समाचार

मधेशका मागबारे अनभिज्ञताः संवेदनहीनताको पराकाष्ठा

राईजिङ्ग खबर | प्रकाशित मिति : २०७३ असार ६ सोमबार | ०८:०८

- नित्यानन्द मण्डल

मधेशका मागबारे अनभिज्ञताः संवेदनहीनताको पराकाष्ठा
बर्षाैंदेखि मधेशी जनता जातिय अहंकारले ओतप्रोत, नस्सलीय आर्य खस तथा एकल बर्चस्वशाली राज्य सत्ताका विरुद्ध भिडिरहेका छन्। पटकपटक लडाइन्छन्, उठ्छन् र फेरि भिड्छन्।
परिवत्र्तनकामी रुपान्तरणका लागि सडक तथा सदनमा उत्रेर राज्य सत्ताका नेतृत्व पंक्तिलाई हाँक दिँदै मधेश मैदानमा कस्सिएका छन् । राष्ट्रवाद, समाजवाद, साम्यवाद, सम्मानवाद वा बजारवाद केही पनि सँग यहाँका नस्सलीय राज्य सत्तामा बर्षाैदेखि कुण्डली मारेर बसेका सत्तारुढ दल, राज्य सत्ताका पक्षपोषण गर्ने कथित राष्टिय मिडिया, नागरिक समाज, नागरिक अभियन्ता, मानव अधिकारवादीलाई कुनै मतलव छैन् । केवल आफ्ना नस्सलीय राज्य सत्तामा कसरी टिकाई राख्ने हो भने उद्यममै आफ्नो ऊर्जा व्यय गर्छन् यिनीहरु ।
 
यी मानुष हाम्रा लागि सरकारमात्र होइन, ज्यानमाराको रुपमा परिणत  भइ सके । किनभने सय दिनमा ५० भन्दा बढि नेपाली जनता मारिएका छन् । चीर निन्द्रामा लिन यहाँका राज्य सत्तामा संवेदना शुन्यता छाएको छ । यद्धपि आन्दोलनलाई मत्थर तथा तुहाउन अनेकन हत्कण्डा अपनाइए पनि आफ्ना हरेक सेवा, सुविधा तथा हाँसो खुशीलाई तिलाञ्जली दिँदै मधेशले आन्दोलनलाई बढाइएपछि काठमाडौंको सत्ताले बाहिरबाट जतिसुकै आफूलाई दह्रो देखाए पनि भित्रैदेखि हल्लिएको छ ।
 
मधेशको माग केके हुन् र उनीहरु के चाहन्छन् भन्ने कुरा काठमाडौंको राज्यसत्तालाई राम्ररी थाहा छ । बुझेर पनि बुझ पचाएका छन् । किनभने, मधेशका माग आजैदेखि उठेको होइन । समान्यतया २००७ सालदेखि नै निरन्तर आवाज उठ्दै आएको छ तथा सघन रुपमा २०६२ र ६३ को आन्दोलनभन्दा अघिदेखि नै उठिरहेका छन् । पहिलो संविधानसभाताका पनि यी विषयमा धेरै छलफल र बहस भए । दोस्रो संविधानसभामा पनि बारम्बार छलफल भएकै हो । तीन दलमध्येको एकीकृत माओवादी यी मागहरु बोकेर हिजोसम्म सडक संघर्षमै थियो । मधेशीका माग तथा मुद्दामाथि स्वर्गीय पूर्व प्रधानमन्त्री गिरिजाबाबुकै पालादेखि बारम्बार सम्झौता पनि भएका छन् । यसमा साक्षी अहिलेका प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल सबका सब अझैपनि जीवितै भएपनि उनीहरुका विचार भने मरिसकेका छन् । यी सबैका बाबजुद तीन  ठूला पार्टीले वार्ताका लागि बसेपनि साकारात्मक र परिणाममूखी हुन सकेको छैन् । चिया विस्कुट, हाइहेल्लोमै वार्ता सीमित हुने गरेको छ, अनि सार्वजनिक गरिन्छ वार्ता सकारात्मक भयो, जो विल्कुलै नाजायज कुरा हो ।
 
