समाज

काठमाडौँका विभिन्न भागबाट पाँच हजार थान पटका बरामद

काठमाडौँका विभिन्न भागबाट पाँच हजार थान पटका बरामद

काठमाडौँ, १ कात्तिक   । महानगरीय प्रहरी परिसरले काठमाडौँका विभिन्न भागबाट रु २८ लाख ५० हजार मूल्य बराबरको पाँच हजार थान पटका बरामद गरेको छ ।  नपालीहरुको दोस्रो महान् चाड तिहार नजिकिएसँगै प्रहरीले पटाका बेचबिखन गर्ने तथा पड्काउने व्यक्तिमाथि निगरानी ...

व्यावसायिक रुपमा तरकारीखेती गर्न थालेपछि तरकारी निर्यात बढयो

व्यावसायिक रुपमा तरकारीखेती गर्न थालेपछि तरकारी निर्यात बढयो

पाल्पा, ३० असोज । परम्परागत अन्नबाली उत्पादन गर्न छोडेर व्यावसायिक रुपमा तरकारीखेती गर्न थालेपछि किसानको आम्दानी बढेको छ ।  मकैखेती छोडेर व्यावसायिक रुपमा तरकारीखेती गर्न थालेपछि गाउँमा उत्पादित वस्तुको बाहिरी जिल्ला निर्यात बढेको हो । पाल्पा जिल्लाको तानसेन नगरपालिकाको मदनपोखराबाट ...

महोत्तरी जिल्लाको बर्दिबासमा पन्ध्र किलो गाँजासहित तीन जना नियन्त्रणमा

महोत्तरी जिल्लाको बर्दिबासमा पन्ध्र किलो गाँजासहित तीन जना नियन्त्रणमा

गौशाला, २९ असोज ।  प्रहरीले पूर्वपश्चिम राजमार्गअन्तर्गत महोत्तरी जिल्लाको बर्दिबासमा १५ किलो गाँजासहित आज बिहान तीन जनालाई नियन्त्रणमा लिएको छ ।  इलाका प्रहरी कार्यालय बर्दिबासका प्रहरी नायब उपरीक्षक प्रवीण पोखरेलका अनुसार बर्दिबास–५ स्थित सडकमा एक रात्रिसेवा बसबाट १४ किलो ८४० ...

शिक्षा क्षेत्रको सुधारको माग गर्दै सप्तरीका विद्यार्थीद्धारा राजविराजमा अनशन शुरु

 शिक्षा क्षेत्रको सुधारको माग गर्दै सप्तरीका   विद्यार्थीद्धारा   राजविराजमा अनशन शुरु

राजविराज, १८ असोज  । शिक्षा क्षेत्रको सुधारको माग गर्दै सप्तरीका बाल क्लबका विद्यार्थीले आजबाट राजविराजमा अनशन शुरु गरेका छन् ।  सप्तरीको राजविराजस्थित गजेन्द्र चौकमा लालिगुराँस बाल क्लबका बालबालिकाले १४ सूत्रीय माग राख्दै अनशन शुरु गरेका हुन् ।   बालबालिकाले विद्यालयलाई शान्ति क्षेत्र ...

हिन्दू नेपालीहरूको महान् चाड बडादशै बाढीपीडितलाई खल्लो

हिन्दू नेपालीहरूको महान् चाड बडादशै बाढीपीडितलाई खल्लो

इटहरी, १७ असोज । कहिले घाम कहिले पानी, कहिले चर्को घाम त कहिले केही शीलत । सबैतिर हिन्दू नेपालीहरूको महान् चाड बडादशैँँको रमझम छ ।  हुनेखानेहरू दशैँँमा नयाँ लुगा लगाएर मीठो मसिनो खाएर दशैँ मनाइरहेका छन् । तर, हुँदा खानेहरू ...

