समाचार

युवा साहित्यकार रश्मि रोदनको नविनतम् कृति प्रियतम सार्वजनिक

राईजिङ्ग खबर | प्रकाशित मिति : २०७४ भदौ १० शनिबार | १५:२४

युवा साहित्यकार रश्मि रोदनको नविनतम् कृति प्रियतम सार्वजनिक
युवा साहित्यकार रश्मि रोदनको नविनतम् कृति प्रियतम सार्वजनिक गरिएको छ । संग्रहमा १०१ मुक्तकहरु छन् । वरिष्ठ गजलकार ज्ञानुवाकर पौडेलको प्रमुख आतिथी थिए । गजलकार डा।कृष्णहरि बराल, साहित्यकार पोष्टराज चापागाईं, गजलकार सुदिप गौतम, नेपाल पत्रकार महासंघका उपाध्यक्ष विपुल पोखरेल, सांगीतिक संघका महासचिव सन्तोष श्रेष्ठ, संगीत कला पत्रकार संघका अध्यक्ष सुमन बैरागी, छायाँछवि क्रियशनका अध्यक्ष शानितप्रिय लगायतले मुक्तकसंग्रह ‘प्रियतम’ लाई सार्वजनिक गरेका थिए । 
 
छायाँछवि क्रियशनको आयोजनामा भएको उक्त मुक्तकसंग्रह सार्वजनिक कार्यक्रमलाई स्वागत गर्दै आयोजक संस्थाका अध्यक्ष शान्तिप्रियले मुक्तकहरु राम्रो लागेका कारण प्रकाशन गरिएको बताए । शान्तिप्रियले आफू राम्रो पाठक भएकै कारण पनि मुक्तकहरुले आफूलाई आकर्षित गर्न सफल भएको हुँदा प्रकाशनमा ल्याउनका लागि मुक्तककार रश्मि रोदनलाई आग्रह गरेको र यसले मूर्त रुपलिन सफल भएको बताए । 
कृतिमाथि समिक्षा गर्दै सन्तोष श्रेष्ठले अबको जमाना भनेको बोल्नेहरुको मात्रै भएको प्रष्ट पार्दै मुक्तकसंग्रहले मायाप्रेमलाई केन्द्रित गरेको हुँदा मुक्तककारको उमेरले पनि त्यसलाई प्रष्ट पारेको बताउँदै श्रेष्ठले राम्रा सिर्जनालाई सबैले माया गर्नुपर्ने बताए । 
 
त्यसैगरी डा।कृष्णहरि बरालले गजलहरु राम्रो रहेको र रश्मि रोदनको लेखकीय क्षमताले पनि मुक्तक संग्रह सबल बन्न सकेको बताए । त्यस्तै साहित्यकार पोष्टराज चापागाईंले आफूले पुस्तकमै सबैकुरा लेखेको बताउँदै मुक्तक संग्रह निकै नै राम्रो बनेको र रोदनको लेखनीय क्षमता पनि सबल बनेको बताए । 
 
कार्यक्रमका प्रमुख अतिथि गजलकार ज्ञानुवाकर पौडेलले मुक्तककारका गजल उत्कृष्ट भएको बताउँदै गजल र मुक्तकका बारेमा भएका टिकाटिप्पणीले कुनै अर्थ नराख्ने बताए । पछिल्लो समय गजल र मुक्तकका बारेमा आएको अन्यौलताले आफैंमा प्रश्न गरिरहेको बताउँदै उनले साहित्यको कुनै सीमा नहुने बताए । कार्यक्रमको संचालन संगीत कला पत्रकार संघका उपाध्यक्ष लोकराज अधिकारीले गरेका थिए । मुक्तकसंग्रहमा १०१ मुक्तक संग्रहित छन् । पुस्तकलाई छायाँछवि क्रियशन प्रा।लि।ले प्रकाशन गरेको हो । 
 

यसमा तपाइको मत

सम्बन्धीत सामाग्री

अनि म बिहे नै नगरी मरेँ भने नि ?

अनि म बिहे नै नगरी मरेँ भने नि ?

