फिचर

मिथिलाको राजधानी जनकपुरमा साहित्य—कला उत्सब जारी

मिथिलाको राजधानी जनकपुरमा  साहित्य—कला उत्सब  जारी

जनकपुर २७ मंसिर । प्राचिन मिथिलाको राजधानी जनकपुरमा आज दोस्रो दिन पनि साहित्य—कला उत्सब जारी छ ।  मैथिली बिकास कोषले आयोजना गरेको साहित्य—कला उत्सबको दोस्रो दिन सहभागिहरुले मैथिली भाषा र सस्ंकृतिको संरक्षण र सम्बद्र्धनका लागि बिभिन्न बिषयमा चर्चा परिचर्चा गरेका ...

पर्यटकका लागि चारवटा वनमा हात्ती सफारीको अनुमति

पर्यटकका लागि चारवटा वनमा हात्ती सफारीको अनुमति

चितवन, २७ मङ्सिर । चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रअन्तर्गत चारवटा सामुदायिक वनले हात्ती सफारीका लागि अनुमति पाएका छन् । पर्यटकलाई हात्तीमा चढाएर वन्यजन्तु अवलोकनका लागि सौराहा आसपासमा हात्ती सफारी हुँदै आएकामा अहिले चितवनको पश्चिम क्षेत्रमा समेत सफारीको अनुमति दिइएको हो ...

पहिलोपटक छात्रावास निर्माण गर्न दलित समुदायका अगुवा अगुवाहरु

 पहिलोपटक छात्रावास निर्माण गर्न दलित समुदायका अगुवा  अगुवाहरु

लहान, २७ मङ्सिर । दलित विद्यार्थीका लागि सप्तरी जिल्लामै पहिलोपटक छात्रावास निर्माण गर्न दलित समुदायका अगुवा जुटेका छन् । दलित भएकै कारण सदरमुकाम राजविराजमा दलित विद्यार्थीले कोठा भाडा नपाउने र पाए पनि महँगो मूल्य तिर्न बाध्य हुनुपरेकाले तिनका लागि छात्रावास ...

मिर्गौलापीडितको उपचारका लागि प्रवासीको सहयोग

मिर्गौलापीडितको उपचारका लागि प्रवासीको सहयोग

म्याग्दी २७ मङ्सिर । मिर्गौला रोगबाट ग्रसित म्याग्दीको विम गाविस–९ का ३३ वर्षीय कुमार पुनको उपचारका म्याग्दी प्रवासी नेपाली सङ्घ मोना (कोरिया)ले रु तीन लाख ७० हजार सहयोग गरेको छ । (मोना)आइसीका सहकोषाध्यक्ष ओमनारायण जुग्जालीको संयोजनमा सङ्कलन भएको सो रकम मिर्गौला ...

बर्दियाको ठाकुरद्वारामा बृृहत् हात्ती महोत्सव मङ्सिर २८ देखि

 बर्दियाको ठाकुरद्वारामा बृृहत् हात्ती महोत्सव मङ्सिर २८ देखि

बर्दिया, २७ मङ्सिर । बर्दियाको ठाकुरद्वारामा चौथो बृहत् हात्ती महोत्सवको आयोजना हुने भएको छ । यही मङ्सिर २८ र २९ गते दुई दिने हात्ती महोत्सवको आयोजना बर्दिया राष्ट्रिय निकुञ्जअन्तर्गत रहेको चोरी शिकार नियन्त्रण युवा परिचालन अभियानले संयुक्तरुपमा गर्न लागेको हो ...

