समाचार

शरिर र मनको संतुलन हो योग

राईजिङ्ग खबर | प्रकाशित मिति : २०७४ असार ६ मंगलबार | २३:२१

“योग धर्म, आस्था र अंधविश्वास भन्दा पृथक विज्ञान हो । योग जीवन बाँच्ने कला हो ।

- आदित्य कुमार

 शरिर र मनको संतुलन हो योग
“योग धर्म, आस्था र अंधविश्वास भन्दा पृथक विज्ञान हो । यो सिधा विज्ञान हो । योग जीवन बाँच्ने कला हो । योग पूर्ण चिकित्सा पद्दती पनि हो । धर्मले मानिसलाई निश्चित परिधिभित्र बाँध्छ तर योगले सबै बन्धनबाट मुक्तिको मार्ग सिकाउँछ । ”
 
माथिका भनाई हुन प्रसिद्ध आध्यात्मिक चिन्तक रजनिश अर्थात ओशोका । योगको सुरुवात गरेका थिए ऋषि पतञ्जलीले । अहिले सम्म विभिन्न योग विज्ञहरुले योगका नयाँ नयाँ रुप  निकाले पनि त्यसको मुल जरो भनेकै पतञ्जली नै हुन ् । बाँकी सबै उनकै सेरोफेरोमा प्रयोग गर्नेहरु हुन र यसरी प्रयोग गर्दा नयाँ सूत्र पनि पत्ता लाग्नसक्छ ।
 
पतञ्जलीका अनुयायी भारतीय स्वामी रामदेव योग विद्यामा विश्व प्रसिद्ध भैसकेका छन् । उनले योगलाई एउटा क्रान्तिका रुपमा ल्याए । विश्वमा उनका शिष्य वा अनुयायीहरुको संख्या करोडौंको छ । उनी योग हिरो हुन । उनको प्रस्तुती, योग साथै आयुर्वेदको ज्ञानले पनि उनलाई धेरै माथि पु¥याएको छ ।
 
पतञ्जलिले योगका आठ खुडकिलाहरुको व्याख्या गरेका छन् । एउटा खुडकिलो पछि अर्को खुडकिलो आउँछ । योग त्यो परमशक्तिका तर्फ क्रमशः बढदै जाने एक बैज्ञानिक प्रक्रिया हो ।
 
योग वृहत्तर विषय हो । ज्ञान योग, भक्ति योग, धर्म योग, कर्म योग, हठ योग र राज योग यी योगहरुमा राज योग नै पतञ्जलीको योग हो । पतञ्जली योगको सर्वाधिक प्रचलन र महत्व छ । यही योगलाई हामी अष्टांग योग भन्छौं । योगका सवै विद्याहरुलाई पतञ्जलीले आठ अंगहरुमा श्रेणिवद्ध गरेका छन् ।
 
ति आठ अंग  हुन यम, नियम, आसन, प्राणयाम, प्रत्याहार, धारण, ध्यान, समाधि । बर्तमानमा योगका तीन अंगहरु नै प्रचलनमा छन– आसन, प्राणायाम र ध्यान । रामदेवले पतञ्जलीका संस्कृतिमा रहेका र बाहिर सामान्यजनले बुझ्न नसकेका कुराहरुलाई रामदेवले सार्वजनिक गरे र योग शिविरमा हजारौं लाखौं मान्छेहरुलाई योगलाई सरल शब्दमा सिकाए ।
 
योगबाट संसारका सबै रोग  निको हुन्छन भन्ने रामदेव योग क्षेत्रका नेता नै हुन । उनको बोल्ने बेग्लै तरिका, टेलिभिजन स्क्रिनमा उनको प्रस्तुतीले पनि उनलाई यती धेरै लोकप्रियता दिलाएको हो ।
 
चाहे जे होस योगबाट रोक निको पार्नु भन्दा पनि रोग प्रतिरोधात्मक क्षमताको विकास गराउँछ । मानिसका  अंग प्रत्यंगमा अक्सिजनको प्रवेश गराउँछ र स्वस्थ्य र आनन्दमय जीवनका लागि बाटो देखाउँछ । 
 
योगले शरिर र मनको दमन गर्ने भन्दैन , बरु त्यसको रुपान्तर गर्छ । यसको रुपान्तरसंगै जीवनमा बदलाव आउँछ । कसैको कुनै अम्मल छ भने पनि केही फरक पर्दैन त्यसमा योगको अम्मललाई पनि सामेल गराउने हो भने नराम्रा बानी छुटदै जान्छन र योग प्रतिस्थापित हुन्छ ।
 
गर्ने हैन त योग ?
 

