बिशेष

दलहरुको सहमतिमा प्रदेश प्रमुख नियुक्त गरिने : मोहनबहादुर बस्नेत

दलहरुको सहमतिमा  प्रदेश प्रमुख नियुक्त गरिने : मोहनबहादुर बस्नेत

विराटनगर, २४ पुस । नेपाल सरकारका प्रवक्ता मोहनबहादुर बस्नेतले राजनीतिकर्मीबाहेक अन्य सामाजिक क्षेत्रमा रहेका व्यक्तिलाई दलहरुको सहमतिमा  प्रदेश प्रमुख नियुक्त गरिने बताउनुभएको छ ।     विराटनगर विमानस्थलमा आज साँझ सञ्चारकर्मीसँग कुरा गर्दै सूचना तथा सञ्चारमन्त्री बस्नेतले दलहरुको सहमतिमा आगामी केही दिनभित्र ...

प्रदेश नम्बर ३ को राजधानी भक्तपुर बनाउन हुँदैन : विजुक्छे

प्रदेश नम्बर ३ को राजधानी भक्तपुर बनाउन हुँदैन : विजुक्छे

  काठमाडौँ, २३ पुस  ।  नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेले भक्तपुरलाई प्रदेश नम्बर ३ को राजधानी बनाउन नहुने सुझाव दिएका छन्। अध्यक्ष विजुक्छेले भक्तपुर अतिसुविधा सम्पन्न जिल्ला भएकाले राजधानी बनाएर झनै सुविधा सम्पन्न बन्ने स्वार्थ पाल्न नहुने धारणा राखे।   भक्तपुरको ...

जनादेशलाई दराजमा थन्काउन पाइँदैन : सुवास नेम्वाङ

जनादेशलाई दराजमा थन्काउन पाइँदैन : सुवास नेम्वाङ

काठमाडौँ, २३ पुस ।  नेकपा एमालेका नेता सुवास नेम्वाङले निर्वाचनमा दिइएको जनादेशलाई दराजमा थन्काएर राख्दा जनताको अधिकार हनन हुने बताउनुभएको छ ।  सञ्चार केन्द्र नेपालले आज यहाँ आयोजना गरेको ‘वाम गठबन्धनका चुनौती र अब बन्ने स्थायी सरकार’ विषयको अन्तक्र्रियामा उहाँले ...

अस्थायि राजधानी नतोक्ने सरकारको निर्णय बेईमानी : भीम रावल

अस्थायि राजधानी नतोक्ने सरकारको निर्णय बेईमानी : भीम रावल

काठमाडौं, २३ पुस । नेकपा एमाले उपाध्यक्ष भीम रावलले प्रदेशको अस्थायि राजधानी नतोक्ने सरकारको निर्णय बेईमानी र कर्तव्यच्यूत भएको बताएका छन् । रिपोर्टर्स क्लब नेपालको साक्षात्कारमा बोल्दै उपाध्यक्ष रावलले सरकार आफ्नो कर्तव्यबाट पछि हटेको आरोप लगाएका हुन ।    उनले भने, ‘सरकार ...

भोली सरकारले प्रदेश प्रमुखको नियुक्ति गर्छ : मन्त्रीथापा

भोली सरकारले प्रदेश प्रमुखको नियुक्ति गर्छ : मन्त्रीथापा

काठमाण्डौ  २३ पुस । कानुनमन्त्री यज्ञबहादुर थापाले भोली (सोमबार) बस्ने मन्त्रीपरिषदको बैठकले प्रदेश प्रमुखनियुक्तिगर्ने बताएकाछन् । रिपोर्टर्स क्लब नेपालले आइतबार गरेको साक्षात्कार कार्यक्रममाबोल्दै मन्त्रीथापाले प्रदेश प्रमुखको अपरिहार्यता सबै दलले बुझिसकेकाले सरकारले योग्यव्यक्तिलाई प्रमुखमानियुक्तिगर्ने बताए ।    केही दिनअघिसम्म यो सरकारले प्रदेश प्रमुखतोक्नपाउँदैन, ...

