समाचार

सरकार मधेश आन्दोलनलाई दमन गर्ने पक्षमा

राईजिङ्ग खबर | प्रकाशित मिति : २०७३ जेठ १ शनिबार | १५:०१

मधेशी भएकैले गर्दा यातना

- सुभम सिन्हा

 सरकार मधेश आन्दोलनलाई दमन गर्ने पक्षमा
मधेश आन्दोलनको सन्दर्भलाई हेर्दा मानव अधिकार हननको घटना जस्तो खालको घटेको छ, त्यो सामान्य छैन । काला भएकैले गर्दा, मधेसी भएकैले गर्दा यातना दिइएको छ । अत्याधिक गम्भीर प्रकारका हातहतियार प्रयोग भएको छ । टाउकोमा गोली हानिएको छ । बालबालिकालाई पनि गोली हानिएको छ । सुरक्षाकर्मीबाट घर घरमा पसेर त्यहाँका महिलाहरुलाई दुव्र्याबहार गर्ने गरिएको छ । मधेसी मूलका मानिस देख्यो भने बिहारी भन्ने र अपमानजनित भाषाको प्रयोग गर्ने गरिएको छ ।
यो घटनामा सरकारले खुला रुपमा संसदमा सेना परिचालन गरेर मर्ने ५० भन्दा बढी र कार्वाहीमा पर्ने पनि त्यही समुदाय पर्ने भएकोले यो नेपालको राज्य पक्षले जातीय अपराध गरेको छ । मानब अधिकारको परिपे्रक्षमा यो गम्भिर रहेको छ ।
मधेशमा भएको आन्दोलनका क्रममा सरकारको  तर्फबाट मानव अधिकार उल्लंघन र ज्यादतीका घटनाहरु तथा बलको अत्याधिक प्रयोग भएको प्रतिवेदन सार्वजनिक भएको छ । मानव अधिकार उल्लंघन र ज्यादतीका घटनाका दोषीलाई जवाफदेही बनाउन तथा दण्डहीनताको अन्त्य गर्न त्यस्ता घटनाहरुको स्वतन्त्र, निष्पक्ष र प्रभावकारी जाँचबुझ गर्न उच्चस्तरीय न्यायिक आयोग गठन गर्नुपर्छ ।
मानव अधिकारकर्मीको टोली बिराटनगरदेखि बीरगन्जसम्म स्थलगत अनुगमन गर्दा मिडियाहरुमा र बिभिन्न सूचनाहरुमा के आएको थियो भने साम्प्रदायिक सदभाव बिथोलिने खालका घटनाहरु हुन थालेको छ भन्ने । तर हामीले अनुगमनको क्रममा पहाडे र मधेसी बिचमा बिभाजन हुने खालका घटनाहरु भएको पाएनौ । हामीलाई केहि अवरोध भएन । नाङगो खुट्टा हिडेका मानिसहरु धेरै थिए आन्दोलनमा । त्यस्तै बिखण्डनका धेरै कुरा आएको थियो । तर हामीले घाइते, सरकारी कर्मचारी र विभिन्न सुरक्षाकर्मीहरुसंग भेट्दा त्यस्तो अवस्था  पाएनौं । मूलधारका मिडियाहरुमा आएको जस्तो अवस्था छैन । यसबारे मानब अधिकारकेन्द्रित संघ संस्थाहरुले मुल्याङ्कन गर्नुपर्ने देखिन्छ ।
हाम्रो गाडीको अगाडि र पछाडि नै जुलुस थियो । उहाँहरुले मानब अधिकारकर्मीहरुको गाडी अएको छ । उहाँहरुलाई साईड दिनुस् भन्ने माइकिङ गरिएको थियो । कतिपय ठाउँमा भाषाको आधारमा नै धेरै दमन भएको अवस्था हामीले पायौ । दङ्गाग्रस्त घोषणा गरेपछि मैथिलीभाषी भएको ठाउँमा सोही भाषामा नै पनि सूचना दिनुपर्ने हो । तर त्यसो देखिएन । मानिसको बाँच्न पाउने अधिकार, भाषिक अधिकार, शान्तिपूर्ण अवागमन गर्न पाउने अधिकार त्यहाँ कुण्ठित भएका छन् । बिद्यार्थीहरुको पढ्न पाउने अधिकार हनन भएको छ ।  बिद्यार्थीहरु त्रसित अवस्थामा छन् । यस्तो हुनुको कारण सरकार र आन्दोलनकारी दुबै हुन् ।
