समाज

यो काठमाडौँको गोंगबुस्थित नयाँ बसपार्कको दृश्य हो

यो काठमाडौँको गोंगबुस्थित नयाँ बसपार्कको दृश्य हो

काठमाडौँ, २७ भदौ । रातभरीको वर्षा, बिहानको चिसो मौसम, हजारौँ मानिसको लाम, हातमा पैसा बोक्दै काउण्टरमा धकेलाधकेल– यो काठमाडौँको गोंगबुस्थित नयाँ बसपार्कको दृश्य हो ।  नेपालीको महान् चार्ड बडादशैँ नजिकिएसँगै सरकारले आजदेखि लामो तथा मझौला दूरीको टिकट बुकिङ खुला गरेको ...

भक्तपुर र काठमाण्डौँको सिमाना भएर बग्ने मनोहरा खोलाको सफाइ गरिने

भक्तपुर र काठमाण्डौँको सिमाना भएर बग्ने मनोहरा खोलाको सफाइ गरिने

भक्तपुर, २५ भदौ । जथाभावी फोहोर फाल्ने र खोला अतिक्रमण गर्ने क्रम बढेपछि भक्तपुर र काठमाण्डौँको सिमाना भएर बग्ने मनोहरा खोलाको संरक्षण र  सफाइ अभियान सुरु गरिएको छ ।  मनोहरा खोला सरसफाइ तथा सम्पदा बचाउ नागरिक अभियानले ५२ हप्तासम्म हरेक ...

तीन प्रतिशत भन्दा बढी बालबालिका विद्यालय शिक्षाबाट टाढा

तीन प्रतिशत भन्दा बढी बालबालिका विद्यालय शिक्षाबाट टाढा

धनगढी, २४ भदौ । कैलाली जिल्लामा अझै तीन प्रतिशतभन्दा बढी बालबालिका विद्यालय शिक्षाको पहुँचबाट बाहिर रहेका छन् । खासगरी, विपन्न तथा सीमान्तकृत समुदायका बालबालिका शिक्षाको पहुँचभन्दा बाहिर रहेको जिल्ला शिक्षा कार्यालयले जनाएको छ । राज्यले सबै नागरिकलाई शिक्षाको समान अवसर ...

समायोजनको आधार : श्रीमान्–श्रीमतीलाई मिलेसम्म एकै स्थानमा

समायोजनको आधार : श्रीमान्–श्रीमतीलाई मिलेसम्म एकै स्थानमा

काठमाडौँ, २३ भदौ । सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहमा कर्मचारी समायोजन भएपछि तीनवटा छुट्टाछुट्टै ऐन ल्याउने भएको छ ।  समायोजनमा गएका कर्मचारीको वृत्ति विकासलाई प्रतिकूल असर नपर्नेगरी संघीय निजामती ऐन, प्रदेश निजामती ऐन र स्थानीय सेवा ऐन ल्याउन लागेको हो ...

अबको सुरक्षा नीतिमा नागरिकप्रति जवाफदेहिता प्रमुख प्राथमिकतामा ः गृहमन्त्री जनार्दन शमा

अबको सुरक्षा नीतिमा नागरिकप्रति जवाफदेहिता प्रमुख प्राथमिकतामा ः  गृहमन्त्री जनार्दन शमा

धुलिखेल, २२ भदौ । गृहमन्त्री जनार्दन शर्माले अबको सुरक्षा नीतिमा नागरिकप्रति जवाफदेहिता प्रमुख प्राथमिकतामा पर्ने बताउनुभएको छ । काभ्रेपलाञ्चोकको धुलिखेलमा गृह मन्त्रालयले आज आयोजना गरेको गृह प्रशासन सुधार मार्गचित्र २०७४ बमोजिम आन्तरिक सुरक्षा नीति तर्जुमा प्रयोजनार्थ आयोजित कार्यशाला गोष्ठीमा उहाँले ...

चाडपर्वलाई लक्षित गरी ‘यात्रु सहायता कक्ष’ सञ्चालन गरिने

चाडपर्वलाई लक्षित गरी ‘यात्रु सहायता कक्ष’ सञ्चालन गरिने

काठमाडौँ, २१ भदौ । महानगरीय ट्राफिक प्रहरी महाशाखा, नेपाल प्रहरी, यातायात व्यवसायी तथा नागरिक समाजको संयुक्त सहभागितामा यात्रु सहायता कक्ष सञ्चालन गर्ने भएको छ । सरकारले दशैँमा घर जान लामो तथा मझौला दूरीका यात्राका लागि यही भदौ २२ गतेदेखि अग्रिम ...

