खबर छापाबाट

मधेश आन्दोलनमा शहीद भएका लाई ५० लाख दिने राजपाको घोषणा

मधेश आन्दोलनमा शहीद भएका लाई ५० लाख दिने राजपाको घोषणा

मंसीर ८ जलेश्वर । राष्ट्रिय जनता पार्टी नेपालले मधेश आन्दोलनमा शहादत दिएका परिवारलाई ५०–५० लाख रुपैयाँ दिने घोषणा गरेको छ । महोत्तरीको जलेश्वरमा पार्टीको घोषणापत्र सार्वजनिक कार्यक्रममा राजपाले मधेश आन्दोलनक सम्पूर्ण शहिदलाई प्रति परिवार ५०–५० लाख दिने घोषणा गरेको हो ...

दोस्रो चरणको निर्वाचनमा चर्चामा रहेका निर्वाचन क्षेत्र

दोस्रो चरणको निर्वाचनमा चर्चामा रहेका निर्वाचन क्षेत्र

काठमाडौ १७ कात्तिक ।    शक्तिशाली नेताहरू एक आपसमा भिड्ने भएकाले यी केही क्षेत्रहरू यसपालीको निर्वाचनमा चर्चामा रहेका छन्। यसलाई आजको नयाँ पत्रिकाले लेखेको छ।   झापा १ : विश्वप्रकाश शर्मा र सुरेन्द्र कार्की –   झापा १ मा वाम गठबन्धनका सुरेन्द्र कार्की (राम ...

‘हाई प्रोफाइल’लाई बागीको चिन्ता, बिजुक्छेको ‘ब्रेक’

‘हाई प्रोफाइल’लाई बागीको चिन्ता, बिजुक्छेको ‘ब्रेक’

काठमाडौ १७ कात्तिक ।    नयाँ संविधान बनेपछिको पहिलो प्रतिनिधिसभा तथा प्रदेश संरचनामा हुन लागेको पहिलो प्रदेशसभा चुनावमा शीर्ष नेताबीचको भिडन्त समेत भइरहेको छ, शीर्ष नेतालाई बागीको चुनौती समेत छ।  यस चुनावमा देखिएका पाँच रोचक पक्षलाई आजको गोरखापत्रमा खबर छापिएको ...

हेभिवेट नेताविरुद्ध बागी, कसकामा को ?

हेभिवेट नेताविरुद्ध बागी, कसकामा को ?

काठमाडौ १७ कात्तिक ।  विहिबार ४५ जिल्लामा भएको विभिन्न मनोनयनमा हेभिवेट नेताविरुद्ध बागी उम्मेदवारी परेको छ। यो खबर हामीले नयाँ पत्रिकाबाट लिएका हौ।   रामचन्द्र पौडेलविरुद्ध गोविन्दराज जोशी   तनहुँ १ मा रामचन्द्र पौडेलविरुद्ध कांग्रेस नेता गोविन्दराज जोशीले उम्मेदवारी दिएका छन् । ०४८, ५१ ...

एकताको सन्देश प्रभावकारी बनाउन ओली र प्रचण्डको यस्तो छ विशेष निर्देशन

एकताको सन्देश प्रभावकारी बनाउन ओली र प्रचण्डको यस्तो छ विशेष निर्देशन

काठमाडौ ११ कात्तिक ।   एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सबै जिल्लामा प्रदेश र जिल्लास्तरीय पार्टी एकता संयोजन समिति तत्काल बनाउन विशेष निर्देशन जारी गरेका छन् । आजको नयाँ पत्रिकामा खबर छ ।   पार्टी एकता ...

५ सय २९ पूर्वसांसदको हातमा अझै रेड पासपोर्ट: १८ जनाले फिर्ता गरेनन् गाडी

५ सय २९ पूर्वसांसदको हातमा अझै रेड पासपोर्ट: १८ जनाले फिर्ता गरेनन् गाडी

काठमाडौ ११ कात्तिक ।  संसद् सकिएको साताभित्र रातो पासपोर्ट फिर्ता गर्नुपर्ने नियम ६२ सांसदले मात्र माने  व्यवस्थापिका–संसद्को कार्यकाल सकिएको सात दिनभित्र कूटनीतिक राहदानी (रातो पासपोर्ट) फिर्ता गर्नुपर्ने कानुनी व्यवस्था छ । अहिलेसम्म ६२ सांसदले मात्रै रातो पासपोर्ट फिर्ता गरेको संसद् सचिवालयस्थित ...

