बिशेष

अर्थले रोके पनि जबरजस्ती १५ करोड बाँड्ने खेलमा शिक्षामन्त्री

अर्थले रोके पनि जबरजस्ती १५ करोड बाँड्ने खेलमा शिक्षामन्त्री

काठमाडौ २८ माघ । संविधानतः स्थानीय तहमा विद्यालयको अधिकार हस्तान्तरण भइसकेको अवस्थामा केन्द्रीय सरकारले हचुवाको भरमा बजेट उपलब्ध गराउन नहुने भन्दै अर्थ मन्त्रालयले फाइल फिर्ता गरे पनि उपप्रधानमन्त्री तथा शिक्षामन्त्री गोपालमान श्रेष्ठले आफू र आफ्ना निकटका कार्यकर्ताका विद्यालयलाई १५ करोड ...

माअ‍ेवादी केन्द्रमा विवाद शुरु: कसले गर्दैछ नेतृत्व ?

माअ‍ेवादी केन्द्रमा विवाद शुरु: कसले गर्दैछ नेतृत्व ?

काठमाडौ २८ माघ ।   नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकार गठनको गृहकार्य अगाडि बढाएसँगै माओवादी केन्द्रभित्र पनि कसले सरकारको नेतृत्व गरेर जाने भन्ने विषयमा बहस सुरु भएको छ ।    माओवादी केन्द्रभित्र उपप्रधानमन्त्री भइसकेका कृष्णबहादुर महरा, टोपबहादुर रायमाझी, पूर्व अर्थमन्त्री ...

अन्त्यमा देउवाको यस्तो पनि छ दाउ

अन्त्यमा देउवाको यस्तो पनि छ दाउ

काठमाडौ २८ माघ ।  प्रधानमन्त्री शेरबहादुर देउवा सरकारबाट बाहिरिनुअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख नियुक्ति गर्ने गृहकार्यमा जुटेका छन् ।   आयोगका प्रमुख आयुक्त दीप बस्न्यात माघ २९ गते सोमबार उमेरहदका कारण अवकाश पाउँदै छन् । आजको नेपाल समाचारपत्रमा खबर छ ।   समाचारमा ...

शनिबार बोलाइएको एमाले स्थायी समिति बैठक स्थगीत

शनिबार बोलाइएको एमाले स्थायी समिति बैठक स्थगीत

काठमाडौ २७ माघ । एमाले स्थायी समितिको बैठक भोलि बिहानका लागि सरेको छ। एमाले अध्यक्ष केपी शर्मा ओलीका प्रेस संयोजक चेतन अधिकारीले शनिबार अपराह्न ४ बजेका लागि बोलाइएको बैठक आइतबार बिहान ११ः३० बजेमात्र बस्ने जानकारी दिए।   ‘नेताहरुको कार्यव्यस्तताका कारण आज बैठक ...

तीन नम्बर प्रदेशको सभामुखमा सानु श्रेष्ठ निर्विरोध

तीन नम्बर प्रदेशको सभामुखमा सानु श्रेष्ठ निर्विरोध

काठमाडौ २७ माघ ।   तीन नम्बर प्रदेशको सभामुखमा एमालेका सानुकुमार श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन्। शनिबार दिउँसो १ बजे सम्म श्रेष्ठको एकल उम्मेदवारी परेपछि उनी निर्विरोध निर्वाचित भएका हुन्।   एमालेको एकल बहुमत रहेको यो प्रदेशमा श्रेष्ठ वाम गठबन्धनका तर्फबाट साझा ...

सबै क्षेत्रमा विदेशी लगानी भित्र्याउनु हुँदैनः प्रचण्ड

सबै क्षेत्रमा विदेशी लगानी भित्र्याउनु हुँदैनः प्रचण्ड

काठमाडौ २७ माघ ।  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सवै क्षेत्रमा विदेशी लगानी भित्राउन नहुने धारणा व्यक्त गरेका छन्। नेपाल अण्डा उत्पादक संघको १४ औँ साधारणसभा तथा आठौं अधिवेशनको उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले विश्वप्यापी बजारीरका कारण केही क्षेत्रमा ...

