समाज

प्राविधिक र व्यावसायिक शिक्षा विषयमा स्नातकोत्तरको पढाइ हुँदै

प्राविधिक र व्यावसायिक शिक्षा विषयमा स्नातकोत्तरको पढाइ हुँदै

काठमाडौँ, ९ मंसिर । प्राविधिक र व्यावसायिक शिक्षा व्यवस्थापन विकास सम्बन्धी स्नातकोत्तर तहमा अध्ययन अध्यापन शुरु हुने भएको छ ।  काठमाडाँै विश्वविद्यालय (केयु)अन्तर्गतको स्कुल अफ एजुकेशनले दक्षिण एशियामा नै पहिलो पटक आगामी वर्षदेखि सो विषयमा अध्यापन शुरु गर्न लागेको हो ...

वडा कार्यालयमै सामाजिक सुरक्षा भत्ता पाउँदा ज्येष्ठ नागरिक खुशी

वडा कार्यालयमै सामाजिक सुरक्षा भत्ता पाउँदा ज्येष्ठ नागरिक खुशी

कञ्चनपुर, ८ मंसिर । शुक्लाफाँटा नगरपालिका– ६ का ज्येष्ठ नागरिक लबरु राना वडा कार्यालयबाटै सामाजिक सुरक्षा भत्ताको रकम पाउँदा निकै खुशी हुनुभयो । घरभन्दा टाढाको बैंकमा लामबद्ध भई भत्ताको रकम बुझन जाँदा निकै सास्ती खेप्नुपर्ने विगत सम्झँदै उहाँले भन्नुभयो, “घरदैलोमै ...

अनैतिक सम्बन्ध लुकाउन भाईको हत्या गर्ने दिदीद्वारा प्रहरी हिरासतमै आत्महत्या

अनैतिक सम्बन्ध लुकाउन भाईको हत्या गर्ने दिदीद्वारा प्रहरी हिरासतमै आत्महत्या

काठमाडौ १३ कात्तिक । अनैतिकसम्बन्ध खुल्ने डरले भाईको हत्या गरेकी एक युवतीले प्रहरी हिरासतमै आत्महत्या गरेकी छिन् ।    सिरहाको कर्जन्हा नगरपालिका–२ की १६ वर्षीया प्रियंका यादवले प्रहरी हिरासतमा आइतबार बेलुकी झुण्डिएर आत्महत्या गरेकी प्रहरीले जनाएको छ ।    उनलाई पक्राउ गरेर सार्वजनिक गरेको ...

नारायणगढ–मुग्लिन सडकका चार पुल निर्माणको प्रक्रिया शुरु

नारायणगढ–मुग्लिन सडकका चार पुल निर्माणको प्रक्रिया शुरु

चितवन, १० कात्तिक । नारायणगढ–मुग्लिन सडकखण्डमा रहेका पुलमध्ये चार वटा पुल भएका ठाउँमा नयाँ पुल निर्माण गरिने भएको छ  ।  सो सडकको दासढुंगा पुल, खानीपुल, मौरीपुल र जलवीरे पुल भएका ठाउँमा नयाँ पुल निर्माण गर्न लागिएको हो ।   नारायणगढ–मुग्लिन सडक आयोजनाका ...

अवैध रुपमा जुवातास खेलाउँदै गरेको अवस्थामा १२ जना पक्राउ

अवैध रुपमा जुवातास खेलाउँदै गरेको अवस्थामा १२ जना पक्राउ

भक्तपुर, ८ कात्तिक । अवैध रुपमा जुवातास खेलाउँदै गरेको अवस्थामा प्रहरीले १२ जनालाई पक्राउ गरेको छ ।  सूर्यविनायक नगरपालिका – १० चित्तपोल खड्का गाउँस्थित विशाल खड्काले सञ्चालन गरेको किराना पसलभित्र अवैध रुपमा जुवातास खेलाउँदै गरेको अवस्थामा प्रहरीले उनीहरुलाई पक्राउ गरेको ...