बाढीपीडित भन्छन् : ज्यान त बाँच्यो गाँसबास छैन

बाढीपीडित भन्छन् : ज्यान त बाँच्यो गाँसबास छैन

पोखरा, २० भदौ । नेपालको तराई क्षेत्रका बासिन्दाका लागि साउनको अन्तिम हप्ता निकै दुःखद बन्यो ।चितवन जिल्लामा लगातार आएको बाढीका कारण प्रत्येक पीडितले यतिखेर ज्यान त बाँच्यो, खाने गाँस र बस्ने बास केही पनि छैन अब कसरी बाँच्ने हो भन्दै ...

प्राविधिक ज्ञान र उपकरणको अभावका कारण करोडौँ मूल्यको शिलाजित अलपत्र

प्राविधिक ज्ञान र उपकरणको अभावका कारण करोडौँ मूल्यको शिलाजित अलपत्र

बेनी (म्याग्दी), १९ भदौ । प्राविधिक ज्ञान र उपकरणको अभावका साथै सम्बन्धित पक्षको बेवास्ताका कारण म्याग्दीका भिरपहरामा पाइने आयुर्वेदिक औषधिका रूपमा प्रयोग गर्न सकिने बहुमूल्य शिलाजित उत्खनन हुन सकेको छैन ।  शिलाजित उत्खनन गरी उपभोग गर्नेतर्फ सम्बन्धित पक्षको ध्यान नपुगेपछि वर्षेनी ...

महोत्तरी र धनुषाको साँधमा पर्ने रातु नदीको पुल पाँच दिनका लागि बन्द

महोत्तरी र धनुषाको साँधमा पर्ने रातु नदीको पुल पाँच दिनका लागि बन्द

महोत्तरी, १८ भदौ ।  पूर्वपश्चिमराजमार्गअन्तर्गत महोत्तरी र धनुषाको साँधमा पर्ने रातुनदीको पुल आजदेखि पाँच दिनका लागि बन्द भएको छ । गत साउन २८ गते आएको भीषण बाढीले रातु पुल भासिएपछि पुलमा बेलिब्रिज राखिने भएपछि पुलबाट आवातजावत गर्ने सवारीसाधनमा रोक लगाइएको ...

पार्टीले महिलालाई प्रमुखको उम्मेदवार बनाउनुपर्छ’

पार्टीले महिलालाई प्रमुखको उम्मेदवार बनाउनुपर्छ’

काठमाडौँ, १५ भदौ । आगामी असोज २ गते हुने तेस्रो चरणको स्थानीय तहको निर्वाचनमा राजनीतिक पार्टीले महिलालाई प्रमुख र अध्यक्षको उम्मेदवार बनाउनुपर्नेमा जनप्रतिनिधिले जोड दिएका छन् ।   जागरण नेपालद्वारा यहाँ आज आयोजित ‘स्थानीय तह निर्वाचनः महिला सहभागिता चुनौती र आगामी ...

बाढीका कारण मोरङको कृषि क्षेत्रमा करिब रु ५६ करोड बराबरको क्षति

बाढीका कारण मोरङको कृषि क्षेत्रमा करिब रु ५६ करोड बराबरको क्षति

विराटनगर, १४ भदौ । बाढीका कारण मोरङको कृषि क्षेत्रमा करिब रु ५६ करोड बराबरको क्षति भएको छ ।  साउन २७ र २८ गतेको अविरल वर्षापछि बाढी आउँदा जिल्लाको दुई हजार ५२० हेक्टरको धानबाली पुरिँदा रु २४ करोड २० लाख ७९ ...

छोराको लोभले सन्तानको भीड !

छोराको लोभले सन्तानको भीड !

पाल्पा, १३ भदौ । रम्भा गाउँपालिका–१, हुगीकी सुमित्रा विकलाई आफ्नो विवाहको सम्झना छैन ।  माइतीले १३ वर्षको उमेरमा २८ वर्षीय नरबहादुर विकसँग सुमित्रा विकको विवाह गरिदिए । विवाहपछि नरबहादुर, श्रीमती, उनका ससुराका साथ भारत गएको मात्र सुमित्रालाई सम्झना छ ।   सुमित्रा ...