सरकारघँरँ राष्ट्रियसभाको निर्वाचन माघ २४ मा गर्ने निर्णय

सरकारघँरँ राष्ट्रियसभाको निर्वाचन माघ २४ मा  गर्ने निर्णय

काठमाडौँ, २१ पुस  ।  सरकारले राष्ट्रियसभाको निर्वाचनको मिति माघ २४ गते तोकेको छ।  निर्वाचन आयोगले प्रस्ताव गरेको मितिकै सेरोफेरोमा रहेर शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले माघ २४ मा राष्ट्रियसभा निर्वाचन गर्ने निर्णय गरेको हो। निर्वाचन आयोगले सरकारलाई माघ अन्तिम साता राष्ट्रियसभा ...

नेपाललाई विकसित र सभ्य देश बनाउनुपर्छ : अध्यक्ष दाहाल

नेपाललाई विकसित र सभ्य देश बनाउनुपर्छ : अध्यक्ष दाहाल

चितवन, २१ पुस । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले नेपाललाई आर्थिक क्रान्तिद्वारा संसारको सबैभन्दा विकसित र सभ्य देशका रूपमा चिनाउनुपर्ने बताउनुभएको छ ।  चितवन उद्योग संघको १८औँ वार्षिक साधारणसभा तथा नवौँ अधिवेशनको आज यहाँ उद्घाटन गर्दै उहाँले नेपाललाई संसारले ...

विकास र पुनःनिर्माणलाई गति दिन प्रधानमन्त्रीको निर्देशन : शेरबहादुर देउवा

विकास र पुनःनिर्माणलाई गति दिन प्रधानमन्त्रीको निर्देशन : शेरबहादुर देउवा

काठमाडौँ, २१ पुस । प्रधानमन्त्री शेरबहादुर देउवाले विकास र भूकम्पपछिको पुनःनिर्माणको कामलाई तिब्रता दिन सम्बन्धित मन्त्री, सचिव र निकायलाई निर्देशन दिनुभएको छ ।  राष्ट्रिय योजना आयोगको राष्ट्रिय विकास समस्या समाधान समितिको ४१ औँ बैठकमा आज निर्देशन दिँदै उहाँले निर्वाचनका कारण ...

समस्याग्रस्त सहकारीबाट पीडितले सहयोग पाउँछन् : मन्त्री बस्नेत

समस्याग्रस्त सहकारीबाट पीडितले सहयोग पाउँछन् : मन्त्री बस्नेत

काठमाडौँ, २० पुस  । सहकारी तथा गरिबी निवारण मन्त्री अम्बिका बस्नेतले समस्याग्रस्त सहकारीबाट पीडितले सहयोग पाउने बताउनुभएको छ । उहाँले सहकारी ऐन २०७४ ले सो विषयमा सम्बोधन गरेको बताउँदै पीडितलाई राहत उपलब्ध गराउनका लागि समिति बन्ने दाबी गर्नुभएको छ ।    राष्ट्रिय ...

स्थानीय तहमा युवा स्वरोजगार कार्यक्रम ल्याउनुपर्ने : कृष्णगोपाल श्रेष्ठ

स्थानीय तहमा युवा स्वरोजगार कार्यक्रम ल्याउनुपर्ने :  कृष्णगोपाल श्रेष्ठ

काठमाडौँ, २० पुस । नेकपा (एमाले) का नेता कृष्णगोपाल श्रेष्ठले मुलुकमा वाम गठबन्धनको एकतालाई जनताले अनुमोदन गरेको बताउँदै दुई पार्टीबीच एकताका लागि शीर्ष नेतृत्वले गृहकार्य शुरु गरिसकेको जानकारी दिनुभएको छ ।   राष्ट्रिय व्यापार संघले बुधबार यहाँ आयोजना गरेको बधाई तथा सम्मान ...

