फिचर

थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग ग्यास चुहिँदा चमेनागृहमा आगलागी

थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग   ग्यास चुहिँदा चमेनागृहमा आगलागी

काठमाडौँ, ७ माघ  । थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा आज अपराह्न ग्यास चुहिँदा चमेनागृहमा आगलागी भएको छ ।  अस्पतालका प्रशासक रानु थापाले अपराह्न १ बजेतिर लागेको आगोका कारण मानवीय क्षति नभए पनि भान्छामा रहेका सामान र भाँडा जलेको बताउनुभयो ...

पर्यटकलाई समेत लक्षित गर्दै अत्याधुनिक मन्दिर

पर्यटकलाई समेत लक्षित गर्दै अत्याधुनिक मन्दिर

चितवन, ७ माघ  । नेपालका धार्मिक तीर्थस्थलहरूले स्वदेशी र विदेशी पर्यटकलाई आकर्षित गरिरहेको बेला जिल्लाको पर्यटकीय नगरी सौराहा नजिकै पर्यटक तान्ने गरी एक मन्दिरको जिर्णोद्धार गरिएको छ ।  रत्ननगर नगरपालिका–११ जिरौनामा ५० वर्ष पुरानो मन्दिरलाई स्तरोन्नति गरी अत्याधुनिक बनाइएको हो । ...

आमा सेतुली माया स्मृति वृत्तिबाट आनन्दित गृह सम्मानित

आमा सेतुली माया स्मृति वृत्तिबाट आनन्दित गृह सम्मानित

पोखरा, ७ माघ  । सिद्धि–सेतुली स्मृति प्रतिष्ठान पोखराले यस वर्षको आमा सेतुली माया शाक्य स्मृति वृत्तिबाट पोखराको माटेपानीमा रहेको आनन्दित गृह नेपाललाई शनिबार सम्मान गरेको छ । दुई/दुई वर्षमा वितरण गरिने सो पुरस्कारको राशि एक लाख र सम्मानपत्र रहेको छ ...

आमा सेतुली माया स्मृति वृत्तिबाट आनन्दित गृह सम्मानित

आमा सेतुली माया स्मृति वृत्तिबाट आनन्दित गृह सम्मानित

पोखरा, ७ माघ  । सिद्धि–सेतुली स्मृति प्रतिष्ठान पोखराले यस वर्षको आमा सेतुली माया शाक्य स्मृति वृत्तिबाट पोखराको माटेपानीमा रहेको आनन्दित गृह नेपाललाई शनिबार सम्मान गरेको छ । दुई÷दुई वर्षमा वितरण गरिने सो पुरस्कारको राशि रु एक लाख र सम्मानपत्र रहेको छ ...

प्रदेश प्रमुखको शपथ आज अपराह्न ४ बजे

प्रदेश प्रमुखको शपथ आज अपराह्न ४ बजे

काठमाडौँ, ५ माघ । राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त प्रदेश प्रमुखलाई आज पद तथा गोपनीयताको शपथ दिलाउनु हुनेछ  राष्ट्रपति निवासमा आज अपराह्न ४ बजे आयोजना हुने विशेष समारोहमा राष्ट्रपतिबाट नवनियुक्त प्रदेश प्रमुखले शपथ लिनु हुने राष्ट्रपति कार्यालय स्रोतबाट थाहा भएको छ ...

महोत्तरी जिल्लाको बर्दिवासमा न्यानो लुगाफाटाको अभावमा वृद्धाको मृत्यु

महोत्तरी जिल्लाको बर्दिवासमा न्यानो लुगाफाटाको अभावमा वृद्धाको मृत्यु

गौशाला, ५ माघ । महोत्तरी जिल्लाको बर्दिवास नगरपालिका–९ मा बिहीबार न्यानो लुगाफाटाको अभावमा एक वृद्धाको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दिवास नगरपालिका–९, पशुपतिनगर बस्ने ६० वर्षीया रामपरी देवी रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । जिल्लामा विगत एक ...

कोशी राजमार्गमा बिहीबार सवारी दुर्घटनामा परी एकजनाको मृत्यु

कोशी राजमार्गमा बिहीबार सवारी दुर्घटनामा परी एकजनाको मृत्यु

इनरुवा, ५ माघ । सुनसरीको धरान उपमहानगरपालिका–८, कोशी राजमार्गमा बिहीबार सवारी दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा धरान उपमहानगरपालिका–९ बस्ने ४२ वर्षीय सञ्जु आलेमगर रहेको जिल्ला प्रहरी कार्यालय, सुनसरीले जनाएको छ ।    कोशी राजमार्गअन्तर्गत धरान–८, अटल पेट्रोल पम्प ...

