समाचार

रुसी सेनाको हवाई कारबाहीमा सिरियामा ४५ बिद्रोहीको मृत्यु

राईजिङ्ग खबर | प्रकाशित मिति : २०७४ असोज ९ सोमबार | ०४:४२

रुसी सेनाको हवाई कारबाहीमा सिरियामा ४५ बिद्रोहीको मृत्यु
बेरुत, ९ असोज । रुसको हवाई सेनाले गरेको हवाई कारबाहीमा परी उत्तरपश्चिमी सिरियामा कम्तीमा ४५ जनाको मृत्यु भएको छ । मृत्यु हुने सबैजना विद्रोही रहेको मानवअधिकारकर्मीहरूले बताएका छन् । सिरियाको इडलीब प्रान्तमा सो कारबाही भएको सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुगमनकर्ताहरूले आइतबार जानकारी दिएका छन् । 
 
शनिबार भएको सो हवाई कारबाही किन भयो भन्ने बारेमा अहिलेसम्म रुस वा सिरियाली सरकारले नै कुनै जानकारी दिएको छैन । रुसी सेनाले फायलाक अल साम आवद्ध विद्रोहीहरूलाई लक्ष्य गरेर सो कारबाही गरेका थिए । घटना भएको इडलिब द्वन्द्व प्रभावित क्षेत्रको रूपमा मानिन्छ । सिरियामा गएको कम्तीमा पनि पाँच वर्षदेखि हिंसा जारी छ । यहाँ तीन लाखभन्दा बढी नागरिकले हिंसामा परी ज्यान गुमाएका छन् ।  

यसमा तपाइको मत

सम्बन्धीत सामाग्री

कान्दाहारमा उच्च सैनिक सतर्कता

कान्दाहारमा उच्च सैनिक सतर्कता

कान्दाहार, ३ कात्तिक  : अफगानिस्तानको दक्षिणी प्रान्त कान्दाहारको एक सैनिक पोष्टमा बिहीबार तालिबानको आक्रमणबाट दर्जनौँ सैनिक मारिएपछि सो क्षेत्रमा शुक्रबार उच्च सैनिक सतर्कता अपनाइएको समाचार छ । दक्षिणी कान्दाहार प्रान्तको मेयान्द जिल्लामा अवस्थित अफगान सैनिक ...

जानकारी

ट्वीटर

English News

Change in government size will not affect election: CEC Yadav

Change in government size will not affect election: CEC Yadav

Dhulikhel, Oct 16 . Chief Election Commissioner (CEC) Dr Ayodhee Prasad Yadav has said the recent expansion of the Cabinet would not cause any impact on the elections going to be held late this year.    Talking ...

None can escape from responsibility of election, says Maoist Centre chair

None can escape from responsibility of election, says Maoist Centre chair

Kathmandu, Oct 16 . CPN (Maoist Centre) Chair Pushpa Kamal Dahal 'Prachanda' has asserted that no one can escape from the responsibility of holding the elections.  The Nepali Congress (NC) and the Maoist Centre had signed ...

Forum Nepal will not stay in Democratic Alliance, says Chair Yadav

Forum Nepal will not stay in Democratic Alliance, says Chair Yadav

Biratnagar, Oct 16 .Chairman of the Federal Socialist Forum Nepal, Upendra Yadav, has said that his party does not want to remain in the Nepali Congress-led Democratic Alliance.  Talking to media persons at Biratnagar Airport today, ...

space for add

साहित्य

कलाकार मदनकृष्ण श्रेष्ठको आत्मकथा ‘महको म’ को विमोचन

 कलाकार मदनकृष्ण श्रेष्ठको आत्मकथा ‘महको म’ को विमोचन

काठमाडौँ, २० भदौ । कलाकार मदनकृष्ण श्रेष्ठको आत्मकथा ‘महको म’ को विमोचन गरिएको छ । श्रीमती यशोदा सुवेदीसँगको ४४ वैवाहिक वर्षगाँठको अवसर पारेर आज यहाँ आयोजित एक कार्यक्रममा कलाकार श्रेष्ठद्वारा लिखित ‘महको म’ कलाकार हरिवंश ...

फोटो फिचर

शम्भुनाथ नपामा प्रमुख र उपप्रमुखमा नेपाली काँग्रेस विजयी

शम्भुनाथ नपामा प्रमुख र उपप्रमुखमा नेपाली काँग्रेस विजयी

राजविराज, ८ असोज । सप्तरीको शम्भुनाथ नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेपाली काँग्रेस विजयी भएको छ । प्रमुख पदमा नेपाली काँग्रेसका उमेदवार योगेन्द्रप्रसाद चौधरीले दुई हजार ७७८ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँको निकटतम ...

सिरहा नगरपालिकाको प्रमुखमा समाजवादी फोरमका यादव विजयी

सिरहा नगरपालिकाको प्रमुखमा समाजवादी फोरमका यादव विजयी

लहान, ८ असोज । सिरहा नगरपालिकाको प्रमुखमा संघीय समाजवादी फोरमका अशेश्वर यादव र उपप्रमुखमा नेकपा (एमाले)का डा नविता यादव विजयी हुनुभएको छ ।फोरमका अशेश्वर यादवले नौ हजार २३४ मत प्राप्त गर्नुभएको थियो भने उहाँका निकटतम ...