भीमेश्वरमा क्षमापूजा गरियो, पूजाको प्रसाद राष्ट्रपति कार्यालयमा लगिने

भीमेश्वरमा क्षमापूजा गरियो, पूजाको प्रसाद राष्ट्रपति कार्यालयमा लगिने

दोलखा, १६ असोज । प्रसिद्ध दोलखा भीमेश्वरमा आज क्षमापूजा गरिएको छ । करिब एक साताअघि भीमेश्वरलाई एकैदिन दुईपटक पसिना आएपछि संकट टरोस् भन्दै आज क्षमापूजा गरिएको हो । राष्ट्रपति कार्यालयबाट पठाएको पूजा सामग्रीसहितले आज दोलखा भीमेश्वरमा क्षमापूजा गरिएको हो ।    भीमेश्वरलाई पसिना ...

विजयादशमी पर्व आज हर्षोल्लासका टीका, जमरा थापी मनाइँदै

विजयादशमी पर्व आज हर्षोल्लासका टीका, जमरा थापी मनाइँदै

काठमाडौँ, १४ असोज । आश्विन शुक्ल दशमीका दिनमा मनाइने विजयादशमी पर्व आज हर्षोल्लासका साथ मान्यजनबाट दुर्गा भवानीको प्रसादस्वरुप टीका, जमरा थापी मनाइँदैछ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले आज देवी विसर्जनको साइत बिहान ८ बजेर ०१ मिनेटमा रहेको जनाएको छ । ...

हात्तीले उपद्रव मच्चाउन थालेपछि स्थानीयवासी चाडपर्वका बेला त्रासमा

हात्तीले उपद्रव मच्चाउन थालेपछि स्थानीयवासी चाडपर्वका बेला त्रासमा

बनियानी, झापा, १२ असोज । यहाँका जंगलमा रहेका रैथाने जंगली हात्तीले उपद्रव मच्चाउन थालेपछि स्थानीयवासी चाडपर्वका बेला त्रासमा बस्न बाध्य भएका छन् । मध्यरातमा निस्किएर हात्तीले अन्नबाली खानुका साथै घर भत्काउन थालेपछि स्थानीय त्रसित भएका हुन् ।    भद्रपुर नगरपालिकास्थित साबिक पृथ्वीनगर–१ ...

कारागार भत्किँदा फरार भएका साना आए, ठूला आएनन्

कारागार भत्किँदा फरार भएका साना आए, ठूला आएनन्

सिन्धुपाल्चोक, ११ असोज  ।  भूकम्पपछि जिल्लास्थित कारागार भत्किँदा फरार भएका बन्दीमध्ये साधारण अपराधमा संलग्न कारागारको सम्पर्कमा आएपनि ठूला अपराधमा संलग्न कैदी तथा थुनुवा अझै फरार रहेका छन् ।   विसं २०७२ वैशाख १२ गतेको भूकम्पका दिन कारागारमा ११८ कैदी र ९८ थुनुवा ...

बडादशैँ पर्वको छैटौँ दिन आज महोत्तरीसहितका मिथिला क्षेत्रमा ‘बेलनौत’

बडादशैँ पर्वको छैटौँ दिन आज महोत्तरीसहितका मिथिला क्षेत्रमा ‘बेलनौत’

बर्दिवास, १० असोज । बडादशैँ पर्वको छैटौँ दिन आज महोत्तरीसहितका मिथिला क्षेत्रमा ‘बेलनौत’ विधिको तयारी छ ।  पर्वका अवसरमा देवी दुर्गाका प्रतिमा बनाइएका महोत्तरीसहितका मिथिला क्षेत्रमा देवी दुर्गाको आँखा उघार्ने प्रयोजनका लागि ‘बेलनौत’ विधिको तयारी गरिएको हो ।     मिथिला क्षेत्रमा ...