भक्तपुरमा बसभाडा मात्र १० रुपैयाँ

भक्तपुरमा बसभाडा मात्र १० रुपैयाँ

काठमाडौ ११ कात्तिक । भक्तपुर मिनिबस सेवा समितिले आफ्ना गाडीमार्फत भक्तपुरभित्र लोकल भाडा १० रुपैयाँ मात्रै लिने निर्णय कडाइसाथ लागू गर्ने भएको छ । समितिको निर्णयअनुसार धेरै गाडीका सहचालकले १० रुपैयाँभन्दा बढी गाडी भाडा असुलेपछि यात्रुले गुनासो गर्दै आएका थिए ...

बन्यो मतपत्र: निर्वाचन तयारी ७५ प्रतिशतभन्दा बढी पूरा

बन्यो मतपत्र: निर्वाचन तयारी ७५ प्रतिशतभन्दा बढी पूरा

काठमाडौ ११ कात्तिक ।आगामी मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा चुनावका लागि मतपत्र (समानुपातिक तर्फको) छपाइ सकिएको छ ।   प्रतक्ष्यतर्फको मतपत्र भने छाप्न सुरु गरिएको छ । आजको कान्तिपुरमा खबर छ ।   निर्वाचन आयोगका अनुसार शुक्रबारदेखि प्रतिनिधिसभाका १ सय ...

तामाङसँग बदला लिने ‘बाबुसाहेब’ रणनीति: राणालाई गाह्रो

तामाङसँग बदला लिने ‘बाबुसाहेब’ रणनीति: राणालाई गाह्रो

काठमाडौ ७ कार्तिक ।      मनोनयन दर्तासँगै जिल्लामा वयोवृद्ध तथा पञ्चायत पृष्ठभूमीका राप्रपा (प्रजातान्त्रिक) अध्यक्ष पशुपतिशमशेर राणा र एमाले–माओवादी केन्द्र गठबन्धनका युवा उम्मेदवार शेरबहादुर तामाङबीच हुने रोचक भिडन्तबारे जिल्लामा अडकलबाजी सुरु भएका छन् ।आजको राजधानी दैनिकमा खबर छ ।   १० ...

सिरफरिस एकातिर, उम्मेदवारी अर्कोतिर

सिरफरिस एकातिर, उम्मेदवारी अर्कोतिर

काठमाडौ ७ कार्तिक ।     प्रमुख राजनीतिक दलले आफ्ना पार्टी कमिटीका सिफारिस लत्याउँदै प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा उम्मेदवार छनोट गर्न थालेका छन् । उम्मेदवार बन्न आफू निर्वाचन लड्न चाहेको क्षेत्र र जिल्ला पार्टीबाट अनिवार्य सिफारिस भई आउनुपर्ने गरी छनोट ...

तालमेलले महरा अन्योलमा: किन अटाएनन् रोल्पामा ?

तालमेलले महरा अन्योलमा: किन अटाएनन् रोल्पामा ?

काठमाडौ ७ कार्तिक ।     संविधानसभाको पहिलो निर्वाचनमा दाण् क्षेत्र नम्बर ३ मा विजयी भएका माओवादी नेता कृष्णबहादुर महरा दोस्रो संविधानसभा निर्वाचनका बेला दाङमा अडिएनन् ।   रोल्पालाई आफ्नो सुरक्षित थलोको रुपमा बुझेका उनी दोस्रो संविधानसभा मा रोल्पा १ बाट जिते ...

मुसाले दर्जनौ ट्रान्सफर्मर जलाए

मुसाले दर्जनौ ट्रान्सफर्मर जलाए

काठमाडौ ७ कार्तिक ।    सुन्दा अचम्म लाग्ला, विद्युत प्राधिकरणका लागि जडान गरिएका ट्रान्सफर्मरको सबैभन्दा ठूलो शत्रु अहिले मुसा बन्न थालेको छ। पछिल्लो समय काठमाडौं उपत्यकामा मुसाकै कारण एक दर्जनभन्दा बढी ट्रान्सफर्मर जलेका छन्। यो खबर बुष्णु बेल्बासेले आजको नागरिक ...