तराई मधेशमा आन्दोलनले उत्कर्षमा पुग्न थालेपछि नयाँ संविधानको परिमार्जन सन्दर्भमा पनि चर्चा हुन थालेको छ । सत्तापक्ष र विपक्षीदलले साझा सहमति बनाउन त्यसैले बुझ्नुपर्ने कुरा के हो भने वार्तामार्फत् समस्या समाधान गर्ने नियत भएको भए ठूला दलले यतिका दिन आन्दोलन हँुदा पनि पटक पटक वार्ता भए पनि ठोस प्रस्तावका साथ सरकार प्रस्तुत भएको छैन् ।
 
यसले मधेशी र थारुका मागप्रति उनीहरु अलिकति पनि गम्भीर भएको देखिदैन् । अर्कोतिर ठूला तीन दलमा मधेशी र थारुका माग सम्बोधन गर्ने इच्छा छ भने त्यसका लागि वार्ता पनि गर्नु पर्दैन । जुन मुद्दा र मागका विषयमा वार्ता गर्न चाहन्छन्, त्यो विषयमा वार्ता भएर सहमति पनि भइसकेका छन् । त्यसैले वार्ताको औचित्य पनि छैन । आन्दोनकारी शक्तिहरुले पनि सोधिरहेका छन् कि वार्ता केको लागि ? आन्दोलनकारीका सबै माग संविधानसभा र ठूला पार्टीलाई थाहा छ । त्यसैले आन्दोलनकारीहरुले भनिरहेका छन् कि हाम्रा माग सम्बोधन गरिदेऊ, वार्ता गर्नुपर्दैन ।यो मूलतः अन्तर्रा्ष्ट्रिय समुदायलाई वार्ताप्रति गम्भीर छौं भन्ने देखाउन र सार्वजनिक खपतका लागि वार्ताको नाटक गरिएको हो । वास्तवमा भन्ने हो भने पीडित समुदायलाई थप अधिकार दिनेतर्फ तीन ठूला दलको कुनै रुचि र चासो छैन ।
 
मधेशी र जनजाति राजनीतिको इतिहास हेर्ने हो भने यी मुद्दाहरु धेरै पुराना हुन् । मुद्दा जतिजति पुरानो हुँदै गएको छ । आन्दोलनमा क्रान्तिकारिता पनि त्यति नै थपिँदै गएको छ । पहिलेको तुलनामा जनताको चेतना स्तर अत्यन्तै उच्च भइसकेको छ । लोकतन्त्रमा जनताको चेतना उच्च र अदम्य साहस हुने भएकोले आन्दोलन मुद्दामुखी आन्दोलन हुने गर्दछ । त्यसैले मधेशी र जनजातिको मुद्दा यति सशक्त र मुखर छ कि यसलाई कसैले रोक्नै सक्दैन । साँच्चिकै यतिबेला मधेशमा दन्किएको आगो कसले निभाउने हो ? भन्ने प्रश्न सान्दर्भिक छ । किनभने सबै आआफ्नै सुर र तालमा मस्त छन् । त्यसैले सत्तापक्ष र प्रतिपक्ष राजनीतिक दलले बनाउन लागेका साझा सहमतिलाई आन्दोलनलाई सम्बोद्धन गर्ने गरी अन्तिम निकास खोजेर मुलुकमा शान्ति, समून्नति तथा सुशासनको प्रत्याभूति प्रदान गर्न तर्फ सबैले पहल गर्नुपर्छ ।
 
 

यसमा तपाइको मत

सम्बन्धीत सामाग्री

काँग्रेसलाई नै मत किन ?

काँग्रेसलाई नै मत किन ?

गौतमवुद्ध पछि सबैभन्दा बढि अक्षरहरुद्वारा चर्चित नेपाली विश्वेश्वरप्रसाद कोइरालाको अठोट, दुरदर्शिता, संगठन र नेतृत्वद्वारा स्थापित नेपाली कांगे्रसको नेतृत्व र अभिभावकत्वमा नेपाली जनताको स्वतन्त्रता लगायत आजसम्मका सबै परिवर्तनकारी आन्दोलनहरु निष्कर्षमा टुंगिएका छन् । नेपालको आधुनिक इतिहास ...

