बिशेष

जातीय र क्षेत्रीय भड्काउमा नलाग्न अध्यक्ष ओलीको निर्देशन

 जातीय र क्षेत्रीय भड्काउमा नलाग्न अध्यक्ष ओलीको निर्देशन

काठमाडौँ, १६ भदौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नयाँ संविधानको मस्यौदामाथि असन्तुष्टिका नाममा जातीय र क्षेत्रीय भड्काउमा नबग्न कार्यकर्ता पंक्तिलाई निर्र्देशन दिनुभएको छ । एमाले केन्द्रीय कार्यालय धूम्रबाराहीमा आज आयोजित मोर्चा सङ्गठनको भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले ससाना क्षेत्रीय ...

सेना परिचालन गरी जारी गरिने संविधान दिगो हुँदैन : अध्यक्ष थापा

सेना परिचालन गरी जारी गरिने संविधान दिगो हुँदैन : अध्यक्ष थापा

काठमाडौँ, १५ भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले नयाँ संविधान जारी गर्ने बेलामा सेना परिचालन हुनु अस्वाभाविक भएको बताउनुभएको छ । पार्टीले आज यहाँ आयोजना गरेको विरोधसभालाई सम्बोधन गर्ने क्रममा उहाँले संविधान जारी हुँदा जनतामा उत्साह र ...

सेना परिचालन गरी थारु मधेशीलाई दमन : लेखी

सप्तरी, १५ भदौ ।  आदिवासी जनजाति महासंघका केन्द्रिय सल्लाहकार एवं केन्द्रिय आन्दोलन परिचालन समितिका सदस्य राजकुमार लेखीले तराई मधेशका जिल्लाहरुमा परिचालन गरिएको सेना र कर्फ्यु लगाएर थारु र मधेशीलाई दमन गर्न खोजेको आरोप लगाउनुभएको छ ।  थारु कल्याणकारी सभा सप्तरीको आयोजनामा ...

मर्ने संविधान जारी गर्न हतार नगरः ढुंगाना

मर्ने संविधान जारी गर्न हतार नगरः ढुंगाना

काठमाडौ, १५ भदौ । वरिष्ठ मानवअधिकारवादी नेता दमननाथ ढुंगानाले गर्भभित्रैबाट मर्ने संविधान जारी गर्न हतार गर्न नहुने बताएका छन् । उनले मानवअधिकार तथा सामाजिक रुपान्तरण अभियान काहुराष्ट नेपालले संवाद डवलीमा आयोजना गरेको ‘कैलाली घटनापछि मानवअधिकारको स्थिति’ विषयक अन्तरक्रियामा सो विचार ...

मधेशी र थारुसँग तत्काल वार्ता गर : चौरसिया

मधेशी र थारुसँग तत्काल वार्ता गर : चौरसिया

काठमाडौं १५ भदौ  । नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजय चौरसियाले संविधान निर्माण प्रक्रिया स्थगित गरेर आन्दोलनरत मधेशी र थारु नेतृत्वसँग तत्काल वार्ता गर्न नेपाली कांग्रेसलाई दबाब दिएका छन् । नयाँ बानेश्वरस्थित संविधानसभा भवनमा मंगलवार सम्पन्न नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा ...

वीरगञ्जमा कर्फ्यू उल्लंघन, प्रहरी चौकीमा आगजनी

वीरगञ्ज १४ भदौ, । मधेसी मोर्चाका कार्यकर्ताहरुले कर्फ्यू उल्लंघन गरी वीरगन्जको राजीघाट प्रहरी चौकीमा आगजनी गरेका छन् । वरपरका घरमा समेत आगो लाग्ने खतरा भएपछि स्थानीयले चौकीका सामान बाहिर निकालेका जलाएका थिए । मोर्चाका कार्यकर्ताहरुले घण्टाघर लगायतका बिभिन्न स्थानमा प्रदर्शन गर्दै ...

मधेशी मोर्चालाई जेपी गुप्ताको चुनौती

मधेशी मोर्चालाई जेपी गुप्ताको चुनौती

काठमाडौं १४ भदौ । तराई मधेश राष्ट्रिय अभियानका संयोजक जेपी गुप्ताले संयुक्त लोकतान्त्रिक मधेशी मोर्चालाई चुनौती दिदै आन्दोलन हाँक्ने दाबी गर्नु भएको छ । संयोजक गुप्ताले सोमबार जारी गरेको अपील मार्फत मोर्चाले गरिरहेको आन्दोलनको स्वरूप सम्झौतावादी र आह्वानकर्ताहरू सत्तामुखी रहेको ...

