समाचार

‘रिटायर्ड’ प्रधान न्यायाधीशका ७ महिना ९ दिन : ८६ अर्ब ७० करोडको अादेश अब के हुन्छ?

राईजिङ्ग खबर | प्रकाशित मिति : २०७४ चैत १ बिहिबार | ११:५७

 काठमाडौ १ चैत्र । प्रधान न्यायाधीश गोपाल पराजुली बुधबार अपरान्ह ४ बजे नव निर्वाचित राष्ट्रपति विद्यादेवी भण्डारीलाई शीतल निवासमा शपथ गराइरहेका थिए।

नयाँ राष्ट्रपतिका लागि नेपाली सेनाले टुँडिखेलमा २१ तोपको सलामी दिइरहेका बेला सर्वोच्च अदालत दक्षिणमा कार्यालय रहेको न्यायपरिषदले एउटा पत्र समाचार कक्षमा आइपुग्यो।

परिषद सचिव नृपध्वज निरौलाको हस्ताक्षर रहेको पत्रमा सारांश थियो ‘प्रधान न्यायाधीश गोपाल पराजुलीको पदावधि साउन २१ मै सकिएको हो।’ पत्रलाई आधार मानेर सञ्चार माध्यमले समाचार सम्प्रेषण गरिरहँदा शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारी एक जना पूर्व प्रधान न्यायाधीशसँग शपथ लिइरहेकी थिइन्।

आफैँ अध्यक्ष रहेको न्याय परिषद पत्रले स्पष्ट भनेको छ, ‘प्रधान न्यायाधीश पराजुलीको उमेर साउन २१ देखि ६५ वर्ष पुगेकाले उनको पदावधि सकिएको छ।’ सो पत्रअनुसार साउन २ देखि २१ सम्म अर्थात् १९ दिन मात्र उनको पदावधि कायम रहेको देखिन्छ।

परिषदको पत्रअनुसार पराजुलीले अवकास पाइसकेपछि यो बीच ७ महिना ९ दिन सर्वोच्चको नेतृत्व गरे। यो बीचमा उनले आर्थिक मुद्दा जोडिएका महत्वपूर्ण आदेश तथा फैसलासमेत सुनाए।

बितेका ७ महिना ९ दिनमा पराजुलीले गरेका आदेश, फैसलाको हैसियत के हुन्छरु उनले खाईपाई आएको तलब सुविधा के हुन्छरु

सर्वोच्चका एक पूर्व न्यायाधीश अवकाश भैसकेको ब्यक्तिले गरेका आदेश र फैसलाका सम्बन्धमा के गर्ने भन्ने विषय अबको प्रमुख मुद्दा भएको बताउँछन। उनले आफ्नो पदावधी सकिने मिति जानकारी रहँदा रहँदै पदमा रहेकाले राज्यले तलब सुविधा फिर्ता गराउन सक्ने उनले बताए।

‘उहाँलाई आफ्नो अवकाशका विषमा जानकारी थियो तर उहाँले अटेर गरेर धमाधम विवादास्पद आदेश र फैसला गरिरहनु भयो। यस बिषयमा सर्वोच्च र न्यायपरिषद्मा छलफल हुनसक्छ’, उनले भने।

प्रधान न्यायाधीश पराजुलीको शैक्षिक प्रमाणपत्रमा मिति सच्चाएको र फरक परेको बुधबार न्यायपरिषद्को सचिवस्तरीय निर्णयले पुष्टि गरेको हो। परिषदका अध्यक्ष पराजुली स्वयं हुन्।

अवकास पाइसकेको अवधिमा उनले सर्वोच्चका एकल, संयुक्त र पूर्ण तथा बृहद् इजलासबाट गरेका फैसला र आदेशबाट कम्तिमा ८६ अर्ब ७० करोड रुपैयाँ बराबरको कर तथा अन्य रकम प्रभावित भएको छ। करिब ६१ अर्ब रुपैयाँ बराबरको कर रकम छुट दिनेगरी आदेश गरेका छन्। राष्ट्र बैंक तथा बित्तिय संस्थाले रोकेको २५ अर्ब रुपैयाँ उनैले फुकुवा गरेका छन्।

पराजुलीको इजलासले गरेका अन्तरिम आदेशले सम्पत्ती शुद्धिकरणमा अनुसन्धान भइरहेको र राष्ट्र बैंकले रोकी राखेको अजय सुमार्गीको नेपाल स्याटेलाइट टेलिकमको २ अर्ब २० करोड फुकुवा भएको छ। एनसेलको रेनोल्ड होल्डिङसको साढे २३ अर्ब विदेश पठाउने निर्णय उनैले गरेका छन्।