जानकारी

ट्वीटर

English News

Stern action against murderers and criminals: Home Minister Thapa

Stern action against murderers and criminals: Home Minister Thapa

Kathmandu, Aug 2 : Minister for Home Affairs Ram Bahadur Thapa has said that serious attention of the government was drawn towards the rape and murder of a girl in Kanchanpur as well as attack ...

No reason to boycott House: Speaker Mahara

No reason to boycott House: Speaker Mahara

Kathmandu, Aug 2 Speaker Krishna Bahadur Mahara has said there was no reason in terms of subject for the Nepali Congress to boycott the House of Representatives.  In response to a question on running the House ...

Govt planning basic health policy: DPM Yadav

Govt planning basic health policy: DPM Yadav

Janakpurdham, Aug 2 (RSS): Deputy Prime Minister and Minister for Health and Population, Upendra Yadav, has said the government was planning to formulate a basic health policy.  During a discussion organized by Janakpur Hospital here Thursday, ...

space for add

साहित्य

अनि म बिहे नै नगरी मरेँ भने नि ?

अनि म बिहे नै नगरी मरेँ भने नि ?

‘थाहा छ रविन, कहिलेकाहीँ त यस्तो लाग्छ नि, मेरो भाग्यमा यो प्रेमस्रेम भन्ने चिज भावीले लेख्देकै छैन ।’   ‘किन ? संसारमा कस्ता–कस्ताको भाग्यमा बत्ती बलिराछ ।’   ‘त्यै बत्ती मेरोमा चैँ बलेन के ! यो कुलमान दाजुले सिंगै ...

फोटो फिचर

विदुर नगरपालिका द्धारा एकीकृत सम्पत्ति करको दर कटौती

विदुर नगरपालिका द्धारा एकीकृत सम्पत्ति करको दर कटौती

नुवाकोट, १७ साउन  । विदुर नगरपालिकाले एकीकृत सम्पत्ति करको दर कटौती गरेको छ ।  बुधबार प्रकाशित गरेको स्थानीय राजपत्रमा नगरपालिकाको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको ऐन अनुसार नगरपालिकाले लगाउने भनी तय गरेको एकीकृत सम्पत्ति करको ...

महिला हिंसाका घटनाका सम्बन्धमा सरकारको ध्यानाकर्षण

महिला हिंसाका घटनाका सम्बन्धमा सरकारको ध्यानाकर्षण

काठमाडौँ, १७ साउन ।  प्रतिनिधिसभाका सांसदहरुले पछिल्लो समय मुलुकका विभिन्न भागमा महिला हिंसाका घटना बढेको भन्दै सदनमार्फत सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।    प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा बोल्दै उहाँहरुले स्वतन्त्रतापूर्वक जनतालाई बाँच्न पाउने सुरक्षाको वातावरण बनाउन ...

प्रश्न सोध्न नपाएको भन्दै काँगे्रसद्वारा संसद् बैठक बहिष्कार

प्रश्न सोध्न नपाएको भन्दै काँगे्रसद्वारा संसद् बैठक बहिष्कार

काठमाडौँ, १७ साउन  । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले मन्त्रीलाई प्रश्न सोध्न र थप जिज्ञासा राख्न समय नपाएको भन्दै संसद् बैठक बहिष्कार गरेको छ ।    प्रतिनिधिसभाको आजको बैठकमा गृहमन्त्री रामबहादुर थापा र परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले विशेष ...

प्रदेश नं १ को नाम खुम्बूवान राख्न माग

प्रदेश नं १ को नाम खुम्बूवान राख्न माग

विराटनगर, १७ साउन  । प्रदेश नं १ को नाम जातीय पहिचान र ऐतिहासिक पृष्ठभूमिको आधारमा ‘खुम्बूवान प्रदेश’ राख्नुपर्ने मागसहित आज प्रदेश नं १ का मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय विराटनगरमा एक ज्ञापनपत्र बुझाएको छ ।    खुम्बूवान राष्ट्रिय ...

