फिचर

कर्णाली नदीमा पक्की पुल बनेसँगै यात्रा गर्न सहज

कर्णाली नदीमा पक्की पुल बनेसँगै यात्रा गर्न सहज

  अछाम, २२ माघ ।  पूर्व पश्चिम जोड्ने पुष्पलाल ९मध्य पहाडी० लोक मार्गअन्तर्गत अछाम र दैलेखको सीमा कर्णाली नदीमा पक्की पुल बनेसँगै यात्रा गर्न सहज हुने भएको छ ।  पहाडी लोकमार्गमा निर्माण हुने ८० पक्की पुलमध्ये अछाम र दैलेखको सीमा कर्णाली ...

अस्पताल आउनेमध्ये २५ प्रतिशतलाई छालाको समस्या

अस्पताल आउनेमध्ये २५ प्रतिशतलाई छालाको समस्या

काठमाडौँ, २१ माघ  । चिटिक्क र राम्रो देखिन जो कोहीलाई मन लाग्नु स्वाभाविकै हो । सुन्दर र आकर्षक व्यक्तित्व भएको मानिसमा सबैको ध्यान जान्छ । सौन्दर्यका पारखीहरू खासगरी त्वचा अर्थात छालाको हेरचाहमा बढी सजग देखिन्छन् र यसले व्यक्तिको आकर्षक छविलाई ...

जाजरकोटमा जोडियो केन्द्रीय विद्युत् प्रसारण लाइन

जाजरकोटमा जोडियो केन्द्रीय विद्युत् प्रसारण लाइन

जाजरकोट, २१ माघ । जाजरकोटको सदरमुकाम खलंगामा केन्द्रीय प्रसारणको विद्युत् लाइन जडान गरिएको छ । विगत लामो समयदेखि अँध्यारोमा बस्दै आएका यहाँका बासिन्दा घरमा विद्युत् लाइन पुगेपछि खुशी भएका छन् ।    नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्रले पहिलो चरणमा भेरी नगरपालिका–४ बोहरागाउँ, ...

नमूना च्याउ घरबाट रु नौ लाखभन्दा बढीको च्याउ बिक्री

नमूना च्याउ घरबाट रु नौ लाखभन्दा बढीको च्याउ बिक्री

कञ्चनपुर, २१ माघ । बेलौरी नगरपालिकामा बनाइएका दश वटा नमूना च्याउ घरबाट रु नौ लाख बराबरको च्याउ बिक्री भएको छ ।  नगरपालिकाको कृषि शाखाको आव २०७४÷७५ को कार्यक्रम अन्तर्गत रु दुई लाख अनुदान रकमबाट १० वटा वडामा च्याउ घर निर्माण ...

नेपालको दु्रत आर्थिक विकासमा भारतले सघाउने

नेपालको दु्रत आर्थिक विकासमा भारतले सघाउने

काठमाडौँ, २१ माघ । भारतले नेपालको दु्रत आर्थिक उन्नयन र समग्र विकासका लागि नेपाल सरकारले निर्धारण गरेका प्राथमिकताअनुरूप पारस्परिक लाभका क्षेत्रमा सहकार्य गर्ने बताएको छ । प्रजातान्त्रिक रूपमा निर्वाचित नेपालको राजनीतिक नेतृत्ववर्गलाई भारतका वैदेशिक मामिलामन्त्री सुष्मा स्वराजले आफ्नो हालैको नेपाल ...

भैरवनाथ गण विस्फोटमा पर्नेमध्ये चार महिला सैनिक

भैरवनाथ गण विस्फोटमा पर्नेमध्ये चार महिला सैनिक

काठमाडौ १९ माघ ।     नेपाली सेनाको भैरवनाथ गण महाराजगन्जमा तालिमको क्रममा भएको विस्फोटमा घाइते हुनेमा चार जना महिला सैनिक रहेका छन्।   घाइते हुने महिला सैनिकमा २० वर्षीया शर्मिला कार्की, शुषमा कुमाल, १९ वर्षीया राजमाया घले र दीपिका बस्नेत रहेका ...