सडकको चौडाइ घटाउन नपाइने भन्दै धनगढी बन्द

सडकको चौडाइ घटाउन नपाइने भन्दै धनगढी बन्द

धनगढी, ५ माघ । धनगढी क्षेत्रमा निर्माणाधीन ‘छ लेन’ सडकको चौडाइ घटाउन नहुने माग गर्दै आज धनगढी बन्द गरिएको छ ।  युवा दबाब समूहको अगुवाइमा भएको बन्दका कारण व्यापार व्यवसाय शिक्षण संस्था ठप्प भएका छन् ।    बन्दका क्रममा प्रदर्शनमा उत्रिएका धनगढी ...

सांसद डा यादवले गरे मधेश आन्दोलनका शहीद परिवारसँग भेटघाट

सांसद डा यादवले गरे मधेश आन्दोलनका शहीद परिवारसँग भेटघाट

महोत्तरी, ५ माघ । प्रतिनिधिसभा सदस्य डा सुरेन्द्र यादवले दोस्रो मधेश आन्दोलनाका शहीद परिवारसँग भेट गरी सिरक प्रदान गर्नुभएको छ ।  मधेस आन्दोलन ११ औं वर्ष पुगेको अवसरमा उहाँले शहीद रामविवेक यादव, अमित कापर, वीरेन्द्र बिच्छालगायतका परिवारलाई सिरक प्रदान गर्नुभएको ...

भारतबाट फूल आयात गरी व्यवसाय सञ्चालन गर्नुपर्ने बाध्यता

भारतबाट फूल आयात गरी व्यवसाय सञ्चालन गर्नुपर्ने बाध्यता

इनरुवा, ४ माघ  । सुनसरी सदरमुकाम इनरुवासहित जिल्लाका विभिन्न ठाउँमा पर्याप्त मात्रामा फूलको उत्पादन नहँुदा भारतबाट विभिन्न प्रजातिका फूल आयात गरी व्यवसाय सञ्चालन गर्न फूल व्यवसायी बाध्य छन् । फूलको व्यावसायिक खेती गर्न नसक्दा नेपाली अझै पनि भारतीय फूलको भर ...

नुवाकोटका आधा भूकम्पप्रभावित अनुदान पाउनबाट वञ्चित

नुवाकोटका आधा भूकम्पप्रभावित अनुदान पाउनबाट वञ्चित

नुवाकोट, ४ माघ । भूकम्पले क्षति पुगेकामध्ये नुवाकोटमा सरकारी अनुदानका लागि तोकिएको समयभित्र आधा लाभग्राही मात्र निजी निवास निर्माणको प्रक्रियामा समेटिएका छन् ।  विसं २०७३ पुस मसान्तसम्म पहिलो किस्ता रकम लिएकालाई यो वर्षको पुस मसान्तसम्म दोस्रो किस्ता प्राप्त गर्न घरको ...

महोत्तरीको गौशालामा आगलागी हुँदा पाँच लाख बराबरको क्षति

महोत्तरीको गौशालामा आगलागी हुँदा पाँच लाख बराबरको क्षति

महोत्तरी, ४ माघ । महोत्तरीको गौशालामा आगलागी हुँदा पाँच लाख बराबरको क्षति भएको छ । मंगलबार राति स्थानीय वेचन महतोले गौशाला नगरपालिका–११ स्थित इमली बजारमा सञ्चालन गर्दै आएको कपडा सिलाइ पसल (टेलर्स)मा आगलागी हुँदा सो बराबरको क्षति भएको हो । ...

ट्र्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा बुधबार एक युवकको मृत्यु

 ट्र्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा बुधबार एक युवकको मृत्यु

कपिलवस्तु, ४ माघ । ट्र्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा बुधबार एक युवकको मृत्यु भएको छ ।  पूर्व–पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत शिवराज नगरपालिका–१ शिवपुरमा पश्चिमबाट पूर्व आउँदै गरेको लु २ त ५७१३ नंको ट्र्याक्टरले विपरीत दिशाबाट जाँदै गरेको लु ५ प ८५१ ...

