समाचार

वाम राजनीतिमा नयाँ फड्को : कसरी सम्भव भयो एउटै कम्युनिस्ट पार्टी बनाउने सहमति ?

राईजिङ्ग खबर | प्रकाशित मिति : २०७४ असोज १८ बुधबार | ०४:४८

वाम राजनीतिमा नयाँ फड्को : कसरी सम्भव भयो एउटै कम्युनिस्ट पार्टी बनाउने सहमति ?
काठमाडौ १८ असोज ।   ठूला दुई वामपन्थी दल र नयाँ शक्तिले पार्टी एकीकरण गर्ने सैद्धान्तिक सहमतिपत्रमा हस्ताक्षर गर्दै एउटै कम्युनिस्ट पार्टी बनाउने घोषणा गरेका छन्। फरक पृष्ठभूमि र स्कुलिङबाट आएका ठूला कम्युनिस्ट पार्टीका नेताहरूले आगामी दिनमा समाजवादको नयाँ मोडेल तयार पारेर आर्थिक समृद्धि र बलियो राष्ट्रिय एकता कायम गर्दै देशकै नेतृत्व लिने उद्घोषसहित पार्टी एकताको सैद्धान्तिक सहमति गरेका हुन्।
 
माओवादी शान्ति प्रक्रियामा आएयता १० वर्षदेखि सुषुप्त रूपमा भएको लामो कसरत र प्रयासपछि एमाले, माओवादी केन्द्र र नयाँ शक्तिबीच मंगलबार पार्टी एकता गरेर अघि बढ्ने सैद्धान्तिक सहमति भएको हो।
 
सहमतिका लागि निकै लामो कसरत गर्नुपरेको नेताहरूले बताएका छन्। छरिएर रहेका अन्य वामपन्थी तथा अग्रगामी परिवर्तनकारी शक्तिहरूलाई पनि एउटै कम्युनिस्ट केन्द्रमा सहभागी भई अगाडि बढ्न उनीहरूले अपिलसमेत गरेका छन्। वामपन्थीहरूबीच हुन लागेको यो एकता र चुनावी तालमेल कसैविरुद्ध लक्षित नभई देशको आवश्यकताका आधारमा निर्माण भएको घोषणासभामा सहभागी शीर्ष नेताले बताएका छन्।
 
मंगलबार राजधानीको राष्ट्रिय सभागृहमा आयोजित ‘सहमतिपत्र घोषणासभा’मा तीनै पार्टीका नेताले आर्थिक समृद्धि, स्थिर सरकार र बलियो राष्ट्रिय एकता कायम गर्न एउटै कम्युनिस्ट केन्द्रको आवश्यकता महसुस गरी पार्टी एकीकरण गर्ने सैद्धान्तिक सहमति गरेको बताए।, यो खबर आजको अन्नपुर्ण पोष्टमा छ । 

यसमा तपाइको मत

सम्बन्धीत सामाग्री

मधेश अधिकार सम्पन्न नभएसम्म आन्दोलन जारी रहने : नेता महतो

मधेश अधिकार सम्पन्न नभएसम्म आन्दोलन जारी रहने  :  नेता महतो

धनुषा, ६ मंसिर । राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलका नेता राजेन्द्र महतोले मधेस र मधेशी जनताको आधारभूत आवश्यक्ता पूरा गर्ने जिम्मेवारी मधेशवादी दलको काँधमा आएको बताउनुभएको छ ।  धनुषाको नगराइन नगरपालिकास्थित लगमा आज आयोजित चुनावी ...

जानकारी

ट्वीटर

English News

We will bring prosperity and good governance-Chair Oli

We will bring prosperity and good governance-Chair Oli

Baglung, Nov 16 : CPN-UML Chairperson KP Sharma Oli has said the left alliance was inevitable for national independence.  Addressing an election gathering organized by the left alliance at Galkot of the district, he said ...

