बिशेष

भारतीय विदेशमन्त्री स्वराजको नेपाल भ्रमण सफल : डा. दुर्गेशमान सिंह

भारतीय विदेशमन्त्री स्वराजको नेपाल भ्रमण सफल : डा. दुर्गेशमान सिंह

काठमाडौं, १९ माघ । भारतका लागि पूर्व नेपाली राजदुत डा. दुर्गेशमान सिंहले भारतीय विदेशमन्त्री स्वराजको नेपाल भ्रमण सफल र उचित समयमा भएको स्पष्ट पारेका छन् । उनले भने,‘उहाँको नेपाल भ्रमण उचित समयमा भएको हो, यो अत्यन्तै राम्रो र महत्वपूर्ण भयो ...

सुष्मा स्वराजको नेपाल भ्रमणले नेपाल–भारत सम्बन्ध नयाँ कडीमा : लक्ष्मणलाल कर्ण

सुष्मा स्वराजको नेपाल भ्रमणले नेपाल–भारत सम्बन्ध नयाँ कडीमा   : लक्ष्मणलाल कर्ण

काठमाडौं, १९ माघ । राजपा नेपालका शीर्ष नेता लक्ष्मणलाल कर्णले भारतीय विदेशमन्त्री सुष्मा स्वराजको नेपाल भ्रमणले नेपाल–भारत सम्बन्ध नयाँ कडीमा पुर्याएको विश्वास दिलाए । उनले भने,‘सुष्माजी आउनुभयो, आज जाँदैहुनुुहन्छ, यसलेपनि नेपाल–भारत सम्बन्धको कडीको काम गर्छ, दुई देशको सम्बन्ध प्रगाढ बनाउँछ।’   कर्णले ...

नेपाल–भारत सम्बन्धमा नयाँ विश्वास थपियो : डा. राजन भट्टराई

नेपाल–भारत सम्बन्धमा नयाँ विश्वास थपियो : डा. राजन भट्टराई

काठमाडौं, १९ माघ । नेकपा एमालेका नेता एवम् नेपाल–भारत सम्बन्ध प्रवुद्ध समूहका नेपाल तर्फका सदस्य डा. राजन भट्टराईले भारतीय विदेशमन्त्री सुष्मा स्वराजको दुई दिने नेपाल भ्रमणले द्धिपक्षीय सम्बन्धमा नयाँ विश्वास थपेको स्पष्ट पारे ।    उनले उच्च तहमा द्धिपक्षीय भ्रमण हुनु अत्यन्तै ...

स्वराजको नेपाल आगमन स्वभाविक, भ्रमण सफल र फलदायी : अध्यक्ष राणा

स्वराजको नेपाल आगमन स्वभाविक, भ्रमण सफल र फलदायी :  अध्यक्ष राणा

काठमाडौं, १९ माघ । राष्ट्रिय प्रजातान्त्रिक पार्टी (प्रजातान्त्रिक)का अध्यक्ष पुशपतिशमशेर राणाले भारतीय विदेशमन्त्री सुष्मा स्वराजको दुई दिने नेपाल भ्रमण सफल र फलदायी रहेको टिप्पणी गरेका छन् ।  शुक्रबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै अध्यक्ष राणाले भने,‘उहाँको भ्रमण अत्यन्तै सद्भावपूर्ण ...

पार्टी एकता तोड्न प्रतिक्रियावादीले षड्यन्त्र बुन्दैछन्ः दाहाल

पार्टी एकता तोड्न प्रतिक्रियावादीले षड्यन्त्र बुन्दैछन्ः दाहाल

धुलिखेल, १८ माघ  : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वाम पार्टी एकतालाई तोड्नका लागि प्रतिक्रियावादीले षड्यन्त्र बुनिरहेको आरोप लगाउनुभएको छ । काभ्रेपलाञ्चोक जिल्लाको विकट क्षेत्र महाभारत गाउँपालिकाले आज बनखुचौरमा आयोजना गरेको बधाई एवं सांस्कृतिक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले ...

“नेपाल र भारतबीचको सम्बन्ध मेरो भ्रमणले मजबुत बनाउने छ”: स्वराज

“नेपाल र भारतबीचको सम्बन्ध मेरो भ्रमणले मजबुत बनाउने छ”:  स्वराज

काठमाडौँ, १८ माघ  : भारतका बाह्य मामिलामन्त्री सुष्मा स्वराजले आफू नेपाल कुनै विशेष कार्यसूची लिएर आएको नभई सबैसँंग भेटघाट गर्न मात्रै आएको बताउनुभएको छ ।  अपराह्न त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ओर्लिएपछि सञ्चारकर्मीसँग कुरा गर्र्दै उहाँले यसरी आउने जाने गर्दा दुई देशबीचको ...

