिधि र प्रदेश सभाको प्रत्यक्षतर्फ छुट्टाछुट्टै मतपत्र छाप्ने आयोगको निर्णय

काठमाडौ १२  कात्तिक ।   निर्वाचन आयोगले प्रतिनिधि सभा र प्रदेश सभाको प्रत्यक्ष तर्फको निर्वाचनका लागि छुट्टा छुट्टै मतपत्र छाप्ने भएको छ। सर्वोच्च अदालतले निर्वाचन आयोगलाई छुट्टाछुट्टै मतपत्र छाप्न गत कात्तिक १ गते ध्यानाकर्षण गराएको थियो। तर, आयोगले कार्यदल नै ...

‘कम्युनिष्ट गठबन्धन लोकतन्त्रविरुद्ध’ : प्रधानमन्त्री शेरबहादुर देउवा

‘कम्युनिष्ट गठबन्धन लोकतन्त्रविरुद्ध’  :  प्रधानमन्त्री शेरबहादुर देउवा

काठमाडौँ, १० कात्तिक : प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले कम्युनिष्ट पार्टीको गठबन्धन लोकतन्त्र र काँग्रेसका विरुद्ध भएको बताउनुभएको छ । नेपाल तरुण दलको ६४ औँ स्थापना दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले लोकतन्त्रमाथि आइपरेको चुनौतीको ...

‘राजनीतिक स्थिरता र समृद्धिका लागि वाम एकता’ : पुष्पकमल दाहाल

‘राजनीतिक स्थिरता र समृद्धिका लागि वाम एकता’ : पुष्पकमल दाहाल

पोखरा, १० कात्तिक । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले नेपालमा राजनीतिक स्थिरता र समृद्धिका लागि वाम एकता गरिएको बताउनुभएको छ । लेखनाथ साना शहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको १३ औँ वार्षिक साधारणसभा एवं चौथो अधिवेशनको आज यहाँ ...

समानुपातिक मतपत्र छापियो प्रत्यक्षको आजैदेखि शुरु : आयुक्त डा अयोधीप्रसाद यादव

समानुपातिक मतपत्र छापियो प्रत्यक्षको आजैदेखि शुरु : आयुक्त डा अयोधीप्रसाद यादव

काठमाडौँ, १० कात्तिक,   प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले मतपत्रको बारेमा सर्वोच्च अदालतबाट भएको आदेशलाई सम्मान गर्दै निर्वाचन पूर्वनिर्धारित कार्यक्रमअनुसार नै अघि बढ्ने बताउनुभएको छ ।    आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको लागि आज आयोजित निर्वाचन र सुरक्षा विषयक दुई दिने ...

बागी फकाउँदै ठूला दल: फकाउँदा नमाने कारबाहीको चेतावनी

बागी फकाउँदै ठूला दल: फकाउँदा नमाने कारबाहीको चेतावनी

काठमाडौ ७ कार्तिक ।      प्रमुख राजनीतिक दलले आगामी १० मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभाको पहिलो चरणको निर्वाचनमा बागी उम्मेदवारी दिएकालाई कारबाहीको तयारी थालेका छन् ।प्रमुख दलले आन्तरिक रूपमा बागी उम्मेदवारलाई सम्झाउने तथा फकाएर उम्मेदवारी फिर्ता गराउने प्रयत्न पनि ...

बागी उम्मेदवारी फिर्ता लिन गठबन्धनको आग्रह, कारबाहीको चेतावनी

बागी उम्मेदवारी फिर्ता लिन गठबन्धनको आग्रह, कारबाहीको चेतावनी

काठमाडौँ, ६ कात्तिक । पार्टी नीतिविपरीत उम्मेदवारी दर्ता गराएका नेता तथा कार्यकर्तालाई उम्मेदवारी फिर्ता लिन वाम गठबन्धनले आग्रह गरेको छ ।  बृहत् लक्ष्यका साथ चुनावी तालमेल र पार्टी एकताको समेत निर्णय भएको दाबी गर्दै गठबन्धनमा सहभागी नेकपा (एमाले) र नेकपा ...