न्यायपरिषदको पत्रअनुसार यी सबै निर्णयहरु उनले एउटा ‘रिटायर्ड जज’को रुपमा भएका हुन्।

यसमा तपाइको मत

सम्बन्धीत सामाग्री

जनकपुर चुरोट कारखानामा चारवटा मन्त्रालय

जनकपुर १३   फागुन । जनकपुर चुरोट कारखाना जचुकाली को प्रांगण भित्रको भवनमा प्रदेश २ का चारवटा मन्त्रालय स्थापना गरिएको छ। चुकालीको चार तल्ले अधिकृत निवास भवनमा प्रदेश २ का चारवटा मन्त्रालय स्थापना गरिएको हो। भवनको पहिलो तल्लामा सामाजिक विकास, दोस्रोमा आर्थिक मामिला तथा योजना, तेस्रोमा आन्तरिक मामिला तथा कानून र चौथोमा उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयको बोर्ड झुन्ड्याइएको छ।   मन्त्रालयलाई सुविधा सम्पन्न बनाउन कर्मचारी र कामदार खटिएका छन्। टेबल–कुर्सी र ...

जानकारी

ट्वीटर

English News

No one should carry out activities hampering NA election: CEC Yadav

No one should carry out activities hampering NA election: CEC Yadav

Kathmandu, Jan 18 : Chief Election Commissioner Dr Ayodhee Prasad Yadav has urged all political parties to help give full shape to federal parliament by holding National Assembly election in a successful manner.    Inaugurating the election ...

Provincial chiefs and temporary capitals can be reviewed: Chair Oli

Provincial chiefs and temporary capitals can be reviewed: Chair Oli

Kathmandu, Jan 18 : CPN (UML) Chairman KP Sharma Oli has said that the appointment of provincial chiefs and declaration of temporary capitals by the incumbent government could be reviewed after formation of a new ...

Important phase of constitution implementation has been completed: PM

Important phase of constitution implementation has been completed: PM

Kathmandu, Jan 18  : Prime Minister and Nepali Congress president, Sher Bahadur Deuba has said that an important phase of the implementation of the constitution which was formulated under the Nepali Congress' leadership has been ...

space for add

साहित्य

अनि म बिहे नै नगरी मरेँ भने नि ?

अनि म बिहे नै नगरी मरेँ भने नि ?

‘थाहा छ रविन, कहिलेकाहीँ त यस्तो लाग्छ नि, मेरो भाग्यमा यो प्रेमस्रेम भन्ने चिज भावीले लेख्देकै छैन ।’   ‘किन ? संसारमा कस्ता–कस्ताको भाग्यमा बत्ती बलिराछ ।’   ‘त्यै बत्ती मेरोमा चैँ बलेन के ! यो कुलमान दाजुले सिंगै ...

फोटो फिचर

हिंसात्मक घटनामा संलग्न दोषीमाथि कारबाही गर्न सरकारसँग आग्रह

हिंसात्मक घटनामा संलग्न दोषीमाथि कारबाही गर्न सरकारसँग आग्रह

काठमाडौँ, १३ मंसिर ।  राष्ट्रिय मानवअधिकार आयोगले प्रतिनिधिसभा र प्रदेशसभाको दोस्रो चरणको निर्वाचनका क्रममा भइरहेका हिंसात्मक घटनामा संलग्न दोषीलाई कारबाही गर्न सरकारसँग आग्रह गरेको छ ।  आयोगका निमित्त सचिव यज्ञप्रसाद अधिकारीले आज एक प्रेस विज्ञप्ति जारी ...

शम्भुनाथ नपामा प्रमुख र उपप्रमुखमा नेपाली काँग्रेस विजयी

शम्भुनाथ नपामा प्रमुख र उपप्रमुखमा नेपाली काँग्रेस विजयी

राजविराज, ८ असोज । सप्तरीको शम्भुनाथ नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेपाली काँग्रेस विजयी भएको छ । प्रमुख पदमा नेपाली काँग्रेसका उमेदवार योगेन्द्रप्रसाद चौधरीले दुई हजार ७७८ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँको निकटतम ...

सिरहा नगरपालिकाको प्रमुखमा समाजवादी फोरमका यादव विजयी

सिरहा नगरपालिकाको प्रमुखमा समाजवादी फोरमका यादव विजयी

लहान, ८ असोज । सिरहा नगरपालिकाको प्रमुखमा संघीय समाजवादी फोरमका अशेश्वर यादव र उपप्रमुखमा नेकपा (एमाले)का डा नविता यादव विजयी हुनुभएको छ ।फोरमका अशेश्वर यादवले नौ हजार २३४ मत प्राप्त गर्नुभएको थियो भने उहाँका निकटतम ...