नयाँ संविधानपछि तीन वटै तहको निर्वाचन गराएकोमा राष्ट्रपति भण्डारीलाई स्वराजको बधाई

नयाँ संविधानपछि तीन वटै तहको निर्वाचन गराएकोमा राष्ट्रपति भण्डारीलाई स्वराजको बधाई

काठमाडौ १९ माघ ।    नेपाल भ्रमणमा रहेकी भारतीय विदेशमन्त्री सुष्मा स्वराजले राष्ट्रपति विद्यादेवी भण्डारीलाई संविधान जारी भएपछि तीन वटै तहको सफल निर्वाचन गराएकोमा बधाई दिएकी छन्।    शुक्रबार मध्याह्न शीतल निवासमा भएको भेटमा स्वराजले स्थानीय तह, प्रदेश र प्रतिनिधिसभाको निर्वाचन शान्तिपूर्ण ...

वाइसिएलले प्रमुख १० सहरमा जनयुद्ध दिवस मनाउने

वाइसिएलले प्रमुख १० सहरमा जनयुद्ध दिवस मनाउने

काठमाडौ १९ माघ ।   वाइसिएल नेपालले देशका १० प्रमुख शहरमा जनयुद्ध दिवस विविध कार्यक्रमका साथमा मनाउने भएको छ। राजधानी उपलब्ध पदाधिकारीहरुको बिहीबार बसेको बैठकले काठमाडौँ, पोखरा, नेपालगन्ज, धनगढी, चितवन, वीरगन्ज, इटहरी, दाङ, सुर्खेत, बुटवल सहरमा विशेष कार्यक्रम गर्ने भएको ...

हेटौँडालाई प्रदेशको स्थायी राजधानी बनाउनका लागि व्यवसायीले दिए सांसदलाई खाना र आवासमा छुट

हेटौँडालाई प्रदेशको स्थायी राजधानी बनाउनका लागि व्यवसायीले दिए सांसदलाई खाना र आवासमा छुट

काठमाडौ १९ माघ ।   हेटौँडाका होटल व्यवसायीले प्रदेश नं ३ का प्रदेश सांसदलाई खाना र आवासमा छुटको व्यवस्था गरेको छ। हेटौँडालाई स्थायी रुपमा नै प्रदेशको राजधानी बनाउने कार्यमा सहयोग गर्न भन्दै हेटौँडाका होटल व्यवसायीले सांसदलाई विशेष छुटको व्यवस्था गरेका ...

भैरबनाथ गणमा ग्रिनेड विस्फोट हुँदा पाँच सैनिक घाइते

भैरबनाथ गणमा ग्रिनेड विस्फोट हुँदा पाँच सैनिक घाइते

काठमाडौ १९ माघ । महाराजगञ्जस्थित नेपाली सेनाको भैरबनाथ गणमा ग्रिनेड ९हाते बम० विस्फोट विस्फोट हुँदा पाँच जना सैनिक घाइते भएका छन्। तालिमका क्रममा रहेका बेला ग्रिडेट विस्फोट भएको बताइएको छ। यो गण नेपाली सेनाको फौजका रुपमा परिचित छ।   पाँचमध्ये एकजना गम्भीर ...

होटल सोल्टीमा स्वराजलाई ओलीको रात्रिभोज

होटल सोल्टीमा स्वराजलाई ओलीको रात्रिभोज

काठमाडौ १८ माघ ।     भारतीय विदेशमन्त्री सुष्मा स्वराज र एमाले अध्यक्ष केपी ओलीबीच आज साँझ भेटवार्ता हुने तय भएको छ।  एमाले अध्यक्ष ओलीले पार्टी पदाधिकारीसहित स्वराजको टोलीसँग सामूहिक भेटवार्ता गर्ने पक्का भएको हो। भेटवार्ता होटल सोल्टीमा साँझ साढे ...

भारतीय विदेशमन्त्री स्वराज अपराह्न काठमाडौं उत्रिँदै, यस्तो छ भ्रमण तालिका

भारतीय विदेशमन्त्री स्वराज अपराह्न काठमाडौं उत्रिँदै, यस्तो छ भ्रमण तालिका

काठमाडौ १८ माघ ।   दुईदिने भ्रमणका लागि भारतीय विदेशमन्त्री सुष्मा स्वराज आज अपराह्न साढे ३ बजे काठमाडौं उत्रँदैछिन्। उनले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवा लगायत विभिन्न पार्टीका शीर्ष नेतलाई भेट्ने कार्यक्रम छ। दलका नेताहरुलाई छुट्टाछुट्टै भेट्ने कार्यक्रम ...