महिला अधिकारकर्मीलाई नै बोक्सी आरोपमा यातना

महिला अधिकारकर्मीलाई नै बोक्सी आरोपमा यातना

काठमाडौँ, ९ असोज ।   महिलाविरुद्धको हिंसा अन्त्य गर्न खटिँदै आएकी महिला अधिकार मन्चकी जिल्ला अध्यक्ष राजकुमारी उपाध्यायमाथि नै बोक्सी आरोपमा दुब्यबहार भएको छ ।    वीरगन्ज ८ पानीट्यांकीकी बासिन्दा उनलाई एउटै घरमा डेरा बस्ने छिमेकीले आईतबार दुब्र्यबहार गरेका हुन् ।    छिमेकी सरिता ...

बेलका नगरपालिकास्थित कोशी टप्पु क्षेत्रमा जंगली हात्तीको चोरीशिकार

बेलका नगरपालिकास्थित कोशी टप्पु क्षेत्रमा जंगली हात्तीको चोरीशिकार

उदयपुर, ८ असोज । जिल्लाको बेलका नगरपालिकास्थित कोशी टप्पु क्षेत्रमा जंगली हात्तीको चोरीशिकार बढेको छ । तीन दिनअघि बेलका नगरपालिका– ८ स्थित सिसौलीको जंगलमा मृत अवस्थामा भेटिएको एउटा वयस्क जंगली भाले हात्तीलाई पेशेवार चोरी शिकारीले विष सेवन गराएर मारेको अवस्थामा ...

उपत्यकाका नदी र चक्रपथबाट ३६ मेट्रिक टन फोहर व्यवस्थापन

उपत्यकाका नदी र चक्रपथबाट ३६ मेट्रिक टन फोहर व्यवस्थापन

काठमाडौँ, ७ असोज । उपत्यकाका नदी र चक्रपथ सफाइ गरी ३६ मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ ।  वाग्मती सफाइ महाअभियानको २२८ औँ हप्तामा आज बानेश्वर क्याम्पस अघि सफाइ गरी आठ मेट्रिक टन फोहर व्यवस्थापन गरियो । सफाइमा नेपाली सेना, ...

बेनी–जोमसोम–कोरल्ला सडक अवरुद्ध हुँदा हजारौ तीर्थयात्री अलपत्र

बेनी–जोमसोम–कोरल्ला सडक अवरुद्ध हुँदा हजारौ तीर्थयात्री अलपत्र

फलेवास  ६ असोज  । जिल्ला मुस्ताङ जोड्ने एक मात्र सडक बेनी–जोमसोम–कोरल्ला सडक तीन दिनदेखि अवरुद्ध बनेको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिकास्थित काभ्रेभिरमा गएको पहिरोका कारण सडक अवरुद्ध बनेको हो ।    गत बुधबार दिउँसोदेखि लगातार परेको वर्षाका कारण सडक अवरुद्ध बनेपछि हजाराँै ...

अर्थ अभावले दृष्टिविहीनको उपचारमा समस्या

अर्थ अभावले दृष्टिविहीनको उपचारमा समस्या

पर्वत, १ असोज । यहाँको एक मात्र दृष्टिविहीन स्रोत कक्षामा अध्ययनरत लैला खातुनको उपचारमा समस्या भएको छ । दृष्टिविहीन स्रोत कक्षाअन्तर्गत कुश्मास्थित शिवालय मावि कक्षा १२की लैला खातुनको मिर्गाैला र पित्तथैलीमा पत्थरी देखिएपछि समस्या भएको हो । पारिवारिक आर्थिक अवस्था ...

स्वयम्भूको जीर्णोद्धार सुस्त गतिमा

स्वयम्भूको जीर्णोद्धार सुस्त गतिमा

काठमाडौँ, ३१ भदौ । स्वयम्भू व्यवस्थापन तथा संरक्षण महासमितिले शान्ति पोखरी अगाडि रहेको चैत्यको जीर्णोद्धार सम्पन्न गरेको छ । विसं २०७२ वैशाख १२ गतेको भूकम्प तथा त्यसपछिका परकम्पका कारण सो चैत्यमा ठूलो क्षति भई जोखिममा परेको छ महासमितिका अध्यक्ष सर्वज्ञरत्न ...