अपांगता भएका व्यक्तिलाई पौष्टिक आहार तथा सरसफाइका सामग्री वितरण

अपांगता भएका व्यक्तिलाई पौष्टिक आहार तथा सरसफाइका सामग्री वितरण

पाल्पा, ४ माघ । अपांगता भएका व्यक्तिलाई पौष्टिक आहार तथासरसफाइ सामग्री वितरण गरिएको छ । नगरपालिका–६ को आयोजनामा स्वास्थ्य सरसफाइ तथा स्याहारा कार्यक्रमअन्तर्गत १८ अपांगता भएका व्यक्तिलाई बुधबार एक÷एक थान हरलिक्स, नुहाउने तथा कपडा धुने साबुन, कोलगेट, ब्रस, नङ काट्ने ...

३३ किलो सुन काण्डमा शालीमार ज्वेलर्सका सञ्चालक पक्राउ

३३ किलो सुन काण्डमा शालीमार ज्वेलर्सका सञ्चालक पक्राउ

काठमाडौ  ३ माघ ।      काठमाडौंको विशालबजारमा रहेको शालीमार ज्वेलर्सका सञ्चालक सुन तस्करीको अभियोगमा पक्राउ परेका छन् । भारत राजस्थानका राहुल गोयललाई सिआइबीले पक्राउ गरेको हो । एक वर्ष अघि पुस २० गते दुवईबाट आएको ३३ किलो सुनमा उनको ...

कोशीटप्पुमा अर्नाको आक्रमणबाट बालिकाको मृत्यु

कोशीटप्पुमा अर्नाको आक्रमणबाट बालिकाको मृत्यु

काठमाडौ  ३ माघ ।   कोशीटप्पु वन्यजन्तु आरक्षमा अर्नाको आक्रमणबाट मंगलबार एक बालिकाको मृत्यु भएको छ मृत्यु हुनेमा कोशी गाउँपालिका–४ का मोहम्मद मजेबुलका नौ वर्षीया छोरी सेहेजादी खातुन रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।   जिल्ला प्रहरी कार्यालयका अनुसार आरक्षमा संरक्षित ...

विराटनगरको मेनरोडस्थित कपडा पसलमा आगलागी, ४० लाखको क्षति

   विराटनगरको मेनरोडस्थित कपडा पसलमा आगलागी, ४० लाखको क्षति

काठमाडौ  ३ माघ ।       विराटनगरको मेनरोडस्थित ट्राफिक चोक नजिकको एक तयारी कपडा पसलमा बुधबार बिहान आगलागी हुँदा करिब ४० लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ। विराटनगर–६ निवासी प्रशन्न वैद्यको ट्याग फेसन वेयरमा विद्युत् चुहावट भई आगो ...

दीपक मनाङेविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा सर्वोच्चमा पुनरावेदन हुँदै

दीपक मनाङेविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा सर्वोच्चमा पुनरावेदन हुँदै

काठमाडौ  ३ माघ ।   मनाङबाट प्रदेशसभामा निर्वाचित सांसद राजीव गुरुङ ९दीपक मनाङे० माथि सरकारले सर्वोच्च अदालतमा पुनरावेदन गर्ने भएको छ। गैरकानुनी सम्पत्ति आर्जन गरी शुद्धीकरण गरेको अभियोगमा विशेष अदालतबाट सफाइ पाएका उनीमाथि पुनरावेदन हुने भएको हो।   अस्वाभाविक सम्पत्ति देखिएको तर ...

कारण मदिरा र महिला : इँटा प्रहारबाट भक्तपुरमा एक जनाको हत्या

कारण मदिरा र महिला : इँटा प्रहारबाट भक्तपुरमा एक जनाको हत्या

काठमाडौ  ३ माघ ।      महिलासँगको सम्बन्धलाई लिएर भक्तपुरमा एक व्यक्तिको हत्या भएको छ। चाँगुनारायण नगरपालिका–९ ताथली बस्ने ५५ वर्षीय सीताराम सैंजूको मंगलबार बेलुका ब्रह्मायणी मन्दिरमा हत्या भएको हो। सैंजु कृषि पेसामा आबद्ध व्यक्ति हुन्।   बुधबार बिहान ५ बजे सैंजूको ...