कार्यालयभरी पोकैपोका

कार्यालयभरी पोकैपोका

काठमाडौ ७ कार्तिक ।   सरकारी कार्यालयमा कागजपत्रको व्यवस्थापनमा चुनौती देखिएको छ। सरकारी कर्मचारी र व्यक्तिको अभिलेख राख्ने सरकारी कार्यालय ती कागजपत्रका पोकाले भरिएका छन्। त्यस्ता कागजपत्र व्यवस्थित नहुँदा सेवा प्रवाहमा समस्या देखिएको मात्रै छैन, कार्यालयको आकर्षणसमेत हराएको छ। यो ...

वाम र लोकतान्त्रिक गठबन्धनका विरुद्ध बागी उम्मेदवारको चुनौती

वाम र लोकतान्त्रिक गठबन्धनका विरुद्ध बागी उम्मेदवारको चुनौती

काठमाडौ ७ कार्तिक ।   प्रमुख राजनीतिक दललाई आगामी मंसिर १० मा हुने प्रतिनिधिसभा र प्रदेशसभाको पहिलो चरणको निर्वाचनमा बागी उम्मेदवारीले सताउन थालेको छ। यसैबीच दलहरूले बागी उम्मेद्वार दिएकालाई कारबाहीको तयारी थालेका छन्। प्रमुख दलले आन्तरिक रूपमा बागी उम्मेदवारलाई सम्झाउने ...

घुम्टो र साडीमै सुमित्राले पूरा गरिन् दौड र पुसअप

घुम्टो र साडीमै सुमित्राले पूरा गरिन् दौड र पुसअप

काठमाडौ ७ कार्तिक ।   महिला त्यसमा पनि दलित। सुमित्रादेवी पासवानले म्यादी प्रहरीमा भर्ना हुन्छु भन्दा गाउँमा हँसिमजाक गर्ने धेरै भए। गाउँ डुलेर दिन कटाउने श्रीमान र तीन सन्तानकी आमा सुमित्रालाई गाउँलेले के भन्लान् भन्ने होइन, सन्तानको पालनपोषण कसरी गर्ने ...

तेस्रो वरीयताका लोकदर्शन रेग्मी बने मुख्यसचिव

तेस्रो वरीयताका लोकदर्शन रेग्मी बने मुख्यसचिव

काठमाडौ ७ कार्तिक ।   सरकारले पहिलो र दोस्रो वरीयताका सचिवलाई पाखा लगाउँदै तेस्रो वरीयताका सचिव लोकदर्शन रेग्मीलाई मुख्यसचिव नियुक्त गरेको छ। यो खबर अर्जुन सुवेदीले आजको नागरिकमा लेखेका छन्।   मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले वरीयतामा पहिलो नम्बरमा रहेका शंकरप्रसाद अधिकारीलाई पन्छाउँदै ...

मान्छे निल्ने पोखराका नाली !

मान्छे निल्ने पोखराका नाली !

काठमाडौ ७ कार्तिक ।  इन्जिनियरिङ अध्ययन संस्थान पश्चिमाञ्चल क्याम्पस लामाचौरनजिकै नालीमा शनिबार राति मोटरसाइकलसहित खसेका १८ वर्षीय पिजन पुनको अत्तोपत्तो छैन। सँगै रहेका श्रवण पुनको घाइते अवस्थामा उपचार भइरहेको छ। यो खबर केशवशरण लामिछानेले आजको अन्नपूर्णमा लेखेका छन्।   नदीपुरका पिजन मुसलधारे ...

लोकतान्त्रिक गठबन्धनलाई दोस्रो चरणको तालमेलमा सकस

लोकतान्त्रिक गठबन्धनलाई दोस्रो चरणको तालमेलमा सकस

काठमाडौ ७ कार्तिक । कांग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धनलाई दोस्रो चरणमा चुनावी तालमेल मिलाउनै सकस परेको छ। निर्वाचन क्षेत्र बाँडफाँटको विषय पेचिलो बनेपछि दोस्रो चरणको चुनावी तालमेल हुने कि नहुने भन्नेमै अन्योल खडा भएको कांग्रेसका एक नेताले बताए। यो खबर कुलचन्द्र ...