सोह्रदिने अभियानमा दुईसयभन्दा बढी महिला हिंसाको सिकार

सोह्रदिने अभियानमा दुईसयभन्दा बढी महिला हिंसाको सिकार

  काठमाडौँ, २६ मङ्सिर । लैङ्गिक हिंसाविरुद्ध १६ दिने अभियानका क्रममा २७१ भन्दाबढी महिला विभिन्न किसिमको हिंसाको सिकार बन्नुपरेको अनौपचारिक क्षेत्र सेवाकेन्द्र (इन्सेक)ले बताएको छ ।   सो अवधिमा सबैभन्दा बढी २४२ जना घरेलु हिंसाको सिकार बन्नुपरेको छ । पाँचजना महिलाको परिवारजनबाट हत्या ...

जनकपुरधाममा जनकपुर साहित्य–कला उत्सव सुरु

जनकपुरधाममा जनकपुर साहित्य–कला उत्सव सुरु

जनकपुरधाम, २६ मङ्सिर । जनकपुर साहित्य–कला उत्सव २०७३ आजदेखि जनकपुरधाममा सुरू भएको छ । मैथिली विकास कोषद्वारा आयोजित सो उत्सवमा भाषा, साहित्य, कला, संस्कृति, अर्थ र पर्यटन प्रवद्र्धनका बारेमा बहस र लोककला, पुस्तक र नाटक प्रदर्शन तथा सांस्कृतिक कार्यक्रम प्रस्तुत ...

विद्यापति स्मृति पर्वको अवसरमा मैथिली बहुभाषिक कवि गोष्ठी सम्पन्न

विद्यापति स्मृति पर्वको अवसरमा मैथिली बहुभाषिक कवि गोष्ठी सम्पन्न

वीरगंज, २६ मंसिर ।  विद्यापति स्मृति पर्व तथा ९७ औं अमृत जयन्तीको अवसरमा श्रीमदभागवत मर्मज्ञ पण्डित अमृतनाथ मैथिली संस्कृति संरक्षण पुरस्कार कोष वीरगंजको आयोजनामा बाल कल्याण समितिको सभाहलमा मैथिली प्रधान, बहुभाषिक कवि गोष्ठी कार्यक्रम सम्पन भएको छ ।   सो बहुभाषिक कवि ...

चिसोले कठ्याङ्गिरएर पर्सामा प्रभुराम चमार मृत्यु

चिसोले कठ्याङ्गिरएर पर्सामा प्रभुराम चमार मृत्यु

चिसोले कठ्याङ्गिरएर सेढवा गाविस–१ निवासी ४५ वर्षीय प्रभुराम चमारपर्सा, २६ मङ्सिर । चिसोले कठ्याङ्गिरएर सेढवा गाविस–१ निवासी ४५ वर्षीय प्रभुराम चमारको गएराति मृत्यु भएको छ । गाउँ नजिकैको नालामा मदिरा सेवन गरी लडेका चमारलाई उपचारका लागि वीरगन्ज ल्याउने क्रममा बाटोमै मृत्यु ...

दमकल पाइएपछि आगलागी नियन्त्रणमा सहजता

दमकल पाइएपछि आगलागी नियन्त्रणमा सहजता

भक्तपुर, २६ मङ्सिर । सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय र मध्यपुरथिमि नगरपालिकाको संयुक्त लगानीमा रु ६३ लाख खर्चेर २०७० साल भदौ २४ गते ल्याएर थन्किएको दमकल जुद्ध वारुणयन्त्र भक्तपुरलाई हस्तान्तरण गरिएपछि आगलागी नियन्त्रणमा राहत मिलेको छ ।   स्थानीय विकास मन्त्रालयले ...

नेपाललाई अन्डामा आत्मनिर्भर बनाउने सरकारी योजना अलपत्र

नेपाललाई अन्डामा आत्मनिर्भर बनाउने सरकारी योजना अलपत्र

काठमाडौँ, २५ मङ्सिर । आगामी एक वर्षभित्र नेपाललाई अन्डामा आत्मनिर्भर बनाउने सरकारी योजना र तयारी अन्ततः कागजमा सीमित देखिएको छ ।  कुल उत्पादन र देशको जनसङ्ख्याको हिसाब गर्दा नेपालमा प्रतिव्यक्ति प्रतिवर्ष ३३ वटा अन्डा उपलब्ध छ । यसलाई एक वर्षभित्र ...