कैलालीको टीकापुर र मधेसको आन्दोलनलाई लक्षित गरेर सेना परिचालन गरेपछि नेपाल पक्ष राष्ट्र भएर अनुमोदन गरेका नागरिक तथा राजनैनिक अधिकार सम्बन्धि धारा २० र जेनेभा कन्भेन्सनको र त्यस पक्ष नेपाल पक्ष राष्ट्र भएर अनुमोदन गरेको सबै प्रकारको जातीय बिभेद उन्मुलन गर्ने महासन्धि उलङ्घन भएको छ । कुनै पनि जाति समुदायलाई लक्षित गरेर राज्यले कुनै सैनिक कार्वाही गर्छ र त्यसले त्यो समुदायलाई गाह्रो पर्छ भने त्यो जाति बिरुद्धको अपराध हो । यो घटनामा सरकारले खुला रुपमा संसदमा सेना परिचालन गरेर मर्ने ५० भन्दा बढी र कार्वाहीमा पर्ने पनि त्यही समुदाय पर्ने भएकोले यो नेपालको राज्य पक्षले जातीय अपराध गरेको छ । मानब अधिकारको परिपे्रक्षमा यो गम्भिर रहेको छ ।
जेनतेन सत्ता त चल्दै गर्ला । तर यो आन्दोलन भने बढ्ने देखिन्छ । मधेसी, आदिबासी जनजातिलाई यो संबिधानले अन्याय गरेको छ भनेर सबैले बुझेका छन् । ११ ओटा धारा प्रत्यक्ष रुपमा आदिवासी जनजाति बिरोधी छ 
त्यसैगरी मधेसीहरुलाई जातीय बिद्रोही भनिएको छ । मधेसी भएकैले गर्दा नै राष्ट्रियताप्रति प्रश्न उठाउने गरेको देखिन्छ । कतिपय अवस्थामा मूलधारका मिडियाहरुले पनि बिखण्डनको कुरासंग जोडेका छन् । अहिले सबैभन्दा पीडित मधेसी जनता भएका छन् । यसको कारक तत्व राज्य सञ्चालकहरुको संकीर्ण मानसिकता तथा जवर्जस्ती जारी गरिएको संबिधान हो । 
संविधानले नागरिक, राजनीतिक, आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारहरुलाई मौलिक हककोरुपमा प्रत्याभूत गरेको सन्दर्भमा कतिपय मौलिक हकहरुको प्रचलन गर्न कानुन निर्माणको आवश्यकता हुने भएकोले संविधानले प्रत्याभूत गरेका मौलिक हकको कार्यान्वयनकोलागि आवश्यक कानुनहरु निर्माणकोलागि अविलम्व कदम चाल्न मधेशका जनता सरकारको ध्यानाकर्षण गराउँदछ ।  
संबिधानलाई संशोधन गर्न नसकेमा यो देशलाई जोगाउन गाह्रो पर्छ । जेनतेन सत्ता त चल्दै गर्ला । तर यो आन्दोलन भने बढ्ने देखिन्छ । मधेसी, आदिबासी जनजातिलाई यो संबिधानले अन्याय गरेको छ भनेर सबैले बुझेका छन् । ११ ओटा धारा प्रत्यक्ष रुपमा आदिवासी जनजाति बिरोधी छ । २९ ओटा धारा बिभेदकारी छ भने ३९ ओटा धारा बहिस्करण गर्ने खालको छ । अन्तरिम संबिधानमा रहेको समानुपातिक समाबेशीताको अधिकार अरुको छ । तर आदिवासी जनजाति र मधेसीको त खोसेकै हो नि
 