प्राचीन कपिलवस्तु राजदरबार क्षेत्र (तिलौराकोट) मा पुनः उत्खनन शुरु

प्राचीन कपिलवस्तु राजदरबार क्षेत्र (तिलौराकोट) मा पुनः उत्खनन शुरु

कपिलवस्तु, ३० पुस ।  प्राचीन कपिलवस्तु दरबार क्षेत्र (तिलौराकोट) मा यस वर्ष पुनःउत्खनन शुरु गरिएको छ ।  बेलायतको दुरह्याम विश्वविद्यालय, पुरातत्व विभाग र लुम्बिनी विकास कोषका विज्ञ तथा पुरातत्वविद्को टोलीले प्राचीन कपिलवस्तु दरबार क्षेत्र हालको तिलौराकोटमा उत्खनन गरिरहेका छन् ।    उत्खनन ...

इलाममा जन्म र मृत्युमा नगद दिने निर्णयले नगरवासी हर्षित

 इलाममा जन्म र मृत्युमा नगद दिने निर्णयले नगरवासी हर्षित

इलाम, ३० पुस ।  जन्मँदा र मृत्यु हुँदा नगद रु पाँच हजार दिने निर्णयले इलाम देउमाइवासीमा खुसियाली छाएको छ ।  देउमाइ नगरपालिकाको नगरसभाले शिशु जन्मँदा लालनपालनमा सहयोग पु¥याउने र मृत्युपछि दाहसंस्कारमा सहयोगस्वरुप नगद उपलब्ध गराउने निर्णयले नगरवासीमा खुसियाली छाएको हो ...

भक्तपुरमा तीव्र्र शहरी विकाससँगै यहाँका उद्योगधन्दा धराशायी बन्दै

भक्तपुरमा तीव्र्र शहरी विकाससँगै यहाँका उद्योगधन्दा धराशायी बन्दै

भक्तपुर, ३० पुस ।  तीव्र्र शहरी विकाससँगै यहाँका उद्योगधन्दा धराशायी बन्दै गएको उद्योगी व्यवसायीले बताएका छन् ।  रफत सञ्चार क्लबमा आज आयोजित कार्यक्रममा उद्योग वाणिज्य संघ भक्तपुरका अध्यक्ष केपी अवालले उद्योगको विस्तार र व्यवसायको पाटो पहिचान गरी शहर विस्तार गर्न ...

अत्यधिक मात्रामा मदिरा सेवन गर्ने बानीले थुपै्र अछामीको जीवन नै बर्बाद

अत्यधिक मात्रामा मदिरा सेवन गर्ने बानीले थुपै्र अछामीको जीवन नै बर्बाद

अछाम, ३० पुस । अत्यधिक मात्रामा मदिरा सेवन गर्ने बानीले थुपै्र अछामीको जीवन नै बर्बाद हुन थालेको छ ।  दुर्गम गाउँसम्म सहजै उपलब्ध हुने मदिरा सेवनको कारणले कलिलै उमेरमा थुप्रैको जीवन बर्बाद हुने स्थितिमा पुगी समाज नै आक्रान्त बन्न थालेको ...

सप्तरीको औरहीमा विद्युत् नहुँदा जनता अँध्यारोमा दिन बिताउँदै

सप्तरीको औरहीमा विद्युत् नहुँदा  जनता अँध्यारोमा दिन बिताउँदै

राजविराज, ३० पुस । सप्तरीको अति विकट मानिएको डाकनेश्वरी नगरपालिका–३,  औरही गाउँमा बिजुली नहुँदा जनता अँध्यारोमा दिन बिताउँदैछन् ।  भारतीय सीमा नाकासँग जोडिएको सो गाउँमा अहिलेसम्म बिजुली नपुगेको स्थानीयवासी देवकुमार यादवले बताउनुभयो । सदरमुकाम राजविराजदेखि पश्चिम दक्षिणमा अवस्थित सो गाउँमा ...

कडा बन्दै नर्सहरुको आन्दोलन, एक घन्टा देशैभरि नर्सिङ सेवा ठप्प

कडा बन्दै नर्सहरुको आन्दोलन, एक घन्टा देशैभरि नर्सिङ सेवा ठप्प

काठमाडौ २८ पुस ।  आन्दोलनरत नर्सहरुले एक घन्टा काम छोडेका छन्। उनीहरुले आज बिहान १० बजेदेखि ११ बजेसम्म अस्पतालबाहिर निस्किएर काम छाडेका हुन्। जसका कारण देशैभरि नर्सिङ सेवा ठप्प भएको छ।   त्रिवि शिक्षण अस्पताल, वीर, गंगालाल जस्ता ठूला अस्पतालका नर्सहरुले १० ...