प्रदेशको अस्थायी राजधानी र प्रमुखको नियुक्तिबारे सर्वदलीय छलफल

प्रदेशको अस्थायी राजधानी र प्रमुखको नियुक्तिबारे सर्वदलीय छलफल

काठमाडौँ, २० पुस । प्रदेशको अस्थायी राजधानी तोक्ने र प्रदेश प्रमुखको नियुक्ति गर्ने विषयमा वाम गठबन्धनका नेताहरुले ठोस सल्लाह नदिएपछि अब सरकारले आफैँ गृहकार्य गरी त्यसबारे निर्णय गर्ने भएको छ । सो विषयमा छलफल गर्न आज प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाउनुभएको सर्वदलीय ...

अहिलेको सरकार बैद्यानिक सरकार हो : खड्का

भक्तपुर, २० पुस । नेपाली काँग्रेसका केन्द्रीय सदस्य नारायण खड्काले नयाँ सरकार गठनका लागी सत्ता हस्तान्तरणमा काँग्रेसले नभई कानुनी अड्चनले ढिलाई गरेको प्रष्ट पार्नुभएको छ ।  रफत सञ्चार क्लबमा आज आयोजित साक्षात्कार कार्यक्रममा बोल्दैै  नेता खड्काले राष्ट्रिय सभाको निर्वाचन नगरी ...

पार्टी अध्यक्ष र सरकारको नेतृत्वको विषयले पार्टी एकता प्रभावित हुँदैन : माधबकुमार नेपाल

पार्टी अध्यक्ष र सरकारको नेतृत्वको विषयले पार्टी एकता प्रभावित हुँदैन  : माधबकुमार नेपाल

  काठमाण्डौ १९ पुस, । नेकपाएमालेकावरिष्ठ नेतामाधबकुमार नेपालले एमाले र माओवादीबिच पार्टी एकताभएरै छाड्ने दाबी गरेका छन् । बुधबार रिपोर्टस क्लब नेपालले गरेको साक्षात्कार कार्यक्रममाबोल्दै नेता नेपालले आवश्यकताअनुसार सबै नेताको व्यवस्थापन गरेर पार्टी एकतागरिने बताए ।  क्लबका सभापतिऋषिधमलाको सभापतित्वमा सम्पन्न साक्षात्कारमाबोल्दै नेपालले ...

पदयी भागबन्डाले पार्टी एकतालाई असर पर्दैन : प्रवक्ता भुसाल

पदयी भागबन्डाले पार्टी एकतालाई असर पर्दैन : प्रवक्ता भुसाल

भक्तपुर, १९ पुस । माओवादी केन्द्रका प्रवक्ता पम्फा भुसालले पदयी भागबण्डाले एमाले र माओबादी केन्द्रबीचको पार्टी एकिकरणलाई कुनै असर नपार्ने बताउनु भएको छ ।  रफत सञ्चार क्लबमा आज आयोजित साक्षात्कार कार्यक्रममा  बोल्दै भुसालले दुई पार्टीका अध्यक्ष बिच भएको सहमती र ...

स्थानीय तहको ६ महिनाः अलमलमै जनप्रतिनिधि, यसरी वित्दैछ दैनिकी

स्थानीय तहको ६ महिनाः अलमलमै जनप्रतिनिधि, यसरी वित्दैछ दैनिकी

काठमाडौ १९ पुस ।   झापाको गौरदह नगरपालिकाका १ नम्बर वडाका अध्यक्ष नगेन्द्र भण्डारी शुक्रबार कार्यकक्षमा भेटिएनन् । सेवाग्राही पर्खेर बसे ।  अबेरमात्रै कार्यालय आईपुगेका उनले भने 'सबै जनताका काममा पुग्नैपर्छ ।'   वडाध्यक्ष भण्डारीले घरायसी विवाद मिलाएपछि कार्यालय आइपुग्दा ढिलो भएको ...