मधेस आन्दोलनको सम्बोधन हुनुपर्ने : भण्डारी

मधेस आन्दोलनको सम्बोधन हुनुपर्ने : भण्डारी

बर्दिवास, १३ भदौ । राष्ट्रिय मधेस समाजवादी पार्टीका अध्यक्ष शरद सिंह भण्डारीले तत्काल मधेस आन्दोलनको सम्बोधन हुनुपर्ने बताउनुभएको छ ।  सोही पार्टीद्वारा आज महोत्तरीको बर्दिवासमा आयोजित सद्भावसभालाई सम्बोधन गर्दै उहाँले अब मधेस आन्दोलनको सम्बोधनमा ढिलाइ हुन नहुने बताउनुभएको हो । ...

संविधान मुस्लिम मैत्री नभए स्वीकार नहुने : निजामुद्दिन

संविधान मुस्लिम मैत्री नभए स्वीकार नहुने  : निजामुद्दिन

सिरहा १३ भदौ  । अब बन्ने संबिधान मुस्लिममैत्री नभए त्यस्तो संविधान स्वीकार नहुने मुस्लिम संघ नेपालका वरिष्ठ उपाध्यक्ष हाजी निजामुद्दिनले बताउनुभयो । सिरहाको लहानमा राष्ट्रिय मुस्लिम संघर्ष गठबन्धन सिरहाद्वारा आईतवार आयोजित विरोध सभामा वरिष्ठ उपाध्यक्ष निजामुद्दिनले नेपालीहरुको बलिदानी पश्चात बन्न ...

मधेश बन्द यथावत रहने : उपेन्द्र यादव

मधेश बन्द यथावत रहने : उपेन्द्र यादव

काठमाडौँ, १३ भदौ । स्वायत मधेश प्रदेशको लागि आन्दोलित संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले अनिश्चितकालीन मधेश बन्द आइतबारदेखि यथावत राख्ने भएको छ । रक्षावन्धन पर्वको जनसुविधाको लागि शुक्रबार दिउसोदेखि २ दिनको लागि बन्दको फिर्ता लिएको मोर्चाले आजदेखी फेरि बन्दको कार्यक्रमलाई निरन्तरता दिएको ...

आन्दोलनलाई अझ बढि सशक्त बनाउने तयारी

आन्दोलनलाई अझ बढि सशक्त बनाउने तयारी

सर्लाही १३ भदौ । सर्लाहीको बरहथवामा बिरोध सभाको समिक्षा गर्न बसेको मधेश अधिकार संधर्ष समितिको बैठकले जारी मधेश आन्दोलन लाइ अझबढि सशक्त र प्रभाबकारि बनाउने निर्णय गरेको छ । संधिय समाजबादी फोरम नेपाल, तराई मधेश लोकतान्त्रिक पार्टी, सदभावाना पार्टी, तराइ ...

सभासद् सिंहलाई पार्टीको २४ घण्टे स्पष्टीकरण

सभासद् सिंहलाई पार्टीको २४ घण्टे स्पष्टीकरण

काठमाडौँ, ९ भदौ । नेपाली काँग्रेसले सो पार्टीका सभासद् अमरेशकुमार सिंहलाई २४ घन्टे स्पष्टीकरण सोधेको छ ।  काँग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव ऋषिकेश तिवारीका अनुसार पार्टी अनुशासन समितिले सभासद् सिंहलाई कैलाली जिल्लामा सामाजिक सद्भावमा खलल पु¥याउने गरी अभिव्यक्ति दिएकोले स्पष्टीकरण ...

घटनामा संलग्न भएको भन्दै दश पक्राउ

घटनामा संलग्न भएको भन्दै  दश पक्राउ

कैलाली ९ भदौ ।  प्रहरीले सोमबार टीकापुरमा भएको हिंसात्मक घटनामा संलग्न भएको भन्दै छानबिनका लागि थारुहटका केही स्थानीय कार्यकर्तालाई बुधबार पक्राउ गरेको छ ।  कैलालीको टीकापुरमा एसएसपीसहितका सात सुरक्षाकर्मीको हत्यामां संलग्न भएको आरोपमा मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका क्षेत्रीय अध्यक्षसहित १० ...

आन्दोलन दबाउन सेना परिचालन : गोइत

आन्दोलन दबाउन सेना परिचालन  : गोइत

काठमाण्डौ ९ भदौ ।  अखिल तराई मुक्ति मोर्चाका संयोजक जयकृष्ण गोइतले शान्तिपूर्ण आन्दोलनलाई दबाउन सरकारले सेना परिचालन गरेको आरोप लगाउनु भएको छ ।  गोइतले बुधबार जारी विज्ञतिमा संघीयताको सन्दर्भमा जारी आन्दोलनप्रति आफ्नो कुनै किसिमको सहयोग र समर्थन नरहेको प्रष्ट्याउनु भएको ...