छिमेकीसँग मिलेर काम गर्न नेपाल इच्छुक’ : शर्मा ओली

छिमेकीसँग मिलेर काम गर्न नेपाल इच्छुक’   :  शर्मा ओली

काठमाडौँ, १८ माघ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपालको शान्ति र समृद्धिका लागि छिमेकीसँग  मिलेर काम गर्न आफू इच्छुक रहेको बताउनुभएको छ । भारतका विदेश मामिलामन्त्री सुष्मा स्वराजसँग आज साँझ यहाँ भएको भेटमा अध्यक्ष ओलीले आपसी हितका लागि ...

ओली र स्वराजबीच 'वान टु वान' छलफल

ओली र स्वराजबीच 'वान टु वान' छलफल

 काठमाडौ १८ माघ । एमालेका अध्यक्ष केपी शर्मा ओली र भारतीय विदेशमन्त्री सुष्मा स्वराजबीच ुवान टु वानु छलफल भएको छ। यसअघि दुई नेताबीच सामूहिक छलफल मात्रै हुने समाचारहरु सार्वजनिक भएका थिए।   होटल सोल्टीमा विदेशमन्त्री स्वराजका लागि एमाले अध्यक्ष ओलीले दिएको रात्रिभोजका ...

आज राष्ट्रियसभा चुनावः उम्मेदवारी फिर्ता र चुनाव चिह्न वितरण

काठमाडौं  १५ माघ, । निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएकालाई आज उम्मेदवारी फिर्ताको समय दिएको छ । आयोगले आजै  निर्वाचन चिह्नसमेत प्रदान गर्दैछ ।   माघ १० गते उम्मेदवारी दर्ता गराएका उम्मेदवारले आज दिउँसो २ बजेभित्रमा उम्मेदवारी फिर्ता लिन ...

यी हुन् राष्ट्रियसभा निर्वाचन - प्रदेश २ का सबै निर्विरोध हुने सांसद

यी हुन् राष्ट्रियसभा निर्वाचन - प्रदेश २ का सबै निर्विरोध हुने सांसद

काठमाडै १५ माघ । प्रदेश नम्बर २ बाट राष्ट्रियसभा सदस्यका आठवटै प्रत्यासी निर्विरोध निर्वाचित भएका छन् । अन्य समूहबाट उम्मेदवारी दिएका समाजवादी पार्टी नेपालका मोहम्मद अख्तर हुसैनले आइतबार आफ्नो उम्मेदवारी फिर्ता लिएपछि उक्त प्रदेशका आठै सांसद निर्विरोध निर्वाचित भएका हुन् ...

एमाले–माओवादी कार्यदलको बैठक सुरु

एमाले–माओवादी कार्यदलको बैठक सुरु

काठमाडौ १४ माघ । मुख्यमन्त्री लगायतका विषय टुङ्गो लगाउन एमाले माओवादी कार्यदलको बैठक सुरु भएको छ। सिंहदरवारस्थित एमाले संसदीय दलको कार्यालयमा कार्यदलको बैठक सुरु भएको हो। आजको बैठकले मुख्यमन्त्री, प्रदेश सभाका सभामुख लगायतको बाँडफाँट सम्बन्धी निर्णय गर्नेछ। बैठकमा एमालेको बैठकमा एमालेबाट ...

संविधान संशोधनमा वाम गठबन्धन तयार भए सरकारमा जान्छौँः यादव

संविधान संशोधनमा वाम गठबन्धन तयार भए सरकारमा जान्छौँः यादव

 काठमाडौ १४ माघ । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले संविधान संशोधनका लागि वाम गठबन्धन तयार भए आफूहरु सरकारमा सहभागी हुन तयार रहेको खुलसा गरेका छन्।   आईतबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै अध्यक्ष यादवले संविधान संशोधनका मुद्दाका बारेमा ...