पार्टी एकताअघि 'पावर सेयरिङ'

पार्टी एकताअघि 'पावर सेयरिङ'

काठमाडौ १९ पुस । नेकपा माओवादी केन्द्रका नेताहरुले अध्यक्ष पुष्पकमल दाहाललाई एमालेसँग पार्टी एकताअघि 'पावर सेयरिङ' मा ध्यान पुर्याउन सुझाव दिएका छन् ।    खुमलटारस्थित अध्यक्ष दाहाल निवासमा मंगलबार बसेको केन्द्रीय कार्यालयको विस्तारित बैठकमा धारणा राख्ने अधिकांश सदस्यले पावर सेयरिङ लाई निचोडमा ...

संविधान संशोधन नभएसम्म सरकारमा जाँदैनौं : यादव

  संविधान संशोधन नभएसम्म सरकारमा जाँदैनौं : यादव

काठमाडौं, १८ पुस । राजपा नेपालका अध्यक्ष मण्डलका सदस्य महेन्द्र राय यादवले १२ वर्षपछि राजपा र फोरम मिल्दा यो वर्षको निर्वाचनमा सफलता हात परेको उल्लेख गरे । उनले भने,‘हामीलाई जनताले यो पटक २ नम्बर प्रदेशमा सम्मानजनक बहुमत दिएका छन्, यो ...

प्रचण्डलाई प्रधानमन्त्री बनाउन कांग्रेसले समर्थन गर्नसक्छ : लेखक

प्रचण्डलाई प्रधानमन्त्री बनाउन कांग्रेसले समर्थन गर्नसक्छ : लेखक

काठमाडौं, १८ पुस । नेपाली कांग्रेसका नेता रमेश लेखकले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री बनाएर अघि बढ्न आफूहरु तयार रहेको विश्वास दिलाए । उनले भने,‘राजनीति भनेको सबै संभावनाको खेल हो, यहाँ सबै खाले संभावनाहरु जीवीत हुन्छन्, त्यसैले प्रचण्डलाई ...

ओलीलाई प्रधानमन्त्री बन्न नदिने षड्यन्त्र भैसक्यो : रघुवीर महासेठ

ओलीलाई प्रधानमन्त्री बन्न नदिने षड्यन्त्र भैसक्यो  : रघुवीर महासेठ

काठमाडौं, १८ पुस । नेकपा एमालेका नेता रघुवीर महासेठले आफ्नो पार्टीका अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री बन्न नदिन देशी तथा विदेशीहरुको षड्यन्त्र सुरु भएको आरोप लगाएका छन् ।  मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा नेता महासेठले भने,‘हाम्रो पार्टीका श्रद्धय ...

पद भन्दा पनि पार्टी एकिकरण महत्वपूर्ण पूर्वमन्त्री : पोखरेल

पद भन्दा पनि पार्टी एकिकरण महत्वपूर्ण  पूर्वमन्त्री : पोखरेल

भक्तपुर, १८ पुस । एमाले नेता एवं पूर्वमन्त्री आनन्द पोखरेलले अध्यक्ष पद भन्दा पनि पार्टी एकिकरण महत्वपूर्ण भएको बताउनु भएको छ ।  रफत सञ्चार क्लवमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै पोखरेलले वर्तमान अवस्थामा जनादेशलाई पालना गर्दै पार्टी एकिकरण महत्वपूर्ण रहेको भन्दै ...

धार्मिकस्थललाई सम्पदा मार्गका रुपमा विकास गर्नुपर्ने : गगनकुमार थापा

धार्मिकस्थललाई सम्पदा मार्गका रुपमा विकास गर्नुपर्ने  : गगनकुमार थापा

काठमाडौँ, १६ पुस । नेपाली काँग्रेसका केन्द्रीय सदस्य गगनकुमार थापाले विश्व सम्पदा क्षेत्रमा सूचीकृत पाशुपत क्षेत्र तथा त्यस वरपर क्षेत्रका धार्मिकस्थललाई सम्पदा मार्गका रुपमा विकास गर्नुपर्नेमा जोड दिनुभएको छ ।   प्रतिनिधिसभा सदस्यमा नवनिर्वाचित थापाले आज त्यस क्षेत्रको घरदैलो कार्यक्रमपछि आयोजना गरिएको ...

