बजार

यामाहाको नयाँ स्कुटर ‘एक्स–म्याक्स’

यामाहाको नयाँ स्कुटर ‘एक्स–म्याक्स’

काठमाडौ ४ असोज । यामाहाले आफ्नो नयाँ स्कुटर सार्वजनिक गरेको छ। १२५ सिसिको आफ्नो लोकप्रिय मोडल एक्स–म्याक्सको नयाँ संस्करण कम्पनीले युरोपियन बजारमा सार्वजनिक गरेको हो। यो ठूलो आकारको ९म्याक्सी० स्कुटर हो जुन भारतमा चलेकै छैन भन्दा पनि हुन्छ। नेपालमा अधिकांश ...

महान् पर्व दशैँ तिहार नजिकिएसँगै हिमाली जिल्ला मुस्ताङबाट भेडाच्याङ्ग्रा निकासी

महान् पर्व दशैँ तिहार नजिकिएसँगै हिमाली जिल्ला मुस्ताङबाट  भेडाच्याङ्ग्रा निकासी

बाबियाचौर (म्याग्दी), ३१ भदौ । हिन्दू नेपालीको महान् पर्व दशैँ तिहार नजिकिएसँगै हिमाली जिल्ला मुस्ताङबाट भेडाच्याङ्ग्रा निकासी हुन थालेको छ । बेनी–जोमसोम सडक मार्ग भएर म्याग्दी, कास्की, बागलुङ, पर्वत, चितवन र राजधानी काठमाडौँको बजारमा बिक्रीका लागि भेडाच्याङ्ग्रा निकासी गर्न थालिएको ...

बुद्ध एयरबाट पोखरा–भरतपुर–भैरहवा हवाई उडान

बुद्ध एयरबाट पोखरा–भरतपुर–भैरहवा हवाई उडान

पोखरा, ३० भदौ । बुद्ध एयरले आजदेखि पोखराबाट भरतपुर र भैरहवामा हवाई उडान शुरु गरेको छ । उक्त कंपनीले आज बिहान १० बजे  पोखराबाट भरतपुरका लागि पहिलो  हवाई उडान शुरु गरेको स्टेशन म्यानेजर गौतम बरालले जानकारी दिनुभयो ।   त्यस्तै  ११ः२२ बजे ...

दुग्ध विकास संस्थान विराटनगरद्धारा एक करोड लिटर दूध संकलन

दुग्ध विकास संस्थान विराटनगरद्धारा एक करोड लिटर दूध संकलन

विराटनगर, २९ भदौ । दुग्ध विकास संस्थान विराटनगरले आर्थिक वर्ष २०७३÷७४ मा रु एक करोड पाँच लाख लिटर दूध संकलन गरेको छ । सोमध्ये ३६ लाख लिटर यस संस्थानमार्फत बिक्री वितरण गरिएको, २० लाख लिटर दूध बिक्रीका लागि काठमाडौँ पठाइएको ...

कतार एयरवेजको प्रवर्द्धन योजना: बिजनेस क्लासको टिकटमा २० प्रतिशतसम्म छुट

कतार एयरवेजको प्रवर्द्धन योजना: बिजनेस क्लासको टिकटमा २० प्रतिशतसम्म छुट

काठमाडौ २७ भदौ । कतार एयरवेजले ‘ग्लोबल ट्राभल बुटिक’ प्रवद्र्धन योजना ल्याएको छ। एयरवेजका अनुसार यस योजनाअन्तर्गत कुनै पनि जहाजका बिजनेस क्लासको टिकटमा छुट दिइनुका साथै मेगा प्राइजअन्तर्गत एक जनालाई जुनसुकै गन्तव्यमा एक वर्षसम्म निशुल्क उडान गरिने छ।   भदौ २७ देखि ...

दशैँ, तिहार र छठ पर्वलाई लक्षित सुपथ मूल्यको पसलमा उपभोक्ताको भीड

दशैँ, तिहार र छठ पर्वलाई लक्षित सुपथ मूल्यको पसलमा उपभोक्ताको भीड

काठमाडौँ, २६ भदौ । दशैँ, तिहार र छठ पर्वलाई लक्षित गरी सञ्चालन गरिएका सुपथ मूल्य पसलमा उपभोक्ताको भीड देखिएको छ ।  नेपाल खाद्य संस्थान, साल्ट टे«डिङ लिमिटेड र नेशनल ट्रेडिङले सञ्चालन गरेको सुपथ मूल्य पसलमा उपभोक्ताको भीड देखिएको छ । ...