पर्यटक लोभ्याउने तिम्बुङ पोखरी प्रचार–प्रसारको पर्खाइमा

पर्यटक लोभ्याउने तिम्बुङ पोखरी प्रचार–प्रसारको पर्खाइमा

ताप्लेजुङ, २९ भदौ । साउन भदौको सिमसिमे पानीमा आफ्नो लागि ओढ्ने ओछ्याउने सामान र खाद्य वस्तु बोकेर तिम्बुङ पोखरीतिर कसैले छाता ओढेर त कसैले प्लास्टिक र रेनकोट ओढेर उकालो चढिरहेका हुन्छन् । झ्वाट्ट सुन्दा बर्खे झरीमा दुई÷तीन दिन सम्मको पैदल ...

युवा जनशक्ति समाज असहायको लागि सहाय बन्यो

युवा जनशक्ति समाज असहायको लागि सहाय बन्यो

वीरगंज २८ भदौ, युवा जनशक्ति समाज नेपाल आदर्शनगर–३ वीरगंजले एक जना गरिब असहायको लागि सहाय बनेको छ । वीरगंज महानगरपालिका वडा नं. १ छपकैया बस्ने अलिअखबर मियाको श्रीमती आयसा खातुनको पथरीको अपरेसनमा युवा जनशक्ति समाज नेपालले सहयोग गरेको छ ।   गरिब ...

यो काठमाडौँको गोंगबुस्थित नयाँ बसपार्कको दृश्य हो

यो काठमाडौँको गोंगबुस्थित नयाँ बसपार्कको दृश्य हो

काठमाडौँ, २७ भदौ । रातभरीको वर्षा, बिहानको चिसो मौसम, हजारौँ मानिसको लाम, हातमा पैसा बोक्दै काउण्टरमा धकेलाधकेल– यो काठमाडौँको गोंगबुस्थित नयाँ बसपार्कको दृश्य हो ।  नेपालीको महान् चार्ड बडादशैँ नजिकिएसँगै सरकारले आजदेखि लामो तथा मझौला दूरीको टिकट बुकिङ खुला गरेको ...

भक्तपुर र काठमाण्डौँको सिमाना भएर बग्ने मनोहरा खोलाको सफाइ गरिने

भक्तपुर र काठमाण्डौँको सिमाना भएर बग्ने मनोहरा खोलाको सफाइ गरिने

भक्तपुर, २५ भदौ । जथाभावी फोहोर फाल्ने र खोला अतिक्रमण गर्ने क्रम बढेपछि भक्तपुर र काठमाण्डौँको सिमाना भएर बग्ने मनोहरा खोलाको संरक्षण र  सफाइ अभियान सुरु गरिएको छ ।  मनोहरा खोला सरसफाइ तथा सम्पदा बचाउ नागरिक अभियानले ५२ हप्तासम्म हरेक ...

तीन प्रतिशत भन्दा बढी बालबालिका विद्यालय शिक्षाबाट टाढा

तीन प्रतिशत भन्दा बढी बालबालिका विद्यालय शिक्षाबाट टाढा

धनगढी, २४ भदौ । कैलाली जिल्लामा अझै तीन प्रतिशतभन्दा बढी बालबालिका विद्यालय शिक्षाको पहुँचबाट बाहिर रहेका छन् । खासगरी, विपन्न तथा सीमान्तकृत समुदायका बालबालिका शिक्षाको पहुँचभन्दा बाहिर रहेको जिल्ला शिक्षा कार्यालयले जनाएको छ । राज्यले सबै नागरिकलाई शिक्षाको समान अवसर ...