महोत्तरीको पिपरा गाउँपालिकामा राजपा नेपाल विजयी

महोत्तरीको पिपरा गाउँपालिकामा राजपा नेपाल विजयी

महोतरी ८ असोज । महोत्तरी जिल्लाको पिपरा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै पदमा राजपा नेपाल विजयी भएको छ । निर्वाचन अधिकृत युवराज महतका अनुसार पिपरा गाउँपालिकाको अध्यक्ष पदमा राजपा नेपालका विनोदकुमार चौधरी र उपाध्यक्ष पदमा ...

सप्तरीको खडक नगरपालिकाको प्रमुखमा समाजवादी फोरम विजयी

सप्तरीको खडक नगरपालिकाको प्रमुखमा समाजवादी फोरम विजयी

राजविराज, ८ असोज । सप्तरीको खडक नगरपालिकाको प्रमुखमा संघीय समाजवादी फोरम नेपाल र उपप्रमुखमा नेपाली काँग्रेस विजयी भएको छ ।  शनिबार राति अबेर सम्पन्न मत परिणामअनुसार प्रमुख पदमा संघीय फोरम नेपालका हेमायु हकले तीन हजार ...

जनकनन्दिनी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा काँगे्रस

जनकनन्दिनी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा काँगे्रस

जनकपुरधाम, ५ असोज । स्थानीय तहको निर्वाचनअन्तर्गत जनकनन्दिनी गाउँपालिकाको अध्यक्षमा नेपाली काँगे्रसका अब्दुल वारिक शेखले दुई हजार ७१७ मत प्राप्त गरी बिजयी हुनुभएको छ ।  उपाध्यक्षमा सोही दलका उपाध्यक्षमा सोही दलका भारती कार्कीले तीन हजार ५१ ...

फिचर

ज्येष्ठ नागरिकलाई वडामै बैंकले भत्ताको रकम उपलब्ध गराउने

ज्येष्ठ नागरिकलाई वडामै बैंकले भत्ताको रकम उपलब्ध गराउने

कञ्चनपुर, ३ कात्तिक । कञ्चनपुरको भीमदत्त नगरपालिकाका ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ताका लागि बैंकमा लामबद्ध भएर लाइनमा बस्नु नपर्ने भएको छ । ज्येष्ठ नागरिक, अपाङ्ग, एकल महिलाले पाएका सास्तीलाई मध्यनजर गर्दै नगरपालिकाले वडामा नै बैंकका ...

सीमावर्ती भारतीय शहरमा चितवनको प्रचारप्रसार गरिने

सीमावर्ती भारतीय शहरमा चितवनको प्रचारप्रसार गरिने

चितवन, ३ कात्तिक । मुलुकको तेस्रो ठूलो पर्यटकीय गन्तव्य सौराहाका व्यवसायीले मित्रराष्ट्र भारतसँग सीमा जोडिएका शहरमा यहाँको पर्यटकीय महत्वका बारेमा प्रचारप्रसार गर्ने भएका छन् । भूकम्प, नाकाबन्दी हँुदै नारायणगढ–मुग्लिन सडकका कारण पर्यटन व्यवसाय खस्किएपछि सीमा ...

निर्वाचनका लागि चुनावी अभियानमा जुटे बैतडीका राजनीतिक दल

 निर्वाचनका लागि चुनावी अभियानमा जुटे बैतडीका राजनीतिक दल

बैतडी, ३ कात्तिक । आगामी मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि बैतडीका राजनीतिक दल उम्मेदवार सिफारिशसँगै चुनावी प्रचारप्रसारमा जुटेका छन् ।  बैतडीमा प्रमुख चार दलले उम्मेदवार सिफारिश गरेसँगै चुनावी अभियानलाई पनि जारी राखेका ...

मोरङको बेलबारी नगरपालिकामा मोटरसाईकलको ठक्करबाट वृद्धको मृत्यु

मोरङको बेलबारी नगरपालिकामा मोटरसाईकलको ठक्करबाट वृद्धको मृत्यु

उर्लाबारी, मोरङ, ३ कात्तिक । मोरङको बेलबारी नगरपालिका–१० स्थित पूर्व–पश्चिम राजमार्गमा मोटरसाइकलको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ । पूर्वबाट पश्चिम जाँदै गरेको स ४ प ८२२१ नंको मोटरसाइकलले पैदलयात्री सोही ठाउँका ८२ वषीय लक्ष्मण ...

जंगली हात्तीको बथानले कञ्चनपुरको बेलडाँडी गाउँपालिका मा घर भत्कायो

जंगली हात्तीको बथानले  कञ्चनपुरको बेलडाँडी गाउँपालिका मा घर भत्कायो

कञ्चनपुर, ३ कात्तिक । जंगली हात्तीको बथानले बुधबार राति कञ्चनपुरको बेलडाँडी गाउँपालिका– १ का गगनसिंह महरा र मनबहादुर ओखेडाको घर भत्काएको छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट बस्तीमा छिरेको हात्तीको बथानले दुवैजनाको घर भत्काउनुका साथै घरभित्र ...