रौतहटमा राहत वितरणमा लार्पावाही, जिल्ला प्रशासन कार्यालय घेराउ

 रौतहटमा राहत वितरणमा लार्पावाही, जिल्ला प्रशासन कार्यालय घेराउ

काठमाडौँ, १२ भदौ ।   रौतहटको दुर्गा भगवती गाउँपालिकाका स्थानिय बाढी पिडित स्थानिय प्रशासन प्रति आक्रोसित भएका छन् । आफनो गाँउमा वितरणको लागि आएको राहतमा अनिमियतता भएको भन्दै आक्रोसित स्थानिय बाढी पिडितहरुले आज आईतवार जिल्ला प्रशासन कार्यालय रौतहट घेराउ गरि ...

थारु समुदाय बरका अटवारी आइतबारी पर्व मनाउँदै

थारु समुदाय बरका अटवारी आइतबारी पर्व मनाउँदै

कञ्चनपुर, ११ भदौ । दिदीबहिनीको अटल सौभाग्यको कामना गर्दै थारु समुदायले आज बरका अटवारी आइतबारी पर्व मनाउँदै छन् । कञ्चनपुरसहित थारु समुदायको बसोबास रहेका कैलाली, बाँके बर्दिया र दाङलगायतका क्षेत्रमा यस पर्वलाई विशेष महत्वका साथ मनाउने गरिन्छ ।    भाद्र शुक्लपक्षको प्रथम ...

बाढी पहिरोका कारण पाँच वर्षमा एक हजार बढीको मृत्यु

बाढी पहिरोका कारण पाँच वर्षमा एक हजार बढीको मृत्यु

काठमाडौँ, १० भदौ । बाढी पहिरोका कारण पछिल्लो पाँच वर्षमा एक हजार ३७ जनाको मृत्यु भएको छ । उक्त अवधिमा बाढी पहिरोका कारण ५३४ बेपत्ता र ५३४ घाइते भएका छन् । आर्थिक वर्ष २०६९÷७० देखि हालसम्म बाढीबाट ४८० र पहिरोबाट ...

काँग्रेसद्वारा बाढीपीडितका लागि एक करोड संकलित

काँग्रेसद्वारा बाढीपीडितका लागि  एक करोड संकलित

काठमाडौँ, ९ भदौ । नेपाली काँग्रेसले बाढीपहिरो पीडित जनताको सहयोगका लागि रु एक करोड छ लाख ९० हजार ६४० संकलन गरेको छ ।  केही दिन अगाडि मुलुकका विभिन्न भागमा परेको अविरल वर्षा र पहिराका कारण पीडामा परेका जनतालाई सहयोगस्वरुप पार्टीका ...

बाढीप्रभावित जिल्लाका करिब ८० प्रतिशत जनता महामारीको जोखिममा

बाढीप्रभावित जिल्लाका करिब ८० प्रतिशत जनता महामारीको जोखिममा

काठमाडौँ, ३२ साउन । स्वास्थ्य विभागले बाढी र पहिरो प्रभावित २९ जिल्लाका ७० देखि ८० प्रतिशत जनता महामारीको जोखिममा रहेको हुनसक्ने बताएको छ । विभागले आज पत्रकार सम्मेलन गर्दै प्रभावित जिल्लामा पर्याप्त औषधिसहितको स्वास्थ्यकर्मी परिचालन गरिसकेको जानकारी दिएको छ । ...

वर्षासँगै आएको बाढीका कारण सुनसरीमा सोमबार थप दुई जनाको मृत्यु

वर्षासँगै आएको बाढीका कारण सुनसरीमा सोमबार थप दुई जनाको मृत्यु

इनरुवा, ३० साउन । वर्षासँगै आएको बाढीका कारण सुनसरीमा सोमबार थप दुई जनाको मृत्यु भएको छ । शनिबार बिहान र शुक्रबार राति सात जनाको डुबेर र बगाएर मृत्यु भएको थियो भने सोमबार बिहान थप दुईजनाको मृत्यु भएको हो । मृत्यु ...

ज्यामी काम गरेर जीविकोपार्जन गर्दै भूकम्पपीडित

ज्यामी काम गरेर जीविकोपार्जन गर्दै भूकम्पपीडित

मनाङ, २९ साउन । भूकम्पले घरबारविहीन भएका गोर्खा केरौँजाका भूकम्पपीडित मनाङमा ज्यामी काम गरेर गुजारा चलाउँदै आएका छन्  भूकम्पले घरबार र आफन्त गुमाएपछि कुम्लो काम्लो बोकेर मनाङ पसेका गोर्खाली दिनको रु ६०० देखि ७०० पारिश्रमिकमा ज्यामी काम गर्ने गरेका छन् ...