सरकार संविधान कार्यान्वयनमा सफल भयो: प्रधानमन्त्री

सरकार संविधान कार्यान्वयनमा सफल भयो: प्रधानमन्त्री

काठमाडौ २७ माघ ।  प्रधानमन्त्री शेरबहादुर देउवाले वर्तमान सरकार संविधान कार्यान्वयनमा पूर्णरुपमा सफल रहेको बताएका छन्। दार्चुलाको शैल्यशिखर नगरपालिका–१ बलाचमा निर्माण सम्पन्न भएको ३० मेगावाट क्षमताको चमेलिया जलविद्युत् आयोजनाको उद्घाटन गर्दै आज उनले वर्तमान सरकारले संंविधान कार्यान्वयन गर्ने अभिभारा पूरा ...

ओली नेतृत्वको सरकारमा सहभागी हुने संभावना छैन : अनिल झा

ओली नेतृत्वको सरकारमा सहभागी हुने संभावना छैन : अनिल झा

काठमाडौं, २६ माघ । राजपा नेपालका अध्यक्ष मण्डलका सदस्य अनिल झाले आफूहरुले अहिले केन्द्रिय सरकारमा जानेबारे केही पनि नसोचेको स्पष्ट पारे । उनले भने,‘हामी केपी ओली नेतृत्वको सरकारमा जाने संभावना छैन, यसबारेमा हामीले कुनै छलफल नै गरेका छैनौं, भोलि पनि ...

अब माओवादी पनि सरकारमा सहभागी हुन्छ भन्ने प्रश्न हुन्छ र : शर्मा

 अब माओवादी पनि सरकारमा सहभागी हुन्छ भन्ने प्रश्न हुन्छ र  : शर्मा

काठमाडौं, २६ माघ । नेकपा माओवादी केन्द्रका नेता दिनानथ शर्माले एमाले र माओवादी केन्द्रको एउटै पार्टी बनेर नयाँ सरकार गठन हुने स्पष्ट पारेका छन् । शर्माले भने,‘पार्टी एकताको गृहकार्य भैरहेको छ, प्रचण्ड र ओलीवीच वान–टु–वान भेटवार्ता धेरै भैरहेको छ, एकता ...

राजपा र फोरम पनि सरकारमा सहभागी होउन भन्ने हाम्रो चाहना छ : महासेठ

राजपा र फोरम पनि सरकारमा सहभागी होउन भन्ने हाम्रो चाहना छ : महासेठ

काठमाडौं, २६ माघ । नेकपा एमालेका नेता एवम् नवनिर्वाचित प्रतिनिधिसभा सदस्य रघुवीर महासेठले संविधान संशोधन गरेर मधेशको समस्या समाधान गर्नको लागि एमाले तयार रहेकोले राजपा र फोरमलाई सरकारमा सहभागी हुन आग्रह गरेका छन् ।   शुक्रबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा ...

'प्रधानमन्त्री देउवाको राजीनामा कुनै पनि बेला'

'प्रधानमन्त्री देउवाको राजीनामा कुनै पनि बेला'

काठमाडौ २४ माघ ।  प्रधानमन्त्री शेरबहादुर देउवाले 'केही दिनमै' राजीनामा दिने सरकारका मन्त्रीहरुले बताएका छन्।तीन वटै तह र राष्ट्रियसभाको चुनाव पनि सम्पन्न भइसकेको स्थितिमा प्रधानमन्त्री राजीनामा दिने सोचमा रहेका वाणिज्य मन्त्री मीनबहादुर विश्वकर्माले जानकारी दिए।   'निर्वाचनको प्रक्रिया सम्पन्न गरेपछि राजीनामा दिने ...

मतदानमा ढुक्क भएर सहभागी हुन आग्रह : डा अयोधीप्रसाद यादव

मतदानमा ढुक्क भएर सहभागी हुन आग्रह  :  डा अयोधीप्रसाद यादव

काठमाडौँ, २३ माघ । प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले सरकारले शान्ति सुरक्षाको भरपर्दो व्यवस्था मिलाएकाले राष्ट्रियसभा सदस्य निर्वाचन अन्तर्गतको मतदानमा ढुक्क भएर सहभागी हुन आह्वान गर्नुभएको छ ।    राष्ट्रियसभा सदस्य निर्वाचनको तयारीबारे जानकारी दिन आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उहाँले ...

आर्थिक समृद्धिको मुद्दा सडकबाट उठाउँछौँ : उपप्रधानमन्त्री थापा

आर्थिक समृद्धिको मुद्दा सडकबाट उठाउँछौँ   :  उपप्रधानमन्त्री थापा

दोलखा, २३ माघ  । नेपाल सरकारका उपप्रधान तथा ऊर्जामन्त्री कमल थापाले जनताको आर्थिक समृद्धिको मुद्दा अब सडकबाट उठ्ने बताउनुभएको छ  ।  स्थानीय तह, प्रतिनिधिसभा र प्रदेश सभाका निर्वाचनमा जनताले राष्ट्रिय प्रजातन्त्र पार्टीलाई सडकमा पु¥याएकाले अबका दिनमा सडकबाटै जनताका एजेण्डा स्थापित ...