यसमा तपाइको मत

सम्बन्धीत सामाग्री

कांग्रेस पराजय पछि को भूमिका के हुने ?

कांग्रेस पराजय पछि को भूमिका के हुने ?

नेपाली कांग्रेसले ईतिहासमा पञ्चायतको कालो छायांमा भन्दा कहिल्यै यस्तो पराजय कोहीपनि सभापतिको कार्यकालमा नभोगेको ईतिहास छ जबकि वर्तमान सभापति नै सबै कुराको जिम्मेवार छैनन् । एकातिर अधिकार खोज्ने समूह मधेशी, आदिवासी, जनजाती, महिलाहरूले कांग्रेससमेतबाट उपेक्षित ...

जानकारी

ट्वीटर

English News

NCP chair Dahal congratulates Nepali cricket team

NCP chair Dahal congratulates Nepali cricket team

Kathmandu, Feb 5  : Nepal Communist Party (NCP)’s chair Pushpa Kamal Dahal has congratulated the Nepali cricket team for its ‘outstanding’ achievements in international cricket tournaments.  During his meeting today with the squad at his Khumaltar-based ...

Rural women's access to property nominal

Rural women's access to property nominal

Surkhet, Feb 5 . Most of the rural women of this area are still confined to merely handle household and kitchen chores. The rural women also are equally suffering from various forms and manifestations of ...

Stern action against murderers and criminals: Home Minister Thapa

Stern action against murderers and criminals: Home Minister Thapa

Kathmandu, Aug 2 : Minister for Home Affairs Ram Bahadur Thapa has said that serious attention of the government was drawn towards the rape and murder of a girl in Kanchanpur as well as attack ...

space for add

साहित्य

अनि म बिहे नै नगरी मरेँ भने नि ?

अनि म बिहे नै नगरी मरेँ भने नि ?

‘थाहा छ रविन, कहिलेकाहीँ त यस्तो लाग्छ नि, मेरो भाग्यमा यो प्रेमस्रेम भन्ने चिज भावीले लेख्देकै छैन ।’   ‘किन ? संसारमा कस्ता–कस्ताको भाग्यमा बत्ती बलिराछ ।’   ‘त्यै बत्ती मेरोमा चैँ बलेन के ! यो कुलमान दाजुले सिंगै ...

फोटो फिचर

वडा सदस्यद्वारा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र प्रधानाध्यापक सम्मानित

वडा सदस्यद्वारा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र प्रधानाध्यापक सम्मानित

सर्लाही  २४ माघ ।  सर्लाही जिल्लाको उत्तरी क्षेत्रस्थित लालबन्दी नगरपालिकाका एक वडा सदस्यले एक विद्यालयका प्रधानाध्यापक र व्यवस्थापन समितिका अध्यक्षलाई सम्मान गरेका छन् ।    लालबन्दी नगरपालिका वडा नम्बर १७ का वडा सदस्य प्रेम प्रसाद आचार्य(उमेश) ले ...

उपत्यकासहित देशका विभिन्न ठाउँमा वर्षा र पहाडी भूभागमा हिमपात

उपत्यकासहित देशका विभिन्न ठाउँमा वर्षा र पहाडी भूभागमा हिमपात

काठमाडौ २४ माघ ।  पश्चिमी वायुको प्रभावले काठमाडौँ उपत्यकासहित देशका विभिन्न ठाउँमा वर्षा र पहाडी भूभागमा हिमपात भइरहेको छ । पश्चिमी वायुको प्रभाव हिजो बेलुकादेखि नै देखिएकाले मौसम पूर्ण रुपमा बदली भई तराईका केही स्थानमा ...

बेरुजु फर्छ्योट प्रभावकारी बनाउन लेखा समितिको निर्देशन

बेरुजु फर्छ्योट प्रभावकारी बनाउन लेखा समितिको निर्देशन

काठमाडौ २४ माघ ।  प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले समितिमा छलफल हुन बाँकी रहेका महालेखापरीक्षकको वार्षिक प्रतिवेदनमाथिको छलफललाई आगामी वैशाख महीनाभित्र सम्पन्न गर्ने निर्णय गरेको छ । समितिको आज सिंहदरबारमा बसेको बैठकले लेखापरीक्षण हुन बाँकी रहेका ...