सल्यानमा दुर्गमका विद्यार्थीलाई पाँच लाख बराबरको छात्रवृत्ति

सल्यानमा दुर्गमका विद्यार्थीलाई पाँच लाख बराबरको छात्रवृत्ति

सल्यान, २५ मङ्सिर । सल्यानको दुर्गम क्षेत्रका विद्यालयमा अध्ययन गर्ने १२० जना विद्यार्थीले छात्रवृत्ति पाएका छन् । जिल्लाका उत्तरी क्षेत्रमा रहेका दार्माकोट ढाकाडाम, भल्चौर र जिमाली गाविसमा रहेका ४५ वटा विद्यालयका बालबालिकाले प्रतिविद्यार्थी झन्डै रु चार हजार बराबरको छात्रवृत्तिबापतका सामग्री ...

कर्णालीको जुम्लामा पहिलो पटक बृहत् साहित्य सम्मेलन

कर्णालीको जुम्लामा पहिलो पटक बृहत् साहित्य सम्मेलन

जुम्ला, २५ मङ्सिर । कर्णालीको जुम्लामा शुक्रबार पहिलो पटक बृहत् साहित्य सम्मेलन सम्पन्न गरिएको छ । नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घले आफ्नो २२ आँै स्थापना दिवसको अवसरमा पहिलो पटक जुम्लामा बृहत् साहित्य सम्मेलन गरेको हो । सम्मेलनमा दर्जनाँै साहित्यकार तथा स्रष्टाले ...

खोटाङमा मानव अधिकार उलङ्घनका ९१ वटा उजुरी

खोटाङमा मानव अधिकार उलङ्घनका ९१ वटा उजुरी

खोटाङ, २५ मङ्सिर । राष्ट्रिय मानव अधिकार आयोगको उपक्षेत्रीय कार्यालय खोटाङमा मानव अधिकार उलङ्घनका ९१ वटा उजुरी परेको छ । उपक्षेत्रीय कार्यालय रहेको जिल्ला खोटाङको ५५ तथा कार्यालयको क्षेत्रभित्र पर्ने सोलुखुम्बुको १३, ओखलढुङ्गाको १२ र भोजपुरको ११ गरी जम्मा ९१ ...

बढ्दो चिसोका कारण एक साताका लागि पर्साका सबै विद्यालय बन्द

बढ्दो चिसोका कारण एक साताका लागि पर्साका सबै विद्यालय बन्द

पर्सा, २५ मङ्सिर । बढ्दो चिसोका कारण जनजीवन प्रभावित भएपछि पर्सामा रहेका सबै विद्यालय आजदेखि बन्द भएका छन् ।  पर्साका प्रमुख जिल्ला अधिकारी केशवराज घिमिरेको अध्यक्षतामा शुक्रबार बसेको दैवी प्रकोप व्यवस्थापन समिति पर्साको बैठकले एक साताका लागि जिल्लाका सबै विद्यालय ...

महोत्तरीमा पनि जोरसोरले शीतलहर शुरु

महोत्तरीमा पनि जोरसोरले शीतलहर शुरु

महोतरी, २४ मङ्सिर । तराईका विभिन्न जिल्लामा बढ्दै गएको चिसोसँगै महोत्तरीमा पनि जोरसोरले शीतलहर शुरु भएको छ । करिब एक सातादेखि जिल्लामा चिसोले आफ्नो रुप देखाए पनि आजदेखि झरी झँै शीतलहरको वर्षा हुन थालेको छ ।   बाक्लो हुस्सु, चिसो हावा र ...