संविधान कार्यान्वयनको महत्वपूर्ण चरण पूरा भएको छः प्रधानमन्त्री

संविधान कार्यान्वयनको महत्वपूर्ण चरण पूरा भएको छः प्रधानमन्त्री

काठमाडौं ४  माघ ।     प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसको नेतृत्वमा निर्माण भएको संविधान कार्यान्वयनको एउटा महत्वपूर्ण चरण कांग्रेसकै नेतृत्वमा पूरा भएको बताएका छन्।   बिहीबार बिहानदेखि प्रधानमन्त्री निवास बालुवाटारमा शुरु भएको पार्टी केन्द्रीय कार्यसमिति बैठकको प्रारम्भमा उनले ...

एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टीले देशभर संंगठन सुदृढीकरण गर्ने

एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टीले देशभर संंगठन सुदृढीकरण गर्ने

काठमाडौँ, ४ माघ । एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) ले देशभर संंगठन सुदृढीकरण गर्ने उद्देश्यले सातै प्रदेशमा पदाधिकारी तथा केन्द्रीय नेतालाई संयोजक तोकेको छ । प्रदेश १ मा दीपेन्द्र भण्डारी, प्रदेश २ मा महामन्त्री रामप्रताप साह, प्रदेश ३ मा महामन्त्री ...

प्रभाव र प्रतिकूल हुने गतिविधि कसैबाट नहोस् : प्रमुख निर्वाचन आयुक्त डा यादव

प्रभाव र प्रतिकूल हुने गतिविधि कसैबाट नहोस् : प्रमुख निर्वाचन आयुक्त डा यादव

काठमाडौँ, ४ माघ । प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले आगामी राष्ट्रियसभा सदस्यको निर्वाचन सफलतापूर्वक सम्पन्न गरेर संघीय संसद्लाई पूर्णता दिनका लागि सहयोग पु¥याउन सबै राजनीतिक दलसँग आग्रह गर्नुभएको छ । राष्ट्रियसभा सदस्य निर्वाचनमा खटिने निर्वाचन अधिकृत, सहायक निर्वाचन अधिकृत ...

काँग्रेस बैठकमा राष्ट्रियसभा निर्वाचन मुख्य एजेण्डा

काठमाडौँ, ४ माघ । प्रमुख सत्ता रुढ दल नेपाली काँग्रेस केन्द्रीय समिति बैठक प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहानदेखि शुरु भएको छ ।  प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाको सभापतित्वमा शुरु भएको बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा शशांक कोइराला, ...

प्रचण्ड प्रधानमन्त्री र अध्यक्ष मध्ये एक बन्नुहुन्छ : प्रवक्ता भुषाल

प्रचण्ड प्रधानमन्त्री र अध्यक्ष मध्ये एक बन्नुहुन्छ : प्रवक्ता भुषाल

काठमाडौं, ४ माघ । नेकपा माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुषालले नयाँ सरकार गठनअघि नै एमाले र माओवादी केन्द्रवीच पार्टी एकता हुने विश्वास व्यक्त गरेकी छिन् ।  बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कार कार्यक्रममा प्रवक्ता भुषालले चाँडै पार्टी एकताले निश्कर्ष ...

संवैधानिक समस्या देखाएर जनादेशलाई पछि पार्न खोजिँदै : नेता महरा

संवैधानिक समस्या देखाएर जनादेशलाई पछि पार्न खोजिँदै : नेता महरा

पोखरा, ३ माघ । नेकपा (माओवादी केन्द्र)का नेता एवं पूर्व उपप्रधानमन्त्री कृष्णबहादुर महराले सरकारले संवैधानिक समस्या देखाएर जनादेशलाई पछि पार्न खोजेको बताउनुभएको छ । प्रेस सेन्टर कास्कीद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा नेता महराले दुइवटै पार्टीको बीचमा कुनै पनि समस्या ...

विशेष महाधिवेशन सम्म जान सकिन्छ : प्रवक्ता शर्मा

  विशेष महाधिवेशन सम्म जान सकिन्छ  :  प्रवक्ता शर्मा

काठमाडौं, ३० पुस । नेपाली कांग्रेसका नवनियुक्त प्रवक्ता विश्वप्रकाश शर्माले पार्टीले हालै सम्पन्न निर्वाचनमा व्यहोरेको हारको आवेगमुक्त भएर समिक्षा गर्नको लागि तत्काल केन्द्रिय कार्य समितिको बैठक बस्ने जानकारी दिए । उनले भने,‘केन्द्रिय कार्यसमिति बैठक चाँडै बस्छ, हामी आन्तरिक गृहकार्यमा जुटिसकेका ...