समायोजनको आधार : श्रीमान्–श्रीमतीलाई मिलेसम्म एकै स्थानमा

समायोजनको आधार : श्रीमान्–श्रीमतीलाई मिलेसम्म एकै स्थानमा

काठमाडौँ, २३ भदौ । सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहमा कर्मचारी समायोजन भएपछि तीनवटा छुट्टाछुट्टै ऐन ल्याउने भएको छ ।  समायोजनमा गएका कर्मचारीको वृत्ति विकासलाई प्रतिकूल असर नपर्नेगरी संघीय निजामती ऐन, प्रदेश निजामती ऐन र स्थानीय सेवा ऐन ल्याउन लागेको हो ...

अबको सुरक्षा नीतिमा नागरिकप्रति जवाफदेहिता प्रमुख प्राथमिकतामा ः गृहमन्त्री जनार्दन शमा

अबको सुरक्षा नीतिमा नागरिकप्रति जवाफदेहिता प्रमुख प्राथमिकतामा ः  गृहमन्त्री जनार्दन शमा

धुलिखेल, २२ भदौ । गृहमन्त्री जनार्दन शर्माले अबको सुरक्षा नीतिमा नागरिकप्रति जवाफदेहिता प्रमुख प्राथमिकतामा पर्ने बताउनुभएको छ । काभ्रेपलाञ्चोकको धुलिखेलमा गृह मन्त्रालयले आज आयोजना गरेको गृह प्रशासन सुधार मार्गचित्र २०७४ बमोजिम आन्तरिक सुरक्षा नीति तर्जुमा प्रयोजनार्थ आयोजित कार्यशाला गोष्ठीमा उहाँले ...

चाडपर्वलाई लक्षित गरी ‘यात्रु सहायता कक्ष’ सञ्चालन गरिने

चाडपर्वलाई लक्षित गरी ‘यात्रु सहायता कक्ष’ सञ्चालन गरिने

काठमाडौँ, २१ भदौ । महानगरीय ट्राफिक प्रहरी महाशाखा, नेपाल प्रहरी, यातायात व्यवसायी तथा नागरिक समाजको संयुक्त सहभागितामा यात्रु सहायता कक्ष सञ्चालन गर्ने भएको छ । सरकारले दशैँमा घर जान लामो तथा मझौला दूरीका यात्राका लागि यही भदौ २२ गतेदेखि अग्रिम ...

बाढीपीडित भन्छन् : ज्यान त बाँच्यो गाँसबास छैन

बाढीपीडित भन्छन् : ज्यान त बाँच्यो गाँसबास छैन

पोखरा, २० भदौ । नेपालको तराई क्षेत्रका बासिन्दाका लागि साउनको अन्तिम हप्ता निकै दुःखद बन्यो ।चितवन जिल्लामा लगातार आएको बाढीका कारण प्रत्येक पीडितले यतिखेर ज्यान त बाँच्यो, खाने गाँस र बस्ने बास केही पनि छैन अब कसरी बाँच्ने हो भन्दै ...

अन्तराष्ट्रिय

कान्दाहारमा उच्च सैनिक सतर्कता

कान्दाहारमा उच्च सैनिक सतर्कता

कान्दाहार, ३ कात्तिक  : अफगानिस्तानको दक्षिणी प्रान्त कान्दाहारको एक सैनिक पोष्टमा बिहीबार तालिबानको आक्रमणबाट दर्जनौँ सैनिक मारिएपछि सो क्षेत्रमा शुक्रबार उच्च सैनिक सतर्कता अपनाइएको समाचार छ । दक्षिणी कान्दाहार प्रान्तको मेयान्द जिल्लामा अवस्थित अफगान सैनिक ...

जानकारी

ट्वीटर

English News

Change in government size will not affect election: CEC Yadav

Change in government size will not affect election: CEC Yadav

Dhulikhel, Oct 16 . Chief Election Commissioner (CEC) Dr Ayodhee Prasad Yadav has said the recent expansion of the Cabinet would not cause any impact on the elections going to be held late this year.    Talking ...