शिक्षक सहरकेन्द्रित, दुर्गमका विद्यालय खाली

शिक्षक सहरकेन्द्रित, दुर्गमका विद्यालय खाली

उदयपुर, २४ मङ्सिर । उदयपुर जिल्लाका सामुदायिक तथा सरकारी विद्यालयमा अधिकांश शिक्षक तथा शिक्षिका जिल्लाको सहरी क्षेत्र र सुगम क्षेत्रका विद्यालयमा केन्द्रीकृत हुन थालेपछि दुर्गम क्षेत्रका विद्यालय खाली हुन थालेका छन् । जिल्ला शिक्षा कार्यालय, उदयपुरका अनुसार अहिले जिल्लाको सहरी क्षेत्रका ...

जङ्गली जनावरले खाएको पुरुषकोे बेवारिसे शव फेला

जङ्गली जनावरले खाएको  पुरुषकोे बेवारिसे शव फेला

बैतडी, २४ मङ्सिर । जङ्गली जनावरले आक्रमण गरेको अवस्थामा जिल्लाको तल्लोस्वराडमा बिहीबार बेलुका एक पुरुषकोे बेवारिसे शव फेला परेको छ ।  मेलौली–८ मा अन्दाजी २५ वर्षीय पुरुषको शव जङ्गली जनावरले शरीरको आधा भाग खाएको अवस्थामा रहेको जिल्ला प्रहरी कार्यालय, बैतडीका ...

पाल्पामा दुईसय ९५ एचआइभी सङ्क्रमित

पाल्पामा दुईसय ९५ एचआइभी सङ्क्रमित

  पाल्पा, २३ मङ्सिर । जिल्लामा हालसम्म दुईसय ९५ जना व्यक्ति एचआइभी एड्सबाट सङ्क्रमित भएका छन् । जिल्लाका स्वास्थ्य संस्थामा एचआइभी परीक्षणबाट २७ र जिल्लाबाहिर स्वास्थ्य परीक्षणबाट भेटिएका तीनजना सहित सङ्क्रमितको सङ्ख्या दुईसय ९५ जना पुगेको जिल्ला स्वास्थ्य कार्यालय, पाल्पाका सूचना ...

किशोरीको शिक्षामा पहुचका लागि सहयोगी कार्यकतालाई तालिम

किशोरीको शिक्षामा पहुचका लागि सहयोगी कार्यकतालाई तालिम

महोत्तरी, २३ मंसिर   । महोत्तरीमा किशोरीको शिक्षामा पहुँच का लागि सहयोगी कार्यकर्ताहरुको ९ दिने आधारभुत तालिम सुरु भएको छ । विद्यालय नगएका वा भर्ना  भएरपनि विद्यालय छोडेका किशोरीहरु शिक्षाबाट बन्चित नहोउन भन्ने उदेश्यले विद्यालय भर्ना गराउनु पुर्व ९ महिना ...

गृहमन्त्री निधि र नेपालका लागि फ्रान्स राजदूत भेट

गृहमन्त्री निधि र नेपालका लागि फ्रान्स राजदूत भेट

काठमाडौ २३ मंसिर । उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधि र नेपालका लागि फ्रान्सका राजदूत एभेस कारमोनाबीच आज भेटवार्ता भएको छ । गृहमन्त्री निधि र राजदूत कारमोनाबीच गृहमन्त्रालयमा भएको भेटमा दुई देशबीचको आपसी सम्बन्ध र सहयोग आदानप्रदानका बिषयमा कुराकानी भएको थियो ...

स्वतन्त्र मधेशको माग गर्दै बेलायती दूतावास अगाडि प्रदर्शन

स्वतन्त्र मधेशको माग गर्दै बेलायती दूतावास अगाडि प्रदर्शन

काठमाडौं, २३ मंसिर । अंग्रेजहरुद्वारा २ लाख रुपैयाँको बदलामा मधेशलाई नेपालमा गाभेको ठीक २०० वर्ष पुगेको अवसरमा स्वतन्त्र मधेश गठबन्धनका कार्यकर्ताहरुले काठमाडौंस्थित ब्रिटिस दुतावास अगाडि प्रदर्शन गरेका छन् । ‘१८१६ दिसम्बर ८ तारीखको बेलायत(नेपाल सन्धी खारेज गर’, ुमधेशको भुभाग फिर्ता ...