कैलाली घटना सरकारी दमनको प्रतिवाद : अध्यक्ष यादव

सप्तरी, ९ भदौ ।  तराई  मधेश सद्भावना पार्टीका अध्यक्ष महेन्द्र राय यादवले कैलालीको टीकापुरको घटना सरकारद्वारा दमन गरेपछिको प्रतिवादको घटना भएको बताउनु भएको छ । बुधबार राजविराजस्थित गजेन्द्र चौकमा आयोजित पत्रकार सम्मेलनमा उहाँले सरकारले आन्दोलनकारीहरुलाई उत्तेजित गरेर दमन गर्न खोजेपछि ...

अन्तराष्ट्रिय

किम जोङ उनकी बहिनीले भनिन्ः सोल त मलाई आफ्नैजस्तो लाग्यो

किम जोङ उनकी बहिनीले भनिन्ः सोल त मलाई आफ्नैजस्तो लाग्यो

काठमाडौ २७ माघ ।     उत्तर कोरियाली नेता किम जोङ उनकी बहिनी किम यो जोङले दक्षिण कोरियाको राजधानी सोल आफूलाई चिरपरिचित लागेको बताएकी छन्। हिउँदे ओलम्पिकको अवसरमा पहिलो पटक उनी दक्षिण कोरिया पुगेकी हुन्।   शनिबार ...

जानकारी

ट्वीटर

English News

No one should carry out activities hampering NA election: CEC Yadav

No one should carry out activities hampering NA election: CEC Yadav

Kathmandu, Jan 18 : Chief Election Commissioner Dr Ayodhee Prasad Yadav has urged all political parties to help give full shape to federal parliament by holding National Assembly election in a successful manner.    Inaugurating the election ...

Provincial chiefs and temporary capitals can be reviewed: Chair Oli

Provincial chiefs and temporary capitals can be reviewed: Chair Oli

Kathmandu, Jan 18 : CPN (UML) Chairman KP Sharma Oli has said that the appointment of provincial chiefs and declaration of temporary capitals by the incumbent government could be reviewed after formation of a new ...

Important phase of constitution implementation has been completed: PM

Important phase of constitution implementation has been completed: PM

Kathmandu, Jan 18  : Prime Minister and Nepali Congress president, Sher Bahadur Deuba has said that an important phase of the implementation of the constitution which was formulated under the Nepali Congress' leadership has been ...

space for add

साहित्य

अनि म बिहे नै नगरी मरेँ भने नि ?

अनि म बिहे नै नगरी मरेँ भने नि ?

‘थाहा छ रविन, कहिलेकाहीँ त यस्तो लाग्छ नि, मेरो भाग्यमा यो प्रेमस्रेम भन्ने चिज भावीले लेख्देकै छैन ।’   ‘किन ? संसारमा कस्ता–कस्ताको भाग्यमा बत्ती बलिराछ ।’   ‘त्यै बत्ती मेरोमा चैँ बलेन के ! यो कुलमान दाजुले सिंगै ...

फोटो फिचर

हिंसात्मक घटनामा संलग्न दोषीमाथि कारबाही गर्न सरकारसँग आग्रह

हिंसात्मक घटनामा संलग्न दोषीमाथि कारबाही गर्न सरकारसँग आग्रह

काठमाडौँ, १३ मंसिर ।  राष्ट्रिय मानवअधिकार आयोगले प्रतिनिधिसभा र प्रदेशसभाको दोस्रो चरणको निर्वाचनका क्रममा भइरहेका हिंसात्मक घटनामा संलग्न दोषीलाई कारबाही गर्न सरकारसँग आग्रह गरेको छ ।  आयोगका निमित्त सचिव यज्ञप्रसाद अधिकारीले आज एक प्रेस विज्ञप्ति जारी ...

शम्भुनाथ नपामा प्रमुख र उपप्रमुखमा नेपाली काँग्रेस विजयी

शम्भुनाथ नपामा प्रमुख र उपप्रमुखमा नेपाली काँग्रेस विजयी

राजविराज, ८ असोज । सप्तरीको शम्भुनाथ नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेपाली काँग्रेस विजयी भएको छ । प्रमुख पदमा नेपाली काँग्रेसका उमेदवार योगेन्द्रप्रसाद चौधरीले दुई हजार ७७८ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँको निकटतम ...