संघीयतामा पनि कर्णाली उपेक्षित भएको छ : राज्यमन्त्री कुँवर

संघीयतामा पनि कर्णाली उपेक्षित भएको छ : राज्यमन्त्री कुँवर

जुम्ला, १६ पुस ।  विनाविभागीय राज्यमन्त्री गोमा कुँवरले मुलुक संघीयतामा गइसक्दा पनि कर्णाली उपेक्षित हुनबाट मुक्त नभएको बताउनुभएको छ । प्रतिनिधि र प्रदेशसभा सदस्यको निर्वाचनमासमेत कर्णालीलाई उपेक्षा गरिएको राज्यमन्त्री कुँवरले आरोप लगाउनुभयो । “यसको प्रमुख कमजोरी क्षेत्रीय नेतृत्वको हो, हिजो ...

छिमेकीले गरेको आर्थिक विकासबाट नेपालले लाभ लिनुपर्छः दाहाल

छिमेकीले गरेको आर्थिक विकासबाट नेपालले लाभ लिनुपर्छः दाहाल

काठमाडौँ, १६ पुस ।  नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले छिमेकीले गरेको आर्थिक विकासबाट समेत नेपालले लाभ लिनुपर्ने बताउनुभएको छ ।  ललितपुरको खुमलटारमा स्थानीय कान्तिनगर टोल सुधार समितिले आफ्नो सम्मान आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले आफू दोस्रो पटक ...

प्रधानमन्त्रीले तत्काल राजीनामा दिनुपर्छ : सापकोटा

प्रधानमन्त्रीले तत्काल राजीनामा दिनुपर्छ : सापकोटा

भक्तपुर, १६ पुस । नेकपा माओवादी केन्द्रका नेता अग्नीप्रसाद सापकोटाले कामचलाउ सरकारका प्रधानमन्त्री शेरबहादुर देउवाले नैतिकताका आधारमा तत्काल राजीनामा दिनुपर्ने बताउनु भएको छ ।  रफत सञ्चार क्लबमा आज आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै नेता सापकोटाले जनताले बामगठबन्धनलाई नयाँ सरकार गठनका लागी ...

राष्ट्रिय सभा गठन नभएपनि नयाँ सरकार गठन हुने : सोम प्रसाद पाण्डे

राष्ट्रिय सभा गठन नभएपनि नयाँ सरकार गठन हुने  :  सोम प्रसाद पाण्डे

काठमाडौं, १५ पुस । नेकपा एमालेका नेता एवम् पूर्वमन्त्री सोम प्रसाद पाण्डेले राष्ट्रिय सभा गठन नभएपनि नयाँ सरकार गठन हुने स्पष्ट पारेका छन् । पाण्डेले भने,‘संविधानले नै स्पष्ट पारेको छ, नयाँ सरकार गठनको लागि राष्ट्रिय सभा गठन नभएपनि हुन्छ, त्यसैले ...

अन्तराष्ट्रिय

किम जोङ उनकी बहिनीले भनिन्ः सोल त मलाई आफ्नैजस्तो लाग्यो

किम जोङ उनकी बहिनीले भनिन्ः सोल त मलाई आफ्नैजस्तो लाग्यो

काठमाडौ २७ माघ ।     उत्तर कोरियाली नेता किम जोङ उनकी बहिनी किम यो जोङले दक्षिण कोरियाको राजधानी सोल आफूलाई चिरपरिचित लागेको बताएकी छन्। हिउँदे ओलम्पिकको अवसरमा पहिलो पटक उनी दक्षिण कोरिया पुगेकी हुन्।   शनिबार ...