नागरिकताबाट बञ्चित नेपालीहरूको व्यथा समेटिएको तीन दिने फोटो प्रदर्शनी

नागरिकताबाट बञ्चित नेपालीहरूको व्यथा समेटिएको तीन दिने फोटो प्रदर्शनी

  काठमाडौं  ६  कात्तिक । बबरमहलस्थित नेपाल आर्ट काउन्सीलमा नागरिकताबाट बञ्चित नेपालीहरूको व्यथा समेटिएको तीन दिने फोटो प्रदर्शनीको आयोजना गरिएको छ ।  नेपाली नागरिक विविध कारणले नागरिकताबाट बञ्चित हुँदै आएको लामो समय भएको छ ।    यत्तिबेला नयाँ संविधान कार्यान्वयन भईरहेको अवस्थामा नागरिकता ...

काठमाडौँका विभिन्न भागबाट पाँच हजार थान पटका बरामद

काठमाडौँका विभिन्न भागबाट पाँच हजार थान पटका बरामद

काठमाडौँ, १ कात्तिक   । महानगरीय प्रहरी परिसरले काठमाडौँका विभिन्न भागबाट रु २८ लाख ५० हजार मूल्य बराबरको पाँच हजार थान पटका बरामद गरेको छ ।  नपालीहरुको दोस्रो महान् चाड तिहार नजिकिएसँगै प्रहरीले पटाका बेचबिखन गर्ने तथा पड्काउने व्यक्तिमाथि निगरानी ...

व्यावसायिक रुपमा तरकारीखेती गर्न थालेपछि तरकारी निर्यात बढयो

व्यावसायिक रुपमा तरकारीखेती गर्न थालेपछि तरकारी निर्यात बढयो

पाल्पा, ३० असोज । परम्परागत अन्नबाली उत्पादन गर्न छोडेर व्यावसायिक रुपमा तरकारीखेती गर्न थालेपछि किसानको आम्दानी बढेको छ ।  मकैखेती छोडेर व्यावसायिक रुपमा तरकारीखेती गर्न थालेपछि गाउँमा उत्पादित वस्तुको बाहिरी जिल्ला निर्यात बढेको हो । पाल्पा जिल्लाको तानसेन नगरपालिकाको मदनपोखराबाट ...

महोत्तरी जिल्लाको बर्दिबासमा पन्ध्र किलो गाँजासहित तीन जना नियन्त्रणमा

महोत्तरी जिल्लाको बर्दिबासमा पन्ध्र किलो गाँजासहित तीन जना नियन्त्रणमा

गौशाला, २९ असोज ।  प्रहरीले पूर्वपश्चिम राजमार्गअन्तर्गत महोत्तरी जिल्लाको बर्दिबासमा १५ किलो गाँजासहित आज बिहान तीन जनालाई नियन्त्रणमा लिएको छ ।  इलाका प्रहरी कार्यालय बर्दिबासका प्रहरी नायब उपरीक्षक प्रवीण पोखरेलका अनुसार बर्दिबास–५ स्थित सडकमा एक रात्रिसेवा बसबाट १४ किलो ८४० ...

शिक्षा क्षेत्रको सुधारको माग गर्दै सप्तरीका विद्यार्थीद्धारा राजविराजमा अनशन शुरु

 शिक्षा क्षेत्रको सुधारको माग गर्दै सप्तरीका   विद्यार्थीद्धारा   राजविराजमा अनशन शुरु

राजविराज, १८ असोज  । शिक्षा क्षेत्रको सुधारको माग गर्दै सप्तरीका बाल क्लबका विद्यार्थीले आजबाट राजविराजमा अनशन शुरु गरेका छन् ।  सप्तरीको राजविराजस्थित गजेन्द्र चौकमा लालिगुराँस बाल क्लबका बालबालिकाले १४ सूत्रीय माग राख्दै अनशन शुरु गरेका हुन् ।   बालबालिकाले विद्यालयलाई शान्ति क्षेत्र ...