सर्वोच्च फुलकोटको निर्णय न्यायाधीशको भत्ता ५० प्रतिशत बढाऊ

सर्वोच्च फुलकोटको निर्णय न्यायाधीशको भत्ता ५० प्रतिशत बढाऊ

काठमाडौं, २३ मंसिर । सर्वोच्च अदालतको फुल कोर्टले न्यायाधीशले खाइपाइ आएको तलबका अतिरिक्त ५० प्रतिशतसम्म न्यायिक भत्ता हुनुपर्नेलगायत प्रस्ताव पारित गरेको छ । यो खबर हामीले आजको अन्नपूर्णपोष्टबाट लिएका हौ ।   सर्वोच्च बैठकको निर्णयअनुसार न्यायाधीशको कार्यबोझका आधारमा सर्वोच्च, उच्च र जिल्ला ...

धनुषामा खाद्य सस्ंथान जनकपुरको लापरबाहिका कारण किसानहरु मर्कामा

धनुषामा खाद्य सस्ंथान जनकपुरको लापरबाहिका कारण किसानहरु मर्कामा

जनकपुर, १७ मंसिर  ।  गत बर्षको तुलनामा यस बर्ष ९० प्रतिशत भन्दा बढि धान उत्पादन भएपनि खाद्य सस्ंथान जनकपुरको लापरबाहिका कारण किसानहरु मर्कामा परेका छन । मसिंर तेस्रो साता बितीसकेपनि खाद्य सस्ंथानले अहिले सम्म धानको उचित मुल्य निर्धारण गर्न नसकेका ...

चिकित्सकबाट गम्भीर लापर्बाही भएको भन्दै ग्रान्डी र बीएन्डबीविरुद्ध क्षतिपूर्ति मुद्दा

चिकित्सकबाट गम्भीर लापर्बाही भएको भन्दै  ग्रान्डी र बीएन्डबीविरुद्ध क्षतिपूर्ति मुद्दा

काठमाडौ २१ मंसिर ।    उपचारका क्रममा अस्पताल र चिकित्सकबाट गम्भीर लापर्बाही भएको भन्दै उपत्यकाका नाम चलेका दुई ठूला अस्पतालविरुद्ध जिल्ला प्रशासन कार्यालयमा मुद्दा दर्ता भएको छ । राजधानीको धापासीस्थित ग्रान्डी अन्तर्राष्ट्रिय अस्पताल र ललितपुरको ग्वार्कास्थित बी एन्ड बी अस्पतालविरुद्ध ...

अन्तराष्ट्रिय

मोदी जालान त इमरान खानको सपथमा पाकिस्तान ?

मोदी जालान त इमरान खानको सपथमा पाकिस्तान ?

 काठमाडौ  १७ साउन . पाकिस्तानले नयाँ प्रधानमन्त्री इमरान खानको शपथग्रहण समारोहमा दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क) का सरकार प्रमुखहरुलाई निम्तो दिने तयारी गरेको छ।   पाकिस्तान र भारतका सञ्चार माध्यमहरुले अगस्ट ११ मा हुने भनिएको शपथग्रहणमा ...

जानकारी

ट्वीटर

English News

Stern action against murderers and criminals: Home Minister Thapa

Stern action against murderers and criminals: Home Minister Thapa

Kathmandu, Aug 2 : Minister for Home Affairs Ram Bahadur Thapa has said that serious attention of the government was drawn towards the rape and murder of a girl in Kanchanpur as well as attack ...