मन्त्री र सचिवबीच झगडै-झगडा

मन्त्री र सचिवबीच झगडै-झगडा

काठमाडौ ७ कार्तिक । कुनै व्यक्ति लोकसेवाबाट प्रतिस्पर्धा गरेर उच्च तहमा पुग्ने भनेको मुख्य सचिव वा मन्त्रालयको सचिव हो। तर, राजनीति गर्नेहरूले नै ती पदाधिकारीलाई चलाइरहेका हुन्छन्, र बेला बेला मन्त्री र सचिवबीच टकराव भइरहेको खबर बाहिर आइरहन्छन् ।   पछिल्लो समयमा ...

कुन पार्टीबाट काे–को परे समानुपातिकमा?

काठमाडौ ३१असोज । समानुपातिक सांसदका लागि हतारमा सूची बुझाएका दलहरूले अधिकांश नाम फेरबदल गर्दै निर्वाचन आयोगमा बुझाउने भएका छन् । कांग्रेस, एमाले, माओवादी केन्द्रसहित प्रायस् सबै दलले बुझाएको सूची ‘डमी’ मात्र भएको नेताहरूले प्रतिक्रिया दिएका छन् । यो खबर बालकृष्ण ...

वाम गठबन्धनको चुनावी घोषणापत्रः कांग्रेसमाथि आरोपैआरोप

वाम गठबन्धनको चुनावी घोषणापत्रः कांग्रेसमाथि आरोपैआरोप

काठमाडौ ३१असोज ।  एमाले–माओवादीको वाम गठबन्धनले मंसिरमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको चुनावी घोषणापत्र तयार पारेको छ ।गठबन्धन निर्माण कुनै पनि राजनीतिक शक्तिविरुद्ध परिलक्षित नभएको बताए पनि घोषणापत्रमा भने एमाले–माओवादीले सत्तारुढ कांग्रेसमाथि आरोपैआरोप लगाएका छन् । यो खबर रामकृष्ण अधिकारीले ...

प्रदेशसभा सञ्चालन खर्च साढे दुई अर्ब रुपियाँ

प्रदेशसभा सञ्चालन खर्च साढे दुई अर्ब रुपियाँ

काठमाडौ ३१असोज । काठमाडौ ३१असोज । सङ्घीय संरचनाअनुसार पहिलोपटक गठन हुन लागेको प्रदेशसभा सञ्चालनको खर्च वार्षिक झन्डै तीन अर्ब रुपियाँ हुने भएको छ । यो खर्च भौतिक पूर्वाधार निर्माणबाहेकको हो । एउटा प्रदेशसभा र सचिवालय सञ्चालनको खर्च भने वार्षिक ३६ ...

८८ किलो सुन भएको गाडी प्रहरीले नै चलाएर ल्याएका थिए!

८८ किलो सुन भएको गाडी प्रहरीले नै चलाएर ल्याएका थिए!

काठमाडौ ३१असोज । दुई महिना अगाडि काठमाडौंमा बरामद भएको ८८ किलो सुन प्रहरीकै सहयोगमा भित्रिएको खुलेको छ। पक्राउ परेका व्यक्तिहरुले सुन बोकेको गाडी प्रहरीले नै चलाएर रसुवागढी भित्र्याएको बयान दिएका छन्। यो खबर नबराज मैनालीले आजको नयाँ पत्रिका दैनिकमा लेखेका ...

८८ केजी सुन तस्करीमा संलग्न पनि कांग्रेसको उम्मेदवार

८८ केजी सुन तस्करीमा संलग्न पनि कांग्रेसको उम्मेदवार

काठमाडौ ३१असोज । ८८ केसी सुन तस्करीको अभियोगमा नेपाल कांग्रेसका नेता तथा नेपाल चीन केरुङ ब्यापार संघका अध्यक्ष मानबहादुर तामाङ पक्राउ परेका छन् ।    महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले तामाङलाई स्वयम्भुबाट पक्राउ गरेको हो ।   उनी रसुवाबाट नेपाली कांग्रेसको कोटाबाट आगामी संसद्का ...

कांग्रेस लोकतान्त्रिक फोरम एकताः 'कम्युनिष्ट अधिनायकवाद रोक्न एकीकरण'

कांग्रेस लोकतान्त्रिक फोरम एकताः 'कम्युनिष्ट अधिनायकवाद रोक्न एकीकरण'

काठमाडौ ३१असोज । एक दशकपछि विजयकुमार गच्छादार नेपाली कांग्रेसमा फर्केका छन् ।    २०६४ माघ १८ गते कांग्रेसबाट अलग भएस मधेसी जनअधिकार फोरम नेपाल हुँदै २०६६ सालदेखि नेपाल लोकतान्त्रिक  फोरमको नेतृत्व गर्दे आएका गच्छादारले सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा कांग्रेससंग पार्टी एकता गरेका हुन् ...