हिन्दू नेपालीहरूको महान् चाड बडादशै बाढीपीडितलाई खल्लो

हिन्दू नेपालीहरूको महान् चाड बडादशै बाढीपीडितलाई खल्लो

इटहरी, १७ असोज । कहिले घाम कहिले पानी, कहिले चर्को घाम त कहिले केही शीलत । सबैतिर हिन्दू नेपालीहरूको महान् चाड बडादशैँँको रमझम छ ।  हुनेखानेहरू दशैँँमा नयाँ लुगा लगाएर मीठो मसिनो खाएर दशैँ मनाइरहेका छन् । तर, हुँदा खानेहरू ...

भीमेश्वरमा क्षमापूजा गरियो, पूजाको प्रसाद राष्ट्रपति कार्यालयमा लगिने

भीमेश्वरमा क्षमापूजा गरियो, पूजाको प्रसाद राष्ट्रपति कार्यालयमा लगिने

दोलखा, १६ असोज । प्रसिद्ध दोलखा भीमेश्वरमा आज क्षमापूजा गरिएको छ । करिब एक साताअघि भीमेश्वरलाई एकैदिन दुईपटक पसिना आएपछि संकट टरोस् भन्दै आज क्षमापूजा गरिएको हो । राष्ट्रपति कार्यालयबाट पठाएको पूजा सामग्रीसहितले आज दोलखा भीमेश्वरमा क्षमापूजा गरिएको हो ।    भीमेश्वरलाई पसिना ...

विजयादशमी पर्व आज हर्षोल्लासका टीका, जमरा थापी मनाइँदै

विजयादशमी पर्व आज हर्षोल्लासका टीका, जमरा थापी मनाइँदै

काठमाडौँ, १४ असोज । आश्विन शुक्ल दशमीका दिनमा मनाइने विजयादशमी पर्व आज हर्षोल्लासका साथ मान्यजनबाट दुर्गा भवानीको प्रसादस्वरुप टीका, जमरा थापी मनाइँदैछ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले आज देवी विसर्जनको साइत बिहान ८ बजेर ०१ मिनेटमा रहेको जनाएको छ । ...

हात्तीले उपद्रव मच्चाउन थालेपछि स्थानीयवासी चाडपर्वका बेला त्रासमा

हात्तीले उपद्रव मच्चाउन थालेपछि स्थानीयवासी चाडपर्वका बेला त्रासमा

बनियानी, झापा, १२ असोज । यहाँका जंगलमा रहेका रैथाने जंगली हात्तीले उपद्रव मच्चाउन थालेपछि स्थानीयवासी चाडपर्वका बेला त्रासमा बस्न बाध्य भएका छन् । मध्यरातमा निस्किएर हात्तीले अन्नबाली खानुका साथै घर भत्काउन थालेपछि स्थानीय त्रसित भएका हुन् ।    भद्रपुर नगरपालिकास्थित साबिक पृथ्वीनगर–१ ...

कारागार भत्किँदा फरार भएका साना आए, ठूला आएनन्

कारागार भत्किँदा फरार भएका साना आए, ठूला आएनन्

सिन्धुपाल्चोक, ११ असोज  ।  भूकम्पपछि जिल्लास्थित कारागार भत्किँदा फरार भएका बन्दीमध्ये साधारण अपराधमा संलग्न कारागारको सम्पर्कमा आएपनि ठूला अपराधमा संलग्न कैदी तथा थुनुवा अझै फरार रहेका छन् ।   विसं २०७२ वैशाख १२ गतेको भूकम्पका दिन कारागारमा ११८ कैदी र ९८ थुनुवा ...

