समाचार

नागरिकता विवाद साम्य गर

राईजिङ्ग खबर | प्रकाशित मिति : २०७३ मङ्सिर ६ सोमबार | ०४:३७

- नित्यानन्द मण्डाल

नागरिकता विवाद साम्य गर
नेपाली राजनीति नागरिकता सम्बन्धि बहसले निकै नै तातिएको अनुभूति सर्वत्र गरिँदैछ । सोनिया गान्धीले कुनै प्रधानमन्त्री बन्न अस्वीकार गरेका प्रसँगलाई टेकेर नेपालमा विवाहबाट बंशीकृत हुन आएकी महिलाको दोष दिन मिल्दैन । नागरिकताको अन्य प्रकारले उनलाई उत्पीडित र अनागरिक बनाउन सकिँदैन । नेपाल र भारतबीचको देशपार विवाहको परम्पराले यसो गर्न सकिँदैन । अहिलेको नेपाल र भारतका विभिन्न ठाउँका व्यक्तिहरुबीच वैवाहिक सम्बन्ध रहँदैआएको थियो ।
 
आज पनि छ । इटली र भारतका नागरिकबीचको विवाह अपवाद हो, नियमित संस्कार होइन । अपवादलाई पनि भारतीय मूलकानूनले एउटा पूर्ण नागरिकको रुपमा स्वीकार गरेको छ नवनागरिकको छानबिन गर्ने, सीमा नियन्त्रण गर्ने काम राज्यको हो, आन्दोलनकारीको होइन । तर त्यसैको बहानामा वास्तविक सिमान्तकृत मधेशीहरु र बैबाहिक अंगिकृत नागरिकता पाउने मधेसका लाखौं बुहारीहरूको राजनीतिक अधिकार कटौती गर्ने काम कदापि गर्नु हुँदैन् ।
 
नेपालको सन्दर्भमा वंशज र अंगीकृत नागरिकबीच विभेदको औचित्य छैन । यसले पुरुष मधेसीलाई छुँदैन, कर्मथलो फेर्न आएका विदेशी मूलका बुहारीको के दोष ? विभेदपूर्ण संवेधानिक प्रावधानले सामाजिक सद्भाव र मानसिक राष्ट्रिय अखण्डतालाई नकारात्मक असरमात्र पार्छ । किनभने संविधान त सबै जनताको साझा सम्पत्ति हो र हुनु पनि पर्छ चाहे त्यो वंशजको नागरिक होस् या अंगीकृत ।
 
आफ्नो जन्मभुमीको अंश र बंश त्यागेर,नेपाली पुरुषसँग बिहा गरेर नेपालमै बसोबास गरिरहेकी, यतै अंश र बंश शुरु गरेकी नेपालका हरेक बुहारीको सम्पूर्ण संबैधानिक अधिकार सुनिश्चित हुनुपर्छ । खुल्ला सिमानाको त्रास देखाएर अनावश्यक फिजीकरणको हौवा फिजाउनु भनेको पैसा लिएर नागरिकता बाड्ने भ्रष्ट कर्मचारी र नेताहरुको बचाउ गर्नु हो। नागरिकता बाड्ने, छानबिन गर्ने, सीमा नियन्त्रणरअनुगमन गर्ने काम सरकारको हो तर भ्रमको खेती गरेर बैबाहिक अंगिकृत नागरिकहरुको संबैधानिक अधिकार कटौती स्वीकार्य हुन सक्दैन ।
 
बिदेशमा माइती भएकी महिला जो नेपाली पुरुषसँग बिबाह गरेर (आफ्नो जन्मभुमी पूर्णरूपेण परित्याग गरी) यतै घरजम गरेर बसोबास गर्छन् तिनका समस्या एक प्रकारको छ। यस्तो बैबाहिक अंगिकृत नागरिक मधेसमा लाखौंको संख्यामा छन्। शायदै कुनै मधेसी परिवार होला जसको पारिवारिक बृतमा भारतमा माइती भएकी महिला नहोलान् । मधेस आन्दोलनको मुख्य सरोकार यसमा रहेको छ । त्यस्ताको राजनीतिक अधिकार सुनिश्चित हुनु पर्छ।
 