चाँडै वाम एकताको प्रक्रिया टुङ्गिने : वरिष्ठ नेता खनाल

चाँडै वाम एकताको प्रक्रिया टुङ्गिने  :  वरिष्ठ नेता खनाल

काठमाडौँ, २३ माघ । नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनालले नेकपा (माओवादी केन्द्र)सँग वैचारिक र सांगठनिक समस्या समाधान गरेर चाँडै नै वाम एकताको प्रक्रिया टुङ्गिने बताउनुभएको छ ।  इरानको राजधानी तेहरानमा भएको एशियाली राजनीतिक पार्टीहरूको अन्तर्राष्ट्रिय सम्मेलन (आइक्याप)को २९औँ स्थायी कमिटीको ...

राष्ट्रियसभा निर्वाचन तयारी पूरा, भोलि मतदान हुँदै

राष्ट्रियसभा निर्वाचन तयारी पूरा, भोलि मतदान हुँदै

काठमाडौँ, २३ माघ । निर्वाचन आयोगले भोलि माघ २४ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनको तयारी पूरा भएको जनाएको छ ।  राष्ट्रियसभा निर्वाचनका लागि आयोगले सबै प्रदेशमा तयारी पूरा भएको र भोलि बिहान १० देखि दिउँसो ३ बजेसम्म मतदान हुने जनाएको ...

राउत बने संसदीय दलको नेता, बन्लान् त मुख्यमन्त्री ?

राउत बने संसदीय दलको नेता, बन्लान् त मुख्यमन्त्री ?

काठमाडौ २२ माघ ।    संघीय समाजवादी फोरम नेपालले प्रदेश २ को संसदीय दलको नेतामा लालबाबु राउतलाई चयन गरेको छ। आइतबार बसेको फोरमको संसदीय दलको बैठकले दलको नेतामा राउतलाई सर्वसम्मत चयन गर्ने निर्णय गरेको हो। राष्ट्रिय जनता पार्टी नेपालसँग मिलेर ...

एकतामा ढिलाइ गर्ने छुट कसैलाई छैनः भुसाल

एकतामा ढिलाइ गर्ने छुट कसैलाई छैनः भुसाल

काठमाडौ २१ माघ ।   नेकपा माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुसालले जनताले उम्मेदवारलाई नभएर वाम गठबन्धनलाई मत दिएको दावी गरेकी छन्। आइतबार प्रेस चौतारी नेपालको २० औं स्थापना दिवसको अवसरमा राजधानीमा आयोजित कार्यक्रम प्रवक्ता भुसालले जनमतको कदर गर्दै तत्काल एमाले ...

वामपन्थी एकताले राजनीतिका विचौलिया र दलाललाई पाखा लगाउँछः भट्टराई

वामपन्थी एकताले राजनीतिका विचौलिया र दलाललाई पाखा लगाउँछः भट्टराई

काठमाडौ २१ माघ ।    नेकपा एमालेका सचिव तथा प्रचार विभाग प्रमुख योगेश भट्टराईले वामपन्थीहरुको एकताले राजनीतिका दलाल र विचौलियालाई पाखा लगाउने दावी गरेका छन्। आइतबार प्रेस चौतारीको २० औँ स्थापना दिवसका अवसरमा काठमाडौँमा आयोजित कार्यक्रममा सचिव भट्टराईले नेपाली राजनीतिमा ...

हल्ला भएजस्तो एकतामा समस्या छैनः पुष्पकमल दाहाल ‘प्रचण्ड’

हल्ला भएजस्तो एकतामा समस्या छैनः  पुष्पकमल दाहाल ‘प्रचण्ड’

काठमाडौ २१ माघ ।  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माघ महिनाभित्र एकताका धेरै कुरा टुंगिने बताएका छन्। उनले एकताका लागि भएका वार्ताहरु सकारात्मक दिशामा अगाडि बढेको भन्दै एकतालाई कसैले रोक्न नसक्ने बताए।   आइतबार अखिल क्रान्तिकारीका पदाधिकारीको प्रतिनिधिमण्डलसँग कुरा गर्दै ...