बडादशैँ पर्वको छैटौँ दिन आज महोत्तरीसहितका मिथिला क्षेत्रमा ‘बेलनौत’

बडादशैँ पर्वको छैटौँ दिन आज महोत्तरीसहितका मिथिला क्षेत्रमा ‘बेलनौत’

बर्दिवास, १० असोज । बडादशैँ पर्वको छैटौँ दिन आज महोत्तरीसहितका मिथिला क्षेत्रमा ‘बेलनौत’ विधिको तयारी छ ।  पर्वका अवसरमा देवी दुर्गाका प्रतिमा बनाइएका महोत्तरीसहितका मिथिला क्षेत्रमा देवी दुर्गाको आँखा उघार्ने प्रयोजनका लागि ‘बेलनौत’ विधिको तयारी गरिएको हो ।     मिथिला क्षेत्रमा ...

महिला अधिकारकर्मीलाई नै बोक्सी आरोपमा यातना

महिला अधिकारकर्मीलाई नै बोक्सी आरोपमा यातना

काठमाडौँ, ९ असोज ।   महिलाविरुद्धको हिंसा अन्त्य गर्न खटिँदै आएकी महिला अधिकार मन्चकी जिल्ला अध्यक्ष राजकुमारी उपाध्यायमाथि नै बोक्सी आरोपमा दुब्यबहार भएको छ ।    वीरगन्ज ८ पानीट्यांकीकी बासिन्दा उनलाई एउटै घरमा डेरा बस्ने छिमेकीले आईतबार दुब्र्यबहार गरेका हुन् ।    छिमेकी सरिता ...

बेलका नगरपालिकास्थित कोशी टप्पु क्षेत्रमा जंगली हात्तीको चोरीशिकार

बेलका नगरपालिकास्थित कोशी टप्पु क्षेत्रमा जंगली हात्तीको चोरीशिकार

उदयपुर, ८ असोज । जिल्लाको बेलका नगरपालिकास्थित कोशी टप्पु क्षेत्रमा जंगली हात्तीको चोरीशिकार बढेको छ । तीन दिनअघि बेलका नगरपालिका– ८ स्थित सिसौलीको जंगलमा मृत अवस्थामा भेटिएको एउटा वयस्क जंगली भाले हात्तीलाई पेशेवार चोरी शिकारीले विष सेवन गराएर मारेको अवस्थामा ...

उपत्यकाका नदी र चक्रपथबाट ३६ मेट्रिक टन फोहर व्यवस्थापन

उपत्यकाका नदी र चक्रपथबाट ३६ मेट्रिक टन फोहर व्यवस्थापन

काठमाडौँ, ७ असोज । उपत्यकाका नदी र चक्रपथ सफाइ गरी ३६ मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ ।  वाग्मती सफाइ महाअभियानको २२८ औँ हप्तामा आज बानेश्वर क्याम्पस अघि सफाइ गरी आठ मेट्रिक टन फोहर व्यवस्थापन गरियो । सफाइमा नेपाली सेना, ...

बेनी–जोमसोम–कोरल्ला सडक अवरुद्ध हुँदा हजारौ तीर्थयात्री अलपत्र

बेनी–जोमसोम–कोरल्ला सडक अवरुद्ध हुँदा हजारौ तीर्थयात्री अलपत्र

फलेवास  ६ असोज  । जिल्ला मुस्ताङ जोड्ने एक मात्र सडक बेनी–जोमसोम–कोरल्ला सडक तीन दिनदेखि अवरुद्ध बनेको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिकास्थित काभ्रेभिरमा गएको पहिरोका कारण सडक अवरुद्ध बनेको हो ।    गत बुधबार दिउँसोदेखि लगातार परेको वर्षाका कारण सडक अवरुद्ध बनेपछि हजाराँै ...