यसमा तपाइको मत

सम्बन्धीत सामाग्री

काँग्रेसलाई नै मत किन ?

काँग्रेसलाई नै मत किन ?

गौतमवुद्ध पछि सबैभन्दा बढि अक्षरहरुद्वारा चर्चित नेपाली विश्वेश्वरप्रसाद कोइरालाको अठोट, दुरदर्शिता, संगठन र नेतृत्वद्वारा स्थापित नेपाली कांगे्रसको नेतृत्व र अभिभावकत्वमा नेपाली जनताको स्वतन्त्रता लगायत आजसम्मका सबै परिवर्तनकारी आन्दोलनहरु निष्कर्षमा टुंगिएका छन् । नेपालको आधुनिक इतिहास ...

जानकारी

ट्वीटर

English News

Stern action against murderers and criminals: Home Minister Thapa

Stern action against murderers and criminals: Home Minister Thapa

Kathmandu, Aug 2 : Minister for Home Affairs Ram Bahadur Thapa has said that serious attention of the government was drawn towards the rape and murder of a girl in Kanchanpur as well as attack ...

No reason to boycott House: Speaker Mahara

No reason to boycott House: Speaker Mahara

Kathmandu, Aug 2 Speaker Krishna Bahadur Mahara has said there was no reason in terms of subject for the Nepali Congress to boycott the House of Representatives.  In response to a question on running the House ...

Govt planning basic health policy: DPM Yadav

Govt planning basic health policy: DPM Yadav

Janakpurdham, Aug 2 (RSS): Deputy Prime Minister and Minister for Health and Population, Upendra Yadav, has said the government was planning to formulate a basic health policy.  During a discussion organized by Janakpur Hospital here Thursday, ...

space for add

साहित्य

अनि म बिहे नै नगरी मरेँ भने नि ?

अनि म बिहे नै नगरी मरेँ भने नि ?

‘थाहा छ रविन, कहिलेकाहीँ त यस्तो लाग्छ नि, मेरो भाग्यमा यो प्रेमस्रेम भन्ने चिज भावीले लेख्देकै छैन ।’   ‘किन ? संसारमा कस्ता–कस्ताको भाग्यमा बत्ती बलिराछ ।’   ‘त्यै बत्ती मेरोमा चैँ बलेन के ! यो कुलमान दाजुले सिंगै ...

फोटो फिचर

विदुर नगरपालिका द्धारा एकीकृत सम्पत्ति करको दर कटौती

विदुर नगरपालिका द्धारा एकीकृत सम्पत्ति करको दर कटौती

नुवाकोट, १७ साउन  । विदुर नगरपालिकाले एकीकृत सम्पत्ति करको दर कटौती गरेको छ ।  बुधबार प्रकाशित गरेको स्थानीय राजपत्रमा नगरपालिकाको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको ऐन अनुसार नगरपालिकाले लगाउने भनी तय गरेको एकीकृत सम्पत्ति करको ...

महिला हिंसाका घटनाका सम्बन्धमा सरकारको ध्यानाकर्षण

महिला हिंसाका घटनाका सम्बन्धमा सरकारको ध्यानाकर्षण

काठमाडौँ, १७ साउन ।  प्रतिनिधिसभाका सांसदहरुले पछिल्लो समय मुलुकका विभिन्न भागमा महिला हिंसाका घटना बढेको भन्दै सदनमार्फत सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।    प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा बोल्दै उहाँहरुले स्वतन्त्रतापूर्वक जनतालाई बाँच्न पाउने सुरक्षाको वातावरण बनाउन ...

प्रश्न सोध्न नपाएको भन्दै काँगे्रसद्वारा संसद् बैठक बहिष्कार

प्रश्न सोध्न नपाएको भन्दै काँगे्रसद्वारा संसद् बैठक बहिष्कार

काठमाडौँ, १७ साउन  । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले मन्त्रीलाई प्रश्न सोध्न र थप जिज्ञासा राख्न समय नपाएको भन्दै संसद् बैठक बहिष्कार गरेको छ ।    प्रतिनिधिसभाको आजको बैठकमा गृहमन्त्री रामबहादुर थापा र परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले विशेष ...

प्रदेश नं १ को नाम खुम्बूवान राख्न माग

प्रदेश नं १ को नाम खुम्बूवान राख्न माग

विराटनगर, १७ साउन  । प्रदेश नं १ को नाम जातीय पहिचान र ऐतिहासिक पृष्ठभूमिको आधारमा ‘खुम्बूवान प्रदेश’ राख्नुपर्ने मागसहित आज प्रदेश नं १ का मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय विराटनगरमा एक ज्ञापनपत्र बुझाएको छ ।    खुम्बूवान राष्ट्रिय ...