अन्तराष्ट्रिय

किम जोङ उनकी बहिनीले भनिन्ः सोल त मलाई आफ्नैजस्तो लाग्यो

किम जोङ उनकी बहिनीले भनिन्ः सोल त मलाई आफ्नैजस्तो लाग्यो

काठमाडौ २७ माघ ।     उत्तर कोरियाली नेता किम जोङ उनकी बहिनी किम यो जोङले दक्षिण कोरियाको राजधानी सोल आफूलाई चिरपरिचित लागेको बताएकी छन्। हिउँदे ओलम्पिकको अवसरमा पहिलो पटक उनी दक्षिण कोरिया पुगेकी हुन्।   शनिबार ...

जानकारी

ट्वीटर

English News

No one should carry out activities hampering NA election: CEC Yadav

No one should carry out activities hampering NA election: CEC Yadav

Kathmandu, Jan 18 : Chief Election Commissioner Dr Ayodhee Prasad Yadav has urged all political parties to help give full shape to federal parliament by holding National Assembly election in a successful manner.    Inaugurating the election ...

Provincial chiefs and temporary capitals can be reviewed: Chair Oli

Provincial chiefs and temporary capitals can be reviewed: Chair Oli

Kathmandu, Jan 18 : CPN (UML) Chairman KP Sharma Oli has said that the appointment of provincial chiefs and declaration of temporary capitals by the incumbent government could be reviewed after formation of a new ...

Important phase of constitution implementation has been completed: PM

Important phase of constitution implementation has been completed: PM

Kathmandu, Jan 18  : Prime Minister and Nepali Congress president, Sher Bahadur Deuba has said that an important phase of the implementation of the constitution which was formulated under the Nepali Congress' leadership has been ...

space for add

साहित्य

अनि म बिहे नै नगरी मरेँ भने नि ?

अनि म बिहे नै नगरी मरेँ भने नि ?

‘थाहा छ रविन, कहिलेकाहीँ त यस्तो लाग्छ नि, मेरो भाग्यमा यो प्रेमस्रेम भन्ने चिज भावीले लेख्देकै छैन ।’   ‘किन ? संसारमा कस्ता–कस्ताको भाग्यमा बत्ती बलिराछ ।’   ‘त्यै बत्ती मेरोमा चैँ बलेन के ! यो कुलमान दाजुले सिंगै ...

फोटो फिचर

हिंसात्मक घटनामा संलग्न दोषीमाथि कारबाही गर्न सरकारसँग आग्रह

हिंसात्मक घटनामा संलग्न दोषीमाथि कारबाही गर्न सरकारसँग आग्रह

काठमाडौँ, १३ मंसिर ।  राष्ट्रिय मानवअधिकार आयोगले प्रतिनिधिसभा र प्रदेशसभाको दोस्रो चरणको निर्वाचनका क्रममा भइरहेका हिंसात्मक घटनामा संलग्न दोषीलाई कारबाही गर्न सरकारसँग आग्रह गरेको छ ।  आयोगका निमित्त सचिव यज्ञप्रसाद अधिकारीले आज एक प्रेस विज्ञप्ति जारी ...

शम्भुनाथ नपामा प्रमुख र उपप्रमुखमा नेपाली काँग्रेस विजयी

शम्भुनाथ नपामा प्रमुख र उपप्रमुखमा नेपाली काँग्रेस विजयी

राजविराज, ८ असोज । सप्तरीको शम्भुनाथ नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेपाली काँग्रेस विजयी भएको छ । प्रमुख पदमा नेपाली काँग्रेसका उमेदवार योगेन्द्रप्रसाद चौधरीले दुई हजार ७७८ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँको निकटतम ...

सिरहा नगरपालिकाको प्रमुखमा समाजवादी फोरमका यादव विजयी

सिरहा नगरपालिकाको प्रमुखमा समाजवादी फोरमका यादव विजयी

लहान, ८ असोज । सिरहा नगरपालिकाको प्रमुखमा संघीय समाजवादी फोरमका अशेश्वर यादव र उपप्रमुखमा नेकपा (एमाले)का डा नविता यादव विजयी हुनुभएको छ ।फोरमका अशेश्वर यादवले नौ हजार २३४ मत प्राप्त गर्नुभएको थियो भने उहाँका निकटतम ...