इटहरी उपमहानगरपालिकामा सातजनाको शव पानीमा भेटियो

इटहरी उपमहानगरपालिकामा सातजनाको शव पानीमा भेटियो

विराटनगर, २८ साउन । सुनसरीको इटहरी उपमहानगरपालिकाका विभिन्न स्थानमा अत्यधिक वर्षाका कारण आज पानीमा डुबेको अवस्थामा सातजनाको शव फेला परेको छ । भोजपुर घर भई हाल इटहरी–४ को गौंरीगाउँमा डेरा लिई बस्ने माया राईका दुईवटा सन्तान मृत अवस्थामा फेला परेका ...

डा केसीको माग तत्काल सम्बोधन गर्न समाजको आग्रह

डा केसीको माग तत्काल सम्बोधन गर्न समाजको आग्रह

काठमाडौँ, २६ साउन । मानव अधिकार तथा शान्ति समाजले डा गोविन्द केसीको मागलाई तत्काल सम्बोधन गर्न सरकारसँग आग्रह गरेको छ ।  समाजले आज कानुन, न्याय तथा संसदीय मामिलामन्त्री यज्ञबहादुर थापालाई भेटेर डा केसीले राखेका मागलाई तत्काल सम्बोधन गरेर आमरण अनशन ...

संविधानमा अपांगता विषय समेटिएका छन् : स्वास्थ्यमन्त्री

संविधानमा अपांगता विषय समेटिएका छन् : स्वास्थ्यमन्त्री

काठमाडौँ, २५ साउन । स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेलले संविधानमा अपांगता भएका व्यक्तिका विषयमा धेरै कुरा समेटिएको बताउनुभएको छ । कुष्ठरोग नियन्त्रण महाशाखाको समन्वयमा आज आयोजित ‘अपांगतासम्बन्धी प्रथम राष्ट्रिय समीक्षा तथा योजना तर्जुमा गोष्ठी’मा संविधान निर्माणका समयमा अपांगताका विषय समेट्न यस क्षेत्रमा ...

एक वर्ष म्याद काटेका मुद्दा उच्च अदालतमा हुने छैनन्ः प्रधानन्यायाधीश

एक वर्ष म्याद काटेका मुद्दा उच्च अदालतमा हुने छैनन्ः    प्रधानन्यायाधीश

पोखरा, २४ साउन । प्रधानन्यायाधीश गोपाल पराजुलीले छिटोछरितो न्याय सम्पादन आप्mनो पहिलो प्राथमिकतामा रहेको बताउनुभएको छ । आफ्नो सम्मानमा छोरेपाटनस्थित पर्यटकीय एवं धार्मिक क्षेत्र गुप्तेश्वर गुफा व्यवस्थापन समितिद्वारा आज आयोजित अभिनन्दनपछि उहाँले कुनै व्यक्ति तारेख लिनका लागि अदालत धाउनुपर्ने व्यवस्थाबाट ...

घरमै बसी स्वावलम्बी बन्दै महोत्तरीका दृष्टिविहीन

घरमै बसी स्वावलम्बी बन्दै महोत्तरीका दृष्टिविहीन

महोत्तरी, २३ साउन । महोत्तरी भरतपुरकी २१ वर्षीया दृष्टिविहीन ललिता सिंह घरमा बसी दिनको रु ५०० सम्म आम्दानी गर्ने गर्छिन् । जन्मजात दुवै आँखा नदेख्ने ललिताले घरमा सञ्चालन गरेको किराना पसलबाट दैनिक रु ५०० सम्म आम्दानी हुन्छ ।   केही महिनाअगाडि सम्म ...

व्यवसायी विवादले सन्धिखर्क–गोरुसिंगे सडक अवरुद्ध

व्यवसायी विवादले सन्धिखर्क–गोरुसिंगे सडक अवरुद्ध

अर्घाखाँची, २१ साउन । दुई यातायात व्यवसायीको विवादका कारण बिहानैदेखि सन्धिखर्क–गोरुसिंगे सडक अवरुद्ध बनेको छ ।  लंका यातायात व्यवसायी र देउराली यातायात व्यवसायीबीच बुटवलका लागि गाडी छुटाउने विषयमा विवाद भएको हो ।   देउराली समितिले आफ्ना गाडीमा यात्रु राखेर चल्न नदिएको भन्दै ...