अर्थ अभावले दृष्टिविहीनको उपचारमा समस्या

अर्थ अभावले दृष्टिविहीनको उपचारमा समस्या

पर्वत, १ असोज । यहाँको एक मात्र दृष्टिविहीन स्रोत कक्षामा अध्ययनरत लैला खातुनको उपचारमा समस्या भएको छ । दृष्टिविहीन स्रोत कक्षाअन्तर्गत कुश्मास्थित शिवालय मावि कक्षा १२की लैला खातुनको मिर्गाैला र पित्तथैलीमा पत्थरी देखिएपछि समस्या भएको हो । पारिवारिक आर्थिक अवस्था ...

स्वयम्भूको जीर्णोद्धार सुस्त गतिमा

स्वयम्भूको जीर्णोद्धार सुस्त गतिमा

काठमाडौँ, ३१ भदौ । स्वयम्भू व्यवस्थापन तथा संरक्षण महासमितिले शान्ति पोखरी अगाडि रहेको चैत्यको जीर्णोद्धार सम्पन्न गरेको छ । विसं २०७२ वैशाख १२ गतेको भूकम्प तथा त्यसपछिका परकम्पका कारण सो चैत्यमा ठूलो क्षति भई जोखिममा परेको छ महासमितिका अध्यक्ष सर्वज्ञरत्न ...

पर्यटक लोभ्याउने तिम्बुङ पोखरी प्रचार–प्रसारको पर्खाइमा

पर्यटक लोभ्याउने तिम्बुङ पोखरी प्रचार–प्रसारको पर्खाइमा

ताप्लेजुङ, २९ भदौ । साउन भदौको सिमसिमे पानीमा आफ्नो लागि ओढ्ने ओछ्याउने सामान र खाद्य वस्तु बोकेर तिम्बुङ पोखरीतिर कसैले छाता ओढेर त कसैले प्लास्टिक र रेनकोट ओढेर उकालो चढिरहेका हुन्छन् । झ्वाट्ट सुन्दा बर्खे झरीमा दुई÷तीन दिन सम्मको पैदल ...

युवा जनशक्ति समाज असहायको लागि सहाय बन्यो

युवा जनशक्ति समाज असहायको लागि सहाय बन्यो

वीरगंज २८ भदौ, युवा जनशक्ति समाज नेपाल आदर्शनगर–३ वीरगंजले एक जना गरिब असहायको लागि सहाय बनेको छ । वीरगंज महानगरपालिका वडा नं. १ छपकैया बस्ने अलिअखबर मियाको श्रीमती आयसा खातुनको पथरीको अपरेसनमा युवा जनशक्ति समाज नेपालले सहयोग गरेको छ ।   गरिब ...

यो काठमाडौँको गोंगबुस्थित नयाँ बसपार्कको दृश्य हो

यो काठमाडौँको गोंगबुस्थित नयाँ बसपार्कको दृश्य हो

काठमाडौँ, २७ भदौ । रातभरीको वर्षा, बिहानको चिसो मौसम, हजारौँ मानिसको लाम, हातमा पैसा बोक्दै काउण्टरमा धकेलाधकेल– यो काठमाडौँको गोंगबुस्थित नयाँ बसपार्कको दृश्य हो ।  नेपालीको महान् चार्ड बडादशैँ नजिकिएसँगै सरकारले आजदेखि लामो तथा मझौला दूरीको टिकट बुकिङ खुला गरेको ...

अन्तराष्ट्रिय

किम जोङ उनकी बहिनीले भनिन्ः सोल त मलाई आफ्नैजस्तो लाग्यो

किम जोङ उनकी बहिनीले भनिन्ः सोल त मलाई आफ्नैजस्तो लाग्यो

काठमाडौ २७ माघ ।     उत्तर कोरियाली नेता किम जोङ उनकी बहिनी किम यो जोङले दक्षिण कोरियाको राजधानी सोल आफूलाई चिरपरिचित लागेको बताएकी छन्। हिउँदे ओलम्पिकको अवसरमा पहिलो पटक उनी दक्षिण कोरिया पुगेकी हुन्।   शनिबार ...