नेपाल खाद्य संस्थानले दशैँलाई लक्षित गरी असोजको पहिलो सातामा च्याङ्ग्रा ल्याउने

नेपाल खाद्य संस्थानले दशैँलाई लक्षित गरी असोजको पहिलो सातामा च्याङ्ग्रा  ल्याउने

काठमाडौँ, २५ भदौ । नेपाल खाद्य संस्थानले दशैँलाई लक्षित गरी यसपाला मुस्ताङबाट च्याङ्ग्रा खरिद गर्ने भएको छ । केरुङबाट आयात गर्दा ढुवानी लागत बढ्ने भएकाले मुस्ताङबाट खरिद गर्न लागेको हो ।  संस्थानले गत तीन वर्षदेखि लगातार च्याङ्ग्रा खरिद गर्दै आएको छ ...

अदुवाको बजारीकरणका लागि परियोजना सञ्चालन

अदुवाको बजारीकरणका लागि परियोजना सञ्चालन

इलाम, २५ भदौ । अदुवा उत्पादनदेखि बजारीकरणसम्म हाल देखिएका किसानका समस्या समाधान गर्ने उद्देश्यले इलाममा यसैवर्षदेखि परियोजना सञ्चालन भएको छ । जिल्ला सहकारी संघले उन्नति समावेशी परियोजनाको सहयोगमा उक्त परियोजना सञ्चालन गरेको हो ।    जिल्ला सहकारी संघका अध्यक्ष नरेन्द्रनाथ भट्टराईले परियोजनाका ...

दशैलाई खाद्य संस्थानले २५ सय खसी बोका र च्याङ्ग्रा ल्याउँदै

दशैलाई खाद्य संस्थानले २५ सय खसी बोका र च्याङ्ग्रा ल्याउँदै

काठमाडौ २२ भदौ ।    नेपाली हिन्दुको महान् चाड दशैलाई लक्षित गरेर नेपाल खाद्य संस्थानले २५ सय खसीबोका र च्याङग्रा ल्याउने तयारी गरेको छ । संस्थानले काठमाण्डौ उपत्यकाका उपभोक्ताका लागि दशैमा सहज रूपमा मासु उपलब्ध गराउन हरेक बर्ष झै यो बर्ष ...

तेह्रथुममा गत वर्षको तुलनामा अदुवा उत्पादनमा वृद्धि

तेह्रथुममा गत वर्षको तुलनामा अदुवा उत्पादनमा वृद्धि

तेह्रथुम, १९ भदौ । यस वर्ष गत वर्षको तुलनामा अदुवा उत्पादनमा वृद्धि भएको छ । यस वर्ष जिल्लामा २६० हेक्टर जमिनमा गरिएको अदुवाखेतीबाट तीन हजार ९५२ मेट्रिक टन अदुवा उत्पादन भएको थियो । यस वर्ष गत वर्षभन्दा ६६६ मेट्रिक टन ...

नयाँ संस्करणको हुण्डाई एक्ससेन्ट दुई भेरियन्टमा सार्वजनिक

नयाँ संस्करणको हुण्डाई एक्ससेन्ट दुई भेरियन्टमा सार्वजनिक

काठमाडौं, १६ भदौ  । लक्ष्मी इन्टरकन्टीनेन्टलले नाडा अटो शोमार्फत हुण्डाई एक्ससेन्ट सार्वजानिक गरेको छ। भौतिक पुर्वाधार तथा यातायात मन्त्री बीरबहादु्र बलायरले एक्ससेन्ट सेडन कार सार्वजनिक गरे।   सो समारोहमा बोल्दै लक्ष्मी इन्टरकन्टीनेन्टलका सहायक महाप्रवन्धक रुपेश शर्मा भट्टले नेपाली बजारमा सेडन कार लोकप्रिय ...

नेपाल खाद्य संस्थानले दशैँका लागि करिब दुई हजार ५०० खसीच्याङ्ग्रा ल्याउँदै

नेपाल खाद्य संस्थानले दशैँका लागि करिब दुई हजार ५०० खसीच्याङ्ग्रा ल्याउँदै

काठमाडौ, १५ भदौ । नेपाल खाद्य संस्थानले दशैँका लागि करिब दुई हजार ५०० खसीच्याङ्ग्रा काठमाडौँ ल्याउने भएको छ ।  उपभोक्तालाई लक्ष्य गरेर एक हजार ५०० खसी र एक हजार च्याङ्ग्रा ल्याइने संस्थानका विभागीय प्रमुख श्रीमणिराज खनालले जानकारी दिनुभयो ।  उहाँका ...