राजविराजमा ट्रक पल्टिँदा २० गोरु मरे

राजविराजमा ट्रक पल्टिँदा २० गोरु मरे

काठमाडौ १८ माघ ।     पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको हनुमाननगर–कंकालनी नगरपालिका–१ भारदहमा बुधबार साँझ ट्रक पल्टिँदा २० वटा गोरु मरेका छन्। सिरहाबाट मोरङको उर्लाबारीतर्फ जाँदै गरेको गोरु लोड गरिएको ना ६ ख २६४१ नंको ट्रक कोशी ब्यारेज नजिकै पल्टिएको हो।   ट्रक ...

सिमेन्ट तस्कर र प्रहरीबीच झडप, वडाध्यक्ष घाइते

सिमेन्ट तस्कर र प्रहरीबीच झडप, वडाध्यक्ष घाइते

काठमाडौ १८ माघ ।    रौतहटको बंकुल बजारमा सिमेन्ट तस्कर र प्रहरीबीच झडप भएको छ। भारतबाट अवैध रुपमा ल्याइरहेको सिमेन्ट प्रहरीले नियन्त्रणमा लिन खोज्दा तस्करहरुले प्रतिवाद गर्दा झडप भएको हो।   त्यस क्रममा स्थानीयवासीले प्रहरीमाथि ढुंगामुढा गरेका छन् । स्थितिलाई नियन्त्रणमा लिन ...

रूख ढाल्दा वृद्धाको मृत्यु भएपछि पाँचजना पक्राउ

रूख ढाल्दा वृद्धाको मृत्यु भएपछि पाँचजना पक्राउ

काठमाडौ १८ माघ ।   नुवाटोटमा रुख ढाल्नेक्रममा बृद्धाको ज्यान गएपछि प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ। आवास निर्माणका लागि ठेकेदारले रूख काट्ने क्रममा बुधबार विदुर नगरपालिका–२ मा ८९ वर्षीया युकुमारी शाहको मृत्यु भएको थियो।   गौरीप्रसाद कोइरालाको बारीमा रहेको शिरिषको रूख ...

प्रदेश चलाउन सरकारले १५ सय कर्मचारी खटाउँदै

प्रदेश चलाउन सरकारले १५ सय कर्मचारी खटाउँदै

काठमाडै १५ माघ ।  सरकारले सातवटा प्रदेशमा प्रदेश सरकार चलाउन तत्काल करिब १ हजार ५ सय कर्मचारी खटाएको छ ।  प्रदेशमा खटिने कर्मचारीहरु प्रदेश प्रमुखको कार्यालय, प्रदेश मन्त्रिपरिषद तथा मुख्य मन्त्रीको कार्यालय, प्रदेश मन्त्रालय तथा प्रदेशसभा सचिवालयमा जाने भएका छन् ...

उद्योग चलाउन सेनालाई डेढ अर्ब

उद्योग चलाउन सेनालाई डेढ अर्ब

काठमाडै १५ माघ । सरकारले सैनिक कल्याणकारी कोषको स्वामित्वमा रहेको बारुद उद्योग सञ्चालन गर्न डेढ अर्ब रुपैयाँ निकासा दिएको छ । मकवानपुरको सुनाचरीस्थित ‘इमल्सन प्लान्ट’को क्षमता बढाउन अर्थ मन्त्रालयले जंगी अड्डाका नाममा १ अर्ब ५० करोड रुपैयाँ भुक्तानी दिएको हो ...

प्रदेशमा सातदेखि ११ सदस्यीय मन्त्रिपरिषद्

प्रदेशमा सातदेखि ११ सदस्यीय मन्त्रिपरिषद्

काठमाडै १५ माघ। कार्यदलले प्रदेश मन्त्रिपरिषद्को आकार कम्तीमा सातदेखि बढीमा ११ सदस्यसम्म बनाउने सहमति गरेका छन्। संविधानमा प्रदेशमा प्रदेश सिट संख्याको २० प्रतिशतसम्म मन्त्रिपरिषद् सदस्य बनाउने व्यवस्था रहे पनि वाम गठबन्धनले बढीमा १० प्रतिशत बनाउने गरी सहमति गरेका हुन्।   प्रदेशमा सातवटा ...

प्रदेश सरकार गठन नहुँदा प्रदेशका लागि विनियोजन रोकियो

  प्रदेश सरकार गठन नहुँदा प्रदेशका लागि विनियोजन  रोकियो

काठमाडै १५ माघ। प्रदेश सरकार गठन नहुँदा प्रदेशका लागि विनियोजन गरिएको सात अर्ब १४ करोड ३५ लाख रुपैयाँ बजेट अर्थ मन्त्रालयमै रोकिएको छ। सरकारले चालू आर्थिक वर्ष २०७४/७५ को बजेटमा वित्तीय हस्तान्तरण शीर्षकअन्तर्गत प्रदेशका लागि रकम विनियोजन गरेको थियो। यो ...