None can escape from responsibility of election, says Maoist Centre chair

None can escape from responsibility of election, says Maoist Centre chair

Kathmandu, Oct 16 . CPN (Maoist Centre) Chair Pushpa Kamal Dahal 'Prachanda' has asserted that no one can escape from the responsibility of holding the elections.  The Nepali Congress (NC) and the Maoist Centre had signed ...

Forum Nepal will not stay in Democratic Alliance, says Chair Yadav

Forum Nepal will not stay in Democratic Alliance, says Chair Yadav

Biratnagar, Oct 16 .Chairman of the Federal Socialist Forum Nepal, Upendra Yadav, has said that his party does not want to remain in the Nepali Congress-led Democratic Alliance.  Talking to media persons at Biratnagar Airport today, ...

space for add

साहित्य

कलाकार मदनकृष्ण श्रेष्ठको आत्मकथा ‘महको म’ को विमोचन

 कलाकार मदनकृष्ण श्रेष्ठको आत्मकथा ‘महको म’ को विमोचन

काठमाडौँ, २० भदौ । कलाकार मदनकृष्ण श्रेष्ठको आत्मकथा ‘महको म’ को विमोचन गरिएको छ । श्रीमती यशोदा सुवेदीसँगको ४४ वैवाहिक वर्षगाँठको अवसर पारेर आज यहाँ आयोजित एक कार्यक्रममा कलाकार श्रेष्ठद्वारा लिखित ‘महको म’ कलाकार हरिवंश ...

फोटो फिचर

शम्भुनाथ नपामा प्रमुख र उपप्रमुखमा नेपाली काँग्रेस विजयी

शम्भुनाथ नपामा प्रमुख र उपप्रमुखमा नेपाली काँग्रेस विजयी

राजविराज, ८ असोज । सप्तरीको शम्भुनाथ नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेपाली काँग्रेस विजयी भएको छ । प्रमुख पदमा नेपाली काँग्रेसका उमेदवार योगेन्द्रप्रसाद चौधरीले दुई हजार ७७८ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँको निकटतम ...

सिरहा नगरपालिकाको प्रमुखमा समाजवादी फोरमका यादव विजयी

सिरहा नगरपालिकाको प्रमुखमा समाजवादी फोरमका यादव विजयी

लहान, ८ असोज । सिरहा नगरपालिकाको प्रमुखमा संघीय समाजवादी फोरमका अशेश्वर यादव र उपप्रमुखमा नेकपा (एमाले)का डा नविता यादव विजयी हुनुभएको छ ।फोरमका अशेश्वर यादवले नौ हजार २३४ मत प्राप्त गर्नुभएको थियो भने उहाँका निकटतम ...

महोत्तरीको पिपरा गाउँपालिकामा राजपा नेपाल विजयी

महोत्तरीको पिपरा गाउँपालिकामा राजपा नेपाल विजयी

महोतरी ८ असोज । महोत्तरी जिल्लाको पिपरा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै पदमा राजपा नेपाल विजयी भएको छ । निर्वाचन अधिकृत युवराज महतका अनुसार पिपरा गाउँपालिकाको अध्यक्ष पदमा राजपा नेपालका विनोदकुमार चौधरी र उपाध्यक्ष पदमा ...

सप्तरीको खडक नगरपालिकाको प्रमुखमा समाजवादी फोरम विजयी

सप्तरीको खडक नगरपालिकाको प्रमुखमा समाजवादी फोरम विजयी

राजविराज, ८ असोज । सप्तरीको खडक नगरपालिकाको प्रमुखमा संघीय समाजवादी फोरम नेपाल र उपप्रमुखमा नेपाली काँग्रेस विजयी भएको छ ।  शनिबार राति अबेर सम्पन्न मत परिणामअनुसार प्रमुख पदमा संघीय फोरम नेपालका हेमायु हकले तीन हजार ...