सामुदायिक रेडियो दिदि बहिनीको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न,

सामुदायिक रेडियो दिदि बहिनीको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न,

पर्वत २४ ।  पर्वत सदरमुकाम कुश्माबजारमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । माघ २७ गतेदेखि शुरु हुने गण्डकी स्तरिय महिला महोत्सवको पूर्व सन्ध्यामा रक्तदान कार्यक्रम सम्पन्न भएको हो । रक्तदान नै जीवन दान भन्ने मुल ...

विदुर नगरपालिका द्धारा एकीकृत सम्पत्ति करको दर कटौती

विदुर नगरपालिका द्धारा एकीकृत सम्पत्ति करको दर कटौती

नुवाकोट, १७ साउन  । विदुर नगरपालिकाले एकीकृत सम्पत्ति करको दर कटौती गरेको छ ।  बुधबार प्रकाशित गरेको स्थानीय राजपत्रमा नगरपालिकाको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको ऐन अनुसार नगरपालिकाले लगाउने भनी तय गरेको एकीकृत सम्पत्ति करको ...

फिचर

थाइल्याण्ड सरकारको सहयोगमा बन्दै महादेव मन्दिर

थाइल्याण्ड सरकारको सहयोगमा बन्दै महादेव मन्दिर

काठमाडौँ, २३ माघ । त्रिपुरेश्वरस्थित महादेव मन्दिरको पुनःनिर्माण कार्य २५ प्रतिशत सकिएको छ । विसं १८७५ मा उक्त मन्दिर रानी ललित त्रिपुरासुन्दरीले निर्माण गर्नुभएको हो ।    मन्दिर निर्माणमा करीब रु २८ करोड निर्माण लागत लाग्ने अनुमान ...

चार महीनामा १७७ जुवाडे पक्राउ, २५ लाख बरामद

चार महीनामा १७७ जुवाडे पक्राउ, २५ लाख बरामद

काठमाडौँ, २३ माघ । नेपाल सरकारद्वारा बन्देज लगाइएको जुवा तथा तास खेलेको अभियोगमा महानगरीय प्रहरी वृत्त बौद्धले चार महीनामा १७७ जुवाडेसहित रु २५ लाख बरामद गरेको छ । विसं २०७५ असोज २४ गतेदेखि माघ २२ ...

सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा रहेका पानी घट्ट लोप हुँदै

सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा रहेका पानी घट्ट लोप हुँदै

अमरगढी, २३ माघ । सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा रहेका पानी घट्ट लोप हुन थालेका छन् । केही वर्ष पहिले पर्याप्त मात्रामा प्रयोग हुने घट्ट अहिले लोप हुने अवस्थामा रहेका छन् ।सुदूरका पहाडी क्षेत्रमा स्थानीय खोलाका ...

बालबालिकामा ‘इन्टरनेट लत’ को समस्या

बालबालिकामा ‘इन्टरनेट लत’ को समस्या

  काठमाडौँ, २३ माघ । दुई/ तीन वर्ष पहिलेसम्म पढाइमा राम्रो छोरा विस्तारै कमजोर बन्दै जाँदा सातदोबाटोका रमण थापा हैरान हुनुहुन्थ्यो । चार कक्षामा अध्ययनरत १२ वर्षीय उहाँको छोरा रोहन केही समयदेखि विद्यालयबाट फर्किएपछि झोला नै ...

नेपालबाट हज गर्न मक्का जाने हजयात्रीको सङ्ख्या दोब्बर पार्ने सरकारको प्रयास जारी

नेपालबाट हज गर्न मक्का जाने हजयात्रीको सङ्ख्या दोब्बर पार्ने सरकारको प्रयास जारी

काठमाडौँ, २२ माघ । गृहमन्त्री रामबहादुर थापाले नेपालबाट हज गर्न मक्का जाने हजयात्रीको सङ्ख्या दोब्बर पार्ने सरकारको प्रयास जारी रहेको बताउनुभएको छ ।    विगतमा एक हजार २०० यात्री हज गर्न मक्का गएको जानकारी दिँदै गृहमन्त्री थापाले ...