चाडपर्वबाट राष्ट्रिय एकता र सामाजिक सद्भाव बलियो हुने : महामन्त्री कोइराला

चाडपर्वबाट राष्ट्रिय एकता र सामाजिक सद्भाव बलियो हुने  : महामन्त्री कोइराला

नवलपरासी, ३० पुस ।  नेपाली काँग्रेसका महामन्त्री डा शशांक कोइरालाले हरेक जातजाती, भाषा र संस्कृतिको संरक्षणले मात्रै राष्ट्रिय एकता र सामाजिक सद्भाव बलियो बन्ने बताउनुभएको छ । थारु जातीको माघी पर्वका अवसरमा नवलपरासीको (बर्दघाट सुस्ता पूर्व) नवलपुरको देवचुलीमा भएको बृहत् ...

प्रदेश प्रमुख र अस्थायी राजधानी नतोक्नु देउवाको सत्तालिप्सा मात्रै हो : शर्मा

प्रदेश प्रमुख र अस्थायी राजधानी नतोक्नु देउवाको सत्तालिप्सा मात्रै हो   :  शर्मा

काठमाडौं, २८ पुस । नेकपा माओवादी केन्द्रका नेता दिनानाथ शर्माले नयाँ सरकार गठन गर्ने काममा निर्वाचन आयोगले हलो अड्काउने काम गरिरहेको आरोप लगाएका छन् । शुक्रबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता शर्माले भने,‘निर्वाचन आयोगले मतपरिणाम सार्वजनिक नगरेर ...

न्यायालयलाई प्रभावित पार्ने काम नगर्न गोविन्द केसीलाई महतको चेतावनी

न्यायालयलाई प्रभावित पार्ने काम नगर्न गोविन्द केसीलाई महतको चेतावनी

काठमाडौं, २८ पुस । नेपाली कांग्रेसका नेता डा. रामशरण महतले जुलुश निकालेर र अनशन बसेर न्यायालयलाई प्रभावित पार्ने काम नगर्न डाक्टर गोविन्द केसीलाई चेतावनी दिएका छन् । उनले भने,‘अदालत भनेको स्वतन्त्र न्यायापालिका हो, यही मान्यता अनुसार स्वतन्त्र रुपमा काम गर्न ...

देउवा र निर्वाचन आयोगले सौदाबाजी गरे : सचिव भट्टराई

देउवा र निर्वाचन आयोगले सौदाबाजी गरे  :  सचिव भट्टराई

काठमाडौं, २८ पुस । नेकपा एमालेका सचिव एवम् नवनिर्वाचित सांसद योगेश भट्टराईले प्रधानमन्त्री शेरबहादुर देउवाले नयाँ सरकार गठनको लागि मार्गप्रशस्त नगरेर र निर्वाचन आयोगले मतपरिणाम सार्वजनिक नगरेर सौदाबाजी गरेको आरोप लगाएका छन् ।    शुक्रबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै ...

पृथ्वी पथले मुलुकलाई समृद्धि तर्फ लैजाने : डा प्रकाशचन्द्र लोहनी

पृथ्वी पथले मुलुकलाई समृद्धि तर्फ लैजाने :   डा प्रकाशचन्द्र लोहनी

काठमाडौँ, २७ पुस  । ‘पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस’को अवसरमा राष्ट्रिय एकताका निर्माता पृथ्वीनारायण शाहको योगदानको चर्चा गर्दै उहाँले गरेका कार्यलाई सम्मान गर्नुपर्ने आज यहाँ आयोजित एक कार्यक्रमका सहभागीले विचार व्यक्त गर्नुभएको छ ।    एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी ९राष्ट्रवादी०ले यहाँ ...

देश आर्थिक समृद्धिको नयाँ युगमा प्रवेश : उपराष्ट्रपति पुन

चितवन, २७ पुस ।  उपराष्ट्रपति नन्दबहादुर पुनले देश आर्थिक समृद्धिको नयाँ युगमा प्रवेश गरेको बताउनुभएको छ ।  चितवनको रत्ननगरस्थित प्रस्तावित क्षेत्रीय रंगशालामा आजदेखि शुरु भएको रत्ननगर महोत्सवको उद्घाटन गर्नुहुँदै उपराष्ट्रपति पुनले राजनीतिक संक्रमणकालको अन्त्य भई मुलुकमा स्थायित्व आरम्भ भएकाले अबको ...