वरीयता नमिलेपछि प्रदेश प्रहरी प्रमुखमा डिआइजी

वरीयता नमिलेपछि प्रदेश प्रहरी प्रमुखमा डिआइजी

काठमाडै १५ माघ। सरकारले प्रदेश प्रहरी प्रमुखमा प्रहरी नायब महानिरीक्षक (डिआइजी) खटाउने भएको छ। यसका लागि सात डिआइजीको दरबन्दी थप गरिएको छ। प्रदेश सरकारको मन्त्रालयमा प्रशासन प्रमुख सहसचिव रहने व्यवस्था बनाइएपछि सरकारले प्रदेश प्रहरी प्रमुखमा डिआइजी खटाउने भएको हो।सातवटै प्रदेश ...

निर्माण व्यवसायी संघ महोत्तरीमा राजेश्वर राय प्यानलसहित विजयी

 निर्माण व्यवसायी संघ महोत्तरीमा राजेश्वर राय प्यानलसहित विजयी

गौशाला, १४ माघ । निर्माण व्यवसायी संघ महोत्तरीमा राजेश्वर राय प्यानलसहित विजयी हुनुभएको छ । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा गए राति अबेर सम्पन्न  संघको निर्वाचनमा आफ्ना प्रतिद्वन्द्वी मुनेश्वर चौधरीलाई २९ मतले पराजित गर्नुहुँदै राय विजयी हुनुभएको हो ।   सम्पन्न निर्वाचनमा अध्यक्ष ...

आर्थिक अभावले आठ महिनादेखि अस्पतालमा एम्बुलेन्स सेवा ठप्प

आर्थिक अभावले आठ महिनादेखि अस्पतालमा एम्बुलेन्स सेवा ठप्प

पर्वत, १४ माघ । विगत आठ महिनादेखि बिरामी बोक्ने जिल्ला अस्पतालको एम्बुलेन्स बिग्रँदा सर्वसाधारण मर्कामा परेका छन् । जिल्ला अस्पतालमा रहेको एक मात्र एम्बुलेन्स बिग्रिएपछि बिरामी ओसारपसारमा समस्या भएको छ । विगत आठ महिनाअघि देखि एम्बुलेन्स बिग्रिएर थन्किएको छ । ...

साउदी अरबबाट विद्यालयलाई एक लाखभन्दा बढी सहयोग

साउदी अरबबाट विद्यालयलाई एक लाखभन्दा बढी सहयोग

म्याग्दी, १४ माघ । म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीमा समुदायको सक्रियतामा निर्माणाधीन अवस्थामा रहेको जयन्ती माविको भवनलाई साउदी अरबबाट एक लाखभन्दा बढीको आर्थिक सहयोग भएको छ ।  विद्यालयका भूपूविद्यार्थी एवम् आर्थिक संकलन अभियानका साउदी अरब संयोजक मनबहादुर क्षत्रीले साउदी अरबमा रहेका नेपालीबाट ...

मुस्ताङका कृषकलाई स्याउका बिरुवा वितरण

मुस्ताङका कृषकलाई स्याउका बिरुवा वितरण

मुस्ताङ, १४ माघ । मुस्ताङका स्थानीय तहले कृषकलाई यस वर्ष २५ हजारभन्दा बढी स्याउका बिरुवा वितरण गरेका छन् ।स्याउ खेती विस्तारका लागि बाहगाउँ मुक्तिक्षेत्र, घरपझोङ र थासाङ गाउँपालिकाले ५० प्रतिशत अनुदानमा कृषकलाई २५ हजार ५०० स्याउका बिरुवा वितरण गरेका हुन् ...

काभ्रेपलाञ्चोकस्थित पनौतीको सम्पदाको संरक्षण शुरु

काभ्रेपलाञ्चोकस्थित पनौतीको सम्पदाको संरक्षण शुरु

बनेपा, १४ माघ । काभ्रेपलाञ्चोकस्थित पनौतीको सांस्कृतिक पहिचान, ऐतिहासिक तथा धार्मिक सम्पदा र मौलिक परम्पराको संरक्षण गर्ने अभियान शुरु भएको छ ।  पनौती गोरखनाथ युवा क्लब र ज्ञान विकास सामुदायिक पुस्तकालयको आयोजनामा आज यहाँ सांस्कृतिक पदयात्रा गरियो । ऐतिहासिक तथा ...