अन्तराष्ट्रिय

मोदी जालान त इमरान खानको सपथमा पाकिस्तान ?

मोदी जालान त इमरान खानको सपथमा पाकिस्तान ?

 काठमाडौ  १७ साउन . पाकिस्तानले नयाँ प्रधानमन्त्री इमरान खानको शपथग्रहण समारोहमा दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क) का सरकार प्रमुखहरुलाई निम्तो दिने तयारी गरेको छ।   पाकिस्तान र भारतका सञ्चार माध्यमहरुले अगस्ट ११ मा हुने भनिएको शपथग्रहणमा ...

जानकारी

ट्वीटर

English News

Stern action against murderers and criminals: Home Minister Thapa

Stern action against murderers and criminals: Home Minister Thapa

Kathmandu, Aug 2 : Minister for Home Affairs Ram Bahadur Thapa has said that serious attention of the government was drawn towards the rape and murder of a girl in Kanchanpur as well as attack ...

No reason to boycott House: Speaker Mahara

No reason to boycott House: Speaker Mahara

Kathmandu, Aug 2 Speaker Krishna Bahadur Mahara has said there was no reason in terms of subject for the Nepali Congress to boycott the House of Representatives.  In response to a question on running the House ...

Govt planning basic health policy: DPM Yadav

Govt planning basic health policy: DPM Yadav

Janakpurdham, Aug 2 (RSS): Deputy Prime Minister and Minister for Health and Population, Upendra Yadav, has said the government was planning to formulate a basic health policy.  During a discussion organized by Janakpur Hospital here Thursday, ...

space for add

साहित्य

अनि म बिहे नै नगरी मरेँ भने नि ?

अनि म बिहे नै नगरी मरेँ भने नि ?

‘थाहा छ रविन, कहिलेकाहीँ त यस्तो लाग्छ नि, मेरो भाग्यमा यो प्रेमस्रेम भन्ने चिज भावीले लेख्देकै छैन ।’   ‘किन ? संसारमा कस्ता–कस्ताको भाग्यमा बत्ती बलिराछ ।’   ‘त्यै बत्ती मेरोमा चैँ बलेन के ! यो कुलमान दाजुले सिंगै ...

फोटो फिचर

विदुर नगरपालिका द्धारा एकीकृत सम्पत्ति करको दर कटौती

विदुर नगरपालिका द्धारा एकीकृत सम्पत्ति करको दर कटौती

नुवाकोट, १७ साउन  । विदुर नगरपालिकाले एकीकृत सम्पत्ति करको दर कटौती गरेको छ ।  बुधबार प्रकाशित गरेको स्थानीय राजपत्रमा नगरपालिकाको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको ऐन अनुसार नगरपालिकाले लगाउने भनी तय गरेको एकीकृत सम्पत्ति करको ...

महिला हिंसाका घटनाका सम्बन्धमा सरकारको ध्यानाकर्षण

महिला हिंसाका घटनाका सम्बन्धमा सरकारको ध्यानाकर्षण

काठमाडौँ, १७ साउन ।  प्रतिनिधिसभाका सांसदहरुले पछिल्लो समय मुलुकका विभिन्न भागमा महिला हिंसाका घटना बढेको भन्दै सदनमार्फत सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।    प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा बोल्दै उहाँहरुले स्वतन्त्रतापूर्वक जनतालाई बाँच्न पाउने सुरक्षाको वातावरण बनाउन ...

प्रश्न सोध्न नपाएको भन्दै काँगे्रसद्वारा संसद् बैठक बहिष्कार

प्रश्न सोध्न नपाएको भन्दै काँगे्रसद्वारा संसद् बैठक बहिष्कार

काठमाडौँ, १७ साउन  । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले मन्त्रीलाई प्रश्न सोध्न र थप जिज्ञासा राख्न समय नपाएको भन्दै संसद् बैठक बहिष्कार गरेको छ ।    प्रतिनिधिसभाको आजको बैठकमा गृहमन्त्री रामबहादुर थापा र परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले विशेष ...

प्रदेश नं १ को नाम खुम्बूवान राख्न माग

प्रदेश नं १ को नाम खुम्बूवान राख्न माग

विराटनगर, १७ साउन  । प्रदेश नं १ को नाम जातीय पहिचान र ऐतिहासिक पृष्ठभूमिको आधारमा ‘खुम्बूवान प्रदेश’ राख्नुपर्ने मागसहित आज प्रदेश नं १ का मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय विराटनगरमा एक ज्ञापनपत्र बुझाएको छ ।    खुम्बूवान राष्ट्रिय ...