अन्तराष्ट्रिय

मोदी जालान त इमरान खानको सपथमा पाकिस्तान ?

मोदी जालान त इमरान खानको सपथमा पाकिस्तान ?

 काठमाडौ  १७ साउन . पाकिस्तानले नयाँ प्रधानमन्त्री इमरान खानको शपथग्रहण समारोहमा दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क) का सरकार प्रमुखहरुलाई निम्तो दिने तयारी गरेको छ।   पाकिस्तान र भारतका सञ्चार माध्यमहरुले अगस्ट ११ मा हुने भनिएको शपथग्रहणमा ...

जानकारी

ट्वीटर

English News

Stern action against murderers and criminals: Home Minister Thapa

Stern action against murderers and criminals: Home Minister Thapa

Kathmandu, Aug 2 : Minister for Home Affairs Ram Bahadur Thapa has said that serious attention of the government was drawn towards the rape and murder of a girl in Kanchanpur as well as attack ...

No reason to boycott House: Speaker Mahara

No reason to boycott House: Speaker Mahara

Kathmandu, Aug 2 Speaker Krishna Bahadur Mahara has said there was no reason in terms of subject for the Nepali Congress to boycott the House of Representatives.  In response to a question on running the House ...

Govt planning basic health policy: DPM Yadav

Govt planning basic health policy: DPM Yadav

Janakpurdham, Aug 2 (RSS): Deputy Prime Minister and Minister for Health and Population, Upendra Yadav, has said the government was planning to formulate a basic health policy.  During a discussion organized by Janakpur Hospital here Thursday, ...

space for add

साहित्य

अनि म बिहे नै नगरी मरेँ भने नि ?

अनि म बिहे नै नगरी मरेँ भने नि ?

‘थाहा छ रविन, कहिलेकाहीँ त यस्तो लाग्छ नि, मेरो भाग्यमा यो प्रेमस्रेम भन्ने चिज भावीले लेख्देकै छैन ।’   ‘किन ? संसारमा कस्ता–कस्ताको भाग्यमा बत्ती बलिराछ ।’   ‘त्यै बत्ती मेरोमा चैँ बलेन के ! यो कुलमान दाजुले सिंगै ...

फोटो फिचर

विदुर नगरपालिका द्धारा एकीकृत सम्पत्ति करको दर कटौती

विदुर नगरपालिका द्धारा एकीकृत सम्पत्ति करको दर कटौती

नुवाकोट, १७ साउन  । विदुर नगरपालिकाले एकीकृत सम्पत्ति करको दर कटौती गरेको छ ।  बुधबार प्रकाशित गरेको स्थानीय राजपत्रमा नगरपालिकाको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको ऐन अनुसार नगरपालिकाले लगाउने भनी तय गरेको एकीकृत सम्पत्ति करको ...

महिला हिंसाका घटनाका सम्बन्धमा सरकारको ध्यानाकर्षण

महिला हिंसाका घटनाका सम्बन्धमा सरकारको ध्यानाकर्षण

काठमाडौँ, १७ साउन ।  प्रतिनिधिसभाका सांसदहरुले पछिल्लो समय मुलुकका विभिन्न भागमा महिला हिंसाका घटना बढेको भन्दै सदनमार्फत सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।    प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा बोल्दै उहाँहरुले स्वतन्त्रतापूर्वक जनतालाई बाँच्न पाउने सुरक्षाको वातावरण बनाउन ...

प्रश्न सोध्न नपाएको भन्दै काँगे्रसद्वारा संसद् बैठक बहिष्कार

प्रश्न सोध्न नपाएको भन्दै काँगे्रसद्वारा संसद् बैठक बहिष्कार

काठमाडौँ, १७ साउन  । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले मन्त्रीलाई प्रश्न सोध्न र थप जिज्ञासा राख्न समय नपाएको भन्दै संसद् बैठक बहिष्कार गरेको छ ।    प्रतिनिधिसभाको आजको बैठकमा गृहमन्त्री रामबहादुर थापा र परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले विशेष ...

प्रदेश नं १ को नाम खुम्बूवान राख्न माग

प्रदेश नं १ को नाम खुम्बूवान राख्न माग

विराटनगर, १७ साउन  । प्रदेश नं १ को नाम जातीय पहिचान र ऐतिहासिक पृष्ठभूमिको आधारमा ‘खुम्बूवान प्रदेश’ राख्नुपर्ने मागसहित आज प्रदेश नं १ का मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय विराटनगरमा एक ज्ञापनपत्र बुझाएको छ ।    खुम्बूवान राष्ट्रिय ...