Next destination is economic development and prosperity : Chair Dahal

Next destination is economic development and prosperity : Chair Dahal

Buiwal, Nov 16 : CPN (Maoist Centre) Chairperson Pushpa Kamal Dahal has said the next destination of the country is economic development and prosperity following the attainment of Constitution through the Constituent Assembly.  Dahal, also the ...

Left alliance for prosperity, development: Leader Nepal

Left alliance for prosperity, development: Leader Nepal

Kathmandu, Nov 16 : CPN (UML) leader Madhav Kumar Nepal has said that left alliance should be made victorious for the country's economic development and prosperity.  At a programme organized by Professional District Committee of CPN ...

space for add

साहित्य

कलाकार मदनकृष्ण श्रेष्ठको आत्मकथा ‘महको म’ को विमोचन

 कलाकार मदनकृष्ण श्रेष्ठको आत्मकथा ‘महको म’ को विमोचन

काठमाडौँ, २० भदौ । कलाकार मदनकृष्ण श्रेष्ठको आत्मकथा ‘महको म’ को विमोचन गरिएको छ । श्रीमती यशोदा सुवेदीसँगको ४४ वैवाहिक वर्षगाँठको अवसर पारेर आज यहाँ आयोजित एक कार्यक्रममा कलाकार श्रेष्ठद्वारा लिखित ‘महको म’ कलाकार हरिवंश ...

फोटो फिचर

शम्भुनाथ नपामा प्रमुख र उपप्रमुखमा नेपाली काँग्रेस विजयी

शम्भुनाथ नपामा प्रमुख र उपप्रमुखमा नेपाली काँग्रेस विजयी

राजविराज, ८ असोज । सप्तरीको शम्भुनाथ नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेपाली काँग्रेस विजयी भएको छ । प्रमुख पदमा नेपाली काँग्रेसका उमेदवार योगेन्द्रप्रसाद चौधरीले दुई हजार ७७८ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँको निकटतम ...

सिरहा नगरपालिकाको प्रमुखमा समाजवादी फोरमका यादव विजयी

सिरहा नगरपालिकाको प्रमुखमा समाजवादी फोरमका यादव विजयी

लहान, ८ असोज । सिरहा नगरपालिकाको प्रमुखमा संघीय समाजवादी फोरमका अशेश्वर यादव र उपप्रमुखमा नेकपा (एमाले)का डा नविता यादव विजयी हुनुभएको छ ।फोरमका अशेश्वर यादवले नौ हजार २३४ मत प्राप्त गर्नुभएको थियो भने उहाँका निकटतम ...

महोत्तरीको पिपरा गाउँपालिकामा राजपा नेपाल विजयी

महोत्तरीको पिपरा गाउँपालिकामा राजपा नेपाल विजयी

महोतरी ८ असोज । महोत्तरी जिल्लाको पिपरा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै पदमा राजपा नेपाल विजयी भएको छ । निर्वाचन अधिकृत युवराज महतका अनुसार पिपरा गाउँपालिकाको अध्यक्ष पदमा राजपा नेपालका विनोदकुमार चौधरी र उपाध्यक्ष पदमा ...

सप्तरीको खडक नगरपालिकाको प्रमुखमा समाजवादी फोरम विजयी

सप्तरीको खडक नगरपालिकाको प्रमुखमा समाजवादी फोरम विजयी

राजविराज, ८ असोज । सप्तरीको खडक नगरपालिकाको प्रमुखमा संघीय समाजवादी फोरम नेपाल र उपप्रमुखमा नेपाली काँग्रेस विजयी भएको छ ।  शनिबार राति अबेर सम्पन्न मत परिणामअनुसार प्रमुख पदमा संघीय फोरम नेपालका हेमायु हकले तीन हजार ...