महोत्तरीको पिपरा गाउँपालिकामा राजपा नेपाल विजयी

महोत्तरीको पिपरा गाउँपालिकामा राजपा नेपाल विजयी

महोतरी ८ असोज । महोत्तरी जिल्लाको पिपरा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै पदमा राजपा नेपाल विजयी भएको छ । निर्वाचन अधिकृत युवराज महतका अनुसार पिपरा गाउँपालिकाको अध्यक्ष पदमा राजपा नेपालका विनोदकुमार चौधरी र उपाध्यक्ष पदमा ...

सप्तरीको खडक नगरपालिकाको प्रमुखमा समाजवादी फोरम विजयी

सप्तरीको खडक नगरपालिकाको प्रमुखमा समाजवादी फोरम विजयी

राजविराज, ८ असोज । सप्तरीको खडक नगरपालिकाको प्रमुखमा संघीय समाजवादी फोरम नेपाल र उपप्रमुखमा नेपाली काँग्रेस विजयी भएको छ ।  शनिबार राति अबेर सम्पन्न मत परिणामअनुसार प्रमुख पदमा संघीय फोरम नेपालका हेमायु हकले तीन हजार ...

फिचर

गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम

गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम

रोल्पा, २८ माघ । मानव अधिकार सचेतन केन्द्र (हुरेक) रोल्पाले गरिबी निवारणका लागि जिल्लामा लघु उद्यम विकास कार्यक्रम सञ्चालनमा ल्याएको छ ।  एक नगरपालिका र सात गाउँपालिका गरी जिल्लाका आठ स्थानमा यो कार्यक्रम सञ्चालनमा रहेको ...

भ्रष्टाचारविरुद्ध लड्दा महाअभियोगको मुद्दा : पूर्व प्रन्या कार्की

भ्रष्टाचारविरुद्ध लड्दा महाअभियोगको मुद्दा :  पूर्व प्रन्या कार्की

विराटनगर, २७ माघ  । सर्वोच्च अदालतका पूर्व प्रधानन्यायाधीश श्रीमती सुशीला कार्कीले स्वच्छ न्याय प्रणााली र भ्रष्टाचारविरुद्ध लड्दा आफूले महाअभियोगको मुद्दा खेप्नुपरेको बताउनुभएको छ । उहाँले मोरङ जिल्ला समन्वय समिति, नारी विकास संघ र एक्सन एडद्वारा संयुक्तरुपमा ...

एफटिआइआईको तालीम लिन भारत जाँदै २० कलाकार

एफटिआइआईको तालीम लिन भारत जाँदै २० कलाकार

काठमाडौँ, २७ माघ । नेपाली चलचित्र क्षेत्रका विविध विधामा ख्यातिप्राप्त २० जना कलाकार भारतमा कलाकारितासम्बन्धी तालीम लिँदै छन् । यही माघ २९ देखि फागुन १९ सम्म भारतको पुनेमा फिल्म एन्ड टेलिभिजन इन्स्टिच्युट अफ इन्डिया ९एफटिआइआई०ले ...

पार्टीलाई वैचारिक पुनःजागरण दिनुपर्ने : नेता केसी

पार्टीलाई वैचारिक पुनःजागरण दिनुपर्ने  :  नेता केसी

काठमाडौँ, २७ माघ  । नेपाली काँग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले नेपाली काँग्रेसभित्र नीतिगत तथा संस्थागत संरचनामा कहाँ त्रुटि छ त्यसलाई केलाएर सच्याउनुपर्ने बताउनुभएको छ । नेका धनकुटा–काठमाडौँ सम्पर्क मञ्चले काँग्रेसका पूर्वसभापति सुशील कोइरालाको दोस्रो तथा शहीद ...

उपत्यकाबाट ४६ मेट्रिक टन फोहर व्यवस्थापन

उपत्यकाबाट ४६ मेट्रिक टन फोहर व्यवस्थापन

काठमाडौँ, २७ माघ । उपत्यकाका नदी र चक्रपथ सफाइ गरी ४६ मेट्रिक टन फोहर व्यवस्थापन गरियो । वाग्मती सफाइ महाअभियानको २४८औँ हप्तामा आज गुह्येश्वरी मन्दिरअघिको वाग्मती नदी क्षेत्रमा सफाइ गरी दुई मेट्रिक टन फोहर व्यवस्थापन ...