कैलालीको लम्किचुहामा भ्यानको ठक्करबाट १ जनाको घटनास्थलमै मृत्यु

  कैलालीको लम्किचुहामा भ्यानको ठक्करबाट १ जनाको घटनास्थलमै मृत्यु

काठमाडौ  १७ साउन  । पूर्वपश्चिम राजमार्ग अन्तर्गत कैलालीको लम्किचुहा नगरपालिका–८, गोप्चामा भ्यानको ठक्करबाट १ जनाको घटनास्थलमै मृत्यु भएको छ।   नेपालगन्जदेखि धनगढी जाँदै गरेको से१ज ६३५ नम्बरको भ्यानले ठक्कर दिँदा अन्दाजी ५५ वर्षीय साइकल यात्रीको घटनास्थलमै मृत्यु ...

फिचर

एडीबीको सहयोगका आयोजनाबारे त्रिपक्षीय बैठक

एडीबीको सहयोगका आयोजनाबारे त्रिपक्षीय बैठक

काठमाडौ  १७ साउन .  एशियाली विकास बैँकको सहयोगमा नेपालमा सञ्चालित आयोजनाको स्थितिबारे समीक्षा गर्न बिहीबार काठमाडौँमा त्रिपक्षीय पोर्टफोलियो बैठकको आयोजना गरिएको छ।    कार्यक्रममा अर्थ सचिव राजन खनालले एडीबीको सहयोगका आयोजनाको प्रगति सन्तोषजनक रहे पनि आयोजनाका काम ...

प्रतिनिधिसभा मातहतका १० समिति गठन

प्रतिनिधिसभा मातहतका १० समिति गठन

 काठमाडौ  १७ साउन ।  प्रतिनिधिसभा मातहतका १० विषयगत समितिको गठन भएको छ। प्रतिनिधिसभाको बिहीबारको बैठकमा सभामुख कृष्णबहादुर महराले प्रस्तुत गरेको विषयगत समितिमा रहने सदस्यको नामलाई सभाले बहुमतले अनुमोदन गरेको थियो।   प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको अवरोधका ...

राष्ट्रिय परीक्षा बोर्डद्धारा कक्षा १२ को परीक्षाफल सार्वजनिक

राष्ट्रिय परीक्षा बोर्डद्धारा कक्षा १२ को परीक्षाफल सार्वजनिक

भक्तपुर, १७ साउन । राष्ट्रिय परीक्षा बोर्ड सानोथिमिले कक्षा १२ को नियमित तथा आंशिकतर्फका परीक्षार्थीको परीक्षाफल सार्वजनिक गरेको छ ।  परीक्षामा नियमिततर्फ दुई लाख ९९ हजार ६७५ परीक्षार्थी सहभागी भएकामा ३.६१ देखि ४ सम्म ल्याउने ...

गृहमन्त्री बादलसँग दक्षिण कोरीयाली राजदूतको शिष्टाचार भेट

गृहमन्त्री बादलसँग दक्षिण कोरीयाली राजदूतको शिष्टाचार भेट

काठमाडौँ, १७ साउन । गृहमन्त्री रामबहादुर थापा ‘बादल’सँग नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क योङ सिकले आज शिष्टाचार भेट गर्नुभएको छ । गृह मन्त्रालयमा भएको भेटमा नेपाल–दक्षिण कोरिया द्विपक्षीय सम्बन्ध, आपसी हित र सहकार्यका विषयमा ...

आरोप / प्रत्यारोपभन्दा नीति तथा कार्यक्रममा प्रतिस्पर्धा गरौं : प्रधानमन्त्री ओली

आरोप / प्रत्यारोपभन्दा नीति तथा कार्यक्रममा प्रतिस्पर्धा गरौं : प्रधानमन्त्री ओली

ललितपुर, १७ साउन : प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिपक्षी दलले सरकारलाई आरोप÷प्रत्यारोपभन्दा नीति तथा कार्यक्रममा प्रतिस्पर्धा गर्नुपर्ने बताउनुभएको छ ।  तुलसीलाल स्मृति प्रतिष्ठानले आज यहाँ आयोजना गरेको ‘२१औँ तुलसीलाल स्मृति दिवस, नेपालको राजनीतिमा तुलसीलालको योगदान’ ...