महोत्तरीको पिपरा गाउँपालिकामा राजपा नेपाल विजयी

महोत्तरीको पिपरा गाउँपालिकामा राजपा नेपाल विजयी

महोतरी ८ असोज । महोत्तरी जिल्लाको पिपरा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै पदमा राजपा नेपाल विजयी भएको छ । निर्वाचन अधिकृत युवराज महतका अनुसार पिपरा गाउँपालिकाको अध्यक्ष पदमा राजपा नेपालका विनोदकुमार चौधरी र उपाध्यक्ष पदमा ...

सप्तरीको खडक नगरपालिकाको प्रमुखमा समाजवादी फोरम विजयी

सप्तरीको खडक नगरपालिकाको प्रमुखमा समाजवादी फोरम विजयी

राजविराज, ८ असोज । सप्तरीको खडक नगरपालिकाको प्रमुखमा संघीय समाजवादी फोरम नेपाल र उपप्रमुखमा नेपाली काँग्रेस विजयी भएको छ ।  शनिबार राति अबेर सम्पन्न मत परिणामअनुसार प्रमुख पदमा संघीय फोरम नेपालका हेमायु हकले तीन हजार ...

फिचर

गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम

गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम

रोल्पा, २८ माघ । मानव अधिकार सचेतन केन्द्र (हुरेक) रोल्पाले गरिबी निवारणका लागि जिल्लामा लघु उद्यम विकास कार्यक्रम सञ्चालनमा ल्याएको छ ।  एक नगरपालिका र सात गाउँपालिका गरी जिल्लाका आठ स्थानमा यो कार्यक्रम सञ्चालनमा रहेको ...

भ्रष्टाचारविरुद्ध लड्दा महाअभियोगको मुद्दा : पूर्व प्रन्या कार्की

भ्रष्टाचारविरुद्ध लड्दा महाअभियोगको मुद्दा :  पूर्व प्रन्या कार्की

विराटनगर, २७ माघ  । सर्वोच्च अदालतका पूर्व प्रधानन्यायाधीश श्रीमती सुशीला कार्कीले स्वच्छ न्याय प्रणााली र भ्रष्टाचारविरुद्ध लड्दा आफूले महाअभियोगको मुद्दा खेप्नुपरेको बताउनुभएको छ । उहाँले मोरङ जिल्ला समन्वय समिति, नारी विकास संघ र एक्सन एडद्वारा संयुक्तरुपमा ...

एफटिआइआईको तालीम लिन भारत जाँदै २० कलाकार

एफटिआइआईको तालीम लिन भारत जाँदै २० कलाकार

काठमाडौँ, २७ माघ । नेपाली चलचित्र क्षेत्रका विविध विधामा ख्यातिप्राप्त २० जना कलाकार भारतमा कलाकारितासम्बन्धी तालीम लिँदै छन् । यही माघ २९ देखि फागुन १९ सम्म भारतको पुनेमा फिल्म एन्ड टेलिभिजन इन्स्टिच्युट अफ इन्डिया ९एफटिआइआई०ले ...

पार्टीलाई वैचारिक पुनःजागरण दिनुपर्ने : नेता केसी

पार्टीलाई वैचारिक पुनःजागरण दिनुपर्ने  :  नेता केसी

काठमाडौँ, २७ माघ  । नेपाली काँग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले नेपाली काँग्रेसभित्र नीतिगत तथा संस्थागत संरचनामा कहाँ त्रुटि छ त्यसलाई केलाएर सच्याउनुपर्ने बताउनुभएको छ । नेका धनकुटा–काठमाडौँ सम्पर्क मञ्चले काँग्रेसका पूर्वसभापति सुशील कोइरालाको दोस्रो तथा शहीद ...

उपत्यकाबाट ४६ मेट्रिक टन फोहर व्यवस्थापन

उपत्यकाबाट ४६ मेट्रिक टन फोहर व्यवस्थापन

काठमाडौँ, २७ माघ । उपत्यकाका नदी र चक्रपथ सफाइ गरी ४६ मेट्रिक टन फोहर व्यवस्थापन गरियो । वाग्मती सफाइ महाअभियानको २४८औँ हप्तामा आज गुह्येश्वरी मन्दिरअघिको वाग्मती नदी क्षेत्रमा सफाइ गरी दुई मेट्रिक टन फोहर व्यवस्थापन ...