बामदेवले भने: पार्टी एकतामा समस्या देखियो, के समस्या हो, त्यो अहिले भन्दिनँ

बामदेवले भने: पार्टी एकतामा समस्या देखियो, के समस्या हो, त्यो अहिले भन्दिनँ

काठमाडौ २१  माघ ।  एमाले बरिष्ठ उपाध्यक्ष बामदेब गौतमले एमाले–माओवादी केन्द्रबीचको एकतामा समस्या देखिएकाले समयमा नै पार्टी एकता हुन नसकेको खुलाशा गरेका छन्। प्रेस चौतारीको स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा गौतमले यस्तो खुलाशा गरेका हुन्।   ‘पार्टी एकतामा केही समस्या छन्, तर ...

भारतीय विदेशमन्त्री स्वराजको नेपाल भ्रमण सफल : डा. दुर्गेशमान सिंह

भारतीय विदेशमन्त्री स्वराजको नेपाल भ्रमण सफल : डा. दुर्गेशमान सिंह

काठमाडौं, १९ माघ । भारतका लागि पूर्व नेपाली राजदुत डा. दुर्गेशमान सिंहले भारतीय विदेशमन्त्री स्वराजको नेपाल भ्रमण सफल र उचित समयमा भएको स्पष्ट पारेका छन् । उनले भने,‘उहाँको नेपाल भ्रमण उचित समयमा भएको हो, यो अत्यन्तै राम्रो र महत्वपूर्ण भयो ...

सुष्मा स्वराजको नेपाल भ्रमणले नेपाल–भारत सम्बन्ध नयाँ कडीमा : लक्ष्मणलाल कर्ण

सुष्मा स्वराजको नेपाल भ्रमणले नेपाल–भारत सम्बन्ध नयाँ कडीमा   : लक्ष्मणलाल कर्ण

काठमाडौं, १९ माघ । राजपा नेपालका शीर्ष नेता लक्ष्मणलाल कर्णले भारतीय विदेशमन्त्री सुष्मा स्वराजको नेपाल भ्रमणले नेपाल–भारत सम्बन्ध नयाँ कडीमा पुर्याएको विश्वास दिलाए । उनले भने,‘सुष्माजी आउनुभयो, आज जाँदैहुनुुहन्छ, यसलेपनि नेपाल–भारत सम्बन्धको कडीको काम गर्छ, दुई देशको सम्बन्ध प्रगाढ बनाउँछ।’   कर्णले ...

नेपाल–भारत सम्बन्धमा नयाँ विश्वास थपियो : डा. राजन भट्टराई

नेपाल–भारत सम्बन्धमा नयाँ विश्वास थपियो : डा. राजन भट्टराई

काठमाडौं, १९ माघ । नेकपा एमालेका नेता एवम् नेपाल–भारत सम्बन्ध प्रवुद्ध समूहका नेपाल तर्फका सदस्य डा. राजन भट्टराईले भारतीय विदेशमन्त्री सुष्मा स्वराजको दुई दिने नेपाल भ्रमणले द्धिपक्षीय सम्बन्धमा नयाँ विश्वास थपेको स्पष्ट पारे ।    उनले उच्च तहमा द्धिपक्षीय भ्रमण हुनु अत्यन्तै ...

स्वराजको नेपाल आगमन स्वभाविक, भ्रमण सफल र फलदायी : अध्यक्ष राणा

स्वराजको नेपाल आगमन स्वभाविक, भ्रमण सफल र फलदायी :  अध्यक्ष राणा

काठमाडौं, १९ माघ । राष्ट्रिय प्रजातान्त्रिक पार्टी (प्रजातान्त्रिक)का अध्यक्ष पुशपतिशमशेर राणाले भारतीय विदेशमन्त्री सुष्मा स्वराजको दुई दिने नेपाल भ्रमण सफल र फलदायी रहेको टिप्पणी गरेका छन् ।  शुक्रबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै अध्यक्ष राणाले भने,‘उहाँको भ्रमण अत्यन्तै सद्भावपूर्ण ...

पार्टी एकता तोड्न प्रतिक्रियावादीले षड्यन्त्र बुन्दैछन्ः दाहाल

पार्टी एकता तोड्न प्रतिक्रियावादीले षड्यन्त्र बुन्दैछन्ः दाहाल

धुलिखेल, १८ माघ  : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वाम पार्टी एकतालाई तोड्नका लागि प्रतिक्रियावादीले षड्यन्त्र बुनिरहेको आरोप लगाउनुभएको छ । काभ्रेपलाञ्चोक जिल्लाको विकट क्षेत्र महाभारत गाउँपालिकाले आज बनखुचौरमा आयोजना गरेको बधाई एवं सांस्कृतिक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले ...