सावधान ! सुनको गहनामा हुन्छ यस्तो मिसावट

सावधान ! सुनको गहनामा हुन्छ यस्तो मिसावट

काठमाडौ १५ भदौ ।     बजारमा सुनचाँदीको गहनामा पुन मिसावट भेटिन थालेको छ ।आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले गरेको अनुगमनमा यस्तो फेला परेको हो ।अनुगमन टोलीले पोखराका केही गहना पसलमा अनुगमन गरेको थियो ।त्यसक्रममा औंठी, टप, लकेट, ...

अटो शोमा टाटा मोटर्सको हेक्जा

अटो शोमा टाटा मोटर्सको हेक्जा

काठमाडौ १३ भदौ ।  टाटा मोटर्सले अटो शोमा आफ्नो आगामी जेनेरेसनका प्यासेन्जर गाडीहरुको प्रदर्शनी गरेको छ। काठमाडौंमा आयोजित नाडा अटो शोमा टाटाको स्टाईल ब्याक टाटा टिगोर, अवार्ड विजेता कम्प्याट सेडान टाटा जेस्ट, नेपालकै पहिलो मल्टी ड्राइभ ह्याच्– टाटा बोल्ट र ...

मैनादीबाट दैनिक ५५ सय किलो गोलभेँडा निकासी

मैनादीबाट दैनिक ५५ सय किलो गोलभेँडा निकासी

पाल्पा, १२ भदौ । पाल्पा जिल्लाको रिब्दीकोट गाउँपालिका–७ अन्तर्गत पर्ने मैनादीको एउटा टोलबाट दैनिक पाँच हजार ५०० किलो गोलभेँडा निकासी हुन थालेको छ ।  उक्त टोलबाट दैनिक ठूलो मात्रामा गोडभेँडा पोखरा, स्याङ्जा, रूपन्देहीमा निकासी हुँदै आएको छ । बीस दिनको ...

प्रतितोला साढे ५५ हजारमा सुनको कारोबार

प्रतितोला साढे ५५ हजारमा सुनको कारोबार

काठमाडौ ११ भदौ ।  साताको पहिलो दिन आइतबार प्रतितोाला साढे ५५ हजार रुपैयाँमा सुनको कारोबार भएको छ।   नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनभन्दा यो मूल्य १ सय रुपैयाँ बढी हो। अघिल्लो दिन शुक्रबार प्रतितोला ५५ हजार ४ सय रुपैयाँमा सुनको ...

हुन्डाईले ल्यायो फेस्टिभल डिलाइट अफर

हुन्डाईले ल्यायो फेस्टिभल डिलाइट अफर

काठमाडौँ,  १०  भदौ । लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले हुण्डाई फेस्टिभल डिलाइट योजना ल्याएको छ। दसैँ र तिहार लक्षित यस योजनामा ग्राहकले नगद ५ लाख सम्मको छुट र १ वर्षे निःशुल्क बीमा सुविधा पाउने कम्पनीले जनाएको छ।   स्क्रयाच कार्ड मार्फत थप १ लाख ...

नुवाकोट जिल्ला दूध र मासुमा आत्मनिर्भर

नुवाकोट जिल्ला दूध र मासुमा आत्मनिर्भर

नुवाकोट, १० भदौ । नुवाकोट जिल्ला दूध र मासुमा आत्मनिर्भर भएको छ । सञ्चालित कार्यक्रम समयमै सम्पन्न गर्न किसानले चासो नदिँदा अण्डामा भने आत्मनिर्भर हुन सकेको छैन् । पशुसेवा कार्यालय नुवाकोटकाअनुसार जिल्लामा दूधको माग १९ हजार २३३ मेट्रिक टन रहेकोमा ...

पर्वतमा अदुवा बिक्री नभएपछि कृषक निराश

पर्वतमा अदुवा बिक्री नभएपछि कृषक निराश

फलेवास (पर्वत), ८ भदौ । मकै र कोदो छाडेर अदुवा खेती गर्दैआएका यहाँका कृषक बिक्री गर्न बजार नपाएपछि चिन्तित बनेका छन् ।  उत्तरी पर्वतको जलजला गाउँपालिकाका कृषक अदुवा बिक्री नहुँदा मारमा परेका छन् । लेकफाँट, शालिजा, बाँसखर्क, क्याङ क्षेत्रमा उत्पादन ...