जानकारी

ट्वीटर

English News

No one should carry out activities hampering NA election: CEC Yadav

No one should carry out activities hampering NA election: CEC Yadav

Kathmandu, Jan 18 : Chief Election Commissioner Dr Ayodhee Prasad Yadav has urged all political parties to help give full shape to federal parliament by holding National Assembly election in a successful manner.    Inaugurating the election ...

Provincial chiefs and temporary capitals can be reviewed: Chair Oli

Provincial chiefs and temporary capitals can be reviewed: Chair Oli

Kathmandu, Jan 18 : CPN (UML) Chairman KP Sharma Oli has said that the appointment of provincial chiefs and declaration of temporary capitals by the incumbent government could be reviewed after formation of a new ...

Important phase of constitution implementation has been completed: PM

Important phase of constitution implementation has been completed: PM

Kathmandu, Jan 18  : Prime Minister and Nepali Congress president, Sher Bahadur Deuba has said that an important phase of the implementation of the constitution which was formulated under the Nepali Congress' leadership has been ...

space for add

साहित्य

अनि म बिहे नै नगरी मरेँ भने नि ?

अनि म बिहे नै नगरी मरेँ भने नि ?

‘थाहा छ रविन, कहिलेकाहीँ त यस्तो लाग्छ नि, मेरो भाग्यमा यो प्रेमस्रेम भन्ने चिज भावीले लेख्देकै छैन ।’   ‘किन ? संसारमा कस्ता–कस्ताको भाग्यमा बत्ती बलिराछ ।’   ‘त्यै बत्ती मेरोमा चैँ बलेन के ! यो कुलमान दाजुले सिंगै ...

फोटो फिचर

हिंसात्मक घटनामा संलग्न दोषीमाथि कारबाही गर्न सरकारसँग आग्रह

हिंसात्मक घटनामा संलग्न दोषीमाथि कारबाही गर्न सरकारसँग आग्रह

काठमाडौँ, १३ मंसिर ।  राष्ट्रिय मानवअधिकार आयोगले प्रतिनिधिसभा र प्रदेशसभाको दोस्रो चरणको निर्वाचनका क्रममा भइरहेका हिंसात्मक घटनामा संलग्न दोषीलाई कारबाही गर्न सरकारसँग आग्रह गरेको छ ।  आयोगका निमित्त सचिव यज्ञप्रसाद अधिकारीले आज एक प्रेस विज्ञप्ति जारी ...

शम्भुनाथ नपामा प्रमुख र उपप्रमुखमा नेपाली काँग्रेस विजयी

शम्भुनाथ नपामा प्रमुख र उपप्रमुखमा नेपाली काँग्रेस विजयी

राजविराज, ८ असोज । सप्तरीको शम्भुनाथ नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेपाली काँग्रेस विजयी भएको छ । प्रमुख पदमा नेपाली काँग्रेसका उमेदवार योगेन्द्रप्रसाद चौधरीले दुई हजार ७७८ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँको निकटतम ...

सिरहा नगरपालिकाको प्रमुखमा समाजवादी फोरमका यादव विजयी

सिरहा नगरपालिकाको प्रमुखमा समाजवादी फोरमका यादव विजयी

लहान, ८ असोज । सिरहा नगरपालिकाको प्रमुखमा संघीय समाजवादी फोरमका अशेश्वर यादव र उपप्रमुखमा नेकपा (एमाले)का डा नविता यादव विजयी हुनुभएको छ ।फोरमका अशेश्वर यादवले नौ हजार २३४ मत प्राप्त गर्नुभएको थियो भने उहाँका निकटतम ...

महोत्तरीको पिपरा गाउँपालिकामा राजपा नेपाल विजयी

महोत्तरीको पिपरा गाउँपालिकामा राजपा नेपाल विजयी

महोतरी ८ असोज । महोत्तरी जिल्लाको पिपरा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै पदमा राजपा नेपाल विजयी भएको छ । निर्वाचन अधिकृत युवराज महतका अनुसार पिपरा गाउँपालिकाको अध्यक्ष पदमा राजपा नेपालका विनोदकुमार चौधरी र उपाध्यक्ष पदमा ...