भट्टराईको नेतृत्वमा संमृद्धि आउँदैन : नारायणकाजी

भट्टराईको नेतृत्वमा संमृद्धि आउँदैन  :  नारायणकाजी

गोरखा, ६ कात्तिक । गोरखा २ बाट उम्मेदवार बन्नुभएका नेकपा (माओवादी केन्द्र)का नेता नारायणकाजी श्रेष्ठले नयाँ शक्ति पार्टीका संयोजक डा बाबुराम भट्टराईको नेतृत्वमा देशमा संमृद्धि नआउने दाबी गर्नुभएको छ । श्रेष्ठ र भट्टराई गोरखा २ बाट चुनावी प्रतिष्पर्धामा हुनुहुन्छ ।    गोरखा ...

दीपकुमार उपाध्यायलाई आसन्न प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनकालागि वाटो खुला

दीपकुमार उपाध्यायलाई आसन्न प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनकालागि वाटो खुला

काठमाडौ ६ कात्तिक । नेपाली कांग्रेसका नेता दीपकुमार उपाध्यायलाई आसन्न प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनकालागि वाटो खुला भएको छ । कांग्रेसको नेतृत्व तहमा रहेका उपाध्याय २ बर्ष अघि भारतकालागि नेपाली राजदूत भएर जानु भएको थियो ।   उहाँले दशै लगत्तै पदबाट ...

निर्धारित मितिमा निर्वाचन हुन्छ : प्रधानमन्त्री शेरबहादुर देउवा

निर्धारित मितिमा निर्वाचन हुन्छ  : प्रधानमन्त्री शेरबहादुर देउवा

काठमाडौँ, ३ कात्तिक । प्रधानमन्त्री शेरबहादुर देउवाले संविधानको कार्यान्वयन र लोकतन्त्रको संस्थागत विकासका लागि निर्धारित मितिमै प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन सम्पन्न हुने बताउनुभएको छ ।  “स्थानीय तहको निर्वाचन सम्पन्न भएका छन्, अब प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचन सम्पन्न ...

अदातलको आदेशबाट निर्वाचन व्यवस्थापनमा सहयोग पुगेको छः निर्वाचन आयोग

अदातलको आदेशबाट निर्वाचन व्यवस्थापनमा सहयोग पुगेको छः निर्वाचन आयोग

काठमाडौँ, १ कात्तिक  । प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले आगामी प्रतिनिधिसभाको निर्वाचन तोकिएकै मितिमा हुने भएकाले सबै मतदातालाई ढुक्क रहन आग्रह गर्नुभएको छ ।  ‘प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचन’ को तयारीका विषयमा जानकारी गराउने उद्देश्यले आज यहाँ आयोजित पत्रकार ...

चुनावको सुनिश्चितताका लागि राप्रपा सरकारमा : उपप्रधानमन्त्री थापा

चुनावको सुनिश्चितताका लागि राप्रपा सरकारमा : उपप्रधानमन्त्री थापा

काठमाडौँ, १ कात्तिक   । उपप्रधान एवम् ऊर्जा मन्त्री कमल थापाले चुनावको सुनिश्चितताका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी सरकारमा गएको बताउनुभएको छ ।  ऊर्जा मन्त्रालयमा आज पदभार ग्रहण गर्नुहुँदै उहाँले यसअघि नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा बनेको सरकारमा ...

निर्वाचन गराउने दायित्वबाट कोही विमुख हुन सक्दैन : अध्यक्ष दाहाल

निर्वाचन गराउने दायित्वबाट कोही विमुख हुन सक्दैन : अध्यक्ष दाहाल

काठमाडौँ, ३० असोज । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्वाचन गराउने दायित्वबाट कोही कसैले पनि छुट नपाउने बताउनुभएको छ । उहाँले भन्नुभयो, “नेपाली काँग्रेस र आफ्नो पार्टीबीच प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन सम्पन्न गराउने र संविधान कार्यान्वयन ...