जनकनन्दिनी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा काँगे्रस

जनकनन्दिनी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा काँगे्रस

जनकपुरधाम, ५ असोज । स्थानीय तहको निर्वाचनअन्तर्गत जनकनन्दिनी गाउँपालिकाको अध्यक्षमा नेपाली काँगे्रसका अब्दुल वारिक शेखले दुई हजार ७१७ मत प्राप्त गरी बिजयी हुनुभएको छ ।  उपाध्यक्षमा सोही दलका उपाध्यक्षमा सोही दलका भारती कार्कीले तीन हजार ५१ ...

फिचर

ज्येष्ठ नागरिकलाई वडामै बैंकले भत्ताको रकम उपलब्ध गराउने

ज्येष्ठ नागरिकलाई वडामै बैंकले भत्ताको रकम उपलब्ध गराउने

कञ्चनपुर, ३ कात्तिक । कञ्चनपुरको भीमदत्त नगरपालिकाका ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ताका लागि बैंकमा लामबद्ध भएर लाइनमा बस्नु नपर्ने भएको छ । ज्येष्ठ नागरिक, अपाङ्ग, एकल महिलाले पाएका सास्तीलाई मध्यनजर गर्दै नगरपालिकाले वडामा नै बैंकका ...

सीमावर्ती भारतीय शहरमा चितवनको प्रचारप्रसार गरिने

सीमावर्ती भारतीय शहरमा चितवनको प्रचारप्रसार गरिने

चितवन, ३ कात्तिक । मुलुकको तेस्रो ठूलो पर्यटकीय गन्तव्य सौराहाका व्यवसायीले मित्रराष्ट्र भारतसँग सीमा जोडिएका शहरमा यहाँको पर्यटकीय महत्वका बारेमा प्रचारप्रसार गर्ने भएका छन् । भूकम्प, नाकाबन्दी हँुदै नारायणगढ–मुग्लिन सडकका कारण पर्यटन व्यवसाय खस्किएपछि सीमा ...

निर्वाचनका लागि चुनावी अभियानमा जुटे बैतडीका राजनीतिक दल

 निर्वाचनका लागि चुनावी अभियानमा जुटे बैतडीका राजनीतिक दल

बैतडी, ३ कात्तिक । आगामी मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि बैतडीका राजनीतिक दल उम्मेदवार सिफारिशसँगै चुनावी प्रचारप्रसारमा जुटेका छन् ।  बैतडीमा प्रमुख चार दलले उम्मेदवार सिफारिश गरेसँगै चुनावी अभियानलाई पनि जारी राखेका ...

मोरङको बेलबारी नगरपालिकामा मोटरसाईकलको ठक्करबाट वृद्धको मृत्यु

मोरङको बेलबारी नगरपालिकामा मोटरसाईकलको ठक्करबाट वृद्धको मृत्यु

उर्लाबारी, मोरङ, ३ कात्तिक । मोरङको बेलबारी नगरपालिका–१० स्थित पूर्व–पश्चिम राजमार्गमा मोटरसाइकलको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ । पूर्वबाट पश्चिम जाँदै गरेको स ४ प ८२२१ नंको मोटरसाइकलले पैदलयात्री सोही ठाउँका ८२ वषीय लक्ष्मण ...

जंगली हात्तीको बथानले कञ्चनपुरको बेलडाँडी गाउँपालिका मा घर भत्कायो

जंगली हात्तीको बथानले  कञ्चनपुरको बेलडाँडी गाउँपालिका मा घर भत्कायो

कञ्चनपुर, ३ कात्तिक । जंगली हात्तीको बथानले बुधबार राति कञ्चनपुरको बेलडाँडी गाउँपालिका– १ का गगनसिंह महरा र मनबहादुर ओखेडाको घर भत्काएको छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट बस्तीमा छिरेको हात्तीको बथानले दुवैजनाको घर भत्काउनुका साथै घरभित्र ...