सप्तरीको खडक नगरपालिकाको प्रमुखमा समाजवादी फोरम विजयी

सप्तरीको खडक नगरपालिकाको प्रमुखमा समाजवादी फोरम विजयी

राजविराज, ८ असोज । सप्तरीको खडक नगरपालिकाको प्रमुखमा संघीय समाजवादी फोरम नेपाल र उपप्रमुखमा नेपाली काँग्रेस विजयी भएको छ ।  शनिबार राति अबेर सम्पन्न मत परिणामअनुसार प्रमुख पदमा संघीय फोरम नेपालका हेमायु हकले तीन हजार ...

फिचर

गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम

गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम

रोल्पा, २८ माघ । मानव अधिकार सचेतन केन्द्र (हुरेक) रोल्पाले गरिबी निवारणका लागि जिल्लामा लघु उद्यम विकास कार्यक्रम सञ्चालनमा ल्याएको छ ।  एक नगरपालिका र सात गाउँपालिका गरी जिल्लाका आठ स्थानमा यो कार्यक्रम सञ्चालनमा रहेको ...

भ्रष्टाचारविरुद्ध लड्दा महाअभियोगको मुद्दा : पूर्व प्रन्या कार्की

भ्रष्टाचारविरुद्ध लड्दा महाअभियोगको मुद्दा :  पूर्व प्रन्या कार्की

विराटनगर, २७ माघ  । सर्वोच्च अदालतका पूर्व प्रधानन्यायाधीश श्रीमती सुशीला कार्कीले स्वच्छ न्याय प्रणााली र भ्रष्टाचारविरुद्ध लड्दा आफूले महाअभियोगको मुद्दा खेप्नुपरेको बताउनुभएको छ । उहाँले मोरङ जिल्ला समन्वय समिति, नारी विकास संघ र एक्सन एडद्वारा संयुक्तरुपमा ...

एफटिआइआईको तालीम लिन भारत जाँदै २० कलाकार

एफटिआइआईको तालीम लिन भारत जाँदै २० कलाकार

काठमाडौँ, २७ माघ । नेपाली चलचित्र क्षेत्रका विविध विधामा ख्यातिप्राप्त २० जना कलाकार भारतमा कलाकारितासम्बन्धी तालीम लिँदै छन् । यही माघ २९ देखि फागुन १९ सम्म भारतको पुनेमा फिल्म एन्ड टेलिभिजन इन्स्टिच्युट अफ इन्डिया ९एफटिआइआई०ले ...

पार्टीलाई वैचारिक पुनःजागरण दिनुपर्ने : नेता केसी

पार्टीलाई वैचारिक पुनःजागरण दिनुपर्ने  :  नेता केसी

काठमाडौँ, २७ माघ  । नेपाली काँग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले नेपाली काँग्रेसभित्र नीतिगत तथा संस्थागत संरचनामा कहाँ त्रुटि छ त्यसलाई केलाएर सच्याउनुपर्ने बताउनुभएको छ । नेका धनकुटा–काठमाडौँ सम्पर्क मञ्चले काँग्रेसका पूर्वसभापति सुशील कोइरालाको दोस्रो तथा शहीद ...

उपत्यकाबाट ४६ मेट्रिक टन फोहर व्यवस्थापन

उपत्यकाबाट ४६ मेट्रिक टन फोहर व्यवस्थापन

काठमाडौँ, २७ माघ । उपत्यकाका नदी र चक्रपथ सफाइ गरी ४६ मेट्रिक टन फोहर व्यवस्थापन गरियो । वाग्मती सफाइ महाअभियानको २४८औँ हप्तामा आज गुह्येश्वरी मन्दिरअघिको वाग्मती नदी क्षेत्रमा सफाइ गरी दुई मेट्रिक टन फोहर व्यवस्थापन ...