यतै घरजम गरेर बसेका बिदेशी पुरूषको नागरिकताजन्य अर्को प्रकारको समस्या हो। यसबारे मधेस आन्दोलनले कुनै खास सरोकार राखेको छैन। यस्तो समस्या मधेसमा जस्तै पहाडमा र खासगरी एलिट परिवारमा पनि उस्तै हुनुपर्छ । तसर्थ अपवादलाई सामान्य र सामान्यलाई अपबाद बनाउन खोजेर आन्दोलनलाई नै बदनाम गरेर मधेसी समाजको धरातलीय समस्या समाधान हुदैन।  त्यसैले यस विषयमा गम्भीर छलफल हुनु जरुरी छ। यहाँ एउटै नारीको सबाल छैन् सर्वश्व त्यागेर आएका हजरौं, लाखौं नारी र तिनका कोखबाट जन्मिएका लाखौं सन्तानको सबाल हो ।
भारतको संविधानले देशभरिकै लागि एउटै र एक किसिमकै नागरिकता उपलब्ध गराउँछ । यसरी अङ्गीकृत नागरिकताको सन्दर्भले देशमा शासकीय मनोवृत्ति भएकाहरुलाई फेरि एकपटक तताएको छ ।
 

यसमा तपाइको मत

सम्बन्धीत सामाग्री

काँग्रेसलाई नै मत किन ?

काँग्रेसलाई नै मत किन ?

गौतमवुद्ध पछि सबैभन्दा बढि अक्षरहरुद्वारा चर्चित नेपाली विश्वेश्वरप्रसाद कोइरालाको अठोट, दुरदर्शिता, संगठन र नेतृत्वद्वारा स्थापित नेपाली कांगे्रसको नेतृत्व र अभिभावकत्वमा नेपाली जनताको स्वतन्त्रता लगायत आजसम्मका सबै परिवर्तनकारी आन्दोलनहरु निष्कर्षमा टुंगिएका छन् । नेपालको आधुनिक इतिहास ...

जानकारी

ट्वीटर

English News

No one should carry out activities hampering NA election: CEC Yadav

No one should carry out activities hampering NA election: CEC Yadav

Kathmandu, Jan 18 : Chief Election Commissioner Dr Ayodhee Prasad Yadav has urged all political parties to help give full shape to federal parliament by holding National Assembly election in a successful manner.    Inaugurating the election ...

Provincial chiefs and temporary capitals can be reviewed: Chair Oli

Provincial chiefs and temporary capitals can be reviewed: Chair Oli

Kathmandu, Jan 18 : CPN (UML) Chairman KP Sharma Oli has said that the appointment of provincial chiefs and declaration of temporary capitals by the incumbent government could be reviewed after formation of a new ...

Important phase of constitution implementation has been completed: PM

Important phase of constitution implementation has been completed: PM

Kathmandu, Jan 18  : Prime Minister and Nepali Congress president, Sher Bahadur Deuba has said that an important phase of the implementation of the constitution which was formulated under the Nepali Congress' leadership has been ...

space for add

साहित्य

अनि म बिहे नै नगरी मरेँ भने नि ?

अनि म बिहे नै नगरी मरेँ भने नि ?

‘थाहा छ रविन, कहिलेकाहीँ त यस्तो लाग्छ नि, मेरो भाग्यमा यो प्रेमस्रेम भन्ने चिज भावीले लेख्देकै छैन ।’   ‘किन ? संसारमा कस्ता–कस्ताको भाग्यमा बत्ती बलिराछ ।’   ‘त्यै बत्ती मेरोमा चैँ बलेन के ! यो कुलमान दाजुले सिंगै ...

फोटो फिचर

हिंसात्मक घटनामा संलग्न दोषीमाथि कारबाही गर्न सरकारसँग आग्रह

हिंसात्मक घटनामा संलग्न दोषीमाथि कारबाही गर्न सरकारसँग आग्रह

काठमाडौँ, १३ मंसिर ।  राष्ट्रिय मानवअधिकार आयोगले प्रतिनिधिसभा र प्रदेशसभाको दोस्रो चरणको निर्वाचनका क्रममा भइरहेका हिंसात्मक घटनामा संलग्न दोषीलाई कारबाही गर्न सरकारसँग आग्रह गरेको छ ।  आयोगका निमित्त सचिव यज्ञप्रसाद अधिकारीले आज एक प्रेस विज्ञप्ति जारी ...

शम्भुनाथ नपामा प्रमुख र उपप्रमुखमा नेपाली काँग्रेस विजयी

शम्भुनाथ नपामा प्रमुख र उपप्रमुखमा नेपाली काँग्रेस विजयी

राजविराज, ८ असोज । सप्तरीको शम्भुनाथ नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेपाली काँग्रेस विजयी भएको छ । प्रमुख पदमा नेपाली काँग्रेसका उमेदवार योगेन्द्रप्रसाद चौधरीले दुई हजार ७७८ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँको निकटतम ...