‘थाहा छ रविन, कहिलेकाहीँ त यस्तो लाग्छ नि, मेरो भाग्यमा यो प्रेमस्रेम भन्ने चिज भावीले लेख्देकै छैन ।’   ‘किन ? संसारमा कस्ता–कस्ताको भाग्यमा बत्ती बलिराछ ।’   ‘त्यै बत्ती मेरोमा चैँ बलेन के ! यो कुलमान दाजुले सिंगै ...

जानकारी

ट्वीटर

English News

No one should carry out activities hampering NA election: CEC Yadav

No one should carry out activities hampering NA election: CEC Yadav

Kathmandu, Jan 18 : Chief Election Commissioner Dr Ayodhee Prasad Yadav has urged all political parties to help give full shape to federal parliament by holding National Assembly election in a successful manner.    Inaugurating the election ...

Provincial chiefs and temporary capitals can be reviewed: Chair Oli

Provincial chiefs and temporary capitals can be reviewed: Chair Oli

Kathmandu, Jan 18 : CPN (UML) Chairman KP Sharma Oli has said that the appointment of provincial chiefs and declaration of temporary capitals by the incumbent government could be reviewed after formation of a new ...

Important phase of constitution implementation has been completed: PM

Important phase of constitution implementation has been completed: PM

Kathmandu, Jan 18  : Prime Minister and Nepali Congress president, Sher Bahadur Deuba has said that an important phase of the implementation of the constitution which was formulated under the Nepali Congress' leadership has been ...

space for add

साहित्य

अनि म बिहे नै नगरी मरेँ भने नि ?

अनि म बिहे नै नगरी मरेँ भने नि ?

‘थाहा छ रविन, कहिलेकाहीँ त यस्तो लाग्छ नि, मेरो भाग्यमा यो प्रेमस्रेम भन्ने चिज भावीले लेख्देकै छैन ।’   ‘किन ? संसारमा कस्ता–कस्ताको भाग्यमा बत्ती बलिराछ ।’   ‘त्यै बत्ती मेरोमा चैँ बलेन के ! यो कुलमान दाजुले सिंगै ...

फोटो फिचर

हिंसात्मक घटनामा संलग्न दोषीमाथि कारबाही गर्न सरकारसँग आग्रह

हिंसात्मक घटनामा संलग्न दोषीमाथि कारबाही गर्न सरकारसँग आग्रह

काठमाडौँ, १३ मंसिर ।  राष्ट्रिय मानवअधिकार आयोगले प्रतिनिधिसभा र प्रदेशसभाको दोस्रो चरणको निर्वाचनका क्रममा भइरहेका हिंसात्मक घटनामा संलग्न दोषीलाई कारबाही गर्न सरकारसँग आग्रह गरेको छ ।  आयोगका निमित्त सचिव यज्ञप्रसाद अधिकारीले आज एक प्रेस विज्ञप्ति जारी ...

शम्भुनाथ नपामा प्रमुख र उपप्रमुखमा नेपाली काँग्रेस विजयी

शम्भुनाथ नपामा प्रमुख र उपप्रमुखमा नेपाली काँग्रेस विजयी

राजविराज, ८ असोज । सप्तरीको शम्भुनाथ नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेपाली काँग्रेस विजयी भएको छ । प्रमुख पदमा नेपाली काँग्रेसका उमेदवार योगेन्द्रप्रसाद चौधरीले दुई हजार ७७८ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँको निकटतम ...

सिरहा नगरपालिकाको प्रमुखमा समाजवादी फोरमका यादव विजयी

सिरहा नगरपालिकाको प्रमुखमा समाजवादी फोरमका यादव विजयी

लहान, ८ असोज । सिरहा नगरपालिकाको प्रमुखमा संघीय समाजवादी फोरमका अशेश्वर यादव र उपप्रमुखमा नेकपा (एमाले)का डा नविता यादव विजयी हुनुभएको छ ।फोरमका अशेश्वर यादवले नौ हजार २३४ मत प्राप्त गर्नुभएको थियो भने उहाँका निकटतम ...