बढी फाइदा हुने देशबाट आपूर्ति गरिने : शिवकुमार मण्डल

बढी फाइदा हुने देशबाट आपूर्ति गरिने  : शिवकुमार मण्डल

विराटनगर, २२ साउन । आपूर्तिमन्त्री शिवकुमार मण्डलले नेपाल आयल निगमद्वारा जग्गा खरिद गरिएको प्रकरणका सम्बन्धमा मन्त्रालयद्वारा अनुसन्धान भइरहेको बताउँदै दोषी ठहरिएमा कारबाही गरिने दृढता व्यक्त गर्नुभएको छ ।   विराटनगर विमानस्थलमा आज पत्रकारसँग कुरा गर्दै उहाँले सो संसदीय सार्वजनिक लेखा समिति, अर्थ ...

माछापुच्छ्रे बैँक लिमिटेडद्धारा सिरहाको लहानमा शाखा विस्तार

माछापुच्छ्रे बैँक लिमिटेडद्धारा सिरहाको लहानमा  शाखा विस्तार

लहान, १७ साउन । माछापुच्छ्रे बैँक लिमिटेडले सिरहाको लहानमा आफ्नो शाखा विस्तार गरेको छ । लहानस्थित हुलाक कार्यालय नजिक रहेको ओशो भवनमा स्थापना गरिएको बैँकको शाखाको आज एक कार्यक्रमबीच माछापुच्छ्रे बैंक लिमिटेडका पूर्व अध्यक्ष तथा सांसद डा वीरेन्द्र महतोले उद्घाटन ...

पाँचथरमा अकबरे खुर्सानीबाट तीन लाख आम्दानी

पाँचथरमा अकबरे खुर्सानीबाट तीन लाख आम्दानी

पाँचथर, १२ साउन । फाल्गुनन्द गाउँपालिका–४ का तारावीर नेम्बाङले गाउँकै जनता प्राविमा डेढ वर्ष शिक्षण गर्नुभयो । शिक्षण पेशाबाट मात्रै जीविकोपार्जन सम्भव नदेखेपछि उहाँले कृषि पेशा नै अगाँल्नु भयो । परम्परागत कृषि पेशाबाट पनि सोचेजस्तो आम्दानी गर्न नसकेपछि उहाँले अकबरे ...

झापामा एक करोड ४८ लाख किलो तयारी चिया उत्पादन

झापामा एक करोड ४८ लाख किलो तयारी चिया उत्पादन

सुरुङ्गा (झापा), १० साउन । जिल्लामा आर्थिक वर्ष २०७३÷७४ मा एक करोड ४८ लाख ६२ हजार ४३२ किलो तयारी चिया उत्पादन भएको छ ।  राष्ट्रिय चिया तथा कफी विकास बोर्ड क्षेत्रीय कार्यालय बिर्तामोडका कृषि विकास अधिकृत इन्द्रप्रसाद अधिकारीका अनुसार जिल्लामा ...

नेपाल शैक्षिक परामर्श संघ (इक्यान) मेलाको दोस्रो दिन तेत्तिस हजार सहभागी

नेपाल शैक्षिक परामर्श संघ (इक्यान)  मेलाको दोस्रो दिन तेत्तिस हजार सहभागी

काठमाडौँ, ६ साउन । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) को ११औ शैक्षिक मेलाको दोस्रो दिन आज ३३ हजार ५०० ले अवलोकन गरेका छन् । भृकुटीमण्डपमा जारी चारदिने मेलाको पहिलो दिन भने करिब २५ हजार विद्यार्थी र अभिभावकको सहभागिता थियो । ...

इलाम उत्पादित आलु बिक्री नहुँदा किसान समस्यामा

इलाम उत्पादित आलु बिक्री नहुँदा किसान समस्यामा

इलाम, ५ साउन । जिल्लाको उत्तरी क्षेत्रमा उत्पादित आलु बिक्री नहुँदा किसान समस्यामा परेका छन् ।  सन्दकपुर गाउँपालिका–५ जौबारीमा रहेको आलु विकास केन्द्रले सहकारीमार्फत वितरण गरेको बीउमा विभिन्न समस्या देखिएकाले बिक्री नभएको किसानको गुनासो छ ।   सन्दकपुर गाउँपालिकास्थित जमुनाको चोयाटार सहकारी ...