सिरहा नगरपालिकाको प्रमुखमा समाजवादी फोरमका यादव विजयी

सिरहा नगरपालिकाको प्रमुखमा समाजवादी फोरमका यादव विजयी

लहान, ८ असोज । सिरहा नगरपालिकाको प्रमुखमा संघीय समाजवादी फोरमका अशेश्वर यादव र उपप्रमुखमा नेकपा (एमाले)का डा नविता यादव विजयी हुनुभएको छ ।फोरमका अशेश्वर यादवले नौ हजार २३४ मत प्राप्त गर्नुभएको थियो भने उहाँका निकटतम ...

महोत्तरीको पिपरा गाउँपालिकामा राजपा नेपाल विजयी

महोत्तरीको पिपरा गाउँपालिकामा राजपा नेपाल विजयी

महोतरी ८ असोज । महोत्तरी जिल्लाको पिपरा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै पदमा राजपा नेपाल विजयी भएको छ । निर्वाचन अधिकृत युवराज महतका अनुसार पिपरा गाउँपालिकाको अध्यक्ष पदमा राजपा नेपालका विनोदकुमार चौधरी र उपाध्यक्ष पदमा ...

सप्तरीको खडक नगरपालिकाको प्रमुखमा समाजवादी फोरम विजयी

सप्तरीको खडक नगरपालिकाको प्रमुखमा समाजवादी फोरम विजयी

राजविराज, ८ असोज । सप्तरीको खडक नगरपालिकाको प्रमुखमा संघीय समाजवादी फोरम नेपाल र उपप्रमुखमा नेपाली काँग्रेस विजयी भएको छ ।  शनिबार राति अबेर सम्पन्न मत परिणामअनुसार प्रमुख पदमा संघीय फोरम नेपालका हेमायु हकले तीन हजार ...

फिचर

गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम

गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम

रोल्पा, २८ माघ । मानव अधिकार सचेतन केन्द्र (हुरेक) रोल्पाले गरिबी निवारणका लागि जिल्लामा लघु उद्यम विकास कार्यक्रम सञ्चालनमा ल्याएको छ ।  एक नगरपालिका र सात गाउँपालिका गरी जिल्लाका आठ स्थानमा यो कार्यक्रम सञ्चालनमा रहेको ...

भ्रष्टाचारविरुद्ध लड्दा महाअभियोगको मुद्दा : पूर्व प्रन्या कार्की

भ्रष्टाचारविरुद्ध लड्दा महाअभियोगको मुद्दा :  पूर्व प्रन्या कार्की

विराटनगर, २७ माघ  । सर्वोच्च अदालतका पूर्व प्रधानन्यायाधीश श्रीमती सुशीला कार्कीले स्वच्छ न्याय प्रणााली र भ्रष्टाचारविरुद्ध लड्दा आफूले महाअभियोगको मुद्दा खेप्नुपरेको बताउनुभएको छ । उहाँले मोरङ जिल्ला समन्वय समिति, नारी विकास संघ र एक्सन एडद्वारा संयुक्तरुपमा ...

एफटिआइआईको तालीम लिन भारत जाँदै २० कलाकार

एफटिआइआईको तालीम लिन भारत जाँदै २० कलाकार

काठमाडौँ, २७ माघ । नेपाली चलचित्र क्षेत्रका विविध विधामा ख्यातिप्राप्त २० जना कलाकार भारतमा कलाकारितासम्बन्धी तालीम लिँदै छन् । यही माघ २९ देखि फागुन १९ सम्म भारतको पुनेमा फिल्म एन्ड टेलिभिजन इन्स्टिच्युट अफ इन्डिया ९एफटिआइआई०ले ...

पार्टीलाई वैचारिक पुनःजागरण दिनुपर्ने : नेता केसी

पार्टीलाई वैचारिक पुनःजागरण दिनुपर्ने  :  नेता केसी

काठमाडौँ, २७ माघ  । नेपाली काँग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले नेपाली काँग्रेसभित्र नीतिगत तथा संस्थागत संरचनामा कहाँ त्रुटि छ त्यसलाई केलाएर सच्याउनुपर्ने बताउनुभएको छ । नेका धनकुटा–काठमाडौँ सम्पर्क मञ्चले काँग्रेसका पूर्वसभापति सुशील कोइरालाको दोस्रो तथा शहीद ...

उपत्यकाबाट ४६ मेट्रिक टन फोहर व्यवस्थापन

उपत्यकाबाट ४६ मेट्रिक टन फोहर व्यवस्थापन

काठमाडौँ, २७ माघ । उपत्यकाका नदी र चक्रपथ सफाइ गरी ४६ मेट्रिक टन फोहर व्यवस्थापन गरियो । वाग्मती सफाइ महाअभियानको २४८औँ हप्तामा आज गुह्येश्वरी मन्दिरअघिको वाग्मती नदी क्षेत्रमा सफाइ गरी दुई मेट्रिक टन फोहर व्यवस्थापन ...