जानकारी

ट्वीटर

English News

No one should carry out activities hampering NA election: CEC Yadav

No one should carry out activities hampering NA election: CEC Yadav

Kathmandu, Jan 18 : Chief Election Commissioner Dr Ayodhee Prasad Yadav has urged all political parties to help give full shape to federal parliament by holding National Assembly election in a successful manner.    Inaugurating the election ...

Provincial chiefs and temporary capitals can be reviewed: Chair Oli

Provincial chiefs and temporary capitals can be reviewed: Chair Oli

Kathmandu, Jan 18 : CPN (UML) Chairman KP Sharma Oli has said that the appointment of provincial chiefs and declaration of temporary capitals by the incumbent government could be reviewed after formation of a new ...

Important phase of constitution implementation has been completed: PM

Important phase of constitution implementation has been completed: PM

Kathmandu, Jan 18  : Prime Minister and Nepali Congress president, Sher Bahadur Deuba has said that an important phase of the implementation of the constitution which was formulated under the Nepali Congress' leadership has been ...

space for add

साहित्य

अनि म बिहे नै नगरी मरेँ भने नि ?

अनि म बिहे नै नगरी मरेँ भने नि ?

‘थाहा छ रविन, कहिलेकाहीँ त यस्तो लाग्छ नि, मेरो भाग्यमा यो प्रेमस्रेम भन्ने चिज भावीले लेख्देकै छैन ।’   ‘किन ? संसारमा कस्ता–कस्ताको भाग्यमा बत्ती बलिराछ ।’   ‘त्यै बत्ती मेरोमा चैँ बलेन के ! यो कुलमान दाजुले सिंगै ...

फोटो फिचर

हिंसात्मक घटनामा संलग्न दोषीमाथि कारबाही गर्न सरकारसँग आग्रह

हिंसात्मक घटनामा संलग्न दोषीमाथि कारबाही गर्न सरकारसँग आग्रह

काठमाडौँ, १३ मंसिर ।  राष्ट्रिय मानवअधिकार आयोगले प्रतिनिधिसभा र प्रदेशसभाको दोस्रो चरणको निर्वाचनका क्रममा भइरहेका हिंसात्मक घटनामा संलग्न दोषीलाई कारबाही गर्न सरकारसँग आग्रह गरेको छ ।  आयोगका निमित्त सचिव यज्ञप्रसाद अधिकारीले आज एक प्रेस विज्ञप्ति जारी ...

शम्भुनाथ नपामा प्रमुख र उपप्रमुखमा नेपाली काँग्रेस विजयी

शम्भुनाथ नपामा प्रमुख र उपप्रमुखमा नेपाली काँग्रेस विजयी

राजविराज, ८ असोज । सप्तरीको शम्भुनाथ नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेपाली काँग्रेस विजयी भएको छ । प्रमुख पदमा नेपाली काँग्रेसका उमेदवार योगेन्द्रप्रसाद चौधरीले दुई हजार ७७८ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँको निकटतम ...

सिरहा नगरपालिकाको प्रमुखमा समाजवादी फोरमका यादव विजयी

सिरहा नगरपालिकाको प्रमुखमा समाजवादी फोरमका यादव विजयी

लहान, ८ असोज । सिरहा नगरपालिकाको प्रमुखमा संघीय समाजवादी फोरमका अशेश्वर यादव र उपप्रमुखमा नेकपा (एमाले)का डा नविता यादव विजयी हुनुभएको छ ।फोरमका अशेश्वर यादवले नौ हजार २३४ मत प्राप्त गर्नुभएको थियो भने उहाँका निकटतम ...

महोत्तरीको पिपरा गाउँपालिकामा राजपा नेपाल विजयी

महोत्तरीको पिपरा गाउँपालिकामा राजपा नेपाल विजयी

महोतरी ८ असोज । महोत्तरी जिल्लाको पिपरा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै पदमा राजपा नेपाल विजयी भएको छ । निर्वाचन अधिकृत युवराज महतका अनुसार पिपरा गाउँपालिकाको अध्यक्ष पदमा राजपा नेपालका विनोदकुमार चौधरी र उपाध्यक्ष पदमा ...