शीर्ष नेताको सम्बोधनः कांग्रेस र एमालेबीच घोचपेच

शीर्ष नेताको सम्बोधनः कांग्रेस र एमालेबीच घोचपेच

काठमाडौ २९ असोज ।  संविधानसभाबाट रुपान्तरित भईबनेको व्यवस्थापिका संसद्को शनिबार बसेको अन्तिमब बैठकमा प्रमुख दलका शीर्ष नेताहरुले सम्बोधन गरे ।    अपराह्न ३ बजेर २५ मिनेटमा सुरु बैठकमा प्रमुख तीन दलसहित संसद्मा प्रतिनिधित्व गर्ने २३ नेताले सम्बोधन गरे ।    सम्बोधनका क्रममा नेताहरुल्े विगतको ...

वाम तालमेलपछि सरकारको भविष्य: यस्तो छ अड्कलबाजी

वाम तालमेलपछि सरकारको भविष्य: यस्तो छ अड्कलबाजी

काठमाडौ १८ असोज ।    सत्ताको प्रमुख सहयोगी माओवादी केन्द्रले एमालेसँग चुनावी तालमेलदेखि पार्टी एकता गर्नेसम्मको सहमति गरेपछि शेरबहादुर देउवा नेतृत्वको सरकारको भविष्यबारे विभिन्न अड्कलबाजी हुन थालेका छन् ।   तर, अहिलेको संसद्को आयु एक महिनाभन्दा कम भएको, केन्द्र र प्रदेश सभा ...

एमाले, माओवादी केन्द्र र नयाँ शक्तिको तालमेल घोषणा

एमाले, माओवादी केन्द्र र नयाँ शक्तिको तालमेल घोषणा

काठमाडौँ, १७ असोज । एउटै कम्युनिष्ट पार्टी बनाउने संकल्पसहित नेकपा एमाले, नेकपा माओवादी केन्द्र र नयाँ शक्ति नेपालबीच आगामी मंसिरमा हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा तालमेल गर्ने सहमतिको घोषणा भएको छ ।    आज राष्ट्रिय सभागृहमा आयोेजित पत्रकार सम्मेलनमा तीनै ...

प्रधानमन्त्री देउवा र प्रचण्डबीच बालुवाटारमा दोस्रो भेटवार्ता

प्रधानमन्त्री देउवा र प्रचण्डबीच बालुवाटारमा दोस्रो भेटवार्ता

 काठमाडौ  १७ असोज  ।  प्रमुख प्रतिपक्षी दल नेकपा एमाले र सत्तारुढ नेकपा माओवादी केन्द्रबीच चुनावी तालमेल र पार्टी एकिकरणको सहमति हुने खबरपछि सत्तारुढ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र बरिष्ठ नेता रामचन्द्र पौडलले केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग गठबन्धनका विषयमा ...

एकताकसैले चाहेरपनि भाँड्न सक्दैन, नेतृत्व सजग छ : सुनुवार

एकताकसैले चाहेरपनि भाँड्न सक्दैन, नेतृत्व सजग छ   :  सुनुवार

काठमाडौं, १७ असोज । प्रमुखप्रतिपक्षीदल नेकपाएमालेका नेता यज्ञसुुनुवारलेएमाले र माओवादीवीचको एकताकुनै अवसरको लागिनभएको स्पष्ट पारेका छन् । उनले भने,‘यो त समयको माँगहो, अहिले एकताको निर्णयसँगै राजनीतिमाखासगरी वामपन्थीहरुवीचउर्जा पैदा भएको छ।’   मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै मुलुकलाई आर्थिक क्रान्तिको ...

अन्तराष्ट्रिय

मोदी जालान त इमरान खानको सपथमा पाकिस्तान ?

मोदी जालान त इमरान खानको सपथमा पाकिस्तान ?

 काठमाडौ  १७ साउन . पाकिस्तानले नयाँ प्रधानमन्त्री इमरान खानको शपथग्रहण समारोहमा दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क) का सरकार प्रमुखहरुलाई निम्तो दिने तयारी गरेको छ।   पाकिस्तान र भारतका सञ्चार माध्यमहरुले अगस्ट ११ मा हुने भनिएको शपथग्रहणमा ...