जनकनन्दिनी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा काँगे्रस

जनकनन्दिनी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा काँगे्रस

जनकपुरधाम, ५ असोज । स्थानीय तहको निर्वाचनअन्तर्गत जनकनन्दिनी गाउँपालिकाको अध्यक्षमा नेपाली काँगे्रसका अब्दुल वारिक शेखले दुई हजार ७१७ मत प्राप्त गरी बिजयी हुनुभएको छ ।  उपाध्यक्षमा सोही दलका उपाध्यक्षमा सोही दलका भारती कार्कीले तीन हजार ५१ ...

फिचर

पाल्पा निर्वाचन क्षेत्र नं २ मा : पूर्व सांसदबीच कडा प्रतिस्पर्धा

पाल्पा निर्वाचन क्षेत्र नं २ मा : पूर्व सांसदबीच कडा प्रतिस्पर्धा

पाल्पा, ६ मंसिर । पाल्पा निर्वाचन क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्यको निर्वाचनमा दुई पूर्व सांसदबीच कडा प्रतिस्पर्धा हुने भएको छ । प्रतिनिधिसभा सदस्यको निर्वाचनमा नेपाली काँग्रेसका हरिप्रसाद नेपाल र नेकपा (एमाल)ेका सोमप्रसाद पाण्डेयबीच कडा ...

वाम एकता धर्तीको कुनै पनि ताकतले रोक्न सक्दैन : खनाल

वाम एकता धर्तीको कुनै पनि ताकतले रोक्न सक्दैन  :  खनाल

इलाम, ६ मंसिर । पूर्वप्रधानमन्त्री एवं इलाम क्षेत्र नं १ का उम्मेदवार झलनाथ खनालले वाम शक्तिबीच एकता अब धर्तीको कुनै पनि शक्तिले रोक्न नसक्ने बताउनुभएको छ ।  इलामको माइजोगमाई गाउँपालिका–६ प्याङमा मंगलबार भएको कार्यक्रममा उहाँले ...

भूकम्पपीडितको बस्तीमा आकाशे पानी संकलन केन्द्र उद्घाटन

भूकम्पपीडितको बस्तीमा आकाशे पानी संकलन केन्द्र उद्घाटन

भक्तपुर, ६ मंसिर । भक्तपुर नगरपालिका–८ च्यामासिंहस्थित लिवालीमा बनाइएको भएको आकाशे पानी संकलन केन्द्र सञ्चालनमा ल्याइएको छ ।  वर्षौंदेखि खानेपानीको अभाव झेल्दै आएका यहाँका बासिन्दालाई सहज खानेपानी वितरण गर्ने उद्देश्यले गुठी नामक संस्थाको सहयोगमा केन्द्र ...

मिथिलाको प्राचीन राजधानी जनकपुरधाममा विवाह महोत्सवको रौनक

मिथिलाको प्राचीन राजधानी जनकपुरधाममा विवाह महोत्सवको रौनक

जनकपुरधाम, ६ मंसिर । मिथिलाको प्राचीन राजधानी जनकपुरधाममा भोलि हुने भगवान् सीता–राम विवाह महोत्सवको रौनक बढेको छ । जनकनन्दिनी सीताको विवाह भएको दिनको स्मरणमा मिथिलावासले यो पर्वलाई विशेष महोत्सवका रूपमा मनाउँदै आएका छन् । यो ...

निर्वाचन गराउन कर्मचारी मतदान केन्द्रतर्फ लागे

निर्वाचन गराउन कर्मचारी मतदान केन्द्रतर्फ लागे

नुवाकोट, ६ मंसिर । मंसिर १० गते हुने निर्वाचनका लागि जिल्लाको सबै मतदान केन्द्रमा कर्मचारी परिचालन भएका छन् ।  मतदान अधिकृत र सहायक मतदान अधिकृतले नियुक्तपत्र लिएर निर्वाचन गराउन सुरक्षाकर्मीको साथमा निर्वाचन सामग्रीसहित मंगलबारदेखि नै ...