सप्तरीको खडक नगरपालिकाको प्रमुखमा समाजवादी फोरम विजयी

सप्तरीको खडक नगरपालिकाको प्रमुखमा समाजवादी फोरम विजयी

राजविराज, ८ असोज । सप्तरीको खडक नगरपालिकाको प्रमुखमा संघीय समाजवादी फोरम नेपाल र उपप्रमुखमा नेपाली काँग्रेस विजयी भएको छ ।  शनिबार राति अबेर सम्पन्न मत परिणामअनुसार प्रमुख पदमा संघीय फोरम नेपालका हेमायु हकले तीन हजार ...

फिचर

गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम

गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम

रोल्पा, २८ माघ । मानव अधिकार सचेतन केन्द्र (हुरेक) रोल्पाले गरिबी निवारणका लागि जिल्लामा लघु उद्यम विकास कार्यक्रम सञ्चालनमा ल्याएको छ ।  एक नगरपालिका र सात गाउँपालिका गरी जिल्लाका आठ स्थानमा यो कार्यक्रम सञ्चालनमा रहेको ...

भ्रष्टाचारविरुद्ध लड्दा महाअभियोगको मुद्दा : पूर्व प्रन्या कार्की

भ्रष्टाचारविरुद्ध लड्दा महाअभियोगको मुद्दा :  पूर्व प्रन्या कार्की

विराटनगर, २७ माघ  । सर्वोच्च अदालतका पूर्व प्रधानन्यायाधीश श्रीमती सुशीला कार्कीले स्वच्छ न्याय प्रणााली र भ्रष्टाचारविरुद्ध लड्दा आफूले महाअभियोगको मुद्दा खेप्नुपरेको बताउनुभएको छ । उहाँले मोरङ जिल्ला समन्वय समिति, नारी विकास संघ र एक्सन एडद्वारा संयुक्तरुपमा ...

एफटिआइआईको तालीम लिन भारत जाँदै २० कलाकार

एफटिआइआईको तालीम लिन भारत जाँदै २० कलाकार

काठमाडौँ, २७ माघ । नेपाली चलचित्र क्षेत्रका विविध विधामा ख्यातिप्राप्त २० जना कलाकार भारतमा कलाकारितासम्बन्धी तालीम लिँदै छन् । यही माघ २९ देखि फागुन १९ सम्म भारतको पुनेमा फिल्म एन्ड टेलिभिजन इन्स्टिच्युट अफ इन्डिया ९एफटिआइआई०ले ...

पार्टीलाई वैचारिक पुनःजागरण दिनुपर्ने : नेता केसी

पार्टीलाई वैचारिक पुनःजागरण दिनुपर्ने  :  नेता केसी

काठमाडौँ, २७ माघ  । नेपाली काँग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले नेपाली काँग्रेसभित्र नीतिगत तथा संस्थागत संरचनामा कहाँ त्रुटि छ त्यसलाई केलाएर सच्याउनुपर्ने बताउनुभएको छ । नेका धनकुटा–काठमाडौँ सम्पर्क मञ्चले काँग्रेसका पूर्वसभापति सुशील कोइरालाको दोस्रो तथा शहीद ...

उपत्यकाबाट ४६ मेट्रिक टन फोहर व्यवस्थापन

उपत्यकाबाट ४६ मेट्रिक टन फोहर व्यवस्थापन

काठमाडौँ, २७ माघ । उपत्यकाका नदी र चक्रपथ सफाइ गरी ४६ मेट्रिक टन फोहर व्यवस्थापन गरियो । वाग्मती सफाइ महाअभियानको २४८औँ हप्तामा आज गुह्येश्वरी मन्दिरअघिको वाग्मती नदी क्षेत्रमा सफाइ गरी दुई मेट्रिक टन फोहर व्यवस्थापन ...