कैलालीको लम्किचुहामा भ्यानको ठक्करबाट १ जनाको घटनास्थलमै मृत्यु

  कैलालीको लम्किचुहामा भ्यानको ठक्करबाट १ जनाको घटनास्थलमै मृत्यु

काठमाडौ  १७ साउन  । पूर्वपश्चिम राजमार्ग अन्तर्गत कैलालीको लम्किचुहा नगरपालिका–८, गोप्चामा भ्यानको ठक्करबाट १ जनाको घटनास्थलमै मृत्यु भएको छ।   नेपालगन्जदेखि धनगढी जाँदै गरेको से१ज ६३५ नम्बरको भ्यानले ठक्कर दिँदा अन्दाजी ५५ वर्षीय साइकल यात्रीको घटनास्थलमै मृत्यु ...

फिचर

एडीबीको सहयोगका आयोजनाबारे त्रिपक्षीय बैठक

एडीबीको सहयोगका आयोजनाबारे त्रिपक्षीय बैठक

काठमाडौ  १७ साउन .  एशियाली विकास बैँकको सहयोगमा नेपालमा सञ्चालित आयोजनाको स्थितिबारे समीक्षा गर्न बिहीबार काठमाडौँमा त्रिपक्षीय पोर्टफोलियो बैठकको आयोजना गरिएको छ।    कार्यक्रममा अर्थ सचिव राजन खनालले एडीबीको सहयोगका आयोजनाको प्रगति सन्तोषजनक रहे पनि आयोजनाका काम ...

प्रतिनिधिसभा मातहतका १० समिति गठन

प्रतिनिधिसभा मातहतका १० समिति गठन

 काठमाडौ  १७ साउन ।  प्रतिनिधिसभा मातहतका १० विषयगत समितिको गठन भएको छ। प्रतिनिधिसभाको बिहीबारको बैठकमा सभामुख कृष्णबहादुर महराले प्रस्तुत गरेको विषयगत समितिमा रहने सदस्यको नामलाई सभाले बहुमतले अनुमोदन गरेको थियो।   प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको अवरोधका ...

राष्ट्रिय परीक्षा बोर्डद्धारा कक्षा १२ को परीक्षाफल सार्वजनिक

राष्ट्रिय परीक्षा बोर्डद्धारा कक्षा १२ को परीक्षाफल सार्वजनिक

भक्तपुर, १७ साउन । राष्ट्रिय परीक्षा बोर्ड सानोथिमिले कक्षा १२ को नियमित तथा आंशिकतर्फका परीक्षार्थीको परीक्षाफल सार्वजनिक गरेको छ ।  परीक्षामा नियमिततर्फ दुई लाख ९९ हजार ६७५ परीक्षार्थी सहभागी भएकामा ३.६१ देखि ४ सम्म ल्याउने ...

गृहमन्त्री बादलसँग दक्षिण कोरीयाली राजदूतको शिष्टाचार भेट

गृहमन्त्री बादलसँग दक्षिण कोरीयाली राजदूतको शिष्टाचार भेट

काठमाडौँ, १७ साउन । गृहमन्त्री रामबहादुर थापा ‘बादल’सँग नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क योङ सिकले आज शिष्टाचार भेट गर्नुभएको छ । गृह मन्त्रालयमा भएको भेटमा नेपाल–दक्षिण कोरिया द्विपक्षीय सम्बन्ध, आपसी हित र सहकार्यका विषयमा ...

आरोप / प्रत्यारोपभन्दा नीति तथा कार्यक्रममा प्रतिस्पर्धा गरौं : प्रधानमन्त्री ओली

आरोप / प्रत्यारोपभन्दा नीति तथा कार्यक्रममा प्रतिस्पर्धा गरौं : प्रधानमन्त्री ओली

ललितपुर, १७ साउन : प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिपक्षी दलले सरकारलाई आरोप÷प्रत्यारोपभन्दा नीति तथा कार्यक्रममा प्रतिस्पर्धा गर्नुपर्ने बताउनुभएको छ ।  तुलसीलाल स्मृति प्रतिष्ठानले आज यहाँ आयोजना गरेको ‘२१औँ तुलसीलाल स्मृति दिवस, नेपालको राजनीतिमा तुलसीलालको योगदान’ ...