अन्तराष्ट्रिय

किम जोङ उनकी बहिनीले भनिन्ः सोल त मलाई आफ्नैजस्तो लाग्यो

किम जोङ उनकी बहिनीले भनिन्ः सोल त मलाई आफ्नैजस्तो लाग्यो

काठमाडौ २७ माघ ।     उत्तर कोरियाली नेता किम जोङ उनकी बहिनी किम यो जोङले दक्षिण कोरियाको राजधानी सोल आफूलाई चिरपरिचित लागेको बताएकी छन्। हिउँदे ओलम्पिकको अवसरमा पहिलो पटक उनी दक्षिण कोरिया पुगेकी हुन्।   शनिबार ...

जानकारी

ट्वीटर

English News

No one should carry out activities hampering NA election: CEC Yadav

No one should carry out activities hampering NA election: CEC Yadav

Kathmandu, Jan 18 : Chief Election Commissioner Dr Ayodhee Prasad Yadav has urged all political parties to help give full shape to federal parliament by holding National Assembly election in a successful manner.    Inaugurating the election ...

Provincial chiefs and temporary capitals can be reviewed: Chair Oli

Provincial chiefs and temporary capitals can be reviewed: Chair Oli

Kathmandu, Jan 18 : CPN (UML) Chairman KP Sharma Oli has said that the appointment of provincial chiefs and declaration of temporary capitals by the incumbent government could be reviewed after formation of a new ...

Important phase of constitution implementation has been completed: PM

Important phase of constitution implementation has been completed: PM

Kathmandu, Jan 18  : Prime Minister and Nepali Congress president, Sher Bahadur Deuba has said that an important phase of the implementation of the constitution which was formulated under the Nepali Congress' leadership has been ...

space for add

साहित्य

अनि म बिहे नै नगरी मरेँ भने नि ?

अनि म बिहे नै नगरी मरेँ भने नि ?

‘थाहा छ रविन, कहिलेकाहीँ त यस्तो लाग्छ नि, मेरो भाग्यमा यो प्रेमस्रेम भन्ने चिज भावीले लेख्देकै छैन ।’   ‘किन ? संसारमा कस्ता–कस्ताको भाग्यमा बत्ती बलिराछ ।’   ‘त्यै बत्ती मेरोमा चैँ बलेन के ! यो कुलमान दाजुले सिंगै ...

फोटो फिचर

हिंसात्मक घटनामा संलग्न दोषीमाथि कारबाही गर्न सरकारसँग आग्रह

हिंसात्मक घटनामा संलग्न दोषीमाथि कारबाही गर्न सरकारसँग आग्रह

काठमाडौँ, १३ मंसिर ।  राष्ट्रिय मानवअधिकार आयोगले प्रतिनिधिसभा र प्रदेशसभाको दोस्रो चरणको निर्वाचनका क्रममा भइरहेका हिंसात्मक घटनामा संलग्न दोषीलाई कारबाही गर्न सरकारसँग आग्रह गरेको छ ।  आयोगका निमित्त सचिव यज्ञप्रसाद अधिकारीले आज एक प्रेस विज्ञप्ति जारी ...

शम्भुनाथ नपामा प्रमुख र उपप्रमुखमा नेपाली काँग्रेस विजयी

शम्भुनाथ नपामा प्रमुख र उपप्रमुखमा नेपाली काँग्रेस विजयी

राजविराज, ८ असोज । सप्तरीको शम्भुनाथ नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेपाली काँग्रेस विजयी भएको छ । प्रमुख पदमा नेपाली काँग्रेसका उमेदवार योगेन्द्रप्रसाद चौधरीले दुई हजार ७७८ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँको निकटतम ...

सिरहा नगरपालिकाको प्रमुखमा समाजवादी फोरमका यादव विजयी

सिरहा नगरपालिकाको प्रमुखमा समाजवादी फोरमका यादव विजयी

लहान, ८ असोज । सिरहा नगरपालिकाको प्रमुखमा संघीय समाजवादी फोरमका अशेश्वर यादव र उपप्रमुखमा नेकपा (एमाले)का डा नविता यादव विजयी हुनुभएको छ ।फोरमका अशेश्वर यादवले नौ हजार २३४ मत प्राप्त गर्नुभएको थियो भने उहाँका निकटतम ...