अन्तराष्ट्रिय

रेलले ठक्कर दिँदा पाँच हात्तीको मृत्यु

रेलले ठक्कर दिँदा पाँच हात्तीको मृत्यु

नयाँ दिल्ली, २५ मंसिर । उत्तरपूर्वी भारतमा रेलमार्ग पार गर्ने क्रममा पाँच हात्ती मारिएका सोमबार अधिकारीहरुले जनाएका छन् । आइतबार बिहान सबेरै आसाम राज्यमा भएको यस घटनामा ती हात्ती मारिएका हुन् । त्यसमा परी एकजना ...

जानकारी

ट्वीटर

English News

CPN-MC Chair Dahal wins in Chitwan-3

CPN-MC Chair Dahal wins in Chitwan-3

Chitwan, Dec 11 . CPN-Maoist Centre Chairperson Pusha Kamal Dahal 'Prachanda' has been elected as a member of the House of Representatives from Chitwan constituency-3.  Dahal secured 48,273 votes against his nearest contender Bikram Pandey of ...

Victory is both mandate and challenge: Chairman Dahal

Victory is both mandate and challenge: Chairman Dahal

Chitwan, Dec 12 : Chairman of the CPN (Maoist Centre) Pushpa Kamal Dahal has said the nationwide victory of the leftist alliance was both the people's mandate and challenge.  Talking to journalists here this morning, the ...

New govt utilizes science and technology for country's development: Chair Oli

New govt utilizes science and technology for country's development: Chair Oli

Bhadrapur, Dec 11  . CPN (UML) Chairman KP Sharma Oli has said the new government would utilize the science and technology for the development and prosperity of the country.  Chairman Oli, who has been elected as ...

space for add

साहित्य

कलाकार मदनकृष्ण श्रेष्ठको आत्मकथा ‘महको म’ को विमोचन

 कलाकार मदनकृष्ण श्रेष्ठको आत्मकथा ‘महको म’ को विमोचन

काठमाडौँ, २० भदौ । कलाकार मदनकृष्ण श्रेष्ठको आत्मकथा ‘महको म’ को विमोचन गरिएको छ । श्रीमती यशोदा सुवेदीसँगको ४४ वैवाहिक वर्षगाँठको अवसर पारेर आज यहाँ आयोजित एक कार्यक्रममा कलाकार श्रेष्ठद्वारा लिखित ‘महको म’ कलाकार हरिवंश ...

फोटो फिचर

हिंसात्मक घटनामा संलग्न दोषीमाथि कारबाही गर्न सरकारसँग आग्रह

हिंसात्मक घटनामा संलग्न दोषीमाथि कारबाही गर्न सरकारसँग आग्रह

काठमाडौँ, १३ मंसिर ।  राष्ट्रिय मानवअधिकार आयोगले प्रतिनिधिसभा र प्रदेशसभाको दोस्रो चरणको निर्वाचनका क्रममा भइरहेका हिंसात्मक घटनामा संलग्न दोषीलाई कारबाही गर्न सरकारसँग आग्रह गरेको छ ।  आयोगका निमित्त सचिव यज्ञप्रसाद अधिकारीले आज एक प्रेस विज्ञप्ति जारी ...

शम्भुनाथ नपामा प्रमुख र उपप्रमुखमा नेपाली काँग्रेस विजयी

शम्भुनाथ नपामा प्रमुख र उपप्रमुखमा नेपाली काँग्रेस विजयी

राजविराज, ८ असोज । सप्तरीको शम्भुनाथ नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेपाली काँग्रेस विजयी भएको छ । प्रमुख पदमा नेपाली काँग्रेसका उमेदवार योगेन्द्रप्रसाद चौधरीले दुई हजार ७७८ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँको निकटतम ...

सिरहा नगरपालिकाको प्रमुखमा समाजवादी फोरमका यादव विजयी

सिरहा नगरपालिकाको प्रमुखमा समाजवादी फोरमका यादव विजयी

लहान, ८ असोज । सिरहा नगरपालिकाको प्रमुखमा संघीय समाजवादी फोरमका अशेश्वर यादव र उपप्रमुखमा नेकपा (एमाले)का डा नविता यादव विजयी हुनुभएको छ ।फोरमका अशेश्वर यादवले नौ हजार २३४ मत प्राप्त गर्नुभएको थियो भने उहाँका निकटतम ...