अन्तराष्ट्रिय

मोदी जालान त इमरान खानको सपथमा पाकिस्तान ?

मोदी जालान त इमरान खानको सपथमा पाकिस्तान ?

 काठमाडौ  १७ साउन . पाकिस्तानले नयाँ प्रधानमन्त्री इमरान खानको शपथग्रहण समारोहमा दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क) का सरकार प्रमुखहरुलाई निम्तो दिने तयारी गरेको छ।   पाकिस्तान र भारतका सञ्चार माध्यमहरुले अगस्ट ११ मा हुने भनिएको शपथग्रहणमा ...

जानकारी

ट्वीटर

English News

Stern action against murderers and criminals: Home Minister Thapa

Stern action against murderers and criminals: Home Minister Thapa

Kathmandu, Aug 2 : Minister for Home Affairs Ram Bahadur Thapa has said that serious attention of the government was drawn towards the rape and murder of a girl in Kanchanpur as well as attack ...

No reason to boycott House: Speaker Mahara

No reason to boycott House: Speaker Mahara

Kathmandu, Aug 2 Speaker Krishna Bahadur Mahara has said there was no reason in terms of subject for the Nepali Congress to boycott the House of Representatives.  In response to a question on running the House ...

Govt planning basic health policy: DPM Yadav

Govt planning basic health policy: DPM Yadav

Janakpurdham, Aug 2 (RSS): Deputy Prime Minister and Minister for Health and Population, Upendra Yadav, has said the government was planning to formulate a basic health policy.  During a discussion organized by Janakpur Hospital here Thursday, ...

space for add

साहित्य

अनि म बिहे नै नगरी मरेँ भने नि ?

अनि म बिहे नै नगरी मरेँ भने नि ?

‘थाहा छ रविन, कहिलेकाहीँ त यस्तो लाग्छ नि, मेरो भाग्यमा यो प्रेमस्रेम भन्ने चिज भावीले लेख्देकै छैन ।’   ‘किन ? संसारमा कस्ता–कस्ताको भाग्यमा बत्ती बलिराछ ।’   ‘त्यै बत्ती मेरोमा चैँ बलेन के ! यो कुलमान दाजुले सिंगै ...

फोटो फिचर

विदुर नगरपालिका द्धारा एकीकृत सम्पत्ति करको दर कटौती

विदुर नगरपालिका द्धारा एकीकृत सम्पत्ति करको दर कटौती

नुवाकोट, १७ साउन  । विदुर नगरपालिकाले एकीकृत सम्पत्ति करको दर कटौती गरेको छ ।  बुधबार प्रकाशित गरेको स्थानीय राजपत्रमा नगरपालिकाको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको ऐन अनुसार नगरपालिकाले लगाउने भनी तय गरेको एकीकृत सम्पत्ति करको ...

महिला हिंसाका घटनाका सम्बन्धमा सरकारको ध्यानाकर्षण

महिला हिंसाका घटनाका सम्बन्धमा सरकारको ध्यानाकर्षण

काठमाडौँ, १७ साउन ।  प्रतिनिधिसभाका सांसदहरुले पछिल्लो समय मुलुकका विभिन्न भागमा महिला हिंसाका घटना बढेको भन्दै सदनमार्फत सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।    प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा बोल्दै उहाँहरुले स्वतन्त्रतापूर्वक जनतालाई बाँच्न पाउने सुरक्षाको वातावरण बनाउन ...

प्रश्न सोध्न नपाएको भन्दै काँगे्रसद्वारा संसद् बैठक बहिष्कार

प्रश्न सोध्न नपाएको भन्दै काँगे्रसद्वारा संसद् बैठक बहिष्कार

काठमाडौँ, १७ साउन  । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले मन्त्रीलाई प्रश्न सोध्न र थप जिज्ञासा राख्न समय नपाएको भन्दै संसद् बैठक बहिष्कार गरेको छ ।    प्रतिनिधिसभाको आजको बैठकमा गृहमन्त्री रामबहादुर थापा र परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले विशेष ...

प्रदेश नं १ को नाम खुम्बूवान राख्न माग

प्रदेश नं १ को नाम खुम्बूवान राख्न माग

विराटनगर, १७ साउन  । प्रदेश नं १ को नाम जातीय पहिचान र ऐतिहासिक पृष्ठभूमिको आधारमा ‘खुम्बूवान प्रदेश’ राख्नुपर्ने मागसहित आज प्रदेश नं १ का मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय विराटनगरमा एक ज्ञापनपत्र बुझाएको छ ।    खुम्बूवान राष्ट्रिय ...