महोत्तरीको पिपरा गाउँपालिकामा राजपा नेपाल विजयी

महोत्तरीको पिपरा गाउँपालिकामा राजपा नेपाल विजयी

महोतरी ८ असोज । महोत्तरी जिल्लाको पिपरा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै पदमा राजपा नेपाल विजयी भएको छ । निर्वाचन अधिकृत युवराज महतका अनुसार पिपरा गाउँपालिकाको अध्यक्ष पदमा राजपा नेपालका विनोदकुमार चौधरी र उपाध्यक्ष पदमा ...

सप्तरीको खडक नगरपालिकाको प्रमुखमा समाजवादी फोरम विजयी

सप्तरीको खडक नगरपालिकाको प्रमुखमा समाजवादी फोरम विजयी

राजविराज, ८ असोज । सप्तरीको खडक नगरपालिकाको प्रमुखमा संघीय समाजवादी फोरम नेपाल र उपप्रमुखमा नेपाली काँग्रेस विजयी भएको छ ।  शनिबार राति अबेर सम्पन्न मत परिणामअनुसार प्रमुख पदमा संघीय फोरम नेपालका हेमायु हकले तीन हजार ...

फिचर

गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम

गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम

रोल्पा, २८ माघ । मानव अधिकार सचेतन केन्द्र (हुरेक) रोल्पाले गरिबी निवारणका लागि जिल्लामा लघु उद्यम विकास कार्यक्रम सञ्चालनमा ल्याएको छ ।  एक नगरपालिका र सात गाउँपालिका गरी जिल्लाका आठ स्थानमा यो कार्यक्रम सञ्चालनमा रहेको ...

भ्रष्टाचारविरुद्ध लड्दा महाअभियोगको मुद्दा : पूर्व प्रन्या कार्की

भ्रष्टाचारविरुद्ध लड्दा महाअभियोगको मुद्दा :  पूर्व प्रन्या कार्की

विराटनगर, २७ माघ  । सर्वोच्च अदालतका पूर्व प्रधानन्यायाधीश श्रीमती सुशीला कार्कीले स्वच्छ न्याय प्रणााली र भ्रष्टाचारविरुद्ध लड्दा आफूले महाअभियोगको मुद्दा खेप्नुपरेको बताउनुभएको छ । उहाँले मोरङ जिल्ला समन्वय समिति, नारी विकास संघ र एक्सन एडद्वारा संयुक्तरुपमा ...

एफटिआइआईको तालीम लिन भारत जाँदै २० कलाकार

एफटिआइआईको तालीम लिन भारत जाँदै २० कलाकार

काठमाडौँ, २७ माघ । नेपाली चलचित्र क्षेत्रका विविध विधामा ख्यातिप्राप्त २० जना कलाकार भारतमा कलाकारितासम्बन्धी तालीम लिँदै छन् । यही माघ २९ देखि फागुन १९ सम्म भारतको पुनेमा फिल्म एन्ड टेलिभिजन इन्स्टिच्युट अफ इन्डिया ९एफटिआइआई०ले ...

पार्टीलाई वैचारिक पुनःजागरण दिनुपर्ने : नेता केसी

पार्टीलाई वैचारिक पुनःजागरण दिनुपर्ने  :  नेता केसी

काठमाडौँ, २७ माघ  । नेपाली काँग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले नेपाली काँग्रेसभित्र नीतिगत तथा संस्थागत संरचनामा कहाँ त्रुटि छ त्यसलाई केलाएर सच्याउनुपर्ने बताउनुभएको छ । नेका धनकुटा–काठमाडौँ सम्पर्क मञ्चले काँग्रेसका पूर्वसभापति सुशील कोइरालाको दोस्रो तथा शहीद ...

उपत्यकाबाट ४६ मेट्रिक टन फोहर व्यवस्थापन

उपत्यकाबाट ४६ मेट्रिक टन फोहर व्यवस्थापन

काठमाडौँ, २७ माघ । उपत्यकाका नदी र चक्रपथ सफाइ गरी ४६ मेट्रिक टन फोहर व्यवस्थापन गरियो । वाग्मती सफाइ महाअभियानको २४८औँ हप्तामा आज गुह्येश्वरी मन्दिरअघिको वाग्मती नदी क्षेत्रमा सफाइ गरी दुई मेट्रिक टन फोहर व्यवस्थापन ...