जानकारी

ट्वीटर

English News

Stern action against murderers and criminals: Home Minister Thapa

Stern action against murderers and criminals: Home Minister Thapa

Kathmandu, Aug 2 : Minister for Home Affairs Ram Bahadur Thapa has said that serious attention of the government was drawn towards the rape and murder of a girl in Kanchanpur as well as attack ...

No reason to boycott House: Speaker Mahara

No reason to boycott House: Speaker Mahara

Kathmandu, Aug 2 Speaker Krishna Bahadur Mahara has said there was no reason in terms of subject for the Nepali Congress to boycott the House of Representatives.  In response to a question on running the House ...

Govt planning basic health policy: DPM Yadav

Govt planning basic health policy: DPM Yadav

Janakpurdham, Aug 2 (RSS): Deputy Prime Minister and Minister for Health and Population, Upendra Yadav, has said the government was planning to formulate a basic health policy.  During a discussion organized by Janakpur Hospital here Thursday, ...

space for add

साहित्य

अनि म बिहे नै नगरी मरेँ भने नि ?

अनि म बिहे नै नगरी मरेँ भने नि ?

‘थाहा छ रविन, कहिलेकाहीँ त यस्तो लाग्छ नि, मेरो भाग्यमा यो प्रेमस्रेम भन्ने चिज भावीले लेख्देकै छैन ।’   ‘किन ? संसारमा कस्ता–कस्ताको भाग्यमा बत्ती बलिराछ ।’   ‘त्यै बत्ती मेरोमा चैँ बलेन के ! यो कुलमान दाजुले सिंगै ...

फोटो फिचर

विदुर नगरपालिका द्धारा एकीकृत सम्पत्ति करको दर कटौती

विदुर नगरपालिका द्धारा एकीकृत सम्पत्ति करको दर कटौती

नुवाकोट, १७ साउन  । विदुर नगरपालिकाले एकीकृत सम्पत्ति करको दर कटौती गरेको छ ।  बुधबार प्रकाशित गरेको स्थानीय राजपत्रमा नगरपालिकाको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको ऐन अनुसार नगरपालिकाले लगाउने भनी तय गरेको एकीकृत सम्पत्ति करको ...

महिला हिंसाका घटनाका सम्बन्धमा सरकारको ध्यानाकर्षण

महिला हिंसाका घटनाका सम्बन्धमा सरकारको ध्यानाकर्षण

काठमाडौँ, १७ साउन ।  प्रतिनिधिसभाका सांसदहरुले पछिल्लो समय मुलुकका विभिन्न भागमा महिला हिंसाका घटना बढेको भन्दै सदनमार्फत सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।    प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा बोल्दै उहाँहरुले स्वतन्त्रतापूर्वक जनतालाई बाँच्न पाउने सुरक्षाको वातावरण बनाउन ...

प्रश्न सोध्न नपाएको भन्दै काँगे्रसद्वारा संसद् बैठक बहिष्कार

प्रश्न सोध्न नपाएको भन्दै काँगे्रसद्वारा संसद् बैठक बहिष्कार

काठमाडौँ, १७ साउन  । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले मन्त्रीलाई प्रश्न सोध्न र थप जिज्ञासा राख्न समय नपाएको भन्दै संसद् बैठक बहिष्कार गरेको छ ।    प्रतिनिधिसभाको आजको बैठकमा गृहमन्त्री रामबहादुर थापा र परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले विशेष ...

प्रदेश नं १ को नाम खुम्बूवान राख्न माग

प्रदेश नं १ को नाम खुम्बूवान राख्न माग

विराटनगर, १७ साउन  । प्रदेश नं १ को नाम जातीय पहिचान र ऐतिहासिक पृष्ठभूमिको आधारमा ‘खुम्बूवान प्रदेश’ राख्नुपर्ने मागसहित आज प्रदेश नं १ का मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय विराटनगरमा एक ज्ञापनपत्र बुझाएको छ ।    खुम्बूवान राष्ट्रिय ...