No reason to boycott House: Speaker Mahara

No reason to boycott House: Speaker Mahara

Kathmandu, Aug 2 Speaker Krishna Bahadur Mahara has said there was no reason in terms of subject for the Nepali Congress to boycott the House of Representatives.  In response to a question on running the House ...

Govt planning basic health policy: DPM Yadav

Govt planning basic health policy: DPM Yadav

Janakpurdham, Aug 2 (RSS): Deputy Prime Minister and Minister for Health and Population, Upendra Yadav, has said the government was planning to formulate a basic health policy.  During a discussion organized by Janakpur Hospital here Thursday, ...

space for add

साहित्य

अनि म बिहे नै नगरी मरेँ भने नि ?

अनि म बिहे नै नगरी मरेँ भने नि ?

‘थाहा छ रविन, कहिलेकाहीँ त यस्तो लाग्छ नि, मेरो भाग्यमा यो प्रेमस्रेम भन्ने चिज भावीले लेख्देकै छैन ।’   ‘किन ? संसारमा कस्ता–कस्ताको भाग्यमा बत्ती बलिराछ ।’   ‘त्यै बत्ती मेरोमा चैँ बलेन के ! यो कुलमान दाजुले सिंगै ...

फोटो फिचर

विदुर नगरपालिका द्धारा एकीकृत सम्पत्ति करको दर कटौती

विदुर नगरपालिका द्धारा एकीकृत सम्पत्ति करको दर कटौती

नुवाकोट, १७ साउन  । विदुर नगरपालिकाले एकीकृत सम्पत्ति करको दर कटौती गरेको छ ।  बुधबार प्रकाशित गरेको स्थानीय राजपत्रमा नगरपालिकाको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको ऐन अनुसार नगरपालिकाले लगाउने भनी तय गरेको एकीकृत सम्पत्ति करको ...

महिला हिंसाका घटनाका सम्बन्धमा सरकारको ध्यानाकर्षण

महिला हिंसाका घटनाका सम्बन्धमा सरकारको ध्यानाकर्षण

काठमाडौँ, १७ साउन ।  प्रतिनिधिसभाका सांसदहरुले पछिल्लो समय मुलुकका विभिन्न भागमा महिला हिंसाका घटना बढेको भन्दै सदनमार्फत सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।    प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा बोल्दै उहाँहरुले स्वतन्त्रतापूर्वक जनतालाई बाँच्न पाउने सुरक्षाको वातावरण बनाउन ...

प्रश्न सोध्न नपाएको भन्दै काँगे्रसद्वारा संसद् बैठक बहिष्कार

प्रश्न सोध्न नपाएको भन्दै काँगे्रसद्वारा संसद् बैठक बहिष्कार

काठमाडौँ, १७ साउन  । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले मन्त्रीलाई प्रश्न सोध्न र थप जिज्ञासा राख्न समय नपाएको भन्दै संसद् बैठक बहिष्कार गरेको छ ।    प्रतिनिधिसभाको आजको बैठकमा गृहमन्त्री रामबहादुर थापा र परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले विशेष ...

प्रदेश नं १ को नाम खुम्बूवान राख्न माग

प्रदेश नं १ को नाम खुम्बूवान राख्न माग

विराटनगर, १७ साउन  । प्रदेश नं १ को नाम जातीय पहिचान र ऐतिहासिक पृष्ठभूमिको आधारमा ‘खुम्बूवान प्रदेश’ राख्नुपर्ने मागसहित आज प्रदेश नं १ का मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय विराटनगरमा एक ज्ञापनपत्र बुझाएको छ ।    खुम्बूवान राष्ट्रिय ...