कैलालीको लम्किचुहामा भ्यानको ठक्करबाट १ जनाको घटनास्थलमै मृत्यु

  कैलालीको लम्किचुहामा भ्यानको ठक्करबाट १ जनाको घटनास्थलमै मृत्यु

काठमाडौ  १७ साउन  । पूर्वपश्चिम राजमार्ग अन्तर्गत कैलालीको लम्किचुहा नगरपालिका–८, गोप्चामा भ्यानको ठक्करबाट १ जनाको घटनास्थलमै मृत्यु भएको छ।   नेपालगन्जदेखि धनगढी जाँदै गरेको से१ज ६३५ नम्बरको भ्यानले ठक्कर दिँदा अन्दाजी ५५ वर्षीय साइकल यात्रीको घटनास्थलमै मृत्यु ...

फिचर

एडीबीको सहयोगका आयोजनाबारे त्रिपक्षीय बैठक

एडीबीको सहयोगका आयोजनाबारे त्रिपक्षीय बैठक

काठमाडौ  १७ साउन .  एशियाली विकास बैँकको सहयोगमा नेपालमा सञ्चालित आयोजनाको स्थितिबारे समीक्षा गर्न बिहीबार काठमाडौँमा त्रिपक्षीय पोर्टफोलियो बैठकको आयोजना गरिएको छ।    कार्यक्रममा अर्थ सचिव राजन खनालले एडीबीको सहयोगका आयोजनाको प्रगति सन्तोषजनक रहे पनि आयोजनाका काम ...

प्रतिनिधिसभा मातहतका १० समिति गठन

प्रतिनिधिसभा मातहतका १० समिति गठन

 काठमाडौ  १७ साउन ।  प्रतिनिधिसभा मातहतका १० विषयगत समितिको गठन भएको छ। प्रतिनिधिसभाको बिहीबारको बैठकमा सभामुख कृष्णबहादुर महराले प्रस्तुत गरेको विषयगत समितिमा रहने सदस्यको नामलाई सभाले बहुमतले अनुमोदन गरेको थियो।   प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको अवरोधका ...

राष्ट्रिय परीक्षा बोर्डद्धारा कक्षा १२ को परीक्षाफल सार्वजनिक

राष्ट्रिय परीक्षा बोर्डद्धारा कक्षा १२ को परीक्षाफल सार्वजनिक

भक्तपुर, १७ साउन । राष्ट्रिय परीक्षा बोर्ड सानोथिमिले कक्षा १२ को नियमित तथा आंशिकतर्फका परीक्षार्थीको परीक्षाफल सार्वजनिक गरेको छ ।  परीक्षामा नियमिततर्फ दुई लाख ९९ हजार ६७५ परीक्षार्थी सहभागी भएकामा ३.६१ देखि ४ सम्म ल्याउने ...

गृहमन्त्री बादलसँग दक्षिण कोरीयाली राजदूतको शिष्टाचार भेट

गृहमन्त्री बादलसँग दक्षिण कोरीयाली राजदूतको शिष्टाचार भेट

काठमाडौँ, १७ साउन । गृहमन्त्री रामबहादुर थापा ‘बादल’सँग नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क योङ सिकले आज शिष्टाचार भेट गर्नुभएको छ । गृह मन्त्रालयमा भएको भेटमा नेपाल–दक्षिण कोरिया द्विपक्षीय सम्बन्ध, आपसी हित र सहकार्यका विषयमा ...

आरोप / प्रत्यारोपभन्दा नीति तथा कार्यक्रममा प्रतिस्पर्धा गरौं : प्रधानमन्त्री ओली

आरोप / प्रत्यारोपभन्दा नीति तथा कार्यक्रममा प्रतिस्पर्धा गरौं : प्रधानमन्त्री ओली

ललितपुर, १७ साउन : प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिपक्षी दलले सरकारलाई आरोप÷प्रत्यारोपभन्दा नीति तथा कार्यक्रममा प्रतिस्पर्धा गर्नुपर्ने बताउनुभएको छ ।  तुलसीलाल स्मृति प्रतिष्ठानले आज यहाँ आयोजना गरेको ‘२१औँ तुलसीलाल स्मृति दिवस, नेपालको राजनीतिमा तुलसीलालको योगदान’ ...