कैलालीको लम्किचुहामा भ्यानको ठक्करबाट १ जनाको घटनास्थलमै मृत्यु

  कैलालीको लम्किचुहामा भ्यानको ठक्करबाट १ जनाको घटनास्थलमै मृत्यु

काठमाडौ  १७ साउन  । पूर्वपश्चिम राजमार्ग अन्तर्गत कैलालीको लम्किचुहा नगरपालिका–८, गोप्चामा भ्यानको ठक्करबाट १ जनाको घटनास्थलमै मृत्यु भएको छ।   नेपालगन्जदेखि धनगढी जाँदै गरेको से१ज ६३५ नम्बरको भ्यानले ठक्कर दिँदा अन्दाजी ५५ वर्षीय साइकल यात्रीको घटनास्थलमै मृत्यु ...

फिचर

एडीबीको सहयोगका आयोजनाबारे त्रिपक्षीय बैठक

एडीबीको सहयोगका आयोजनाबारे त्रिपक्षीय बैठक

काठमाडौ  १७ साउन .  एशियाली विकास बैँकको सहयोगमा नेपालमा सञ्चालित आयोजनाको स्थितिबारे समीक्षा गर्न बिहीबार काठमाडौँमा त्रिपक्षीय पोर्टफोलियो बैठकको आयोजना गरिएको छ।    कार्यक्रममा अर्थ सचिव राजन खनालले एडीबीको सहयोगका आयोजनाको प्रगति सन्तोषजनक रहे पनि आयोजनाका काम ...

प्रतिनिधिसभा मातहतका १० समिति गठन

प्रतिनिधिसभा मातहतका १० समिति गठन

 काठमाडौ  १७ साउन ।  प्रतिनिधिसभा मातहतका १० विषयगत समितिको गठन भएको छ। प्रतिनिधिसभाको बिहीबारको बैठकमा सभामुख कृष्णबहादुर महराले प्रस्तुत गरेको विषयगत समितिमा रहने सदस्यको नामलाई सभाले बहुमतले अनुमोदन गरेको थियो।   प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको अवरोधका ...

राष्ट्रिय परीक्षा बोर्डद्धारा कक्षा १२ को परीक्षाफल सार्वजनिक

राष्ट्रिय परीक्षा बोर्डद्धारा कक्षा १२ को परीक्षाफल सार्वजनिक

भक्तपुर, १७ साउन । राष्ट्रिय परीक्षा बोर्ड सानोथिमिले कक्षा १२ को नियमित तथा आंशिकतर्फका परीक्षार्थीको परीक्षाफल सार्वजनिक गरेको छ ।  परीक्षामा नियमिततर्फ दुई लाख ९९ हजार ६७५ परीक्षार्थी सहभागी भएकामा ३.६१ देखि ४ सम्म ल्याउने ...

गृहमन्त्री बादलसँग दक्षिण कोरीयाली राजदूतको शिष्टाचार भेट

गृहमन्त्री बादलसँग दक्षिण कोरीयाली राजदूतको शिष्टाचार भेट

काठमाडौँ, १७ साउन । गृहमन्त्री रामबहादुर थापा ‘बादल’सँग नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क योङ सिकले आज शिष्टाचार भेट गर्नुभएको छ । गृह मन्त्रालयमा भएको भेटमा नेपाल–दक्षिण कोरिया द्विपक्षीय सम्बन्ध, आपसी हित र सहकार्यका विषयमा ...

आरोप / प्रत्यारोपभन्दा नीति तथा कार्यक्रममा प्रतिस्पर्धा गरौं : प्रधानमन्त्री ओली

आरोप / प्रत्यारोपभन्दा नीति तथा कार्यक्रममा प्रतिस्पर्धा गरौं : प्रधानमन्त्री ओली

ललितपुर, १७ साउन : प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिपक्षी दलले सरकारलाई आरोप÷प्रत्यारोपभन्दा नीति तथा कार्यक्रममा प्रतिस्पर्धा गर्नुपर्ने बताउनुभएको छ ।  तुलसीलाल स्मृति प्रतिष्ठानले आज यहाँ आयोजना गरेको ‘२१औँ तुलसीलाल स्मृति दिवस, नेपालको राजनीतिमा तुलसीलालको योगदान’ ...