अन्तराष्ट्रिय

किम जोङ उनकी बहिनीले भनिन्ः सोल त मलाई आफ्नैजस्तो लाग्यो

किम जोङ उनकी बहिनीले भनिन्ः सोल त मलाई आफ्नैजस्तो लाग्यो

काठमाडौ २७ माघ ।     उत्तर कोरियाली नेता किम जोङ उनकी बहिनी किम यो जोङले दक्षिण कोरियाको राजधानी सोल आफूलाई चिरपरिचित लागेको बताएकी छन्। हिउँदे ओलम्पिकको अवसरमा पहिलो पटक उनी दक्षिण कोरिया पुगेकी हुन्।   शनिबार ...

जानकारी

ट्वीटर

English News

No one should carry out activities hampering NA election: CEC Yadav

No one should carry out activities hampering NA election: CEC Yadav

Kathmandu, Jan 18 : Chief Election Commissioner Dr Ayodhee Prasad Yadav has urged all political parties to help give full shape to federal parliament by holding National Assembly election in a successful manner.    Inaugurating the election ...

Provincial chiefs and temporary capitals can be reviewed: Chair Oli

Provincial chiefs and temporary capitals can be reviewed: Chair Oli

Kathmandu, Jan 18 : CPN (UML) Chairman KP Sharma Oli has said that the appointment of provincial chiefs and declaration of temporary capitals by the incumbent government could be reviewed after formation of a new ...

Important phase of constitution implementation has been completed: PM

Important phase of constitution implementation has been completed: PM

Kathmandu, Jan 18  : Prime Minister and Nepali Congress president, Sher Bahadur Deuba has said that an important phase of the implementation of the constitution which was formulated under the Nepali Congress' leadership has been ...

space for add

साहित्य

अनि म बिहे नै नगरी मरेँ भने नि ?

अनि म बिहे नै नगरी मरेँ भने नि ?

‘थाहा छ रविन, कहिलेकाहीँ त यस्तो लाग्छ नि, मेरो भाग्यमा यो प्रेमस्रेम भन्ने चिज भावीले लेख्देकै छैन ।’   ‘किन ? संसारमा कस्ता–कस्ताको भाग्यमा बत्ती बलिराछ ।’   ‘त्यै बत्ती मेरोमा चैँ बलेन के ! यो कुलमान दाजुले सिंगै ...

फोटो फिचर

हिंसात्मक घटनामा संलग्न दोषीमाथि कारबाही गर्न सरकारसँग आग्रह

हिंसात्मक घटनामा संलग्न दोषीमाथि कारबाही गर्न सरकारसँग आग्रह

काठमाडौँ, १३ मंसिर ।  राष्ट्रिय मानवअधिकार आयोगले प्रतिनिधिसभा र प्रदेशसभाको दोस्रो चरणको निर्वाचनका क्रममा भइरहेका हिंसात्मक घटनामा संलग्न दोषीलाई कारबाही गर्न सरकारसँग आग्रह गरेको छ ।  आयोगका निमित्त सचिव यज्ञप्रसाद अधिकारीले आज एक प्रेस विज्ञप्ति जारी ...

शम्भुनाथ नपामा प्रमुख र उपप्रमुखमा नेपाली काँग्रेस विजयी

शम्भुनाथ नपामा प्रमुख र उपप्रमुखमा नेपाली काँग्रेस विजयी

राजविराज, ८ असोज । सप्तरीको शम्भुनाथ नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेपाली काँग्रेस विजयी भएको छ । प्रमुख पदमा नेपाली काँग्रेसका उमेदवार योगेन्द्रप्रसाद चौधरीले दुई हजार ७७८ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँको निकटतम ...

सिरहा नगरपालिकाको प्रमुखमा समाजवादी फोरमका यादव विजयी

सिरहा नगरपालिकाको प्रमुखमा समाजवादी फोरमका यादव विजयी

लहान, ८ असोज । सिरहा नगरपालिकाको प्रमुखमा संघीय समाजवादी फोरमका अशेश्वर यादव र उपप्रमुखमा नेकपा (एमाले)का डा नविता यादव विजयी हुनुभएको छ ।फोरमका अशेश्वर यादवले नौ हजार २३४ मत प्राप्त गर्नुभएको थियो भने उहाँका निकटतम ...