कैलालीको लम्किचुहामा भ्यानको ठक्करबाट १ जनाको घटनास्थलमै मृत्यु

  कैलालीको लम्किचुहामा भ्यानको ठक्करबाट १ जनाको घटनास्थलमै मृत्यु

काठमाडौ  १७ साउन  । पूर्वपश्चिम राजमार्ग अन्तर्गत कैलालीको लम्किचुहा नगरपालिका–८, गोप्चामा भ्यानको ठक्करबाट १ जनाको घटनास्थलमै मृत्यु भएको छ।   नेपालगन्जदेखि धनगढी जाँदै गरेको से१ज ६३५ नम्बरको भ्यानले ठक्कर दिँदा अन्दाजी ५५ वर्षीय साइकल यात्रीको घटनास्थलमै मृत्यु ...

फिचर

एडीबीको सहयोगका आयोजनाबारे त्रिपक्षीय बैठक

एडीबीको सहयोगका आयोजनाबारे त्रिपक्षीय बैठक

काठमाडौ  १७ साउन .  एशियाली विकास बैँकको सहयोगमा नेपालमा सञ्चालित आयोजनाको स्थितिबारे समीक्षा गर्न बिहीबार काठमाडौँमा त्रिपक्षीय पोर्टफोलियो बैठकको आयोजना गरिएको छ।    कार्यक्रममा अर्थ सचिव राजन खनालले एडीबीको सहयोगका आयोजनाको प्रगति सन्तोषजनक रहे पनि आयोजनाका काम ...

प्रतिनिधिसभा मातहतका १० समिति गठन

प्रतिनिधिसभा मातहतका १० समिति गठन

 काठमाडौ  १७ साउन ।  प्रतिनिधिसभा मातहतका १० विषयगत समितिको गठन भएको छ। प्रतिनिधिसभाको बिहीबारको बैठकमा सभामुख कृष्णबहादुर महराले प्रस्तुत गरेको विषयगत समितिमा रहने सदस्यको नामलाई सभाले बहुमतले अनुमोदन गरेको थियो।   प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको अवरोधका ...

राष्ट्रिय परीक्षा बोर्डद्धारा कक्षा १२ को परीक्षाफल सार्वजनिक

राष्ट्रिय परीक्षा बोर्डद्धारा कक्षा १२ को परीक्षाफल सार्वजनिक

भक्तपुर, १७ साउन । राष्ट्रिय परीक्षा बोर्ड सानोथिमिले कक्षा १२ को नियमित तथा आंशिकतर्फका परीक्षार्थीको परीक्षाफल सार्वजनिक गरेको छ ।  परीक्षामा नियमिततर्फ दुई लाख ९९ हजार ६७५ परीक्षार्थी सहभागी भएकामा ३.६१ देखि ४ सम्म ल्याउने ...

गृहमन्त्री बादलसँग दक्षिण कोरीयाली राजदूतको शिष्टाचार भेट

गृहमन्त्री बादलसँग दक्षिण कोरीयाली राजदूतको शिष्टाचार भेट

काठमाडौँ, १७ साउन । गृहमन्त्री रामबहादुर थापा ‘बादल’सँग नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क योङ सिकले आज शिष्टाचार भेट गर्नुभएको छ । गृह मन्त्रालयमा भएको भेटमा नेपाल–दक्षिण कोरिया द्विपक्षीय सम्बन्ध, आपसी हित र सहकार्यका विषयमा ...

आरोप / प्रत्यारोपभन्दा नीति तथा कार्यक्रममा प्रतिस्पर्धा गरौं : प्रधानमन्त्री ओली

आरोप / प्रत्यारोपभन्दा नीति तथा कार्यक्रममा प्रतिस्पर्धा गरौं : प्रधानमन्त्री ओली

ललितपुर, १७ साउन : प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिपक्षी दलले सरकारलाई आरोप÷प्रत्यारोपभन्दा नीति तथा कार्यक्रममा प्रतिस्पर्धा गर्नुपर्ने बताउनुभएको छ ।  तुलसीलाल स्मृति प्रतिष्ठानले आज यहाँ आयोजना गरेको ‘२१औँ तुलसीलाल स्मृति दिवस, नेपालको राजनीतिमा तुलसीलालको योगदान’ ...