महोत्तरीको पिपरा गाउँपालिकामा राजपा नेपाल विजयी

महोत्तरीको पिपरा गाउँपालिकामा राजपा नेपाल विजयी

महोतरी ८ असोज । महोत्तरी जिल्लाको पिपरा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै पदमा राजपा नेपाल विजयी भएको छ । निर्वाचन अधिकृत युवराज महतका अनुसार पिपरा गाउँपालिकाको अध्यक्ष पदमा राजपा नेपालका विनोदकुमार चौधरी र उपाध्यक्ष पदमा ...

सप्तरीको खडक नगरपालिकाको प्रमुखमा समाजवादी फोरम विजयी

सप्तरीको खडक नगरपालिकाको प्रमुखमा समाजवादी फोरम विजयी

राजविराज, ८ असोज । सप्तरीको खडक नगरपालिकाको प्रमुखमा संघीय समाजवादी फोरम नेपाल र उपप्रमुखमा नेपाली काँग्रेस विजयी भएको छ ।  शनिबार राति अबेर सम्पन्न मत परिणामअनुसार प्रमुख पदमा संघीय फोरम नेपालका हेमायु हकले तीन हजार ...

फिचर

भक्तपुरका विजयी नेतालाई बधाई दिदै ओलीले भने “सरकारले केही गरेन, अब त्रिपाल खोज्नु पर्ने भो”

भक्तपुरका विजयी नेतालाई बधाई दिदै ओलीले भने “सरकारले केही गरेन, अब त्रिपाल खोज्नु पर्ने भो”

भक्तपुर, २५ मंसिर । एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारले केही काम गर्न नसकेको बताउँदै प्रदेश सभा बोलाउन त्रिपाल खोज्नु पर्ने अबस्था आएको बताउनु भएको छ । आज बालकोट स्थित ओली निवासमा ...

डोटीमा वाम गठबन्धन (एमाले) का उम्मेदवार प्रेम आले मगर विजयी

डोटीमा वाम गठबन्धन (एमाले) का उम्मेदवार प्रेम आले मगर विजयी

डोटी, २५ मंसिर । प्रतिनिधिसभाका लागि एक सिट मात्रै रहेको डोटीमा वाम गठबन्धन (एमाले) का उम्मेदवार प्रेम आले मगर विजयी हुनुभएको छ ।  आले मगर निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका उम्मेदवार वीरबहादुर बलायरलाई एक हजार ६३२ ...

समानुपातिक मतमा माओवादीको अग्रता

समानुपातिक मतमा माओवादीको अग्रता

जुम्ला, २५ मंसिर । समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत भएको मतगणनाको अन्तिम परिणामअनुसार जुम्लामा प्रतिनिधिसभा र प्रदेशसभा दुवैमा नेकपा (माओवादी केन्द्र) ले अग्रता लिएको छ ।  शनिबार बिहान १० बजे शुरु भई आइतबार राति ११ बजे सम्पन्न ...

बर्दिवासका तीन प्रदेश क्षेत्रको मत परिमाण घोषणा

बर्दिवासका तीन प्रदेश क्षेत्रको मत परिमाण घोषणा

बर्दिवास, २५ मंसिर । महोत्तरी जिल्लामा तीनवटा प्रदेशसभा क्षेत्रको निर्वाचन परिणाम घोषणा भएको छ ।  आइतबार अबेर राति महोत्तरी–१ को क, महोत्तरी–२ को क र महोत्तरी ४ को क प्रदेशसभा क्षेत्रको निर्वाचन परिणाम घोषणा भएको ...

तेह्रथुममा वाम गठबन्धनको एकलौटी जित

तेह्रथुममा वाम गठबन्धनको एकलौटी जित

तेह्रथुम, २५ मंसिर । तेह्रथुममा प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको चुनावमा वाम गठबन्धनले जित हासिल गरेको छ । जिल्लाबाट प्रतिनिधि र प्रदेशसभा दुवैतर्फ वाम गठबन्धनका लागि नेकपा (एमाले)का उम्मेदवार विजयी भएका हुन् । प्रतिनिधिसभातर्फ एमालेका भवानीप्रसाद ...