महोत्तरीको पिपरा गाउँपालिकामा राजपा नेपाल विजयी

महोत्तरीको पिपरा गाउँपालिकामा राजपा नेपाल विजयी

महोतरी ८ असोज । महोत्तरी जिल्लाको पिपरा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै पदमा राजपा नेपाल विजयी भएको छ । निर्वाचन अधिकृत युवराज महतका अनुसार पिपरा गाउँपालिकाको अध्यक्ष पदमा राजपा नेपालका विनोदकुमार चौधरी र उपाध्यक्ष पदमा ...

सप्तरीको खडक नगरपालिकाको प्रमुखमा समाजवादी फोरम विजयी

सप्तरीको खडक नगरपालिकाको प्रमुखमा समाजवादी फोरम विजयी

राजविराज, ८ असोज । सप्तरीको खडक नगरपालिकाको प्रमुखमा संघीय समाजवादी फोरम नेपाल र उपप्रमुखमा नेपाली काँग्रेस विजयी भएको छ ।  शनिबार राति अबेर सम्पन्न मत परिणामअनुसार प्रमुख पदमा संघीय फोरम नेपालका हेमायु हकले तीन हजार ...

फिचर

गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम

गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम

रोल्पा, २८ माघ । मानव अधिकार सचेतन केन्द्र (हुरेक) रोल्पाले गरिबी निवारणका लागि जिल्लामा लघु उद्यम विकास कार्यक्रम सञ्चालनमा ल्याएको छ ।  एक नगरपालिका र सात गाउँपालिका गरी जिल्लाका आठ स्थानमा यो कार्यक्रम सञ्चालनमा रहेको ...

भ्रष्टाचारविरुद्ध लड्दा महाअभियोगको मुद्दा : पूर्व प्रन्या कार्की

भ्रष्टाचारविरुद्ध लड्दा महाअभियोगको मुद्दा :  पूर्व प्रन्या कार्की

विराटनगर, २७ माघ  । सर्वोच्च अदालतका पूर्व प्रधानन्यायाधीश श्रीमती सुशीला कार्कीले स्वच्छ न्याय प्रणााली र भ्रष्टाचारविरुद्ध लड्दा आफूले महाअभियोगको मुद्दा खेप्नुपरेको बताउनुभएको छ । उहाँले मोरङ जिल्ला समन्वय समिति, नारी विकास संघ र एक्सन एडद्वारा संयुक्तरुपमा ...

एफटिआइआईको तालीम लिन भारत जाँदै २० कलाकार

एफटिआइआईको तालीम लिन भारत जाँदै २० कलाकार

काठमाडौँ, २७ माघ । नेपाली चलचित्र क्षेत्रका विविध विधामा ख्यातिप्राप्त २० जना कलाकार भारतमा कलाकारितासम्बन्धी तालीम लिँदै छन् । यही माघ २९ देखि फागुन १९ सम्म भारतको पुनेमा फिल्म एन्ड टेलिभिजन इन्स्टिच्युट अफ इन्डिया ९एफटिआइआई०ले ...

पार्टीलाई वैचारिक पुनःजागरण दिनुपर्ने : नेता केसी

पार्टीलाई वैचारिक पुनःजागरण दिनुपर्ने  :  नेता केसी

काठमाडौँ, २७ माघ  । नेपाली काँग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले नेपाली काँग्रेसभित्र नीतिगत तथा संस्थागत संरचनामा कहाँ त्रुटि छ त्यसलाई केलाएर सच्याउनुपर्ने बताउनुभएको छ । नेका धनकुटा–काठमाडौँ सम्पर्क मञ्चले काँग्रेसका पूर्वसभापति सुशील कोइरालाको दोस्रो तथा शहीद ...

उपत्यकाबाट ४६ मेट्रिक टन फोहर व्यवस्थापन

उपत्यकाबाट ४६ मेट्रिक टन फोहर व्यवस्थापन

काठमाडौँ, २७ माघ । उपत्यकाका नदी र चक्रपथ सफाइ गरी ४६ मेट्रिक टन फोहर व्यवस्थापन गरियो । वाग्मती सफाइ महाअभियानको २४८औँ हप्तामा आज गुह्येश्वरी मन्दिरअघिको वाग्मती नदी क्षेत्रमा सफाइ गरी दुई मेट्रिक टन फोहर व्यवस्थापन ...