कैलालीको लम्किचुहामा भ्यानको ठक्करबाट १ जनाको घटनास्थलमै मृत्यु

  कैलालीको लम्किचुहामा भ्यानको ठक्करबाट १ जनाको घटनास्थलमै मृत्यु

काठमाडौ  १७ साउन  । पूर्वपश्चिम राजमार्ग अन्तर्गत कैलालीको लम्किचुहा नगरपालिका–८, गोप्चामा भ्यानको ठक्करबाट १ जनाको घटनास्थलमै मृत्यु भएको छ।   नेपालगन्जदेखि धनगढी जाँदै गरेको से१ज ६३५ नम्बरको भ्यानले ठक्कर दिँदा अन्दाजी ५५ वर्षीय साइकल यात्रीको घटनास्थलमै मृत्यु ...

फिचर

एडीबीको सहयोगका आयोजनाबारे त्रिपक्षीय बैठक

एडीबीको सहयोगका आयोजनाबारे त्रिपक्षीय बैठक

काठमाडौ  १७ साउन .  एशियाली विकास बैँकको सहयोगमा नेपालमा सञ्चालित आयोजनाको स्थितिबारे समीक्षा गर्न बिहीबार काठमाडौँमा त्रिपक्षीय पोर्टफोलियो बैठकको आयोजना गरिएको छ।    कार्यक्रममा अर्थ सचिव राजन खनालले एडीबीको सहयोगका आयोजनाको प्रगति सन्तोषजनक रहे पनि आयोजनाका काम ...

प्रतिनिधिसभा मातहतका १० समिति गठन

प्रतिनिधिसभा मातहतका १० समिति गठन

 काठमाडौ  १७ साउन ।  प्रतिनिधिसभा मातहतका १० विषयगत समितिको गठन भएको छ। प्रतिनिधिसभाको बिहीबारको बैठकमा सभामुख कृष्णबहादुर महराले प्रस्तुत गरेको विषयगत समितिमा रहने सदस्यको नामलाई सभाले बहुमतले अनुमोदन गरेको थियो।   प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको अवरोधका ...

राष्ट्रिय परीक्षा बोर्डद्धारा कक्षा १२ को परीक्षाफल सार्वजनिक

राष्ट्रिय परीक्षा बोर्डद्धारा कक्षा १२ को परीक्षाफल सार्वजनिक

भक्तपुर, १७ साउन । राष्ट्रिय परीक्षा बोर्ड सानोथिमिले कक्षा १२ को नियमित तथा आंशिकतर्फका परीक्षार्थीको परीक्षाफल सार्वजनिक गरेको छ ।  परीक्षामा नियमिततर्फ दुई लाख ९९ हजार ६७५ परीक्षार्थी सहभागी भएकामा ३.६१ देखि ४ सम्म ल्याउने ...

गृहमन्त्री बादलसँग दक्षिण कोरीयाली राजदूतको शिष्टाचार भेट

गृहमन्त्री बादलसँग दक्षिण कोरीयाली राजदूतको शिष्टाचार भेट

काठमाडौँ, १७ साउन । गृहमन्त्री रामबहादुर थापा ‘बादल’सँग नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क योङ सिकले आज शिष्टाचार भेट गर्नुभएको छ । गृह मन्त्रालयमा भएको भेटमा नेपाल–दक्षिण कोरिया द्विपक्षीय सम्बन्ध, आपसी हित र सहकार्यका विषयमा ...

आरोप / प्रत्यारोपभन्दा नीति तथा कार्यक्रममा प्रतिस्पर्धा गरौं : प्रधानमन्त्री ओली

आरोप / प्रत्यारोपभन्दा नीति तथा कार्यक्रममा प्रतिस्पर्धा गरौं : प्रधानमन्त्री ओली

ललितपुर, १७ साउन : प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिपक्षी दलले सरकारलाई आरोप÷प्रत्यारोपभन्दा नीति तथा कार्यक्रममा प्रतिस्पर्धा गर्नुपर्ने बताउनुभएको छ ।  तुलसीलाल स्मृति प्रतिष्ठानले आज यहाँ आयोजना गरेको ‘२१औँ तुलसीलाल स्मृति दिवस, नेपालको राजनीतिमा तुलसीलालको योगदान’ ...