सिरहा नगरपालिकाको प्रमुखमा समाजवादी फोरमका यादव विजयी

सिरहा नगरपालिकाको प्रमुखमा समाजवादी फोरमका यादव विजयी

लहान, ८ असोज । सिरहा नगरपालिकाको प्रमुखमा संघीय समाजवादी फोरमका अशेश्वर यादव र उपप्रमुखमा नेकपा (एमाले)का डा नविता यादव विजयी हुनुभएको छ ।फोरमका अशेश्वर यादवले नौ हजार २३४ मत प्राप्त गर्नुभएको थियो भने उहाँका निकटतम ...

महोत्तरीको पिपरा गाउँपालिकामा राजपा नेपाल विजयी

महोत्तरीको पिपरा गाउँपालिकामा राजपा नेपाल विजयी

महोतरी ८ असोज । महोत्तरी जिल्लाको पिपरा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै पदमा राजपा नेपाल विजयी भएको छ । निर्वाचन अधिकृत युवराज महतका अनुसार पिपरा गाउँपालिकाको अध्यक्ष पदमा राजपा नेपालका विनोदकुमार चौधरी र उपाध्यक्ष पदमा ...

सप्तरीको खडक नगरपालिकाको प्रमुखमा समाजवादी फोरम विजयी

सप्तरीको खडक नगरपालिकाको प्रमुखमा समाजवादी फोरम विजयी

राजविराज, ८ असोज । सप्तरीको खडक नगरपालिकाको प्रमुखमा संघीय समाजवादी फोरम नेपाल र उपप्रमुखमा नेपाली काँग्रेस विजयी भएको छ ।  शनिबार राति अबेर सम्पन्न मत परिणामअनुसार प्रमुख पदमा संघीय फोरम नेपालका हेमायु हकले तीन हजार ...

फिचर

गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम

गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम

रोल्पा, २८ माघ । मानव अधिकार सचेतन केन्द्र (हुरेक) रोल्पाले गरिबी निवारणका लागि जिल्लामा लघु उद्यम विकास कार्यक्रम सञ्चालनमा ल्याएको छ ।  एक नगरपालिका र सात गाउँपालिका गरी जिल्लाका आठ स्थानमा यो कार्यक्रम सञ्चालनमा रहेको ...

भ्रष्टाचारविरुद्ध लड्दा महाअभियोगको मुद्दा : पूर्व प्रन्या कार्की

भ्रष्टाचारविरुद्ध लड्दा महाअभियोगको मुद्दा :  पूर्व प्रन्या कार्की

विराटनगर, २७ माघ  । सर्वोच्च अदालतका पूर्व प्रधानन्यायाधीश श्रीमती सुशीला कार्कीले स्वच्छ न्याय प्रणााली र भ्रष्टाचारविरुद्ध लड्दा आफूले महाअभियोगको मुद्दा खेप्नुपरेको बताउनुभएको छ । उहाँले मोरङ जिल्ला समन्वय समिति, नारी विकास संघ र एक्सन एडद्वारा संयुक्तरुपमा ...

एफटिआइआईको तालीम लिन भारत जाँदै २० कलाकार

एफटिआइआईको तालीम लिन भारत जाँदै २० कलाकार

काठमाडौँ, २७ माघ । नेपाली चलचित्र क्षेत्रका विविध विधामा ख्यातिप्राप्त २० जना कलाकार भारतमा कलाकारितासम्बन्धी तालीम लिँदै छन् । यही माघ २९ देखि फागुन १९ सम्म भारतको पुनेमा फिल्म एन्ड टेलिभिजन इन्स्टिच्युट अफ इन्डिया ९एफटिआइआई०ले ...

पार्टीलाई वैचारिक पुनःजागरण दिनुपर्ने : नेता केसी

पार्टीलाई वैचारिक पुनःजागरण दिनुपर्ने  :  नेता केसी

काठमाडौँ, २७ माघ  । नेपाली काँग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले नेपाली काँग्रेसभित्र नीतिगत तथा संस्थागत संरचनामा कहाँ त्रुटि छ त्यसलाई केलाएर सच्याउनुपर्ने बताउनुभएको छ । नेका धनकुटा–काठमाडौँ सम्पर्क मञ्चले काँग्रेसका पूर्वसभापति सुशील कोइरालाको दोस्रो तथा शहीद ...

उपत्यकाबाट ४६ मेट्रिक टन फोहर व्यवस्थापन

उपत्यकाबाट ४६ मेट्रिक टन फोहर व्यवस्थापन

काठमाडौँ, २७ माघ । उपत्यकाका नदी र चक्रपथ सफाइ गरी ४६ मेट्रिक टन फोहर व्यवस्थापन गरियो । वाग्मती सफाइ महाअभियानको २४८औँ हप्तामा आज गुह्येश्वरी मन्दिरअघिको वाग्मती नदी क्षेत्रमा सफाइ गरी दुई मेट्रिक टन फोहर व्यवस्थापन ...