कैलालीको लम्किचुहामा भ्यानको ठक्करबाट १ जनाको घटनास्थलमै मृत्यु

  कैलालीको लम्किचुहामा भ्यानको ठक्करबाट १ जनाको घटनास्थलमै मृत्यु

काठमाडौ  १७ साउन  । पूर्वपश्चिम राजमार्ग अन्तर्गत कैलालीको लम्किचुहा नगरपालिका–८, गोप्चामा भ्यानको ठक्करबाट १ जनाको घटनास्थलमै मृत्यु भएको छ।   नेपालगन्जदेखि धनगढी जाँदै गरेको से१ज ६३५ नम्बरको भ्यानले ठक्कर दिँदा अन्दाजी ५५ वर्षीय साइकल यात्रीको घटनास्थलमै मृत्यु ...

फिचर

एडीबीको सहयोगका आयोजनाबारे त्रिपक्षीय बैठक

एडीबीको सहयोगका आयोजनाबारे त्रिपक्षीय बैठक

काठमाडौ  १७ साउन .  एशियाली विकास बैँकको सहयोगमा नेपालमा सञ्चालित आयोजनाको स्थितिबारे समीक्षा गर्न बिहीबार काठमाडौँमा त्रिपक्षीय पोर्टफोलियो बैठकको आयोजना गरिएको छ।    कार्यक्रममा अर्थ सचिव राजन खनालले एडीबीको सहयोगका आयोजनाको प्रगति सन्तोषजनक रहे पनि आयोजनाका काम ...

प्रतिनिधिसभा मातहतका १० समिति गठन

प्रतिनिधिसभा मातहतका १० समिति गठन

 काठमाडौ  १७ साउन ।  प्रतिनिधिसभा मातहतका १० विषयगत समितिको गठन भएको छ। प्रतिनिधिसभाको बिहीबारको बैठकमा सभामुख कृष्णबहादुर महराले प्रस्तुत गरेको विषयगत समितिमा रहने सदस्यको नामलाई सभाले बहुमतले अनुमोदन गरेको थियो।   प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको अवरोधका ...

राष्ट्रिय परीक्षा बोर्डद्धारा कक्षा १२ को परीक्षाफल सार्वजनिक

राष्ट्रिय परीक्षा बोर्डद्धारा कक्षा १२ को परीक्षाफल सार्वजनिक

भक्तपुर, १७ साउन । राष्ट्रिय परीक्षा बोर्ड सानोथिमिले कक्षा १२ को नियमित तथा आंशिकतर्फका परीक्षार्थीको परीक्षाफल सार्वजनिक गरेको छ ।  परीक्षामा नियमिततर्फ दुई लाख ९९ हजार ६७५ परीक्षार्थी सहभागी भएकामा ३.६१ देखि ४ सम्म ल्याउने ...

गृहमन्त्री बादलसँग दक्षिण कोरीयाली राजदूतको शिष्टाचार भेट

गृहमन्त्री बादलसँग दक्षिण कोरीयाली राजदूतको शिष्टाचार भेट

काठमाडौँ, १७ साउन । गृहमन्त्री रामबहादुर थापा ‘बादल’सँग नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क योङ सिकले आज शिष्टाचार भेट गर्नुभएको छ । गृह मन्त्रालयमा भएको भेटमा नेपाल–दक्षिण कोरिया द्विपक्षीय सम्बन्ध, आपसी हित र सहकार्यका विषयमा ...

आरोप / प्रत्यारोपभन्दा नीति तथा कार्यक्रममा प्रतिस्पर्धा गरौं : प्रधानमन्त्री ओली

आरोप / प्रत्यारोपभन्दा नीति तथा कार्यक्रममा प्रतिस्पर्धा गरौं : प्रधानमन्त्री ओली

ललितपुर, १७ साउन : प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिपक्षी दलले सरकारलाई आरोप÷प्रत्यारोपभन्दा नीति तथा कार्यक्रममा प्रतिस्पर्धा गर्नुपर्ने बताउनुभएको छ ।  तुलसीलाल स्मृति प्रतिष्ठानले आज यहाँ आयोजना गरेको ‘२१औँ तुलसीलाल स्मृति दिवस, नेपालको राजनीतिमा तुलसीलालको योगदान’ ...