महोत्तरीको पिपरा गाउँपालिकामा राजपा नेपाल विजयी

महोत्तरीको पिपरा गाउँपालिकामा राजपा नेपाल विजयी

महोतरी ८ असोज । महोत्तरी जिल्लाको पिपरा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै पदमा राजपा नेपाल विजयी भएको छ । निर्वाचन अधिकृत युवराज महतका अनुसार पिपरा गाउँपालिकाको अध्यक्ष पदमा राजपा नेपालका विनोदकुमार चौधरी र उपाध्यक्ष पदमा ...

सप्तरीको खडक नगरपालिकाको प्रमुखमा समाजवादी फोरम विजयी

सप्तरीको खडक नगरपालिकाको प्रमुखमा समाजवादी फोरम विजयी

राजविराज, ८ असोज । सप्तरीको खडक नगरपालिकाको प्रमुखमा संघीय समाजवादी फोरम नेपाल र उपप्रमुखमा नेपाली काँग्रेस विजयी भएको छ ।  शनिबार राति अबेर सम्पन्न मत परिणामअनुसार प्रमुख पदमा संघीय फोरम नेपालका हेमायु हकले तीन हजार ...

फिचर

प्रदेश प्रमुखको शपथ आज अपराह्न ४ बजे

प्रदेश प्रमुखको शपथ आज अपराह्न ४ बजे

काठमाडौँ, ५ माघ । राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त प्रदेश प्रमुखलाई आज पद तथा गोपनीयताको शपथ दिलाउनु हुनेछ  राष्ट्रपति निवासमा आज अपराह्न ४ बजे आयोजना हुने विशेष समारोहमा राष्ट्रपतिबाट नवनियुक्त प्रदेश प्रमुखले शपथ लिनु हुने राष्ट्रपति ...

महोत्तरी जिल्लाको बर्दिवासमा न्यानो लुगाफाटाको अभावमा वृद्धाको मृत्यु

महोत्तरी जिल्लाको बर्दिवासमा न्यानो लुगाफाटाको अभावमा वृद्धाको मृत्यु

गौशाला, ५ माघ । महोत्तरी जिल्लाको बर्दिवास नगरपालिका–९ मा बिहीबार न्यानो लुगाफाटाको अभावमा एक वृद्धाको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दिवास नगरपालिका–९, पशुपतिनगर बस्ने ६० वर्षीया रामपरी देवी रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको ...

कोशी राजमार्गमा बिहीबार सवारी दुर्घटनामा परी एकजनाको मृत्यु

कोशी राजमार्गमा बिहीबार सवारी दुर्घटनामा परी एकजनाको मृत्यु

इनरुवा, ५ माघ । सुनसरीको धरान उपमहानगरपालिका–८, कोशी राजमार्गमा बिहीबार सवारी दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा धरान उपमहानगरपालिका–९ बस्ने ४२ वर्षीय सञ्जु आलेमगर रहेको जिल्ला प्रहरी कार्यालय, सुनसरीले जनाएको छ ।    कोशी ...

सडकको चौडाइ घटाउन नपाइने भन्दै धनगढी बन्द

सडकको चौडाइ घटाउन नपाइने भन्दै धनगढी बन्द

धनगढी, ५ माघ । धनगढी क्षेत्रमा निर्माणाधीन ‘छ लेन’ सडकको चौडाइ घटाउन नहुने माग गर्दै आज धनगढी बन्द गरिएको छ ।  युवा दबाब समूहको अगुवाइमा भएको बन्दका कारण व्यापार व्यवसाय शिक्षण संस्था ठप्प भएका छन् ...

सांसद डा यादवले गरे मधेश आन्दोलनका शहीद परिवारसँग भेटघाट

सांसद डा यादवले गरे मधेश आन्दोलनका शहीद परिवारसँग भेटघाट

महोत्तरी, ५ माघ । प्रतिनिधिसभा सदस्य डा सुरेन्द्र यादवले दोस्रो मधेश आन्दोलनाका शहीद परिवारसँग भेट गरी सिरक प्रदान गर्नुभएको छ ।  मधेस आन्दोलन ११ औं वर्ष पुगेको अवसरमा उहाँले शहीद रामविवेक यादव, अमित कापर, वीरेन्द्र ...